फसे ओली,देउवा। राष्ट्रपति शासनको तयारी,सेना हाईअलर्टमा,मोदीले प्रचण्डलाई साथ नदिने बस्नेतको खुलासा।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • #shyambasnet
    #prachanda
    #kpoli #rabilamichhane
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 128

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 2 วันที่ผ่านมา +19

    जे जस्ताे शासन लगाएर भए पनि प्रचण्डले यि भ्रष्टाचारीलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।

    • @hemchandrasharma7327
      @hemchandrasharma7327 2 วันที่ผ่านมา

      Nepali sarai aachama ka hunchan k, jo manche le 17000 ko jyan leko cha cantonment ma tetro vrastachar gareko cha, testo manche le vrastrachari lai karbai garcha vannchan, ajhai hero bancha bhancha, ali ali ta dimag lagao an kta ho, khana ta bhat nai khanchau hola, aachi ta khanaanu hola

    • @whatsinaname6930
      @whatsinaname6930 2 วันที่ผ่านมา

      aba prachanda afai le afailai jail hale pachi matra hero huncha ...natra pratisodh matra huncha

  • @donaitahk8264
    @donaitahk8264 2 วันที่ผ่านมา +25

    आओस रास्ट्रपति शासन

    • @Jungkarkiwh
      @Jungkarkiwh 2 วันที่ผ่านมา

      Aaunu parxa

  • @abiskaroli9356
    @abiskaroli9356 2 วันที่ผ่านมา +18

    सहि कुरा हो हजुर सहि हो हजुर लाइ नमन

  • @rupeshpun5432
    @rupeshpun5432 2 วันที่ผ่านมา +8

    यो देशमा लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,,

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 วันที่ผ่านมา +8

    भारतिय दलाल राष्ट्रपतिकाे सासनले नेपाल भारतमा बिलय गराउला हाेसियार बनौ, अटेरि, फटाहा, ढांटुवा, ठग, अल्छी,अनुसासनहिन नेपालिकाे लागि कडा सैनिक शासन अनिबार्य छ।

    • @subhash7408
      @subhash7408 2 วันที่ผ่านมา

      King Mahendra style ko system thick रहेछ

  • @dipakbhattarai60
    @dipakbhattarai60 2 วันที่ผ่านมา +4

    रास्ट्रपती शासन लगाउ सेना परिचालन गरेर एमालेकाङ्रेस राजाबादिलाई जेल हाल्नुपर्छ ।

    • @donerastrabadi
      @donerastrabadi 2 วันที่ผ่านมา

      raja badi lai haina bhai jatiya yudhha garna khojne ani Cristian missionary harulai bhate karbahi garxa sarkarle .. tyo abastha aba kehi din paxi aaudaixa. yaha arajkata dherai bhaisakyo

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 2 วันที่ผ่านมา +2

    सैनिक शासन ठोकेर हाल न चोर हरु लाई जेलमा।

  • @suryabhujel505
    @suryabhujel505 2 วันที่ผ่านมา +3

    सरै मन परेको कुरा खोलामा ढल हल्ने जनता नेता चाहिँ ढ्ल क्या गज्जब को कुरो छ !

  • @rosanlibanglimbu3893
    @rosanlibanglimbu3893 2 วันที่ผ่านมา +2

    यदि विपक्षी संग मिलेर देश डुबाउने खेल रचछ भने ‌ प्रचण्डले बलिदान दिनै राम्रो देश र जनताले भ्रष्टाचारी नेताहरूबाट मुक्ति प्राप्त हुन्छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 วันที่ผ่านมา +1

    यि ३ दल अनि ३ नेतृत्वलाई जरैबाट उखलेर फाल्ने बेला आइसक्यो ॥

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 วันที่ผ่านมา +1

    तस्करि भ्रष्टाचारी भूमाफिया लाइ सुम्पनु भन्दा राष्ट्रपति शासन लागू गरौ नयाँ प्रयोग गरौं सम्माननीय प्रधानमन्त्री ज्यु जोखिम उठाउनु खतरा मोल्नु देश बचाउनु सार्वभौम जनता तपाईँको साथमा छ धन्यवाद

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 2 วันที่ผ่านมา +2

    अब,जनसरकार बनाउनुपर्छ🤗

  • @RajendrasamajbhaktaSamajsebi
    @RajendrasamajbhaktaSamajsebi 2 วันที่ผ่านมา +2

