राष्ट्रगुरु योगी नरहरनाथ ज्युको दुर्लभ प्रवचन RashtraguruYogiNaraharinath

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • #rashtraguruyoginaraharinath
    #yoginaraharinath
    #naraharinath
    #bharatdahal
    #trimoolnepal
    #yubarajsangraulla
    #rashtraphilo
    #bpyatri
    #bishnujung
    #bishnujungpandey
    #yoga #yogi
    #nepal
    #nepalhistory

ความคิดเห็น • 145

  • @ghimirebasudev
    @ghimirebasudev 4 หลายเดือนก่อน +5

    🕉️अमृतमय दिब्यबचन 🕉️

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 5 หลายเดือนก่อน +11

    गुरु नरहरिनाथ ! लाई पैसामाभाँचनेकाँम नगरियाेस !!! नरहिनाँथ नेपालमा सनातन हिनन्दुधरमकाे पर्यायाबाचि महाँगुरु हुनुहुन्छ !!उहाँला सलाम छ !!!!

  • @aayushphuyal6331
    @aayushphuyal6331 ปีที่แล้ว +25

    नेपाली जातीले योगी श्री नरहरिनाथ जीको दिब्यउपदेश मनन गर्न जरुरी छ।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      योगीजी ले जाति र भाषा गोर्खा भन्नु हुनथ्यो , नेपाली त किर्तेनाम होभने । नेपालका ाई केको मतलब ग़ुलाम गिरी भए पुग्यो ।

  • @rameshpuri5212
    @rameshpuri5212 5 หลายเดือนก่อน +5

    अद्भुत ,अलौकिक र असाधारण व्यक्तित्वका धनी राष्ट्र नायक योगि : नरहरीनाथ ज्युलाई हार्दिक हार्दिक उच्च सम्मान गर्न चाहान्छु ।

  • @chandralama8061
    @chandralama8061 8 หลายเดือนก่อน +11

    राष्ट्रगुरु प्रति हार्दिक नमन🙏🏻🙏🏻🙏🏻अहिले भईरहेको देश र जनताको यथार्थ गुरुद्वारा उहिले नै सजक गराउनु भएको👍👍👍

  • @pusparajchalise979
    @pusparajchalise979 ปีที่แล้ว +14

    खोजकर्ता महानुभाव प्रति हार्दिक आभार तथा धन्यवाद । परम गुरु आदरणीय योगी ज्यू प्रति हार्दिक नमन

  • @रमेशखड्का-सि9ल
    @रमेशखड्का-सि9ल ปีที่แล้ว +8

    साचो पत्रकारकाे अकाट्य प्रमाणकाे रुपमा यसलाई लिएको छु ।भविष्यमा पनि यस्तै प्रसंसनिय कार्य हाेस धन्यवाद

  • @tejthapa2264
    @tejthapa2264 5 หลายเดือนก่อน +12

    महान ऐतिहासिक राष्ट्रगुरुदेवज्युमा हार्दिक नमन छ।

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 5 หลายเดือนก่อน +1

      🎉❤🎉 राष्ट्रहरु का गुरु देब हजुर को चरण कमलमा कोटि कोटि प्रेम प्रणाम हजुर को बोलि सुन्न पाउँदा धेरै खुसी लागेको छ कठै सति ले सरापेको देशमा यस्ता गुरु देब जन्म भुमि नेपाल जय जय होस् गुरु देब को जय जय राधेश्याम प्रमाण

  • @laxmangurung1477
    @laxmangurung1477 8 หลายเดือนก่อน +9

    राष्ट्र गुरु याेगी नरहरि नाथकाे हाम्रो देश नेपालमा छिटै पुनरजन्म हाेस यही कामना छ ।

