Sardey lal bahadur khati jiu lai lakha lakha samjhana dhere ramro geet wahako sumadhur aawaj lai naman .waha jibit hunu bhayako bhaya aajhei ramra ramra geet haru sunna painthyo miss u lal bahadur jiu.
मलाई लोकगीत,आधुनिक गीत,गजल,भजन,शास्त्रीय सबैखाल्को संगीत मनपर्छ | लोकप्रिय स्व.गायक लालबहादुर खाती काका (पुर्व प्रहरी तथा बडीबिल्डर ) हाम्रो स्व. पिताजी को पनि साथी हो साथै वहाँ छिमेकी टोल कालिमाटी का.म.पा.-१३ बस्ने हामी का.म.पा.-१४ कलंकीस्थान बस्ने समग्रमा म गायक लालबहादुर खातीको प्रसंशक हुँ | वहाँको सबै गीतहरु सुनेको नै हुँ | वहाँको दमदार जोडी भनेको तिर्थ कुमारी दिदी नै हो | यहाँ उल्लेखित गीतहरु सबै सुने ति मध्य "धानको बाला" भन्ने बोलको गीत गायक लालबहादुरको स्वर होइन जस्तो लाग्यो ! कृपया बिज्ञ व्यक्ति वा सम्बन्धित संस्था बाट जानकारीको अपेक्षा राख्दछु | धन्यवाद
कृष्ण कालो मनको उज्यालोले म त कालो छाता हजुर ओड्दै नओड्नाले बारीको डीलमा ओखरबोटमा चील बस्यो भन्नै नहुनी मायाँ तिमीसित सार्है नै दिल बस्यो आकाशैमा कालो बादल पानी पर्छ झम्मझम्म नाच न मेरी मारुनी आँगनीमा छम्म छम्म... उडीजाने रीनीचरी पानीमुनी छायाँ जस्तो तिम्लाइ पानी तिर्खा उस्तै मलाइ मायाँ ...सम्मान छ अमर सर्जक लालबहादुर खातीप्रति 🙏
यदि लाल बहादुर खातीले धेरै भन्दा धेरै गीत गाएको भए आज स्वर सम्राटको कथा बेग्लै हुन्थ्यो होला । मीठो स्वरका धनी लालबहादुरले जति गीत गाए ती सबै कालजयी छन् ।
एउटा कुरा मैले बुझेन सायद अरु धेरैको पनि यस्तै धारण हुन सक्छ । जुन समयमा गित रेकर्ड गर्न रेडियो नेपालमा स्वर परिक्षा दिनु पर्थ्यो, गित रेकर्डिङ गर्ने एकमात्र ठाँउ रेडियो नेपाल थियो । त्यतिवेलाका गितहरु जो एकदमै चर्चित लोकभाका हरु पनि छन्।त्यस्ता सवै गितहरु म्युजिक नेपालवाट अपलोड भएका छन् । तिनिहरु कसरी एउटा निजी कम्पनिको सम्पत्ति भए ?अहिले पनि जुन गित धेरै चर्चित छन , रेकर्डिङ चाही जहासुकै भएपनि यही कम्पनीवाट अपलोड भएका देखिन्छन् ।यस सम्वन्धमा छानवीन हुनुपर्छ ।गीतसंगित भनेको बौद्धिक सम्पति हो र यसमा भौतिक सम्पत्तिजस्तै कानुन लाग्ने बनाउनुपर्छ ।
30 years ago we had Panasonic radio only but so much awesome songs..now we have mobile, tab, laptop, youtube but not a single good song..btw why I am crying like a baby?
