मर्न बरु गाह्रो हुन् मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२ बसन्त को हरियाली फूल संगै ओइली जान्छ-२ निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिंन -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२ धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२ टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन तिम्रो माया मार्नै सकिंन -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
मसंग यो कार्यक्रमको सिडीहरु मात्रै थियो आज भिडियो पनि हेर्न पाउँदा असाध्यै खुसी लागेको छ र यस्तो कार्यक्रमहरु संधै हेर्न पाउँ । पलेटी समुहलाई धेरै धेरै धन्यबाद
हाम्रो बाजेहरुको गायिकी एति कडा हो कि ऐले आज भोलि कसैले गलालाई खेलाई खेलाई गाउनै सक्दैनन मुटु छुने गित संगीत हरु हामिलाई एक्दमै प्यारो छ हामी नयाँ पुस्ताकै भएपनी पुरानै गितले हामीलाई छुन्छ पुराना सबै सबै हस्तिहरु सम्माननिय हुनुन्छ
[मर्न बरु गार्हो हुन्न।..२ तिम्रो माया मार्नै सकिन।..२]..२ बसन्तको हरियाली, फूलसंगै ओइलिजान्छ।..२ निलो भुइको सेतो बादल, हावा संगै उडीजान्छ। तर तिम्रो न्यानो माया।..२ अझै पनि न्यानो नै छ। तिम्रो माया मार्नै सकिन।..२ मर्न बरु गार्हो हुन्न।..२ तिम्रो माया मार्नै सकिन।..२ धेरै लामो बाटो हामी, संगै-संगै हिडिसकेउ।..२ टाढा-टाढा कता-कता हामी दुवै पुगीसकेउ। तर अन्त्य यसको यहि..२ भन्न अझै मनै छैन। तिम्रो माया मार्नै सकिन।..२ मर्न बरु गार्हो हुन्न।..२ तिम्रो माया मार्नै सकिन।..२👪👪love u mom
I did never enjoyed listening songs of him, felt some tragedy in all songs, but now after he passed away and of being neighbor after many decades could evaluate every word of his song. Love the way he sings.
These kinds of lyrics are now lacking in Nepalese music industry. I prefer to go with every music genres and have respect to every genre. But these songs are Masterpiece and will pass from generation to generation.
Good voich git vaneko yo po hota i like this word i like voich hamile ni tapai jasto mahan gayak sorr ko khani vayako goru lai vetna paya matra pani sorga jastai hunnxa hola jaya dess 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
मर्न बरु गाह्रो हुन्न मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै सकिन्न बसन्त को हरियाली फूल संगै ओइली जान्छ बसन्त को हरियाली फूल संगै ओइली जान्छ निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ तर तिम्रो न्यानो माया तर तिम्रो न्यानो माया अझैं पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै सकिन्न मर्न बरु गाह्रो हुन्न मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै सकिन्न धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौँ तर अन्त्य यसको यहीँ तर अन्त्य यसको यहीँ भन्न अझै मनै भएन तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै सकिन्न मर्न बरु गाह्रो हुन्न मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गारो हुन्न मर्न बरु गारो हुन्न तिम्रो माया मार्नै सक्किन्न बसन्तको हरियाली फूल संगै ओइलिजान्छ निलो भुइँको सेतो बादल हावा संगै उडीजान्छ तर तिम्रो न्यानो माया आझै पनि न्यानो नैछ तिम्रो माया मार्नै सक्किन्न धेरै लामो बाटो हामी संगै संगै हिडी सकेउँ टाढा टाढा कता कता हामी दुवै पुगी सकेउँ तर अन्त्य यसको यही भन्न अझै मनै भएन तिम्रो माया मार्नै सक्किन्न
मलाई पुराना गित पुराना गायक पूरानै सस्कृती मन पर्छ भगवान् ले किन अन्याय गरी ढिला जन्मायका होलान😢
फेरि जन्माई देउन नेपाल आमा यस्था कलाकार
फेरि जन्माई देउन नेपाल आमा कलाकार
v
sai ho ❤❤
Pls mother Nepal give birth to such artists again
(Google translate misinterpreted)
Wow ❤❤❤❤
संगै उडेर जुन छोऔंला भन्थ्यौं,,,आज यहि गित सुनेर बस्ने बनायौ,तिमिलाइ शुभकामना 🙏🙏
याे गीत सुन्दा श्रध्दे फत्तेमान दाइ यहीं कतै अझै भएकाे भान हुन्छ । दृष्य सहितकाे पुरानाे गीत सुन्न पाएकाेमा धन्यबाद पलेटी नेपालयलाई ।
Doesn't matter from which generation u belong, old or new. If you love this, u have a great taste in music.❤️🤘
Great! Our new generation nowadays inclined to western music and if you think you have good taste in music, you fail!
