भाइरल हुनकै लागि दोहोरीमा छाडा र्याप भित्र्याउनेलाई प्रतिष्ठानले चाल्यो यस्तो सम्मको कदम Dohori Rap

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024

ความคิดเห็น • 316

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv.  3 หลายเดือนก่อน +31

    भाइरल हुनकै लागि दोहोरीमा छाडा र्याप भित्र्याउनेलाई प्रतिष्ठानले चाल्यो यस्तो सम्मको कदम- th-cam.com/video/5MRCcJb1i_k/w-d-xo.html

    • @Gurungtirtha630
      @Gurungtirtha630 3 หลายเดือนก่อน +3

      Gauna dine sanchalakharu Lai chai karbahi garana

  • @manumagar4399
    @manumagar4399 3 หลายเดือนก่อน +149

    शर्मिला रायमाझी, नविना सिलवाल (खुईली) बिराज गन्धर्व , रिया खड्का , शङ्कर बि.क र बालचन्द्र बराल यी सबैलाई कार्बाही गर्नु पर्छ ।। संस्थाको नियमना टेकेर ।।

    • @nishathapa5189
      @nishathapa5189 3 หลายเดือนก่อน

      Yes

    • @nishathapa5189
      @nishathapa5189 3 หลายเดือนก่อน +4

      Ajhai Bises ta balchandra ho uni harulai gauna uskaune uhi ho,Ani biraj Ani riya khuili Sankar 😡😡😡👇🏻👇🏻

    • @krishnagodar3343
      @krishnagodar3343 3 หลายเดือนก่อน +11

      तारा छुट्टाउनु भयो

    • @rupeshthapa3988
      @rupeshthapa3988 3 หลายเดือนก่อน +2

      यिनिहरु लाई कडा भन्दा कडा कारबाहि गर्नु पर्छ।

    • @manumagar4399
      @manumagar4399 3 หลายเดือนก่อน +2

      हजुर तारा पनि हो छुटेछ

  • @chitraregmi831
    @chitraregmi831 3 หลายเดือนก่อน +59

    रिया को त झन के कुरा गर्नु न कपडो गतिलो लगाउछ न गित नै छिटो भन्दा छिटो कार्वाही होस जय गित जय संगीत

    • @user-bb4od6ie3i
      @user-bb4od6ie3i 3 หลายเดือนก่อน

      तिमिहरुले गु खादै आएको छ भने अरुले पनि गु खानु पर्छ भन्ने छैन

  • @dilusinjali6470
    @dilusinjali6470 3 หลายเดือนก่อน +21

    धेरै राम्रो कदम चाल्नु भएको ले सलाम छ दिदि हजुर लाई !

  • @sureshtamang9752
    @sureshtamang9752 3 หลายเดือนก่อน +12

    सहि हो कारबाही गर्नै पर्छ रिता दिदी लोक दोहोरी भनेको आफ्नो परिवार सङ्ग बसेर हेर्न सुन्न मिल्ने हुन पर्छ पछिल्लो समयमा दोहोरी गितमा धेरै बिकृती फैलिराकोछ

  • @user-zt3pk9hz3i
    @user-zt3pk9hz3i 3 หลายเดือนก่อน +14

    हो है गर्नुपर्छ यस्तो छाडा गाउनेलाई त सबैलाई कारबाही गर्नुपर्छ। कसैलाई बाँकी राख्न हुन्न यस्तो छाडा गाउनलाई

  • @BishnuKhati-bb3my
    @BishnuKhati-bb3my 3 หลายเดือนก่อน +8

    सुसिला लामाको सबै लोक दोहोरी अनि अहिलेको धादिङग्गे भालेको गित हेरौं अनि बल्ल बिराज भाईको गितको मुल्यांकन गरौं ।

    • @user-ku3dm9bq4d
      @user-ku3dm9bq4d 3 หลายเดือนก่อน

      सहि भन्नू भो तो सुसिला भन्ने आइमैको जस्तो त थिएननी बालचन्द्र दाइको गित

  • @kajipariyar5065
    @kajipariyar5065 3 หลายเดือนก่อน +9

    सम्मान छ अध्यक्ष ज्यु लाई यो छाडा फैलाउने लाई कार्वाही हुनुपर्छ अलि पहिला ठिक थियो यो केहि दिन देखि एस्तो भको छ 🙏🙏🙏

