बालेनको हात खुट्टा बाध्दै अदालत, ब्यपारीको पक्षमा २४ घण्टामै आदेश, २५ वर्षसम्म सर्वसाधरणको भएन फैसला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #primetv #khabaranbasan #balen
    बालेनको हात खुट्टा बाध्दै अदालत, ब्यपारीको पक्षमा २४ घण्टामै आदेश, २५ वर्षसम्म सर्वसाधरणको भएन फैसला
    Balen and Court conflict
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 156

  • @basanta2480
    @basanta2480 ปีที่แล้ว +44

    नेपाल को अदालत मुर्दाबाद
    राजनीतिक झोले का सङ्गठन अदालत जलाउनु पर्ने छ ।

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +27

    अदालत बाट सर्वसाधारणले न्याय पाउनुलाई
    यो संसार छोड्नुपर्छ तर पनि मुद्दाको फैसला
    हुँदैन हजुर बिचारा बुवा लाई न्याय दियोस्😢🙏

  • @Naresh___1
    @Naresh___1 ปีที่แล้ว +17

    नेपाल को अदालत न्याय दिने होइन पैसा खाने ठाउँ हो। अदालत काे यस्तो काम ले कानुन प्रति काे विस्वास काम हुँदै जान्छ।

  • @chakrabohara3725
    @chakrabohara3725 ปีที่แล้ว +5

    अब सब जनता मिलेर एक जुट हुनु पर्छ । बलेन को सपोर्ट मा । बालेन् शाह हाम्रो लागि लड्दै छन् । त्यो अदालत त्यो न्यायाधीश लाई नै ठीक पार्नु पर्ने भएको छ ।

  • @user-ez2tg7qm4c
    @user-ez2tg7qm4c ปีที่แล้ว +2

    प्राइस टाइम एचडी 🤟❤️🇳🇵🇳🇵🇳🇵सच्चा पत्रकारिता सेल्युट छ👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय‌ नेपाल आमा

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 ปีที่แล้ว +4

    *बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो, Balen लाई सुरक्षा को खाचो छ Good JOB TEAM BALEN* ❤️❤️❤️❤️❤️❤️

  • @yamthapa5005
    @yamthapa5005 ปีที่แล้ว +4

    अदालतमा डोजर चलाउनुपर्छ। न्यायाधीसलाई भौतिक कारबाही नगरेसम्म न्यायलय यस्तैहुन्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +18

    वीर हस्पिटलको अगाडी फार्मेसी को नाममा
    सर्वसाधारण लाई लुट्ने पसल हरुलाई मेयर
    बालेन शाहले डोजर चलाएर ठिक गरेछन्☹️

    • @kamalbohara1098
      @kamalbohara1098 ปีที่แล้ว +1

      100% sahi vannuvayo hajur hami santiko khojima xau kahile Paula hami Santi yi ghusiya bhusiya nalayak bharsthaharubata

  • @balramking5630
    @balramking5630 ปีที่แล้ว +8

    गठबन्धन र बारका पदाधिकारीको कार्यकर्ता भएको अदालतमा के आशा गर्नु अब यो अदालतको सबै न्यायाधीश हटाउनु पर्छ!!

  • @subashpaudel9655
    @subashpaudel9655 ปีที่แล้ว

    TH-cam Tv हरु देशको परिवर्तनकारी संस्था हो।अहिलेको ठुला media का पात्रहरु देशद्रोही हुन। जय होस youtube channel 👏

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +3

    अदालत बिक्रिमा धनिले किनिरहेका छन।

  • @devikc49
    @devikc49 ปีที่แล้ว

    नेपाल को अदालत ब्यापारिक घरानाको इसारामा चलछ जनताको नजरमा साधारण मानिसले न्याय पाउदैंनन् बिरिफकेस बिना सत्य पनि असत्य सावित भएको छ

  • @mimshrees9968
    @mimshrees9968 ปีที่แล้ว +9

    अदालत अदालत रहेना नेपाली जनताले बुझ्ने दिन आयो

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @anushuyaadhikari9320
    @anushuyaadhikari9320 ปีที่แล้ว +2

    नेपालको अदालत मुम्बाईको कोठि भन्दा गैबार छ। मलाई त नेपालको अदालत tolet भन्दा दुर्गन्ध लाग्छ मैले नि भोगेको छु। अदालत न्यायलय हैन चोर बजार हो। पसुपती कसम खायेर भन्छु अदालत मा सबै भन्दा बडि पैसाको लेन देन हुन्छ भन्सार नाका बरु तेति हुदैन।