  • @gopalthapa1865
    @gopalthapa1865 2 หลายเดือนก่อน +1

    गुरुले नेपाली धार्मिक गुरुहरु,नेतृत्व र सर्बसाधरण जनता सबैको देशको जिम्मेवारी प्रतिको आँखा खुल्ने गरि आँखा उतिबेला नै खिलोदिनु भएको थियो।त्यसको लागि उहालाई सधैं कोटिकोटी नमन छ।जय नरहरी नाथ।🇳🇵🙏🇳🇵

  • @madapsunuwar7787
    @madapsunuwar7787 4 หลายเดือนก่อน +2

    दिव्य पुरुष,महा ज्ञानी सिद्ध पुरुष प्रति हार्दिक नमन❤

  • @umatmg456
    @umatmg456 5 หลายเดือนก่อน +3

    नमन गरुदेव🙏 दुरदर्शी हजुरको यो वक्तब्य सुन्न पाउदा खुशी र बुज्न नसकेका हामी मुर्खले आज भोगेदै गरेको देश र यो अवस्था देखी दुख लाग्छ ।

  • @PrakashBista-w4f
    @PrakashBista-w4f ปีที่แล้ว +19

    गुरुदेव हजुर को मन्त्रमुग्ध आवाज अम्मर छन्। जय जगत गुरु योगी नरहरिनाथ अमर रहुन्। जय राष्ट्र जय नेपाल।।।

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 หลายเดือนก่อน +1

    धर्म संस्कृतिका महत्वपूर्ण अनुयायी बेद ब्याकरण संस्कृत र बिविध क्षेत्रमा ख्यातिप्राप्त योगी नरहरि नाथ नेपाल र नेपालीका ईश्वरीय वरदान हुन ।उहाँ प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 หลายเดือนก่อน +1

    योगी नरहरिनाथ ज्यू को सुस्वास्थ्य र दीर्घायुको लागि ईश्वर संग प्रार्थना गर्दछु ।

  • @loknathacharya701
    @loknathacharya701 5 หลายเดือนก่อน +5

    हार्दिक सत् सत् नमन गुरु नरहरिनाथज्यू

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 10 หลายเดือนก่อน +6

    मेरो भाग्यले गुरू देव श्री नर हरि नाथ ज्यूको सशरीर प्रत्येक्ष दर्शन त मैंले,पाईन वहाँको याे संदेश सुन्न पाएँ। अतयन्त खुशी लाग्यो।
    वास्तव मैं,२०३१ सालको शिक्षा नीति नैं नेपाल र नेपालीको लागी दुर्भाग्य सिद्ध भयाे र आजको दुर्गति हामी नेपाली र नेपाल राष्ट्रले भोग्नु परेको छ।

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว +15

    जय गुरुदेब नरहरि नाथ जय गोरखनाथ जय पशुपति नाथ ,हरे कृष्ण

  • @TikaramSawad
    @TikaramSawad 3 หลายเดือนก่อน +1

    वा समय सान्दर्भिक देश भक्त नरहरिनाथ जय होस

  • @TulsiramKanwar-h2g
    @TulsiramKanwar-h2g 4 หลายเดือนก่อน +1

    नामों गुरु देव

  • @tejendraacharya6736
    @tejendraacharya6736 5 หลายเดือนก่อน +3

    ॐ आदेश गुरु देव्🙏🌺🙏

  • @chandraadhikari6188
    @chandraadhikari6188 5 หลายเดือนก่อน +6

    हार्दिक नमन गुरुदेव जिउँदो देवाता लाई चिन्न सकियेन भक्ती नहुदा दर्शन गर्न खोजियेन अहिले पछुतो छ।

  • @buddhibanjara5522
    @buddhibanjara5522 หลายเดือนก่อน +1

    ॐ आदेश गुरु वर कोटि कोटि नमन । सबैमा सद्दबुद्धि आओस् ।

  • @tikakarki2527
    @tikakarki2527 4 หลายเดือนก่อน +1

    जय गुरुदेव 🙏🙏🌹

  • @tilakdani1374
    @tilakdani1374 ปีที่แล้ว +5

    यस्तो महा मानवको कुरा नसुन्दा देशको यस्तो हबिगत हुदैछ।अझै पनि नेपाली नेपाली मिलेर जान सके देश बन्न बेर लाग्दैन ।
    जय गुरुदेव ।

