ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने स्थिति आएको डा.केसीको खुलासा,यस्तो छ भित्री खेल।drkc
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- #drsurendrakc
#prachanda
#kpoli
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
हामी नेपाली जनता उस्तो हो sir को कुरा ठीक हो यो भ्रस्टाचार चोर सरकार ले नेपाल देश सकायो अब को २०८४ मा पनि पैसा ले भोट कीन्चन अनी नेपाली जनता फुस्सा ,,,,,,,,,,,,, हा
तिमी हुतिहारा मान्छे हौ केसि ज्यु गफ नगर
Dr Saheb is right ❤
We need unbiased journalism. Dr. KC should raise the voice of Nepali people rather than corrupt political parties and politicians.
मेरो त एउटै कुरा छ।।
सबै सभासद मन्त्री हरु अनि बिश्लेशक हरु लाई राखेर नारायणघाट देखि बुटवलको यात्रा गराउ।।
अझ स्पेसल दाउन्ने चोरमारा को उकालो ओरालो मा घुमाई फुराई 4,5 पटक घुमाउ नेपालको लिफ्ट कति बलियो रहेछ देख्नु हुने थियो कि?
सडकबिभागकाे अगाडी फाेहर थुपारे पछि बालेनलाइ ओलिकाे मनदुखेकाेहाे।
राजदूत पद नपाएको ले जथाभावी बोल्दै छ यो डाक्टर ले
मान्छे लाई काम नपायेपछी?बोल्ने येस्तै हो?पत्रु कार लाई पनि येस्तै येस्तै मान्छेचाहिने
Bichar Lahi Salam Hai Good Right
सहिबोल्ने बुध्दि जिबि चाहियो रबि नगएको भय बेचेन झा जस्तो ब्याक्ती पकृन छ? के बोल्नु भएको डा साएब😊
जनता भेडा भये हुने २०८४ सबै लाई देखाइ दिनु पर्छ
शङ्का, आशङ्का, आरोप, प्रत्यारोप गरेर मात्र नपुगेर पखाल्नु सिवाय समाधानको लागि फोहरीहरुलाई दुच्कार्ने , गाली गर्ने गरेर पुग्दैन । यसका लागि १,२,३,... यसरी राजनीति सुध्रन्छ भन्नुभए डा. साबको वजन देखिन्थ्यो । ब्यक्तित्व झल्किन्थ्यो । होइन भने के भनौंर कसलाई संतोषै छ तै मलाई गीत जस्तै एक पछि अर्को अन्तर्वार्ता, फेरि त्यसपछि अर्को, अनि अर्को हा..हा..हा
केसी पनि केपी बाकाे झाेले रहेछ । भ्रष्टाचारीकाे नाक थापी बाेल्दैछ।
दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । हेर त देशको दुरदर्सा - के हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?
दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । हेर त देशको दुरदर्सा - के हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?
दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । हेर त देशको दुरदर्सा - के हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?
मेन्टल रोगि सुरेन्द्र बुडो
ई बिश्लेषक सिरोहीया लाई लतारे रबिले भन्छन् । के सीरोहीयालाई लतार्दा ई केसीको टाउको कीन दुखेको ?
अरे के बोल्याप्रचण्ड कुनै कानुनले छोयो र रबिलाइ छोला तो बेबकुफ छन् हाम्रा बिद्धुवान हरु को कुरो सुनौ बुजकि
Yo pani amale congreshko jhole ho
ओलि नै बन्दैनन प्रचण्डे नहुन पि एम म भने ल जनेनौ
Dhreyramrocha
हैट याे मान्छे ईमाले काे झाेले रैछ
Kasto khal ko dr hau yini.
Rabi sirle right 👍👍👍 very nice 👍❤❤❤ ho Kantipur Kagres Emale chor bharshatchari Nepallai luteko Harek Areama
यी पत्रकार को सोधाइ नै ठिक छैन.
Pura huna ta kala kangress Napungsak Amale jasta papiharu le khedo garepachi j Pani garna sak6
Thik bhannu vo koirala haruko patan hunxa aba sab ratraghati hun yeniharu kosi bechne plane haijeck garne enai ta hun
Haina na bujeko kura sabai ngo Ingo ko sadsye ko bahek aruko interview bahek aruko kura sunaa nai napaune ho hamro Nepal ma?
Kp oli bahek tmra laagi aru ramra neta chhainan hai.
डा केसि दाई को कुरा ठिक हो। रवी त अचम्म को खाडी मा भासीयो अव कती दिन यसरी फेरो समाएर वस्ने? यसरी नै मावोवादि पनी भलखाडा मा भासिदैछ। यो 28 गते सम्म के चै करिसमा गरेर प्रचण्ड ले यो लडाई जित्न सक्छ। अव प्रचण्ड ले सत्ता गुमायो भने चै पाटि वाट ससद छोडेर ए मा ले मा जान वेर छैन।
YO FATAHA NI MAUKA XOPERA BOLDO RA XA KAILAY K KAILAY K
kohi nanga kohi bunga ?
Des vakta ko interview kahile linxu ho?
Bhu pu pradhan mantri surya bahadur thapa le abishwash ko prastab face garna tayar bhae tara pad bata rajinama diyenan.
17 wata bishwash ko mat prapta bhayo r satta bata hatayiyo.prachanda le pani face garera matra hatne bichar gare!
Yo desh ko janta nai gu khane hun
Raja aau Desh bachau Raja aau Desh bachau.
2 jibre xepare prada. Jata malkhu utai dhalku.
Garna kahe hoiena lado gasto bislasak
२४ सै घण्टा प्यारप्यारे ट्वारट्वारे झारपाते पिपलपाते लडाउने जुधाउने बिश्लेषण। समय बरबाद। 😂
बिद्वानहरु बेरोजगार भएको कारण यो छट्पटी बिचरा प्राडाहरु 😂😂😂😂
हिजो माछोमाछो भ्यागुत्तो भन्थ्यो।आज यस्तो भन्छ यो मान्छेलाई पागलपनको दबाई ख्वाउ।
Yo 2 jana sangai sitxaki kyaho ? 1tale sodhekoxa arkole boleko mujyi
Ta chai luga lagako baba Paris Haina ta
Sabai gadha netaharule garmi tai ho
Dr Saheb is right ❤