  • @dilabasnet5185
    @dilabasnet5185 3 หลายเดือนก่อน +2

    एकदम राम्रो कदम चाल्नुभयछ खुसी लाग्यो दोहोरी साहै मन पर्छ तर आजकल दोहोरी हेर्नै छोडे सुन्नै नसकिने सब्द हरुको कारण ।

  • @KhesmanTamang
    @KhesmanTamang 3 หลายเดือนก่อน +16

    छाडा दोहोरी गाउने हरु लाई कडा कर्बहिक गर्नु पर्छ

  • @munagautam9562
    @munagautam9562 3 หลายเดือนก่อน +5

    कारबाही हुनुपर्छ। छाडा शब्दहरू प्रयोग गर्ने लाइ❤❤

  • @sherthapa4108
    @sherthapa4108 3 หลายเดือนก่อน +6

    🙏धन्यवाद अध्यक्ष बहिनी सलाम हजुर लोक दोहोरीलाई राम्रो बातो तिर लानु पर्छ आजकल त दुख सुखको गित त होइन दाइरेक अफर लभ गित सुरु हुन्छ सबै कलाकारहरुले लोक दोहोरीलाई सम्मान गरेर कला गर्नु राम्रो लाग्छ धन्यवाद🙏

  • @user-gr3vo1ey3g
    @user-gr3vo1ey3g 3 หลายเดือนก่อน +4

    नेपाल को परीचय हो लोक दोहोरी गीत, हामी परिवार मा बसेर सुन्ने गित हो। सुद्ध सम्पादन होस्। बिगार्ने प्रयास लाई कारबाही होस् बिनम्र अनुरोध छ।

  • @sharadagautam3843
    @sharadagautam3843 3 หลายเดือนก่อน +4

    यो छाडा दोहोरी र्याप गाउने हरुला कारबाही गर्नुपर्छ।अर्को कुरा पत्रकार हरुको पनि गल्ती नै छ।

  • @jasmanrai8359
    @jasmanrai8359 3 หลายเดือนก่อน +2

    अति राम्रो काम सलुट छ अध्यक्ष ज्यू । समाजमा बृकृती ल्याउने छाडाहरुको छाला काडनु पर्छ ।

  • @manojb.k3756
    @manojb.k3756 3 หลายเดือนก่อน +2

    योदिदि को कुरा धैरै राम्रो छ रिता दिदी लाइ🙏🙏🙏यस्ता छाडा गाउनि कलाकार लाई बोलाउनि दोरि लाई र जस्ता पाय तेस्तै कलाकार लाई ल्यायर पैसा कमानि धन्दा नि बन गरन्नु पयो म लोगितको यकदम ठूलो फेरेन हुम अाज भोलि का छाडा गाउनि हरूले गर्दा हेर्नै मन लाउदैन सबै कलाकार लाई हैन भनेको दुई चार जान हरू छन यस्तो छाडा गायर पैसा कमाउनि हरू यस्तालाइ लोक गित बाटनै बहिसकार गरनु पर्छ रिता दिदी र अरको कुरा हजुर हरू जस्तो सिनियर कलाकार हरू जस्तो सग नि गाउन जानि गाउनि गरनलिनि यो बकिर्ति भको जस्तो लाउछ 🙏🙏🙏🙏

  • @user-yd9by5yw8l
    @user-yd9by5yw8l 3 หลายเดือนก่อน +12

    शहि भन्नु भयो दिदी हजुर ले🙏🙏

  • @devi-psdkhanal
    @devi-psdkhanal 3 หลายเดือนก่อน +2

    यो कदम चाल्नु भएकोमा उच्च सम्मान ब्यक्त गर्दछु दिदी प्रती

  • @shyammayamagar1162
    @shyammayamagar1162 3 หลายเดือนก่อน

    रिता थापा ज्यु सफल होस छाडा पन लाइ control गर्नै पर्ने थियो।

  • @chhabiaryal8179
    @chhabiaryal8179 3 หลายเดือนก่อน +1

    राम्रो निर्णय लिनु भएको छ ।अहिले त अचम्मै छाडा नै छन विशेष गरि लाइभ दोहोरी हरु।

  • @user-ph5te8cp3p
    @user-ph5te8cp3p 3 หลายเดือนก่อน +1

    हामी खुशी छौ रिता मेम हजुरले सहि काम गर्नु भयो।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +2

