विदेशबाट नेपाल आएर ३महिनादेखी सम्पर्क बि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 1.5K

  • @dewanamrita
    @dewanamrita 2 หลายเดือนก่อน +46

    कति ज्ञानी नानीहरू यो बाबु भन्ने चाहिँ मागको पापी रहेछ। यो बहिनी हिँड्ने भए त यो दुईटा बच्चा छोडेर हिँडिहाल्थ्यो नि। बिचरा आमा भएपछि छोराछोरी डोराएर हिँडेका छन्। यो बहिनीलाई न्याय दिलाउनुपर्छ सर! नक्कली लिएर इन्जोय गरेर हिँडेपछि के लाग्छ!

  • @balikagiri2757
    @balikagiri2757 10 หลายเดือนก่อน +90

    यो दिदी ले बुढो लाई कान समायर हानेको देख्दा सारै खुशी लाग्यो❣️❣️

  • @gangathapa7573
    @gangathapa7573 2 หลายเดือนก่อน +5

    Sahi kura ho bahini good luck bahini

  • @user-us5xq4ye6s
    @user-us5xq4ye6s 9 หลายเดือนก่อน +18

    कति माया लाग्दो नानीहरू ❤

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 10 หลายเดือนก่อน +19

    श्रीमान श्रीमती भएपछि ठाकठुक जस्को पनि हुन्छ भाई रिसमा अाएर अर्को टिपेर हिडनु गलत हो यती राम्रो सानो परिवार छ भगवानले तामाको मुना जस्ता नानि र बाबु दिनु भएको छ यिनिहरूको भबिष्य बनाउनु पर्छ रिस उठ्यो भन्दैमा अाफ्नो घरमा अागो लगाउनु मुर्खता हो भाई अब मिलेर अघि बढ किशोर भाईको कामलाई सलाम छ 🙏

  • @dambar_kami1123
    @dambar_kami1123 10 หลายเดือนก่อน +50

    नानिहरु देखेर दया लाग्याे😥😥😥यसरी भिडियाे बनाउदा सबैकाे बुदिले झापत हान्छन बुढाे काेगल्ति छ,विदेशमा लिभिङ टुगेदरमा माेज गरेछ

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 10 หลายเดือนก่อน +184

    बिहे गरेको 5,6 महिना सम्म मात्रै हो श्रीमानको गुलियो माया पाउनु अन्त बच्चा जन्मिने प्लान भयो भने हल्का माया थोरै टाढा अनि छोराछोरी 3,4 बर्ष पुगे पछि आफ्नो प्यारो श्रीमती घिन लाग्न थाल्छ 🤕50% श्रीमान हरु यस्तै हुन्छन् 👍️

    • @radhikakhatri9303
      @radhikakhatri9303 10 หลายเดือนก่อน +2

      100%Right

    • @bombahadurbaraili4151
      @bombahadurbaraili4151 10 หลายเดือนก่อน

      Dhanna aafu ta 50 % ma pariyena

    • @oppof19pro83
      @oppof19pro83 10 หลายเดือนก่อน +1

      50%मात्रै हाेईना 95%त्यस्तै हाे नि समस्या उस्तै छ हाम्रो नि😢

    • @sujuphuyal1762
      @sujuphuyal1762 10 หลายเดือนก่อน

      Sahi ho

    • @dilrana2294
      @dilrana2294 10 หลายเดือนก่อน

      😂😂😂😂😂😂

  • @geetaneupane6871
    @geetaneupane6871 10 หลายเดือนก่อน +7

    विचारा आफ्नु बढो अरुको गाला टोकछ अरु सङ बसछ भने त्यो श्रीमती लाई कस्तो पिडा हुन्छ यत्रो बर्षको पिडा छ बिचारा दिदि

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +228

    केटीको गाला टोकेर अझै सम्बन्ध छैन अरे 😳
    यो महा बोकाको तुरी मा करेन्ट लगाउनुपर्छ
    अनि जिन्दगीभर टोकेरै बसोस्😅 रिसानी माफ 🙏

    • @user-eh4gn9wf6z
      @user-eh4gn9wf6z 10 หลายเดือนก่อน +2

      😅😅😅

    • @user-jc7ot6vf7x
      @user-jc7ot6vf7x 10 หลายเดือนก่อน +8

      Hoen aajkal hjurko comment utptyang utptyang aanu thaleko xa kuro k ho😅😅😅3karod jantale janna chlahhnxan😅😅

