"म भन्दिन, मेरो ज्यान जान्छ" राष्ट्रिय भाउजुको छोराको विहेमा १६ खसी, लार्खौको सुट दलालले दियोः सिंह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #avenueskhabar #sushilpandey #bises_sambadh #amresh_singh
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2024

ความคิดเห็น • 79

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 9 วันที่ผ่านมา +8

    जनता सर्वशक्तिमान त हो ,खै जनता सबै पार्टिगत छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 6 วันที่ผ่านมา +1

      पंचायत् कालमा पनि,सवै पंच नेपाली,सवै नेपाली पंच थिए।छ्यालिस् सालमा निमिट्यान्न।अब देउवा,वली र उनका कार्कर्ताहरुले गरेकाे पापकाे घडा भरिसक्याे।अब युवा जनताहरु फेरि अान्दाेलित् भैरहेका छन्।😅

  • @nandabasnet660
    @nandabasnet660 9 วันที่ผ่านมา +11

    शेरे र आरजु लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली छ😂😂😂😂

  • @beyondinfinity3876
    @beyondinfinity3876 9 วันที่ผ่านมา +11

    भ्रस्टचारी आरजु डाकुनिलाइ जेल कोच्नु पर्छ।

  • @durgagurung692
    @durgagurung692 9 วันที่ผ่านมา +4

    Amresh sir, you are always great for Nepal and Nepalese 🙏

  • @gokranadhakal35
    @gokranadhakal35 9 วันที่ผ่านมา +6

    नेताहरूको अनूहार कुनै पनि च्यानलले नदेखाए पनि हूने थियो यिनको अनुहार हेर्नु अभिशाप हुन्छ ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 9 วันที่ผ่านมา +2

    अमरेस दाइले सहि भन्नुभयो सहकारीको जिम्मेवारी रबिले होइन एमाले र कांग्रेसले लिनुपर्छ

  • @kirankoirala3411
    @kirankoirala3411 9 วันที่ผ่านมา +2

    घुमायर पुरानाकाे समर्थन गर्नुहुन्छ । सुशिलजी

  • @kumardangal5336
    @kumardangal5336 9 วันที่ผ่านมา +6

    N ceel मा कति कमिषन लियर चुपचाप हुनुहुन्छ ? मननियज्यु उत्तर को उपेक्छित छु,

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n 4 วันที่ผ่านมา

    शुभकामना डाक्टर साहब

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 9 วันที่ผ่านมา +3

    यो केहि वर्ष अघि South Block धेरेई नाजिक थियो येस्ले नेपाली लाई चिनदेनथियो अहिले लात हांन्यो अनी आहिले हामी बीच हुन खोजदाई छ

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 9 วันที่ผ่านมา +2

    जनबीद्रेाह हुनुपर्छ, जनताकेा पैसा लुट्ने माफीयाहरुकेा धरमा लुटेर पैसा फीर्ता लीनुपर्छ, नेपाल पेालीस र सेनाले साथ दीन्छ!!

  • @shivachamlagai1831
    @shivachamlagai1831 9 วันที่ผ่านมา +3

    Good analysis Ambreshji!

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 9 วันที่ผ่านมา +12

    के अमरेश जि ,कसैलाई कतिखेर के रिस उठ्छ पोल मात्र खोल्ने हो कि सत्य तथ्य के हो ,तार्किक निश्कर्षमा पुराउनु पर्दैन् ,खै एनसिएल खाने

    • @milanniure4713
      @milanniure4713 9 วันที่ผ่านมา +1

      Jyan ko maya sabailai hunxa ni hajur🤔

    • @sharadkarki991
      @sharadkarki991 9 วันที่ผ่านมา +1

      Right

  • @sudipduwadi957
    @sudipduwadi957 9 วันที่ผ่านมา +1

    गतिलो मान्छे थ्यो।गिदि खल्बलेर बहुलायपछी येस्को राजनिती इतिश्री अब अर्को चुनाब देखि।

  • @sureshbhandari2689
    @sureshbhandari2689 6 วันที่ผ่านมา

    Good interview

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 6 วันที่ผ่านมา

    Dr Amresh sing is correct person ...

  • @LalbahadurAyer-e1r
    @LalbahadurAyer-e1r 6 วันที่ผ่านมา

    बौलाहा नं 1

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 8 วันที่ผ่านมา +1

    Amresh Kumar Singh lai bishwash garna Nepali nagarik haru tayar chhainan.Himal pahad Tarai kohi chhaina parai.

