बालेन र सडक विभागको द्धन्द्धको भित्री कुरा, कसरी बनेको थियो त्रिपुरेश्वरदेखी जमलसम्मको बाटो?-24 TALK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • बालेन र सडक विभागको द्धन्द्धको भित्री कुरा, कसरी बनेको थियो त्रिपुरेश्वरदेखी जमलसम्मको बाटो?-24 TALK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 124

  • @shivsunuwar9454
    @shivsunuwar9454 2 หลายเดือนก่อน +14

    Good job ! Balen

  • @rajendralimbu690
    @rajendralimbu690 2 หลายเดือนก่อน +20

    ठुलो बजार भित्र पार्किङ हुदैना हेक्का राख्नुपर्छ

  • @Govinda_Sharma1
    @Govinda_Sharma1 2 หลายเดือนก่อน +13

    बौद्धिक ब्यक्तिको तर्क नै कति राम्रो।✅👍💯

    • @rajmandangol5317
      @rajmandangol5317 2 หลายเดือนก่อน +2

      😄..... सानो कामको लागी कति समय र खर्च .... खर्चीयो त्यो नि थाहा हुनु जरुरी छ..... लामो समय को प्रयास पछि भाको हो गफ सुन्दा आजको भोली नै भाको जस्तो हलुका कुरा गर्ने हो र????

    • @nikeshthapa5676
      @nikeshthapa5676 2 หลายเดือนก่อน

      े 😊😊​@@rajmandangol5317

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน +15

    यकदम ठिक भनुभयाे हजुर

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 หลายเดือนก่อน +9

    प्रश्न सोध्छ तर जवाफ पूरा सुन्ने धैॠ नै छैन । जवाफ दिने क्रम मै प्याच्च रोकेर अर्को प्रश्न तेर्साएर अलमल्ल पारी दिने ।

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 หลายเดือนก่อน +9

    ❤❤❤ डेनमार्कको राजधानी कोपन हेगन हेरे पुग्छ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 หลายเดือนก่อน +2

    जय बालेन❤

  • @prayash92
    @prayash92 2 หลายเดือนก่อน +2

    सम्बिधन सन्सोधन गरेर प्रतक्ष्य निर्वचित कार्यकारी प्रधान मन्त्री बनाउन पाउने हो भने बालेन प्रधान मन्त्री हुनेथियो र देश बिकस हुन्थ्यो ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 2 หลายเดือนก่อน +5

    बन्दीपुरको शहरी क्षेत्रमा अहिलेसम्म सबारी साधनले प्रवेस पाएको छैन। यसैले सफा छ।

  • @damodarsharma190
    @damodarsharma190 2 หลายเดือนก่อน +2

    गजब छ बा !!!
    २०५४ सालकाे शासन ब्यबस्था र अहिले काे शासन ब्यबस्था काे तुलना किन ?
    के त्यतिबेला संघियता थियो ?

  • @navarajbanjara8143
    @navarajbanjara8143 2 หลายเดือนก่อน +3

    बालेन का कुरा शुन्नै नशकने रबालेनकाे मुख हेर्नै नशकने बा ले पनि याे अन्तरबार्ता हेरेर बुजि दिय राम्रै हुनेथियाेकि

  • @rameshkarki3906
    @rameshkarki3906 2 หลายเดือนก่อน

    सुमना देश कि चेली हुन।

  • @bhupendra-fly
    @bhupendra-fly 2 หลายเดือนก่อน

    सचिव ज्यु को तर्कयुक्त कुरा हरु ले मन छोयो। धन्यवाद सर।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 หลายเดือนก่อน +1

    गल्लीमा घर बनाउँदा सिमेन्ट बालुवा गि्टी का बोरा का बोरा छिर्ने जाबो एउटा बाइक नछिर्ने कुरै हुँदैन । त्यसकारण घर्वालाहरुले राख्ने बाइक आफ्नो घरमा राख्छ त्यो खास समस्या हैन । विकास हो विकास चाहिने । जय बालेन ।

  • @gurungkarna4868
    @gurungkarna4868 2 หลายเดือนก่อน +7

    ❤jay balen oli लै jel ठोक्नु पर्छ tyo gafadi भ्रष्टाचार हो❤🎉🎉🎉

  • @ramilashrestha7124
    @ramilashrestha7124 2 หลายเดือนก่อน +2

    बालेनको भिजन लाई असफल बनाउँन जता पनि एमाले नै लागिपरेको छ

  • @arjunshrestha8804
    @arjunshrestha8804 2 หลายเดือนก่อน

    यदि बालेन जी लाई असहयोग गर्छभने त्यो राजनीतिक कार्य कर्ता र नेताहरू नै हुन किनकि बालेन स्वतन्त्र बाट आएकोले नै नेताहरू को टाउको दुखाइ हो।

