म सधै सुन्छु यी प्रोफेसरले भनिरहन्छन कि डाक्साप हाम्रो बारेमा बोल्दिनुपर्यो भने भनेर। कत्ती न डाक्सापले भनेर अरुले सुनिहाल्ने थुर थुर भएर काम भैहाल्ने जस्तो पो गर्छन त बुढा ।अदालतले भनेको त मान्दैनन अब तिम्रा पुङ न पुच्छरको गफलाइ सुन्दिन्छन होला नि फुर्ती लाउनुको पनि एउटा हद हुन्छ नि । धन्न भ्रस्ट पुराना नेताको भक्तिगान, गफ, कायरता पुर्ण अभिब्यक्ती र जहिल्यै पनि केही गर्न सकिन्न भन्ने निराशाजनक तर्क सुनेर पनि अझैसम्म पनि ३०% जनताले डाक्साप भनिदिएकै छन यहि पनि अचम्मैको कुरा हो ।
सूनीता ले गरेको बीरोध आफ्नो हो भन्ने लाग्दैन कसैको प्रभाब दबाब ले हूनूपर्छ ऊन को ऐले सम्मान को सोंच र समर्थन कार्य कुसल ता ले सबै को मन जीतेकै थीयो अचानक के भयो खै
पत्रकार ले अन्त्यमा Deputy mayor bhaneko bujhena!!! यस्तो छ पत्रकार को अवस्था नेपाल मा! बुढा टाउका जबसम्म हुन्छन यो देश कुइयाएरै राख्छन। बालेन सर अलि सम्हालिएर काम गर्नु होला गिद्दहरुले लुछ्न खोजिराखेका छन
सर्वोच्चको आदेश जस्ताको तेस्तै बालेन ज्यू ले सार्बजनिक गरेको हो, मनपा ले के गर्ने हो यस सम्बन्धमा उपमेयर ज्यू ले आपसी छलफल गरे भै हाल्यो ? यसमा के आपत्ति छ र ?
सुनिता डङ्गोल... यिनी पढेलेखेकी,राम्रो बोली ब्यवहार भएकी, तर्क संगत कुरा राख्न सक्ने र कुशल नेतृत्व लिन सक्ने सक्षम महिला हुन। तर...यिनले ओलीवादलाई अनुवाद गरि रही भने छिट्टै जनताबाट अपहेलित हुन्छिन।
नेपाली काँग्रेस भारतीय दलाल हो भने कार्लमाक्स र लेनिनको मुकुन्डो लगाएको एमाले भूमिगत गिरोहा माफिया पार्टी हो, यि दुबै देश बनाउने राजनीतिक पार्टी होइन ! सुनिता ढंगोलको भर्खरै फक्रिन्दै गरेको राजनीति फुल्न नपाउँदै ओइलिएर झर्ने देखियो !राजनीतिमा पूर्णबिराम लाग्ने संकेत ?