@@rkd1543 q
गाजा खाएर यो गित सुनिरहेको छु।
भगवान कसम स्वर्गमा छु जस्तो लागीरहेछ।😍
Haha
Exactly the same
Haha 😁
Haha 😂
Dostaj Dostaj same here🙂
गाह्रो नमानी मर्नुभयो ।
माया मार्न भने गाह्रो भयो ।
अहिले यो गीत सुन्ने को को हुनुहुन्छ??
Ma pani chu.
मपनि छु
Mani chhu❤
यस्तो गीत भुल्न कसरी सकिन्छ!
Ma chu
मर्न बरु गाह्रो हुन्
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
बसन्त को हरियाली फूल संगै ओइली जान्छ-२
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं
तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
OM SREE Ja,,kehi lekhann aaula uthen..
.
Goose bumps.... really great singing at this age. Appreciated.... just loved the way he sing. Love from Bhutan 🇧🇹
Induka Gurung brilliant
Can't express in words how we great full having in Music Nepal 🙏
GOOSE BUMPS... 😂😂😂😂
Love you back from Nepal
Nice to hear such a beautiful word for our legendary singer from Bhutan.
अादारणिय फत्तेमान तपाईं लाई नमन साह्रै मिठाे प्रस्तुति याे कालजयी गित निरन्तर बजिरहन्छ जति सुनेपनि सुनिरहु जस्तो अजम्बरी अावाज।😍😍😍
2043 साल तिर नै रेडियो नेपाल मा बजेको सुनिन्थियो यो गित मलाई अलि अलि याद छ तेति बेलाको
This time was my birth time
बाघ बुडो भयो भन्दैमा सिकार गर्न बिर्सेको हुँदैन.....
😂😂😅😅sai ho
Music & Cricket My life vanna kojeko k 😂😂😂😂😂😅
Thats the truth
Ho yar
ho ho 😂😂😅😅
वाह यो हो नि शब्द, संगीत र स्वरको गीत। महान गायक फत्तेमान ज्यूलाई श्रद्धा सुमन।
वा सारै मिठो गीत
waaooooo तपाईं को हरेक गीत ले येस्तो बनाउछ कि जति सुने पनि सुनौ सुनौ मात्र लाग्ने ......
Man chhunay Sarai ramro git meromanlai Sarai akarsit vayo.
आजकल का गाएक हरु ले केहि सिकुन , ,
मसंग यो कार्यक्रमको सिडीहरु मात्रै थियो आज भिडियो पनि हेर्न पाउँदा असाध्यै खुसी लागेको छ र यस्तो कार्यक्रमहरु संधै हेर्न पाउँ । पलेटी समुहलाई धेरै धेरै धन्यबाद
2020 ma herne jati yata like garau❤️❤️
PRABESH BADHUWAL me also 23/3/2020 Time 10:14 pm
म पनी छुनी
hami pni xau
@@tankabahadur3654 u. .
सुनिरहने गित हो तर ऐले चै पुस्पन दाइ को interview , The Prakash subedi show बाट सिधै यता आको❤
Watching from USA, what a beautiful song.Missing Nepal a lot.
Ahile pni.. Yo geet sunirahanxu.. Saral vasa ko sarai mitho sabda ma variyeko aawaj.. Shradha suman x wahalai🌷🌷
मुटु ढुकढुक हुने गीत । सलाम फत्तेमान ।
हाम्रो बाजेहरुको गायिकी एति कडा हो कि ऐले आज भोलि कसैले गलालाई खेलाई खेलाई गाउनै सक्दैनन मुटु छुने गित संगीत हरु हामिलाई एक्दमै प्यारो छ हामी नयाँ पुस्ताकै भएपनी पुरानै गितले हामीलाई छुन्छ पुराना सबै सबै हस्तिहरु सम्माननिय हुनुन्छ
हेभगवान बरूमपनि मरू आखिर यस्ता कलाकारत मरेरगय तर कृति
मरेको छैन सदा बहार अमर र अट्टछ।😊😅😮
सुन्नमा आन्तरिक ह्रदयनै खुशीले झुम्ने, गाएको हेरीरहूं लाग्ने मनमोहक
These Quality music makes Nepal feel proud. ❤️🇳🇵🇳🇵🇳🇵
खै बयान पनि कहाँ बाट कसरि अनि कस्तो शब्द ले गरौँ. गित संगीत को दुनियाँ मा हजुर जस्तो व्यक्ति अब कहिले जन्मिएर आउने छैन 😪
यस्ता कलाकार सधै भरि अमर रहुन अब यस्तो कला कार मिलन गाराे छ
Yeti mitho geet lay mero balakkal ko yaad dilauchha. Kahilay purano nahunay evergreen geet. Dhanyabad sradeya gaayaklai.
