योगी नरहरिनाथ Who Is Yogi Naraharinath

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024

ความคิดเห็น • 113

  • @durgachapagain6207
    @durgachapagain6207 ปีที่แล้ว +3

    यो चेनेल र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा सत्ते सनातन धर्म को पराकर्ति यो भुमिमा राम सिता बुद्ध धेरै नै देबि देबता येहि नै जन्मलियेकाथिये रास्ट्र का युवा नागरिक समाजका सामाजिक सन्जाल जिन्दाबाध

  • @ptgopalsharma9434
    @ptgopalsharma9434 2 ปีที่แล้ว +4

    योगी नरहरीनाथ ज्यू नेपाल का एक मूर्धन्य विद्वान व्यक्ति हुनुहुन्थ्यो।वहाँको बारेमा नेपालका सबै जनताले एकपटक राम्रोसँग बुझ्न जरूरी छ।

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 2 ปีที่แล้ว +4

    योगी नरहरिनाथसँग संवन्धित २०१७ सालको एउटा घटनाको कारणले एतिहासमा ठूलो परिवर्तन हुनगयो । राजा महेन्द्र बेलायत गएको अवस्था थियो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट प्रधानमंत्री बी.पी.कोइरालाका कानमा पार्न थालेकाले वि.पी. पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमंत्रीले दिएका वक्तव्यहरु संवन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमंत्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमंत्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर,घडि, ब्रास्लेट राजाले दिद)ै पौष १ गते भन्दा केहीदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वि.पी.ले आफ्नो आत्मवृत्तान्तमा भनेकाछन्- ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? वीना प्रमाण किन वक्तव्य दिनु ुभयो ? हामीलाई दोष लगाउनु भयो ?’ ‘सरकार ! मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।’ ‘तपाईले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वि.पी.ले भनेकाछन्- ‘महाराजाधिराजले मलाई आदेश बक्सेकोछ कि यो धर्म नमान्ने प्रधानमंत्री र त्यसको सरकारको विरुद्ध बिद्रोह गरेहुन्छ भनीकन उ हिडथ्यो ।’ राजा महेन्द्र र प्रधानमंत्री कोइराला वीचको संवध विच्छेत्को अध्यायनैं यहींबाट शुरु हुन्छ ।
    तर गोरखाकाण्ड र योगी नरहरिनाथ वीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकोछ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुहरुले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्रदिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वि.पी.समक्ष पोल पु¥याइएका कारणले राजा र प्रधानमंत्री वीचमा फाटो पार्नेे जालो बन्नगयो । योगीजीले आफ्रनो नाम कुनै मार्वल वा शीलामा लेखाउनु भएन । तर उहाँको नाम नेपाली जनताको मन मनमा रहेको छ । योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । योगीजी भन्नुहुन्थ्यो- ‘कैलास-मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । ’विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरु कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नैं सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद् हो । हामीले हाम्रो राष्ट्रियतालार्इृ गौरव संझनु पर्दछ । हामी यहींका रेथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नैं समृद्ध बनाउन सक्नुपर्दछ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नु हुन्न ।’ योगीजी ऋषितुल्य हुनुहुन्यो । योगी नरहरिनाथमा हार्दिक श्रद्धमञ्जिलि अर्पण गर्दछु । नेपाली समाजमा अमर हुनुहुन्छ ।
    -दीर्घराज प्रसाई

  • @baidikdarshan
    @baidikdarshan ปีที่แล้ว +1

  • @vishnu4916
    @vishnu4916 4 ปีที่แล้ว +18

    धन्य हैं आप जैसे संत का पदार्पण नेपाल में हुआ। सबसे ज्यादा जरुरी बात नेपाल में बली और पसु हत्या जैसे जघन्य अपराधों का रिवाज को बन्द करने की कोशिस होनी चाहिए।

    • @SuperKotara
      @SuperKotara 2 ปีที่แล้ว

      Pehle tum puri duniyaa k slaughter centre bandh karoo firr karnaa balii ki baat

  • @dharamraj8404
    @dharamraj8404 ปีที่แล้ว +4

    यस्ता माहापुरुस को फेरि नेपालमा जन्म होस नमन् छ

  • @tekbahadur6396
    @tekbahadur6396 3 ปีที่แล้ว +2

    ॐ नमः नरहरी नाथ ज्यू

  • @Thapasuuu
    @Thapasuuu 3 ปีที่แล้ว +3

    ॐ जय गोरख जय योगि नरहरी नाथ जहिले देखि उहाको बारे बुझे जाने सारै पीडा हुन्छ सुनेकी थिय उहाका निक्कै पुस्तक जलायो रे उहाका कृति हरु जलाउने को एक दिन बर्बादी हुने छ भन्ने बिश्वास गरेको छु

