'योन्जन' उपाधि पाएकी गायिका Dawa Gyalmo को कहानी | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 131

  • @raghabjoshi7444
    @raghabjoshi7444 3 ปีที่แล้ว +3

    दावा ग्याल्मो लाई यो कार्यक्रममा ल्याइदिनु भएकोमा यात्रिज्यू लाई धेरै धन्यवाद।

  • @bimalghimire6658
    @bimalghimire6658 3 ปีที่แล้ว +2

    आखिर हामी सबै नेपाली त हो नि,नेपाली साहित्य र संगीतमा दार्जीलिङ र सिक्किमको महान योगदानको कदर गर्दछौं ।

  • @Mausammagar159
    @Mausammagar159 3 ปีที่แล้ว +19

    शुद्द नेपाली ज्यु ज्यु धेरै धेरै माया अनि सम्मान हजुरप्रति🙏😘

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +22

    नेपाली साहित्य र सङ्गीत लाई सदासर्बदा थामेर राख्नु हुने महान आत्मा हरु जो भारत को सिक्किम दार्जिलिङ मा बस्नुहुन्छ । वहाँ हरु प्रती लाखौं लाख नमन 🙏🙏🙏🙏🌺🌺🌺💐💐💐🥀🥀🥀🌻🌻🌻🌼🌼🌼🌷🌷🌷🌱🌱🌱🌹🌹🌹🌹🌿🌿🌿🌾🌾🌾🌴🌴🌴🌴🌳🌳🌳।

  • @sabinshrestha8822
    @sabinshrestha8822 3 ปีที่แล้ว +11

    म, सन १९९५ को गर्मी याम मा दार्जेल्लिङ्,मिरिक्,कालीङ्पोङ घुम्न गएको थिए! तेस ठांउमा स्थानए ब्यक्तीहरुबाट बोलिएको शुद्ध नेपाली भाषा र नेपाल प्रती को प्रेम आज सम्म पनि मेरो मस्तिस मा ताझा नै छ

  • @surajsharma9713
    @surajsharma9713 3 ปีที่แล้ว +6

    देश हुनुको अर्थ कस्तो हुन्छ भन्ने कुरालाई मनन गर्दै हामी नेपाली नेपालको लागी बाचौ देशलाई सधै माया गरौ,राजनीतिक खिचातानीमा नेपाल आमाको अपमान र देशलाई नोक्सान हुने कुनै पनि काम नेपाली बाट नगरौ, दार्जिलिङ बासी संग आज सुख सुबिधा सम्पुर्ण छ तर आफू नेपाली नागरिक नभयर भारतीय हुनु को पिडा उहाँ दिदिको सटिक जवाफले दियो। जय देश जय नेपाल ❤️💓💓💓

    • @gokulsh2393
      @gokulsh2393 3 ปีที่แล้ว

      Suraj ji k cha testo Sukha Subidha Darjeeling ma jun Nepal ma baseko manche le paka chainnan 🤔🤔🤔

    • @shovathakali3573
      @shovathakali3573 3 ปีที่แล้ว

      जय राष्ट्र नेपाल । देश भक्ति त मर्दैन चुत्थै देश भए पनि।

  • @tirtharaj504
    @tirtharaj504 3 ปีที่แล้ว +28

    कति मीठो शुद्द नेपालि भासा, बिशेष गरि ज्यु ज्यु, मीठो स्वर। उहाँ प्रती अनुग्रहीत भए।

    • @SkSk-zd2mz
      @SkSk-zd2mz 3 ปีที่แล้ว +2

      नेपालीले नेपाली भाषा बोल्न नजाने ketama मराठी भाषा बोल्छ तरनी

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว +1

      Nepali nai hun ta nepali boldaina ta?