आजै सुने धेरै कुरेर शब्द शब्द फत्तेमान।।।rest in peace nxt legendary premdhoj💐💐🙏🙏🙏
Hats off to beautiful souls who still come here and listen this masterpiece
Bideshi vhimi bata 2020 ma khoji khoji hernee kohi xa
जिबन्त गित्, लगभाग मिल्छ हौ जिबनको घटना हरु सँग । । ।
यस्ता गाएक फेरि जन्माइद्याै अामा मनकाे बिरहलाई याे गितले मेटाई दिन्छ ।
He has so much pain in his song and his voice. Getting better as I age, 😢😥
Yeah like the wine it gets better and better as we grow older and older it relates so much ❤️
उहालाई सुन्दा अहिले आधुनिक गाएक हरु केइ हुन जस्तै लाग्दैन।।😀😀
वा
Yess.. Yaar
लाग्दैन हजुर
U say right bro
Jati sune pani na- aghaune geet. Harek din 10 Plata jati sunxu taipani man varidaina.we miss u always.
[मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२]..२
बसन्तको हरियाली, फूलसंगै ओइलिजान्छ।..२
निलो भुइको सेतो बादल, हावा संगै उडीजान्छ।
तर तिम्रो न्यानो माया।..२
अझै पनि न्यानो नै छ।
तिम्रो माया मार्नै सकिन।..२
मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२
धेरै लामो बाटो हामी, संगै-संगै हिडिसकेउ।..२
टाढा-टाढा कता-कता हामी दुवै पुगीसकेउ।
तर अन्त्य यसको यहि..२
भन्न अझै मनै छैन।
तिम्रो माया मार्नै सकिन।..२
मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२👪👪love u mom
love u aama💚💚
अति मार्मिक शब्द, गायन, संगीत !!!!
सुनेर कलेजो ठन्डा हुन्छ।
संगीतकार फत्तेमान ज्यु जस्ता कलाकारको जन्म हुनु निकै चर्को छ वँहाको सोर ताल को कुरा स्वर्गबाट पनि परी र तानसेन जस्ता कलाकार फत्तेमान हुन् म नमन गर्छु!
श्वर सङ्गीत र गीतको अद्वितीय सङ्गम जति सुने पनि धित नमर्ने।
All time favourite. Love and respect from one of your fan following. Bhutan
Wow..such a outstanding vocal and music..Thank you our legend Phatteman jyu for your great contribution towards nepali music industry..
बाघ भन्या बाघ नै हो😍
Kaljaee geet jasle purai jiban ko real story bolxa...i love it...
Marna baru garo hunna timro maya marnai sakina. Legend love you forever sir.
Uhako geet le man mutu xune garx mero uhalaee paun tw sakinna tar uhako geet sunna pauda sangai xum jasto fill hunx
पक्कै फत्तेमान स्वर का धनी यहि हाम्रो वरि परि हुनुहुन्छ !!
Lov u !!
Legend! All time- many can relate with this song... love this
The genuine legendary singer of all time. Nepali music will always remember him and his contribution. 🇳🇵
Such a legendary voice blowed my mind in peace 😇
Heart touching song 😍
This was my grandfather favorite song.
I cherish his memories by listening to this legendary song❤
Nice song flawlessly performed by everyone.....now that's my nepali song
सायद अब यस्ता मुर्धन्य पवित्र स्वर पाउदैन हाेला नेपाली संगितले
Yatti purano song aaja aafnai jindagi sanga mel khana gaya jasto lagyo harek sabda haruma katti mithass xa jatti sune pani sunu lagne wow
गित त यस्ताे पाे हुनुपर्छ त!!!!!!!!
Legends,..
Respect comes from heart,..
I did never enjoyed listening songs of him, felt some tragedy in all songs, but now after he passed away and of being neighbor after many decades could evaluate every word of his song. Love the way he sings.
You missed to judge the jewel, unfortunately
Fatteman jiu yaha lai mero sadar Pranam ! Hajur ko awaj , hajur ko gana siddhai mutu cchune cha ! Dhanyabad yaha lai !
Nepal legend
Hjr jasto singer sayad aba nepal le pauna garoo nai hunxa
मर्न बरु गारो हुन्न❤️❤️❤️💋💜💜💜♥️💋❤️❤️❤️❤️❤️❤️❤️❤️💋💜💗मेरो हृदय रानी को यादमा 😭😭😭😭😭😭😭
Jati sune pni sunirahane man lagne yo deshma feri pni yastai kalakatharu ko janma hos
मन बरु गाह्रो हुन्न,, जति सुन्यो उति आनन्द आउनी कालजयी गीत😍😍😍😍😍😍
सबै भन्दा बढी सुनेको वाह क्या शब्द क्या स्वर
Opening sequence matra sunda kheri pani national anthem banauna milne composition chha. Evergreen
यस्तो पो गित .. वाह! आनन्द लाग्छ सुन्दा पनि
Waaaaooooo yo ho ni geet ani sabda mutu hallauni bhjni lai nabujni lai.......sradda summa phatteman Saab.......
