नमस्कार म यस गितको गायक कमल बिसि माल्दाई🙏 शान्ति श्री परियार र मेरो आवाजमा, चर्चित सर्जक नेत्र अर्यालको शब्द रचनामा, बिजय पुन र गिता ढुङ्गानाको उत्कृष्ट नृत्य तथा अभिनयमा, काजिश श्रेष्ठको उत्कृष्ट निर्देशनमा, रुकमिना आचार्य पोख्रेल दिदी संगको सहकार्य कस्तो लाग्छ, सबैले हेरेर प्रतिकृया दिनुहोला है🙏❤️
टिकटक र सामाजिक संजाल यो गितले पक्का अड्डा जमाउछ , तिजको लहर छ त्यसैमाथी झन गित छ्म छ्म नाचुम नाचुम छ😍❤️🤩 तपाई लाई अझै धेरै उर्जा मिलोस kamal bc maldai❤ good luck 🙏🤩
नमस्कार म यस गितको गायक कमल बिसि माल्दाई🙏
शान्ति श्री परियार र मेरो आवाजमा, चर्चित सर्जक नेत्र अर्यालको शब्द रचनामा, बिजय पुन र गिता ढुङ्गानाको उत्कृष्ट नृत्य तथा अभिनयमा, काजिश श्रेष्ठको उत्कृष्ट निर्देशनमा, रुकमिना आचार्य पोख्रेल दिदी संगको सहकार्य
कस्तो लाग्छ, सबैले हेरेर प्रतिकृया दिनुहोला है🙏❤️
ल बधाई छ
शुभ कामना सर❤
La yetti ko get ma ta nachine vayo tej ma ❤❤❤
Congratulations 🎉🎉🎉🎉🎉 babal ca hai soong
Damizzz teej song,Happy Teej to all team
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
बर्दियाको सान हाम्रो कमल दाई congratulations 👏🎉🎉🎉
बधाई छ दाजु सम्पुर्ण टिमलाई सफलताको शुभकामना
बर्दियाको मान अनि सान कमल बिसि मल्दाई🎉🎉❤❤❤
आहा क्या दामी तिजको गित बधाई छ कमल बि सि माइदाइ र सम्पुर्ण टिमलाइ❤❤
धेरै धेरै राम्रो नयाँ तीज गीत तथा म्युजिक भिडियो पनि उत्तिकै राम्रो छ ।
आहा ❤❤ क्या मिठो तीज गीत "धनगढी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
wow very nice song.kamal dai ra santi didiko voice dami xa🙏🙏🙏👍️👍️🎊❤️
आहा क्या दामी गीत मत सुनेको सुन्याई छु ❤👌 Lu Badhai Xa 👏🎉 कमल बीसी माल्दाइ Best wishes All Team members 🎉🎉🎉🎉
आहा यो पो होत असलि तिज गित स - परिवार हेर्न र सुन्न मिल्ने ,धन्यवाद कमल दाइ यति मीठो गित ल्याउनु भाको मा🙏❤
आहा ! मन पर्यो कमल बिसि माल्दाई सफलताको शुभकामना ❤❤❤
आहा धेरै राम्रो छ गीत बधाई छ संपूर्ण टीम लाई ❤❤❤❤❤
आहा चैट चैट छम छम नाचम नाचम जस्तो लाग्यो ल है अब यो गित dj मा बजाएर नाचेर धुलो उडाउपर्छ। बजार खान्छ दा My favourite singer @kaml bc maldai👌❤️
सम्पूर्णलाई नमस्कार तिज गीत भनेको त यस्तो हुनुपर्छ सम्पूर्ण लाई हार्दिक बधाई
आहा मिठो गीत दाई शुभकामना❤
यो बर्षकै उत्कृष्ट तिज गीत मलाई त धेरै मन पर्यो ❤️😍🙏 miss you dai
आहा तिज गित ❤️ धनगढी मायाले नडुलाउ मन बढि है ❤
आहा अति सुन्दर गित ल बधाई छ दाजु ।बधाई छ सबै टिम लाई👍️👍️👍️👍️👍️👍️