    • @tirtharaj504
      @tirtharaj504 3 ปีที่แล้ว

      @@dolmalama2160 मेरो मतलब अझै कति मीठो शुद्ध सङ बोल्नु भाको भन्या हो। नेपालमै बस्ने हरु शुद्द नेपाली बोल्दैनन

    • @tirtharaj504
      @tirtharaj504 3 ปีที่แล้ว

      @@SkSk-zd2mz हो त है । ठिक भन्नू भो। धन्यबाद हजुर

  • @hariramgrg
    @hariramgrg 3 ปีที่แล้ว +7

    दावा दिदी ज्यू लाई धेरै समय पछि फेरि टेलिभिजन को पर्दामा देख्न पाउँदा धेरै खुसी लाग्यो र टीका जि लाई विशेष धन्यवाद छ। म एउटा पल्टने हुनाको नाताले दिदी ज्यू लाई गोर्खे सलाम र नेपाली मन मुटुको न्यानो माया गर्दै दुई हात जोडि नमस्कार 🇳🇵🙏🙏🙏🙏🙏🇳🇵

  • @puspathapa8667
    @puspathapa8667 3 ปีที่แล้ว +15

    Mr Yatri has deep knowledge of nepali literature, he is second to none

  • @rajuneupane1935
    @rajuneupane1935 3 ปีที่แล้ว +9

    म बिदेश हुदा नेपाली , भारतिय, बङगालि छुट्टायर राखदा दार्जिलिङ को भाई हरूलाई हामी सग नेपाली सग राखिदियो र उनिहरू नि हामी सग बस्न रुचाउँछन्

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 3 ปีที่แล้ว +2

      दार्जीलिङको बाताबरण र रहन सहन नेपालीको झैँ छ,एउटा ब्लग छ दर्शन तामाङको उसको ब्लगमा यो सालको दशै तिहारको भिडियो हेर्नुस् कि काटिकुटी हामी नेपालीको छ,र लाग्छ मलाई दार्जीलिङगेहरु आधा नेपाल लिएर बाचिरहेकाछन युगौं देखी।

    • @rajuneupane1935
      @rajuneupane1935 3 ปีที่แล้ว +2

      @@Bungachamlingrai950 हामी कुनै पनि नेपालीले दार्जिलिङबासी लाई पराई सोच्दैनौ किन किन आफ्नै जस्तो लाग्छ। मैले एक जना भाई सग चार बर्ष बितायको Dubai म।त्यो समयमा र अहिले पनि उ ईन्डियन हो जस्तै लाग्दैन

  • @jiwanilameli
    @jiwanilameli 3 ปีที่แล้ว +8

    मलाई असाध्यै मनपर्ने गायिका मध्येकि दावा ग्याल्मो मा कोटि कोटि नमन 🙏🙏

  • @balkrishnadhakal2472
    @balkrishnadhakal2472 3 ปีที่แล้ว +7

    She is so generous. Lots of Love Singer Dawa Gyalmo.

  • @kishorsunuwar8532
    @kishorsunuwar8532 3 ปีที่แล้ว +8

    Dawa there are many beautiful people in this world never forget you are one of them.
    With my deep respect:
    Mr Kishor Kumar Sunuwar
    UK

  • @samjhanarai8900
    @samjhanarai8900 3 ปีที่แล้ว +1

    Mayalule samjhoki kyaho vanne geet dherai sune tara gayika ko ho vnne kurw thaha pako thiyina balla thaha paye! mitho xa ❤️❤️❤️

  • @kbchauhan4261
    @kbchauhan4261 3 ปีที่แล้ว +2

    नेपाल र नेपाली भाषालाई माया गर्ने गायिका दावा ग्याल्मोजीलाई धन्यवाद ! राम्रो छ टीकासरले राम्रा राम्रा कलाकार ब्यक्तित्वहरुलाई ल्याउनु हुन्छ ।

