A Nepali 🇳🇵student visited Japan 🇯🇵 and he was impressed by their systems, so asked his Japanese host; Nepali student: How come you are all so smart and were able to build such a country? The Japanese man replied: Actually you Nepalese are much smarter. Nepali Student (surprised): How come? The Japanese replied: Among every 10 Japanese there is 1 smart and 9 below average person, while you have 9 smart and 1 only below average. The Japanese continued: We put the smart person in the leadership position and the other 9 are just following his instructions, while you put THE ONLY below average in charge and force the 9 smart ones to follow his instructions. Adapted from internet sources.
उखाने वलि जि जनताकाे कुरा पनि सुनाै जनताले दैनिक धुलाे मैलाे खायकाे नदेख्ने अनि तिम्रा मन्त्रीको गेटमा फाेहाेर फाल्दा चहि तिम्रो आपत्ति सडकहरू समयमा बनाउनु पर्दैन ? अनि सुकुम्बासी काे नाउमा हुकुमबासि हरुले जग्गा ओगटेर बसेकाे नदेख्नेले ठुलो कुरा नगरे हुन्छ ।जय बालेन ।
गाडि हुने काे लागि मात्रै हाे देश बाटाे घाटाे पैदल हिड्ने लाई सुरक्षित बाटाे चाहिदैन उनिहरु नागरिक हैन्न कर तिरेका छैन र गाडि गुड्ने लाई राज्य छाेड्दिनेगाडिगुडाउने लाई दुखिगरिबले बाच्न नपर्नै
एमालेका लागि बालेन थ्रेट, कांग्रेसका लागि रवि थ्रेट । अब कांग्रेस र एमाले दुवै मिलेर बालेन र रविलाई खेद्छन् होला । बालेनले युवाको भविष्य विगारो रे योगेशेले भनेको । म त हासेरै मर्ने भएँ ।
योगेसजी म पनि तपाईंलाई सम्मानकासाथ गालीगर्छु हुन्छ ? तबला र तबेला मा फरक थाहा छैन ? त्यो तबला हो तबेला होईन, तबेला त घोडा राख्ने ठाउँ हो, गाइ राख्ने गोथ भनेझै । एस्ता एस्ता त नेता । एस्ता नेताबाट देश र जनताको भलो हुन्छ भन्ने जनता भेडा हुन । एस्तै मान्छेलाई चुनवमा जिताएको परीनाम हो आज युबाहरु देशमा काम नपाएर बिदेसिनु परेको ।
यो ओलि गिरिबंदु टिखाने पशुतिजलरि माहाकालीनदि गोकर्ण रिस्वर्ट झापामा धराहरा आदि खानै के पि ओलि रकेपिकादेशखाने ओलिको झुन्ड लाॅई त्यो वडा अदक्षे चिनारु श्रेष्टसमेत् टुडिखेलमा लगि झुन्डायर मान्नुपर्दछ पर्छ ?किन भन्दा देश र जनता बिरोधिछन् आर्मि किन चुप बस्छ ठोक गोलि
जे भऐ पनी ऐमाल का नेता हरुलाई जनता ले राम्रै सङग चिनि सकेका छन बोल्न मा चिल्ल मिठो अधक्षे ओली हरेक ऐमाले नेता हरु को तरा काम जनता ले हरी नै सकेका छन र बालेन शाहा धेरै नबोलेरा काम लाई प्राथमिक्ता दिने मेयर हुन भन्ने पनि जनता ले चिनेका छन जे भऐ पनी कृिया प्रतिकृिया भन्दा पनी समन्नय का साथ दुबै पक्षे अगि बडे जनहीत होला बिकाश ले पनी फेरी पुर्न गति पाउला धन्येबाद
यस्को मृत्यु धेरै पहिला हुनु पर्ने थियो तर यो रोगि त थियो अब मन रोगि पनि भयछ यो अपराधी लाई कालले पनि लान मानेन किनकि स्वोर्ग मा पनि यसले यस्तै उधुम गर्छ भनेर कालले नलगेको हो बल्ल थाहा भो यो पापीलाई नत स्वर्ग नत नर्ग यसलाई काही पनि ठाउ छैन तेही भयर यो हामि माझ छ
अब एस्को नक्कली किड्नी पनि फेल गर्छ
😂😂😂😂
A Nepali 🇳🇵student visited Japan 🇯🇵 and he was impressed by their systems, so asked his Japanese host;
Nepali student: How come you are all so smart and were able to build such a country?
