जब सबै बाटा बन्द हुन्छन् तब सफलताको यात्रा शुरु हुन्छ | Laxman Neupane | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2023
  • #tamasomajyotirgamaya
    #tikaramyatri #LaxmanNeupane #SiddharthaBusinessGroupOfHospitalitity
    Guest: Laxman Neupane, Chairman, Siddhartha Business Group Of Hospitalitity
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam: / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #LaxmanNeupan #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 42

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 10 หลายเดือนก่อน +45

    टिकाराम जी डाक्टर योगी विकासानन्दलाई जीवन, जगत, मृत्युु र पुनरजन्मबारे विषयक अन्तरवार्ताको लागि कष्ट गरिदिनुस न ।

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 10 หลายเดือนก่อน +1

      गफ के सुन्ने र ?

    • @sabinakhanal8407
      @sabinakhanal8407 10 หลายเดือนก่อน +1

      ,👌👌

  • @madhavsubedi6828
    @madhavsubedi6828 10 หลายเดือนก่อน +2

    Wow tika ji gajab grnu vyo.sunda kheri pni gaurabanvit hune yesto kaljayi utprerak haru lyaunu hunx r t vai umer lai tika ji vnna mn lagx

  • @user-su9pu8mu2l
    @user-su9pu8mu2l 10 หลายเดือนก่อน +3

    हजुर को अन्तरबार्ता ले धेरै उर्जा थप बनयो दाजु हर्दिक नमन❤❤❤❤🙏🙏🙏🙏

  • @user-gk8gs2my9p
    @user-gk8gs2my9p 10 หลายเดือนก่อน +1

    म जहाँ जसो जे गरे पनि एकदम उर्जाशील वार्ता रह्यो टीका सिर आजको उहाँ लाई पनि उच्च सम्मा न्

  • @shukadevnepal108
    @shukadevnepal108 10 หลายเดือนก่อน +1

    बिशेष गरि शैक्षिक योग्यता एबम विशेषज्ञता हासिल गरेका बेरोजगार जो नेपालमा कुनै सम्भावना नदेखेका युवाहरुलाइ उर्जा दिने ,आट दिने दरिलो लक्ष्मण जीको अन्तर्वार्ता , रास्ट्रले पनि सिक्ने र सम्मान गर्ने ब्यक्तित्व हुन भन्ने लाग्यो ।

  • @bishalpoudel4954
    @bishalpoudel4954 10 หลายเดือนก่อน +2

    Asafalta le nai safal banauxa,great conversation .

  • @user-yl2vv5he1g
    @user-yl2vv5he1g 10 หลายเดือนก่อน +1

    यी बन्धु पनि जस्ले पैसा कमायको छ उस्लाइ मात्र ठाउँ दिनु हुदो रहेछ ठिकै छ म पनि नेपाल आयर केही गर्छु अनि सम्झ्नु हुने छ
    धन्यवाद

  • @priyalamichhane1204
    @priyalamichhane1204 10 หลายเดือนก่อน +2

    मान्छे फुर्सद भयो भने नियु खोज्छ बिग्रिन्छ सत्य😂

  • @laxmanpandey4873
    @laxmanpandey4873 9 หลายเดือนก่อน +1

    देश घुमाइको अनुभव,राजा बिरेन्द्रको चालचलन र पुर्व र पश्चिम् को बारेमा आउस भाग २

  • @surajadhikari2640
    @surajadhikari2640 10 หลายเดือนก่อน +1

    टिकाराम जि , दिमाग मा शब्द नखोजी सररर बोल्दा को मज्जा र भनाइ लाई राम्रो बनाउन जब शब्द खोजेर कने र कुथी बोलिन्छ तब मिठास सकिन्छ ।

  • @sandeeppandey6759
    @sandeeppandey6759 10 หลายเดือนก่อน +1

    ati rochak ra bisishtha byakti ko sath ma tikaram jyu ko kura kani lyaunu hunxa dhanyawad dada hajur

  • @devendravlog9244
    @devendravlog9244 10 หลายเดือนก่อน +2

    बिदेशमा बसेर सबै कार्यक्रम हेर्ने को को हुनुहुन्छ।❤

  • @shashitmagar4185
    @shashitmagar4185 10 หลายเดือนก่อน +4

    Western philosophy, Indian philosophy & Nepali philosophy mixture present garnus Tika jee... Metaphysics.. human evolution..