    प्रचन्डले देस चलाऊ नभए सेना लाइ देउ

  • @nanugaire4960
    @nanugaire4960 2 วันที่ผ่านมา +4

    Yes right 👍

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 วันที่ผ่านมา +1

    कार्यकारी प्रधानमन्त्री काँचो इटा बनाउने साँचो बाङ्गो छ जो गएपनि प्रचण्ड शेरबहादुर केपी अरु विद्वान इटा bango आउँछ त्यसैले नयाँ प्रयोग गरौं सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् देश र जनता बचाउन तस्करको भ्रष्टाचारीको भूमाफियाको चंगुलमा सार्वभौम सत्ता सुम्पनुभन्दा राष्ट्रपति शासन उत्तम विकल्प अहिलेको आवश्यकता धन्यवाद

  • @insanmaharjan5051
    @insanmaharjan5051 2 วันที่ผ่านมา +3

    बस्नेत ज्यू तपाइको कुरा पत्याउने कसरि ? तपाई २०१७, २०४७, २०६३/६४ परिबर्तन पनि बिदेशीको सहयोगले गरेको भन्नु हुन्छ ! तर २०१७ होस् ,२०४७ होस् २०१७ पछी फेरी उही नेताहरुनै आयो र केहि विकास भयन ! त्योस्तै २०४७ र २०६३/६४ पछी पनि उनीहरुनै सत्त्तामा हलिमुली भैराखेको छ ! राष्ट्रपति शासन चलाएर के देसमा तपाईले भने जस्तो हुन्छ त !??? २०१७.२०४७ तथा २०६३/६४ पछी पनि उनीहरुनै सत्तामा छन ! जब सम्म जनताको विचारमा आमुल परिबर्तन आउदैन, फेरी उनीहरुकै शासन आउछ ,उनिहरुंई चुनाब जितेर आउछ !

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 2 วันที่ผ่านมา

    सहि हाे राष्ट्रपति शासन

  • @keeritijoshi3179
    @keeritijoshi3179 2 วันที่ผ่านมา

    यस्ता दिमागी समस्या भएका वृद्ध बा'हरुलाइ राजनीतिक विश्लेषक बनाएको छ नेपालिहरुले अनि भन्छन देश अधोगमन तर्फ जाँदै छ। यी वृद्ध बा राजनीतिक विश्लेषण कम आफ्नो इच्छा प्रकट बढी गरिरहेका छन।

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 วันที่ผ่านมา

    राष्ट्र पति फेरे मात्रै हो अहिलेको त घाटमा सेलाउन ठिक्क भैसक्यो।

  • @Dhanyvad68
    @Dhanyvad68 2 วันที่ผ่านมา

    राष्ट्रपति शासनको लागी बहादुर, सक्षम र देशभक्त राष्ट्रपति भएपो केही आशा गर्न सकिन्छ। एस्ता हुतिहारा मरने बेला भएको राष्ट्रपतिले उल्टै पाएको सत्ता पनि शेरे र ओली लाई सुम्पिएर तिनिहरू को भक्तिमा लीन हुन्छन।

  • @nbohara999
    @nbohara999 2 วันที่ผ่านมา

    अति उत्तम

  • @chandrapandey1063
    @chandrapandey1063 2 วันที่ผ่านมา

    जे पनि bhannu हुन्छ सेना, सेना लुटे सेना ले के गर्नै होला

  • @Madhukarshamsher
    @Madhukarshamsher 2 วันที่ผ่านมา

    २८ गते बिश्वासको मत लिन्छु भनेको छन त के को राष्ट्रपति शाशन ?

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 2 วันที่ผ่านมา

    तिम्रो रास्टपतिसासन तिमिनै राख इन्डियन घोडा पातकी तर राजाले बनाएको देश हो यो तेसैले राजाको पनि ठाउँ हुनुपर्छ रास्टपतिको ठाउमा सम्बिधानिक राजा र प्रतक्षे निर्बाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ बस एहि हो चाहिएको

  • @dharmanirmala9673
    @dharmanirmala9673 2 วันที่ผ่านมา

    नेपालमा वर्तमान अवस्थामा यही व्यवस्थाभित्र कुनै राजनीतिक पार्टीको व्यक्तिहरू सैनिक परिचालन गर्न खोज्छन् भने देश र जनताको लागि खतरनाक हुन सक्छ राजनीतिक व्यक्तिहरूमा विवेक हुँदैन।
    यदि सैनिक शासन लगाउने हो भने पहिला राजा ल्याउनुपर्छ।

  • @BirBasnet-j6o
    @BirBasnet-j6o 2 วันที่ผ่านมา +1

    ❤❤❤Rastrapati sashan bhako ramro

  • @shree4007
    @shree4007 2 วันที่ผ่านมา

    राष्ट्रपटी शासन लगाए र एमाले काङ्ग्रेस लगाएत सबै देश द्रोही भ्रष्टाचारी लाई तह लगाऔं।

  • @ramlama1532
    @ramlama1532 2 วันที่ผ่านมา

    Hope for better Nepal Nepali.

