चित्रबहादुरका माइक्रो र टेम्पाे किस्साहरू | Chitra Bahadur Kc | Tempo |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 93

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 หลายเดือนก่อน +6

    याे बुढाकाे समपुणन परिवार काहा काहा छन मिडियाले लेउनु परयाे भनने जतिले लाइक ठाेकुम

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 2 หลายเดือนก่อน +8

    सच्चा देशभक्त नेपाली नेताको यो हविगत। दुर्दराज का। गरीव नेपालीको प्रतिनिधित्व गर्दै रहनु भएको छ। हामी नेपाली मूर्ख हौं। येस्ता नेता शासनमा पुगेको र पूर्ण कार्यकाल सरकार चलाउँनु पाएको थियो येदि भनें। देशको मुहार फेरिने थीयो। दुःख लाग्छ।

  • @RatanShahu-tj9lz
    @RatanShahu-tj9lz 2 หลายเดือนก่อน +13

    छोरा नाति बिदेश तिर छ्न चित्रे का बाहिर हेर्दा मात्र हाे यसकाे भित्री मनमा पाप धेरै छ

    • @premsubedi8046
      @premsubedi8046 2 หลายเดือนก่อน +5

      Bidesh jaanu paap hora? Future ramro banauna bidesh jana ni napaune?

    • @PrakashBist5926
      @PrakashBist5926 2 หลายเดือนก่อน

      ​@@premsubedi8046अनि सवैलाई विदेश पठाउने पैसा कहाँ, बाट आयो

    • @KokoOi-s9d
      @KokoOi-s9d 2 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @rajendrakumarshrestha9457
      @rajendrakumarshrestha9457 หลายเดือนก่อน

      @@RatanShahu-tj9lz हामी नेपाली ले विचार पुर्याउनु पर्छ नेता चिन्नु पर्छ। जसरी यो माथी अपशब्द सहीत चित्र बहादुर बुवालाई भनेको छ। त्येस्तै, उनलाई उनकै सन्तानले पनि गरे, त्यसमा ई निर्दोश बुढा काे दोस म् देख्दिनँ दोषी त्यो निष्ठुरी संतान हो। जस्ले आफ्नो पिता माता को तपश्या बुझेनन् इनि चित्त बहादुर बुवाले मूलुक बनाउँनु पर्छ। भनेर सम्पुर्ण जीवन, समर्पण गरे, इनका श्रीमती ले पनी आफ्नो घर र बच्चा सम्भाले, तर आज हेरौँ त बिजोक नं नेता साथी हरूले, नं घरका आफन्तले कसैले पत्याएनन् यो कस्ले बिचार गर्ने, एकचोटी हामी सारा नेपाली ले इनी चित्र बहादुर केसी बुवा को बारेमा पनि सोचौँ भन्नी मलाई लाग्छ। यती लेख्दा मलाई जनमोर्चा वा कुनै पनि पार्टीका झोले नं सम्झिनु होला। म् मात्र येक सचेत मूलुक वाशी हुँ। 🌺💐🙏🙏🙏

  • @prabhatsaru3870
    @prabhatsaru3870 2 หลายเดือนก่อน +9

    संसदीय राजनितीमा नब्रिएका नेता उहाँ मात्र हो हजुर

  • @kumarsubedi3403
    @kumarsubedi3403 2 หลายเดือนก่อน +3

    यी मात्रै सच्चा देश भक्त नेता हुन 🙏🙏🙏🙏🙏

  • @bibek2748
    @bibek2748 2 หลายเดือนก่อน +2

    जे होस यतिको सादगि कुरा गर्नु पनि ठुलो कुरा हो। मन मोहन र कृष्ण प्रसाद भट्टराई जस्ता सादगी नेताहरु मरिसके
    प्रचण्डको ऐयासी शासन कालमा यस्तो सांसद हुनु गौरव हो ।