    यसरी युटुबबाट पैसा आउने भनेर गर्नु सोचेर कारबाही नगरेमा दोहोरीको‌अस्तिव्त इज्जत हुदैन सबैलाई कारबाही गर्नुपर्छ चर्चित कलाकार जो‌ सुकै होस् कारबाही तुरुन्तै गर्नुपर्छ अध्यक्ष ज्यु हामी सबै नेपाली बुझ्ने युवाहरुको साथ समर्थन गर्छौ

  • @bimalayogi8532
    @bimalayogi8532 3 หลายเดือนก่อน +4

    रिया रबिराजको दोहोरि हेर्दै थिय बिचबाट फोहरि लागेर बन्द गरे।

  • @krishnasubedi7052
    @krishnasubedi7052 3 หลายเดือนก่อน +3

    दोहोरी फोहोरी बनाउनामुख्य भुमिका राय्माझी परिवार अग्रसर त्यो पोसाक छि नेपाली होत्यो अनि बाल्चन्द्र बराल 1 नम्मर ताइन तुइ घोडा हासे झै सन्कर सुनार लगायत हुन यी कलन्क दोहोरी र हाम्रो सन्सकृती का

  • @girisagaru5700
    @girisagaru5700 3 หลายเดือนก่อน +1

    Hamro maulik saskirti bigradai gako x hamro saskirti Lai jogau

  • @AmarThapa-ph7ge
    @AmarThapa-ph7ge 3 หลายเดือนก่อน +1

    Ho Shai kura ho ali ramro sanga dori gaunu pareio hai
    ghar pariwar sanga pani hernu paiyos tehi nai ho hamro subha kamana jay nepal

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 3 หลายเดือนก่อน +2

    सहि कदम चाल्नु भएछ खुसी लाग्यो

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 หลายเดือนก่อน +2

    सहि कुरा अधक्क्षे ज्यु ।
    गाना बाट पनि समाजलाइ धेरै प्रबर्तन गर्छ।र लोक , कला ले पनि समाजको मुल्य राख्छ। नेपालमा धेरै भन्दा धेरै राम्रा भन्य कलाकार मृत्रहरुजन पनि युटुबको पैसामा बिकेर जन्तालाइ उत्साहि बनाउने छाडा गाना भाकै छ।यस्लाइ तत्काल बन्ध गराउनु प्रछ।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +2

    नडराउनुहोस् दोहोरी परिवार हामी सबैको साथ समर्थन गर्छौ

  • @ManbahadurRasaily
    @ManbahadurRasaily 3 หลายเดือนก่อน +3

    नयाँ जमाना हो सोल्टिनी! आफु मा भएकाे नयाँ नौलो कलागला जोकोहीले देखाउन पाउनु पर्छ! मलाई लास्टै मन परेको छ! यी दोहोरी र र्याप ट्याप गाउने कलाकार हरु

  • @user-qw6lb8cg5r
    @user-qw6lb8cg5r 3 หลายเดือนก่อน +1

    Yes absolutely right 👍

  • @ramasilwal2062
    @ramasilwal2062 3 หลายเดือนก่อน +1

    Great job Rita Mam❤❤ go ahead. We are with you ❤️🙏🙏

  • @user-ce7nk8ji7b
    @user-ce7nk8ji7b 3 หลายเดือนก่อน +2

    Sahi vannu vo hjr le

  • @karanolikshettry6591
    @karanolikshettry6591 3 หลายเดือนก่อน +3

    तिमीहरू जस्ता कलाकारहरु ले गर्दा हम्मरो देश यस्तो भएकोछ विराजको र्याप्ले यो आइमाईले को के बिगार्छ यसले तीजको गीतमा त्यस्ता त्यस्ता गीत गाउने बियर वाइन पिउनलाई देखेन यसका आँखा फुटेका छन् गरीब दुःखीहरुको त अब गाउन पनि नपाउने भए यसलाई कारबाही गर्नु पर्छ यो आइमाईलाई😡😡

