गगनले संसदमै झपारे ओली र देउवालाई,गिरिबन्धु र शरणार्थी काण्डको फाईल तुरुन्तै नखोले आगो बल्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • गगनले संसदमै झपारे ओली र देउवालाई,गिरिबन्धु र शरणार्थी काण्डको फाईल तुरुन्तै नखोले आगो बल्छ #gagan #gaganthapa #gaganthapa_giribandhu #gaganthapa_sharanarthi #gaganthapalatest #gaganthapa_samsad
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►TH-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

ความคิดเห็น • 537

  • @hulaksanchar
    @hulaksanchar  28 วันที่ผ่านมา +44

    गगनको बोली कस्तो ?
    १ ) सदाको प्रतिपक्षी
    २ ) बोल्नैकै लागि जे बोले पनि भो

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 28 วันที่ผ่านมา +7

      @@hulaksanchar १

    • @hemrajoli4875
      @hemrajoli4875 28 วันที่ผ่านมา +3

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 28 วันที่ผ่านมา +3

      @@hemrajoli4875 रबि भगवान जस्तो स्तन्डको लागि बोल्नुपर्ने होइन

    • @karunasubedi6174
      @karunasubedi6174 28 วันที่ผ่านมา +2

      2

    • @shankarmahat508
      @shankarmahat508 28 วันที่ผ่านมา +6

      यो जीमु जोकर भुक्ने मात्र हो

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 28 วันที่ผ่านมา +25

    बाख्रा चोरको भाषण रबिलाई टार्गेट गर्दै छ

    • @ihczyol1301
      @ihczyol1301 28 วันที่ผ่านมา +4

      Sorry bro tero bau lai target gareko ma

  • @shamserpun-nz1dy
    @shamserpun-nz1dy 28 วันที่ผ่านมา +7

    तिमी कुटे जस्तै गर म रोय जस्तै गर्छु है ☑️👏🙏 सल्युत छ सम्सद भबनमा रहने हाँस्य कलाकारहरुलाइ 👏👏👏

  • @nbmgr5959
    @nbmgr5959 28 วันที่ผ่านมา +38

    गगनकुमार दाईले सधैं यस्तै मुद्दा संसदमा उठाउनुहुन्छ। तर किन र केसका लागि। जनताको आँखामा छारो हाल्नका लागि सस्तो लोकप्रियता देखाउनका लागि देखावटीका लागि काम गर्नुको लागि होइन। भाषण कति मिठो गर्नुहुन्छ गगनकुमार दाईले अहिले भर्खरै प्रधानमन्त्री बनाइदिम जस्तो, तर हेका होस् आम जनसमुदाय यो सबै हामीहरूलाई झुकाउने खेल मात्रै हो यिनीहरू सधैँ दुईटा खेल खेल्ने गर्छन्। एउटा जनतालाई देखाउने खेल र अर्को आफ्नो भ्रष्टाचारीलाई लुकाउने।

    • @AshokThapa-jb9lb
      @AshokThapa-jb9lb 28 วันที่ผ่านมา +2

      Totally agreed with this comment

    • @EightTriple-kg7pu
      @EightTriple-kg7pu 28 วันที่ผ่านมา +1

      ekdam sahi vannu vyo

    • @ramharirimal3577
      @ramharirimal3577 28 วันที่ผ่านมา

      हो ! हो ! हो ! इन्ले आज सम्म यस्तै गर गरि झुक्क्यायेर अ पराधी लाई खोजी खोजी मन्त्री बनाउं छन गुन्डा हरु नै खल्ती राख्छन !

    • @purnarimal5820
      @purnarimal5820 28 วันที่ผ่านมา

      १००% सही ❤

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 28 วันที่ผ่านมา

      Sure 100 %

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l 27 วันที่ผ่านมา +2

    गगन थापाको नेतृत्वमा हामी जनता र नेपालका सबै, युवा ले,साथ, दिन्छन्, यस्तै निस्पक्ष छानबिन गरेता

  • @gobindaneupane7752
    @gobindaneupane7752 28 วันที่ผ่านมา +30

    अनि तिम्रै सरकार छ बाख्रा जि किन सभामुखलाई सुनाउनु भुटानी, गिरिबन्धु सहकारी भटाभट action मा जानुनी