🐀एमाले र काँग्रेस सिंगो पार्टीले नसकेर त्यहि एमालेकी अवसरवादी,झोले जस्ती देकिएकी उपमेयर सुनिता डंगोल र पार्टीका भरौटे,भतुवा,झोलेहरुले बारम्बार उदाहरणीय,सक्षम,सकारात्मक रुपमा बिश्व ब्यापी चर्चा परिचर्चा (भाइरल) भएको स्वतन्त्र बालेन साहलाई नकारात्मक रुपले खेदो खनिरहेको छ। स्वतन्त्र माथि त्यस्तै नलायक व्यवहार गरी रहने हो भने अब आउदो २०८४ सालको निर्वाचनमा नेपाल देश भरीबाट ९८% स्वतन्त्र नागरिकहरुको बिजयी हुने छन् र स्वतन्त्र सरकार निस्चय रुपमा पक्का छ🇳🇵जय जन्मभुमि❤️जय अपांगता बर्ग❤️जय स्वतन्त्र अभियान🇳🇵
यो डांसाब पनी बालेन का भक्त भैसकेछन साच्चै बालेन संग के जादू छ गरीब दूखी सूकम्बासी लखेटे पनी बालन ठीक रेणी पट्री साइकल बेपार गरेर बाल-बच्चा पाल्ने नीम्न बर्गाका जन्ता लखेट्ने बालेन बालेनै ठीक बीकास को नाम्मा बनाएका संरचना भत्काउने मात्रै नीर्माण नगर्ने बालेन ठीक बीकास को नाम्मा दीवार फर्खाल मा रंग रंगीन मात्र गरे वा बलन वा भन्ने खै जादू छ था भयन
हतारमा निर्नय गर्नु हुन्न भन्ने ठीक हाे।तर जुनसुकै कुराकाे पनि जनताले सुचना पाउनु पर्छ । समयमा सुचना भयन भने वैंकं वा खरीद गर्ने साेझा जनताले खरीद विक्री पनि हुन सक्छ। यसलाई सवै जनतालाई मर्का नपर्ने गरि मिलाई लानु पर्छ ।
जय बालेन
Good ❤❤❤❤
यो कति ठुलो हो एमाले को वाद अध्यक्ष ! झोले हरु लाई जनता ले चिन्दै छन !
जो जो ले बालेन को विरोध गर्छ त्यो मन्छे चौरासी मा पत्ता साब हुन्छन
राजनीती भनेको सेवा हो भन्ने चलन छ।तर दुर्भाग्य नेपालको हकमा राजनीती भनेको कमाउ धन्दा साबित भैदको हाम्रो नेपालमा।
Balendra Shah jindabad
फेरि अर्काे हनुमाने आयाे बिराध गर्नु याे झेाले हरुले नै देश बिगार्ने हाे
हीजसम्म उपमेहेर ले साथ थीयो ओलीको अछेता जपाईमा परेछ हेर
पशुपतिमा हिन्दु मात्रको प्रवेश को विरोध पहिलो पटक सुन्न पाएँ धन्यबाद सुरेन्द्र
एमाले लुटेराहरुको पार्टी नै हो भन्ने प्रस्ट भैसकेको छ / एमालेका भ्रस्टहरु होशियार / जनता बालेनको पक्षमा छन् /
जय बालेन शाह ❤🇳🇵❤️
सुनिता पनि पार्टिकाे निर्देशनमा हिन्नथालिन अब
tyastai lagyo mann parna chadee maileta.
Oli ko boli sunita le gari xi xi xi
Balenle thik garyo
पैशाको अगाडी उनि झुकिन नअव राजनिती नअब पद प्रतिस्था सबथोक पैसो रच
हो जनता को नजरमा आँखाका तारा थिईन उनि तर सक्कायो पैशाले राजनिती
बालेन शाह सत्यवादी, विकासप्रेमी र जिउँदो बाघ हुन ।👏👏👏👏👍
गल्ती एमाले गर्न आनि दोष चाहिँ समाज दिने तपाई ?
Oli ko boli bole see sunita dangol ko dinganti suru vo Jay hos 😢😢😢
उपमेयर पनि एमालेकै कार्यकर्ता त हो नि आखिर कार्यकर्ताको हैसियत त देखिहाल्यो नि हैनर? तर सुनिता जि जनताहरु के चाहान्छ्न राम्रो सङ्ग अध्ययन गर्नुस ।
सुचना दिन पनि झोले को कुरा सुन्न पर्ने ?
