रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् । सहकारी पीडितले रविले सहकारीको रकम अपलचन गरेको आरोप लगाउदै प्रदर्शन गर्न थालेपछि रास्वपाले कार्यक्रम स्थलमा कांग्रेस एमालेका कार्यकर्ताले अवरोध गर्न खोजेको आरोप लगाउन थालेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 226

  • @jkpersonalview8800
    @jkpersonalview8800 2 ชั่วโมงที่ผ่านมา +25

    हावा news लेख्छस, पार्टिका झाेले भतुवाहरुले रविलाइ घेर्न खाेजेकाे हाे तर जनताले त यी भतुवालाई लखेटेकाे हाे, एउटा रवि सिध्याउन सबै भ्रष्ट र झाेले सबै लागेका छन

  • @divashtamang2280
    @divashtamang2280 2 ชั่วโมงที่ผ่านมา +40

    काङ्रेस एमालेको झोले हरुले नारा लगाको हो पत्रुकार पिडित ले हैन

    • @shankardhamel7974
      @shankardhamel7974 19 นาทีที่ผ่านมา

      Um jhole ta aakhir raswapaka nai dherai dekhiyo andha vakta haru

  • @hombahadurshrestha8515
    @hombahadurshrestha8515 2 ชั่วโมงที่ผ่านมา +24

    यो पत्त्रकारपनी कुन पर्टिको झोले हो सबैको आखाले देखेको छत त्यो पिडित हो कि झोले हो

  • @mukeshraut7512
    @mukeshraut7512 2 ชั่วโมงที่ผ่านมา +19

    एमाले काङ्ग्रेसको झोलेहरू यस्तै मान्छे र देश बिगारेको छ।

  • @balen63
    @balen63 2 ชั่วโมงที่ผ่านมา +42

    तिनीहरू पीडित थिएनन्। पीडितको नाममा राजनीति गर्ने कांग्रेस एमाले का झुण्डहरु थिए

  • @bhimkhadka8647
    @bhimkhadka8647 2 ชั่วโมงที่ผ่านมา +15

    इसबै भिजिलान्ते हुन एमालेका

  • @Arnava178
    @Arnava178 2 ชั่วโมงที่ผ่านมา +27

    पार्टी को झोले हरुलाई पीडित भन्नु लाज लागेन पत्रकार लाई झोले ले जे भनेनि बोलिदिने अनि मुग्लिङ मा जोले हरुलाई लखेटेको चाहिँ थाभएन पत्रकार लाई।

  • @journeyjunction5
    @journeyjunction5 2 ชั่วโมงที่ผ่านมา +53

    तेरो बाउ लखेटे पीडितले
    काङ्ग्रेस एमालेको झोलेहरु ले बिरोध गरेका हुन ।केरा जस्तो समाचार नबना 12 भाइ

    • @sorryman5038
      @sorryman5038 2 ชั่วโมงที่ผ่านมา +1

      100%

    • @sumitathukari4759
      @sumitathukari4759 ชั่วโมงที่ผ่านมา

      केराको दर्जा दिँदा पनि महङ्गो पर्छ होला, पात पतिङगर जस्तो छ यो मिडिया रविको पछि नै लाउँछ नत्र भ्युज नै जान्न

  • @dharmabhandari6084
    @dharmabhandari6084 2 ชั่วโมงที่ผ่านมา +8

    मासुभात खानेले यस्तै गर्छन् सत्य असत्य छुट्ट्याउने विवेक गुमाएकाको काम यो भन्दा केनै हुन सक्छ ?

  • @nareshb.k.3926
    @nareshb.k.3926 44 นาทีที่ผ่านมา +1

    बल्ल चितवने जनताको आँखा खुलेछ।
    धन्यवाद चितवनका सचेत जनता❤
    👏👏👏👏👏👏👏👏👏👏

  • @सुरेन्द्रतामाङ
    @सुरेन्द्रतामाङ 2 ชั่วโมงที่ผ่านมา +7

    सहकारी पिडित हरुले कालो झन्डा देखेको हैन असली सहकारी पीडकका झोला हरुले कालो झन्डा देखाएकाहुन् , अनेरास्ववियु र नेविसंघका झोले कुण्डले गएका हुन त्योत भिडियोमा बोल्दै गरेको मान्छे बाटै थाहाभई सक्यो झुट छर्नु पर्दैन धेरै

  • @himallimbu7792
    @himallimbu7792 2 ชั่วโมงที่ผ่านมา +13

    कस्तो हेडलाइन बनाएर हालेको यो न्युज २४ पनि काम नदिने रैछ त्यही डलर को पछि देख्यो

    • @KhopiramSunari-fm4kh
      @KhopiramSunari-fm4kh 2 ชั่วโมงที่ผ่านมา

      Tei t ab teii vayer yo feck news hernu vanda sidha maile jasto unsubscribe gardine ho