  • @journeyjunction5
    @journeyjunction5 28 วันที่ผ่านมา +5

    रबि विरुद्धको सबैभन्दा धेरै प्रमाण त यहि चोर गगने सग थियो होइन र।
    रमेश लेखक लाई सबै प्रमाण दिए त भैगोत।।

    • @minabishwakarma3903
      @minabishwakarma3903 28 วันที่ผ่านมา +1

      Aaja pani sahakari thag vnera nama nai liyrw vnyo asle ani bhutai ra giribandu kanda ko name kina liyna ..jaba ki aslai sabai thaha xa

    • @hastagurung1650
      @hastagurung1650 26 วันที่ผ่านมา

      यसतो नचाहिंदो कुरा बोलिरहेकोमा सभामुख सुनेकै छ ,बोलेको जति पुरा गर्नु पर्छ गगनले।

  • @BalkrishnaTimalsina-mg4hf
    @BalkrishnaTimalsina-mg4hf 28 วันที่ผ่านมา +7

    गगन दाईले अत्यन्तै महत्वपूर्ण उठाउनु भएको छ कार्यान्वयन गर्नुपर्छ धन्यबाद जयनेपाल

    • @vinodbc7369
      @vinodbc7369 28 วันที่ผ่านมา

      Tero bau bolne mattrai ta honi garne khi haina

    • @romantictripathi2779
      @romantictripathi2779 28 วันที่ผ่านมา

      Garni thau ma kaile pugya xa ra health Minister huda health insurance ko barema sabai Kam garekai hun kaile kun mantralaya chalayara Kam na garya xa ra bujera comments garam na hawa tal ma comments garnu vayana ni

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 28 วันที่ผ่านมา

      My friend we cant trust gangan

  • @NEONKHADGI91
    @NEONKHADGI91 26 วันที่ผ่านมา +1

    म पनि गगन थापा जस्तै बन्छु आबो
    गगन थापा जिन्दाबाद ।।।
    गगन थापा जिन्दाबाद ।।।
    गगन थापा जिन्दाबाद। ।।।
    गगन थापा ज्यु अमर रहोस्

  • @SubashBc-oc2hd
    @SubashBc-oc2hd 27 วันที่ผ่านมา +1

    3 करोड नेपालीहरुको आशा र भरोशा गर्व लायक लोकप्रिय र स्पष्ट बोल्ने र दुरदर्शी आदरणीय नेता गगन कुमार थापा ज्यु

  • @gangasitaula4454
    @gangasitaula4454 28 วันที่ผ่านมา +3

    धन्यबाद गगन थापा ज्यु सोहि कुरा बल्नु भऐ को छ

  • @nabingurung1414
    @nabingurung1414 28 วันที่ผ่านมา +4

    बल्ल सही कुरा गर्नुभयो मान्ने ज्यू ।.👍

  • @rameshkarki3906
    @rameshkarki3906 27 วันที่ผ่านมา +1

    अहिले सहि भन्नू भयो, गगन जि। अब नेपाली काँग्रेसमा सुधार ल्याउनुपर्छ।

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f 28 วันที่ผ่านมา

    गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।ग्रह मन्त्रीको राजिनामा मागेको जस्तै ।भाउजू राणाको भुटानी सर्नाथीकाण्ड राजिनमा माग्नु पर्यो।

  • @narayandahal5152
    @narayandahal5152 28 วันที่ผ่านมา +28

    मटनकाजीलाई त्यति नबोली किन सिधै रवि नाम लिँदा गाली खाइन्छ भनेर मटनकाजीले भाषा फेरेका हुन्

    • @ganeshthapa6624
      @ganeshthapa6624 28 วันที่ผ่านมา +3

      रबिको झोले

    • @theblackpearl5872
      @theblackpearl5872 28 วันที่ผ่านมา +1

      Ea gede

    • @ihczyol1301
      @ihczyol1301 28 วันที่ผ่านมา

      Mcc ley des lutxa vanni pani tai muji this hola ta jatho.. Khoi mcc ley des luteko proff dekha vatey

  • @user-tz6oh6yc3z
    @user-tz6oh6yc3z 28 วันที่ผ่านมา +1

    काँग्रेसको केन्द्रीय नेत्रित्वमा गगन थापाले सहि बाेलेकाे छ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 28 วันที่ผ่านมา +1