  • @GitaThapa-vb9rk
    @GitaThapa-vb9rk 3 หลายเดือนก่อน +1

    लोक दोहोरी लोक गित संस्था कि अध्यक्ष रिता थापा मगर अनि भिनाजु को जोडी देख्दा अरु मगरनी गाइका हरुले पनि सिक्न पर्नी हो दिदी भिनाजु को जोडीलाई शुभकामना छ।

  • @dineshnepali3863
    @dineshnepali3863 3 หลายเดือนก่อน

    Salute ....all team

  • @ratnabahadurpokherel5332
    @ratnabahadurpokherel5332 3 หลายเดือนก่อน +2

    छाडा गाउने हरुलाइ कानुनको दायरामा ल्याइ कडा कारबाही गर्नुपर्छ।

  • @user-nq3sp5vn9x
    @user-nq3sp5vn9x 3 หลายเดือนก่อน +2

    Sahi kura ho didi🙏🙏🙏🙏🙏

  • @sunilkc622
    @sunilkc622 3 หลายเดือนก่อน

    Dherai ramro nirdaya garnu vayo sis...

  • @rishikhanal9841
    @rishikhanal9841 3 หลายเดือนก่อน +2

    तारा, सिला, बालचन्द्र,खुइली,सन्खर,रिया लाई बहिस्कार गरौं

    • @ZaomOdm-jy6bb
      @ZaomOdm-jy6bb 3 หลายเดือนก่อน

      Very good bro hajur

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 3 หลายเดือนก่อน +1

    डटेर लाग्नुपर्छ, खराब पात्र हरू लाई काम को आधार मा सानधरभिक कारबाही हुन जरुर छ, रिति जी हजुर को पक्षमा हाम्रो सदैव लगानी हुनेछ ,सबै हजुर को काम को आशा मा छौ ।

  • @user-gp3yg5ht5i
    @user-gp3yg5ht5i 3 หลายเดือนก่อน +2

    रिता जि दोहोरि लाई फोहोरि बनाई पैसाको पछाडि कुड्ने हरुलाई कार्बाहि होस

  • @khadkanepali8606
    @khadkanepali8606 3 หลายเดือนก่อน +3

    यो रिया भन्ने केटीलाई दोहोरी गाउन बन्चित गर्नुपर्छ,,,,क्लब तिर मात्रै नाचुन,,महोत्सवमा पनि नाच्न दिनु हुदैन

  • @amarthapa9278
    @amarthapa9278 3 หลายเดือนก่อน +1

    रिता दिदीको बोलाइमा दम छ र गराइ पनि राम्रै हुदै गएको आभास मैले पाएको छु।

  • @tarabahadur2764
    @tarabahadur2764 3 หลายเดือนก่อน +1

    Good job. hawa kta kti haru lai panxaunai parcha.

  • @Dammaroli2
    @Dammaroli2 3 หลายเดือนก่อน +1

    Yakdam Sahi nirnay ho ❤ yo dohorima ryap hunu hudain

  • @user-ml7uc7km3y
    @user-ml7uc7km3y 3 หลายเดือนก่อน +3

    छाडाहरूलाई कारवाही हुनै पर्छ

  • @krishpariyar8578
    @krishpariyar8578 3 หลายเดือนก่อน +2

    दिजु कडा कारवाहि हुन परछ

  • @kalibahadur8233
    @kalibahadur8233 3 หลายเดือนก่อน

    यसरी छाडा गाउने सबै कलाकारहरुलाई जिवनभर कलाकारिता क्षेत्रबाट हटाईयास कामना गर्दछु 👌👌