The Japanese man replied: Actually you Nepalese are much smarter.
Nepali Student (surprised): How come?
The Japanese replied: Among every 10 Japanese there is 1 smart and 9 below average person, while you have 9 smart and 1 only below average.
The Japanese continued: We put the smart person in the leadership position and the other 9 are just following his instructions, while you put THE ONLY below average in charge and force the 9 smart ones to follow his instructions.
Adapted from internet sources.
😀🤣🤣🤣🤣🤣
😂😂😂😂
गिरि बन्दु ले फेरि जाने भयो ओलि जेल
gay tw kasto sukh milthyo hola nepali jantalai
भोट खाने बुद्धि हो यो। देश बनाउने बुद्धि होइन सिस्टम बनाउने बुद्धि हैन यिनको
जानाई परद्द
बालेनको विरोध गर्नेहरु सबै मूर्ख हुन्
अब बालेनले तबेला बदल्छ ओली बुढो नाच्छ। यसमा सोच्नुपर्ने कुरा के छ र !!
I am agree with you ❤
बालेन संग टकर खोज्नु नै एमाले को दिन नराम्रो हो होस गर नै एमाले नेता कार्यकर्ता हो
जय बालेन❤😂
Jai balen.
बालेन जंगलको राजा शेर हो । यी जंगली नेताहरूको लागि महा शेर हो ।
वास्तवमा भन्नु पर्दा केपी वली ठिक रैनछ काठमान्डौ मेयर नै ठिक लाग्न थाल्यो I fully support to बालेन
ओलीभन्दा बालेन धेरै माथि ।
Wow Balen
Nepali r wid u
ओली काे घरको अगाडी लागेर राख्नु पर्छ 😊
फोहोरको थुप्रो 😊
उखाने वलि जि जनताकाे कुरा पनि सुनाै जनताले दैनिक धुलाे मैलाे खायकाे नदेख्ने अनि तिम्रा मन्त्रीको गेटमा फाेहाेर फाल्दा चहि तिम्रो आपत्ति सडकहरू समयमा बनाउनु पर्दैन ? अनि सुकुम्बासी काे नाउमा हुकुमबासि हरुले जग्गा ओगटेर बसेकाे नदेख्नेले ठुलो कुरा नगरे हुन्छ ।जय बालेन ।
एमालेले सकियो अब,।।।।।।।
Veda haru badi nai chan nepal ma so gumale sakina garo xa
Amale communist ko never believed they are working for ngo ingo I know well
यो वडा अध्यक्ष एमाले को हो की जस्तो छ।
यिनिहरुलाई अर्काे चुनावमा गुल्टाउनु पर्छ। अनुहार याद गर्नु।
Jhole KP is wrong balen is king
😂😂😂😂 यो उखानेको टुक्का सुनेर काम छैन, जय बालेन 🙏🏻 जय नेपाल 🇳🇵🙏🏻
केपि बा अब तपाईंहरुको यानी पार्टीहरुको दिन गए अब युवा पढेलेखेको देशको लागि केही गर्छु भन्नेको हो जै बालेन जै नेपाल