  • @nishantsharma1672
    @nishantsharma1672 ปีที่แล้ว

    सर्वोच्च अदालतको न्यायाधीश अब पार्टी को झोले कार्यकर्ता लाई नियुक्त गर्न बन्द गर्नुपर्छ अदालत को न्यायाधीश स्वतन्त्र युवा हुने प्रावधान गर्नुपर्छ

  • @bipinoli2602
    @bipinoli2602 ปีที่แล้ว

    पटक पटक साेझा गरिबलाई मुद्दा हालेर दु:ख दिने पापि , अप्राधिलाई र वकिलहरू लाई म्रर्ने बेला किरा परि म्रर्नु पराेस्।

  • @padambahadurbista6280
    @padambahadurbista6280 ปีที่แล้ว +9

    दलालका अखडा बनिसके अदालत । देश बदल्न युवा अाउनै पर्छ।

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

    • @gracetamang2558
      @gracetamang2558 ปีที่แล้ว +1

      Adalat lai ghus len den ko akhada banaune I Chor nyayedhis haru ko Ghar khoji khoji dojar lyaunu parcha Ra janma kayed jelma Kochuparxa

  • @hemantlamichane3948
    @hemantlamichane3948 ปีที่แล้ว +1

    जता काफल पाक्यो उतै चरि नाच्यो। बालेन शाह मेयर साहेब अगाडि बड्नु पर्छ आम नेपाली जनता हरु छ। बालेन मेयर साहेब जिन्दाबाद् जय नेपाल।

  • @ramkumarchaudhary5190
    @ramkumarchaudhary5190 ปีที่แล้ว +1

    बालेन को काम देखेर उर्लेको जनलहर,युवाहरुको राजनितीक चेतना देखेर मानसिकरुपले बिचलित भएका नेताहरुले बालेनलाई रोक्न तुच्छ प्रयासको उपज हो अदालतको स्टे ओडर तर जनभावना अनुसार काम गर्नुस बालेन सर ,Best of Luck !

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว

    बालेन लाई शुभकामनासहित स्वागत धन्यवाद छ अब भगवान ले बालेन लाई सहयोग गरून।सत्य तथ्य कोजय होस प्रणाम छ

  • @aahalbhattarai7297
    @aahalbhattarai7297 ปีที่แล้ว

    Good balan sir lai🙏🙏🙏🙏❤❤❤

  • @mugasubedi8761
    @mugasubedi8761 ปีที่แล้ว +1

    देशको बेथिति देख्दा त्यसै रगत उम्लिएर आउँछ के गर्नु !

  • @shibajirai7248
    @shibajirai7248 ปีที่แล้ว +3

    यो अदालत जनताको लागि हुँदै होइन.. यो राजा महा राजा र ब्यापारी दलाल माफियाको लागि भने अहिले रातभर खोल्न सक्छ?? गरिबको लागि होइन.. अब अदालतको लागि रोडमा नै फैसला गर्नु पर्ला 😡😡😡😡

  • @sanushrestha4958
    @sanushrestha4958 ปีที่แล้ว

    नेपाल को अदालत मुर्दा बाद

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 ปีที่แล้ว

    नेपाली राजनीति र निकायहरु भ्रष्टाचारी का अखडा भएको हुनाले अब मंसिर ४ गते जनताले देखाईदिनु पर्छ ...!

  • @premkhadka3248
    @premkhadka3248 ปีที่แล้ว

    न्यायलयका न्यायाधीश सबै भ्रष्ट भएकाले रास्ट्र निर्माणमा वाधक बनेका छन्।

  • @sanjaymahato8295
    @sanjaymahato8295 ปีที่แล้ว

    पाटि का अदालत छ नेपाल मा तर इ अदालत काे कर्म चारि लाइ कानुन मा हाल्नु पर्छ

  • @vpnbinod6951
    @vpnbinod6951 ปีที่แล้ว +2

    एउटा बम ठोक्दा हुन्छ यस्तो अदालत लाइ जनताको मुद्दा नहेर्ने

  • @narenpande2194
    @narenpande2194 ปีที่แล้ว +1

    Dhiraj Basanet kaji Asal patrakar jiu
    Dhannebad cxa hajurlai

  • @ramkandel8105
    @ramkandel8105 ปีที่แล้ว

    Good job

  • @rajkumarkhadka4342
    @rajkumarkhadka4342 ปีที่แล้ว

    Right qutions

  • @magarmagar3410
    @magarmagar3410 ปีที่แล้ว

    GOOD BALEN JI VAKABU NAJOR NU HAI

  • @Justforall
    @Justforall ปีที่แล้ว +1

    कानुन हराएको देश, डाकाहरुले चारैतिर धोस्त बनाए । मंसिर ४ मा आफ्नो मताधिकार देश बिकास गर्ने नयाँ युबाको पक्षमा गरेर, केही गर्न सकिन्छ कि भन्ने आशा राखौ ।