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 หลายเดือนก่อน +1

    SADAK BIVAG MAA DHERAI THULO VRÀSTACHARI HARUKO CLUB CHA❤❤

  • @bingurung9928
    @bingurung9928 2 หลายเดือนก่อน +1

    Sir le 100% Right kura garnu bhayo. Car ta park gare ra aucha.jantta ta Shopping garnu aune hidne Bato chain cha.❤❤🎉🎉❤❤.

  • @birthapa3919
    @birthapa3919 2 หลายเดือนก่อน +1

    किशोर सर सग म सहमत छु।

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 2 หลายเดือนก่อน +1

    Ramro kuro garnu bho.....dhanyabad!!!

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 2 หลายเดือนก่อน +1

    ब्यपारीलाई किन्ने मानिस चाहिन्छ होला सवारी वा गाडी चढने ले सवारी नचढने ले बढी समय दिएर किन्नलाई समय दिएको हुन्छ ।न्यू रोड यरिया ब्यापारी र रेसीडेंसी यरिया हुनुपर्छ।मिडियामा देखिएका वडा नेता कुनै योजना र सपना नभएका देखिन्छ ।अर्कों तर्फ केन्द्रिय इन्टरेस्ट र हस्तक्षेप बढी देखियो ।काठमांडूकामा यस ब्यबहारले जन्तामा फुट ल्याउने छ।सडक बिभागले आफ्नो भूमिका र नगरपालिकाको योजना लाई बुझने आबस्यक ठानेन संक्तिको मात्र ख़्याल गरेको देखियो ।मन्त्रीले जनता लाई भाडने काम गरे आफ्नो अनुभव र कार्यकुशलता देखाउन सकेनन यस्तो कार्यले दुर्घटना हुन सक्छ ।मन्त्रीले आफुलाई नगरपालिकाको मन्त्री बनाउनु दुखत कुरा हो ।बिकास अबरद्ध हुनछ ।

  • @suinyalthapa4025
    @suinyalthapa4025 2 หลายเดือนก่อน +1

    मेयर बालेनले बैठकमा सडक बिभागले सहमति गरेकाे छ र १५ दिनअधि अनमतिकाे लागि पत्र पनि दिएकाे छ भन्दैछ नी ।

  • @puspashakya413
    @puspashakya413 2 หลายเดือนก่อน

    Good sir

  • @dipeshghimiqe
    @dipeshghimiqe 2 หลายเดือนก่อน +7

    नेपालिको चाहाना बालेनमय मिसन चौरासी।
    बालेन आउ भ्रष्ट केपि बाहरुलाई पुर्याउ काशी।

  • @anantashrestha6395
    @anantashrestha6395 2 หลายเดือนก่อน

    We are with Balen

  • @miss-zq9yp
    @miss-zq9yp 2 หลายเดือนก่อน

    बालेन जी ले स्थानीय बासी र सम्बन्धित निकाय सगँ छलफल समन्वय गरेर गर्नु भए राम्रो हुन्थ्यो ।

  • @ashishshrestha3586
    @ashishshrestha3586 2 หลายเดือนก่อน

    U r rite sir

  • @arjunajchaudhary6251
    @arjunajchaudhary6251 2 หลายเดือนก่อน

    Rocks Ballendra.

  • @Tikathapa58
    @Tikathapa58 2 หลายเดือนก่อน +2

    अब सडक स्थानीय सरकार मतहात ल्याउन सर्बोच्चमा कार्य जिम्मेवारी क्षेत्र अधिकार फैसला गरि पाउ भनी मुद्दा ठोक ।

  • @shyamgautam410
    @shyamgautam410 2 หลายเดือนก่อน +2

    स्थानीय सकार सञ्चालन ऐन हेर मूला सवै जसो नगर भित्रकासडक महानगर अन्तर्गत पर्छ।

  • @sujanchalise1909
    @sujanchalise1909 2 หลายเดือนก่อน +2

    कहिले राजेन्द्र , उपेन्द्र , बालेन सग प्र म जस्तो भएको नेता मुखामुख गर्नु सदबुद्धि नभएका अयोग्यता नेता जस्तो लाग्छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 หลายเดือนก่อน +1

    अरु ठाउमा भने बिबाद आएन तर नयसडकमा भने बिबाद आउनुमा राजनीतिक छुल्याहा अर्थात गिरिबन्धु के पि ओलिको बेइमानिले हो !

