साउदी गएको छोराले एक पटक फोन गरेन|छिटो घर आइज भन्दै भक्कानिए बृद्धबुबा|श्रीमती छोराछोरीको बिचल्ली|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2024
  • साउदी गएको छोराले एक पटक फोन गरेन|छिटो घर आइज भन्दै भक्कानिए बृद्धबुबा|श्रीमती छोराछोरीको बिचल्ली|
    Host:Ganga lama
    Guest :Indra Maya Ale Rana and Gur Bahadur Rana
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #indra_maya_ale_rana #gur_bahadur_rana #missing_husband #kisan_rana #kisan_rana_missing #latest_news #latest_video #viral_video #viral

ความคิดเห็น • 46

  • @mathurathapa9713

    यस्तो बृध बुबालाई रोवाएको एक दिन अवश्य रुनु पछँ भाई चखाँ हो घुम्छ है बुबा, आमालाई हेला नगनुँ आज बुबा र छोरी रोएको छ यस्तो मासुम बच्चा नरुवाउनु एउटी नारी गदाँ परिवार तहस-नहस नबनाउनु भाई यति राम्रा तामाका मुना जस्ता छोराछोरी बाबा,आमा

  • @user-jn4pu1ms1g

    साउदी स्थित नेपालि साथिहरुले सहयोग गरेर त्यो हरामखोरजनावरलाइ नेपाल पठाउने व्यवस्था गर्नुपर्यो हजुर॥

  • @chemzongsanu

    एतिका राम्रो परिवार बाबा बुढी छोराछोरी हुँदा हुँदै अर्कि नखर्मौलीलाई लिएर हिड्ने पुरुष के पुरुष त्यो त नामर्दा हो त्यो आईमाई र त्यो केटालाई खोजेर कानुन अनुसार कारबाही होस्

  • @chhabdimobile960

    नमस्ते गुड तिभी यो भिडियो हेरेर साथ सपोत दिनु भएको मा म धेरै धेरै अभारी छु l सवदेशमा रहनु भए का बिदेशमा रहनु भएका सम्पुर्ण मानुभावहरूलाई यो मे्रो बुढालाई देखनु हुने सम्पुर्ण बुबा आमा दाजु भाई दिदी बहिनीहरूले यो गुडतिभीमा सम्मपक़ं गरी दिनु होला र यो मेरो छोरा छोरीलाई बाबाको मायाको खाचो छ l 😢😢😢😢😢😢😢तेसैले अहीले सम्म यो भिडीयो हेरेर साथ सपोत दिनु भयो र अझै पनि आश छ गरेको छ की यो मेरो बुढा जुन ठाउमा भय पनि देखनुहुने समपुण्े मानु भावहरू लाई गुडतिभीमा सम्मपक गरी दिनु हुन्छ की भन्दै आशा राखेको छु मैले मेरो बुढाले गर्दै धैरै दु खा पाको छ मलाई तपाईहरूको साथ सपोतको खाचो छ पिलिज सबैले यो गुडतिभीलाई लाईक कमीन ससकृईप गरी दिनु होला धनदेबाद ,

  • @Vishalmagar7

    God blessed you❤

  • @opvideoc2753

    ओ हो

  • @chewangtamangsurya5410

    आशु थामन सकिन मैले 😢 विचरा यि साना कलीला बच्चा हरुको के दोश थियो र सन्तान जन्माउनु मात्र ठुलो कुरा होइन राम्रो शिक्षा स्वास्थ्य पालनपोषण गर्न उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ अनीमात्र असल बुवा बन्न सक्छ कृपया जत्ती सक्दो चाडो सम्पर्कमा आउनुहोला ❤❤

  • @user-zq7qh4rq4y

    यस्तो मुला मरेको भय बेस बुढा बुवा आमा बालबच्चा श्रीमती लाई रुवायर रमाउने मुला मरेको भय मर्यो भनेर चित्त त बुझाउनेथिय परिवारले

  • @kumari_Limbu23

    Bichara buwa runu vako dekhi ra ashu aayo 😢😢❤❤

  • @UdayaLimbu111

    खै के खै के खवर सुन्न पर्छ आखिर..के का लागि कस्का लागि यो जीवन...एकदिन सबैलाई पालो आउछ 🤔

  • @pushpagr5530

    नेपाली समाज मा जताततै अपराध बिकतिले तमासै बनायो , दुखद खबर, सकभर सम्पकँ लेउनु र कानुन बमोजिम सजाय गनुहोला,

  • @AmbikaRai-ql9wc

    ❤❤❤❤❤❤

  • @user-kg8lo1ci4y

    ❤❤❤

  • @debendralimbu7109

    Haoo यो utube ले बरबाद parxa hai...अर्को bhe garda 😊😊

  • @PramodKharel-1.1M_views

    चाँडै सम्पर्कमा आको देख्न पाउँ 😢😢😢 बच्चा हरुको आँशुले सताउला 😢😢😢😢😢

  • @Kishoryonghang

    असती पापि हराम खाेर गुहु खाने बुध्दि बिग्रेकाे जैलन्डे रैछ,अनुहार हेर्दै हराम खाेर चाेर जस्तै रैछ यस्ता पशुसरह गति छाडा लाई सधाकाे लागि सबै परिवार मिलेर पिन्ड नदिइकन बर्खन्त गर्दिनु हाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ManalemagarManalemagar

    यो गोरुलाई जो कोहिले भेट्यो भने पनि घिसारेर ल्याईदिनु हुन हार्दिक अनुरोध गर्दछु । सबैले खोजिनिधी गरौ 🙏

  • @kabitarai5695

    यति राम्रो छोराछोरी लाई माया मारेर भएको स्वास्नी लाई ढाटेर के पाउछस बुढा भएको बुवा आमा लाई रुवाएर त्यो दिन तलाइ नि आउँछ मात्रै ढिलो छिटो दुई पैसा कमाउन जानू परिवार लाई खुसीको सपना बोकेर कुकुर जस्तो उतै टासिएर बस्नु साले त अरुको बुढा सङ्ग लाग्ने कुकुर्नी तेरो पनि छोराछोरी छन होला भएको लोग्ने लाई सम्हालेर खान नसकेर अरुको नि घरबार बिगार्ने मर न बरु

  • @syanugrg330

    कति राम्रो छोरा छोरी रहेछ यि छोरा छोरीको आँसु लागोस पापी खाते बाउलाई

  • @mahendrakarki9468

    असल श्रीमान त बन्न सकेउन तर एक असल बाबू त बनन धोकेबाज ।।😢😢