INDRA JAAL FUKAI JA - New Nepali Deuda Song 2081/2024 •Prakash Thapa •Shanti Shree Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 292

  • @BhartBohara-h1t
    @BhartBohara-h1t 3 หลายเดือนก่อน +4

    प्रकाश थापा दाई तपाई जस्तो महान व्यक्ति हुनुभयसि आयको थकान पनी हराउछ हरगितले मेरो जिबनमा मेलखान पुगेका छन टाणाईबाट भयनी सम्मानछ @प्रकाश थापा दाई 🙏🙏🙏🙏🙏

  • @mahendra.jee2080
    @mahendra.jee2080 3 หลายเดือนก่อน +8

    प्रकाश दाइको गित आउने बितिकै 5 चोटि सुन्ने म मात्र हो कि अरु पनि कोहि छ्न कि ??? बजुराको सान !! हित र प्रकाश दाइलाइ मन पराउने यता हाजिर होऔ ।

  • @minkhadka1921
    @minkhadka1921 3 หลายเดือนก่อน +3

    यो आवाज, लय शव्दको शब्दमा बयान गर्न सकिन्न आहा कति मिठो जति सुन्दा पनि धित मर्दैन । कयौँ पटक सनिसके अझै सुन्न मन लाग्छ । अहिले सम्मकै गीतहरु मध्य उत्कृष्ट लाग्यो मलाई यो गीत सम्पूर्ण टिमलाई शुभकामना । यस्तै गीतहरु सदा सुन्न पाइओस् दाई

  • @Sandip-iz4eg
    @Sandip-iz4eg 3 หลายเดือนก่อน +6

    सुदुर पश्चिम का एक दमै सबैका मनमुटुका ढुकढुकि एक मात्र कलाकार हुन दाइ प्रकाश थापा

  • @Mr.Shere2005
    @Mr.Shere2005 3 หลายเดือนก่อน +2

    आहा कति राम्रो देउडा र उत्कृष्ट प्रस्तुती आदरणीय भिना श्री आगामी दिनहरुमा पनि धेरै धेरै शुभकामना र मिठो सम्झना ❤🎉🎉🎉

  • @tikaramsaudaashu200
    @tikaramsaudaashu200 2 หลายเดือนก่อน +2

    आंसू थाम्न सकिएन यो गित सूनेर
    सलाम छ प्रकास सर र
    राजेन्द्र साह बि:पि😢😢😢😢 सर लाई
    आगामि दिन हरु मा यस्तै सून्न पाउ

  • @kalakkhadka1351
    @kalakkhadka1351 3 หลายเดือนก่อน +2

    आहा मार्मिक डेउडा गित बधाई छ प्रकाश थापा सर लगायत सम्पूर्णलाई 🙏

  • @BirBudha-y4t
    @BirBudha-y4t 3 หลายเดือนก่อน +1

    आहा कति राम्रो देउडा गीत प्रकाश दाईलाई धेरै धेरै धन्यवाद छ। पछिका आउने देउडाहरू पनि मिठा मिठा आउन बजारमा हजुरलाई अग्रिम शुभकामना दाजु🎉🎉🎉🎉🎉 एकदम राम्रो भिडियो बनाएछ दाजु
    Call team lai congratulations🎉🎉🎉🎉🎉

  • @tankaaugi
    @tankaaugi 3 หลายเดือนก่อน +4

    आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤❤🎉🎉🎉🎉

  • @SailendraBudha-dv3hj
    @SailendraBudha-dv3hj 3 หลายเดือนก่อน +1

    आहा कति सुन्दर देउडा गित हाम्रो सुदूरपश्चिम को सान। बधाई छ आदरणीय सर parkash thapa

  • @karanchhetry9671
    @karanchhetry9671 3 หลายเดือนก่อน +2

    आहा कति राम्रो देउडा ❤❤❤❤❤बधाई छ हाम्रो स्वरका धनी parkash thapa ज्युलाई

  • @rameshthapa6830
    @rameshthapa6830 3 หลายเดือนก่อน +1

    आहा कती मिठो स्वर अति राम्रो अभिनय हार्दिक बधाई सहित आगामी कला साहित्य संस्कृतिको संरक्षण गर्न मा ठुलो योगदान पुगोस्