    • @buddhiprasadrai5987
      @buddhiprasadrai5987 10 หลายเดือนก่อน +9

      तुरि मात्र होईन बैनी त्यो केटीको रोटि पनि झिरले सेक्नु पर्ने रहेछ

    • @user-ew9yj4kc9y
      @user-ew9yj4kc9y 10 หลายเดือนก่อน +6

      पोइला हिड्ने आइमाई को चै के मा करेट लगाउने त

    • @pabigrg461
      @pabigrg461 10 หลายเดือนก่อน

      ​@@user-jc7ot6vf7x😂😂😂😂😂😂😂😂

  • @balbdrrai9708
    @balbdrrai9708 10 หลายเดือนก่อน +57

    यसरी श्रीमतीको कुटाइ खाएर बेइज्जत हुनु भनेको जिउँदो लास बने जस्तै हो त्यसकारण बिबाहित पुरुषले बाहिर केटी संग कहिले सम्बन्ध नजोडेको नै राम्रो हुन्छ तर यि श्रीमती पनि धेरै चोठाल्नी रहेछ😊

    • @sangitalamichhane1143
      @sangitalamichhane1143 10 หลายเดือนก่อน +2

      Pgl jasari haseko dukha pareko Bela ma ni hasxan tw

    • @sangitalamichhane1143
      @sangitalamichhane1143 10 หลายเดือนก่อน +1

      Yesto budi sng basnu Vanda tw aru keti sangai baseko bes

    • @sangitalamichhane1143
      @sangitalamichhane1143 10 หลายเดือนก่อน +1

      Keta ni galat xaina yeha

    • @balbdrrai9708
      @balbdrrai9708 10 หลายเดือนก่อน

      @@sangitalamichhane1143कलियुग मा यस्तै हुने रहेछ संगीता बहिनी ज्यु अाफू भलो जगतै भलो भन्थे जुजु बाजेहरु सही नै रहेछ👌

    • @dlisakhadka3330
      @dlisakhadka3330 10 หลายเดือนก่อน +1

      Yo ketako khani mukh ra mutni vado vatkai dinu parni dhanna budi sojo rahix

  • @rammenyangbo9016
    @rammenyangbo9016 3 หลายเดือนก่อน

    Kishor Bhai very good job done. Thanks.

  • @chandramabasnet8995
    @chandramabasnet8995 10 หลายเดือนก่อน +4

    किशोर सर हजुर लाई always 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabitrabhattarai4673
    @sabitrabhattarai4673 10 หลายเดือนก่อน +40

    कति माया लाग्दा छाेरा छाेरि रहेछन जे हुनु भयाे अब झगडा नगरि मिलेर बसेकाे राम्रो

  • @subasgurung-ud8he
    @subasgurung-ud8he 10 หลายเดือนก่อน +58

    बच्चा हरु को माया लागेर आयो😢😢😢बिचरा

  • @devipun2635
    @devipun2635 3 หลายเดือนก่อน +3

    सहि कुरा भन्नू भयाे बैनिले

  • @mathurathapa9713
    @mathurathapa9713 8 หลายเดือนก่อน +5

    छोराछोरी को अनुहार हेनुँ हो आमा बाबाको झगडामा छोराछोरी बिजोग नपाँनु

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +194

    राष्ट्रिय पन्छी => डाँफे
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => युवाहरू पर्देशिनु पर्ने😢
    राष्ट्रिय समस्या => श्रीमान परस्त्री सँग सल्किने

    • @Lilasaili123
      @Lilasaili123 10 หลายเดือนก่อน +3

      Waha 😂😂😂😂

    • @asha.481
      @asha.481 10 หลายเดือนก่อน +2

      Wow wow wow wow wow 😂

    • @kanchancentury1324
      @kanchancentury1324 10 หลายเดือนก่อน +1

      सहि भन्नू भयो सिस😢😢

    • @stebipinjr211
      @stebipinjr211 10 หลายเดือนก่อน +10

      राष्ट्रीय समस्या -> श्रीमान श्रीमती अर्काे संग लाग्ने.. केटा मात्र होइन यहाँ केटी पनि त्यस्तै छन् 🤣 सबै बराबर हुन

    • @ajaylama5598
      @ajaylama5598 10 หลายเดือนก่อน +1

      तपाईंको कमेन्ट् नभएको भिडियो चाहिँ कुन होला😂😂😂😂😂😂😂

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 10 หลายเดือนก่อน +71

    बिचरा कति माया लाग्दो नानि बाबु! यो पापी डाकुलाइ मुखै मुखमा हान्नु पर्ने यो डाकुको ठूलो गल्ति छ आजको जमानामा आफ्नो परिवार काहा छ पत्ता लाग्दैन?