आहा कति राम्रो गित कमल सर शान्ति श्री सिस्तर को सफल ताको सुभकामना छ🙏🙏
आहा अति राम्रो🎉
नाचम नाचम लाउनी❤
कमल सर ❤ शुभ कामना🙏
आहा सारै मिठो गीत सुन्दा पनि। सुनु सुन लाग्ने लाग्ने नाच्दा पनि नाचो नाचो लाग्ने ।geet kamal bc होल टीम लाई बधाई छ।
सारै राम्रो गीत हार्दिक बधाई सम्पूर्ण टीम लाई
आहा सारै राम्रो तीज बल्ल तीज आउँदै छ
जस्त्यो लाउँदै छ मलाई यो गीत सुनेर ❤
आहा कति सुन्दर गीत सम्पूर्ण टिमलाई बधाई छ ❤❤
अति राम्रो सर तिज को गाना भने को यस्तो पो हुनुपर्छ अनि हाम्रो सुदुर सुदूरपश्चिम लाई चिनाउनु भयको ला धेरै धेरै शुभकामना छ हजुर लाई
धन्यवाद दाइ यति राम्रो तीज गीतको लागि बल्ल हजुरको गीत आएर तीज लागेजस्तो भयो।
@@Sangitabohara-h8i यो कुन कोण बाट तिजको गित भयो?? र आहा हो?? भक्त हुनु नि हुदैन।। यो गित राम्रो छ , तर तिजको होइन । लोक दोहोरी हो
Ati ramro song congratulations Kamal daju❤❤❤
क्या मिठो तीज गीत "धनगढी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
very nice song ❤ हो तिज गित भनेको यस्तो हुनुपर्छ परिवार मा बसेर हेर्न र सुन्न सक्ने all the best team ❤
आहा अतिनै मिठो लागेयो सम्पुर्ण लाई धेरै शुभकामना 🎉🎉
राम्रो छ है प्यारी गित सबैलाई सफलता को शुभकामना छ
geet mitho xa , shubhakamana xa sampurna team laai
❤❤❤ बर्दियाको शान। सबैको प्यारो माल्दाई।
धेरै मिठो गीत हार्दिक बधाई 🎉🎉🎉
आहा अति मिठो गीत सफलताको शुभकामना कमल सर ज्युँ 👌👌👌🎤💞💞💞💞👌👌🙏🙏🙏🙏🙏
sarai ramro git..jhan aafnai gaule vai vijay ko t nacho nai babal x..sabailai badhai tatha safltako suvkamana.💐❤️
❤🎉❤ शुभकामना माल्दाई
बल्ल आयो तीजको हिट गीत।
Balla Teej aako jasto vo sarai mitho geet congratulations 👏
धेरै राम्रो छ तीज गीत बधाई छ माइल दाइ लाई
सफलताको शुभकामना दाई❤❤
सारै मीठो गीत हार्दिक बधाई छ सम्पूर्ण टिम लाई ❤❤
बबाल छ दाइ गीत सम्पुर्ण टिमलाइ बधाई ❤️
दामि छ
Hardik badhai xa dada😮😮😮😮😮
दामी छ ❤❤
Congratulations Daju ❤🙏🏻 kamal daiii
टिकटक र सामाजिक संजाल यो गितले पक्का अड्डा जमाउछ , तिजको लहर छ त्यसैमाथी झन गित छ्म छ्म नाचुम नाचुम छ😍❤️🤩
तपाई लाई अझै धेरै उर्जा मिलोस kamal bc maldai❤
good luck 🙏🤩
बर्दियाली हिरो आदरणीय कमल जी को यो राम्रो प्रस्तुति।
निकै उत्कृष्ट लाग्यो गित भन्ने मित्रहरू हाजिर हु म ❤
कमल दाइ को गित मन पर्ने जति यता हाजिर हुम त ! ❣️🙏
हाम्रो बिजय पुन दाइको बिग फ्यान कति यता हाजिर हुम त❤❤🎉🎉🎉अनि होल टिमलाई धेरै धेरै सुभ कामना🎉🎉🎉