पहिलाको रेडियो नेपालको याद दिलायो कि म येत्तिखेर रेडियो पाराखी थिए (धन्यवाद म्युजिक नेपाल लाइब्रेरी )...old is gold song......कृपया पुराना सर्स्ता हरु को योगदान सबै बियुताइ दिनु होला अहिले का पिदि ले पनि सुन्ना पाउन । नेपाली लोक सस्कृती को जगेर्ना गर्नु हाम्रो कर्तब्य हो ।।। (मेरो त योग्दान रास्त्र सेबक )
लालबहादुर खाति एउटा यस्ता पर्तिभाशालि व्यक्ति हुन्। जस्लाई गित संगीतमा मात्रै नभई आज करोडौ नेपालीले पहलमान भनेर पनि चिन्नु हुन्छ।जमनका उत्कृष्ठ गाएक पनि हुन लालबहादुर खाति।
I consider myself as a new generation kid but I do have that faded memory of those days we used to have a Philips radio and used to listen this songs. Time flies, missing those old days.
यति मिठा गित ♥️♥️लालबहादुर खाती सर लाई नमन 🙏🙏 स्वर्गमा बाँस होला पक्कै अहिले हजुरको अावाज सुन्दै अानन्द दिदै छउ कालजई गित ♥️🌹♥️ हार्दिक श्रद्धाञ्जली लाल बहादुर खाती ज्यु 🌹🇳🇵
रोयल (?)नेपाल एकेडेमी(?)ले यस्ता स्रष्ठालाई जनता माझ पुर्याउने केहि काम गर्नु पर्दैन ? उहाका आफ्ना सन्तानहरुलाई उहाको गीतबाट आउने रोयल्टी दिने काम गरियोस ताकि जीवित हुदा जति आर्थिक अभाब उहाले भोग्नु पर्यो बिते पछि उहाका सन्तानलाई केहि हुदा उहाको उच्च सम्मान हुनेछ, सबैको जय होस्
bachapan ma radio ma suneko tara ispasta nabugeko geet.ahile sunda tha vo kati ramro manlai aanda mahasus hunx. salam xa asta geet lekhane sarjak hamro mahan sarjak (legendary singer) lal bdr khati jiu lai. I feel now my father generation time how they feel about this song. I like it.
50,000+ गीतहरु OFFLINE MODE मा समेत सुन्नुहोस् MUSIC NEPAL App मा .DOWNLOAD NOW ➤bit.ly/2FInqX3
Music Nepal
Chalnu parena app😡
@@rabisilwal7834 0000
@@rakeshthapa878thapa2 o
@@rakeshthapa878thapa25
It's my father 💓💓💓💓best singer ever love you father
You are lucky to be such a legend's son. Do you have any videos of him?
I love listening to him 💕
Legend
Lovely brother
legendary song
inimitable singing ✍️✍️💕🙏
पुरानो दिन हरु याद आयो मलाई पनि
धनयाबाद रेडियो नेपाल लाई 😍😍😍
अरुकालो रेलको धुँवाले मत कालो छाता लाई ओढन नवोडदै
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
🙏👍
यो गितकार मेरो गाउँ को हो।अहिले उहाँ स्वागेबास्स हुनु भैसकियो।।धन्यवाद छ तपाई लाई सुन्दिनु भएको मा।।
प्रख्यात लोक गायक लाल बहादुर खातिको प्रत्येक गीत अमर छन् ।उहाँलाई मेरो लाख सलाम छ ।कमल थुलुङ ,Dalsingpara, Alipurduar,W B India .
Sardey lal bahadur khati jiu lai lakha lakha samjhana dhere ramro geet wahako sumadhur aawaj lai naman .waha jibit hunu bhayako bhaya aajhei ramra ramra geet haru sunna painthyo miss u lal bahadur jiu.