    गगन ज्यू धेरै ढिला भैसक्यो , कांग्रेस र एमालेका प्राय जसो भ्रष्टाचारमा सम्लग्न छन र बिभीन्न पदमा बसेका प्रमुख प्राय सबै भ्रष्टहरु छन भने शुसासन र न्यायका कुरा सबै ब्यार्थ छन । जनतालाई सुनाउनु हुन्छ कारबाही हुनुपर्छ , कारबाही गर्नुहुन्छ भनेर जनताले जितायका हुन, कारबाही नहुने हो भने अब जनताले कारबाही गर्न तम्सिएका छन ।

  • @dubisbhattarai9155
    @dubisbhattarai9155 28 วันที่ผ่านมา +4

    ल गगन दाई बोलेजति गरेर देखाउनु सरकारमा हुनुन्छ ।।तपाईं हाईहाई हुनुहुनेछ।।।हाम्रो चाह पनि यहि हो।।

  • @amarbindas
    @amarbindas 28 วันที่ผ่านมา +7

    दुईजिब्रे संसद्को कुरा चाहिँ ठिक बाेल्नुभयाे तर खाली माेटिभेसन मात्रै हाे कि कार्यनयन हुने हाे

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 28 วันที่ผ่านมา +1

    यस्मा चाहि गगन ले सहि बाेल्याे गगन जिन्दाबाद

  • @rajbasnet9562
    @rajbasnet9562 28 วันที่ผ่านมา +33

    गिरिबन्धु र सहकारीको नाम चाहिँ ल्याय गगन थापाले यो सहि छ तर आफ्नी प्यारी रास्ट्रीय भुटानी भाउजुको बारेमा चाहिँ चुइक्क बोल्न सकेन अरुको मात्रै देख्ने रैछ त्यसै बाख्रा चोर त भनेका होइनरैछन

    • @AaCs759
      @AaCs759 28 วันที่ผ่านมา

      Um uo lyaya salute x gagane laii badima kaangres ali kam emale koi raixn sahakaari thag chaarpata kaser sisnu pani lagaunu parx hoinaa 😂😂😂

    • @kalyanghimire2005
      @kalyanghimire2005 28 วันที่ผ่านมา

      कसरी प्यारी ? भाउजू जेल गए खुसी हुने खाले देवर हुन

    • @kumar_basnet
      @kumar_basnet 28 วันที่ผ่านมา

      bhutani saranarthi ko ta suru mai kura nikaleko xa....aaja chai gagan le bolyo haii....boleko bela bolyo pani vandinu parxa...huna ta hatti ko khane rw dekhaune daat xuttai hunxa vanxan....yo mutton kaji ko ni testai huna sakxa

    • @devendrabc9068
      @devendrabc9068 28 วันที่ผ่านมา

      गगनजी आफुले गरेको भ्र
      भ्रसटाचार कोकुरा प
      नि निकालउ होस् ना ।

    • @prakashkhadka8106
      @prakashkhadka8106 28 วันที่ผ่านมา

      Purai nasune comment garna hatraxa😅😅😅

  • @hastagurung1650
    @hastagurung1650 26 วันที่ผ่านมา +1

    लहेर,यो गगनले MCC मा जस्तै कुख्यात डबल खेल देखाउॅंदै छ,कपाल त मुन्डा भइ सके छ आफै।

  • @tararanabhat151
    @tararanabhat151 28 วันที่ผ่านมา

    गगन यउटा मुख्ले बाेल्छन काम यउटा गर्छन यसरि न बाेलम हाेला धेरै शुनियाे बकम फुसे कुरा गगन जि

  • @rameshkarki3906
    @rameshkarki3906 27 วันที่ผ่านมา

    पार्टी जुनसुकै होस्। अपराधिहरु १-१ गरि सर्वस्व सहित जेल हाल्नुपर्छ। आफ्ना पार्टीका अपराधिहरु बचाउने अपराध पचाउने अनि भुत्रो बनाउछौ, देश।

  • @tarabatichaudhary1690
    @tarabatichaudhary1690 28 วันที่ผ่านมา

    गगन जि को कुरा ठिक लाग्यो,यसरी बोल्नु पर्छ ।

  • @user-zo6kd6jf9s
    @user-zo6kd6jf9s 28 วันที่ผ่านมา

    माननिय गगनजिले भनेजस्तो कुराहुनैपर्छ

  • @shankarmahat508
    @shankarmahat508 28 วันที่ผ่านมา +5

    आज त यो बाख्रे गगने उर्फ मुकुन्दे जोकर ले इ या छ प्रमाण भन्न बिर्सेछ 😂😂😂😂😂 कतै औषधि खान त बिर्सेन

  • @ramharirimal3577
    @ramharirimal3577 28 วันที่ผ่านมา

    ये गगन जि ऐले बोलेका सबै कुरा सत्त्य छन तर तिम्रो पद खतरा मा पर्ला है !!! ओलि र दाइ भाउजू मिलेर सिद्ध्याइ देलान है !!!

