ओली प्रचण्डको चर्काचर्की, जनयुद्दको बहसले तात्यो संसद ओलीलाई प्रचण्डको कडा जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 46

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 2 หลายเดือนก่อน +2

    लोकतान्त्रिक गणतन्त्र आएकोले सबै नेतालाई धन्यवाद तर जुन जन्ता हरुले ल्याउनु भएको थियो उनीहरुको लागि केहिपायन तर नेताले सोचेको भन्दा धेरै पायो यहिरहेछ गणतन्त्र जय नेपाल

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 2 หลายเดือนก่อน +2

    KP Rip

  • @limbu9275
    @limbu9275 2 หลายเดือนก่อน

    Parchanrda ❤❤❤

  • @BharatSunar-s5q
    @BharatSunar-s5q 2 หลายเดือนก่อน +5

    केपि वलि त नेपाल काे भ्रष्टाचार काे सबै भन्दा ठुलाे जराे हाे याे चाेरलाई आ जिवन जेल नहाले सम्म नेपाल देश कैले बन्दैन

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 หลายเดือนก่อน

    Rip,,rip,,rip,,kp,,oli

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 หลายเดือนก่อน +1

    सत्यको जयहोस नेपालको जयहोस।

  • @deepakbhandari1910
    @deepakbhandari1910 2 หลายเดือนก่อน

    अधिनायकवादको जीत भयो भन्छन् त ओली के हो

  • @fulmayajoshi5681
    @fulmayajoshi5681 2 หลายเดือนก่อน +2

    ए चाेर डाका अाेलि जे जति भ्रष्टचार गरे पनि ५ बर्षकाे हद म्याद ताेक्नुकाे कारण भ्रष्टकारि जतिलाई प्राेसाहन दिएकाे हाे ईन ? हरामि

  • @otakurai9638
    @otakurai9638 2 หลายเดือนก่อน

    भ्रष्टाचार नेता जुवारी खेल्दै छ्न।

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน +1

    LOK POOR ?

  • @danbhadurdhami6449
    @danbhadurdhami6449 2 หลายเดือนก่อน

    हेक्का रहोस् यस्को हत्या हिङ्सा को दिनमा पनि यो हत्यारालाई जंगल बाट घर गाउँ देस मा ल्याउने केपि नै हो तर यउटा गलत छ केपि को अन्तर्राष्ट्रिय अदालतमा अातङ्कारि नाउ हटाउन केपि जाठा ले नि हजारोै पर्यास गर्यो भयन तेसैले यो अाज पनि अातङ्कारि नै हो

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 2 หลายเดือนก่อน

    गणतन्त्रको पुजीवादी हरु आफू पानिमाथिकाे ओभानो बन्दैछन् गुमेको जमिन् देश एकीकरण गरेझैं खुसि ब्यक्त 18 बर्ष पछि मनाउने काेसिसमा पुग्दै छन् नेपाली दाजुभाइ दिदिबहिनी लडाएर आफू शक्तिको स्वाद लिए मरेर जाने हराए खै देशले के पायाे

  • @Mohanilaal
    @Mohanilaal 2 หลายเดือนก่อน

    सम्पुर्ण नेपालीको प्रयासबाट बनाइएको सम्बिधानलाइ सफलतामा लाने काममा हामि सबै एक छौ - शेरबहादुर ,केपि , प्रचण्ड , माधव । तर यही सम्बिधान्मका कारण आज मुलुकमा २५ खरब जतिको रिनको भार भयो। सम्बिधान घोषणा गर्ना साथ कैयौं नेपालीले कालो दिन भनेर नारा जुलुस नगरेका पनि होइनन। यो संविधानका कारण कुनकुन क्षेत्रमा बिकास भयो , कुनकुन बर्गलाइ फाइदा भयो , आज जनताको आवाज किन यो प्रणालीका विरुद्धमा आइरहेको छ ? शिक्षा , स्वास्थ , रोजगार , धर्म सस्कृति , शान्ति सुब्यवस्थाका विरुद्धमा किन सडक तताइएका छन , किन धडपकड भएको छ , सरकार किन डराएको छ ? त्यसैले यो सम्बिधानबाट आम जनताको बिकास नभएर बिनास हुदै आएकोछ , भनेर जनताको आवज आएको देखिन्छ , मैले नबुझेको कुरा ।