सुनिता डङ्गोल को असली रुप अब छर्लङ्ग भएको छ। यी पार्टीको झोले सुनिता डङ्गोल उपमेयर लाई सबै जनताहरुले राम्रोसित चिन्नुहोस यी हुन एमाले पार्टीको झोले।
चोर , फटाहा , भ्रष्टाचार गर्नेहरु नै ए माले हो , साच्चै छानबिन गर्ने हो भने काङ्ग्रेस र एमाले नै नै देखिन्छ्न भ्रष्टाचार गर्नेहरु ।।
सुनिताडंगोलपनि केपिकोधोतिबन्नेभै दलालहरुकैनाकतैबाट सपोर्टगरेर मिलिहाल्छन् भ्रष्टचारगर्ना उपमेरभयकि चुनाबखर्च नऊठ्नेभयरहोला केपिकोसपोर्टगरेकि।
Good job balen sir go ahead❤
म सधै सुन्छु यी प्रोफेसरले भनिरहन्छन कि डाक्साप हाम्रो बारेमा बोल्दिनुपर्यो भने भनेर। कत्ती न डाक्सापले भनेर अरुले सुनिहाल्ने थुर थुर भएर काम भैहाल्ने जस्तो पो गर्छन त बुढा ।अदालतले भनेको त मान्दैनन अब तिम्रा पुङ न पुच्छरको गफलाइ सुन्दिन्छन होला नि फुर्ती लाउनुको पनि एउटा हद हुन्छ नि । धन्न भ्रस्ट पुराना नेताको भक्तिगान, गफ, कायरता पुर्ण अभिब्यक्ती र जहिल्यै पनि केही गर्न सकिन्न भन्ने निराशाजनक तर्क सुनेर पनि अझैसम्म पनि ३०% जनताले डाक्साप भनिदिएकै छन यहि पनि अचम्मैको कुरा हो ।
मेयरमा उठेर जित्ना रियाप सुनाउने ....... अहिले सुन्ने ठाउँमा हो सुनिता जी..... जनताको निर्णय यहि हो....
न्यायलयको निर्णय प्रवाह गर्न कसैलाई सोध्न अनिवार्य छैन ।
❤ekdam ramro kura jay balen ❤jay rabi ❤jay kulman ❤🎉🎉🎉
Very good dr sir
Jay balen jay hos
याे ए मा ले का चाेर झाेलेहरू जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good dr surendra kc sir
Yes Of Course Dr Sahab🙏🙏🙏🙏
सुनिता डंगोलको दशा सुरु भयो।
एमाले पार्टी चट नपारीकन देस अगाडि जान सक्दैन
बाउ pm भएसि सुनिता डङ्गोल ले बालेन माथि नै खनिए
गयौं सुनिता तिमि पनि जनताले मन परायकी पात्र थियौ तिम्रो बिबेक गुमयो अबको तिमी लाई फाल्छन जनताले बुझेयौ सुनिता
सूनीता ले गरेको बीरोध आफ्नो हो भन्ने लाग्दैन कसैको प्रभाब दबाब ले हूनूपर्छ ऊन को ऐले सम्मान को सोंच र समर्थन कार्य कुसल ता ले सबै को मन जीतेकै थीयो अचानक के भयो खै
hijo samma ramrai lagtyo tara hoina raheca . khattaamm aiimaii rahecha..
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
पत्रकार ले अन्त्यमा Deputy mayor bhaneko bujhena!!! यस्तो छ पत्रकार को अवस्था नेपाल मा!
बुढा टाउका जबसम्म हुन्छन यो देश कुइयाएरै राख्छन।
बालेन सर अलि सम्हालिएर काम गर्नु होला गिद्दहरुले लुछ्न खोजिराखेका छन
यो मान्छे लाई कस्को समर्थन गरे पद पाउछ भन्ने ठूलो आस छ ।
जय बलेन 🙏
सर्वोच्चको आदेश जस्ताको तेस्तै बालेन ज्यू ले सार्बजनिक गरेको हो, मनपा ले के गर्ने हो यस सम्बन्धमा उपमेयर ज्यू ले आपसी छलफल गरे भै हाल्यो ? यसमा के आपत्ति छ र ?