  • @BharatTiwari-t4l
    @BharatTiwari-t4l 15 วันที่ผ่านมา

    सिध्द पुरुश श्री नरहरी नाथ ज्यू को पुनर जन्म होस जय गोरखनाथ

  • @archanajee
    @archanajee ปีที่แล้ว +13

    सिद्ध पुरष तथा राष्ट्रगुरु योगी नरहरीनाथ ज्यु प्रति प्रणाम । यहाँको दर्शन सबै नागरिकले अबलम्बन गरून ।

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 5 หลายเดือนก่อน +4

    सत्त्य को मन बिचार बुद्धि ग्यान सोँच युगे युगे सत्त्य हुन्छ यो बोली बिचार सत्य छ यहि मन वचन लाई नेपाल का सबै मानव जाती नेता कुबुद्धी हरु मा यो ग्यान उपदेश मन मा आवोस धर्म सबै बुझी राजा सहित को प्रजातन्त्र राज्य शान्ती को सत्य सोर्ग देश होस येहि सत्य नेपाल हो जय नेपाल।

    • @ratna65acharya
      @ratna65acharya 5 หลายเดือนก่อน

      ✔❤❤🇳🇵

  • @keshabprasadpaudel6738
    @keshabprasadpaudel6738 5 หลายเดือนก่อน +2

    हार्दिक नमन ।कस्तो दार्शनिक दिव्य वाणी।सरकार बहिरो हुँदा देशको
    दुर्दशा भयो।

  • @shibaupreti8832
    @shibaupreti8832 5 หลายเดือนก่อน +3

    ॐ गुरुभ्यो नम:।

  • @npl2045
    @npl2045 ปีที่แล้ว +8

    आहा महान बिचारक बौद्धिक गुरु का महान बिचार हरु सुन्न पाईयो अर्ति उपदेश सुन्न पाईयो धन्री गुरु

  • @dhurbathapa6793
    @dhurbathapa6793 ปีที่แล้ว +16

    माहान आत्मा माहान पुरुष लाई सत सत नमन

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 หลายเดือนก่อน +6

    माहान गेटर नेपाल नरहरि नाथको अभियान सफल पारौ,भारतको हैकमवाद खारेज गरौ🎆🎎🎊🌍️🇳🇵🤣♥️🌈

  • @uttampaudel6286
    @uttampaudel6286 5 หลายเดือนก่อน +3

    दुरदर्शि रास्ट्रगुरु प्रती सत सत नमन❤❤❤❤

  • @tarabahadurkhadka7116
    @tarabahadurkhadka7116 5 หลายเดือนก่อน +4

    दूर्दर्शी रास्ट्र गुरुलाइ सत सत नमन ❤❤❤❤❤

  • @GopalLamsal-nf2no
    @GopalLamsal-nf2no 5 หลายเดือนก่อน +4

    दुरदर्शिता ,शिक्षा निति बिग्रेकाले आजको परिस्थिति भोग्नु परेको छ।

  • @kharalradhika7722
    @kharalradhika7722 8 หลายเดือนก่อน +2

    ॐश्री गुरु देबाय नम, अहो भाग्य नेपाली आमा का सपूत श्री गुरु देब का अम्मुल्य बाणि सुन्न पायेको मा आफुलाइ सौभग्य साली महससुस गर्दछु । हे श्री पशुपती नाथ नेपाली माटोले येस्तै रत्न र सपूत मागेको छ यहा🇳🇵🙏