  • @bishnushrestha8522
    @bishnushrestha8522 10 หลายเดือนก่อน +14

    यो बहिनी कडा। किशोर भाइ बहिनीलाई न्याय दिलाउनु होस।

  • @asmitapariyar516
    @asmitapariyar516 10 หลายเดือนก่อน +20

    ओछ्यान पात्लाे भकाे हाेईन हाेला हाै
    दिदी चहि पात्लाे भर हुनु भकाे हाेला बाहिर बाक्लाे भेटेकाे जस्तो छ दाइले 😊😊😊😄😄

    • @sureshkhadka7849
      @sureshkhadka7849 10 หลายเดือนก่อน +1

      हत्तेरीका ,आलाकाचै

    • @amritalimbu9288
      @amritalimbu9288 10 หลายเดือนก่อน

      Haaaaaa

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 10 หลายเดือนก่อน +124

    छोराछोरी, बुडिलाई राम्रो संग पालेस बस जाँठा

    • @renusunar7182
      @renusunar7182 10 หลายเดือนก่อน

      😂😂😂

    • @user-go7lz5wt4h
      @user-go7lz5wt4h 10 หลายเดือนก่อน

      Honi

    • @ramiladulal5404
      @ramiladulal5404 10 หลายเดือนก่อน

      um क्या है😂😂😂😂

  • @prembhandari2346
    @prembhandari2346 10 หลายเดือนก่อน +5

    Good job kishor sir 👏

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 3 หลายเดือนก่อน +1

    Yekdam right garnu vayo sister le , glat Kam garnelai👍👍🙏

  • @sabinarasaili8824
    @sabinarasaili8824 10 หลายเดือนก่อน +4

    यति राम्रा बच्चा छन मति नबिगार्नु हाेला दुबैजनाले 🙏🙏

    • @narayennarayen5413
      @narayennarayen5413 10 หลายเดือนก่อน

      Yaso bujda kt ko mukha le birag lagira samprka behen vayako ho jasto lagxa kt ko bole thek lagina

  • @SusmaBista-zy5ie
    @SusmaBista-zy5ie 10 หลายเดือนก่อน +174

    हिजो सम्म यहि बुढी ठीक थिएन आज आएर नराम्ररी भइन् ठीक गर्यो बैनी ले साला 🤗🤗🤗अजै गाला फुट्ने गरेर हान्नु पर्ने

    • @iebaraj7353
      @iebaraj7353 10 หลายเดือนก่อน +2

      एक चोटी मनमुटाव भए सी मिल्न गारो हुन्छ जस्तो लाग्छ हजुर मेरो विचार मा😢

    • @yambahadur8334
      @yambahadur8334 10 หลายเดือนก่อน +1

      Astai chothali haru sanga kasari jindagi janxa hou susmaa

    • @hukumshahu3913
      @hukumshahu3913 10 หลายเดือนก่อน

      Sir video pura herne grnu hola ani sujab dine grnu hola plz

    • @kopilaadhikari1108
      @kopilaadhikari1108 5 หลายเดือนก่อน

      ​@@yambahadur8334 xora xori bokauni bala tala matra harya raixa kya ho

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 10 หลายเดือนก่อน +33

    Bichara Nani Babu.. Best of luck both of you 🙏❤️❤️🌹🌹

  • @himalbc1593
    @himalbc1593 10 หลายเดือนก่อน +25

    यो बहिनी लाई सलुट छ यस्ता बुङ्गालाई त तह लगाउनै पर्छ

  • @pushpalalbasnet6640
    @pushpalalbasnet6640 10 หลายเดือนก่อน +12

    नानी बाबुको अनुहार हेर्दा कति माया लाग्यो😢😢

  • @santarasaily2512
    @santarasaily2512 10 หลายเดือนก่อน +6

    विचार यो दिदी को कुरा सुन्दा आँसु नाई आयो मेरो त 😢

  • @dilbbasnet9316
    @dilbbasnet9316 10 หลายเดือนก่อน +3

    कुरा त राम्रो गर्छ यो भाई घर परिवार मिलाउन सक्तो रहेन्छ मुखै।मुखमा हानुपर्ने

  • @keshargurung9339
    @keshargurung9339 10 หลายเดือนก่อน +7

    भाई यति राम्रा नानीहरू छन् किन नराम्रो हुने सोच विचार होइन सम्मालेर बसे सबै भन्दा बेस।

    • @narayennarayen5413
      @narayennarayen5413 10 หลายเดือนก่อน

      Sangai basnu bhai mukhale bude parexen demakha khayara parewar bata tada vayane mediya Lagayara vayane satayara depresan ma puraune Vae yo kousa aaimai le yaso bujda ta k to aba boulauna bahik aru upaya xina😮😮

    • @nishaxettri8524
      @nishaxettri8524 10 หลายเดือนก่อน

      ​​@@narayennarayen5413पहिला bebha garda thyha bayana एउटा बच्चाहुँदा नी थाहा भएन मनाम अर्को बच्चा हुँदा नी थाहाँ हुदैन कस्तो बानी छ भनेर
      Kina अर्काे बच्चा पाको त
      किन physical relationship राखेको त्यस्ता संग
      Maya न गरे
      बच्चा पाएर छोड्न मीलल्छ
      बच्चा पाल्नु परेन
      अरू keti संग मोज गरने
      तेई मुख् र हात मात्रै चलको छ
      म भको भए जेल जन्थो चकी चकि अनी मुख लातले हानदिन्थे बिचार गरीब केटी भएर केइ गर्न नसकेको

