देशको लागि भरियो टुंडिखेल,बालेनले निशुल्क खेल हेर्न बोलाउदा ५० हजार युवा उर्लिए,मन्त्री देखि कलाकार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มิ.ย. 2024
  • #balen #balenshah #balenshahnews #worldcupcricket #nepalicricket #tundikhel #balentundikhel
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 218

  • @user-ps5be7ti5x
    @user-ps5be7ti5x หลายเดือนก่อน +54

    बालेन जिन्दावाद सम्पुर्ण क्रीकेट टिम लाई सुभ कामना

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 หลายเดือนก่อน +55

    यो सबै हुल सिहदर्बार छिर्न पर्यो,,नेता खेद्नु पर्यो अब ,,

    • @lggrg612
      @lggrg612 หลายเดือนก่อน

      True

    • @user-lx1nb6bh3s
      @user-lx1nb6bh3s หลายเดือนก่อน

      यो हेरनेहरू सबै जना मिले टाहरूको बिरोध गरनु पर्ने

    • @durgachhetri9360
      @durgachhetri9360 หลายเดือนก่อน

      Right ma ni tei vanxu

    • @user-cq1fy7yx3h
      @user-cq1fy7yx3h หลายเดือนก่อน

      Ekdam sai kuro

  • @ratnakuwar6468
    @ratnakuwar6468 หลายเดือนก่อน +20

    सन्दिप लामिछानेलाई भिसा दिलाउन न सक्ने सरकार को सबै भन्दा लज्जास्पद हार हो।

    • @rjboy6788
      @rjboy6788 หลายเดือนก่อน +1

      100% Right

  • @bigyanshrestha996
    @bigyanshrestha996 หลายเดือนก่อน +33

    कठै बरा गणतन्त्र सरकार को मन्त्री बालेन ले बनाएको मन्च मा हार्दिक शुभकामना

    • @balrampanthi-rl5sz
      @balrampanthi-rl5sz หลายเดือนก่อน

      Nepali yestai khisha tipdi garera bigreko ho

  • @akashlimbu6649
    @akashlimbu6649 หลายเดือนก่อน +9

    यो कानून लागु गरौं
    १)प्रतक्ष प्रधानमन्त्री र राष्ट्रपतिको चूनाब गराउने
    २) Entrance फ़ेल भएका नर्स,डॉक्टर र अन्यलाई नेपालमै पढ्ने ब्यबस्था मिलाउने
    ३) सबै सरकारी स्कुलमा कक्षा १ देखि नै बोर्डिंग स्कुलको जस्तै उच्व स्तरको अँज्रेजी बिषयमा बिशेष जोड दिएर पढ़ाई गर्ने
    ४) सबै सरकारी जागिर १० बर्षको कार्यकाल अबधी निर्धारण गरौ।सबैलाई मिलाएर जागिर दिउँ
    ५)मोटरसाइकल चढ्ने दूईटै ब्यक्तिले अनिबार्य हेल्मेट लाउनूपर्ने
    ६) काठमाण्डौको रिड् रोडको बिचमा बलियो सूरक्षा बार लाउनपर्यो।मान्छे चढेर बाटो काट्न नमिल्ने धारिलो होस टूप्पोमा
    ७) कानुन ऊलघन गर्नेलाई जागिर बाट बर्खास्त गरियोस

  • @user-tq1fv9xq8r
    @user-tq1fv9xq8r หลายเดือนก่อน +35

    बालेन जिन्दाबाद

  • @KbpariyarSalyan
    @KbpariyarSalyan หลายเดือนก่อน +14

    सन्दिप भय कति दामि हुन्थो

  • @karnelopsang1248
    @karnelopsang1248 หลายเดือนก่อน +17

    जय बालेन

  • @AntimRai-ry3fp
    @AntimRai-ry3fp หลายเดือนก่อน +10

    नेपालमा खेलकुद सम्बन्धि धेरै ईतिहास रचिएको छ। अब अर्को ईतिहास लेख्ने पालो आज हुदैछ। सम्पुर्ण कृकेट टिमलाई शुभकामना र अगृम बधाई🎉🎊🎈 मेयर- बालेन शाह 👍️❤️❤️🙏