  • @yamthapa7719
    @yamthapa7719 2 วันที่ผ่านมา

    Think bhaneu daji ki t rastrapti sasan ya raja sasan aaunu besh chha sir.

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 วันที่ผ่านมา

    यी बा को एनलाइसेस मिल्ला जस्तो चै लाग्दैन। रास्ट्रपति रामचन्द्रे पनि उहीँ ड्याङको मुला हो लेन्डुपे नौ त हो नि!भारतीयहरुको कारणले नेपाल आज यो अबस्थामा पुगेको छ यी बुढा चै भारतको मुख ताक्दै छन।

  • @padamtimsina4907
    @padamtimsina4907 2 วันที่ผ่านมา

    रास्ट्रपति दाशन यो प्र म ले लगाउँदैन।

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 2 วันที่ผ่านมา

    केहि हुदैन यो चोटि??४ महिनापछि होला तर इ पार्टी हरुबाट केहि हुदैन हेर्दै गर्नु??

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 วันที่ผ่านมา +1

    वहा ले भने जस्तै होस

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 2 วันที่ผ่านมา

    Basnet ji ko kurai arko.

  • @udayasharma4509
    @udayasharma4509 2 วันที่ผ่านมา +1

    India does not like Oli in power. During India visit Modi suggested(ordered?)Prachanda to make alliance with Deuwa and get Oli out. When Prachanda attempted to make alliance with Deuwa it back fired and made Oli bring in power. India will definitely play another game to stop Oli ascend to power.If India could not succeed now it will succeed after few months.

  • @pramilaregmi2465
    @pramilaregmi2465 2 วันที่ผ่านมา

    मनगणन्ते बिश्लेषण हो

  • @kapurgurung9566
    @kapurgurung9566 วันที่ผ่านมา

    सिकिम हुन लाग्यो

  • @purnashahi8138
    @purnashahi8138 2 วันที่ผ่านมา

    यिनी पाकाे मान्छेकाे पनि विश्लेषण खासै दमदार लागेन !! खाली प्रतीसाेध जस्तो छ

  • @Dhru987
    @Dhru987 2 วันที่ผ่านมา

    बिचार गरौं न त राष्ट्रपती शासन कस्तो हुन्छ ।
    यो राष्ट्रपति त कांग्रेसको कार्यकर्ता हो ।

  • @kblexim5869
    @kblexim5869 2 วันที่ผ่านมา

    Headed by Ex Chief Justice Kalyan ji Shrestha team of advisers

  • @amritachand2428
    @amritachand2428 2 วันที่ผ่านมา

    Is this true, these leaders are not born for Nepal??
    Peace …..Nepal should be established a good /peace land for the world and for the neighboring countries too 🙏

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 2 วันที่ผ่านมา

    We wish there be a presidential rule (army ) in Nepal till the nest general election .The present parties are not a democratic parties.They’re all fighting for satta and powers.Because of their personal fights of powers the country has gone to this stage.

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 วันที่ผ่านมา +3

    🕉️🕉️🕉️राजा ल्याउ देश बचाउ 🕉️🕉️🕉️

  • @kumarmagar5501
    @kumarmagar5501 2 วันที่ผ่านมา

    सपना पनि के देखदो रहेछ।

  • @gopalthapa49
    @gopalthapa49 2 วันที่ผ่านมา

    हावा के को इन्डिया इन्डिया भनेको के तिमी पनि माओवादियों हो

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 วันที่ผ่านมา

    😊😊

  • @humgurung1594
    @humgurung1594 2 วันที่ผ่านมา

    Executive president is what needed for Nepal.

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 2 วันที่ผ่านมา

    हावा बिश्लेषण

  • @ranjanpoudyal5709
    @ranjanpoudyal5709 2 วันที่ผ่านมา

    Sounds like too much speculation. Did not provide any evidence that we are heading towards a president's rule.

  • @osanstha5096
    @osanstha5096 2 วันที่ผ่านมา

    यि बुढा त भ्रस्टाचारीको पक्षमा रछन

  • @surendratamangtamang2566
    @surendratamangtamang2566 2 วันที่ผ่านมา +1

    हावा कुरा

  • @user-di6bp8qj5o
    @user-di6bp8qj5o 2 วันที่ผ่านมา +1

    Yinihulai nabachaunuhos sefti tank mma khasndinu parchha

  • @SunilKumarSinghRajput-c2r
    @SunilKumarSinghRajput-c2r 2 วันที่ผ่านมา

    A,ta,prakahoki,dalk😌 27:37

  • @NmTrade-tt8zo
    @NmTrade-tt8zo 2 วันที่ผ่านมา

    Shyam dai usa ko mancha ho jasto cha.