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 10 หลายเดือนก่อน +10

    रिसको झोकमा यती मात्र हैन मर्ने गरि हान्थे म पनि 💪💪त्यो केटिलाइ खोजी खोजी ल्याउनु पर्यो किसोर दाइ🙏

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 หลายเดือนก่อน +78

    दरो झपड हन्नुपर्छ यस्तालाई,आफ्नो बच्चा र श्रीमतीको अलिकती माया नलाग्नेलाई☹️

    • @simagurung668
      @simagurung668 10 หลายเดือนก่อน +1

      Ho vanay sis

    • @mahendrarai3710
      @mahendrarai3710 10 หลายเดือนก่อน

      ❌👹👹

    • @yambahadur8334
      @yambahadur8334 10 หลายเดือนก่อน

      Ani asta chothale sanga kasari jindagi janxa hou

    • @rekhakhadka950
      @rekhakhadka950 10 หลายเดือนก่อน +1

      Talae chai hanu parx

  • @ashokpariyar8968
    @ashokpariyar8968 10 หลายเดือนก่อน +2

    मिलेरा बस्नु होला!👍️👌🙏💓

  • @user-xe9qq6xu6w
    @user-xe9qq6xu6w หลายเดือนก่อน +1

    किशोर सर कामलाई सलाम छ

  • @riturasaili2759
    @riturasaili2759 10 หลายเดือนก่อน +75

    मिडिया ले छोर्दैन खोजी हाल्छ्न भनेर थाहा हुदा हुदैइ किन एति बिर्ग्रेका हुन हैइ मान्छे😊😊

    • @ritudarlamimagar8616
      @ritudarlamimagar8616 10 หลายเดือนก่อน

      Tei tw vanyaa😅

    • @MadanKc-or8ms
      @MadanKc-or8ms 10 หลายเดือนก่อน +7

      सबैभन्दा खराब केटा होस् या केटी होस् पुर्ब तिर धेरै रहेछन्

    • @asha.481
      @asha.481 10 หลายเดือนก่อน

      Ho vaneko

    • @simagurung668
      @simagurung668 10 หลายเดือนก่อน

      Teahi tw vanay hjr

    • @binayaksunar8506
      @binayaksunar8506 10 หลายเดือนก่อน

      Oh kiswor sir yo DD ko Kura akdam right xa bichara yo Kati runu aayo molai tw yo Nani babu school Jani ko Kura sunda bichara Kati bijog yo papi lai Kada sajaye hos

  • @birusubedi7932
    @birusubedi7932 10 หลายเดือนก่อน +18

    भाइकाेगलति छ किनकि आफ्नाे परिवार परिवारैनसम्झिदाे रहेछ।

  • @deurali_vlog
    @deurali_vlog 5 วันที่ผ่านมา

    Good job Kishor sir

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np 10 หลายเดือนก่อน +2

    Je hunu vai goyo Aba nani babu budi lai take care garnu. Yo keta lai bedes janu nadenu Boru Labor kam nai garera va ni buda budi sangai basnu. ❤❤

  • @ritakarki7153
    @ritakarki7153 10 หลายเดือนก่อน +39

    अामा ले बाबालाई पिट्दा बाबुनानि कति खुसिले हासे 😅

  • @chemzongsanu
    @chemzongsanu 10 หลายเดือนก่อน +52

    यो रन्डोलाई कुनै हालतमा छोड्नु हुँदैन तेति राम्रो बुढी अनि छोराछोरी हुँदा हुँदै स्वास्नी माथि स्वास्नी बटुल्ने नरपिचासलाई कानुन अनुसार कारबाही हुनु पर्छ।

    • @kimjongchand9979
      @kimjongchand9979 10 หลายเดือนก่อน +6

      नेपाल मा रन्डि हरुपनि बुढि छोरा छोरी छन भन्दा भन्दै पनि आउने खोजेर नागै बनाउनु परो

    • @chemzongsanu
      @chemzongsanu 10 หลายเดือนก่อน +1

      ​@@kimjongchand9979होनि तेस्तै आईमाईको कारण अरुको घर बिग्रीने हो

    • @sureshkhadka7849
      @sureshkhadka7849 10 หลายเดือนก่อน

      खसी बनाउनु पर्छ यो तिउन चाख्दै हिडने भतुवा लाई

    • @hukumshahu3913
      @hukumshahu3913 10 หลายเดือนก่อน

      Budo lai hepne sobaf ko yo aaimai yo aaima gatili hoin boli bachan thik rahenxa yo aaimai ko ani yesko dai vai didI haru holan ani sabile hepna thalo vane ka hunx