  • @InnocentCat-bn1to
    @InnocentCat-bn1to 2 หลายเดือนก่อน +4

    Padheguneko bidwaanko sujhbujh bhaneko yesto huncha

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 หลายเดือนก่อน +1

    Rip,,rip,,rip,,,,,kp

  • @urmilaprajapati5798
    @urmilaprajapati5798 2 หลายเดือนก่อน

    Wow❤

  • @SitaPandey-rt2ly
    @SitaPandey-rt2ly 2 หลายเดือนก่อน +2

    विवेक भन्ने क्लेस / रत्तिभर नभएर दम्भ/ लठैतपन मात्र भएको बुझियो यी ठुला भनौदा पार्टी र नेता संग ।

  • @user-wr3ul7yw1n
    @user-wr3ul7yw1n 2 หลายเดือนก่อน

    अरुको चित्त किन दुख्थो कमिसन खान पय पछि ? अहिले खान नपायपछी को पीडा भयको हो नेतालाइ

  • @alisakc4118
    @alisakc4118 2 หลายเดือนก่อน

    केसब स्थापित र केपि को सालो काठमाडौ को मेर भएर के चाहिँ काम गरे सडक बिभाक के गरेको काम सबै जनता ले देखेको छ्न अब बालेन ले नै काम गर्नु पर्छ एमाले भन्न्ने जन्तु ले देश बनाउदैन

  • @GoberdhanGhimire
    @GoberdhanGhimire 2 หลายเดือนก่อน +3

    Kati Sano Footpath chha keherera baseko Sarkar

  • @nirajnepal
    @nirajnepal 2 หลายเดือนก่อน

    Balen fantastic

  • @maharjanjames8073
    @maharjanjames8073 2 หลายเดือนก่อน

    You talk with very diplomatic but still I like the way you talk and your thoughts

  • @chitrarai6234
    @chitrarai6234 2 หลายเดือนก่อน +1

    जानाधार गुमाइसकेको पार्टीहरुको केहि कार्यकर्ताहरुले वालेनको कामको पक्षमा रहेको जनसमर्थनको उर्लंदो प्रवाहलाई नबुझेको देख्दा दया लाग्छ बिचरा लाग्छ |

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 หลายเดือนก่อน

    Good,,,sir

  • @bsunshakya
    @bsunshakya 2 หลายเดือนก่อน

    Great applause to Kishor Thapa!!!!!!!

  • @dilutamang6171
    @dilutamang6171 2 หลายเดือนก่อน

    बाटोत बनाएको थियो तर बाइक पार्किङ बाट पैसा असुलेको थियो जुन पैसा सुन्दर मेयर हुदा खाएको थियो

  • @denimgurung1726
    @denimgurung1726 2 หลายเดือนก่อน

    Support brother Balen rocks Kathmandu 😢😢😢
    Love and prayers from Pokhara brother 🙏

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 หลายเดือนก่อน +6

    ❤❤❤ नागरिक हिन्ने बाटो बडाउनको लागि दिमाग चिन्तन धेरै गर्नु पर्दैन होला ।...समन्वय गर्न खोज्दा रेस्पोन्स गरेन भन्छ नि..?

    • @birendrakayastha3387
      @birendrakayastha3387 2 หลายเดือนก่อน +1

      Balen informed DoR and asked to answer or respond within 15 days! But DoR was sleeping until somebody wanted to politicize it!

  • @SumanDarlami-rx5bj
    @SumanDarlami-rx5bj 2 หลายเดือนก่อน +1

    Jaya balen

  • @premdhojkc7704
    @premdhojkc7704 2 หลายเดือนก่อน

    तर्क त ज्यादै राम्रो लाग्यो तर एमाले पट्टी अलि अलि ढल्कनु भएको जस्तो लाग्यो

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 หลายเดือนก่อน

    अब काठमाडौंबाट एमाले बढारिने छ

  • @manojchhetri4393
    @manojchhetri4393 2 หลายเดือนก่อน

    Parking bata sattar bus chalaye huncha…parking garni bus ma chade ra auni sopping garni ..problem nahi hudaina …

  • @himpun2082
    @himpun2082 2 หลายเดือนก่อน

    Lalpurja hoina hariyo purja dine. Kahele pni bechana kinna napaune gari dinu parchha.