  • @dipakchetri4479
    @dipakchetri4479 3 หลายเดือนก่อน +3

    Dharai romro kura garnu va yo dd hajur le

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 หลายเดือนก่อน

    Right kura

  • @jagatgurungvlog
    @jagatgurungvlog 3 หลายเดือนก่อน

    एकदम राम्रो काम ❤️

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 3 หลายเดือนก่อน +3

    सारै राम्रो कूरा

  • @labkushthapa7992
    @labkushthapa7992 3 หลายเดือนก่อน +1

    धेरै राम्रो छाडा हरुलाई कानुनी कारवाई गरि हालौ

  • @mohanpulami7202
    @mohanpulami7202 3 หลายเดือนก่อน +1

    अध्यक्ष ज्यु लाई सलाम गर्दछु

  • @rockboyamrit1432
    @rockboyamrit1432 3 หลายเดือนก่อน

    Kada hamro dd keep it up dd 🙏💖🇳🇵

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +2

    कारबाही गर्नुपर्छ गलत खराबी गर्ने जोसुकै होस् छोड्नु पछि सूधार्दैनौ दोहोरी गाउनेबाट हटाउनुपर्छ

  • @DamodarThapa-cf6zs
    @DamodarThapa-cf6zs 3 หลายเดือนก่อน +1

    सक्न्ने भनेको नै बिराज सङ हो अरुलाइ त सक्नु पर्यो नि सल तानेको छ कोहिले

  • @deepakbishowkarma1349
    @deepakbishowkarma1349 3 หลายเดือนก่อน +1

    Kada vanda kada karbai garnu parx chada gaunelai.

  • @ranasotanja7710
    @ranasotanja7710 3 หลายเดือนก่อน +1

    लोकदोहोरी सन्चालनहरुलाई पनि कारबाही हुनुपर्छ।किन कि लोकदोहोरी सन्चालकहरुले पनि कस्तो गाउने नियममा बसेर गाउनुपर्छ भनेर एउटा जानकारी गराउनु पर्छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +1

    हाम्रो सस्कारलाई बेजेत गर्ने हरुलाई लोक प्रतिष्ठानले छाडा र्याप लोक दोहोरीमा गाउनेलाई निकासा गरी कारबाही गर्नैपर्छ🇳🇵♥️🇳🇵

  • @pemadura5005
    @pemadura5005 3 หลายเดือนก่อน

    यो नेपाल हो नेपाल मा जे पनि हुन्छ ..

  • @panchulama5863
    @panchulama5863 3 หลายเดือนก่อน

    जसले मौलिक संस्कृति बिगार्छ ,त्यस्ता लाई तु कारबाही हुनु पर्छ अति भो अब ।

  • @binodkhaire3078
    @binodkhaire3078 3 หลายเดือนก่อน +3

    अलिछिटो कार्वाही गरेको हेर्ने रहर छ है राम्रोसँग कार्वाही गरियोस् भन्ने हाम्रो अनुरोध छ ।

  • @dhanbahadur4391
    @dhanbahadur4391 3 หลายเดือนก่อน +2

    झोर्ले 🙏🙏 मोउलिक दोहोरी गित भनेको पुरुष तर्फ दाउरा सुरुवाल ढाका टोपी र महिला तर्फ गुन्या चोली त अनिवार्य हुनुपर्छ तर यता पुरै दिहोरी नै र्यफ भयो छि अध्यक्ष रिता थापा मगर ज्यु तुरुन्तै कर्बयी गर्नु परे है🎤🎤🎵

  • @narankhatri7765
    @narankhatri7765 3 หลายเดือนก่อน +3

    छाडा दोहोरी गाउने अनि चलाउने दोहोरी साझ युटुप च्यानल हरुलाई कारबाई हुनुपर्छ

  • @sarasmagar2001
    @sarasmagar2001 3 หลายเดือนก่อน +1

    हो कारबाही नै गर्नुपर्छ , अली बढी नै भाको छ दोहोरी गीतमा आजभोली त

  • @tasmayagurung496
    @tasmayagurung496 3 หลายเดือนก่อน +3

    राम्रो सुजाप दिएको र ल्यएकोमा धन्यवाद आध्यक्षजु❤❤❤

  • @poonamgc9168
    @poonamgc9168 3 หลายเดือนก่อน +1

    Thank you .medam.xito vanda xito karbai hos.