  • @manojgautam5381
    @manojgautam5381 28 วันที่ผ่านมา

    ठिक्क पारेर बाेल्छ।पछि भन्निहाेला बाख्रा ले केपि र देउबालाई भनेझै गरेकाे धेरै बाेलेकाे भा माफि चाहन्छु।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 28 วันที่ผ่านมา

    गगन जि ले जे भनियो कुरा सही छ बधाई

  • @simontamang5370
    @simontamang5370 28 วันที่ผ่านมา +3

    गगन थापाले भुटानी सर्णर्थिको कुरा निकाल्द ढ्याप ढ्याप ठोक्ने बिस्वाप्रकाश मात्र?हो?

  • @gopalraut1413
    @gopalraut1413 28 วันที่ผ่านมา

    भुटानी शरणार्थी गिरिबन्धु टि र डेलिकेटेड ट्रम लाइनको बारेमा यदि छानबिन सत्य गर्नु थियो भने त त्यो डिआइजीलाई किन हटाएको

  • @renderingb2585
    @renderingb2585 28 วันที่ผ่านมา

    त्यो त नाटक हो गगनले जपारे ओलि र देउबासाई भने को अच्म त हुने नै भयो ! यो मिडिया त जनै भोहूलाहरू को नै रहेछ नि ।

  • @deepakpudasaini1599
    @deepakpudasaini1599 28 วันที่ผ่านมา

    भोलि 30 गते आउने अदालतको फैसला अघि ...

  • @saren9133
    @saren9133 27 วันที่ผ่านมา

    यो गागने खासीको बोलि मात्र हो। नेपालको ठुलो पार्टी र पहिलो पार्टी कंग्रेस र एमाले हो। ३४ बर्ष शासन चलाएर भाष्ट्रचार गर्ने , नेपाल विकाश नगर्ने , गुण्डा पाल्ने यहि पार्टि हो l अहिले आएर ३ महिना / १ बर्ष सरकार चलाएको पार्टीले नगर्न सकेको भन्दै बोल्ने लाज लग्दैन पखण्डी हो। ८ ४ मा रवि , ज्ञानेन्द्र लाई vote दिनुपर्छ। भेडो नेपाली जनता

  • @shivasharma2609
    @shivasharma2609 28 วันที่ผ่านมา

    साउन ३० गते अदालतले ओली सरकारलाई असम्वैधानिक भएको फैसला गर्ने सुइँको पाएर यो बकबक गर्दै छन् बाख्रा पालक किसान । साखुल्ले पल्टिँदा माथि परिन्छ भन्ने धारणा हो । रविको डरले कति सताएको रहेछ ।

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 28 วันที่ผ่านมา

    गगन जी काे खुरापाति गफ सबै ले बुजेका छाै

  • @NilhariDahal-fq7rk
    @NilhariDahal-fq7rk 27 วันที่ผ่านมา

    गगने आफ्नो चुक्ली नदेखाउन ठुलो स्वर गर्दै छ।

  • @chijshrestha5731
    @chijshrestha5731 21 วันที่ผ่านมา +1

    याे बाख्रो कराएर केही हुदैनन् 😮

  • @MediumCreator248
    @MediumCreator248 28 วันที่ผ่านมา

    ठिक भयाे बस खा जनताकाे सुख के हेरिस र चाेर

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 28 วันที่ผ่านมา +1

    ❤❤❤हाम्रो थापाकाजी केटोले सही सत्य कुरो बोल्यो। कहिलेकाहीँ बोल्छ केही गर्न खोज्छ तर गर्दैन
    अब यही कुरा लिएर जनता माझमा गयो भने केटो उत्कृष्ट ठहरिनेछ।❤❤❤❤❤❤❤

  • @gyanbahak1771
    @gyanbahak1771 28 วันที่ผ่านมา +5

    गगन जि के भनेको निर्दोष छुद्दैन रे

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 28 วันที่ผ่านมา

    गफ त धेरै सुनियाे काम जिराे जतिसुकै बकबक गरे पनि जनताले राम्ररी चिनीसकेका छन

  • @SHER-1432
    @SHER-1432 28 วันที่ผ่านมา

    लु आज चाहिँ 😮अलि चित्त बुझ्ने कुरा गर्नु भए जस्तो लाग्यो गगन जि ले तर रबि को पछि चाहिँ सारै लाग्नु भयो।