  • @nareshskt316
    @nareshskt316 10 หลายเดือนก่อน +4

    किशोर सर कहिले गलत गदम नउठाउनु तपाईको पत्रकरिता बोल्ने सैलि न चुकाउनु ❤

  • @khusichhetri8994
    @khusichhetri8994 10 หลายเดือนก่อน +4

    अझै यक हान्नुस त बैनि गाला फुट्ने गरि मलाई जस्तै हिम्मत रहेछ ❤❤❤

    • @cheetriketo804
      @cheetriketo804 10 หลายเดือนก่อน

      तलाई पनि हान्नु पर्छ भालु मैले तलाई भेटेपार तेरो पुतिमा ग्वाम्म ग्वाम्म हान्थ्य😅

  • @sitapariyar7083
    @sitapariyar7083 10 หลายเดือนก่อน +6

    बहुविवाह हाले हुन्छ यस्तो लाइ

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 10 หลายเดือนก่อน +16

    बहिनीको बोलिचालि यस्तो रहेछ त बिरक्त्तियर तेस्तो गल्ती त भाइ बाट भयो नै तर बहिनी बोली ब्यबहार राम्रो गर्यो भने घरजम फेरि जुर्छ 👏👏👏👏👏

  • @susanglimbu860
    @susanglimbu860 10 หลายเดือนก่อน +2

    Kishor sir nameste I'm your big fan tapaie ko ma samasyà parramatta aaune haru ko pidit haru kharab boli le yuba munch programe ailk naramro lagcha in my view

  • @arsaiyed5381
    @arsaiyed5381 10 หลายเดือนก่อน +3

    जुन बुडीले बुढाको ईज्जत गर्न जान्दैन- यहि हालत हुन्छ/ जब छोरा मान्छेको मन भाचिएपछि घर अलपत्र अवश्य हुन्छ।

  • @suryadiyali4908
    @suryadiyali4908 10 หลายเดือนก่อน +20

    किशोर सर मिल्छ भने एस्तालाइ क्यामेरा बन्द गरेर दिनु पर्छ हल्का फुला धुलाई 🤛

  • @rishirampoudel2323
    @rishirampoudel2323 10 หลายเดือนก่อน +3

    छोरिमान्छेको मुख भन्दा छिटो हात चलेपछि घर ब्यबाहार चल्दैन है

  • @mahendrakarki9468
    @mahendrakarki9468 10 หลายเดือนก่อน +6

    न्याय त अस्लिल शब्द नबोल्दा पनि पाइन्छ नि बैनी सस्कार भनेको सस्कार होनि ।।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 10 หลายเดือนก่อน +32

    लोग्नेको गल्ती होला तर थुतुनो चलाउँदा पनि लोग्नेलाई स्वास्नीले पर पार्छन् है! मिठो बोली चाई हुनु पर्यो यो दिदीको

    • @radhikakhatri9303
      @radhikakhatri9303 10 หลายเดือนก่อน +3

      Risuthe si k ko mitho boli bolnu

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 10 หลายเดือนก่อน

      @@radhikakhatri9303 कुरो बुझ्दा तिमी पनि थुतुनो चलाउने मा मू सबै बोल्ने खाले परेछौं होइन? 😠😠😠😠

    • @bijetashakya3209
      @bijetashakya3209 10 หลายเดือนก่อน

      Dheraiboler kaha jitinxani thutuno baba

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 10 หลายเดือนก่อน

      @@bijetashakya3209 धेर बोलेर का जितिन्छ भनेको हो? राम्रो पढ्नु फेरि

    • @crystalanju
      @crystalanju 10 หลายเดือนก่อน

      Budo le arko boker hinxa srimati chai mitho bolnu prne

  • @suryadiyali4908
    @suryadiyali4908 10 หลายเดือนก่อน +54

    एस्ताको हातखुट्टा भाचेर छोड्नु पर्छ साला नानी पाउने अनि नानी हरुको हेरचार गर्ने बेला हराउने लाई ठोक्नु पर्छ 🤛

    • @rekhakhadka950
      @rekhakhadka950 10 หลายเดือนก่อน +1

      Talae chai hanu parx

    • @suryadiyali4908
      @suryadiyali4908 10 หลายเดือนก่อน

      @@rekhakhadka950 malai chai kina hanne ho timile rekha g😃

  • @kabitarai5695
    @kabitarai5695 10 หลายเดือนก่อน +36

    अलिक बजाउ बैनी भैरहेको परिवार छोडेर अरु सङ्ग रमाउने मोज गर्ने अझै मारेर जेल जानू पर्ने यो मरेको सिनु हरुलाइ त्यो नकचरी को बुडा ले हेरेन नि के हो