  • @bishnuprasadchapagain5725
    @bishnuprasadchapagain5725 5 หลายเดือนก่อน +1

    महान ऐतिहासिक राष्ट्रगुरुदेवज्युमा हार्दिक नमन छ।

  • @hariprasadtripathi9395
    @hariprasadtripathi9395 ปีที่แล้ว +4

    गुरु नरहरि नाथलाई मेरो हार्दिक नमन।

  • @karnachhetri2528
    @karnachhetri2528 7 หลายเดือนก่อน +2

    राष्ट्र गुरु गाेरखनाथ नरहरिनाथ कोटी कोटी नमन् 🙏🙏🙏🚩🚩🚩

  • @Akhand_Gorakh
    @Akhand_Gorakh ปีที่แล้ว +27

    राष्ट्र गुरुले पन्चायत कालमै पन्चायत ब्यबस्थामा आएको बेथिति र बिकृतीलाई सुधारको लागि सचेत गराउदा पनि तत्कालीन ब्यबस्थाले पुर्णतः उपेक्षा गरेकाले ब्यबस्था मात्र ढलेन आज पर्यन्त आउँदा देश नै संकट ग्रस्त भएको छ।

    • @देबीप्रसादखनालखनाल
      @देबीप्रसादखनालखनाल 5 หลายเดือนก่อน

      युगद्रष्टा बिद्वानले ३०/४०बर्ष पहिल्यै सचेत गराए पनि असल कुराकाे अनुसरण नगर्ने प्रवृत्तिअझै कतिन्जेलरहने हाेला!

    • @krishnatimalsina8206
      @krishnatimalsina8206 5 หลายเดือนก่อน

      न्क्सवमब्कनबन्ननव्मव😢​@@देबीप्रसादखनालखनालज

    • @liontulasipokharelmjf3229
      @liontulasipokharelmjf3229 3 หลายเดือนก่อน

      Right

  • @homnathregmi3855
    @homnathregmi3855 ปีที่แล้ว +5

    नमन छ गुरु नरहरीनाथ ज्यु मा।

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 4 หลายเดือนก่อน +1

    Guru yogi narhari nath lai hardik shradha suman

  • @SujanBabuTheScienceHouse
    @SujanBabuTheScienceHouse ปีที่แล้ว +12

    २०२८ सालको शिक्षा ऐन लागु भयको कारण देश यो दुरावस्था मा मोडियको हो,
    बिदेशिले दुरगामी योजना बुनेर उनिहरुक लागि आवश्यक जनशक्ती नेपाल बाट लैजाने नेपालमा बुढाबुढी र अपाङ्ग हरु मात्र रहने युवा हरुमा राष्ट्रभक्तिको भावना शुन्य हुने दुरावस्था पूर्ण अवस्था उत्पन्न हुनेछ भनेर राष्ट्रगुरु योगी नरहरीनाथ ले त्यो बेलामै यसरी भन्नुभा थियो भने नेपाल को अस्थित्व जोगाउन २०३७ सालमा विश्वहिन्दू सम्मेलन सम्पन्न गरेर त्यसैको म्यान्डेटले "विश्वहिन्दू महासङ्घ" को स्थापना गर्नु भयको थियो भने त्यै विश्वहिन्दू महासङ्घ मै पनि "फुटाओ राज करो" भन्ने हर्कत लादेर ऐतिहासिक नेपालको विरासत नेपाल को शान लाई धरासायी पारीयको अवस्था सवैलाई चेतना भया ।