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 28 วันที่ผ่านมา

    बाख्रा चोर रातभरि यसरि बोल्छु ल भनेर सल्ला लेर आको होला आर्जु ओलि संघ

  • @nirmala1625
    @nirmala1625 28 วันที่ผ่านมา

    गगन थापा ले केहि गर्न सक्दैन तेशेइले राजिना दे हुन्छ रबि लाइ नाइ रबि

  • @user-kv2wu4fo1k
    @user-kv2wu4fo1k 28 วันที่ผ่านมา

    ठुलदाइ जाग,,जाग।।नभए सकिन्छौ,,,ओलि ,देउबा जस्ता भ्रष्टको पछि नलाग

  • @Iamsorry682
    @Iamsorry682 27 วันที่ผ่านมา

    यो बाख्रा को सरकार ३० बर्स भयो देस चलाको कै माखा मारे छैन जनताले किन भोट हालछ यस्तो फटाहा हरु यिनि हरुको गफ‌ मात्रै हो ८४ मा सबै लाई साफ पारौ नया लाई छानौ ‌सबै मिलेर

  • @rameshthapa8854
    @rameshthapa8854 28 วันที่ผ่านมา

    बोलेरै देश खरानी बनाउने भयो राणा बानले😢😢

  • @RameshBhattarai275
    @RameshBhattarai275 28 วันที่ผ่านมา +1

    गगन नाटककार रहेछ, लाज छोप्न बोलेजस्तो गर्ने माखो केही नर्ने, कपन खोलाको हालत हेर २०वर्षमा ३पटक अर्बो राज्यको ढुकुटी खर्चेर समस्या ज्युकात्यु यस्तो भिजन काे मान्छे।

  • @birendramanshrestha-ci7rm
    @birendramanshrestha-ci7rm 26 วันที่ผ่านมา

    दोषी कोही पनि उम्किनु हुन्न भन्नेले पुरा संसदमा केवल रबि मात्र दोषी हो भने सारा जनताले किटेर बाख्रा काण्ड हो । भने यश संसद मा के भनेर बोली राखेको बेकार नाटक यस्ता मान्छे ले यहाँ बोल्न नै बेकार हो ।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 26 วันที่ผ่านมา

    छेत्री को छोरा हो सत्य बोल कुमाइर जैसि उपादरे जसतोजालि नबोल चिहान र चितामा कसैले धनसम्पति लिएरजादैन इमान रइजजत मात्र लिएर जानछ

  • @urmilaacharya6854
    @urmilaacharya6854 28 วันที่ผ่านมา

    केपि ठुुलाे बाउ दाइ भाउजअारजुदेउवा पनि त जेलजान पयाेँ नि गगनस

  • @RaneLohar
    @RaneLohar 28 วันที่ผ่านมา +2

    कांग्रेसका स्वरहरू कुरो ठूलो ठूलो गर्छु सम्म चलाउने

  • @ArunkcKumar
    @ArunkcKumar 28 วันที่ผ่านมา

    जापान लाई 15बर्श नेपाल् मा शासन गर्न देउ।।

  • @mukundagajurel3937
    @mukundagajurel3937 28 วันที่ผ่านมา

    Salute Gagan. Now you started speaking People's voice. Save NC from corrupts and antinationals
    Prof.Dr.Mukunda Gajurel

  • @RaneLohar
    @RaneLohar 28 วันที่ผ่านมา +1

    कांग्रेसले चोरेको छैन

  • @gamingop8767
    @gamingop8767 28 วันที่ผ่านมา +1

    गगन को सहि आवाज ।

  • @purunepal8546
    @purunepal8546 28 วันที่ผ่านมา

    भासन मात्र हो कि दुनु सोझ्याउन मात्र हो केहिदिनमा थाहा हुन्छ , ५% मात्र कार्यान्वयन भयो भने पनि बाख़्रा चो-यो भन्दिन म !