  • @khemgurung9501
    @khemgurung9501 หลายเดือนก่อน +8

    जय क्रीकेट, जय बालेन

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j หลายเดือนก่อน +24

    यत्राको मन्त्री यसको ठाउमा बालेन शाहा भैइ दियको भय सन्दिप लामिछाने लाई भिषा दिलायरै छोड्ने थिय हिजो सम्म सदन मा बसेर रमिता हेर्ने आज बालेनको कृपाले टुडिखेलमा हेर्ने तिम्रो औकात हैसियत यहि हो राजिनाम गरेर घरमा बस तिम्रो हौसला चाहिदैन खेल मा हार जित कुनै नौलो कुरा होइ सन्दिप को खाचो पहिलै म्याच मा थाहा भैहाल्छ Good luck Nepal ❤❤

    • @saiprashanna131
      @saiprashanna131 หลายเดือนก่อน

      Tapi la thike vanu vayo

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 หลายเดือนก่อน +14

    उखाने हरुले यो नेपाली जन्ता क्रेज हेरेर देश भक्ती थाहा भयो होला आज सम्म जन्ता र देश लूटने वाहेक कै गरेन्न बालेन को देश लागि कै गरेको देख्दा पाग्ल हुन्छन्

  • @junilim2487
    @junilim2487 หลายเดือนก่อน +12

    Balen sir is areal hero🙏🇳🇵Best of luck Nepal

  • @kamaldahal2127
    @kamaldahal2127 หลายเดือนก่อน +10

    सन्दिप ले भिसा नपाउदा बोल्ने कोहि थिएन आज हेर न ।।नेपाल को जित होस

  • @anandabaniya3691
    @anandabaniya3691 หลายเดือนก่อน +11

    My Greater Nepal my pride🌹🥀🌞🇳🇵🌺🙏☺️

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x หลายเดือนก่อน +4

    Jaya balen

  • @sujanrana5726
    @sujanrana5726 หลายเดือนก่อน +4

    Jay Balen. Nepal lai all the best.👍👍

  • @sheshashah3728
    @sheshashah3728 หลายเดือนก่อน +2

    Thank you so much our loving great KMC mayor in fact you are born for Nepal and people of our nation ! As a Great leader you bears all kinds of quality definitely obviously we all want to see You as our next Prime Minister of this great beloved nation Nepal ! Long live our Mayor Balen Go Ahead Nepali common people are always behind you for your supports ! Chetena Vahaya Jai our Loving Mayor Balen Shah your great hard working people a team of experts !

  • @shobhapokharel5990
    @shobhapokharel5990 หลายเดือนก่อน +7

    Good Balen !

  • @bishnukandel8601
    @bishnukandel8601 หลายเดือนก่อน +3

    सन्दीप बिना खेल जितेर देखाओ । जाली फटाहाहरू मिलेर देशलाई हराई छाडे !!!

  • @rejreksonsunuwar5585
    @rejreksonsunuwar5585 หลายเดือนก่อน +6

    Aaja MOH first bhaya DAI like ma

  • @prabinshrestha9199
    @prabinshrestha9199 หลายเดือนก่อน +3

    आजको जस्तो ब्याटिङले नेपाल कहिले पनि जित्दैन। । तर बलरले मन छोयो दामि गर्यो। ।।।।

  • @thapathapa2923
    @thapathapa2923 หลายเดือนก่อน +1

    Balen sir le garda yo hernu payeko sabai le Yek patak Jay balen vanne hajir garau.✊💪💖

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f หลายเดือนก่อน

    ॐ जय बालेन।

  • @pathivaratradeenterprises
    @pathivaratradeenterprises หลายเดือนก่อน +3

    Balen is the best❤

  • @aayunmanadhar5643
    @aayunmanadhar5643 หลายเดือนก่อน +3

    Jay balen jay Nepal

  • @user-jw1xz3pj4f
    @user-jw1xz3pj4f หลายเดือนก่อน

    जय नेपाल जय बालेन सर ज्यु लाई धेरै धेरै धन्यावाद 🙏🙏🙏🙏♥️♥️♥️

  • @SatoshPariyar-jq3bp
    @SatoshPariyar-jq3bp หลายเดือนก่อน +5

    सन्दिप बिना जित अधुराे छ

  • @KarnaBudha-zl8ko
    @KarnaBudha-zl8ko หลายเดือนก่อน +3

    मन्त्रीज्यू भन्न पनि लाजमर्दो छ बाघ लाई घरमा राखेर स्यालहरू खेलेर जितलान र ज्ञानेन्द्र शाहीबाहेक अरु सांसद् नेताहरू पानी मरुवा रहेछन्