  • @rupakbc4005
    @rupakbc4005 3 หลายเดือนก่อน +3

    दस चोटि हेर्दा नि धित मरेन सुभकामना छ दाजु

  • @prince.Padam-xi5ou
    @prince.Padam-xi5ou 3 หลายเดือนก่อน +1

    आहा अति मिठास र समधुर स्वर प्रकाश दाइ बच्चा उमेर देखि युवा हुँदा सम्म सुदुर को सान लोक प्रिय् देउडा गायक दाइ प्रकाश थापाको शुभ चिन्तक छु

  • @khemrajrawal8717
    @khemrajrawal8717 3 หลายเดือนก่อน +1

    अतेन्तै मीठो लय शब्धमा आधारित देउडा गित बधाई छ सम्पूर्ण टिम लाई🙏🔥💖

  • @LalbirSagune-ej3zf
    @LalbirSagune-ej3zf 3 หลายเดือนก่อน +3

    धेरै बधाई छ सम्पूर्ण टिम लाई गित धेरै राम्रो छ

  • @MilanKumar-jm4dx
    @MilanKumar-jm4dx 3 หลายเดือนก่อน +1

    शब्द सर्जक खानी आदरणिय दाजु राजेन्द्र शाहा बि पी र सुमधुर आबाज का धनी प्रकाश थापा दाजु लाई हार्दिक धन्यबाद।

  • @RameshJetharaxettri
    @RameshJetharaxettri 3 หลายเดือนก่อน +1

    वा क्या दामि देउडा ...झन राम्रो स्वर ,जति सुनेनि सुनौ लाग्ने,बधाई छ अंकल ❤❤🎉

  • @indrabohara-gy3tx
    @indrabohara-gy3tx 3 หลายเดือนก่อน +1

    उत्कृष्ट लय र शब्दका धनी प्रकाश थापा जि लाई धन्य वाद छ ।गित सारै राम्रो छ ।

  • @rajeshbk1045
    @rajeshbk1045 3 หลายเดือนก่อน +1

    आहाँ सारै मीठो बनेको छ गीत हार्दिक बधाई छ सम्पुर्ण टिम प्रति 💞🙏

  • @rampariyar8117
    @rampariyar8117 3 หลายเดือนก่อน +2

    आहा अतिनै मिठो आवाज बधाई छ सपुण् टीम लाई🎉

  • @krishnarawal6510
    @krishnarawal6510 3 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद दाजु मिठाे गित काे लागि र सम्पूर्ण टिम लाई पनि सफलता काे सुभकामना 🙏🙏🙏🙏❤❤

  • @shankarukheda316
    @shankarukheda316 3 หลายเดือนก่อน +1

    एकदमै राम्रो छ हजुरको गित
    माया अनि मिठो सम्झना 🖤
    पुर्ण सफल्ताको शुभकामना दाजु 🙏💐♥️

  • @bajurali.jayrawat
    @bajurali.jayrawat 3 หลายเดือนก่อน +1

    आहा 😃 क्या राम्रो , बधाई छ आदरणीय दाइ प्रकाश थापा लगायत सम्पूर्ण टिमलाई 👏👏❤️

  • @hikmatkami.4326
    @hikmatkami.4326 3 หลายเดือนก่อน +1

    एक दमै मिठो देउडा गित। बधाई तथा सफलता को सुभ कामना 🎉🎉🎉

  • @NamuBam-rb4vs
    @NamuBam-rb4vs 3 หลายเดือนก่อน +1

    राम्रो छ दाइ बधाइ छ सम्पुर्ण टिमलाइ अझै प्रगतिको सुभकामना दाइ🙏🙏🙏🙏

  • @UmeshBista-id5qj
    @UmeshBista-id5qj 3 หลายเดือนก่อน +3

    बाजुरा काे शान parkash Thapa दाइ जति हेर्नु तेत्ती हेर्न मन लाग्दाे ❤❤

  • @RNNirpa
    @RNNirpa 3 หลายเดือนก่อน +1

    आदरणीय गुरु मिठाे साम्झना अनि माया
    कति मिठाे स्वर सुनिरहु लाग्ने धेरै धेरै शुभकामना छ सर❤❤❤❤

  • @MaheshKUnwar-bb3tn
    @MaheshKUnwar-bb3tn 3 หลายเดือนก่อน +1

    राजेन्द्र साह बि:पि दाइ को मीठो शब्द लय तथा प्रकाश थापा दाइ को मीठो आवाज अनि बिनोद बाजुरालि दाईको संगित मलाई मात्रै होकि सबैलाई मन पर्छ भन्दिनोस है सबैजना । मेरो लागि उहाहरु लोक देउडा क्षेत्र का जिउदा देउता हुन दस ओला जोडि अन्तर आत्मादेखि नै नमन् छ ❤ मेरो आयू पनि उहाहरुलाई लागोष भगवान संग यत्ति माग्छु 🙏💐 मेरो कमेन्ट पढ्ने शबैलाई चितायको सबै मिलोस सबैको जय होस 💕