    • @ramkrishnaadhikari6946
      @ramkrishnaadhikari6946 ปีที่แล้ว +2

      एकदम सहि भन्नुभएको छ हजुर ले यस्तो कुरा कस्ले बुझ्नु अहिले को नामर्दहरुले

    • @ratna65acharya
      @ratna65acharya 5 หลายเดือนก่อน

      ✔❤❤🇳🇵

  • @shreyathapa2945
    @shreyathapa2945 5 หลายเดือนก่อน +4

    गुरु नरहरीनाथको सुजाबर सल्लाह अनुसार देस्कोनिती बनायर चलेकोभय आज देसको इस्थिती कस्तो हुन्थ्योहोला आज वाहाॅको कुरालाइ उपेक्क्षा गरेको हुनाले नेपाल देस्को अबस्था यस्तोभयो सन्सार्मा कॅहीपनी नभयको सुन्दर नेपाल देस बाॅदर हरुले सासन् गरेको हुनाले आज यो दुर्गती भोग्नुपरयो सबैनेपालीहरु देस छाडेर बिदेस पलायन् हुनूपरयो त्यसैले हे भगबान तिमीमा यदी सत्यर सक्ती छभने इ देस द्रोही राक्षस् रुपी सबै सासक् हरुलाइ नास् गरेर यो तपोभुमी नेपाल्को रक्षागर नेपाल्को जय होस्।

    • @DeviBhandari-f7m
      @DeviBhandari-f7m 5 หลายเดือนก่อน

      नरहरि योगि साँचिकै शन्त रहे छन् ।

  • @thakuribharat9017
    @thakuribharat9017 ปีที่แล้ว +3

    जय गुरु योगी नरहरिनाथ ❤❤🙏🙏

  • @हाम्रो.देश.दर्शन
    @हाम्रो.देश.दर्शन 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @shankarprasadkafle5306
    @shankarprasadkafle5306 6 หลายเดือนก่อน +3

    नेपालीको अाउने दुख योगीले पहिले नै देख्नुभएको रहेछ

  • @PadamBahadur-mz9vl
    @PadamBahadur-mz9vl ปีที่แล้ว +3

    जय गुरु नरहरिनाथ ज्यु

  • @KrishnaSinghthapa
    @KrishnaSinghthapa 5 หลายเดือนก่อน +1

    Jaya guru dev🙏🙏🙏🙏🙏🙏

  • @sanujee7401
    @sanujee7401 ปีที่แล้ว +4

    जगत गुरुको चरण मा नमन।

  • @yubrajsharma6930
    @yubrajsharma6930 หลายเดือนก่อน +1

    देश भाषा संस्कृत बचाउँने प्रवचन ।

  • @rishibhandari6429
    @rishibhandari6429 11 หลายเดือนก่อน +2

    महा गुरुदेवलाई देशले सम्झिरहेको छ

  • @basudevdhakal5340
    @basudevdhakal5340 หลายเดือนก่อน

    Jaya gurudev

  • @blackrosemutu1666
    @blackrosemutu1666 ปีที่แล้ว +5

    यसरी भिडियो upload गर्दा समय र स्थान मिति सहित कार्यक्रम सभा आदि को जानकारी सहित हाल्दा उचित हुन्छ

  • @ratna65acharya
    @ratna65acharya 5 หลายเดือนก่อน

    Greatest vision or advices....Guru jyu!✔❤❤🇳🇵👏👏

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 11 หลายเดือนก่อน +1

    जय जगत गुरु योगि नरहरिनाथ माहाराज अ्मर रहुन जय देश जय राष्ट्र जय नेपाल🌹🙏

  • @rambadhu461
    @rambadhu461 5 หลายเดือนก่อน +1

    सत्यम शिवम सुन्दरम ❤

  • @HomNath-me4uv
    @HomNath-me4uv 8 หลายเดือนก่อน +2

    योगि नरहरिनत गुरुले भनेको मानेको भए आज न देस योहलत्माहुन्थ्यो नराजा हत्नुपर्ने तियो

  • @basudevdhakal5340
    @basudevdhakal5340 หลายเดือนก่อน

    Guruji prana.