  • @netrabdrstha1823
    @netrabdrstha1823 หลายเดือนก่อน +2

    सन्दिप लाई नदिएको मा नेपालको जित निस्चित छ शुभकामना खेलाडी किर्केट जित पक्का ईश्वरको हातमा छ मान्छेले सन्दिप लाई रोके पनि सम्भब ईश्वर मा छ । Good luck

  • @user-zu2jd7hu6u
    @user-zu2jd7hu6u หลายเดือนก่อน

    Yo video herdai aankha rasayo,great Balen

  • @Khimg-vlogs
    @Khimg-vlogs หลายเดือนก่อน +3

    Wowowo very nice😊❤❤😊❤😊❤😊

  • @jangagurung8095
    @jangagurung8095 หลายเดือนก่อน

    यसो हेर्दा हामी नेपाली पनि सिक्षित छौं र सभ्य हुन सिक्दै छौं भने जस्तो लाग्यो।

  • @gyanendramagar7907
    @gyanendramagar7907 หลายเดือนก่อน +1

    Balen is always king jaye nepal sandeep lai dherai miss gardai xu best of luck nepal teem🇳🇵🇳🇵🇳🇵

  • @DhanesMaGaR
    @DhanesMaGaR หลายเดือนก่อน

    Balen sir good job 🇳🇵🇳🇵👍

  • @shankardevkota2750
    @shankardevkota2750 หลายเดือนก่อน

    Dherai kurama kranti garnu cha hai nepalijan.

  • @manjugyawali6161
    @manjugyawali6161 หลายเดือนก่อน

    Very good Balen vai

  • @user-ym4bv6jo2d
    @user-ym4bv6jo2d หลายเดือนก่อน

    Jay balen sir Jay cricket 🏏 teams

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน

    जय बालेन 🇳🇵🇳🇵💪💪🙏🙏

  • @vishnugautam4882
    @vishnugautam4882 หลายเดือนก่อน +3

    १४१. चित न पोट - हेड न टेल
    १४२. सिक्का उछिल्ल्याउ - टोस थ्रो अप
    १४३. नाइँ गोल संकेत - नो बल सिग्नल
    १४४. फराक गोल संकेत - वाइड बल सिग्नल
    १४५. पदेन संकेत - लेग बाइ सिग्नल
    १४६. दर्शक - अडियन्स
    १४८. नञा गोल - न्युबल
    १४९. लक्ष्य - टार्गेट
    उदेश्य सही नामावलीको खोजी ।

  • @MohanSaud-rb8db
    @MohanSaud-rb8db หลายเดือนก่อน +1

    Good luck Jaya Nepal 🇳🇵❤️❤️❤️

  • @Never_Mind438
    @Never_Mind438 หลายเดือนก่อน +6

    balen bhayo bhane j ni hunxa Nepal MA Nepal le Abu sure jitxa

  • @rksijantimalsina8930
    @rksijantimalsina8930 หลายเดือนก่อน

    यति जनता ले बालेन लाई साथ दिएर आन्दोलन सुरु गरौ प्रत्यक्ष निर्बाचित ब्यबस्था गरेर प्रधानमन्त्री बनाऔ एमाले काङ्ग्रेस लाई जेल हालौ

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs หลายเดือนก่อน

    Jay Balen jay Nepal 🇳🇵

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 หลายเดือนก่อน

    good balen sir

  • @nisheshregmi6318
    @nisheshregmi6318 หลายเดือนก่อน

    नेपाली क्रिकेट को समर्थन गर्ने जनता लाइ धेरै धेरै बधाई 🙏🙏खेल हारे पनि खेल प्रदर्शन अब अझ राम्रो भन्दा राम्रो गरोस भन्ने शुभकामना 🙏🙏