  • @chandramanisunar1136
    @chandramanisunar1136 3 หลายเดือนก่อน +1

    देउडा का स्वर सम्राट आदरणीय रस प्रकाश थापा लाइ बधाई तथा सुभकामना 🙏🇳🇵🙏🎉🎊

  • @shushilkunwar7356
    @shushilkunwar7356 3 หลายเดือนก่อน +2

    आहा गजब कति चोटि हेरौ प्रकाश थापा ज्यू

  • @bajirebk6751
    @bajirebk6751 3 หลายเดือนก่อน +1

    हजुर जति पनि गित छन हरेक शब्द सगित लय स्वर अतिनै मार्मिक उत्कृस्ट छ्न बधाइ छ प्रदेशमा यिनै गितको साहराले मन छुन्छ कति रुवाउछ बधाइ छ दाजु

  • @JayaSangeetMusic
    @JayaSangeetMusic 3 หลายเดือนก่อน +1

    आहा कति निको भाका छ बधाई छ सम्पूर्ण टिम लाइ❤❤❤

  • @SureshKumar-b3h5v
    @SureshKumar-b3h5v 2 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई सम्पूर्ण टीम लाई❤❤❤

  • @bindrarawal-l9p
    @bindrarawal-l9p 3 หลายเดือนก่อน +1

    आहा कति राम्राे गीत,बधाई छ अंकल❤

  • @KamalSingh-tw2fp
    @KamalSingh-tw2fp 3 หลายเดือนก่อน +1

    आदरणीय दाजु प्रकाश थापा मीठो माया छ अजम्भरि❤️❤️

  • @BikramBaduwal-tw8ms
    @BikramBaduwal-tw8ms 3 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो शुभकामना❤️
    थप पर्गतिको पनि,,,,,,

  • @kusumthapa6046
    @kusumthapa6046 3 หลายเดือนก่อน +3

    Wow nice song Tek Bista ❤❤❤

  • @mahendrabogati4170
    @mahendrabogati4170 3 หลายเดือนก่อน +1

    आहा कति मिठो बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤❤

  • @ManBudha45
    @ManBudha45 3 หลายเดือนก่อน +1

    आहा यस्तो पो हुनु पर्यो मौलिक झल्किने खालको देउडा गित

  • @Mahendrarokaya699
    @Mahendrarokaya699 3 หลายเดือนก่อน +1

    आहा आदरणीय दाजु मीठो छ बधाई छ

  • @MohanOjha-y1d
    @MohanOjha-y1d 3 หลายเดือนก่อน +2

    धेरै पछि मीठो धुन सहित सुरुलो आवाज मार्मिक शब्द सरल लयको देउडा गित सुन्न पयियो ।❤सफलताको शुभकामना

  • @prakashbaduwal5958
    @prakashbaduwal5958 3 หลายเดือนก่อน +1

    सारै राम्रो लायो भिनाजु❤❤

  • @Kalkibohara-b9v
    @Kalkibohara-b9v 3 หลายเดือนก่อน +1

    Deudako king ❤ani swarko ta jati bayan garepani hudain❤🎉

  • @Padmakhadka65
    @Padmakhadka65 3 หลายเดือนก่อน +1

    आहा कति सुन्दर देउडा गीत धन्यवाद सम्पुर्ण टिमलाइ हार्दिक बधाइ छ

  • @Sunil_Nepali-s
    @Sunil_Nepali-s 2 หลายเดือนก่อน +1

    आहा मीठो गित बधाई प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई बधाइ छ 🎉❤

  • @prakash_thapa_official
    @prakash_thapa_official  3 หลายเดือนก่อน +84

    सम्पुर्ण गीत संगीतप्रेमी स्राेता शुभचिन्तक ज्युहरूमा म प्रकाश थापाकाे सादर नमस्कार! गीतलाई हेरेर,सुनेर माया गरिदिनुहाेला साथै हजुरहरूकाे सानाे सहयाेग र सुझावले मलाई थप हौसला मिल्नेछ,धन्यबाद!