लोकगीतका चम्किला नक्षत्र स्व. लाल बहादुर खाती गीत संगीत मार्फत हामी माझ अमर छन् र रहिरहनेछन् । हार्दिक श्रद्धासुमन ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
लाेकस्टार हेरेर लाल बहादर खाति ज्युलाई चिन्न पाए।देशकाे सस्कृतिलाई यत्राे याेगदान गर्ने ब्यक्तिलाई चिन्न नसकेकाेमा दुखि छु।यस्ता कुरामा राज्यले सम्मान गर्नुपर्ने हाे नि। यी गित धेरै गुनगुनाईन्थ्याे तर अाज बल्ल असलि श्रष्टालाई सुन्न पाईयाे।
नेपाल लोक स्टार मा जयनन्द रोयपछी आउने कोको हो
Ma pani 🙋🙋
Moh
😭🤚🏿🖐
Ma
छुट्टै खालको अचम्मित पार्ने स्वरका धनी आदरणीय लालबहादुर खातीलाई करोडौं प्रणाम ।यो धर्तीमा फेरि उहाजस्तो कहाँ ।
मलाई लोकगीत,आधुनिक गीत,गजल,भजन,शास्त्रीय सबैखाल्को संगीत मनपर्छ | लोकप्रिय स्व.गायक लालबहादुर खाती काका (पुर्व प्रहरी तथा बडीबिल्डर ) हाम्रो स्व. पिताजी को पनि साथी हो साथै वहाँ छिमेकी टोल कालिमाटी का.म.पा.-१३ बस्ने हामी का.म.पा.-१४ कलंकीस्थान बस्ने समग्रमा म गायक लालबहादुर खातीको प्रसंशक हुँ | वहाँको सबै गीतहरु सुनेको नै हुँ | वहाँको दमदार जोडी भनेको तिर्थ कुमारी दिदी नै हो | यहाँ उल्लेखित गीतहरु सबै सुने ति मध्य "धानको बाला" भन्ने बोलको गीत गायक लालबहादुरको स्वर होइन जस्तो लाग्यो ! कृपया बिज्ञ व्यक्ति वा सम्बन्धित संस्था बाट जानकारीको अपेक्षा राख्दछु | धन्यवाद
Hajur ho yo geet ram sharan nepali le gaunu vako ho
Hjr haru ko baba ko sathi hola taramero tw hajur baje hunu huda rahexa maile uhako muk poni harnw payanw moh uhako kanchi xoriko xori huh😊
@shyam reshmi दु:खद
मलाई पनि असाध्य मन पर्ने गीत।वहाको सबै गीत मन पर्छ।बित्नु भो भन्दा सार्है दुख लाग्यो।कहिले बित्नु भएको हो वहाँ ।
@@mukundarmaharjan5935 जानकारीको लागी धेरै , धेरै आभार प्रकट गर्दछु |
नेपाली लोकगित गायकहरुमा लाल ब.खाती र तिर्थ कुमारीको योगदान सधै स्मरणीय छ, सबै गित उत्कृष्ट छ्न !
नि:शन्देह
लाेक स्टार बाट हजुर लाई चिन्न सफल भैयाे धन्य जयनन्द सर लाई
कृष्ण कालो मनको उज्यालोले
म त कालो छाता हजुर ओड्दै नओड्नाले
बारीको डीलमा ओखरबोटमा चील बस्यो
भन्नै नहुनी मायाँ तिमीसित सार्है नै दिल बस्यो
आकाशैमा कालो बादल पानी पर्छ झम्मझम्म
नाच न मेरी मारुनी आँगनीमा छम्म छम्म...
उडीजाने रीनीचरी पानीमुनी छायाँ
जस्तो तिम्लाइ पानी तिर्खा उस्तै मलाइ मायाँ
...सम्मान छ अमर सर्जक लालबहादुर खातीप्रति 🙏
यदि लाल बहादुर खातीले धेरै भन्दा धेरै गीत गाएको भए आज स्वर सम्राटको कथा बेग्लै हुन्थ्यो होला । मीठो स्वरका धनी लालबहादुरले जति गीत गाए ती सबै कालजयी छन् ।
लाल बहादुर खात्तिका गितहरु पैले देखिनै खुबै सुनिन्थ्यो तर जयनन्द रोय पछि उहांको वास्तविकता खुल्यो र सारै नरमाईलो लाग्यो😢
Jay nanda ko tyo video ko link Pam na
के भनेको बुझाइदिनु न वास्तविकता
@@krishnaprasai5697जय नन्द रोयेको भिडेओ पाऊन सकिन्छ की भनेको हो सर मैले ।
Kaljayi Songs haru ko tirkha yastai geet haru sunera balla dhit marchh. Yinai git sunera hurkiyeu.