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 28 วันที่ผ่านมา

    गगन जि काे भनाइ सहि छ।

  • @RameshPokhrel-wd1vm
    @RameshPokhrel-wd1vm 27 วันที่ผ่านมา

    कुलमान लाई साथ दियनउ भने,२०८४ थाहा पाउछउ,गगन

  • @gopalraut1413
    @gopalraut1413 28 วันที่ผ่านมา

    सभाध्यक्षहरूले बोलीको भ्यालु नै राख्दैनन् बेकारमा किन भगभग बोलिरहेको होला

  • @prakashbasnet9373
    @prakashbasnet9373 28 วันที่ผ่านมา

    गनगने दाजुले जनतालाई भ्रममा पार्ने कुरा बोल्नु भन्दा अरु केही हुँदैन गफ होइन काम गरेर देखाउ नत्र हावा कुरा मात्र गरेर हुँदैन

  • @makarlimbu8049
    @makarlimbu8049 27 วันที่ผ่านมา

    सेखर कोईरालाको घोडाहरु दाना निकै खाकोजस्तो देखियो है कुन दिन रालेको रालले बगायेर नारायेनिमा पुग्ला

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 28 วันที่ผ่านมา

    100/ प्रसेंट राइट गगन थापा

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 27 วันที่ผ่านมา

    केपि र सेरे रुदैछ हाे गगँ थापा बाेल्दा खेरि

  • @user-tm8vy9xr8m
    @user-tm8vy9xr8m 28 วันที่ผ่านมา

    आज आएर चै राम्रो कुरा गर्यो है गगने ले

  • @khadagakc7244
    @khadagakc7244 28 วันที่ผ่านมา

    यो याहाको देखा वटि हाे बेलुका सङै बसेर वाइन र खसीको साप्रा लुछन्यो मन्छे को मुख 2 वटा छन

  • @himkumarisubedi5810
    @himkumarisubedi5810 28 วันที่ผ่านมา

    ए बाख्रा काण्डे त सरकार मा छस त प्रमाण भेटिस भने जेल हाल्न रबिलाई बाख्रा काण्ड को कुरा पनि गर्न।।

  • @roshansunar4364
    @roshansunar4364 28 วันที่ผ่านมา

    सुन का बोरा कता लुकाई यो होला गगन दाई 😂, गिरी जग्गा त छदैछ, छानफिन् होला तर सुनका बोरा कता? तर जे होस् very good दाई ✊🌄🌲!

  • @degrajpokharel4825
    @degrajpokharel4825 28 วันที่ผ่านมา +1

    आफै बोक्सी आफै झाक्री। भुटानी शरणार्थी काण्ड देखि हालियो।यस्तै निर्णय त होलानी।

  • @jangimasherpa5282
    @jangimasherpa5282 28 วันที่ผ่านมา

    फटाफट कारबाही गर्नु न,ती लेखक भन्ने मान्छे त गृहमन्त्री भयाे हाेइन त?

  • @bishnuadhikari9228
    @bishnuadhikari9228 27 วันที่ผ่านมา

    ओलिले मन्त्री नदेको पिडा हो

  • @dalbahadurkhadka1289
    @dalbahadurkhadka1289 28 วันที่ผ่านมา +2

    आफनाे बाखा् चाेर कानड का िबषयमा चाही शबद हरू यसरी नै िखपेर बाेलने अनी आरेाप बाट सफाई िलने िहमत गनगन पापा काे छ छैन हाे

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 28 วันที่ผ่านมา

    हो यसरी बोलन गगन बुढा अनि हामी कुनै पार्टी को सपोर्ट लिन्नौ तपाईंको बिचार मा हिड्ने हो हामी ल आजको बिचार सम्मान जनक छ 200% सपोर्ट