  • @gorkhaman3785
    @gorkhaman3785 5 หลายเดือนก่อน +1

    गुरुले भनेका कुरा हरु अहिले स्प्रष्ट देखिएको छ ।

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 5 หลายเดือนก่อน +1

    hamro sad guru yogi narahare nat ji lai mayro namo naman xa yasto po guru hunu paro

  • @रमेशखड्का-सि9ल
    @रमेशखड्का-सि9ल ปีที่แล้ว +3

    हैन हो ! साच्चै भविष्य वक्ता हुनुहुदाे रहेछ सत्गुरु श्री याेगी नरहीनाथ कहिलेकाे कथन हाे कुन्नि आज आएर सत्य भएकाे छ।

    • @rishiramdangi1736
      @rishiramdangi1736 5 หลายเดือนก่อน +1

      2036-37 sal ma gariyeko prabachann ho maha guru jiu ko !

  • @lekhanathpaudel3479
    @lekhanathpaudel3479 7 หลายเดือนก่อน

    ॐ तत् सत् 🙏💐🌷🏝🌹⛰️🏔🏞🙏

  • @SamirThapa12345
    @SamirThapa12345 6 หลายเดือนก่อน +3

    जय गुरु

  • @kedarnathbhattarai5036
    @kedarnathbhattarai5036 ปีที่แล้ว +5

    यो कति सालको भाषण होला। थाहा पाउन सकिन्छ कि हजुर कृपया?

  • @rishibhandari6429
    @rishibhandari6429 11 หลายเดือนก่อน +1

    सिद्ध पुरुषका चरणमा नमन छ

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 5 หลายเดือนก่อน

    🙏 महान दुरदर्शि सदगुरू प्रति नमन् ।😊

  • @gangagautam-pg5il
    @gangagautam-pg5il หลายเดือนก่อน

    🕉️🕉️🕉️🕉️

  • @romrajsharma3339
    @romrajsharma3339 5 หลายเดือนก่อน +3

    धर्म रहे मात्र राष्ट्र रहन्छ भन्ने भनाई योगी नरहरी नाथ जीका विभिन्न सनयका प्रवचनबाट पुष्टी हुन्छ! यसको लागि ऱ्शिक्षामा तदअनुकुलको परिवर्तन अपरिहार्य थ! योगी ज्यूलाई बेवास्ता गर्ने हरुले त्यस्को तितो फल चाखी रहेका छन् र चाखी रहने छन्!

  • @tilakdani1374
    @tilakdani1374 ปีที่แล้ว +2

    जय गुरुदेव

  • @kesharkc2037
    @kesharkc2037 5 หลายเดือนก่อน +1

    राष्ट्र गुरु नहीनाथलाई नमन

  • @ehivaram2856
    @ehivaram2856 ปีที่แล้ว +3

    जय गोरखनाथ

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว +2

    माहाआत्म योगीगूरू नरहरी नाथकोमाहाबाणी
    नेपाल र नेपाली पूस्ता नागरिक लाई २०२८,साल मै नयांसीक्क्षा लागू अध्धेन कीन पाठसालामा लागू नगरीयोको होला 😂
    देश र जनता आंख चेतना खोल्नू
    अध्यन

  • @ishworiyasangeetpathsala
    @ishworiyasangeetpathsala 4 หลายเดือนก่อน

    उहाँको कुरा राजाले सुनेको भए आज यस्तो अवस्था आउने थिएन , काङ्ग्रेसले जेलमा राखेको गुरुलाई... गुरु को कुरा कसैले बुझ्न सकेन र आज सबै बिनाश ... धर्म , सस्कृती, भासा , सबै सबै सबै.....!!!!

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 ปีที่แล้ว +1

    Koti koti pranam guruji

  • @purnashah1320
    @purnashah1320 ปีที่แล้ว +4

    बाले गोरख नाथ जी को आदेश नाथ जी गुरु जी को आदेश नौ नाथ चौराशि सिद्द को आदेश महाराज आदेश छिट्टै परम धाम पाल्नु भयर हाम्रो देश ले बाटो बिराउने भयो गुरु महाराज देश हा्क्ने सारै चुतिया गद्ददार परे 😂😂

  • @Sanatani--Sunil-Karki-7614
    @Sanatani--Sunil-Karki-7614 8 หลายเดือนก่อน

    100% true guru dev oh my god, now i'm in your path guru dev we have to make our country like you thought

  • @baburampradhan464
    @baburampradhan464 6 หลายเดือนก่อน +1

    Jai Guru.