  • @पलपलहरपल
    @पलपलहरपल 3 ปีที่แล้ว +5

    जय योगि नरहरी नाथ।

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 5 หลายเดือนก่อน

    धन्यावाद ज्ञान बर्धदक भिडियोको लागि

  • @TikaramSawad
    @TikaramSawad 3 หลายเดือนก่อน +2

    जय रष्ट्रदेव गुरुनरहरिनाथ

  • @tigergharti2327
    @tigergharti2327 2 ปีที่แล้ว +2

    ॐ आदेश गुरु 😍🙏

  • @arjun3dk
    @arjun3dk 3 ปีที่แล้ว +6

    हार्दिक आभार भिडियाे काे लागि! 🙏🙏योगी नरहरिनाथको सिद्धान्त र ज्ञानकाे ज्योति सधैं बलिरहन्छ!! 🙏🙏

  • @hamrojanaawaj1836
    @hamrojanaawaj1836 2 ปีที่แล้ว +2

    योगी लाई कोठी कोठी नमन छ ।

  • @sunitathapa2891
    @sunitathapa2891 4 ปีที่แล้ว +5

    जय गाेरख नाथ बाबा जय

  • @kedarpokharel8142
    @kedarpokharel8142 3 ปีที่แล้ว +3

    युवा योगीलाई सम्मान गर्दछु ।

  • @मनिकश्यपआर्य
    @मनिकश्यपआर्य 5 ปีที่แล้ว +13

    योगि लाई नमन छ 🙏🙏

  • @krishnasunar1152
    @krishnasunar1152 ปีที่แล้ว +2

    कोटि कोटि नमन श्री योगि नरहरी नाथ ज्यु

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 2 ปีที่แล้ว +1

    हजुर गुरुदेब हजुरमा कोटिकोट नमन

  • @ehivaram2856
    @ehivaram2856 ปีที่แล้ว +1

    नमो नारायण योगि गुरु देब

  • @mahendrabhandari9918
    @mahendrabhandari9918 3 ปีที่แล้ว +2

    हृदयदेखि योगी नरहरीनाथ पर्ती हार्दिक स्रदासुमन उहाको फोटो मैले कोठामा सजायर राखेको छु।

  • @rameshneupane3683
    @rameshneupane3683 ปีที่แล้ว +1

    हरि ॐ

  • @sanchitdude8103
    @sanchitdude8103 ปีที่แล้ว +1

    वहुत सुन्दर / जय होस गुरूहरूको 🙏🙏

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +26

    योगी नरहरिनाथ नेपाली महान विद्वान हुनुन्छ, थाहा नभएकोले खोजेर पढ्नु होला ।

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Gaxlen thapa magar book xa ho hajur &naramro fata manxe xito chininxa nepalma

  • @dkpathak2117
    @dkpathak2117 4 ปีที่แล้ว +4

    Sat sat Naman.mahan yogi jyuma!!🙏

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 4 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद ।।

  • @pujasundas8280
    @pujasundas8280 ปีที่แล้ว +1

    याेगि नरहरिनाथ हजुरलाई सधैभ नमन🙏

  • @mirapoudel1111
    @mirapoudel1111 หลายเดือนก่อน

    जय हो🙏🙏

  • @tulsigautam3221
    @tulsigautam3221 หลายเดือนก่อน

    मेराे घरमा पनि अाउनु भयकाे थियाे गुरुदेव

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 5 หลายเดือนก่อน

    जय गुरुदेव

  • @bishnurajgiri4054
    @bishnurajgiri4054 5 ปีที่แล้ว +6

    thanks for information dear sir...

  • @bhrikuti.khandbhandari4771
    @bhrikuti.khandbhandari4771 4 ปีที่แล้ว +3

    Nepali bhasa ko utpati jumla ... yognarharinath ko janma jumla.... mero pyaaro jumla laai koti-koti prnaam..