    • @lureyking11
      @lureyking11 3 หลายเดือนก่อน +3

      धेरै राम्रो छ सर गीत मैले पूरा हेरे ! सेर पनि गरेकाे

    • @Aama-Buwa
      @Aama-Buwa 3 หลายเดือนก่อน +2

      Sarai ramro deuda geet ❤❤❤❤

    • @Tekbhadurpariyar1565
      @Tekbhadurpariyar1565 3 หลายเดือนก่อน +2

      आहा दाजु क्या राम्रो गित जति सुन्दा पनि सुनौ सुनौ लाग्छ है

    • @mahendra.jee2080
      @mahendra.jee2080 3 หลายเดือนก่อน +1

      आहा दाजु क्या गजब को गित मन छोयो ??

    • @NabinSaud-rd5gz
      @NabinSaud-rd5gz 3 หลายเดือนก่อน +1

      Uncle ko shor ma Jadu xa

  • @chiranjivikhadka3767
    @chiranjivikhadka3767 3 หลายเดือนก่อน +1

    अाहा दाइ निकै मार्मिक मनै रूवायाे दाइ ❤❤

  • @NirmalaTamrakar-jn1wf
    @NirmalaTamrakar-jn1wf 3 หลายเดือนก่อน +1

    ❤❤❤ बधाई सर मिठो गीत र आवाज❤❤❤का लागी❤❤❤❤❤❤❤

  • @Aarushsingh7528
    @Aarushsingh7528 3 หลายเดือนก่อน +1

    एक दम मार्मिक गित छ हजुर एक दम दामी छ ❤❤❤ प्रकाश दाजि

  • @BhimRokaya-q1d
    @BhimRokaya-q1d 3 หลายเดือนก่อน +2

    parkash thapa dai tapaijasto mahan bekti huna vaysi aayako thakan pani harauxa hargitle mero jibanma melkhana pugeka xan🙏🥰

  • @BhupendraRawat370
    @BhupendraRawat370 3 หลายเดือนก่อน +1

    आहा सारै राम्रो गीत दाजु

  • @tapindraXettri
    @tapindraXettri 3 หลายเดือนก่อน

    म चाई अछाम बाट सुन्दै छु है ❤
    Deuda lovers

  • @HAMROKARNALI712
    @HAMROKARNALI712 2 หลายเดือนก่อน +1

    कति मिठो आवाज र भाकामा देउडा गित आयो प्रकाश थापाको हरेक गितले मन छुन्छ ।

  • @rajendrapari9498
    @rajendrapari9498 3 หลายเดือนก่อน +1

    अति राम्रो गीत्♥️♥️🙏🙏🎊🎊🎉

  • @khemkoli9757
    @khemkoli9757 3 หลายเดือนก่อน +1

    सारै राम्रो ❤❤❤❤❤

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 หลายเดือนก่อน +1

    ईन्टरनेट समस्या का कारण अलि ढिलै भए पनि हेरेर साथ दिईयो ❤ अत्ति राम्रो छ गित , सफलता को शुभकामना 🙏❤️

  • @RameshDhami
    @RameshDhami หลายเดือนก่อน

    धेरै मिठाे साेर छ दाइ 5 चाेटी सुने पनि मन ठाेकिदेन 👌👌

  • @NarendraBaduwal-mw9kw
    @NarendraBaduwal-mw9kw 3 หลายเดือนก่อน +2

    बधाई छ आदरणीय भिना प्रकाश थापा 🎉🙏
    भर्दुनि सुकाईजा म पारी तरने छियाँ,
    ईन्द्रजाल फुकाईजा निझर्काे बनाईजा मलाई ,
    फेरी नयाँ गित आयाे हजुरहरु पनि हेरेर साथ दिनुहाेस्।।👇️

  • @Aama-Buwa
    @Aama-Buwa 3 หลายเดือนก่อน +2

    गायीका देवी घर्ती अथवा पूर्णकला वि सी लागि गाउँन लगाउनु पर्ने प्रकाश थापा❤❤❤सर को जति मिठास तरिकाले गाउँन सकेको छैन शान्ति श्री ले

  • @BirBahadurBudhaSubash3975
    @BirBahadurBudhaSubash3975 3 หลายเดือนก่อน

    अत्यन्तै राम्रो अत्यन्तै राम्रो सिर्जना अत्यन्तै मिठो गाइन लेख्नेदेखि लिएर गाउनेसम्म मेरो सम्मान त्यसैले त लोकप्रिय गायक देउडा गीतका ह गायक प्रकाश थापा ज्यू हामी भौगोलिक रूपले टाढा भएतापनि हजुर त भित्र जितको पहरेदार साँच्चिकै मालिका माईले जन्म दिएकी हुन्। हजुरलाई i love you प्रकाश थापा बाजुरा। धन्यवाद जय गीत जय संगीत जय बढी मालिका बाजुरा समि कार्तिक १ बर्कु हाल काठमाडौँ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤

  • @BinitaKhadka-iv8zm
    @BinitaKhadka-iv8zm 3 หลายเดือนก่อน +1

    यो गित सुनेर कतिखेर ढले थाहा पायन दाइ 💐💐💐💐💐💐💐😭😭😭😭😭😭

  • @harkabahadurgurung6223
    @harkabahadurgurung6223 26 วันที่ผ่านมา

    जति पटक सुनेपनि ❤ धित मर्दैन सुदुर पश्चिमको देउडा।

  • @nandabirchandara2932
    @nandabirchandara2932 3 หลายเดือนก่อน

    आह क्या राम्रो देउडा गित धन्यवाद प्रकाश दाइ लगायत सम्पूर्ण टिम लाई ❤️❤️❤️🙏🙏🎂🎂❤️

  • @prince.Padam-xi5ou
    @prince.Padam-xi5ou 3 หลายเดือนก่อน +1

    आहा उत्कृष्ट शब्द
    जाउली धान बोइकन भात खान पाएन मैले/दिन काट्छु रोइकन रात काट्छु सुवा लाई सम्झी अति मन छुने शब्द 😭😭😭

  • @prayagbhatt4555
    @prayagbhatt4555 3 หลายเดือนก่อน

    आदरणीय प्रकाश थापा सरलाई उत्कृष्ट देउडा हामी माझ ल्याउनु भएकोमा धन्यवाद तथा सफलताको धेरै धेरै शुभकामना ।

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 3 หลายเดือนก่อน

    आहा निकै मार्मिक देउडा बधाई तथा शूभ कामना हाम्रा सूदुरका सान प्रकाश थापा दाजु लगायत सम्पूर्ण टिमलाई लाई 🥳🎈🎉❣️

  • @JohnJit
    @JohnJit 3 หลายเดือนก่อน +1

    Congratulation respected sir

  • @rrameshbk303
    @rrameshbk303 3 หลายเดือนก่อน

    हजुर ले गाय त जस्तो गित पनि मिठो हुन्छ दाजु 🙏😍❤️

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 หลายเดือนก่อน +1

    साह्रै राम्रो लाग्यो

  • @harilalthapa619
    @harilalthapa619 3 หลายเดือนก่อน +1

    Wao Sweet Song❤❤❤❤❤

  • @dipendra1373
    @dipendra1373 3 หลายเดือนก่อน

    एकदम राम्रो गीत हार्दिक बधाई 🎉

  • @nishuBista
    @nishuBista 26 วันที่ผ่านมา

    सिङ्गो टिम लाई धेरै धेरै सुभकामना❤❤❤❤❤❤❤❤

  • @BirkhaBhadur-hm4bm
    @BirkhaBhadur-hm4bm 3 หลายเดือนก่อน

    हार्दिक बधाइ छ दाई धेरै राम्रो छ गित ❤❤❤

  • @MrBjMrBj-e1u
    @MrBjMrBj-e1u 3 หลายเดือนก่อน

    Wow 😮म लाई अति नै मन पर्ने गायक म जति खेर पनि दाई कै गीत जानी न जानी उहाँकै गीत मेरो मनमा गुन्जिन्छ धेरै धेरै शुभकामना दाई ❤🎉🎉❤❤🙏🙏

  • @ramb.k
    @ramb.k 3 หลายเดือนก่อน

    आहा सारै राम्रो देउडा गित शब्द,लय, स्वर र संगीत धेरै राम्रो छ। सम्पूर्ण कलाकार समूहलाई शुभकामना छ।

  • @SagarBk-eu8yu
    @SagarBk-eu8yu 3 หลายเดือนก่อน +1

    आहा मार्मिक हार्दिक बधाई छ 🎉🎉🎉

  • @bahadurdhirbahadur2010
    @bahadurdhirbahadur2010 3 หลายเดือนก่อน

    आहा कथि राम्रो गित बधाई छ

  • @Udayapuri4429
    @Udayapuri4429 3 หลายเดือนก่อน

    निकै मर्मस्पर्शि देउडा गित हार्दिक बधाई प्रकाश थापा दाजु हजुरका सबै गित म हेर्ने र सुन्ने गर्छु ।