  • @hariprasadlamichhane1796
    @hariprasadlamichhane1796 2 หลายเดือนก่อน +3

    चित्र बहादुर केसि ज्युलाई मनले खायकाे नेताचै काेहाेनि नेपालका नेताहरुमा

  • @जयश्रीराम155
    @जयश्रीराम155 2 หลายเดือนก่อน +1

    कम्युनिस्ट नेता हुनु पर्ने सादगि उहा संग धेरै छ उहा संघियाता बाहेक बाट बिचार मिल्छ

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน +1

    यसलाइ सरकारि गाडि तेल दिने हैसियतनै छैन यस्ता बकुल्लाध्यानि ब्वासाहरुलाइ नाङेझार पार्नुपर्छ फुर्तिलाउछ पाजि।

  • @binodkhulal
    @binodkhulal 2 หลายเดือนก่อน +2

    प्रचण्डको चरित्र नै खत्तम हो

  • @BirRai-s1k
    @BirRai-s1k หลายเดือนก่อน

    मुला नेता पानी माथिको ओवान हुन खोजेक‍‍ो मात्र हो

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน +5

    असल सादगी नेता केसिज्यु

  • @Rk-ow8vb
    @Rk-ow8vb 2 หลายเดือนก่อน +1

    Big fan of chitra bdr k c 👍👍🙏🏼🙏🏼🙏🏼थोत्रो छाता हाल्न बिरसेछु 😂 सरल सादगी उहा ले चाहेको भय धेरै संपत्ति जोड़न सक्नु हुन्थ्यो तर उहाँले त्यसो गर्न चहनु भयन जस्तो लाग्छ🙏🏼🙏🏼

  • @krishnabasnet696
    @krishnabasnet696 2 หลายเดือนก่อน +1

    ने.का.का बिद्वान स्व.प्रबिण गिरी पनि कलङ्क बिहिन नेता हुन,उहाँ पनि सान्सद हुनुहुन्थ्यो।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 หลายเดือนก่อน

    हामी नेपाली ले विचार पुर्याउनु पर्छ नेता चिन्नु पर्छ। जसरी यो माथी अपशब्द सहीत चित्र बहादुर बुवालाई भनेको छ। त्येस्तै, उनलाई उनकै सन्तानले पनि गरे, त्यसमा ई निर्दोश बुढा काे दोस म् देख्दिनँ दोषी त्यो निष्ठुरी संतान हो। जस्ले आफ्नो पिता माता को तपश्या बुझेनन् इनि चित्त बहादुर बुवाले मूलुक बनाउँनु पर्छ। भनेर सम्पुर्ण जीवन, समर्पण गरे, इनका श्रीमती ले पनी आफ्नो घर र बच्चा सम्भाले, तर आज हेरौँ त बिजोक नं नेता साथी हरूले, नं घरका आफन्तले कसैले पत्याएनन् यो कस्ले बिचार गर्ने, एकचोटी हामी सारा नेपाली ले इनी चित्र बहादुर केसी बुवा को बारेमा पनि सोचौँ भन्नी मलाई लाग्छ। यती लेख्दा मलाई जनमोर्चा वा कुनै पनि पार्टीका झोले नं सम्झिनु होला। म् मात्र येक सचेत मूलुक वाशी हुँ। 🌺💐🙏🙏🙏

  • @BirRai-s1k
    @BirRai-s1k หลายเดือนก่อน

    खतरा नेता

  • @prabingiri5566
    @prabingiri5566 2 หลายเดือนก่อน

    सादगी कम्युनिष्ट नेता चित्रबहादुर के.सी.

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 หลายเดือนก่อน +2

    नेपालीको चाहना अनुसारको संविधान पनि बनेन शीर्ष नेताहरू बिदेशी को दास बनेर एउटा राजा हटाएर हजारौं राजा बनाउने ,अदालत ,अख्तियार र बिभिन्न आयोग नेताले कब्जामा राख्ने संविधान लाई जनताका प्रतिनिधिले बनाएको संविधान भन्न माननीय के शी ले भनेको सुन्दा दुःख लाग्यो ।

  • @umeshkhanal9945
    @umeshkhanal9945 2 หลายเดือนก่อน +1

    यिनी बा अब बागलुङ तिरै गाउँ मा बसेर आगो ताप्ने २ चार वटा बाख्रा गाई पालेर गोठालो अनि चौतारो मा बसेर बुढा बटुलेर गफ गरेर आफ्नो समय बिताउन पर्ने देखियो । जाउ बा गाउँ जाउ तिमीलाई नेतागिरी सुहाउन्न यो २१औं सताब्दी हो ।