  • @devibhattarai3658
    @devibhattarai3658 ปีที่แล้ว +1

    अदालत बिचौलियाको र पैसाबालाको मुख्य अखडा हो कुनै न्यायाधीश र कालाकोटे वकिल देख्दा थुक्न मन लाग्छ ..... यसको ज्वलन्त उदाहरण सुशील कार्कीले भनेकि छन.....

  • @krishnapaneru1829
    @krishnapaneru1829 ปีที่แล้ว +3

    नेपाल को कानुन पैसा वाला को खल्तीमा छ।
    बालेन लाई काम गर्न दिइएको छैन।
    नेपाल को कानुन मुर्दाबाद।

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @nirmalrana7535
    @nirmalrana7535 ปีที่แล้ว +1

    जसरी राजा निकालेर पठाए का थियो। तेसरि
    नै फेरि निस्केको भएको भए पछि हुने हो बालेन
    लाइ केहि गरे भने काम रोके पछि सबै उतिर्ण पर्छ।

  • @ramlama5074
    @ramlama5074 ปีที่แล้ว

    याे देशमा गरीब लाई न्याय कहाँ पाईन्छ बलेन लाशई काम गरन चहि 12ध अदेश अउछ

  • @karnasinghbudha624
    @karnasinghbudha624 ปีที่แล้ว

    Right 🥰🥰

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว

    very good news

  • @balarampradhan6150
    @balarampradhan6150 ปีที่แล้ว +1

    Dhairai ramro kaam chha. Mahanagar ko.
    Jai Balen , &. Team.

  • @gwblack6325
    @gwblack6325 ปีที่แล้ว +1

    2,4 जना अदालत को वकिल लाई यस्तै यस्तै कारण देखाएर आगो लगाउनु पर्छ , पैसा र पावर ले चलेको नेपाल को अदालत काम छैन बालेन ले भने जस्तो खोला लाई खोला भन्न नसक्ने ले नेपाल देस कसरी प्रमाणित गर्छ यिनिहरु ले कुनै दिन देस नेपाल हैन भन्न बेर छैन यी नेता ब्यापारी ले चलाएको भस्ट्र अदालत हो

  • @ajaystudio7642
    @ajaystudio7642 ปีที่แล้ว +1

    कानून भानेकै अमीर लाई देखें खुट्टा ढोगने गरीब लाई पाए घाटी नै रेतने। यो पूर्वज हरु को बनाई हो हजूर।

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว

    सम्भिधानको रक्षा गर्नुपर्ने अदालतले उल्टै कानूनको धज्जी उडाउदै आदेश गर्छ भने त्यस्तो आदेश मान्नू पर्दैन र त्यस्तो आदेश दिने न्यायधिसले भोलिका दिनमा आफै कानूनको कथघरामा ऊभिनूपर्नेछ । समय सधैं एउटै हुँदैन ।

  • @minayer6334
    @minayer6334 ปีที่แล้ว

    Yes

  • @pasangkipalama5774
    @pasangkipalama5774 ปีที่แล้ว +2

    अदालत भूमाफिया, भ्रष्टाचारी र ठूला घरानालाई न्याय गरीब निमुखाहरूलाई अन्याय पाइने ठाउँ रहेछ।
    त्यसैले यहाँ स्पष्टसित थाहा हुन्छकि अदालत पैसोले किन्न सकिन्छ।

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यायाधीश किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @user-ti9hq4op3i
    @user-ti9hq4op3i ปีที่แล้ว +1

    अति राम्रो भण्डाफोर अभियान

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 ปีที่แล้ว

    Balen is the real Hero...!

  • @mugasubedi8761
    @mugasubedi8761 ปีที่แล้ว +1

    कठै नेपालको अदालत !

  • @sunitakhatri4301
    @sunitakhatri4301 ปีที่แล้ว +1

    को पापी हो तेस्तो बिचार फुलेको बुवा देख्दा दुख लाग्यो यसरी जनता लाइ दुख दिने को कहिले भलो नहोस्

  • @gopalshrestha9864
    @gopalshrestha9864 ปีที่แล้ว

    Rama nanda chaudari ko story le Nepali hunuma dukhi xu. Rip nepal adalat

  • @rameshck6384
    @rameshck6384 ปีที่แล้ว

    बिदेशि दलाल हरुले अदालतका अधिकारी लाइ नै नियन्त्रणमा लिएर यो फैसला गर् र त्यो फैसला नगर् भनेर दिएको आदेशकै भरमा चलेको छ अदालतको कामकारबाही! र न्यायाधीश पनि!