Dr साहेब राजधानीमा प्रक्रिङ निशुल्क हुनै सक्दैन बिकसिद देशहरूको राजधानीमा झान चर्को प्रक्रिङ महसुस तिर्नु पर्छ ।
22 न वलालाइ 84 मा जनताले हेर्नू पर्छ चोललाइ
यि झोलेले अति गरे अब बूझ जनताहरू
Jay Balen shaha sir 🇳🇵🇳🇵🇳🇵🌹🙏🇳🇵🌹 best of luck 🌹🇳🇵🌹 god bless you Balen shaha sir 🇳🇵🇳🇵🇳🇵🌹🙏🌹
माचिक्ने केसि
बालेन गुड
Jay balen sir
सुनिता डङ्गोल... यिनी पढेलेखेकी,राम्रो बोली ब्यवहार भएकी, तर्क संगत कुरा राख्न सक्ने र कुशल नेतृत्व लिन सक्ने सक्षम महिला हुन।
तर...यिनले ओलीवादलाई अनुवाद गरि रही भने छिट्टै जनताबाट अपहेलित हुन्छिन।
सुनिता पनि केपि ओलिको दास बनिन
हतार नगर्नु रे १ दिनको काम १ महिना लगाउनु रे , तिम्रो ब्भलो ह
सुरेन्द्रले पनि टिकटमा हेरे बोल्दो रहेछ।लाइफ हेरिने काम गर्नु होला अनि मात्र कुरा राखने काम गर्नु होला।
Sunita lae sabai le maneko thiyo tara hijo ko Kura le oli kai jhole bhane bujhiyo ,balen le suchana didai ma tetro kura garnu parthiyo ta.
बालेन शाह जिन्दावाद !
सानो कुरा भनेर हेप्नु हुदैन सानो कुरा भने पउच नभएको मान्छे जईले दास हुनु
Sunita.pani.amaleko.jholetaho
अदालतको सूचना नगरवासीलाइ दिदै मा केही हुदैंन िथयो, उपमेयर लगायत पार्टी हरुको हतास मानसिकता......
Jaya balen
चल्लाले माउ छाेड्दैननि हजुर । ८४ मा सुनिताले मेयरकाे खाता खाेल्न लागेकाे हाेलि ।
गुमाई फिराई एमाले संसदको पक्षमा देखिन्छ तपाईं कुरा ।
We people with mayor balen shah 🙏
balen jindabad
❤❤❤❤❤
जय बालेन। भ्ररष्टाचारी देश द्रोही जनता बेचुवा देश बेचुवा काला कांग्रेस र भ्ररष्टाचारी ऐमाले डाकाहरुलाई अब आउने चुनाबमा बहिस्कार गरौं।
Sunita you are gone
Balan is great
नेताहरुले कराउडौ कोभ्रस्टाचार गर्दा हुने सृमान्को सुबिधामा सृमती गाडिमा चढ्नै नहुने सृमान गाडी चधेर हिडदा सृमती हिड्नु पर्ने
हेर्न कथामा के चाहिँ कम्जोर थियो? हरेका कुरा टिप्पणी गर्ने हाम्रो मनसिकत हो सहि गलत देख्नु ठिक होइन ।
पशुपतिको मसला मेरो बुझाइमा गएर हिन्दु किन जाने त के काम छ त्यहाँ मेरो बुझाइमा
Balen Nchalaun🎉
यो खाते लाइ झपार्नु नी। भेडा ।
जय बालेन।
नेपाली काँग्रेस भारतीय दलाल हो भने कार्लमाक्स र लेनिनको मुकुन्डो लगाएको एमाले भूमिगत गिरोहा माफिया पार्टी हो, यि दुबै देश बनाउने राजनीतिक पार्टी होइन ! सुनिता ढंगोलको भर्खरै फक्रिन्दै गरेको राजनीति फुल्न नपाउँदै ओइलिएर झर्ने देखियो !राजनीतिमा पूर्णबिराम लाग्ने संकेत ?