  • @manisharai1764
    @manisharai1764 หลายเดือนก่อน

    Balen ko craz ho yo 🙏🇳🇵

  • @sumatimalla6685
    @sumatimalla6685 หลายเดือนก่อน

    Best of Nepali team.❤️❤️

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 หลายเดือนก่อน

    Wow nice Jaya bala

  • @user-uh2to3qj8k
    @user-uh2to3qj8k หลายเดือนก่อน

    sahi ho balen sir

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr หลายเดือนก่อน

    Dherai dherai badhaixa hajurlai balenjyu dhanybad hajurlai balenjyu

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb หลายเดือนก่อน +1

    नेपाल टिम ले कहिले जित्दैन खेलाडी छनोट मा राजनीतिक छ।एउटा गेम नि जित्दैन नेपाल ले

  • @TilakKatel-ch1lh
    @TilakKatel-ch1lh หลายเดือนก่อน

    Nepal❤👍️🇳🇵💪🥇

  • @maharjanmaharjan5999
    @maharjanmaharjan5999 หลายเดือนก่อน

    Good luck Nepal n congratulations to Balen Shah n Biraj Bhakta Shrestha jee

  • @akrojkhatri5384
    @akrojkhatri5384 หลายเดือนก่อน +1

    खेलकुद मन्त्रि लाइ जुत्ता हान्न पनि नसकिने नामर्द हरु टुढिखेल मा हिडिरहेका छन्।।

  • @amirshrestha8033
    @amirshrestha8033 หลายเดือนก่อน

    Yo ho ni ta desh ko lagi Maya....hera neta vanauda Chor haru....this is balen... Kati Khushi xaan Hamro Nepali Janata haru..

  • @ishwaracharya755
    @ishwaracharya755 หลายเดือนก่อน +1

    Balen❤

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j หลายเดือนก่อน

    आहा धैरे राम्रो हार्दिक शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ParbinNepali-st9uu
    @ParbinNepali-st9uu หลายเดือนก่อน +1

    Balen hiro❤❤❤

  • @stringstring9112
    @stringstring9112 หลายเดือนก่อน +2

    Cricket ma haarepani Balen lai chai yi jhole Ra Fataha Neta haru sanga ko lafada ma jitaunu parchha hai

  • @sportnepal779
    @sportnepal779 หลายเดือนก่อน

    यस्ता मुजि मन्त्री
    एक खेलाडी लाई भिसा दिन न सक्ने लाई के नेता भन्नू ।❤

  • @SatoshPariyar-jq3bp
    @SatoshPariyar-jq3bp หลายเดือนก่อน

    Yo balen ko saport ho nepal tim herdai xu

  • @thapathapa2923
    @thapathapa2923 หลายเดือนก่อน

    Balen sir god bless you ❤❤ balen sir bhayera hernu payo ... Yesto kp le banaye kati paiso urhauthye ghuxiya khau budho

  • @lokgurung7325
    @lokgurung7325 หลายเดือนก่อน

    Good luck team Nepal

  • @Tools055
    @Tools055 หลายเดือนก่อน +2

    आज भोलि त एमाले, काग्रेस, माओवादी र रा स पा पार्टी को मान्छे देख्न साथ दिमाग तातिएर आगो हुन्छ नालायक चोरहरु 😢😢😢

    • @sagarkadariya9262
      @sagarkadariya9262 หลายเดือนก่อน

      K chai choreyxa rsp la..vandenu tww

    • @Tools055
      @Tools055 หลายเดือนก่อน

      @@sagarkadariya9262 तिमी कुन पार्टीको झोले हो यार
      1.सहकारी ठगि,
      2.गिरी बन्दु चिया, वाइड बडी कान्ड
      3.बाख्रा,शरनार्थि कान्ड
      4.17हजार मान्छे को ज्यान मार्ने
      अरु पनि भनुम कि भयो🤣🤣

  • @buddhidahal2468
    @buddhidahal2468 หลายเดือนก่อน

    अब एमाले लाई देश घात गर्न कर्मचारी तन्त्र उपयोग गर्न रोकैं देश भक्त स्वतंत्र मेयर बालेन लाई सपोर्ट गरौं ।