  • @khemsedai2687
    @khemsedai2687 ปีที่แล้ว

    Mahanagar ko kaam atinai uttam chha.

  • @rameshlama712
    @rameshlama712 ปีที่แล้ว

    बालेन मेयरकाे खुट्टा बाँधने मानिस अाज सम जनमेकाे छ जस्तो लागदैन ।मलाई।

  • @chakrabohara3725
    @chakrabohara3725 ปีที่แล้ว

    नायधिस लाई नै लात हानेर भगाऔ अब

  • @surojgsquare4918
    @surojgsquare4918 ปีที่แล้ว

    Salut balen

  • @manojparajuli1918
    @manojparajuli1918 ปีที่แล้ว +1

    अदालतले न्याय दिने हाे तर अदालतमा नियुक्ति हुने पाटिकाे कार्यकर्ता हुन,अनि पाटिकाे निर्देशनमा काम नगरेर के गरून् त,नुनकाे साेझाे गर्नु पर्याे।

  • @nishantsharma1672
    @nishantsharma1672 ปีที่แล้ว

    अदालत लाई दलाल हरु ले पार्टी का झोले हरु को भर्ती केन्द्र बनाएका छन्

  • @bhimkantadhakal9825
    @bhimkantadhakal9825 ปีที่แล้ว

    माफिया भ्रष्टाचारी गद्दार को सहयात्री नेपालको अदालत।

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว

    Great news

  • @birb843
    @birb843 ปีที่แล้ว +1

    एउटा स्वतन्त्र देशको नागरिक को सामान बिगार्ने अपराधीलाई कुनै हालतमा छाड्न मिल्दैन

  • @padambahadurbista6280
    @padambahadurbista6280 ปีที่แล้ว +1

    पैसा लगाय हुने रैछ।

  • @birendrasunar1568
    @birendrasunar1568 ปีที่แล้ว +1

    पुजि बाद सासान मा चलने येसता नियम कानुन को काम छइन ।

  • @tashiphu.4545
    @tashiphu.4545 ปีที่แล้ว

    Good luck Balen Saha Sir team…

  • @cuteworld6099
    @cuteworld6099 ปีที่แล้ว

    RIP Nepal judiciary...

  • @mahendragurung5146
    @mahendragurung5146 ปีที่แล้ว

    न्यायको लागी धाउदा कति दुख पाउनु भयो विचरा यदि वाहाको तेत्रो प्रमाण रहेछ किन दुख दिरहेछ त्यो न्यायधिस को हो उस्को नामसहित खुलाउन जरुरीछ जन्ताले एक जुटभई कारवाही गर्नु पर्यो धन्यावाद🙏🙏

  • @bikashkhati6648
    @bikashkhati6648 ปีที่แล้ว +1

    Media haru aile right path ma garira xn 🤟

  • @rinastha6057
    @rinastha6057 ปีที่แล้ว

    Patan jilla adalat lai aago llagaunu pryo Kalo bazari band gr

  • @lamalama8215
    @lamalama8215 ปีที่แล้ว +1

    अब अदलात नै भतकउन जानू पार्छ नेपाली जनता।।जनता को लागि काम नलाग्ने के काम

  • @narayankhanal2662
    @narayankhanal2662 ปีที่แล้ว

    Ghush paye vani sab nirnei uti kherai.
    Bhagwan ko adalat ma sap clear hunxa.
    Bhagwanko adalat ma nirnei yei dhartima xa khyal gara

  • @gaminglunch1939
    @gaminglunch1939 ปีที่แล้ว +1

    Desh bechera Khana painna sahi balen dai♥️♥️♥️🥱🥱🥱🥰

  • @gopalparajuli7492
    @gopalparajuli7492 ปีที่แล้ว

    अदालतघुष्या

  • @sanjitkarn342
    @sanjitkarn342 ปีที่แล้ว

    Manha chikne haru xa sarwahcha aadalta ko sirman haru jasle yeti xito aaniya diye ko xa

  • @bijayghale7571
    @bijayghale7571 ปีที่แล้ว

    Hami janata sabai ek vayera sadak ma jau santi aandolan garau please support for Mr.balen .k vannu hunxa tapai haru ??