    • @binodkhaling5984
      @binodkhaling5984 ปีที่แล้ว

      दावा मेम हजुरको संगित अति लोग प्रिय हजुरलाई🙏🙏🙏 🇳🇪

  • @lalbaijee7069
    @lalbaijee7069 2 ปีที่แล้ว

    चरचित फिलिम बाचाबन्धन।मेरो यो सानो सन्सार बोलको गितको गायिकालाइ देख्न पाए।खुसि लाग्यो।

  • @krishgurung1549
    @krishgurung1549 3 ปีที่แล้ว +3

    "मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न", भन्ने मिठो गीतको कालजयी गायिका दावा ग्याल्मो दिदीको गीत BFBS मार्फत धेरै सुनेको। मलाई मन पर्ने लाहुरेनी गायिका।

  • @DevilTiger69
    @DevilTiger69 3 ปีที่แล้ว +3

    धन्यवाद यात्रि ज्यु नेपाल र नेपालीलाई चिनाउने अग्रजहरुलाई यसरी देखाउनु भएको मा धेरै धेरै धन्यबाद 🙏🙏र यस्तो गितहरू युटुबमा कसरी खोजेर कसरी भेट्न सकिन्छ होला।

  • @KrazyKarki
    @KrazyKarki 3 ปีที่แล้ว +1

    Ati sundar! Harayeka yesta shrasta lai lyaunbhayekoma dhanyawaad Tikaramji! Dawa Gyalmo Yonjan ko jai hos!

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 ปีที่แล้ว +1

    मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न
    जस्तो छ जे जस्तो छ यहि मलाई सन्तोष छ🎵🎼❤
    BFBS Gurkha Radio को याद आउछ 😙😚हार्दिक सम्मान दावा ग्याल्मो ज्यूलाइ💐🌺🌻

  • @omnamahshivaya3310
    @omnamahshivaya3310 3 ปีที่แล้ว +1

    "sahar bhitra ke ko halla mero mayalu aaune belama" kasto ramro geet chha tyo sunda aananda aauchha

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 3 ปีที่แล้ว +10

    आज एक निकै पुरानो तर मेरो लागि भने एक नयां संगितका श्रष्टा चिन्ने मौका मिल्यो यो श्रृंखलाबाट!!

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 ปีที่แล้ว +3

    Wow...kati mitho voice hajur ko....👏👏👍👍💐💐🙏🙏🙏🙏

  • @janakpant6677
    @janakpant6677 3 ปีที่แล้ว +1

    टिका सर को अन्तर्वाता सारै राम्रो सभ्य हुन्छ, सकभर नछुटाइ सुन्छु।

  • @dinjushrestha6427
    @dinjushrestha6427 3 ปีที่แล้ว +4

    How beautiful voice 🙏. You’re a legend. Please always bless with your love ma’am 🙏🇳🇵

  • @rajanthapa8868
    @rajanthapa8868 3 ปีที่แล้ว +2

    धेरै राम्रो 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @ramroneil3719
    @ramroneil3719 3 ปีที่แล้ว

    Ohh ho .. what a beautiful conversation Tika Sir we need you more and more 🙏🙏

  • @tejindralimbu505
    @tejindralimbu505 3 ปีที่แล้ว +1

    Legend lae salute x mam

  • @magarumesh9245
    @magarumesh9245 3 ปีที่แล้ว +1

    असाध्धै राम्रो episode sir😍😍😍😍😍😍😍😍

  • @rsdulal5295
    @rsdulal5295 3 ปีที่แล้ว +6

    गायक बच्चु कैलाश जी लाई जसरी पनि यो कार्यक्रम मा ल्याउनु पर्‍यो ।

    • @tikaramyatri
      @tikaramyatri 3 ปีที่แล้ว +1

      हस् कोसिस जारी छ

    • @bidurgurung7388
      @bidurgurung7388 2 ปีที่แล้ว +1

      Wahale antarbarta dinuhunna..

  • @Mausammagar159
    @Mausammagar159 3 ปีที่แล้ว +5

    Lots of love and respect to you legend....