  • @frensunny
    @frensunny 2 หลายเดือนก่อน

    त्यो बेला श्री ५ को सरकार थियो कि नेपाल सरकार?

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 2 หลายเดือนก่อน

    जय बालेन शाह अध्यक्ष नेता बाट अपाङ्गता व्यक्ति बनाउने बलियो सक्छ विकास सेवा हो। नेपाल माया हो।
    त्यो ठग सडक विभागका प्रमुख भित्र कुरा ठग चोर हो। केही समाचार थाहा छ।

  • @Aditee1234
    @Aditee1234 2 หลายเดือนก่อน

    Khane pani ko naksa'sadako naksa 'bijuli naksa 'fairfiting pump point palace naksa+1thauma kam sagai hunu par6a.

  • @patb8605
    @patb8605 2 หลายเดือนก่อน +5

    ‘Yo Jatho Vrasta, Fataha Oli ‘Ekdum Badi Bhai Raha cha . “ Jatho ko Chak ma, “Vatai Vata ley Haan Balen , Jatho kidney fail ko ‘Chauri Pareko Chak ma’

    • @omstha
      @omstha 2 หลายเดือนก่อน

      😂😂😂😂😂😅😅😅😅😅

  • @keshabgiri4387
    @keshabgiri4387 2 หลายเดือนก่อน

    Asile Balen le garnu bhayeko kam dherai dherai Ramro chha Birodh. Garnu ramro hoina sahi kam chha daj bhai haru Aaghi bash us hola Balen ju.

  • @keshavsubedi152
    @keshavsubedi152 2 หลายเดือนก่อน

    बालेन शाहाले आफ्नो पदको भूमिका राम्रो संग निर्बाह गर्नुभएको छ। एसमा दुई मत छैन। ईन्जिनियरको ज्ञानलाई अक्कल र बुद्धी संगै लैजॅादा राम्रो हुने थियो। आफ्नै बूबा बराबरका मानिसहरूलाई सम्मान संगै सहकारे गर्नुभए अति राम्रो हूनेथियो। ऐतिहॅासित संघर्ष नबुझ्ने र सम्मान नगर्नुले टुप्पोबाट पलाएको, राणा, पंचायत ठिक थियो भन्ने देखिन्छ। ज्ञानी मानिसको प्रस्तुती र एउटा उद्येसे बोकेको यूवाबाट कसैले पनी अपेक्षा गर्न सक्दैन।

    • @surajshrestha5171
      @surajshrestha5171 2 หลายเดือนก่อน

      Tyesta ukhane /tukke bhrasta budo lai yetro barsa samman garera Nepali le k payo? Tyo gokul baskota jasto bhrasta Neta yenai ko ghar ma basthe. Took afai ahile Giri-Bandhu kanda ma cha.
      Congress heryo Bhutani kanda, Sun Kanda..Maobadi here kandai kanda, Amale here bhrastai bhrasta.
      Khali bhrasta le bhareko Congress ,Comminist ani Maobadiwlai kati samman garne.
      Ani Nepali janata le chahi k payo yesto bhrasta haru bata yetika barsa samma.
      Raja falera 100 ota arko Raja ..gidda jasto palai palo chusne bahek yini haru le k garyo auta aam Nepali ko jindagi ma?
      Yo kukur budo pako dead expire bhako bhrasta haru lai falne bela ako cha, sachhai bhannu parda.

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 2 หลายเดือนก่อน

    Oli lai Kathmandu bata lakhetney din na aula Vanna sakinna jail tira

  • @alxra1_e909
    @alxra1_e909 2 หลายเดือนก่อน

    जोस जागर मात्र होईन होस पनि चाहिन्छ

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 หลายเดือนก่อน +1

    विकास विरोधी एमालेको घाँटी न्याक्छौं ८४ को चुनावमा ।

  • @balarampradhan6150
    @balarampradhan6150 2 หลายเดือนก่อน

    Sadak Bibhag. Le janata ko laagi kaam garekai chhina.
    Dear. BALEN LE KAAM GARIRAKHIKO CHHA.
    GOD BLESS. KTM KO KING. BALEN GO AHEAD.