Aaha kati ramro sanga congratulations maldai aal Tim lai❤❤
Balla teej ko chitta bujdo geet aayo Badai xa sabai team lai ❤
धेरै राम्रो छ❤❤❤❤
सफलताको शुभकामना रहोस् माल्दाइ ❤️❤️❤️❤️😍😍🤩🤩
कमल बिसी माल्दाई को हरेक गित हेर्ने सुन्ने लायक हुन्छन् बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤🎉❤
Gongratulatinon Raja ❤❤❤ ❤❤❤❤❤khatra xa hai❤❤
Dami dami
Heat hunchha geet.Congrats all team.Shanti shree ji esta geet po gauna parchha--- Kata Kata bato birara
गीत यसलाई भन्छन् बधाई छ सबै तिमीलाई सम्पूर्णमा❤❤
dami xa❤❤❤
La badai xa all team lai teej ko subakamana haii
Aaha super xa song kamal bro❤❤🎉🎉
हार्दिक बधाई सम्पूर्ण टिमलाई है 🙏❤
Now only less than 3 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
सफलताको सुभ कामना गर्दछु यसरीनै हरेकदिन ❤❤
congratulations all team🎉 nice song👌
राम्रो छ🙏
कमल बि शि माल दाई फ्यान जति यता हजिर हुनु
Kamal Daju lai Manparaune Jati yeta Hajir 🙋♂🙋♀
Salute xa Teej geet dai
म कमल बिसि माल्दाइ भएर आको
राम्रो गित छ।❤️
Babaal song❤❤❤❤ maldai
dammi xa daaa👌❣️🎉
7 lacs viewers crossed. CONGRATULATIONS 🎉
Ramro raixa song congratulations all team🎉❤
congratulations hajurlai dherai ramro song
Congratulations 👏🎉👏👏👏👏👏👏 Kamal Vai ♥️
आहा कति मिठो गित❤
अहा कति राम्रो मन पर्ने गित ❤❤❤कमल दाई को सच्चा फ्यान हरु जति यता हाजिर हुम 👌🏻👌🏻👌🏻लाइक गरम त यता ❤❤❤❤❤
👍🏻👍🏻👍🏻👍🏻😂😂😂😂
वाओ क्या दामी ❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ❤❤🎉🎉
Beautiful music video 🎉🎉❤❤ congrats to entire team ❤❤❤🙏🙏🙏🎶🎶🎶
बधाई छ कमल भाइ🌹🌹🌹🌹🌹🌹🌹
सफलताको धेरै धेरै शुभकामना
सुपर
निकै राम्रो गित ❤❤❤
सबै फेमिलि बसेर हेर्न सुन्न मिल्ने गित साह्रै मिठो जति हेरे सुने पनि नअघाउने
Sarai mitho rhexa git t congratulations sabai All time ❤❤❤❤
आहा कति दामी भिडियो ❤❤❤
सफल्ता को सुभकामना समोउर्ण टिम लाइ
Yo salko super hit song yahi ho ❤❤nice
सब्द सङ्गित साथेे भोकल एकदमेे राम्रो छ तिज गित शुभकामना टिम युनिट लाइ गितले राम्रो बजार लिन सफल होस जय गित जय सङ्गित
शुभ कामना दाजु मालदाई
शान्ति श्री दिदिको आवाज मन पराउनु हुने जतिले लाईक गर्नु है❤❤❤❤❤❤
Super nice❤❤❤❤ song kamal ji
Dammiii song teeja
Congratulations all team nice song ❤️🥰🥰
Derai ramro xa ❤❤❤❤ congratulations safalta ko Siva kama na