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh ปีที่แล้ว

    राम्रो गीत सुकिलो अन््वार्ता।

  • @NBDahalNavin
    @NBDahalNavin 9 หลายเดือนก่อน

    नमन दिदि

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 ปีที่แล้ว +1

    स्वर अझै कति मीठो👏👏👏

  • @mahmoudzain6203
    @mahmoudzain6203 3 ปีที่แล้ว +2

    नेपाली भासी संगीत मा रुचि राख्ने गायिका लाई सम्मान

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 ปีที่แล้ว +2

    नेपालको बिकास मात्र नभएर संगीत साहित्ये कला संस्कृतिको छेत्रमा पनि श्री ५ महेन्द्रको अतुलनिये योग्दान छ । असली रुपमा देशको एकिकरण र बिकास श्री ५ महेन्द्र बाट भएको थियो ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 ปีที่แล้ว +3

    Wow beautiful song madam❣️🇳🇵❣️

  • @kedargautam215
    @kedargautam215 3 ปีที่แล้ว +1

    सम्मान छ!

  • @lostsoul9617
    @lostsoul9617 3 ปีที่แล้ว +2

    I watch most genre interview of Mr. Yatri he is a genuine journalist

  • @pashanglama
    @pashanglama 3 ปีที่แล้ว +2

    Tika ram sir, I really like your interviews,thank you for bringing the legend singer in your show, salute ma’am.

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 ปีที่แล้ว +2

    दिदीको सम्बादले भावुक बनायो🙏

  • @aryalyubaraj3039
    @aryalyubaraj3039 3 ปีที่แล้ว +1

    मिठो सम्वाद 🙏🏿🙏🏿

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว +1

    Lawajchahin sarai mitho lagchha hau. Gayan yatra nirantar rahos,shubhakamana.

  • @aryankarki7900
    @aryankarki7900 3 ปีที่แล้ว +1

    प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा मेरो सलाम छ ।

  • @milanranamagar6586
    @milanranamagar6586 3 ปีที่แล้ว +3

    कस्तो मिठो लवज
    मज्जा आयो 💙

  • @abisekhkharel2812
    @abisekhkharel2812 3 ปีที่แล้ว +1

    46:12 She is pointing pramod kharel

  • @shresthafamily8054
    @shresthafamily8054 3 ปีที่แล้ว +1

    So glad to see legend singer🎤reminds those golden days ❤️

  • @padamrai6799
    @padamrai6799 3 ปีที่แล้ว +1

    Sarai ramro geet hajur ko

  • @janakraja85
    @janakraja85 3 ปีที่แล้ว +1

    original "sahar bhitra"ko melody ra voice ko gahirai ekdam ramro kaljayi geet!!!!

  • @lalthing8182
    @lalthing8182 3 ปีที่แล้ว

    सिक्किम दार्जेलिङ् हाम्रै नेपाल हो।अब उताको जनता र याताको जनता हामी सबै यक हुनुपर्छ।

  • @ramgurung9038
    @ramgurung9038 3 ปีที่แล้ว +6

    ....., आगन तर एउटै हो
    छरिएर बसे के भो सन्तान एउटै हो ...

  • @prakashthapa2165
    @prakashthapa2165 3 ปีที่แล้ว +1

    Respect❤❤

  • @akashkhanal7926
    @akashkhanal7926 3 ปีที่แล้ว +1

    Sarai ramro 👌

  • @chhatrathapa5785
    @chhatrathapa5785 3 ปีที่แล้ว +1

    great

  • @mahendragautam5387
    @mahendragautam5387 3 ปีที่แล้ว +1

    great 🙏

  • @paruhangrai1090
    @paruhangrai1090 3 ปีที่แล้ว

    Always love n respect from nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ma:am