मै पनि एमाले तै पनि एमाले मिलेर खाउँ भाले। बालेन जिन्दावाद।
हेर बुढा हरु तिमिहरुको चुरी फुरि 84 सम्म मात्र हो तेसपछी तबलाको ताल मा नचने छौ हेक्का रहे
Jay balan
जय बालेन देशर जन्ता को नाम मा देश बेच्न पाईन्छर गिरिबन्दु माहाकालि सम्झौता के एमाले को प्यावा हो र यो देश
बालेनलाई याे ५वर्ष काङ्ग्रेस ,एमाले र माओवादी ले ३२वर्ष गरेकाे फाेहर सफाई गर्न खर्चनु पर्नेछ ।
Rip oli joker
गाडि हुने काे लागि मात्रै हाे देश बाटाे घाटाे पैदल हिड्ने लाई सुरक्षित बाटाे चाहिदैन उनिहरु नागरिक हैन्न कर तिरेका छैन र गाडि गुड्ने लाई राज्य छाेड्दिनेगाडिगुडाउने लाई दुखिगरिबले बाच्न नपर्नै
तिमिहरुले बालेन हिरोलाइ सिकाउनु भनेकोनी पनौतिको शङ्केत हो।
थुक्क ओलि तिम्रा सोच।
तबेला र तबला छुट्याउन नसक्ने मुजिको ठूलो कुरा ।
अति सहि कुरा गरे ठिक गरे 🇳🇵🇳🇵 त ब।लेन जि ले 🇳🇵🇳🇵👏🏻
वलिकै कारण एमाले वरालो लाग्दै गएको जनताको निष्कर्ष। 😂😅😂
अब kp गयो
गरिब केपि अाेलिरहेछ मुजिअ।ेलिल।इ गिरिबन्धु काणडमा जेल हाल्नु परछ।
जय बालेनजस्ता लाई तेस्तौ तरिका सलाम छ
बलेन को सही निर्णय हो हजुर, पार्टी गत नेपाल, बन्दै बन्दैन।
हजुर पनि सचेत हुनुहोला ओली बा कुनै दिन हजुरको घरको अगाडि आउला फोहोरको थुप्रो उपहारमा
तिमिले खाना खाईराको मान्छेलाई छ्यास्सै काटेर टुक्राटुक्रा बनाउन राम्रो भयो बालेनले धुलो फाल्नु नराम्रो भयो डाका
भट्टराईलाई सिकाउनुपरो : तबेला भनेको घोडा बस्ने गोठ हो । तबला भनेको बाजा हो ।
तरिका गलत होलान तर उदेश्य सही देखिन्छ बालेन सरको हालको अवस्थामा???
यो ओली को त भिडियो नै नहाल्नु वाक्कै लागि सक्यो
जय बालेन शाह बाट बोल्ने जस्तै बोल्नु सिंह 🦁🦁 नेपाल सरकारले विकास असल राम्रो दिनुपर्छ
त्यो दलाल चोर काङ्ग्रेस र ओली बाट जेल हो। नेपाल माया हो।
ओलिले चाहिँ गरीव सुकुम्बासीको निहुँमा भोट बैंक बनाएको रहेछ त्यै होला गरीव लाई माया गरेको ????😂😂😂😂😂😂
येमाले अब 0 हुन्छ आउने ८४ मा।
अनि तिनिहरुलाइ सुकुम्बासि बनाउने चाहिँ नेताहरुनै हाेइन र?
चोर लाइ चोर भना मिल्छ ओइ कित्नि फेल बुढ
I didn't know the mayor could have this much guts and Power 😁. Full support to Balen dai💪💪
Oli needs to go retiree home not Goshiankunda, He needs to leave period. His days are numbered.