जय नन्द लामा ज्यु ले भन्नू भको के सत्य होत? उहाँ को मिर्त्यु खन नपाएकै कारण ले भएको होत? हार्दिक श्रदान्जली लाल बहादुर खाती ज्यु मा!!
Tapaile sunu bhayako kura sahiko sathi.uha pohila palman hunu huntho so uhalai khanpin nai ramro bhayako ho hajur
😝😂🤣
मलाई लाल बहादुर खाती जीका गितहरु अति नै कर्णप्रिय लाग्छ।
लकडाउनकाे समयमा दिन कटाउन साथी बन्याे पुराना गीतहरु।।।एकदम पुरानाे याद दिलाउने
एउटा कुरा मैले बुझेन सायद अरु धेरैको पनि यस्तै धारण हुन सक्छ । जुन समयमा गित रेकर्ड गर्न रेडियो नेपालमा स्वर परिक्षा दिनु पर्थ्यो, गित रेकर्डिङ गर्ने एकमात्र ठाँउ रेडियो नेपाल थियो । त्यतिवेलाका गितहरु जो एकदमै चर्चित लोकभाका हरु पनि छन्।त्यस्ता सवै गितहरु म्युजिक नेपालवाट अपलोड भएका छन् । तिनिहरु कसरी एउटा निजी कम्पनिको सम्पत्ति भए ?अहिले पनि जुन गित धेरै चर्चित छन , रेकर्डिङ चाही जहासुकै भएपनि यही कम्पनीवाट अपलोड भएका देखिन्छन् ।यस सम्वन्धमा छानवीन हुनुपर्छ ।गीतसंगित भनेको बौद्धिक सम्पति हो र यसमा भौतिक सम्पत्तिजस्तै कानुन लाग्ने बनाउनुपर्छ ।
येस्तो होनहार कलाकार लाई आज सबैले बिर्सनु दु:खद हो
लोक स्टार पछि हेर्न आए 😥😥😥
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कस्ता कलाकार थिए, कस्ता आए। स्वर्गमा बास होस् प्रीय कलाकार!
30 years ago we had Panasonic radio only but so much awesome songs..now we have mobile, tab, laptop, youtube but not a single good song..btw why I am crying like a baby?
रुन मन लाग्यो यो गीत सुनेर पुरानो गीत भनेको पुरानो नै हुन्छ old is gold 😍😍😍😍😍
Same here
VIEWING FROM BHARAT. EXCEELENT SONGS , SO SWEET VOICES.❤❤
पहिलाको रेडियो नेपालको याद दिलायो कि म येत्तिखेर रेडियो पाराखी थिए (धन्यवाद म्युजिक नेपाल लाइब्रेरी )...old is gold song......कृपया पुराना सर्स्ता हरु को योगदान सबै बियुताइ दिनु होला अहिले का पिदि ले पनि सुन्ना पाउन । नेपाली लोक सस्कृती को जगेर्ना गर्नु हाम्रो कर्तब्य हो ।।। (मेरो त योग्दान रास्त्र सेबक )
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Hello nepal
अबैधानिक रूपमा हैन।।जस्को copy right हो तेस्ले उचित अधिकार पाउनु पर्यो नि
B
One of the top and best nepali singer Lal Bahadur Khati...सुरिलो स्वरका धनी ।
मनपराई दिनु भएको मा धन्यबाद ।
He is legend in #Nepali lok music industry I respect forever him.