  • @vardanpoudel3728
    @vardanpoudel3728 6 วันที่ผ่านมา

    टिकापुर कान्ड मा बलेको आगो मा घ्यू हाल्ने मान्छे त एही नै हो नि

  • @BalchandraChaudhary-e2p
    @BalchandraChaudhary-e2p 3 วันที่ผ่านมา

    Kamles good

  • @nargurung9307
    @nargurung9307 9 วันที่ผ่านมา +1

    याे टकलाकाे बाेलीमा तुक छैन । जनतालाई बिश्वास दिन एनसेल काण्डकाे चुप लागे पछि सकियाे

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 9 วันที่ผ่านมา

    ❤❤❤ legend. Respected.
    ❤❤❤maniya. Ju.amresa. ❤❤❤❤❤ jhudho. Jhudho jhudho yuddha Ho. Salam. Salute Salute Salute ❤❤❤❤

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 9 วันที่ผ่านมา +2

    Yes you are right

  • @GyanendraAdhikari-w1f
    @GyanendraAdhikari-w1f 6 วันที่ผ่านมา

    👍️👍️👍️

  • @HarishchandraGhimire-vu9ob
    @HarishchandraGhimire-vu9ob 9 วันที่ผ่านมา +1

    अमरेशजीको विश्लेषण ठिकै लाग्छ । संसदमा चैं स्वतन्त्रले बोल्न बाहेक अरु केही गर्न सक्दैन । तेसैले सुरुआति अवस्थामा सानै जनमत पाए पनि निस्ठावान काँग्रेश कार्यकर्ता र जनताको प्रतिनिधित्व गर्दै पार्टी खोल्ने हो कि !

  • @balrajpradhan9881
    @balrajpradhan9881 9 วันที่ผ่านมา

    🎉 SAHI MANCHE KO INTERVIEW LINU VAYO .. DHANYABAAD SIR ...❤❤

  • @nimoli4317
    @nimoli4317 9 วันที่ผ่านมา

    ०४३ देखि वडा देखि राजा, राष्ट्र पति सबै नेतृत्व लाई अध्ययन गर्ने र बुझ्दै जानकारी ... तर १% पनि भ्रष्टीकरण नभएका भेटेको छैनन् ?

  • @hariprasadaryal673
    @hariprasadaryal673 8 วันที่ผ่านมา

    Good.

  • @RamAc-e1t
    @RamAc-e1t 9 วันที่ผ่านมา

    छ भने देखाउन पर्यो गफ मात्रै सदै

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 9 วันที่ผ่านมา

    Good

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 9 วันที่ผ่านมา

    Greater Nepal balen saha ko jay ❤️🌍👹🌈💔😅🌹😭🎇🇳🇵

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 5 วันที่ผ่านมา

    Regmi 85
    Pasupati

  • @kumarthapa5810
    @kumarthapa5810 9 วันที่ผ่านมา +2

    U are the great leader of the nation

  • @parbatigurung5567
    @parbatigurung5567 9 วันที่ผ่านมา

    Keep talking about women awareness Dr Pandit. It’s bravery

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 9 วันที่ผ่านมา +1

    राम्रो बिचार डाक्टर साप

  • @arjunbudha8745
    @arjunbudha8745 9 วันที่ผ่านมา

    अघाय पछि खाने मन लाग्दैन छ तेस्तेेेेेे अमलस र स्वणिम हुन।

  • @balrajpradhan9881
    @balrajpradhan9881 9 วันที่ผ่านมา

    YO HO NEPAL KO CHURO KURO ...SALUTE 🎉🎉🎉

  • @anuprai2651
    @anuprai2651 9 วันที่ผ่านมา +1

    Mr amresh..khai ncell ko pramanharu....adha adhura nabolnus....neta ho bhane pura kuro bhannuhos....ani neta bhayera darpok hune????

  • @nandabasnet660
    @nandabasnet660 9 วันที่ผ่านมา +1

    रामेश्वर थापा,पवन गाेलिया,कैलाश सिराेहिया लगाय सबै चाेर छन

  • @Jhagupokhrel
    @Jhagupokhrel 9 วันที่ผ่านมา

    हैन अम्रेस्जिउमा दम्छ अरुजस्तोलपस्तरोहोइन देखेकोर जानेकोकुरा खुलस्तरैगर्दिनुहुन्छ देख्दैनौ सन्सदमैकपडाखोलेरदेखाइदिनुहुन्छजम्मैलेहेर्छन्झन्आइमाइलेतदेखेरदङ्थे

  • @Khotang40
    @Khotang40 9 วันที่ผ่านมา

    बिगत हेर्दा हजुर पनि दुधले धोएको होईना नै एउटै ड्याङको तिमिहरु हो झण्डै ९५% नेपालको नेताहरु जनताको लागि होईनान चोरै हो सबै ।

  • @tekbohara83
    @tekbohara83 8 วันที่ผ่านมา

    यस्ता सन्कीलाई वोलायर के शुसीलकुमार त पनि झुसीलकुमार

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 9 วันที่ผ่านมา +2

    लाखौं जनता जो नदि किनारमा तात्कालिक नियम र कानुन अनुसार सरकारलाई कर तिरेर काठमाडौ महानगरपालिकाबाट नक्शा पास गराएर २० मिटरको नियम कानुन अनुसार बैंकबाट ऋण कर्जा लिएर घर बनाएर बसिरहेको अवस्थामा हालसालै सर्वोच्च अदालतको ४० मिटरको फैसलाले नदि किनारका लाखौं जनता माथि न्याय नगरेको अवस्था हो तसर्थ जनता माथि अन्याय नहोस भन्नको लागि पुनः विचार गर्नुपर्ने अवस्था हो र २० औ बर्षदेखि लाखौं नेपाली जनता जो नदि किनारमा कानुनको पालनागरी नेपाल सरकार तथा काठमाडौ महानगरपालिकालाई कर तिरेर बसोबास गरि रहेकाछ्न उनीहरूलाई बिस्थापित हुनबाट बचाउनु पर्द्छ जसको लागि सर्वोच्च अदालतले आफ्नो फैसला उपर पुनः विचार गरि लाखौं नेपाली जनतालाई न्याय दिनु उचित हुनेछ ।

