सम्पुर्ण भगवानरुपि दर्शकहरुमा नमस्कार🙏 विराज भाईसँगको मेरो लाईभ दोहोरी र्याप ब्याटललाई हजुरहरुले अत्याधिक माया गर्दिनु भएको थियो यसप्रति म धेरै आभारी छु। हजुरहरुको माया साथ र सल्लाहकै कारण आज मैले मेरो आफ्नै शब्द र संगीतमा यो "दोहोरी र्याप ब्याटल" #पाटन_दरबार लिएर आएकी छु। जसमा मेरो र विराज भाईको आवाज छ भने मलाई प्यारो दाइ "सिर्जन" ले साथ दिनुभएको छ। मनोरञ्जनको लागि तयार गरिएको यो गीतलाई मनोरञ्जन कै रुपमा लिएर माया गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। केही त्रुटि भए माफी चाहान्छु। सम्पुर्ण लोक सर्जकहरुलाई सदैव सम्मान छ🙏 भिडियो के कस्तो लाग्छ कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला मन परे एक सेयर गरेर "Nawina Khuili" लाई सब्स्क्राईब पनि गरिदिनु होला है हजुर🙏 सम्पुर्णमा न्यानो माया❤️ राष्ट्रिय गणतन्त्र दिवसको शुभकामना🙏🇳🇵
हाहाहा हुदा हुँदै खुइलिले दोहोरी को र्यापमा विवाद आएपछी आफ्नै पारामा र्याप हान्देको दामी छ यसरी आफ्नै पाराले गाए कसैले केही भन्दैन्न तर अरुले गाएको राम्रो दोहोरी भाकालाइ बिगारेर र्याप गाउनु भनेको चै दोहोरीको खिल्ली!उडाउनु लात हान्नु नै हो। ल यो चै ठिक छ
हजुरहरु काे प्रयास धेरैं राम्रो छ र आगामी दिनमा यो भन्दा राम्रो लिएर आउनु होला ❤❤❤र लाईभ दोहोरी अर्को भाग पनि गाउन पर्यो विराज भाइ संग प्रतीक्षा मा हुने छु 👌👌👌💘💘💘
नविना बैनी एक पूर्वेली चेली भएपनि अन्य कला क्षेत्रमा संलग्न हुदै अहिले आएर लोक दोहोरी को क्षेत्रमा पनि हात हाल्नु भएको छ यस्लाई ठुलो उपलब्धि मान्नै पर्छ। अहिले मात्र केही नत्र जस्ले जे भनेपनि पूर्वतिर खासै दोहोरी सुनिन्दैन यस्तो कर्म मा हातहाली क्रमशः सफलता पनि हात लाग्दै गैरहेको छ तर अब रा.लो.दो.गीत प्रतिष्ठान ले उताउला दोहोरी लाई चेतावनी दिदै र्याप दोहोरी लाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने भन्ने कुराको जानकारी प्रतिष्ठान को महासचिव ले अन्तरवार्ता को क्रममा भन्नुभएको छ त्यसैले आफुलाई पनि सोही अनुसार नै अघि बढ्नु होला शुभकामना।
@@rupeshthapa3988 hoina dd bujnu hunxa tei vayera l ek CHOTI tapai Pani mero video heridinuna bhunti serial related video Pani banako xu j vano tei video xa masita ❤️
सम्पुर्ण भगवानरुपि दर्शकहरुमा नमस्कार🙏
विराज भाईसँगको मेरो लाईभ दोहोरी र्याप ब्याटललाई हजुरहरुले अत्याधिक माया गर्दिनु भएको थियो यसप्रति म धेरै आभारी छु।