साच्चिकै भन्नू पर्दा यतिका नाम काम र जनताको साथसपथ र वाउ वाउ पाउँदा यो सुनिता को दिमाग के बाकी होला यार थुक्का
बालेन को अवधारणा ठिक हो तर हाम्रो शहर योजना बद्द बनाइएको शहर होइन
🐀एमाले र काँग्रेस सिंगो पार्टीले नसकेर त्यहि एमालेकी अवसरवादी,झोले जस्ती देकिएकी उपमेयर सुनिता डंगोल र पार्टीका भरौटे,भतुवा,झोलेहरुले बारम्बार उदाहरणीय,सक्षम,सकारात्मक रुपमा बिश्व ब्यापी चर्चा परिचर्चा (भाइरल) भएको स्वतन्त्र बालेन साहलाई नकारात्मक रुपले खेदो खनिरहेको छ। स्वतन्त्र माथि त्यस्तै नलायक व्यवहार गरी रहने हो भने अब आउदो २०८४ सालको निर्वाचनमा नेपाल देश भरीबाट ९८% स्वतन्त्र नागरिकहरुको बिजयी हुने छन् र स्वतन्त्र सरकार निस्चय रुपमा पक्का छ🇳🇵जय जन्मभुमि❤️जय अपांगता बर्ग❤️जय स्वतन्त्र अभियान🇳🇵
great balen
आज मात्र यो बुढा ले राम्रो कुरा गर्यो ।
Balen is right person ❤❤❤
यो डांसाब पनी बालेन का भक्त भैसकेछन साच्चै बालेन संग के जादू छ गरीब दूखी सूकम्बासी लखेटे पनी बालन ठीक रेणी पट्री साइकल बेपार गरेर बाल-बच्चा पाल्ने नीम्न बर्गाका जन्ता लखेट्ने बालेन बालेनै ठीक बीकास को नाम्मा बनाएका संरचना भत्काउने मात्रै नीर्माण नगर्ने बालेन ठीक बीकास को नाम्मा दीवार फर्खाल मा रंग रंगीन मात्र गरे वा बलन वा भन्ने खै जादू छ था भयन
Good job balen
घण्टाको दाजु भाइ खुइलाउन मात्र खोजेर हुन्छ ४० वर्षमा के गर्यो गोदी
सुनितालाई पनि पाटिकाे भागभन्डा लाग्नथालाे नि हजुर पाटिकि झाेले।।
हतारमा निर्नय गर्नु हुन्न भन्ने ठीक हाे।तर जुनसुकै कुराकाे पनि जनताले सुचना पाउनु पर्छ । समयमा सुचना भयन भने वैंकं वा खरीद गर्ने साेझा जनताले खरीद विक्री पनि हुन सक्छ। यसलाई सवै जनतालाई मर्का नपर्ने गरि मिलाई लानु पर्छ ।
Balenko jay hos
सुनिता नानी पनि चिनियो
थाहा छैन भने भुक्नको लागि---
Chalfal, chalfal, chalfal, KAM ma ZERO! JAI MAYOR BALEN!
उ पनि अाेलि लाई जवाफ दिनु पर्छ नि, भाेलि टिकट नदेला भिम रावल लाई जस्ताे । हैन त सुनिता जि ?
हतार नगर्नु रे १ दिनको काम १ महिना लगाउनु रे ,
तराइबासिलाई काठमान्डौबासिले मेयर बनाएपछी यहाका जनताले दुख नपाए कस्ले पाउने ?
यो मरेपछि नर्क जान्छ बुढो😂😂
कोले त्यरो बाउ भन्छ india Nepal दाजु हो भनेर
उपमियता झोले होनित
पत्रकारले दर्हो दियो यो बुढोलाई
Jay balen
23 no ko jhole ho party ho
याे सुनिता पनि केपि नातिनि त परि
कति भ्रष्ट र भ्रष्ट काे संरक्षक प्रम केपी र उनकामतियारहरु ।
Purai parti lageko x balen lai phasauna , balen is great