  • @indraindra2047
    @indraindra2047 2 หลายเดือนก่อน

    रगत बगाउन बाध्य को ले बनायो नेपाली जनतालाई तिमी उखाने गु खाने देश को ढुकुटी खाएर सक्ने पागल ले नै हो रगत बगाउनु परेलो

  • @hemshrestha2728
    @hemshrestha2728 2 หลายเดือนก่อน

    नेपालको नेताहरुले गौरव गर्नु कुनै आवश्यक छैन ,ईन्डियाको सचिब नेपालको भ्रमणमा आउँदा हाम्रा नेताभनाउदा हरुको दर्शन भेट्ले दर्साउछ।

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน

    IF you fight For Lok LOk BEBECOME POOR

  • @ajoymukhia9910
    @ajoymukhia9910 2 หลายเดือนก่อน +1

    K p ta marnu parcha desh ko lagi tero kamnai chaina mero nepal lai

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน

    OUR PRIME MINISTER IS CAME FROM POOR FAMILLY NEPAL RICH FMILLY NO ONE I ALĹ NEPAL PRIME MINISTER OF NEPAL IS CAME FROM POOR FAMILLY JAI NEPALI JAI NEPAL

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน

    BUdha said help for poor people rich almost finished like rich king almost finished

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน

    BUDDHA SAID FIRST NEPAL PEACE THEN WORLD PEACE IF WORLD NEPAL PEACE WHOLE WORLD BECOME PEACE

  • @SamarpanRana-yj4rh
    @SamarpanRana-yj4rh 2 หลายเดือนก่อน

    प्रचण्डको खोक्रो भाषण हो वरु वुद्दिजीवी माओवादी नेता र क्रान्तिकारी छवि भएको नेता त वावुराम भट्टराई र विप्लव सहित अन्य नेताहरूमा हुनुहुन्छ ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 2 หลายเดือนก่อน

    Yo dui janale nai 'Janata' bhanne sabda prayog nagareko ramro.

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 หลายเดือนก่อน

    Now IF .NEPALI BECOME POOR OTHER COUNTRY PEOPLE BECOME RICH IN OUR COU.TRY

  • @DipendraTamang-u5r
    @DipendraTamang-u5r 2 หลายเดือนก่อน

    Oli lai faida vayo ni

  • @yagyagyawali3654
    @yagyagyawali3654 2 หลายเดือนก่อน

    ए प्रचण्ड बादर मुढेको के हुन्छ ? त्यो पनि बोल ?

  • @nirmaladevipokhrel7584
    @nirmaladevipokhrel7584 2 หลายเดือนก่อน

    Oli le balidan diye ko hora garib janata marera oli neta

  • @princegamingprince143army8
    @princegamingprince143army8 2 หลายเดือนก่อน

    Budho 84 pa6i timro aawaj sunna paiyos.mr kp.

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 2 หลายเดือนก่อน +2

    केपि ओलि बयलगाडा चडेर अमेरिका पुगिदैन भनने कुख्यात ओलि गणतन्त्र मा4चारचोटि प्रधानमन्त्री भएकोछ अब फासिकोसजाय हुनुपर्छ छुट पाउदैन

  • @DipKc-z5v
    @DipKc-z5v 2 หลายเดือนก่อน

    Koi koii samsadh tw nedakoxan

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +2

    प्रचन्ड जी झूटो बोलेर तपाई आफै जनताबाट अपमानित बन्दै हुनुहुन्छ , राजतन्त्र र सनातनी हिन्दु धर्म निरपेक्ष जनतालाई ढाँटेर झुक्यायर ल्याईयो यो पुन स्थापीत हुनैपर्छ ।

  • @SapanaraiSapanarai-o8g
    @SapanaraiSapanarai-o8g 2 หลายเดือนก่อน

    Kp oli rip vasta chari lai

  • @kumarmagar4422
    @kumarmagar4422 2 หลายเดือนก่อน

    Yo jori Banda gar khate ho 😮😮😮😮😮😮

  • @ramgartaula9110
    @ramgartaula9110 2 หลายเดือนก่อน

    jhapali

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😢😢😢

    • @ashokkc8789
      @ashokkc8789 2 หลายเดือนก่อน

      अनि ओलीले बन्चरो हानेर मारेको धर्मराज ढकालको मिर्त्यु अपराध थियो कि क्रान्ती 😂??