हजुरहरुको माया साथ र सल्लाहकै कारण आज मैले मेरो आफ्नै शब्द र संगीतमा यो "दोहोरी र्याप ब्याटल" #पाटन_दरबार लिएर आएकी छु। जसमा मेरो र विराज भाईको आवाज छ भने मलाई प्यारो दाइ "सिर्जन" ले साथ दिनुभएको छ। मनोरञ्जनको लागि तयार गरिएको यो गीतलाई मनोरञ्जन कै रुपमा लिएर माया गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। केही त्रुटि भए माफी चाहान्छु। सम्पुर्ण लोक सर्जकहरुलाई सदैव सम्मान छ🙏
भिडियो के कस्तो लाग्छ कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला मन परे एक सेयर गरेर "Nawina Khuili" लाई सब्स्क्राईब पनि गरिदिनु होला है हजुर🙏
सम्पुर्णमा न्यानो माया❤️
राष्ट्रिय गणतन्त्र दिवसको शुभकामना🙏🇳🇵
Vvbbj hghhjj n blockbuster
Green screen video banauxu copy right नहान्नु है पियारी दिदी!!!😘😘😘
Khuili love you
❤❤❤❤❤❤❤❤❤ very good
Safaltako suva kamana
बिराज भाइको गित को को लाई मन पर्छ ✋✋
Mᴏʟᴀɪ ᴛɪᴍɪ ᴍᴀᴀɴ ᴘᴏʀxᴀ
@@ManojBC450 😂😂
@@Goma_Gyawali_official 😁😁😁😁😁😘❣️👈
अलि अलि
Hami biraj ko fan sir ❤❤❤
बिराज गन्धर्व र आच खुइलीका फ्यानहरु यता आउनु हाेला।खुइलीलाइ र्याप पाेसाकमा दामी सुहाएकाे छ🙏🙏👌🎊🎉
बिराज देखेर आएको म 🤘🤘🤘all the best
Ma pani❤❤
I'm also
6:14
🎉
😮sem
बिराज को फ्यान कोको हुन्छ 😊like गरुम है साथीहरु
Me❤❤
Mata tmro
MA❤
Ma pani ho
Mero jilla Dang ko bhai hone
खुईलि नानि धादिङ गजुरि जस्तो अलि भएन है । प्रयास राम्रो छ । 🌹🌹🌹🌹
बिराज भाइको रमाइलो प्रतुती ❤😂❤❤❤❤
बिराज भाइलाई देखेर आको👍️🙏❤️
भाइको कला प्रति सम्मान अनि आशिर्वाद!👍️👏🎵
Wow 🥰😍🥰😍🤩😍🥰🥰
बिकृती भित्रीयो लोक दोहोरी मा न ड्रेस न शब्द के बुझाउछ यो गीत ले 😢😢😢
नमस्कार म गायक सिर्जन आले मगर यो गित सङ्ग जोडिने सौभाग्य पाएकोमा खुइली लगायत सम्पुर्ण टिमलाई धन्यवाद सबैले माया गर्दिनुहोस है
Wow. Biraj kti ramalo
Bijok ramailo ❤😅
हाहाहा हुदा हुँदै खुइलिले दोहोरी को र्यापमा विवाद आएपछी आफ्नै पारामा र्याप हान्देको दामी छ यसरी आफ्नै पाराले गाए कसैले केही भन्दैन्न तर अरुले गाएको राम्रो दोहोरी भाकालाइ बिगारेर र्याप गाउनु भनेको चै दोहोरीको खिल्ली!उडाउनु लात हान्नु नै हो। ल यो चै ठिक छ
खुइलीको Rap गीतको फ्यानहरुले यो कमेन्टमा लाइक गरौ त❤❤❤❤❤❤❤❤❤
Ma ❤❤❤❤❤❤
Ma ni xu❤❤❤❤❤
Ma ni hai❤❤❤❤
Ma ni hai❤❤❤❤
Bbbh😮😮😮😅 be hghbv😮😢😢😮i
यो त आत्ती भो दोहोरी को नम्मा 😢😢😢😢 के संदेश दिदैछ थुक्क बादर बादर्नी हरु लाज पचेका
गित र जोडि चाहिँ ठ्याक्कै मिलेको छ है 😂😂😂😂 सबैलाई धेरै शुभकामना
बिराज भाई खुईली लाई उरिउरी चुपा हाेत दिने दामी छ🎉🎉🎉❤❤❤😂😂😂
wow बिराज गन्धर्व भाइ काे र खुईलिकाे प्रतुति धेरै रमाइलो छ
हो यस्तैले गर्दाखेरि नेपाली मौलिक गानाहरू बिगार्ने यिनीहरुलाई हार्दिक श्राञ्जली मेरो तर्फबाट पनि
नेपाली मौलिक गित संगीतलाई बिगार्ने खाते खातिनीलाइ हार्दिक श्रदान्जली.