स्व. लाल बहादुर खातीको लोक गीत धेरै राम्रो ...उहा एक महान श्रष्ठा हुनु हुन्थ्यो ...अमर गायक
आज साउन को २७, २०७७ गते पनि परी रहेको छ बहिरा भित्र म आफ्नो कोठा म सुन्दै छु लाल बहादुर खाती , कती मिठो हो शब्द र सोर साह्रै मन पर्यो ।
लोक स्टार हेरे पछि हजुरलाइ चिन्ना पाइयो
लालबहादुर खाति एउटा यस्ता पर्तिभाशालि व्यक्ति हुन्। जस्लाई गित संगीतमा मात्रै नभई आज करोडौ नेपालीले पहलमान भनेर पनि चिन्नु हुन्छ।जमनका उत्कृष्ठ गाएक पनि हुन लालबहादुर खाति।
अग्रज स्रष्टाहरूको गीतले मनै रूँवाईदिन्छ l 🎤🎧🎼🎵🎶🎹🎻🎺🎷🎸
I consider myself as a new generation kid but I do have that faded memory of those days we used to have a Philips radio and used to listen this songs. Time flies, missing those old days.
मनपराई दिनु भएकोमा धन्यबाद
धानको बाला बोलको गीतको सर्जक राम सरण नेपाली हुनु भएको यहाहरुलाइ अबगत गराउछु।
कालजय लोकगित ले फेरिनयाँयुग पाउने सङकेतछ
Kati mitho geet jati sune pani napugne .....salute legend Lal sir.....
मनपराई दिनु भएको मा धन्यबाद ।
Sano ko yaad haru aaune... 😍👌🙏
Dherai ramro geet haru xa sano ma radio le gaudako yad aayo mlai ta
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
One of my favorite nepali singer lal bhadhur khati ......🙏🙏🙏🙏🙏🎸🎼🎶🎤🎸🎤🎼
मनपराई दिनु भएको मा धन्यबाद ।
पुरानो दिनको याद पो आयो त! अति मिठो धन्यवाद रेडियो नेपाल
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सिन्धुपाल्चोक ले जन्मायकाे अनमाेल रत्न उहाँ काे सम्झनामा भाबि पुस्ता काे लागि पनि सम्झना याेग्य केही बनाउन पाय धन्य हाेईन्थ्याे कि❤❤❤।।।अमर गायक
धन्यवाद ।
धन्यबाद म्युजिक नेपाल लाई । कालझै गीतहरू लाई अपलोड गर्नुभयकोमा ।
सरल ,मीठाे नेपालीपनकाे खास गीत सुुुुुनिरहन मन लाग्ने
nachan meri maruni...... kalgayi great songs thanx lal bahadur khati jee,,,,,,great,,,velvet voice
यति मिठा गित ♥️♥️लालबहादुर खाती सर लाई नमन 🙏🙏 स्वर्गमा बाँस होला पक्कै अहिले हजुरको अावाज सुन्दै अानन्द दिदै छउ कालजई गित ♥️🌹♥️ हार्दिक श्रद्धाञ्जली लाल बहादुर खाती ज्यु 🌹🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Jai.hos.lal.bahadur.dai.❤❤❤❤❤❤❤
याे दिब्य माया भन्छन यो कदापी टुछ जैन ।
Suni suni jhai lag ni gana xa hajur ko❤
I'm from her generation so when my father grandba talking about he's life story so I feel so proud 🤣🖤💙❤️
My all time favourite. I used to sing his songs. Frens used to appreciate & adore.