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      bhrikuti.khand bhandari napis jumla bata vako history pada babu

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 2 ปีที่แล้ว +3

    योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ साल फाल्गुण १७ गते भएको र उहाँको देशवसान २०५९ साल फाल्गुण १३ गते राती भएको थियो । योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान ब्राम्हण भन्दा माथिको कहलिनु भयो भने डा.स्वामी प्रपन्नाचार्य पनि राई बंशमा जन्मिएर पनि सिद्धहस्त ब्राम्हण भन्दा उच्चकोटीको मानिनु हुन्छ । स्व. योगी नरहरिनाथ तथा वेदका प्रकाण्ड विद्वान स्व(स्वामी प्रपन्नाचार्य ऋषितुल्य हुनुहुन्छ । उहाँले विद्यापारिधि वेदमैं गर्नु भएको हो । मैले बुझेसम्म २०३५ साल भन्दा अगाडि योगी नरहरिनाथसँग स्वामी प्रपन्नाचार्यको भेटघाट हुन सकेको थिएन । तर पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । स्वामी प्रपन्नाचार्य मलाई धेरै विश्वास गर्नु हुन्थ्यो किनकि उहाँका विचारहरुलाई जनसमक्ष प्रस्तुत गर्न म पनि उदत्त भइरहन्थें । योगी नरहरिनाथ तथा स्वामी प्रपन्नाचार्य यी दुबै नेपालका अमूल्य नीधिहरु हुन् । स्वामी प्रपन्नाचार्य पाँचथरको नाँगीमा जन्मिनु भएर नेपालको एक सिद्धहस्त योगी तथा देशभक्त स्रस्टा तथा नीतिशास्त्रका ज्ञाता बनेर विभिन्न जातमा विभाजित नेपालीहरुलाई एकताकोसूत्रमा आवद्ध गर्नसक्ने भावनाबाट अनेकौं ग्रन्थ तथा लेखहरु प्रकाशित गरेर मार्गदर्शन गर्न सक्नु भयो । योगीजी हाम्रो बीचमा नरहे पनि प्रातस्मरणीय ऋषितुल्य योगी नरहरिनाथ नेपालको एक अमूल्य नीधि हुनुहुन्छ । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धानहरु नेपालको इतिहासका खोजपूर्ण स्रोत हुनपुगेका छन् । उनी इतिहास निर्माणका योद्धा हुन् ।
    वि.सं. २००७ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नु भएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र-संग्रह- सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरु प्रकाशित गराएर देशको लागि ठूलो योगदान गर्नु भएकोछ । योगी नरहरिनाथले हिन्दु तथा बौद्ध धर्मको ब्याख्या खोज अनुसन्धानमा जीवन बिताउनु भयो । नेपालको राष्ट्रियतालाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने संोतहरु मध्ये राजसंस्था, हिन्दु अधिराज्य र नेपाली भाषा हो भन्दै हिमवतखण्डमा विभिन्न जाति जनजातिहरुबीचमा ‘अनेकतामा एकता’ कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिकोबीचको एकता नैं नेपालीहरुको सम्पत्ति हो भन्ने कुरामा योगीजीको ठूलो विश्वास थियो । नेपाली भाषा राष्ट्रभाषाको रुपमा कायम हुँदाहुँदै पनि स्थानीय जातीय भाषाहरुको संरक्षण गर्नुपर्दछ भन्दै जातीय भाषाहरु पनि नेपालका सम्पत्ति हुन् भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । योगीजीको कुटी मृगस्थलीमा सँधै एउटा गार्इृको बाछा अंगरक्षक सरह रहने गथ्र्यो । त्यो गाईको बाछोलाई योगीजीले अत्यन्तै मायाँ गर्नुहुन्थ्यो । योगीजी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन । योगीजीको देहावसानपछि बाछाले आसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयंले देखी जानेको विषय हो । उहाँ स्वर्गीय भएको खबर सुनेर मृगस्थली पुगेको बेलामा एउटा गाईको बाछोले उहाँको वरिपरी धुमिरहेको थियो । योगीजीको देशवसान भएपछि पनि उहाँको समाधी राखिएको स्थलमा पनि यो बाछो घुम्ने ग¥थ्यो यसरी योगीजीको मृत शरीर र समाधी वरिपर घुम्नु घुम्नु यो अत्यन्त दैविक चमत्कार जस्तो लाग्छ । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ ।
    -दीर्घराज प्रसाई

  • @sandeshthapa6904
    @sandeshthapa6904 3 หลายเดือนก่อน

    sadhu sadhu sadhu!!jay yogi naraharinath!!