😂😂😂😂
😂😂😂
Teso भोए vten lai k भन्न चाहानु हुन्छ 2m sub
😂😂😂😂😂😂
Thik xt Kaha geet bigreko xr
Yo khuili ra biraj vaiko battal ryap ta sunna ra hern naxutaune mah matrai hola❤
अब याे ब्याटल ले पनि खाने भयाे पाटन दरबारले wowo nice 🎉🎉🎉🎉
धेरै प्रगतिको कामना बिराम भाई र खुइ ई बैनीलाई मिठ्ठो गीत छ हजार पटक सुन्छु ❤❤
रेप गाउन पाइन्छ तर दोहोरी मिसाएर होइन यो कुरा कलकार ले भुज्नुपर्छ हाम्ले भन्दानि तर खुइलि को रेप बबाल छ
साच्चिकै खुुइलि दिदि को fan भए म❤🙏
गित त्यति राम्रो नभए पनि Rap चाहिँ बबाल छ 😊❤
Rap hina ne yo😅
हजुरहरु काे प्रयास धेरैं राम्रो छ र आगामी दिनमा यो भन्दा राम्रो लिएर आउनु होला ❤❤❤र लाईभ दोहोरी अर्को भाग पनि गाउन पर्यो विराज भाइ संग प्रतीक्षा मा हुने छु 👌👌👌💘💘💘
बब्बाल र्याप ब्याटल बिराज बाबु थप सफलता को अग्रिम शुभकामना व्यक्त गर्दछु
Starting mai dar gagyo yrr 😂😂❤
अग्रज हरु ले बचाएर ल्याएको लोक संस्कृति यसरी सकिन्छ भन्य लागेको थिएन लोक गीत र र्याप नै थाहा नहुने छि छि
😂😂😂
Khuili and Biraj ko battle ta music industry mai tahalka machchaaune vo ta guys❤
ओई विराज भाई र्याप जुन्सुकैमा एउटै आयो अरु नयाँ गाउने गर भाई
Yota Naya xata
Yo hetar ho😊
Congratulations badhai xa all tem mitho sabda sangit ramailo video 📷📸
एकदमै राम्रो लाग्यो खुइलि vsबिराज
सफलताको सुभकामना दुबैको भुमिका
राम्रो छ
मलाई मन पर्ने बिराज खुईलि दुबै को राम्रो प्रस्तुति ❤❤❤
सफलता को सुभकामना विराज भाई👌👌💚💚
राम्रो लाग्यो विराज भाई यस्तै यस्तै र्याप दोहोरी ल्याउनु ❤❤❤
wawooooo र्याप चाहिँ खत्रा लाग्यो मलाई
Kati ramroi lave you
नेपाल कै सबैभन्दा बेग्लै गित दामि आहा! धेरै मन पर्याै अर्को भाग पनि चाहियो ❤❤🎉
खुईलीको ड्रेस अप क्या सुहाएको छ। दामी लाग्यो र्याप ब्याटल। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
biraj dai KO rap tw khatra ho k 😂😁😅
babal x biraj vai❤❤❤❤❤❤
Dami x नमस्ते mo sikkim bata नमस्ते
दुई जनाको को नै राम्रो छअजै राम्रो गर्नु होला म हजुर हरुको बिग फेन हो
मेरो तरफ बाट दोहोरी क्षेत्र ग्रुप सबै जना लाई साइनो अनुसार नमस्कार छु जय नेपाल
Dherai ramro x byatal dhori biraj khuili ko❤❤❤❤❤❤❤
गित दामी छ खुइली लाई धन्य वाद दिन पर्छ बिराज ले साथ मा लियर गित बानय को मा
Khuili ko fans yata hajir hu tw ko ko xau khoi heram 😮❤
दामी लागो दोहोरी ब्याटल यस्तै यस्तै गित ल्याउनु बहिनी राम्रो छ घर मेरो झापा हामीलाई के को डर छ म हाल कतार बाट हेर्दै छु।
बिराज भाई को फेन् यता 🤚🤚🤚
Babaaal presentation
luks tw babal x hau 🤗🤗🤗🤗😀😀😀😀
Surumai babal entry
Wow that's awesome ❤
नविना बैनी एक पूर्वेली चेली भएपनि अन्य कला क्षेत्रमा संलग्न हुदै अहिले आएर लोक दोहोरी को क्षेत्रमा पनि हात हाल्नु भएको छ यस्लाई ठुलो उपलब्धि मान्नै पर्छ। अहिले मात्र केही नत्र जस्ले जे भनेपनि पूर्वतिर खासै दोहोरी सुनिन्दैन यस्तो कर्म मा हातहाली क्रमशः सफलता पनि हात लाग्दै गैरहेको छ तर अब रा.लो.दो.गीत प्रतिष्ठान ले उताउला दोहोरी लाई चेतावनी दिदै र्याप दोहोरी लाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने भन्ने कुराको जानकारी प्रतिष्ठान को महासचिव ले अन्तरवार्ता को क्रममा भन्नुभएको छ त्यसैले आफुलाई पनि सोही अनुसार नै अघि बढ्नु होला शुभकामना।