  • @sagarrai5102
    @sagarrai5102 2 หลายเดือนก่อน

    यो तोर्पेको कम छैन

  • @poudelg1
    @poudelg1 2 หลายเดือนก่อน

    यो हाकिम पनि लास्टै खानेदाऊ जस्तो छ।

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 2 หลายเดือนก่อน

    The end of federalism and the rise of the Democratic-Centralism is the need to deliver the services with the latest technology at the least cost .
    I thought the Maitighar-Mandala is the english-form of Mandal that was invented by some Nepalese inclined and influenced by the impact of the British Rule in India .
    I very much appreciate the expansion of the pedestrian walkway by Mayor Balen shah . But prioritizing the most urgent need among hundreds of problems is very challenging . I might have heard him state during his electioneering that the problems of the Kathmandu Metropolis are too simple and every problem would be solved with ease . I have no idea whether he has a change of his vision now .
    35 percent of the Americans and Australians do not own any land property . They pay rent wherever they live . Most of the people that have captured state-owned land in Kathmandu possess land property elsewhere in Nepal . Some of them have land property in Kathmandu as well .

  • @lekhbdrneupane5829
    @lekhbdrneupane5829 2 หลายเดือนก่อน

    Yo pani parti kai bhakta jasto cha

  • @Bayambu.K
    @Bayambu.K 2 หลายเดือนก่อน

    बालेनको अहंकार धेरै भो अब सकिने बेला भयो । काठमाडौ बाट अब हार्छ वालेन

  • @komalgc
    @komalgc 2 หลายเดือนก่อน

    Bartaman ma kura garou
    Ra
    Samadhan ko bikalpa khojou.
    Basaisarai rokou ra ktm le dine har kura ko subidha desha ko bibhina thauma ma puraou.
    Jansankhaya ko niyantran garou.
    Apabhasi jansankhaya kantro garou.
    Aadi etaydi kur ra bigayaharu ko raya salha lim.

  • @ajabsingh9163
    @ajabsingh9163 2 หลายเดือนก่อน

    Kishore thapa le rajanitik uddeshya bujhana sakenaan, Balen lai flop garaunu yinihaaru ko uddeshya ho, sukumbasi sarbajanik bhanee yinle bujhenanna...sukumbasi haina hukumbasi bhanne bujhanuparchha..

  • @rekharana1006
    @rekharana1006 2 หลายเดือนก่อน

    😂😂😂😂 Kesav Esthapit ko chela rahechha 😂😂😂😂

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 2 หลายเดือนก่อน

    ए तॅ पनी गूमाले को झोले कति मूख चोखिनू सकेको

  • @user-qb1ps4tk9h
    @user-qb1ps4tk9h หลายเดือนก่อน

    Natk Gareo xa meyar le

  • @unigraphics2998
    @unigraphics2998 2 หลายเดือนก่อน

    kamai nagarne bhrasta haru sanga k ko samanya garna sakinchha?

  • @jawansinghtamang
    @jawansinghtamang 2 หลายเดือนก่อน

    Balen is Balen

  • @ShrijanTm
    @ShrijanTm 2 หลายเดือนก่อน

    Party ko jhole

  • @govindashrestha4048
    @govindashrestha4048 2 หลายเดือนก่อน

    Tyo bela bahudaliy prajatantrako sasan ko bela sadak bistar garnu r ahile bahudaliy prajatantra nabhayekole yo loottantrako sasan

  • @manojchhetri4393
    @manojchhetri4393 2 หลายเดือนก่อน

    Yo thau ma hataye ra arko thau ma diye bhane tiyo bichni ya bhara lagaye ra ..feri arko thau ma kabja garchan …

  • @buddhamaharjan9108
    @buddhamaharjan9108 2 หลายเดือนก่อน

    Farak yati ho partyko mayor ra swatantrako hijo fohar faldankin khel kheliyo sabai partyko neta milera balenlai giraune niyat balenle sing darbarma ago lagaune kurama samatne pahal gariyo tyati dhanga ta mayorko hoina neta ra mediakramiko

  • @kevin-py6oe
    @kevin-py6oe 2 หลายเดือนก่อน

    Raghubir mahaseth aaye pachi reply naayeko

  • @gangajal6091
    @gangajal6091 2 หลายเดือนก่อน

    Yo 24 hrs news pani bahiri agent bata chaleko news ho...
    Hawa jasto ,balen k jabarjaati ho..nonsense news ..

  • @kalpanarai9503
    @kalpanarai9503 2 หลายเดือนก่อน

    sambad ma mandaina na ni ho kay balenley sambad nagareko holara? tara netta haru ma nai badhi ahangkar cha ...

  • @Aditee1234
    @Aditee1234 2 หลายเดือนก่อน

    Hakim sab ahile sama khane pani'bijule'sadako naksa akai thauma naksa dekhnu va6a.jamin ko pillar gadin6a.tara yaha astai hakile siknu hos khane pani vinai'bijuli vinai'bato vinai galt naksa autai hunu par6a balen lai vaji haleko ho.