  • @magarumesh9245
    @magarumesh9245 3 ปีที่แล้ว +1

    😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘🤩🤩🤩🤩

  • @dibakarbaral95
    @dibakarbaral95 3 ปีที่แล้ว +1

    'शुभकामना'

  • @sagarnepali7808
    @sagarnepali7808 3 ปีที่แล้ว

    A huge respect to Dawa Gyalmo Mam

  • @basantbasan20
    @basantbasan20 3 ปีที่แล้ว

    Great sir

  • @girmagar7972
    @girmagar7972 3 ปีที่แล้ว +1

    Subhkamna

  • @dirgha121
    @dirgha121 3 ปีที่แล้ว +2

    उत्तम छनोट टिका जी

  • @bishalshrestha90
    @bishalshrestha90 3 ปีที่แล้ว

    great political awareness singer.....

  • @magarumesh9245
    @magarumesh9245 3 ปีที่แล้ว +1

    very nice

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 3 ปีที่แล้ว +1

    Humble person

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 3 ปีที่แล้ว

    Thanks DD

  • @mukundaregmi6253
    @mukundaregmi6253 3 ปีที่แล้ว +2

    नेपालमा रहेका धेरै नेपालिलाइ नेपालि भाषा प्रयोग गर्ने देखि नेपालि कला संस्कृति लाइ अपनाउनाउनु भन्दा बिदेशि धेरै प्यारो लाग्छ तर बिदेश मा रहेका नेपालि तेसैलाइ प्रयोग गरेर सरकारि सम्मान लिनुका साथमा आफ्नो कला संस्कृतिलाइ प्रयोग गरिराखेका छन।

  • @keshabjoshi6694
    @keshabjoshi6694 3 ปีที่แล้ว

    Big respect m'm

  • @nabins3597
    @nabins3597 3 ปีที่แล้ว

    Mayalu le................................................sunna man lagyo

  • @sukrawaiba1837
    @sukrawaiba1837 3 ปีที่แล้ว +1

    Good

  • @ranjanlm2918
    @ranjanlm2918 3 ปีที่แล้ว +2

    सायद नेपालले जति मान्यता र आदर गर्नुपर्ने हो त्यति खुलेर नगरेका कारण दार्जलिङ्गका स्रष्टा नेपाललाई माया मरेको हो कि ?????????

    • @paraskoirala449
      @paraskoirala449 3 ปีที่แล้ว +1

      धेरै राम्रो लाग्यो दिदी हजुरलाइ देखेर सुनेर तपाईं हरु गोर्खाल्यान्ड को लागि लडाइँ गर्दै हुनुहुन्छ नेपालमा त देस टुक्राटुक्रा पार्न सबै लागि परेका छन।पहिचान को नाममा।हजुर हरुलाइ भन्दा बढी कस्लाइ थाहोला र राष्ट्र प्रेम।

  • @aryankarki7900
    @aryankarki7900 3 ปีที่แล้ว +1

    नमस्कार 🙏🏽 दुवैजनामा।

  • @teysonrai9046
    @teysonrai9046 2 ปีที่แล้ว

    Dawa gyalmo. Manai dekhi selut.

  • @hem2020
    @hem2020 3 ปีที่แล้ว +1

    👌👌👌

  • @kumarrai6355
    @kumarrai6355 3 ปีที่แล้ว

    🥰🥰🥰🥰

  • @LuckyjungRai
    @LuckyjungRai 3 ปีที่แล้ว +1

    🙏🙏🙏❤❤

  • @juddhabahadursaru9750
    @juddhabahadursaru9750 3 ปีที่แล้ว +1

    Aaha mitho bolibhasa ra mitho aawas hamri Didi prati aavar byakta gardaxu.