  • @rayamajhivishanu5854
    @rayamajhivishanu5854 2 หลายเดือนก่อน +2

    सिधाान्त सदुपयोग नभए पनि सादगी नेता चित्र बहादुर के शि

  • @shreeslil8479
    @shreeslil8479 หลายเดือนก่อน

    बिचरा चित्र ब के सि बाको कुरा सुन्दा दुःख लाग्छ । गणतन्त्रको शासनमा पसेर मन्त्री हुन्छन्, सबै ठिक ठाक,अनि मन्त्री बाट गरेपछि, गणतन्त्र घाडो हो भन्छन् ,।
    अनि फेरी हसिया हथौडामा भोट हाल्न कार्य कर्तालाई लगाएर आफु मात्रै भएपनि, माथि जान अनेक हर्कत गर्छन्, यि बा दुःख लाग्छ 😮😮😮

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 หลายเดือนก่อน

    साम्सद चित्र बाहादुर केसिलाइ आजिबन गाडी उपलब्ध गराउनु होस किन्की उहाजेस्त साम्सद हुनु हुन्छ उपलब्ध गराउ

  • @kathmandu6455
    @kathmandu6455 2 หลายเดือนก่อน

    एउटाको छोराछोरी अर्को को हो भनेर नागरिकता दिलाउने तिमी खुरापाती नागरिकता नि खोस्नु पर्ने ...

  • @ssck67
    @ssck67 2 หลายเดือนก่อน +2

    केशी वावैको विचार चाही एकदमै राम्रो तर के गर्ने

  • @RameshSijapati-dc7dk
    @RameshSijapati-dc7dk 2 หลายเดือนก่อน

    गुड नेता ❤

  • @bidurkarki3126
    @bidurkarki3126 2 หลายเดือนก่อน +1

    बुढा मानिसलाई मेराे भन्नू चाहिँ फूलकाे अाँखामा फूलै संसार काँडाकाे अाँखामा काँडै संसार ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    सपपरिबार बिदेसतिरछन याे चित्रुके बैसाखि नभय खुत्रुक्कैहुन्छ खच्चड।

  • @rajuthapa8790
    @rajuthapa8790 หลายเดือนก่อน

    अर्जुन ज्ञवालीले धेरै जसोलाई विदेशी एजेंटको बिल्ला भिराउनुहुँछ। यी वृद्घ कम्यूनिष्ट नेताको बारेमा केछ तपाईको धारणा ?

  • @narayanprasadshrestha374
    @narayanprasadshrestha374 หลายเดือนก่อน

    Salam kc ji

  • @RajuGurung-v9m
    @RajuGurung-v9m หลายเดือนก่อน

    Sabai neta citra. Bdr jasto hunu parxa

  • @rajuthapa8790
    @rajuthapa8790 หลายเดือนก่อน

    यो चुनाव एमाले खासगरी केपि वली कै निगाहमा जित्नुभा होईन ? वली नै एक नम्बरको भ्रष्टाचारी, देशद्रोही। अब कसरी वलीको देशद्रोही कामको विरोध गर्नसक्नुहूछ ?

  • @madhavchaulagain3905
    @madhavchaulagain3905 2 หลายเดือนก่อน

    राजनिती कोल्याप्स

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 หลายเดือนก่อน

    ये बुढा गफ नगर तिमीहरूको नाटक थाहा पाइसकेका जनता ले अाफनाे छाेरा नाति अमेरिका असटेलिया पठायेर तिमी इसटन बाजि नगर

  • @MitraDhakal
    @MitraDhakal 2 หลายเดือนก่อน +2

    सम्मान छ के सी जी

  • @khimkuwar5177
    @khimkuwar5177 2 หลายเดือนก่อน

    Namasta🙏 k. C sir

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    याेयमलाेककाे यात्रा गर्नुपर्ने पितृबुडाेमात्र जनमाेर्चाहाे अरुलाइ माैका दिनुहुन्न चाेर खुब नैतिकबान बन्नखाेज्छ नैतिकहिनलाेभिपाखण्डि अबत दिमागले पनि कामदिदैन पाजि।