  • @hiraoli9885
    @hiraoli9885 ปีที่แล้ว

    adalat murdabaad

  • @sagarthakuri3003
    @sagarthakuri3003 ปีที่แล้ว

    Aabo nayadis Pani sotantra BATA election garera janu parxa

  • @mochi-243
    @mochi-243 ปีที่แล้ว

    Okil nyayedhis kanoon vanne sabdanai hamro deshko kharab sabda jhai lagxa

  • @mohanjoshi6105
    @mohanjoshi6105 ปีที่แล้ว

    Nepal ko kanun bhaghuwon.ley Janun. .

  • @sitaadhikari9736
    @sitaadhikari9736 ปีที่แล้ว

    तराई तिरका मान्छे कति पापि हुन छि छि

  • @sggamer9998
    @sggamer9998 ปีที่แล้ว

    अदालत हाेईन दलालत हा याे

  • @yakthungsah4087
    @yakthungsah4087 ปีที่แล้ว

    सबै नेता आदलत सबै चोरहरु साला गद्दार हरु

  • @minayer6334
    @minayer6334 ปีที่แล้ว

    hora

  • @royalsmoker6058
    @royalsmoker6058 ปีที่แล้ว

    Aba adalatlai ghernu parxa janata ek hunuparxa

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 ปีที่แล้ว +1

    Ba ko pida daye abasta yo kasla bujhne ra

  • @bimalshrestha4081
    @bimalshrestha4081 ปีที่แล้ว +1

    24 घण्टा भित्रै स्टे अडर दिदा पनि सबै भताभुङ पारिदिन्छन झन 24 बर्ष लगायाे भने के गर्छ सरकार र माफियाले।

  • @bimalale6247
    @bimalale6247 ปีที่แล้ว

    Yo adala vane ko sab pati bat chale ko xa

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 ปีที่แล้ว

    Court nai bhastachari bhaye paxi yo court laee janta le ab kin manay

  • @ganeshkanxa1003
    @ganeshkanxa1003 ปีที่แล้ว

    यो आलु न्याय धिस लाइ बाहिर निकाल्नु पर्छ

  • @devikc49
    @devikc49 ปีที่แล้ว

    नेपाल मा न्याय खरिद बिक्रि हुन्छ के साँचो हो?

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 ปีที่แล้ว

    Stay ador nyahadhis ko kamaune bhada bhayeko xa

  • @bhattooo5496
    @bhattooo5496 ปีที่แล้ว

    Nyadish bharasta jatilai khoji khoji gandagima faldina parchha..

  • @punrashmi5508
    @punrashmi5508 ปีที่แล้ว

    Laj lagna parne kalo coat lagayera hidna,, aba adalat ko khi value Xaina

  • @dawatamang4437
    @dawatamang4437 ปีที่แล้ว +2

    adalat ni jhole party ko akhada vo

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @limbusanam7234
    @limbusanam7234 ปีที่แล้ว

    नेपालमा अदालत छर ?

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 ปีที่แล้ว

    Netaka jholeharu nihadish vaye paxi yestai ho

  • @bishnubhusal5999
    @bishnubhusal5999 ปีที่แล้ว

    RIP Nepali Court.

  • @thakurbista1121
    @thakurbista1121 หลายเดือนก่อน

    Namko ho nyaya laya afulae moto rakam paya xeto hunxa faesala

  • @rickykanxo9513
    @rickykanxo9513 ปีที่แล้ว +2

    Nepal ko adalat hahaha paisa khane thalo ho

    • @suflowtechnology3309
      @suflowtechnology3309 ปีที่แล้ว

      अदालत पनि नेता हरु को हात मा रैछ । अब जनता सडक म जाने बेला भयो । यि पातकी लुटेरा नेता हरु लाई कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । आर्को उपाए छैन । बालेन लाई सहयोग गरौ, हरेक दिन बिहान ९ बजे बिरोध प्रदशन गर्न सर्वोच्च अदालत जाम र stay order दिने न्यधिस किरन कुमार पोखेरल को राजिनामा को माग गरौ । जय बालेन ।

  • @magarmagar3410
    @magarmagar3410 ปีที่แล้ว

    PAISAH PATIY LIY SABOCHA ADALAT SALA

  • @reshammagar1953
    @reshammagar1953 ปีที่แล้ว

    Aba hami sabai janta milera adalat ko
    Nyadis change garnu parxa
    Balenji jasto nyadish rakhnu parxa ü

  • @devramchaudhary2764
    @devramchaudhary2764 ปีที่แล้ว

    Ghus khor adatlat