  • @gangakumar7659
    @gangakumar7659 10 หลายเดือนก่อน +2

    बिचार नानी बाबू लाई देखेर माया लाग्यो ❤

  • @kaladadirai202
    @kaladadirai202 10 หลายเดือนก่อน +1

    Katti ramro baine sorpani katti ramro surilo

  • @rimakumarishrestha7509
    @rimakumarishrestha7509 10 หลายเดือนก่อน +5

    यक्क दम् ठिक गरेउ बैनि अझ पुगेन खुटा भाच्नु प्नछ अनि थाहाँ पथछ धाेके बाद

  • @amarbista6820
    @amarbista6820 10 หลายเดือนก่อน +10

    यस्तो पोई लाई जोले पनि यस्तै गरी गाली दिन्छ लाटी बुढी लाई ठक्ने सरासर
    यो श्रीमान को गलत छ है

  • @user-bj1mr1tk5r
    @user-bj1mr1tk5r 2 หลายเดือนก่อน +1

    Very good ❤❤❤❤❤

  • @dilutamang1241
    @dilutamang1241 10 หลายเดือนก่อน +3

    यस्ता बाउले गर्दा छोराछोरी टुहुरा हुनपर्छ पैसादेको भय यो हालत हुन्छ

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 10 หลายเดือนก่อน +47

    अझै झापट जान्नुस् बहिनी यसको कान मुनिको नशा तन्किने गरि

    • @SURESHSIRPALI
      @SURESHSIRPALI 13 วันที่ผ่านมา

      Tei nasa le yeti garexha kina tankaunu pareo sir😂😂😂😂😅😅😅😅

  • @SadikchaSadikchadayal-hu4pu
    @SadikchaSadikchadayal-hu4pu 10 หลายเดือนก่อน +3

    Very good sisters

  • @krishnakhanal4648
    @krishnakhanal4648 3 หลายเดือนก่อน +1

    सहमत गर्छ भाेलि हिन्छ फेरि यहि हालत गर्छ बाठाेछ सप्पैलाइ ढाट्छ

  • @villagerneplease
    @villagerneplease 10 หลายเดือนก่อน +17

    अरेली काँडाले च्वाँस्सै च्वाँस्सै❤🎉😊

    • @asha.481
      @asha.481 10 หลายเดือนก่อน +1

      😂😂😂

    • @Sunitaraikhadka9849
      @Sunitaraikhadka9849 10 หลายเดือนก่อน +3

      😂😂😂😂😂Xi hau cmt ma रमाइलो nahasau vandani बिचरा parne लाई कति पीडा xa😂😂😢😢

    • @pabitrarai2556
      @pabitrarai2556 10 หลายเดือนก่อน

      😝😝😝😝😝😝😝🙈🙈🙈🙈

    • @user6t9
      @user6t9 10 หลายเดือนก่อน

      😂😂😂😂😂😂

    • @bisworai8138
      @bisworai8138 10 หลายเดือนก่อน

      Geet😂😂

  • @user6t9
    @user6t9 10 หลายเดือนก่อน +5

    Bichara nanu le momi lai masareko kati maya lagyo😰😰

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 10 หลายเดือนก่อน +5

    Mero Pyaro Nepal 🇳🇵 Desh 😢

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 10 หลายเดือนก่อน +2

    good job

  • @surendrakhadka1234
    @surendrakhadka1234 10 หลายเดือนก่อน +23

    हर्कत ले दुख पाइन्छ ठोक जाठालाइ😮 तर केटीले बोली सुदारनु पर्छ के बोलीहो यस्तो

  • @bhimanbhiman4448
    @bhimanbhiman4448 10 หลายเดือนก่อน +20

    याे बुढा पनि यैस्तै रहिछ बुढि पनि तेस्तै रहिछ😂😂😂😂

  • @tararayee2527
    @tararayee2527 10 หลายเดือนก่อน

    Bichara kati maya laghdo nani babu ❤❤❤

  • @sanjinalohanisharma4289
    @sanjinalohanisharma4289 10 หลายเดือนก่อน +19

    भिडियो ह्रेरेर म जति हास्ने को को हुन्हुन्छ

    • @laxmi2375
      @laxmi2375 10 หลายเดือนก่อน

      😂😂😂me to

    • @Gautamdhanuki
      @Gautamdhanuki 9 หลายเดือนก่อน

      Hajur moh Assam dekhi huu bahut hasse moh😅😅

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 10 หลายเดือนก่อน +45

    अझै ठोक्नुस् बहिनी यो पातकी लाई

    • @shivak.c8876
      @shivak.c8876 8 หลายเดือนก่อน

      😂😂

  • @Roshan19939
    @Roshan19939 10 หลายเดือนก่อน +7

    अर्थ न बर्थ गोबिन्द गाई, भुडिमा मुसा घाटिमा टाई 😁

  • @poonamsingh-kb7rd
    @poonamsingh-kb7rd 10 หลายเดือนก่อน

    J tapaile gardai hununxa media team doing very well we wish ghar basos but media ma bolda ali hosiyar vayera apasbda nabonu huna pidit lai request garxum 🙏🙏