चर्चा र सस्तो पब्लिसिटिको लागि आफ्नो मर्यादा र औकात नबिर्से हुन्छ बालेन ले
अब केपि वलिकाे गालामा टबला बजाउछ, बालेन
केपि ले स्वर्ग जान पाईन्छ कि भनेर बालेन काे नाम लियेका हुन। अन्यथा नसाेच्नु हाेला। अब नकलि किडनि ले नि काम गर्न छाड्याे रे ।। धेरै बाच्दैन ।
एमालेका लागि बालेन थ्रेट, कांग्रेसका लागि रवि थ्रेट । अब कांग्रेस र एमाले दुवै मिलेर बालेन र रविलाई खेद्छन् होला । बालेनले युवाको भविष्य विगारो रे योगेशेले भनेको । म त हासेरै मर्ने भएँ ।
रविले काँग्रेस र बालेनले एमाले सक्काउँछन् 👏👏👏
अब पालो ओलीको जस्तो तबला बज्छन् त्यस्तै नाच्नुपर्छ हामी बालेनका जनताहरु होसियार ओली प्लस गोली
लाजपनि छैन अोली जि बालेन जस्तो ब्याक्ती सग टक्कर लिन
योगेसजी म पनि तपाईंलाई सम्मानकासाथ गालीगर्छु हुन्छ ? तबला र तबेला मा फरक थाहा छैन ? त्यो तबला हो तबेला होईन, तबेला त घोडा राख्ने ठाउँ हो, गाइ राख्ने गोथ भनेझै । एस्ता एस्ता त नेता । एस्ता नेताबाट देश र जनताको भलो हुन्छ भन्ने जनता भेडा हुन । एस्तै मान्छेलाई चुनवमा जिताएको परीनाम हो आज युबाहरु देशमा काम नपाएर बिदेसिनु परेको ।
Tabala and tabela ko meaning thaha paunu ani matra sansad bhawanma kura garnu, giribandu ko kura divert garna khojeko ho ?
यो चिक्ने को न अनुहार पनि हेर्न मन लाग्दैन उखाने जाठा हेर्दै रिस उठ्ने😡😡
Support balen❤
यो ओलि गिरिबंदु टिखाने पशुतिजलरि माहाकालीनदि गोकर्ण रिस्वर्ट झापामा धराहरा आदि खानै के पि ओलि रकेपिकादेशखाने ओलिको झुन्ड लाॅई त्यो वडा अदक्षे चिनारु श्रेष्टसमेत् टुडिखेलमा लगि झुन्डायर मान्नुपर्दछ पर्छ ?किन भन्दा देश र जनता बिरोधिछन् आर्मि किन चुप बस्छ ठोक गोलि
त्यो स्टाटस र कमेन्ट मा आएको like ले kp vs balen saha को मतपरिणाम लाई जनाउँछ
चोरको कुट्टा निकाल भन्दा कुट्टा निकालने ओलि हो त्यस्ले गरदा ओलि लाई कारबाई गर्नु पर्छ United Kingdom
देश बेचुवा देशमा बिकास हुदा को हुकार सबै चोर नेता
यसको मुखमा लगेर फाल्देन हो त्यो फोहोर
याे कुरा त भीम रावललाई साेध्नु पर्छ।
योगेश भट्टराई लाई तवेला र तवला मा भिन्नता थाहा रहेनछ । तपाँईको अध्यक्ष ज्यु लाई तवेलामा गएर नाच्नुस भन्नुस ।
यो मान्छे का पछाडी ठुलै देशै निल्ने अजिंगर रैछ ।
यो येमाले र काङ्ग्रेस न सकिन्जेल देश कहिले बन्दैन ।
yo mula lai dekher pni rish uthirax mula kidney fail badda
एमालेले बालेनलाइ चलाएर पार्ट नै पुरै महेश बस्नेतको हालतमा पुग्ने भयो ।
🐖🐖🐖🐖 देश यस्ताले चल्दैन । गणतन्त्रको भबिस्य बालेन , स्वांग, दुर्गा, ज्ञानेन्द्र शाहीको हातमा छ ।
कति राम्रो कुरा मन पऱ्यो सर, यो माथी रास्वपा लाई नराम्रो कमेन्ट गर्ने कित भष्टचारी हुन कित कुनै पुराना पार्टीका झोलेहरु हुन् जय घण्टी जय रबि दाई ।
लाज नभयकाे किटनि
जे भऐ पनी ऐमाल का नेता हरुलाई जनता ले राम्रै सङग चिनि सकेका छन बोल्न मा चिल्ल मिठो अधक्षे ओली हरेक ऐमाले नेता हरु को तरा काम जनता ले हरी नै सकेका छन र बालेन शाहा धेरै नबोलेरा काम लाई प्राथमिक्ता दिने मेयर हुन भन्ने पनि जनता ले चिनेका छन जे भऐ पनी कृिया प्रतिकृिया भन्दा पनी समन्नय का साथ दुबै पक्षे अगि बडे जनहीत होला बिकाश ले पनी फेरी पुर्न गति पाउला धन्येबाद
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
अहिले सम्म एमाले जनता लाई मुर्ख समझिन्छ
बालेन राम्रो की एमाले प्रत्यक्छ निर्वाचन गरौनुस एमाले को पता साफ हुन्छ
बालेनले भत्काएका छाप्रा सुकुम्बासि हैन वलि बा तपाइहरुकै चेला चपेटा र झाेलेहरु हुन के अब भाेटकाे डर लागेकाे हाे?