  • @rajendrastha2727
    @rajendrastha2727 ปีที่แล้ว +1

    Jay yogi narahari nath

  • @MakhamaliChapagain
    @MakhamaliChapagain ปีที่แล้ว

    नमन श्री योगि नरहरी नाथ ज्यु 🙏🌹🌻🙏

  • @rameshbaral6811
    @rameshbaral6811 2 ปีที่แล้ว +1

    योगीलाई नमन् 🙏🙏

  • @anuragyogi4423
    @anuragyogi4423 2 ปีที่แล้ว +1

    आदेश आदेश आदेश नाथजी गुरुजी आदेश

  • @bhuwandahal69
    @bhuwandahal69 5 ปีที่แล้ว +4

    जय गोरक्षनाथ 🙏🙏

  • @sharmilakc8861
    @sharmilakc8861 3 ปีที่แล้ว +1

    Guru charan bandana guru ji koti koti

  • @rohitkatwal397
    @rohitkatwal397 6 หลายเดือนก่อน

    ❤❤❤

  • @sunitathapa2891
    @sunitathapa2891 4 ปีที่แล้ว +1

    जय गुरु प्रणाम जय

  • @ramshrestha9065
    @ramshrestha9065 3 ปีที่แล้ว +1

    Aadesh Aadesh Aadesh

  • @LaxmiAcharya-o6q
    @LaxmiAcharya-o6q 5 หลายเดือนก่อน

    Naman❤❤❤❤❤❤

  • @sthanimanima5052
    @sthanimanima5052 5 ปีที่แล้ว +4

    kasto bishal drishti vayeko biddwan hunuhunxa shree maharaj yogi naraharinath jiu guru ma sat sat naman 🕉🕉🙏🙏

  • @avishekpandey4477
    @avishekpandey4477 5 หลายเดือนก่อน

    योगिजी स ष श र ह को महत्वको बारेमा रास्ट्रवादी योगि नरहरी आदित्यको बाकी रहेका सपना पूरा गराउने प्रयासमा जुट्नुहोस।यो हाम्रो आशीर्वाद छ।

  • @KhemWallingrai
    @KhemWallingrai 3 หลายเดือนก่อน

    jay hos yogi g ko

  • @chirankandel604
    @chirankandel604 5 ปีที่แล้ว +5

    अहिले भेद नै भेद छ ।तल्लो जात उपल्लो जात।तेरो धर्म भन्दा मेरो धर्म माहान।तेरो ग्रन्थ भन्दा मेरो ग्रन्थ माहान।तेरो धर्म मेरो धर्म ,तेरो देश मेरो देश ।सारा सब लडाइ को परपन्च जस्तो लाग्छ ।धर्मका देकेदार के गिता वा बाइबल लाई वा धम्मपदा लाई आफ्नो बक्यौता मानेका छन र तेहि भरम आफ्ना अनुयायी लाई पनि दियका छन र अनुयायी पनि यति अन्धा छन कि कुनै हिन्दु सदै मज्जित जलाउन तयार छ र कुनै मुसलमान वा इसाइ मन्दिर जलाउन तैयार छ ।किन यथार्थ ज्ञान मा नक्कली ज्ञान हाबी भयो?जिजस ले हिन्दु लाई धर्न परिवर्तन गराउन सकेउ भने तेहि धर्म हो कहि बाइबल मा भन्नू भयको छैन तर अहिलेका सारा धर्म हरु तेहि नै माहन धर्म हो भनेर लागि परेका छन र अनुयायी हरु पनि तेसैमा रमायका छन।कुनै पनि सच्चा योगि ले मानिस ,मानिस मा उच निच देखदैन तर अहिले सब उल्टा मात्रै छ ।काहा बाट आयो यो सब?काहा नीर ठुलो भुल भयो त?मनुसृमिती मा कुनै भुल छ कि बालमिकि रामायन मा ।भुल छ भने सचयाउन परेव।राम ले बेद पडेका सुद्र लाई कानमा सिसा ततायर हालिदिय भन्ने काहानी सुनिन्छ यो कस्ले थपिदियो ?यो कुनै जाल बस थपेकै हुनु पर्छ ।राम जस्ता भगवान ले ज्ञान को कुरा पाठ गर्दा कानमा सिसा हालिदिय होलान्त ।यदि हालेका हुन भने भगवान कसरी मान्ने।सास्त्र्मै सुदार गर्न पर्ने छ ।अहिलेको रिति अनुसार योगि नरहरी नाथ ले गरेका किर्यकलाप धेरै लौकिक लाग्यो।ॐ।

  • @bindirashrestha2133
    @bindirashrestha2133 5 หลายเดือนก่อน

    🙏🕉🙏

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +1

    Jay gurudev🇳🇵

  • @bhubantiwari1386
    @bhubantiwari1386 3 ปีที่แล้ว

    Dr. Yogi Narahari Nath ju , Jaya Guruji. Corona virus Jadi Buti ka Inventor , We much use his Knowledge .......