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 หลายเดือนก่อน

    पास्तर kc बाजे नमस्कार

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 2 หลายเดือนก่อน +1

    तपाई ले उप प्रधानमन्त्री बनेको बेला सार्वजनिक यातायात को समस्या लाई लिएर संसद मा कुरो उठाएर समाधान गर्न पहल गरेको भए आज , यो समस्या कम हुन्थ्यो होला !! हैन??

  • @pandaeyamar5976
    @pandaeyamar5976 2 หลายเดือนก่อน +1

    How to deplement idea no ?

  • @dornaghale150
    @dornaghale150 2 หลายเดือนก่อน

    Halla Gulla .....

  • @LoknathDawadi
    @LoknathDawadi 2 หลายเดือนก่อน

    नेता ज्यु कानुन जन्तालेबनायको भन्नुभो धर्मनिरपेछ् य ,गणतन्त्र , सङ्घियता जनताकोचाहानाहो ?

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    याेखैजडिअर्धसिल्लिहाे आदर्सकाकुरा गर्छ कसैनकसैकाे बैसाखि नटेकि उभिन सक्दैन धाकलाउछ पाजि।

  • @prempoudel8641
    @prempoudel8641 หลายเดือนก่อน

    यो झोल

  • @nabrajtimalsina8631
    @nabrajtimalsina8631 หลายเดือนก่อน

    याे न्याम न्यामे बुढाकाे काम छैन जता काफल पाक्याे उतै चरिनाच्याे ।

  • @BhumiGurung-c7p
    @BhumiGurung-c7p 2 หลายเดือนก่อน +1

    Khas ma m ramro neta ko rup ma chinxu

  • @rajuthapa8790
    @rajuthapa8790 หลายเดือนก่อน

    उहाँ अहिले त जीवनको उत्तरार्धमा पुगनुभो। येतीका वर्षदेखी राजनीतिमा हुनुहुँछ। आखिर देशले चाँही केके पायो ? एमाले त विदेशी पैसाको बलमा सत्तामा टिकिराकोछ। उहाँ पनि कम्यूनिष्ट विदेशबाट कसरी पैसा आऊँदो रहेछ त्यो चाहीं खोल्नुहुँछ की ?

  • @gurungraj3704
    @gurungraj3704 2 หลายเดือนก่อน +1

    Daka garis ta

  • @jangabahadurthapa3484
    @jangabahadurthapa3484 หลายเดือนก่อน

    🐐🐐👏🐐🐑🐐🐑

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 2 หลายเดือนก่อน +1

    Yo pani kam nabhayeko mananiye. Bhukne matra raichha. Paila ta Nikkai man parthyo tara kei kam nagarne bhukne matra vayepachhi kasle man parauchha

  • @jasmandarnal
    @jasmandarnal 2 หลายเดือนก่อน +1

    सक्चा देश भक्त कम्युनिस्ट नेतालाइ सलाम नमन❤

  • @DESIGNSEED-z2l
    @DESIGNSEED-z2l 2 หลายเดือนก่อน +1

    Deuwa, Oli, Prachanda jastai pad lolup chai xa hai
    Sansad pad chahi afno juniorlai xodna sakeko xaina.
    84 pani samdad hune mantri hune ani gadi chade hunxa

  • @narayanbelbase5009
    @narayanbelbase5009 หลายเดือนก่อน

    नाटक

  • @gautamkafle9952
    @gautamkafle9952 2 หลายเดือนก่อน +1

    थु

  • @pembalama4273
    @pembalama4273 หลายเดือนก่อน

    हावा बुढा तेरो २,२जना छोरा बुहारी जापनमा कसरी पठायो,गाडि किन्ने आट्गरे किन्न सकिहलिन्छ,तेरो नि स्टनबाझी नै हो बूढो।

  • @mimbaduwal7772
    @mimbaduwal7772 2 หลายเดือนก่อน

    This question tends to help for corruption

  • @TechnologyGyanGanga
    @TechnologyGyanGanga 2 หลายเดือนก่อน

    Yasto imandarle pani ke garn sakidain hai deshma bhanne kura uha afai udharna ho, tehibhaer stant nai garer bhae pani desma develop garn sakinx bhane tyo swikarya hunx hamilai

  • @surazgiriz2236
    @surazgiriz2236 2 หลายเดือนก่อน

    Ahile samma yesle public transportation ko kura aaja samma kina nikalenata?