  • @sitaramdevkota2269
    @sitaramdevkota2269 5 หลายเดือนก่อน

    महानअात्माकाेेपुननेपालमाजन्म हाेसशादर नमन

  • @samirkc1592
    @samirkc1592 ปีที่แล้ว +4

    हाम्रा विद्वान् ले उहिलै भनेका रहेछन् कि याे शीक्षा काम लाग्दैन भनेर तर कसैले सुनेनन् त्यसैले अहिलेकाे अवस्था भाेग्नुपरेकाे छ।

  • @refused1396
    @refused1396 6 หลายเดือนก่อน

    om aadesh guru maharaj
    om shiva gorakh

  • @tulsigautam3221
    @tulsigautam3221 5 หลายเดือนก่อน

    जय हवस गुरुदेव

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +2

    ाज पनि छैन तपाईहरूलाई किनभने गुरू नरहरिनाथ संग २ दिन उऱ्हाबाट केही सिकिने ईच्छा हुॲदा हाम्रो जाति के नामको ंभाषाके नाम भन्दा गोरखाभु्ुनु भो नेपालीचै नी “भनी सोद्ध त्यो किरितेनाम हो भनेर भन्नु ंभो तर योसोच तथाकथित नेपाली मा छैन तिमीहरू त यति खत्त की। नेपालाले गुरूगोर्ंखनाम नै भूल्यो नेपाली नागरिकतू तर जाति नेपाली हेोइन जयगोरूब

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว +1

    प्रणाम गुरू बर

  • @himalsanjyal9500
    @himalsanjyal9500 ปีที่แล้ว

    Prabhu yogi narahari naath ki jaya

  • @treenetratv
    @treenetratv ปีที่แล้ว +2

    जय गोरख

  • @saraswatibhandari5049
    @saraswatibhandari5049 ปีที่แล้ว +1

    Narayana gurudeb

  • @gobindahal2453
    @gobindahal2453 5 หลายเดือนก่อน

    naman guru

  • @devikabhattarai6404
    @devikabhattarai6404 5 หลายเดือนก่อน

    कति राम्रो बिचार तर अहिले पनि काहा छर हाम्रो परिवेश अनुसारको

  • @gcchandra4448
    @gcchandra4448 5 หลายเดือนก่อน

    जय होस

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 5 หลายเดือนก่อน

    💐💐🙏💐💐

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 8 หลายเดือนก่อน

    Guru narhari Nathan jiui namna

  • @इश्वरातिवारीकडेल
    @इश्वरातिवारीकडेल 5 หลายเดือนก่อน

    के गर्ने ऐलेका राजनीति ब्वासाहरुनै हामी ठूलो भन्छन 😭🇳🇵

  • @monikathapa9279
    @monikathapa9279 5 หลายเดือนก่อน

    Jai Sambhuu

  • @Khukuri5
    @Khukuri5 ปีที่แล้ว +2

    🙏❤️🇳🇵

  • @hemprasadrai9111
    @hemprasadrai9111 5 หลายเดือนก่อน

    Kun katisal ani kahagarnu vayethyo yo dambhasan rastra gurudwara? He is great and remains great forever.

  • @samirpoudelghlgcvvvbhl2464
    @samirpoudelghlgcvvvbhl2464 5 หลายเดือนก่อน

    Jay des jay Nepal jay ho

  • @Nabin-ij1qp
    @Nabin-ij1qp ปีที่แล้ว +1

    🙏🙏🙏

  • @c.b.karkienterprises1785
    @c.b.karkienterprises1785 9 หลายเดือนก่อน

    नमन गुरुदेब