  • @janakshrestha5930
    @janakshrestha5930 2 วันที่ผ่านมา

    मोदिको 400 सिट आउछ भन्थ्यो

  • @SmilingPager-qh3fg
    @SmilingPager-qh3fg วันที่ผ่านมา

    Asthir shashan vanda rastrapati shashan ni thik ho!

  • @sanushrestha4958
    @sanushrestha4958 2 วันที่ผ่านมา

    Good

  • @donerastrabadi
    @donerastrabadi 2 วันที่ผ่านมา

    yo desh lai bachaunu xa bhane amle. congress maobadi ...jatiya yudhha garna khojne jhunda ani Cristian missionary e 5 tatwolai yo desh batai nimityanna parnu parxa ani matra yo desh maa aman chain bikas hunxa natra yastai ho

  • @nawarajshivakoti1174
    @nawarajshivakoti1174 2 วันที่ผ่านมา

    Rastrapati sasan ek matra bikalpaho ABA

  • @amirdahal4403
    @amirdahal4403 2 วันที่ผ่านมา

    बकबुसे गफ😅

  • @prakashojha5145
    @prakashojha5145 2 วันที่ผ่านมา

    Drunken bastard, यस्ता राजनीति को र न जानेको सँग पनि के यस्तो कुरो gareko.. जे मन लाग्यो बोल्यो tei सहि हो भन्छन्..

  • @rimmagar7676
    @rimmagar7676 2 วันที่ผ่านมา +1

    हाबादारी गफ

  • @maisinghtamang2250
    @maisinghtamang2250 2 วันที่ผ่านมา

    Good luck !

  • @thakuriramrajahamal5513
    @thakuriramrajahamal5513 2 วันที่ผ่านมา

    विद्वान भनौदा हरुले पनि जे मनलाग्यो त्यही भन्छन्

  • @gunathapa3142
    @gunathapa3142 2 วันที่ผ่านมา

    Sainik sasan Desh ko lagi hanikarak ta hudaina ?
    Kina bhanda yo afno maulikta ma chhaina Nepal angrej yuddha kal ko jasto afnai Desh bata yo sanchalit chhaina. Raja Birendra Sainik ghera bhitrai marnu paryo.Yo Mcc sena bhaisakyo.

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o วันที่ผ่านมา

    आछी खान पायेका ले के गरछ

  • @rishirampoudel5519
    @rishirampoudel5519 2 วันที่ผ่านมา

    Oighat kura

  • @keshavkarki1370
    @keshavkarki1370 2 วันที่ผ่านมา

    राजा लाई राष्ट्रपति को रुपमा स्थापना गरेर सरकार आफै चलाउ प्रधानमन्त्रीज्यू

  • @rishirampoudel5519
    @rishirampoudel5519 2 วันที่ผ่านมา

    Bastab ma bhanne ho bhane bholi k hunxa bhanne kura soym kp. Pracjanda. Ser b lai pani thaha xiin

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 วันที่ผ่านมา

    याे बुढाकाेपनि बिश्लेसन मिलेन

  • @subarnabasnet6193
    @subarnabasnet6193 2 วันที่ผ่านมา

    मेरो प्रश्न सोधी दिनु पत्रकार महोदय :----पक्काहो देश मा राष्ट्र पति शासन आउँछ???

  • @tekkarki8900
    @tekkarki8900 2 วันที่ผ่านมา

    Prachandaji le rastrapatiye sashan ka lagi sifarish gare pani Ramchandra le sashan kasari garxan..????

  • @kblexim5869
    @kblexim5869 2 วันที่ผ่านมา

    No kingship at all.

  • @bibidhsharma
    @bibidhsharma 2 วันที่ผ่านมา

    तैट हावा कुरो, यो बुडोले भनेको मिल्दैन कनफम।

  • @rajkumar.sadashankar34
    @rajkumar.sadashankar34 2 วันที่ผ่านมา

    स्याल बुढा तिम्रो विश्लेषण आलु😅😅😅

  • @dhrubasah8795
    @dhrubasah8795 2 วันที่ผ่านมา

    यी बस्नेत घन्टा को बिस्लेसक?

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 2 วันที่ผ่านมา

    अब पञ्चायत र राणा शासन आउँछ

  • @AarogyaSubedi-ji8uc
    @AarogyaSubedi-ji8uc 2 วันที่ผ่านมา

    Prajatantra badi Rashtrapatile na ta sainik shasan lyaun man garchhan na chunav garaunanai ! ! !