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 28 วันที่ผ่านมา +3

    गगन पहीला काम गर बोलेर हुदैन

  • @Niraj-wr3no
    @Niraj-wr3no 28 วันที่ผ่านมา +1

    Bhanai aaja chahi sahi chha 👍

  • @HemBasnetkakarvitta
    @HemBasnetkakarvitta 28 วันที่ผ่านมา

    गगन र विश्व प्रकाश त नवोले पनि हुन्छ वोलिको टुंगो नभाको नेता

  • @krishnagh1877
    @krishnagh1877 27 วันที่ผ่านมา

    यस्को बोली मात्र हो।देबर बाबु

  • @raibedpr2097
    @raibedpr2097 28 วันที่ผ่านมา

    जनता रैति त डाकााहरू राज बनिसस्

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 28 วันที่ผ่านมา +1

    अब भाग्नु पर्छ भनेर यति राम्रो कुरा गर्दैछ पहिले चाई केरा हेरी बसेको थियो ।

  • @dillirajpokhrel952
    @dillirajpokhrel952 28 วันที่ผ่านมา +2

    जनताले राष्टपति चुनावमा भाग लिन पाउनुपर्छ।

  • @narayanshrestha4594
    @narayanshrestha4594 28 วันที่ผ่านมา +1

    गगनले आज रामो बोलेको छGood

  • @krishnamagar1271
    @krishnamagar1271 27 วันที่ผ่านมา

    यो बाख्रा खली स्वतन्त्र पाटी लाई ब्यङ्य हान्न मात्र आउन रछ

  • @damansnehi
    @damansnehi 28 วันที่ผ่านมา +1

    रियल नेता यस्ताे हुनु पर्छ !

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 28 วันที่ผ่านมา

    बाख्रा चोरको पनि छानबिन हुनुपर्छ। 45करोडको पनि छानबिन हुनुपर्छ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 28 วันที่ผ่านมา

    किन सानाेस्वर गगनकाे हिजाे त ससदनै थर्कीन्थ्याे रबी बारे ।

  • @chakgurung3175
    @chakgurung3175 28 วันที่ผ่านมา +3

    ठिक कुरा

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 28 วันที่ผ่านมา +8

    गगन थापा यस्तो नेता होकि आफ्नो पार्टी सरकारमा होस या प्रतिपक्षीमा होस सत्य तथ्यमा बोल्छ नंया पार्टी जस्तो आफ्नो भगवानलाई जोगाउन सडकमा नै रोएर हिन्छ यस्तोलाई नि नयाँ पार्टी भन्ने

    • @AaCs759
      @AaCs759 28 วันที่ผ่านมา +1

      Sattyaa boler garne k paty purai ganaisakyo rabiko khedo garekai hos ahile samma praman lyaaun sakena 😂😂😂

    • @jeevanlama9243
      @jeevanlama9243 28 วันที่ผ่านมา

      गगनेको नाटक हो यो

    • @Civilcr77
      @Civilcr77 28 วันที่ผ่านมา

      @@jeevanlama9243नाटक नै सहि तर अाफ्नै पार्टि सरकार मा हुदा पनि सरकार कै गलत काम को विरोध गर्न सक्ने कोहि छ ?? हिजो सहकारि ठग को विरुद्द मा कोहि वोले अाफु सरकार मा हुदा...?

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 28 วันที่ผ่านมา +1

    बेलुका गरर माफी नमाग यसै गरी बोल।ठिक बल्यो अहीले

  • @bishnupoudel3593
    @bishnupoudel3593 28 วันที่ผ่านมา

    नाइके गग्स्न्को अघि हासेर बसिरहेका छन

  • @HarakSingh-iy8yn
    @HarakSingh-iy8yn 28 วันที่ผ่านมา

    थानकोट कहिले कटाउनु हो देउर बाबुलाई

  • @bharatadhikari6318
    @bharatadhikari6318 28 วันที่ผ่านมา

    यति अर्थात बोले जति काम गर त काजी तिम्रो इतिहास रचिनेछ ।

  • @chandrasingh6309
    @chandrasingh6309 28 วันที่ผ่านมา

    हात्तिको दात देखाउने एउटा खाने एउटा यस्तै हो यो गगन

  • @mxchannel1
    @mxchannel1 28 วันที่ผ่านมา

    आजाको कुरा ठिक छ

  • @MadanRijal-bm4nz
    @MadanRijal-bm4nz 28 วันที่ผ่านมา +1

    बिस्बास मात्र दिलाउने हो अरु केही गर्ने हैन है गगन जिउ😂

  • @ramlimbu-ri5lh
    @ramlimbu-ri5lh 28 วันที่ผ่านมา

    यो चही ठिक बल्यो है साथीले ।

  • @birbalbosyal9153
    @birbalbosyal9153 28 วันที่ผ่านมา

    अब लखटिने डरले देखावाटि नाटक गरदैछ बाख्रा चोरले

  • @naturalrelaxingmeditationc3862
    @naturalrelaxingmeditationc3862 28 วันที่ผ่านมา +3

    पद नपाएको राेदन हाे।

  • @user-kv2wu4fo1k
    @user-kv2wu4fo1k 28 วันที่ผ่านมา

    समयले बताउँछ।।।।गनगन जि।।।।