  • @somnathpathak3108
    @somnathpathak3108 10 หลายเดือนก่อน +1

    उपयोगी अन्तरवार्ता सबैकालागी उपयोगी

  • @suryatamang9421
    @suryatamang9421 10 หลายเดือนก่อน +1

    Jay hos....😮😮😮😮😮

  • @dnacharya297
    @dnacharya297 10 หลายเดือนก่อน +1

    टिकाराम जि बोल्दा र प्रश्न सोध्दा अलिक सरल र सटिक शब्द प्रयोग गर्नु होला । भारी ,भेग र जटिल शब्द चयन नगर्नु होला। एउता प्रश्न सोध्दा अनावश्यक धेरै शब्दहरु नथुपार्नु होला सिधा र सरल तरिकाले जानुहोला यो मेरो सुझाब भो ।

  • @parshuniroula9380
    @parshuniroula9380 10 หลายเดือนก่อน +4

    क्या मज्जा आयो सुन्न लाइ कुनै बेला म पनि ठूलो ब्यापारी हुन् खोज्या थिए जब की म किसान को छोरो तर मैले आफ्नै बल बुता ले करोडौँ को ब्यापार गरेँ दिन मै एक करोड सम्म को ब्यापार गरेँ तर म सफल भइन् अन्तिम मा म 15 बर्श पछी जिरो मा गए फेरी जिरो देखी उठेर ऐले एक सक्च्यम मान्छे बन्या छु ऐले म 41 बर्श को भएँ अब मेरो track change भएको छ म आद्ध्याक्म तिर लागे म ऐले सुखी अनि खुसी मान्छे बन्न पाएको छु

  • @Everest2142
    @Everest2142 10 หลายเดือนก่อน +3

    Great sir.. laxman neupane g.

  • @dkllotus111
    @dkllotus111 10 หลายเดือนก่อน +2

    Cricketer Sompal kami ko interview next episode ma chaiyo hai ❤❤❤

  • @bhuwandahal777
    @bhuwandahal777 10 หลายเดือนก่อน +2

    respect Laxman sir ❤❤

  • @lokendraojha3993
    @lokendraojha3993 10 หลายเดือนก่อน +2

    Tikapur ko nam ramo kura ma suniyo..

  • @prabhathamal667
    @prabhathamal667 10 หลายเดือนก่อน +2

    Great interview

  • @bishwashnepali8300
    @bishwashnepali8300 10 หลายเดือนก่อน +1

    Great

  • @kanxokazikathayat2081
    @kanxokazikathayat2081 10 หลายเดือนก่อน +1

    Respected sir

  • @bikashkumararyal5209
    @bikashkumararyal5209 10 หลายเดือนก่อน +2

    🎉🎉NICE

  • @ramusharma209
    @ramusharma209 10 หลายเดือนก่อน +3

    🙏

  • @rameshghimire4366
    @rameshghimire4366 10 หลายเดือนก่อน +1

    ❤❤❤

  • @prakashgurung9774
    @prakashgurung9774 10 หลายเดือนก่อน +1

  • @sonamthimmisherpa7542
    @sonamthimmisherpa7542 10 หลายเดือนก่อน

    डा योगि बिकासानन्द ज्यु संग बैज्ञानिक युग,सफलता र अध्यात्म बिनाको बहस गरिदिनुस न।यथार्थ परक प्रश्न गरिदिनुस न।

  • @parshuniroula9380
    @parshuniroula9380 10 หลายเดือนก่อน

    बाकासानन्द चाइयो

  • @dineshsenchuri
    @dineshsenchuri 10 หลายเดือนก่อน +1

    mitho barta lav

  • @soonkajishrestha9661
    @soonkajishrestha9661 10 หลายเดือนก่อน

    आयुर्वेद चिकित्सक डा. वि पि तिमिल्सिना लाई ल्याउनु पर्यो टिका राम सर

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 10 หลายเดือนก่อน

      काम छैन त्यस्ता ।

  • @Kawai492
    @Kawai492 10 หลายเดือนก่อน

    आज्कल यात्री को talk show हेर्नू छोडे। खाली हिन्दुअती वाद मात्र छ। किरात मुन्धुम बारे कहिले नि बैरागी काइला भुपाल राई हरु लाई space दिदैन। म्हायान बुद्धिजम बारे बहस गर्दैन ।खाली त्यो बज्र्यान बुद्ध मार्गी जो हिन्दु सङ मिलछ उस्ले space दिन्छ। हेर्नू छोडे।😢😢😢😢😢😢😢😢😢😢

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 10 หลายเดือนก่อน +4

    टिकाराम जी डाक्टर योगी विकासानन्दलाई जीवन, जगत, मृत्युु र पुनरजन्मबारे विषयक अन्तरवार्ताको लागि कष्ट गरिदिनुस न ।

    • @SGyanwalikhanal
      @SGyanwalikhanal 10 หลายเดือนก่อน

      OMG what especially does people see within him except iteration and reiteration?

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 10 หลายเดือนก่อน +1

      अरू विद्वान र कर्मयाेगीहरु बाेलाउनुस् । फाल्तु मान्छे काम छैन ।