  • @sushantthapa4059
    @sushantthapa4059 ปีที่แล้ว +1

    जय हाे

  • @moonthapa3607
    @moonthapa3607 5 ปีที่แล้ว +2

    Jai guru naraharinath

  • @pawanramtel914
    @pawanramtel914 2 ปีที่แล้ว

    नमस्कार गुरु

  • @nepaliipoupdate4848
    @nepaliipoupdate4848 5 ปีที่แล้ว +3

    nice video

  • @sukshitakhadka9328
    @sukshitakhadka9328 2 ปีที่แล้ว

    Guru yogi lai namaskar xa hamro guru dherai mahan hunuxa hami guru ko lagi aafno jaan pni dinxm jay guru ,, 🙏🙏🙏🙏🙏🙏🙏

  • @lokkarki8396
    @lokkarki8396 วันที่ผ่านมา

    Yogiji Amar rahun

  • @Nanìram.k.c
    @Nanìram.k.c 5 หลายเดือนก่อน

    Yogi narahari Nathan is getter education and religions and all sactures greatness man.which was must valuable Dimond of of nepal.we cannot compiroure to him with any presions

  • @pranitakafle9586
    @pranitakafle9586 3 ปีที่แล้ว

    Sat sat naman yogi jyuma🙏🙏

  • @sumanyogi9987
    @sumanyogi9987 2 ปีที่แล้ว

    Jaya hos yogi guru naraharinath I miss you

  • @dmtx0366
    @dmtx0366 5 ปีที่แล้ว +1

    thank you very much sir

  • @रावण्दाई
    @रावण्दाई 2 ปีที่แล้ว +1

    🙏नमन :

  • @rikshrestha2038
    @rikshrestha2038 2 ปีที่แล้ว

    sat saheb

  • @ceraliboom8848
    @ceraliboom8848 3 ปีที่แล้ว

    प्रणाम 🙏🙏🌻🌻
    #CeraliBoom

  • @umeshkhadgi2332
    @umeshkhadgi2332 5 ปีที่แล้ว +1

    Om Aadesh💐💐💐

  • @mnbvcxz7750
    @mnbvcxz7750 3 ปีที่แล้ว +1

    Om aadesh 🙏🙏🙏🙏🙏

  • @avishekpandey4477
    @avishekpandey4477 5 หลายเดือนก่อน

    नेपालमा प्रत्यक्ष राजसस्थाको शासनकाल मुलुकको हितमा थियो जब सम्वैधानिक राजसस्थामा उन्मुख गराइयो तवतव समस्या उत्पन्न भएको इतिहासले देखाइदिन्छ।

  • @MR.KAMAL977
    @MR.KAMAL977 3 ปีที่แล้ว +1

    Rastra guru narahari nath ko pura jabani ko barema janako lagi mero channel ma aaunu plzz

  • @Hi-in2xz
    @Hi-in2xz 2 ปีที่แล้ว

    🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @saaarad
    @saaarad 5 ปีที่แล้ว +2

    🙏

  • @santachaulagain4967
    @santachaulagain4967 ปีที่แล้ว

    Yogi naraharinath ko photo kun thau ma paucha

  • @sachinbasnyat3315
    @sachinbasnyat3315 2 ปีที่แล้ว

    Jai yogi

  • @reshampun6506
    @reshampun6506 5 ปีที่แล้ว +1

    Aadesh

  • @lokkarki8396
    @lokkarki8396 วันที่ผ่านมา

    Yogiji yak amaratwa baran gareko byakti hunuhunchha. Amarko kadar bhairahos.

  • @manjushreenath7597
    @manjushreenath7597 4 ปีที่แล้ว +1

    Om aadesh aadeshh

  • @Nibbanicbliss
    @Nibbanicbliss 4 ปีที่แล้ว +2

    Hello Sir, where can we read Himmat Khanda?