  • @krishnashahi5712
    @krishnashahi5712 3 หลายเดือนก่อน +1

    दोहरीलाई नियमन गरनु भयन भने अझै छाडा भयर जाने निश्चित छ ढिलो भयो कारबाही शुरु गर्नुहोस् समाज़ मा पच्य नहूने गाई रहेका छन

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 3 หลายเดือนก่อน +3

    होनि दिजु मैले भनेको छु यसतो नि दोहोरी हुन्छ ल दिजु बन्द गर्नुपर्छ अती भयो अब त दोहोरी यसतो भयर हो मान्छे ले दोहोरी न हेर्नी

  • @sonamshrestha2245
    @sonamshrestha2245 3 หลายเดือนก่อน +2

    यस्तो हरकत गर्नथाले पछि सम्झाई बुजाई होईन सिधै कारबाही गरियोस !! लोकदोहोरी सँस्था अलि कडा बन्नु पर्यो नत्र यस्तै हुनेछ सँधै !!

  • @rajendramahat2422
    @rajendramahat2422 3 หลายเดือนก่อน +1

    सहि हो कामाउने भाडो मात्रै भयो कला गला संस्कृति माथि प्राहार भयो कारबाहि गर्नु पर्छ

  • @user-gj3ho2mp8p
    @user-gj3ho2mp8p 3 หลายเดือนก่อน +3

    र्याप हान मिल्छ त्रर छाडा सब्द प्रयोग गर्न नदिनु पर्यो

  • @krishnashrestha7727
    @krishnashrestha7727 3 หลายเดือนก่อน +2

    रियालाई बहिष्कार गर्नुपर्छ उसको बाबा बिदेशमा हराउदा आमाले खासै राम्रो सस्कार दिन सकिनछन😢उसको नाच र गितको शब्द छिछि

  • @PrasangaMusicPvtLtd
    @PrasangaMusicPvtLtd 3 หลายเดือนก่อน

    यो कदम लाइ सम्मान छ ❤❤रिता थापा ज्यु । 🎉🎉

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 3 หลายเดือนก่อน +2

    दोहोरिमा ऱ्याप गाउनु गलत हो ऱ्याप को आफ्नै क्षेत्र छ, दोहोरि को क्षेत्र अलगै छ, यो दोहोरि र ऱ्याप बुज्दैनबुजेका नामका मात्रै कलाकार भयसि कसरि हुन्छ, यास्ता लाई निषेध गर्न पर्छ।

  • @bhawanichapai6237
    @bhawanichapai6237 3 หลายเดือนก่อน +1

    गाउने लाई भन्दा पनि यो युटुमा हाल्ने लाई कारबाही गर्नु पर्छ

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 3 หลายเดือนก่อน +1

    गीत संगीत सुन्ने र हेर्ने मनोरञ्जनको लागी हो,सधैं एउटै शैलीको गीत,संगीत सुनेर ,हेरेर मनोरञ्जन मिल्छ जस्तो मलाई चाहिँ लाग्दैन।र्याप भित्रिनु समयको माग हो जस्तो लाग्छ।

  • @thaman_thapa
    @thaman_thapa 3 หลายเดือนก่อน +1

    लोक गित दोहोरी गित भनेको सबै जाहान परिवार संगै बसेर सुन्न सक्ने खालको हुनु पर्छ तर आजभोलि बिकृती फैलिएको पाइन्छ ,सायद कुनै गायक गायिकाहरुको घरमा आफ्ना आफन्तहरु नभएकोले जे सुकै होस भन्ने भावना ले होकि????

  • @purnabahadur416
    @purnabahadur416 3 หลายเดือนก่อน +2

    रेकर्डिङ स्टुडियो लाई पनि कारबाही गर्नु पर्छ।

  • @nargurung2229
    @nargurung2229 3 หลายเดือนก่อน

    right Question ❤🎉❤🎉❤🎉❤

  • @ShakuntalaBhujel-bu6ub
    @ShakuntalaBhujel-bu6ub 3 หลายเดือนก่อน +1

    Yasta pani kalakar xaaa

  • @bharatbharat4319
    @bharatbharat4319 3 หลายเดือนก่อน +1

    Good 👍

  • @DhurbaLamjung3595
    @DhurbaLamjung3595 3 หลายเดือนก่อน +2

    समाज मा पच्ने खाले Live दोहोरी गाउनु सम्पुर्ण भाइ बहिनि हरुले भाईरल हुने मात्रै होईन