  • @ManojThapa-e7p
    @ManojThapa-e7p 3 หลายเดือนก่อน +1

    Nice daju धेरै माया मिठो समझना ❣️❣️👌🙏🏿

  • @DiluBista-gf8ry
    @DiluBista-gf8ry 3 หลายเดือนก่อน +1

    Congrationa mero guru prakash thapa and prakash thapa

  • @RajuDhami-gw5gl
    @RajuDhami-gw5gl 3 หลายเดือนก่อน

    देउडा का स्वर सम्राट प्रकाश थापा दाई लाई बधाई छ शुभकामना छ पुरै टिम लाई + नेपाली को महान चाड बडा दशै को हार्दिक मंगलमय शुभकामना छ

  • @TulDhami
    @TulDhami 3 หลายเดือนก่อน +1

    प्रगतिशील पाईलाहरु निरन्तर अघि लम्किउन दाजु नमन तथा नमस्कार

  • @maheshvaipagal2222
    @maheshvaipagal2222 3 หลายเดือนก่อน

    आहा कति राम्रो गीत❤❤❤🎉🎉 बधाई छ दाइ

  • @Gitu123-S23
    @Gitu123-S23 3 หลายเดือนก่อน

    आहा मन छुने अनि मार्मिक डेउडा बदाई छ सर।😊,🎉❤

  • @TulaBc-e7v
    @TulaBc-e7v 3 หลายเดือนก่อน

    सफलताको सुभकामना मिठो छ देउडा गित

  • @manojsaud1100
    @manojsaud1100 3 หลายเดือนก่อน

    सफलता को अग्रीम सुभकामना छ म गायक मनोज साउद को तर्फबाट दाजु प्रकाश थापा लाई ❤❤❤❤❤❤

  • @yogendrapandit45
    @yogendrapandit45 3 หลายเดือนก่อน

    एक्दमै मार्मिक गित छ दाइ बधाइ तथा शुभकामना ❤🎉

  • @nareshbohara5545
    @nareshbohara5545 3 หลายเดือนก่อน

    आहा कति राम्रो गित प्रकाश थापा दाइ लगायत सम्पुर्ण टिम लाइ🎉🎉🎉🎉❤❤

  • @ArjunKadayat-s1u
    @ArjunKadayat-s1u 3 หลายเดือนก่อน

    आहा कति मार्मिक देऊडा बदाई छ ❤❤❤

  • @umakantjaishi4166
    @umakantjaishi4166 3 หลายเดือนก่อน +1

    स्वर सम्राट प्रकाश थापाको गित जति सुन्दा पनि सुनौ सुनौ लाग्ने । 4:19

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 3 หลายเดือนก่อน

    आहा कती मिठो देउडा भाका छ हाम्रो सुदूरपश्चिम र मध्यपश्चिमका का मौलिक देउडा भाका सुनु होला प्रकाश थापा को स्वर मनै छुन छ

  • @smsbajura4000
    @smsbajura4000 3 หลายเดือนก่อน

    आहा कति राम्रो देउडा।।

  • @TekThapa-mn8yf
    @TekThapa-mn8yf 3 หลายเดือนก่อน +2

    आहा कती राम्रो देउडा गित बधाई छ दाजु ❤❤❤🎉🎉😢😮

  • @kumarshankarsunwar4371
    @kumarshankarsunwar4371 3 หลายเดือนก่อน

    धेरै राम्रो देउडा गित बधाई छ दाइ प्रकाश थापा लाई 🙏🙏

  • @DevrajBhul
    @DevrajBhul 3 หลายเดือนก่อน

    आहा मार्मिक देउडा गित बधाई छ प्रकाश थापा सर लगायत सम्पूर्ण टीम लाई ❤❤🎉

  • @deepakmayalu224
    @deepakmayalu224 3 หลายเดือนก่อน

    आहा कति राम्रो देउडा गित congratulations ❤❤❤

  • @jagatbdrbk6837
    @jagatbdrbk6837 3 หลายเดือนก่อน

    क्या मार्मिक गीत प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @SurendarSingh-fs7np
    @SurendarSingh-fs7np 3 หลายเดือนก่อน

    दाई राजेन्द्र शाह bp लाई हार्दिक बधाई ज्ञापन

  • @rambahadurdani
    @rambahadurdani 3 หลายเดือนก่อน

    अति मिठाे गित प्रकाश सर शुभकामा