  • @bambahadursingh2557
    @bambahadursingh2557 2 ปีที่แล้ว +1

    अन्याय उहिले देखि भएको रहेछ के आयर अहिले गतिलो हुन्थ्यो । योगि नरहरी नाथ जस्ता पबित्र आत्मा र हत्या गरिएका राजपरिवार ती निर्दोष अन्तर आत्माहरुले सरापिरहनेछ। अब नेपालमा शान्ति कहिले हुने छैन। जय श्री राम

  • @sharmilakc8861
    @sharmilakc8861 3 ปีที่แล้ว +1

    Guru ashram kaha cha

  • @vishnu4916
    @vishnu4916 4 ปีที่แล้ว +1

    जब सम्म समाज जाती पाती मा बाटी अलग अलग समूह मा बतिन्छा तब सम्मा समाज को प्रगती हुन सक्दैन ।

  • @marleyshotstoner1945
    @marleyshotstoner1945 5 ปีที่แล้ว +1

    Om aadesh maharaj

  • @krishnagiri8605
    @krishnagiri8605 2 หลายเดือนก่อน

    बाटाेमा सुत्ने बाल,बालीकाहरुलाई लगे र याे पठन पाठन गराऊन गुरु र अनाथ अाश्रमापनि लागू गराै

  • @bidhyashrestha5297
    @bidhyashrestha5297 3 ปีที่แล้ว +1

    यस्ता बिधुवान व्यक्तित्व लाई किन जेल हालियो?????

  • @shantishrish3382
    @shantishrish3382 2 ปีที่แล้ว

    NWRIID

  • @rajendraadhikari7218
    @rajendraadhikari7218 5 ปีที่แล้ว

    Ho raxa

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 หลายเดือนก่อน

    🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈

  • @samyogamgai1131
    @samyogamgai1131 5 ปีที่แล้ว

    Tei tah

  • @Akashdeep-iw1jb
    @Akashdeep-iw1jb 5 ปีที่แล้ว

    Aadhesh

  • @bikalpapokharel4953
    @bikalpapokharel4953 3 ปีที่แล้ว

    jail chai kina halyako ho

  • @sotikasunar8730
    @sotikasunar8730 5 ปีที่แล้ว

    Tahi dahtu lai taro mandirma banjuny ganti banuny lai aaxut vanxa taro darma lay 5hajr barsa dahki atychar gayra aely bato ko ra garxas .

    • @Jogi0984
      @Jogi0984 5 ปีที่แล้ว +1

      Sotika Sunar om hajur hajur sabey kurako adhyan garer bhanu bhayeko bhaye huntheyo ni hajur

    • @Jogi0984
      @Jogi0984 5 ปีที่แล้ว +1

      Om

    • @cyogi6431
      @cyogi6431 4 ปีที่แล้ว

      @sotika sunar k hawa kura garchu, bijera kura gara

  • @sotikasunar8730
    @sotikasunar8730 5 ปีที่แล้ว +3

    Itihas ko.kura garxas kahty gau gau ma gayra bolna dalit lai atut garnu hudaina vanyra bolna ani bala dayd kura gar kahty

    • @shuvalaxmishakya1845
      @shuvalaxmishakya1845 5 ปีที่แล้ว +10

      K ho timro bolne somat xaina?timro gharko saskar yehi ho?bolda ali socha bichar garera bolne bani basalnus.k timle uha sanga basera kura gareko xau ra?manxelai najik bata nachini bolnu hudaina vanne timlai gyan xaina vane bolnuko kunai artha xaina.aafno bolilai sudhara natra testa sabda harule arulai haina timlai nai hani pugxa.testa sabda haru bolera timle ma kasto quality ko manxe hu vanera aafule aafailai chinaudaixau.bolda ali hoskaa satha bolne bani gara.

    • @kalyanlamichhane8797
      @kalyanlamichhane8797 5 ปีที่แล้ว +5

      J vayo galat vayo sorry for that. Tara you can't blame everyone. Dharma le hoina samaye le testo garako thyo.

    • @rameshparajuli9356
      @rameshparajuli9356 5 ปีที่แล้ว +6

      Timi dalit haru le dalit lai nai vedvab gareko chahi k ho ni?

    • @cyogi6431
      @cyogi6431 5 ปีที่แล้ว

      @@kalyanlamichhane8797 samaye bhanda pani aaja dharma ko mul artha na buje ra ho... hami ved lai chodera puran jansto kalpit katha ma adkeu..

    • @dmtx0366
      @dmtx0366 5 ปีที่แล้ว

      timilai religion ra spirituality ko difference tha naraicha .... ma timilai galat bhandina samaj nai galat ho ...... socha kei

  • @tulsigautam3221
    @tulsigautam3221 หลายเดือนก่อน

    जय गुरुदेव

  • @darpanadhikari3921
    @darpanadhikari3921 ปีที่แล้ว

    ❤❤❤❤

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +1

    Jay gurudev🇳🇵