Same 9 ma thiye mah😍
yati mitho geetharu aaha
tasto mitho geetharu rakhidinu vaekoma yo channel teamlai dheraidherai dhannyabat
#Rabinghising
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
लाल बहादुर खाती।लोक स्टार गायक।सबै गित रोमान्टिक हुन।
कालजयी गीतहरु!सलाम छ ।
मनपराई दिनु भएकोमा धन्यबाद ।
धन्यबाद म्युजिकनेपाल लाई लोकगित हाम्रो धरोहर हो यस्लाइ सधै जोगायर राख्नु होला।
धेरै राम्रो लाग्यो यो गित, संगितहरु।
रोयल (?)नेपाल एकेडेमी(?)ले यस्ता स्रष्ठालाई जनता माझ पुर्याउने केहि काम गर्नु पर्दैन ? उहाका आफ्ना सन्तानहरुलाई उहाको गीतबाट आउने रोयल्टी दिने काम गरियोस ताकि जीवित हुदा जति आर्थिक अभाब उहाले भोग्नु पर्यो बिते पछि उहाका सन्तानलाई केहि हुदा उहाको उच्च सम्मान हुनेछ, सबैको जय होस्
पुराना दिनहरूकाे याद अायाे । जसले स्व.लाल ब. खातिकाे मिठाे याद दिलायाे । सधै अमर रहने छन यस्ता कालजायी गित गाउने लाल बहादुर जस्ता श्र्रष्ठाहरू।
Great salute to respected Lal Bahadur Khati jyu ! My Favourite song
bachapan ma radio ma suneko tara ispasta nabugeko geet.ahile sunda tha vo kati ramro manlai aanda mahasus hunx. salam xa asta geet lekhane sarjak hamro mahan sarjak (legendary singer) lal bdr khati jiu lai. I feel now my father generation time how they feel about this song. I like it.
Great song great singer सुनौला दिनहरु सम्झना मा
मनपराई दिनु भएको मा धन्यबाद ।
His compositions are A class melodies. Love them.
सानो मा गित सुन्दा ओ है कति खेर आउँछ भनी कुरेर सुन्थ्यौ (आकश मा कालो बादल )
When ever I listen his songs then I feel that I am in age of golden age and that is before 50 years ago.
Mate u dun look even 25😂
wao! सम्मानित ब्यक्तित्व🙏🙏❤️❤️
Sworgiya shree lal Bahadur khati jiulai hardik sardhanjali sada sarbada sworga ko bashos yahalay gaunu vayaka geet haru Ambar RahunJaya shambho
Man parchha lok git
Lok star nepal bata
Lockdown ma easo timepass ta vayo puraano geet haru sunu paiyo khusi lagyo dhanyavaad🌸 🙏🙏
Our childhood was wonderful with these songs . Searching radio Nepal in our transistor❤️❤️
YES NICE SINGER OF NEPAL wish you movie songs in all languages BALSUDAN UN
salam xa lal bahadur khati lai amar rahun jaya hos dùrga kumar kattel khandbari
What a melody ❤❤
Very nice songs congratulations all
Aftar lock star heri sahe paxi yata hajir hune hat uthaunu paryo..
Yo honi ta geet Vanya ....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
respect kati ramro gana raicha by the way marera gaye pani amar chap chadera janu bhayeko rahecha uhako atmako santi milos
Very Nice, We should love and promote our own lok bhaka . I love you.
23:28 sweetest
लाल वा खाति गित संगितका अमर व्यक्ति
Its..Very..Important..Song..In.Nepali
सानाे छदँाकाे याद अायाे कति मिठा गित अाहा
Ati sundar MANMOHAK geet. Love it.
allsong..s..is.very..nice..from..lal..bdr...khati0
राम्रो लाग्यो
Ye dd poipareu kale mero sword ho hai hundeu baini ijat nafale subhadra thapako ho hai
Wow sabai geet haru atti nai ramro xa ❤️🥰
nice 🎉❤
Amazing 🤩🤩🤩🤩
Thanks 🤗
HeRE aFTER lOKStar
Kati ramro Lok geet.
15:00
आकाशमा कालो बादल
Beautiful songs...jus feels like listening over it again n again...
Lal Bdr khati sir lai nachinu bhako ko ko hunuthyo ra
Geet ko title chai Sunko jati le like hanum ta😊🙏
Dami cha
lal bahadur khatiko barema kehi kissa chai suneko thiya tara unko geet chai search garera suneko thiyana aaja suniyo
Jati sunepani naaghaune yo geet haru 😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Purano yaad 1976 haro ko jhajalko haro.
Mero jawani ko geet
त्यनापुल्टु झ्याईँ गर्ने बाजा
Rojit