  • @user-uw3tf5yh2s
    @user-uw3tf5yh2s หลายเดือนก่อน

    Jay balen

  • @BharatBhattarai-kz4tz
    @BharatBhattarai-kz4tz หลายเดือนก่อน

    Yesta paji mantri

  • @lggrg612
    @lggrg612 หลายเดือนก่อน

    Raj adikari bhai from the heart Bata boleko theyo jay Balan❤🇬🇧

  • @meenasth2769
    @meenasth2769 หลายเดือนก่อน

    Balen sir ko jay hoss

  • @tarasth4980
    @tarasth4980 หลายเดือนก่อน

    Good luck balen Shaha Kathmandu Meyer very well done it again 👍 👏 😀 😊 🙌 😮😮😮

  • @saisubbagurung4281
    @saisubbagurung4281 หลายเดือนก่อน

    Jaya #balen #sandeep

  • @jharnarai2513
    @jharnarai2513 หลายเดือนก่อน

    Jay Nepal Jay balen

  • @sujanrana5726
    @sujanrana5726 หลายเดือนก่อน

    Go Nepal Go.🏏🏏

  • @LokbGurung
    @LokbGurung หลายเดือนก่อน

    We love nepal❤❤❤❤

  • @axlrose4644
    @axlrose4644 หลายเดือนก่อน

    Kash HM Ravi KO position ma mayor Balen bhayeko bhaye really action KO barsadh herna Pai theyo.

  • @lokchhetri9117
    @lokchhetri9117 หลายเดือนก่อน

    Balen jindabad ❤❤❤❤❤

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 หลายเดือนก่อน

    गर्नु पर्ने काम गरेन अबपर्चार गरेरकेगर्ने मन्त्री ज््यु।

  • @BikashDeshar-on9if
    @BikashDeshar-on9if หลายเดือนก่อน

    Good Balyn

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 หลายเดือนก่อน

    Jaya bala

  • @sandipBhattarai-km8rq
    @sandipBhattarai-km8rq หลายเดือนก่อน +1

    जति जना आए पनि 100 बाट माथि स्कोर बनाउन न सेके पछि ।आज पनि ब्याटिङ मा खराब प्रदर्शन क्ष कठै ।

  • @user-jd6ut5hl6b
    @user-jd6ut5hl6b หลายเดือนก่อน

    जय बालेन❤❤❤

  • @LokbGurung
    @LokbGurung หลายเดือนก่อน

    nepal nepal❤❤❤

  • @user-ty6oc8zo7f
    @user-ty6oc8zo7f หลายเดือนก่อน

    नेपाल❤❤❤

  • @chandragurung2567
    @chandragurung2567 หลายเดือนก่อน

    Good luck Nepal ❤❤❤❤❤

  • @maharjanmaharjan5999
    @maharjanmaharjan5999 หลายเดือนก่อน

    We are missing Sandeep Lamichhane. .... Good luck Nepal cricket team...

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 หลายเดือนก่อน

    Jay Balen sarkar ❤❤

  • @sunilsah4404
    @sunilsah4404 หลายเดือนก่อน

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangarampanday3544
    @gangarampanday3544 หลายเดือนก่อน

    हाम्रा नेपालजनता के भका सानदार खेलाडिलाई भिसा दिलाउन नसक्ने तर नौटंकि गर्न भने कसैले नभेट्ने

  • @user-uz4hf1qb5g
    @user-uz4hf1qb5g หลายเดือนก่อน

    Jaebalen❤❤❤❤

  • @swostikadhakal2994
    @swostikadhakal2994 หลายเดือนก่อน

    Balen 🔥❤️

  • @user-lx1nb6bh3s
    @user-lx1nb6bh3s หลายเดือนก่อน

    मन्त्री सन्दिप लाई भिसा दिलाउन नसक्ने खेल कुद मन्त्री ले

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy หลายเดือนก่อน

    Balen daju Kada..

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l หลายเดือนก่อน

    Goodbalen❤❤❤❤

  • @user-cm1xn8bg5u
    @user-cm1xn8bg5u หลายเดือนก่อน

    Good luck

  • @binitalamichhane1711
    @binitalamichhane1711 หลายเดือนก่อน

    🎉

  • @user-me6ne5er2s
    @user-me6ne5er2s หลายเดือนก่อน

    Balen is good

  • @Nepal_420Update
    @Nepal_420Update หลายเดือนก่อน

    ❤❤❤

  • @user-vp4xv6ei1z
    @user-vp4xv6ei1z หลายเดือนก่อน

    1:08 Over confidence kills

  • @reshamolinpj6158
    @reshamolinpj6158 หลายเดือนก่อน

    सबैलाई शुभकामना