  • @santoshsewa3337
    @santoshsewa3337 20 วันที่ผ่านมา

    kati cute nani babu kati maya lagdo gari basko A milara bass baru

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 10 หลายเดือนก่อน +6

    जे जस्तो भयनि मिडियाको अगाडि एसरि बुडालाई पिटेर समस्या समाधान हुदैन

  • @tarakalikote2635
    @tarakalikote2635 10 หลายเดือนก่อน +14

    यो खाते त्यो भालुले छोडेर गै होला अनि परिवार खोज्दै आको होला😡

    • @narayennarayen5413
      @narayennarayen5413 10 หลายเดือนก่อน

      Kt mukhale vayara Jan parewar sanga tada vayako jasto xa yo bhaiko kt ko bole nae thek xina

  • @TulashaKhadka-yr8zd
    @TulashaKhadka-yr8zd 10 หลายเดือนก่อน +4

    बिचरा नानि बाबू कति राम्रो रईछ्न फुल जस्ते मिनु ह‍ो 😢😢😢😢

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 10 หลายเดือนก่อน +3

    यी बैनी पनि सबिता माता जस्तै लग्यो

  • @depakdhungana1882
    @depakdhungana1882 10 หลายเดือนก่อน +135

    ठोक बहिनी अझ दरो गरि हान झापड कुकुर लाई लाज शरम पचेको गधा🔨🔨🔨

    • @asha.481
      @asha.481 10 หลายเดือนก่อน

      😂😂😂😂

    • @hastanachalaune581
      @hastanachalaune581 10 หลายเดือนก่อน

      😂😂🤣🤣

    • @deepaknepali2954
      @deepaknepali2954 10 หลายเดือนก่อน +1

      Right

    • @hukumshahu3913
      @hukumshahu3913 10 หลายเดือนก่อน

      Voli hjr ko budile yestai gare paxi k grnu hunx plz sir video pura hernu hola ani sujab dinu hola

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 5 หลายเดือนก่อน

      ​@@hukumshahu3913आफू राम्रो भयेसी के गर्छ बुडि ले आफू गतिलो हुनु परो नि त

  • @Bhabanakhadkavlogs
    @Bhabanakhadkavlogs 10 หลายเดือนก่อน +27

    दाहाल को इजत फालेउ भाइ चतरा को दाहाल रहिछौ

    • @rajkumarmalla1132
      @rajkumarmalla1132 10 หลายเดือนก่อน

      चतरा भन्ने कता हो र हजुर ?

    • @sureshkhadka7849
      @sureshkhadka7849 10 หลายเดือนก่อน

      मसुरा दाला हो कि ,मासको दाल हो बर्बाद पारेछ नि

    • @ranjudhahal6386
      @ranjudhahal6386 10 หลายเดือนก่อน

      कालो दाल होकि केहो

    • @sureshkhadka7849
      @sureshkhadka7849 10 หลายเดือนก่อน

      @@ranjudhahal6386 सिमिको दाल र भटमास्को मिसिएर त्यसो भएको होला उत्ताउलो

  • @Anitarai394
    @Anitarai394 10 หลายเดือนก่อน +1

    Bichara nani babuharu kati maya lagdo

  • @mausamirasaily2301
    @mausamirasaily2301 10 หลายเดือนก่อน +23

    आईमाईको पनि अनुशासनमा बसे पछि सबै ठिक हुन्छ होला😢😢

    • @nishaxettri8524
      @nishaxettri8524 10 หลายเดือนก่อน

      Dokebaz लाई पूजा गर्नु हात न हाले
      उस्ले दुख देको छ यती नि कम हो
      म भको vaya jail ma हल्दिन्थे
      लाता लाता ले मुख कुचाईदेथे

  • @sudipyt866
    @sudipyt866 10 หลายเดือนก่อน +9

    अर्को पनि भिडियो चाहिन्छ है सर कस्तो हुन्छ उहाँ हरुको कुरा

  • @subamayathami7976
    @subamayathami7976 10 หลายเดือนก่อน +5

    कत्ती दिन देखिको रिस पोख्यौ ठिकै पार्यौ कुट्देउ फ्हित मरुन्जेल

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 10 หลายเดือนก่อน +14

    बुढोको गल्ती भयो होला तर बुढिको नि बोली चाली चाइ राम्रो रैन रैछ

  • @surendrasangitpremi9064
    @surendrasangitpremi9064 10 หลายเดือนก่อน +5

    मुला यति राम्रो छोरा छोरी छन

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 10 หลายเดือนก่อน +15

    महिलाको बोल्ने तरिका त बिल्कुलै भएन मिडियाको सामुन्ने यस्तो गरेको छ अघिपछि के गर्छन्

    • @mahatmaya8232
      @mahatmaya8232 10 หลายเดือนก่อน +1

      Ris ko jhok ma kolle vanxa ra dahi kha gyu khau j poni vannunxa

    • @sumina5347
      @sumina5347 10 หลายเดือนก่อน

      Ani k arati utarnu arko leu leu vaner sirman ho maya gare ko manxe tyo 2 bacha uslai kati garo vako hola hurkauni ani ris uthdain