  • @SunilKumarSinghRajput-c2r
    @SunilKumarSinghRajput-c2r 2 วันที่ผ่านมา

    27:57 27:58 27:5
    A,ta,ptrakar,ho,kl,,,,,,

  • @thapaa1
    @thapaa1 2 วันที่ผ่านมา

    Please do not creat havoc, everything will be fine. Slow and steady win the race. Save Nation first, let leaders work calmly do not confuse them !! Hawa kura band garnu hai, why you all dammit waiting MODI ?????????

  • @dineshpangali2028
    @dineshpangali2028 2 วันที่ผ่านมา

    यस्ता महान नक्कली नेपाली रापले के शासन गर्ने!

  • @YKMTechno-1981
    @YKMTechno-1981 2 วันที่ผ่านมา

    सबै कुरा थाहा भए जस्तो कुरा गर्नु हुन्छ वहाँ, के पाक्दै छ खिचडी?

  • @navrajchhetri7156
    @navrajchhetri7156 2 วันที่ผ่านมา

    Yesko kai kura biswas nagarnu/ narkhnu

  • @vimsenkadel8533
    @vimsenkadel8533 3 วันที่ผ่านมา +2

    Jay hos shayam sir ko

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o 2 วันที่ผ่านมา

    Raja lai bujhaya janatako valai hunchha.

  • @iliyaschimbi5088
    @iliyaschimbi5088 2 วันที่ผ่านมา

    यो बुडाको मनो घडन्ते कुरा हो

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 วันที่ผ่านมา +3

    राजा लेऊ, यस्ता खाते नेता हरु लाई बनाएर काम छैन

  • @RamRai-by3sm
    @RamRai-by3sm 2 วันที่ผ่านมา

    Kulajasto raixa

  • @RameshRamesh-dn5ey
    @RameshRamesh-dn5ey 2 วันที่ผ่านมา

    Khul…

  • @durgamainali9103
    @durgamainali9103 2 วันที่ผ่านมา

    Yo sab fagat kura ho sasan pranali yehi rahanx ra oli nae prime minister hunxan ,herdae janu hola yedi yeso vayenax vane ma aajiban nepal xodxi

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 2 วันที่ผ่านมา

    Habadari guff .Nepali le yestai habadari Kura garna matra janeka Chan.

  • @rajendramainali8879
    @rajendramainali8879 2 วันที่ผ่านมา +4

    श्याम बस्नेतको सल्लाह किन नसुनेको हो काँग्रेस एमालेले ?

  • @ratnarai1163
    @ratnarai1163 2 วันที่ผ่านมา

    Yo budha le rastapati sasan vandai xan desh kata janu r ho pature ji xeu xau matra khandai thiyo abo purai nepal india tira jandai xan ni ho jeya hose rasankard t paune pariyo😂😂😮😊😊

  • @BikramBikramrai-co7cl
    @BikramBikramrai-co7cl 2 วันที่ผ่านมา

    Khi hudaina lamo

  • @raiprabin1144
    @raiprabin1144 2 วันที่ผ่านมา

    लामो जस्तो कुरा 😂😂😂😂

  • @fooddeleverynepal
    @fooddeleverynepal 3 วันที่ผ่านมา +1

    कस्ले भन्छ ? स्याम बस्नेत सरको बिष्लेषण मिलेन भनेर ??

  • @janakshrestha5930
    @janakshrestha5930 2 วันที่ผ่านมา

    यो बुडो मोदिको टट्टु रैछ मोदिले नेपाल लाइ दास बनाउछ

  • @rishirampoudel5519
    @rishirampoudel5519 2 วันที่ผ่านมา

    Ghu ko laddu

  • @KatwalBirbhadur
    @KatwalBirbhadur 2 วันที่ผ่านมา

    Bho bho prachande,oli, sere le mileray sasan satta samhalne hun,yo ta Nepal ra Nepali lai dekhaeyko ghurki matra ho ,jhagada 4:30 gare jast

    • @KatwalBirbhadur
      @KatwalBirbhadur 2 วันที่ผ่านมา

      Jasto matra dekhauchhan bhrisakya tin Thula party ka tin neta haru ko hat bhanda bahira arule nasoche hunchha ,bhram ma naparau Nepali nagarik haru ho, janata lai murga banauna khojeka hun ,oli ra sere le asar

  • @shivaacharya1386
    @shivaacharya1386 2 วันที่ผ่านมา

    येस्ता वाइगात कुरा गर्ने कुन रहेछ