  • @DevGurung-e8z
    @DevGurung-e8z 9 วันที่ผ่านมา

    Ambresh kumar good

  • @Gobinda-f8g
    @Gobinda-f8g 9 วันที่ผ่านมา

    केही नेता हरु बाहेक अरु त सबै बिदेशी प्रभु मालिकहरुको तलुवा चाटेर सत्तामा पुगेर आफू र आफ्ना जति सबै मिलेर देश र देशबासी हरु लाई लुट्ने बाहेक देश र नागरिकहरुको लागि कुनै पनि काम गर्दैन कहिल्यै पानी

  • @jeetendrabohara217
    @jeetendrabohara217 9 วันที่ผ่านมา

    He is raw agent

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 5 วันที่ผ่านมา

    Raja le
    Bangali lai
    Pani
    Full
    Mantri
    Banaye
    Hoina
    R

  • @krishnarajhamal2319
    @krishnarajhamal2319 9 วันที่ผ่านมา

    कति एउटैमात्र प्रश्न गरेको पत्रकारजीले?

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 9 วันที่ผ่านมา

    यो बौलाहि सकेको छ

  • @kamalbhandari8825
    @kamalbhandari8825 9 วันที่ผ่านมา +2

    गफाडी अम्रेशकुमार

  • @tashisherpa1017
    @tashisherpa1017 9 วันที่ผ่านมา

    I don’t believe… but I think right now he his this Interview not too bad maby right..?

  • @binitaghimire1031
    @binitaghimire1031 8 วันที่ผ่านมา

    You are right Mr. Singh

  • @user-qb1ps4tk9h
    @user-qb1ps4tk9h 5 วันที่ผ่านมา

    Good job

  • @krishnalohani3007
    @krishnalohani3007 9 วันที่ผ่านมา

    Sahi kura garnu vo Dr saab.

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 6 วันที่ผ่านมา

    Yoyemale kangresale sikaudaichha aabakangresa yemalekosavama panitestaibunchha

  • @Vovolove-b9s
    @Vovolove-b9s 9 วันที่ผ่านมา

    दलका नाममा दलाली गर्ने भ्रष्ट बिचौलिया देशद्रोहिलाई नाङ्गोझार पार्नुहोस् अमरेस दाइ जनता तपाईंको साथमा छन्

  • @janakBaral-gb2qo
    @janakBaral-gb2qo 9 วันที่ผ่านมา

    यो सुशील भन्ने जन्तु पनि एमाले,कङ्रेस,माओबादीको दलाल रहेछ ।

  • @indrakarki3654
    @indrakarki3654 9 วันที่ผ่านมา

    good news

  • @ishworinepal6612
    @ishworinepal6612 9 วันที่ผ่านมา

    Ho sahi ho

  • @chandrapandey1063
    @chandrapandey1063 9 วันที่ผ่านมา

    Amresh ji जिन्दावाद

  • @RPNIS
    @RPNIS 9 วันที่ผ่านมา

    G̤o̤o̤d̤

  • @SaugatDhakal-pb2ox
    @SaugatDhakal-pb2ox 8 วันที่ผ่านมา

    India ko ku thaun bata cnab ladeko re ani bharat lie nakabandi lagauna laune chor ho yo ajha janata lai jgukkyaune kasrat garne jhut nepali ho yo esko nagarikata chhanbin turunta garnu parx

  • @surajadhikari2640
    @surajadhikari2640 8 วันที่ผ่านมา

    (1) * बिपि को भजन गाउने गुमनाम काङ्ग्रेस
    (2)* भाउजू काङ्ग्रेस
    (3) * मिडिया काङ्ग्रेस
    (4) * रिगल काङ्ग्रेस
    😂😂😂😂😂😂😂😂😂

  • @durgagurung692
    @durgagurung692 9 วันที่ผ่านมา

    20 janako name out please 🙏

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 9 วันที่ผ่านมา

    डाका राम नाङगे

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 9 วันที่ผ่านมา

    Sahi kura ho dr amlish k singh ko

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 9 วันที่ผ่านมา +2

    यो केहि वर्ष अघि South Block धेरेई नाजिक थियो येस्ले नेपाली लाई चिनदेनथियो अहिले लात हांन्यो अनी आहिले हामी बीच हुन खोजदाई छ

  • @bhimmayaneupane8470
    @bhimmayaneupane8470 9 วันที่ผ่านมา

    Good