  • @payangovlog8492
    @payangovlog8492 10 หลายเดือนก่อน +3

    साथी हो अरुको चेली छोरि ल्याए पछि दुख दिनु हुन्न

  • @binodbakhati3129
    @binodbakhati3129 10 หลายเดือนก่อน +2

    थुतुनो चाहिँ अलिक कम चलाउदा राम्रो हुन्छ।यहि तरिकाले थुतुनो चलाउने हो भने पछिका दिनामा झै धेरै दुख पाउन सकिन्छ।गल्ती केटाको नै छ।केटाले पनि बाहिरको नखरमाउली तिर नजर नलगाइ आफ्नो साना साना नानिहरुको भबिश्यको ख्याल राखेर अब नया जिन्दगी थालिनी गरे भबिश्य उज्जल अबश्य हुन्छ।गल्ती मान्छे बाट नै हुने हो।

  • @sdbentertainment7247
    @sdbentertainment7247 10 หลายเดือนก่อน +1

    केटा नामर्दा रहेछ सरक्क घर जाने छोरा छोरी सुतेपछु बुडिको दुइटाइ खुट्टा काधमा लायेर सर्भिस गरेपछी बुडि लाइन मा आइहाल्छ नि यार केटो सर्भिस दिन नसक्दा को फाइदा यहि हो मुला 😂😊

  • @chemzongsanu
    @chemzongsanu 10 หลายเดือนก่อน +292

    बुढा बाट पक्कै गल्ती भको हो तर दिदी तपाईको बोली अलि कम गर्दा यो घर मज्जाले चल्छ ।

    • @sikhapun3224
      @sikhapun3224 10 หลายเดือนก่อน +30

      Adi hjr ko budo le yastai garyo vane hjr le k garnu hunxa vannu ta 🙄

    • @deepaknepali2954
      @deepaknepali2954 10 หลายเดือนก่อน +4

      Tapaiko jibanma sto huda k garnuhunthyo? Yo bhalu lai mukh chalaunu ta samanya ho randa

    • @Bhabanakhadkavlogs
      @Bhabanakhadkavlogs 10 หลายเดือนก่อน +15

      यस्तो गरे पछि सबै लाइ रिस उट्छ सिस

    • @chemzongsanu
      @chemzongsanu 10 หลายเดือนก่อน +1

      ​@@sikhapun3224यो धेरैको जिबनमा हुन्छ तर मुख चलाउदैमा समस्या साबधान हुँदैन बुझ्नु भो

    • @chemzongsanu
      @chemzongsanu 10 หลายเดือนก่อน +1

      ​@@Bhabanakhadkavlogsरिस जस्लाई पनि उठ्छ म भए पनि एसै गर्थे तर कति सम्म गर्ने हो त्यो पनि बुझ्न जरुरी छ बुढा बाट गल्ती भकै हो

  • @bkshrestha0
    @bkshrestha0 10 หลายเดือนก่อน +17

    झ्याम कि झ्याम दिनु पर्नी साले गोरु लाई।झुट पनि कति बोल्न सकेको साले 😫😫

  • @hima6000
    @hima6000 หลายเดือนก่อน

    Very good baini

  • @pasangtembapasang2339
    @pasangtembapasang2339 10 หลายเดือนก่อน

    Very good 👍👍👍

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 10 หลายเดือนก่อน +8

    जति गल्ती भएनी आफ्नो बुदा लाई सामाजिक सन्जाल्मा हात छोडेर भोलि तेसै सङ बस्नु पर्दा राम्रो हुन्छ यो बुदि नि ठिक लागेन मलाइ त

    • @santoshparajulioffical
      @santoshparajulioffical 10 หลายเดือนก่อน

      यति दनक नदिक नहुने नै रैछ यो बुङ्गो लाई

  • @augustflower6683
    @augustflower6683 10 หลายเดือนก่อน +8

    Kati ramro chori 🤗

  • @kirstiraye4088
    @kirstiraye4088 10 หลายเดือนก่อน +2

    bichara yo nani babu haru ko aakha maa aasu jhardaix😢😢😢bau aama ko kaaran yo sano nani babu haru ko man maa kati aasar parirax🙏🙏

  • @user-sy4wb2xv4x
    @user-sy4wb2xv4x 10 หลายเดือนก่อน +1

    His is talking true sir his wife is wild behavior

  • @BibashaShrestha-hm8we
    @BibashaShrestha-hm8we 10 หลายเดือนก่อน +3

    Aaghi hannu parxa didi yasta lai ta papi manxa 😊😊😊

  • @nirmalakunwar48
    @nirmalakunwar48 10 หลายเดือนก่อน +5

    बिचरा नानीबाबुहरु,,,,देख्दै मायाँ लाग्दाे रहेछन्।