nice Biraj bhai all the best upcomings songs
Biraj ta dami ramro dekheko xata sarir pani chitika mileko
Biraj vae ko rayap dami damii❤❤❤
सफलताको भरपुर सुभकामना
Biraj vai ko betal hear nu paowda kusy lagiyo dhereai dhereai subhakamana xa sabeai time leai ❤❤❤
नमस्कार सबैजना लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हेरेर साथ सपोर्ट गरिदिनुहोला
O o yo yo dami dami🎉❤
यस्तो गित त म हग्ने बेला गाउछु😂😂😂
😂😂😂😂😂😂😂
😂😂😂
Vanna lae t sajilo hunx hagne Bela Gako vyer hola hami le suneko
😂😂😂😂😂😂😂😂😂😂😂😂
वाह वाह बिराज भाई र खुइलीको र्याप चाहि बबाल छ है
160 like 8 comt maile herda ❤❤god bless you alll😘😘😘😘😘😘
सबै जना मिलेर एक अर्कालाई support गरौ साथी हो Ma pani back garxu 🤘🤘
जमाना अनुसारको दामि छ अझै अरु ल्याउ
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।☺️❤️❤️
Atii ramroo from Gangtok Sikkim keep it up
Ab maja aauxa herna la safaltako suva kamana
Khuiliko sor chaii dammi xa hai manxi vanda ni
दोहोरी हराउँछ यो तरिकाले
❤ खोइ के भाको मलाइ त बिराज ब्रो पो मन परो के गरुम हा आबो😢😢
Dd मैले तपाईंको दोहोरी काे अलिकति क्लिप लिएको xu plz copyright नहनिदिनु hola l garera खान्छु k ❤
😂😂
😂😂@@meenatandan1081
अनुमति बिना त तेस्तो गर्नु हुन्न नि बाबू कानुन लाग्छ नि भाइ
@@rupeshthapa3988 hoina dd bujnu hunxa tei vayera l ek CHOTI tapai Pani mero video heridinuna bhunti serial related video Pani banako xu j vano tei video xa masita ❤️
@@rupeshthapa3988kehi hudaina hjr
Wow super xa song khuili sis❤❤❤❤❤😂😂🎉🎉
युट्युवमा 1k भन्दा कम भएको ले सपोर्ट गरम है 😮
Back garnu hola male gareko xu
koit back gare ko maile gari sake❤🎉
Koit back greko🎉❤
Support garum na
@@MadhavThapamagar-vf1uw la malai ni garnut
Wawa kayabat hai
कडा आयाे है खुईलि र बिजार भाइ काे।❤❤
BERAJ BRO GEET DAMII❤❤❤
waiting is over😊😊😊😊😊
Khuli and Biraj babaal presentation
❤❤❤❤❤❤❤birajh Vai KO phantom haru🤞🤞🤞
Nice khuili di mo tpai ko big friend ho ❤
Hardiksirdanjali ......yo saboii banaune haru laii ....
Moh laaE ta biraj bhai le tane ko hoii ❤
Gajab X hai
Dami xa guys sabailey Maya garam yo raap get lai
कडा आयो क्या हो❤
Lu congratulations Dubai jaana laiiii❤❤
❤❤❤❤ kati Ramro video ❤❤ raixa
Biraj vai lai dekhera aune jati ata hajir hum
Wow yani lailai Kada aayo nito babbal dami lagyo molai all the best 🎉❤
पशुपति नाथको तिमिमा सदैव आशिस बनिरहोश ❤️❤️❤️❤️❤️❤️🙏 नविना खुईलि❤
❤❤dami x yasari nai pragati gardai agadi badhai janus Dohori. ❤ team❤
Dami dami dami ❤❤
Dami👍
Happy birthday khuili and nice rap
Keep it up
❤❤❤,रामाे छ भाग 2अाउनु पछ❤❤
Garo xa malai❤❤