यो गीत ले उस्कै मात्र याद दिलाउछ।
Timro maya marnai sakinnna 💔 ..........
oh dear!!!!! true legend.....👏🏼
जब रेडियो नेपाल मा राती गितिकथा प्रसारण हुन्थियो तब यो गीत खूबै सुनियो
सधै भरी यो संगीतमय संसारमा अमर रहिरहनु हुन्छ हजुर
Phatteman yek Nepal 🇳🇵 aamaka ramra satyawadi gayek 6wora hoon! Sayed Au6n hola yehi dharti aamakai kokhma yehinai satyatama adharit kaam kuraharu hoon!
These kinds of lyrics are now lacking in Nepalese music industry. I prefer to go with every music genres and have respect to every genre. But these songs are Masterpiece and will pass from generation to generation.
बसन्तको हरियाली फूलसंगै ओइलिजान्छ
........
तिम्रो माया मार्नै सकिन्न।❤️
My best song ever when I hear this song it’s really makes me feel calm
अति मिठो सब्द हरु ले सिर्जना गरेको
तिम्रो माया मार्ने सकिन
जति सुन्यो त्यति नशा दिने शब्द र संगित।
ओल्ड Is गोल्ड भनेको हो नै!!!::)master piece song..muhaaaaa
यो जिन्दगी kasto अचम्म को यात्रा छः है साथी हो।।।।😑😑😑🙏🏼🙏🏼🙏🏼🙏
i like to call these 'the evergreens'.
वा वा कसताे सुनिरहु जसताे लागयाे
हरेक शब्दहरू मन छुने छन ❤❤❤❤
Marna baru garo hunna ❤️❤️❤️❤️❤️❤️❤️💋💜💜💞💙💙yo Fatteman sir ko git Sunda malai Mero jiban sangini ko😭😭😭😭😭😭💋💋💋💜💞💙💋
Saru Rai ❤️❤️❤️❤️❤️❤️❤️❤️💋♥️♥️💗💜💜💜💗♥️💋💋❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋
he is the true legend in the music industry...
he will never die from our heart❤❤...
sufficiwnt to create goosebumps in you
2022 and still listening to this masterpiece, thank you Phatteman Raj jiu,
Rajbhandary ho
Phatte man Rajbhandary
Phatte Man Rajbhandary ho
Good voich git vaneko yo po hota i like this word i like voich hamile ni tapai jasto mahan gayak sorr ko khani vayako goru lai vetna paya matra pani sorga jastai hunnxa hola jaya dess 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
हरेक शब्द शब्द यति मिठा कसरी हुन सक्छ❤❤
Those lyrics always gets me
सच्चा प्रेम को बियोग गित।मुटु भित्र सम्म गुन्जिने गित।
Phatteman Sir respect to you !
Tapai ko sabai geet yatharth ko bodh garauncha
हजुर, अर्को फत्तेमान जन्मनेछैन।
धेरै लामो बाटो हामी, सँग सँगै हिँड़ी सक्यौँ ,
टाढ़ा टाढ़ा कता कता हामी दुबै पुगीसक्यौँ।
तर अन्त्य यसको यही, भन्न अझै मनै भएन,
तिम्रो माया मार्नै सकिन्न !
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया
तर तिम्रो न्यानो माया
अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौँ
तर अन्त्य यसको यहीँ
तर अन्त्य यसको यहीँ
भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गारो हुन्न
मर्न बरु गारो हुन्न
तिम्रो माया मार्नै सक्किन्न
बसन्तको हरियाली फूल संगै ओइलिजान्छ
निलो भुइँको सेतो बादल हावा संगै उडीजान्छ
तर तिम्रो न्यानो माया
आझै पनि न्यानो नैछ
तिम्रो माया मार्नै सक्किन्न
धेरै लामो बाटो हामी संगै संगै हिडी सकेउँ
टाढा टाढा कता कता हामी दुवै पुगी सकेउँ
तर अन्त्य यसको यही भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सक्किन्न
बिक्रम बरालकाे अडिसन हेरेर यता अाउने हाजिर गराै😃😃
Surendra Surendra me
Has saathi
Ma chahi gala round ko performance herera aako
bro timro aadha jindagii kher gako raxa vanepaxii.
यहाँ पनि haha 😆 react गर्न मिल्नुपर्ने।
सब्द संगित स्वर मिठो छ्❤️❤️🙏🙏
यो गित 8 पटक सुनिसके अझै सुनौ सुनौ। वाह सबै थोक मिलेको गित।
वसन्तको हरियाली फूल सङ्गै ओइलि जान्छ।
अजम्बरी बन्न सफल यो गित ।
Heart touching lyrics and the voice of Phateman.