  • @SYU213
    @SYU213 2 หลายเดือนก่อน +1

    Janata lai gadee chadhne banayako bhaya samsad le pani gadee chadhne hau

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 2 หลายเดือนก่อน

    यी बुढाले केके काम गरेको छन, उसको छेत्रमा,?

  • @laxumansatyal224
    @laxumansatyal224 2 หลายเดือนก่อน

    Ati tamf0 timro mailu

  • @thelife8477
    @thelife8477 2 หลายเดือนก่อน +1

    Suddo

  • @manthapa9429
    @manthapa9429 หลายเดือนก่อน

    Eni. Baun. Budo. Aba. Ta. Gharma. Nati. Panati. Khelayera. Basne. Bela. Bhaye

  • @RamChandraRai-rh2wk
    @RamChandraRai-rh2wk 2 หลายเดือนก่อน

    लोभि बुडा गफलाउछन ।

  • @sangamkarki4615
    @sangamkarki4615 2 หลายเดือนก่อน

    Marnu parne budo pinda khane bela ma rajniti garxa and hunxa ta😊

  • @ManbahadurK
    @ManbahadurK 28 วันที่ผ่านมา

    Figure and unfigure

  • @BIKASHKarki-y9q
    @BIKASHKarki-y9q 2 หลายเดือนก่อน

    रबिकाे खेदाे खने ब।पत अ।यकाे रकमले ग।डि किने भैह।ल्यो त ।अब तिम्रो न।टक कसैले पतिय।उदैन ।कांग्रेस ब।ट प।लित पाेषित कम्युनिस्ट को न।मको कलङ्क फट।ह। ।

  • @Kalicharan138
    @Kalicharan138 2 หลายเดือนก่อน +4

    यल्लाइ नि माइक्रो चढायर जापान पठाय हुनि

  • @BirendraGurung-el7qr
    @BirendraGurung-el7qr 2 หลายเดือนก่อน

    Tah budako janamat kaha xa ra congressko bui chadera samsad vayeko ho

  • @sukmantamang1967
    @sukmantamang1967 2 หลายเดือนก่อน

    Rajya ko lagi ke garya xana ra budha

  • @pandaeyamar5976
    @pandaeyamar5976 2 หลายเดือนก่อน

    56 dheki aja sama kina ?

  • @chatak420
    @chatak420 2 หลายเดือนก่อน

    Yo BUDA KO STUNT MATRIE HO

  • @sherbahadur1904
    @sherbahadur1904 2 หลายเดือนก่อน +2

    सान्सद भए पछि त पाँच बर्ष मा तलब भत्ता चार देखि पाँच करोड आउँछ अनि चार पाँच चोटि सान्सद हुनु भयो बाजे

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน +1

      हावा कुरो सबै सुबिधा गरेर 110 जति हुन्छ एक महिनामा

    • @dilipsunar267
      @dilipsunar267 2 หลายเดือนก่อน

      सादगी नेता

  • @purushottamdevkota8726
    @purushottamdevkota8726 หลายเดือนก่อน

    BUDO BHAYA PAXI KAHILE KAHILE BOLI BIGRINXA

  • @pralhadlamichhaney7692
    @pralhadlamichhaney7692 หลายเดือนก่อน

    Yo budho kaam xaina

  • @shishirdumre2173
    @shishirdumre2173 2 หลายเดือนก่อน +1

    Lal salam comrade chitra bahadur kc..you are true communist

  • @shworrame7434
    @shworrame7434 2 หลายเดือนก่อน

    Namarera kina bacheko pitri budha.nati bechuwa.