  • @WelcomeToMyLangalivlogs
    @WelcomeToMyLangalivlogs 3 หลายเดือนก่อน

    ठिकै गरो छाडा गाना गायो र छोराछोरी बिगारनि

  • @santoshpun8136
    @santoshpun8136 3 หลายเดือนก่อน +4

    मैलेत दाेहाेरि हेर्न सुन्न छाेडे अाजकाल

  • @user-ho1ni1sy2u
    @user-ho1ni1sy2u 3 หลายเดือนก่อน

    यो सानो उमेर मा राम्रो काम सिक्ने ठाउमा छाडा गित गाउछे यो रिया खट्का लाई पनि कारबाहि गरियोस

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 3 หลายเดือนก่อน

    %100%Good job 🇳🇵🇳🇵⚘️⚘️🇳🇵🙏

  • @SuryabahadurGurung-bz4te
    @SuryabahadurGurung-bz4te 3 หลายเดือนก่อน

    राम्रो कम दिदी

  • @dilipshahi1122
    @dilipshahi1122 3 หลายเดือนก่อน

    लोकदोहोरी क्षत्र लाई धमिलो बनाउने कुलङ्गार कलकार भनाउदा त छन नै तर दर्शक स्रोता हरु को ठुलोहात छ ताइनतुइका शब्ध बटुलेर एउटा गित गाउदै मा गायक सम्झि ने फटेङ्ग्रा ले जसरि खुट्टा हल्लाउदै मा ठुलै डान्सर सम्झिने लोक दोहोरि भनेर र्याप सुनायर भ्रर्म मा प्रर्दा पनि बहिष्कार गर्नु को सट्टा झनै वाउ भन्ने दर्शक स्रोता हरु पनि गलत हुन के सहि के गलत छुट्याउन सक्नु पर्छ

  • @Badalbcofficial
    @Badalbcofficial 3 หลายเดือนก่อน +1

    यस्तो गर्ने लाई त कार्बाही हुनु पर्छ दिदि

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 3 หลายเดือนก่อน +2

    सबै भन्दा महा गल्ती भनेको नयाँ नयाँ लाईभ रोधीघर खोल्ने हारुले पनि हो पैसा कमाउनको लागि गाउन पठाउने ।

  • @PeMaPeMa-nw4zl
    @PeMaPeMa-nw4zl 3 หลายเดือนก่อน

    Naya yug lageko hou Aba....watching from bhutan....lok dhori vane ko lok dhori nai ho so respect garnus.....

  • @ridhithapa9641
    @ridhithapa9641 3 หลายเดือนก่อน +2

    Riya laei Dohori Bata Bahiskar gardinus Rita Thapa ju

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 3 หลายเดือนก่อน +1

    सहि कुरा दिदी ज्यु

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 3 หลายเดือนก่อน +7

    बिज्ञप्ति मात्र निकालेर बस्नु भन्दा लोक गित र लोक संस्कृति नै बिगार्ने बिराज,खुइलि,रिया, बालचन्द्र,संकर जस्ता कलाकार भनौदाहरुलाइ प्रतिष्ठान मा बोलाएर स्रोता माझ माफि माग्न लगाइ युट्युब च्यानलबाट गित हटाउन लगानु पर्छ, नत्र यस्ता स्वभाव नभएका, नैतिक पतनको बाटोमा हिडेकाहरुले प्रतिभाशाली, मेहनति,लोक संस्कृति लाइ शिर मा राखेर हिड्ने कलाकारहरुको अस्तित्व नै सखाप पार्छन, गितहरु प्रशारण गर्दा प्रतिष्ठान संग अनुमति लिनु पर्ने नियम बनाएर यस्ताहरुलाइ कस्दै लानु बेस हुने छ ।

  • @bajirmanshrestha8305
    @bajirmanshrestha8305 3 หลายเดือนก่อน +5

    बिकृतिको नियण्त्रण नगरे मौलिकता हराउने पक्का छ ।

  • @sarubudathoki3324
    @sarubudathoki3324 3 หลายเดือนก่อน +1

    सहि भन्नु भयो

  • @chandsantosh8127
    @chandsantosh8127 3 หลายเดือนก่อน +1

    छाडा प्रवृत्ति हटाउनु पर्छ बिकृती बढाउने कलाकार लाई बहिस्कार गरौ