  • @teknathpoudel3016
    @teknathpoudel3016 2 หลายเดือนก่อน

    partiko sakh gumo vnera party khaniyeka hun

  • @sabinduragurung1813
    @sabinduragurung1813 2 หลายเดือนก่อน

    Sadak bibag hoina yemale KO badmasi ho

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน

    Kishor ji ko tarka ta sahinai ho TARA yee Delhi ka 12 bunde wala party ko sarkar ra netaharule aafulau afthero parda chahi Balen sanga sahakaryako natak garxa ra Balenle gareka ramra kaamko birodh ra rokne kaam garxan, kinaki yee 12 bundeharule ramato kaam garninai xaina yedi Balenle ramro kaam gare 12 bundeharu minus hune darr/khatara ....

  • @narendrapandey8055
    @narendrapandey8055 2 หลายเดือนก่อน

    Yo yemalelai ab sadhaika lagi hataunu pracxa bujhis t kp oli ba khate pakh tero feri hatkadi lagane bho tetro jaggako hisab kit ab khoi kp oli ??

  • @PremRaj-jy3wy
    @PremRaj-jy3wy 2 หลายเดือนก่อน +1

    Yo oli dhartilai bojha matra rip

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 2 หลายเดือนก่อน

    Kathmandu Ko newar haru Ali vede vede type Pani Chan. Tesh mathi praye a male Ka rahi Chan...KP budha newar haru Ko jwaai pani rahi Chan...tesai le ...

  • @user-uw3tf5yh2s
    @user-uw3tf5yh2s 2 หลายเดือนก่อน

    Jay balen chor kp

  • @vinodmathema1706
    @vinodmathema1706 2 หลายเดือนก่อน

    Mul udesye Janta lae sewa .ra subidha dine. Na ki 2 patak PM vaiseka Oli le Balen lae hochyaune ra hawa ma udauna

  • @laxmanbasnet6496
    @laxmanbasnet6496 2 หลายเดือนก่อน

    Rabile nanika ba harulai pakha lagaunuxu ma ayepaxi vanthye aba giribandhu tea state ko kura k garlan?? Haisiyet x grihamantri jiuuuu yemale ko file kholna. Tha z tapaiko pani aukat kei xiana rajinam ma dinus aba balen le naya party kholera des bikash garxan. Tapai prati as thio aba 0% pani aaas xiana naya purana sabai chor hoon. The only one balen xan do everything we are with i balen shah

  • @DhanaMoktan-nz4fj
    @DhanaMoktan-nz4fj 2 หลายเดือนก่อน

    Balenlai jel halna khojyovane yo deshko halad ke hola yad garnuhola balenshaha tinkadjantako dhukdhuki vaisakexa yesto ramrojanapremi deshpremilai fasauna nakhoja

  • @gyanubala946
    @gyanubala946 2 หลายเดือนก่อน

    He is bias !

  • @user-tr7xf5kc2r
    @user-tr7xf5kc2r 2 หลายเดือนก่อน

    Nosense news?

  • @harikarki1548
    @harikarki1548 2 หลายเดือนก่อน

    केशब स्थापित को घोडा

  • @agnisubba539
    @agnisubba539 2 หลายเดือนก่อน

    ओली को भरिया

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 2 หลายเดือนก่อน

    केशव स्थापित सग काम गर्नु भएको रहेछ है सचिव महामहिम ,कुरा बुझियो।😂😂😂यो ८१हो बुझ पातकी।

  • @tekthapa1123
    @tekthapa1123 2 หลายเดือนก่อน +1

    This dog also KP supporter

    • @InnocentCat-bn1to
      @InnocentCat-bn1to 2 หลายเดือนก่อน +1

      Tapaiko mulyankan galat chha. Shanda chayanmaa taalim linu raamro hola

    • @laxmanshah4088
      @laxmanshah4088 2 หลายเดือนก่อน

      मान्छे चिन्नु खसी किन्नु। यी मान्छेलाई चिन्नु भो ?

  • @sureshbhatta8803
    @sureshbhatta8803 2 หลายเดือนก่อน

    समनय हुनै पर्छ तर यो बालेन ले त अत्यन्त सुन्दर काम त गरै हो,अति सुन्दर तर म त जग बहादुर हु भने पनि हम तो तेली हु,मेरो श्रीमति बाहुनी हो ,जय शम्भो