  • @menukauprety7898
    @menukauprety7898 3 ปีที่แล้ว +1

    🙏🙏

  • @sudiptmggaming1259
    @sudiptmggaming1259 3 ปีที่แล้ว

    Wow, We all need Dr. SUREDRA K.C 2

  • @guruprasadkafle9667
    @guruprasadkafle9667 3 ปีที่แล้ว +1

    Namaskar

  • @nisarana890
    @nisarana890 3 ปีที่แล้ว +1

    मेरो यो सानो संसारलाई ठुलो बनाउन चाहान्न.... बोलको कालजयी गीत की गायिकालाई बल्ल नजिकबाट चिन्ने अबसर मिल्यो.

  • @sunyatasambat
    @sunyatasambat 3 ปีที่แล้ว +1

    नमस्कार

  • @aryantiwari3100
    @aryantiwari3100 3 ปีที่แล้ว +1

    Sound and decent language; worth to track by all Nepalese lol

  • @gopalkatel760
    @gopalkatel760 3 ปีที่แล้ว

    कृष्ण धनरावासी र जे पी अग्रवाल जीसगँ कहिले कुराकानी हुन्छ - यो कार्यक्रम शुरु देखि नै हेरेको छु।

  • @pratikzimba3229
    @pratikzimba3229 3 ปีที่แล้ว

    👍️👍️

  • @chandashrestha3473
    @chandashrestha3473 3 ปีที่แล้ว

    दार्जिलिङमा नेपालि फिल्म चलछ कि नाई

  • @dhurbakhadka5384
    @dhurbakhadka5384 3 ปีที่แล้ว

    Namaste 🙏 Lilaraj khatiwada lai lyaaunu paryo sir 🙂

  • @dipenkhatri1153
    @dipenkhatri1153 3 ปีที่แล้ว +2

    Dr surendra kc

  • @अराजकठिटो
    @अराजकठिटो 3 ปีที่แล้ว

    👍🏻

  • @gregoryhouse432
    @gregoryhouse432 3 ปีที่แล้ว +2

    darjeling belongs to Nepal.

  • @magarumesh9245
    @magarumesh9245 3 ปีที่แล้ว +1

    😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️

  • @prakashshah6492
    @prakashshah6492 3 ปีที่แล้ว

    हामी नेपाली हरु को कर्ण मा सधै गुन्जि रहन्छ

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 ปีที่แล้ว

    Ajai Kasto mithas swor aaha🇳🇵🕉🌙🌞❤️

  • @sunilpdt8966
    @sunilpdt8966 3 ปีที่แล้ว +3

    Nepali geet sangeet faleko fuleko rajtantrama nai ho 🤴 🙏🙏

  • @bishnusharma3529
    @bishnusharma3529 3 ปีที่แล้ว

    Bijay kumar lai linu paryo

  • @shyamgautam7251
    @shyamgautam7251 3 ปีที่แล้ว

    यात्री ,पुर्वोत्तर भारतले नेपाल लाइ दिएको हैनकि दुनियाँ का जुनसुकै भुगोलमा रहेबसेका नेपाली जाति भएपनि उनिहरुले आफ्नो पितृभूमि प्रतिको अगाध आस्था प्रेम काकारण एउटा दायित्व निर्बाहगरेको चाँहि पक्कैहो, पुर्बोत्तर भारतकै गैरनेपालि जातिले पनि नेपालको लागि एउटा सिन्को भाँचिदिएको भए अनितपाँइ को कुरा मानौला???

  • @damberjoshi9685
    @damberjoshi9685 3 ปีที่แล้ว

    पुस 5पछि को
    पहिलो कार्यक्रम हेर्दैछु म त ।
    राजनीति भन्दा फरक पात्र 🤔
    गर्नु परो

  • @adarshachhetri9494
    @adarshachhetri9494 3 ปีที่แล้ว

    we want Surendra Kc please !!

  • @jamunamagar8971
    @jamunamagar8971 3 ปีที่แล้ว

    Tama soma le dr. Surendra KC kahile lyaune hola hami parkhai ma chhau please awasar milaunu hola hai.

  • @hikmatshahi8872
    @hikmatshahi8872 3 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