चौरासीमा यसको अब मूल्य उपहार तपाईले पाउनुहुन्छ। केपी बा❤❤❤❤
ठोक्रे नेताले मेयर बालेन सङ्ग धेरै कुरा/काम सिकेर अगाडी बड्दा राम्रो होला जस्तो लाग्यो!!!
Jay balen sir
जननेता हो बालेन जनता लाई बिकास दिन चाहान्छ बालेन बालेन देश को हिरो हो बालेन जस्त्यो भिजन भाको 10 जना नेपाल लाई खाचो छ जय बालेन सलाम बालेन
यस्को मृत्यु धेरै पहिला हुनु पर्ने थियो तर यो रोगि त थियो अब मन रोगि पनि भयछ यो अपराधी लाई कालले पनि लान मानेन किनकि स्वोर्ग मा पनि यसले यस्तै उधुम गर्छ भनेर कालले नलगेको हो बल्ल थाहा भो यो पापीलाई नत स्वर्ग नत नर्ग यसलाई काही पनि ठाउ छैन तेही भयर यो हामि माझ छ
Chor kp
त गैस अब बूढो मरे हुन्छ अब
मासाला झारे नेतामा साले के गर्न त दिनुपर्यो नि तिमीहरुले मासाले किन विवाद गर्छौ
गिरिबन्धु कता छ
उता त आगो लागेर डडेरो गएछ,अब संसद भवनमा नि आगो लगाउनु परो जनताहरु जाडोले कठ्यारिएर मर्न लागी सके सरकार ???
तबला होकि तबेला बोल्न पनि जान्दैन कि के हो ।
प्रोफेसर गंगा थापाले एउटा अन्तर्वार्तामा यो चौंधे वषॅ जेल वसने बांगे औंले “ गे “हो भनथे आज प्रमाणित भयो , मरने वेलामा यसतै हो !
Ho ho sir
ओलिले जे भन 🎉🎉🎉 बालेनलाई समर्थन गर्न छाडिन्न🎉🎉🎉
त मुला लाई जराइ बाट उखेलेर फान्न अति अावस्यक छ
चिने काे चाेर बुडा ने ता ।
10 हजार करोड जनता ले बदला लिन्छ्न
ससुरालीमा आएर भादभैलो गर्नु भएन नत्र नतिजा ढिलो चाँडो भोग्नु पर्ला
बालेन बालेन जय हो
🌹बालेन🌹जय श्री राम्🌹🚩🇳🇵
जय बालेन सर
यसको कुरा सुन्दा नि मेरो तिनी तिनी भएर आउँछु।
अहिले युवाहरुले बुझि सके बालेनला युवा हरुको साथ सपोर्ट छ बुदा हरुको दिन गयो
सुकुम्बासी टोल्मा भोट राम्रो आउँछ ओलि बा
साच्चिकै सुकुम बाशी हुन् भन्ने किन अहिले सम्म व्यावस्थापन भयन😊
ए ओली तिमिले यतिको वर्ष सरकार चलाइस । के गरिस ? देशको यो हालत हुनुमा तिम्रो हात छ
३०-३५ बर्ष देशकाे लागि के गर्नु भयाे बा तपाइलाइ देश याे अवस्थामा पुग्दा दुख लागेकाे छैन यहाँलाई ।
सहकारी पीडितहरुलाई न्याय देउ ।
सावाँ ब्याज फिर्ता गर ।
सहकारी ठगहरुलाइ जेलमा कोचेर तिनीहरू र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर।
जे भै रहेछ त्यो तिमीहरू को कुकर्मको नतिजा हो । जय वालेन🇳🇵