  • @batalabharat968
    @batalabharat968 2 ชั่วโมงที่ผ่านมา +7

    समाचारको शिर्षक न सच्याइए पुत्रकार महोदयले न राम्रो परिणाम हुनेवाला छ

  • @anilkhadka9900
    @anilkhadka9900 2 ชั่วโมงที่ผ่านมา +4

    कांग्रेस एमालेका झोलेहरु भन न के को सहकारी पीडित हो

  • @st.brightdigital2415
    @st.brightdigital2415 2 ชั่วโมงที่ผ่านมา +7

    सत्य समाचार संप्रेषण गराै ! नक्कली पीड़ित बनेर कांग्रेस एmaaलेका कार्यकर्ता भएको पुस्टी हुदा पनी तपाईका पत्रकार ले कस्तो रिपोर्टिंग गरे ?

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 2 ชั่วโมงที่ผ่านมา +3

    झोले पंतिले नै हुन देशको बिकास नभाको
    केही गर्छु भन्नेलाइ जहाँ पनि बिरोध

  • @buaktarajbuandari6050
    @buaktarajbuandari6050 2 ชั่วโมงที่ผ่านมา +4

    पुत्र कार र के पि शेरे का झोले हरू 84 मा नेपालि जनता ले देखाउने छ

  • @sumitathukari4759
    @sumitathukari4759 ชั่วโมงที่ผ่านมา +3

    कति भाईमा पर्छ न्युज 24. रविको पछि हात धएरै लाउँछ यो मिडिया पनि

  • @khimanmagar1524
    @khimanmagar1524 2 ชั่วโมงที่ผ่านมา +7

    रवी जिन्दावद

  • @nareshb.k.3926
    @nareshb.k.3926 41 นาทีที่ผ่านมา +1

    ठग चाहे काँग्रेस होस वा एमाले चाहे घण्टे दलाल देशभर बाट यसरी नै लखेट्नुपर्छ।
    स्यावास सचेत जनताहरु👏👏👏

  • @durgakhadka-f5t
    @durgakhadka-f5t ชั่วโมงที่ผ่านมา +2

    सहकारी पीडित भन्ने अनि एमाले काङ्ग्रेस का कार्यकर्ता झोलेहरु गएर कार्यक्रम बिथोल्ने नाटक हो यो

  • @YUSK1991
    @YUSK1991 2 ชั่วโมงที่ผ่านมา +2

    यस्तो ताइन तुइको हेडलाइन राखेर झोले गिरी गरेर 12 भाइको धल्को आउने गरी बकम्फुसे आलुपाँडे समाचार नबनाउ दाइ ।म पनी त्यहिँ थिएँ, रबी लखेटिएका होइनन्, पार्टीका केही दास गिरी गर्ने छोलेहरु ले सहकारी को नाउमा राजनिती गरेका हुन। बरु त्याहाँका जनताहरुले प्रतिकार गरेका छन्

  • @homgurung8885
    @homgurung8885 2 ชั่วโมงที่ผ่านมา +3

    जय रबि🔔🔔🔔🔔🔔

  • @bhupaloli6628
    @bhupaloli6628 2 ชั่วโมงที่ผ่านมา +2

    खटाइएका झोले हरु थीय जनताले खेदाय किन गलत हल्ला फैलाउँछ यो मीडिया किन रबीको नाम न जोडे बाँच्ननै मुस्कील हुन्छ

  • @hiteshrajgiri706
    @hiteshrajgiri706 2 ชั่วโมงที่ผ่านมา +1

    यो news 24 लाई बहिस्कार गरौँ

  • @padambanjade4330
    @padambanjade4330 2 ชั่วโมงที่ผ่านมา +1

    हेर हेर यसको समाचार! कुनै पनी बास्तबीक सहकारी पीडीत छन भने उनीहरुले कुनैपनी पाटीको झन्डा बोक्नु पर्दैन । तर यहा त राजनीती गर्नु छ । अझ पर्तुकार पनी उल्तै!!

  • @dude792
    @dude792 ชั่วโมงที่ผ่านมา +2

    को लखेटिए एकचोटि full video हेरम न पत्रकार ज्यु

  • @rameshthapa4815
    @rameshthapa4815 ชั่วโมงที่ผ่านมา +1

    चोर नेता चोर पत्रकार का झोले हुन सबै 😡😡😡😡😡

  • @ambikasherma3402
    @ambikasherma3402 ชั่วโมงที่ผ่านมา +1

    पक्का पनि एमाले कित कंागेसको झोले हुनुपर्छ।

  • @khamkarki5774
    @khamkarki5774 2 ชั่วโมงที่ผ่านมา +1

    प्रधानमन्त्री र गृहमन्त्री रास्वपा पार्टी को होर?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา +3

    केहिपनि हैन फेक समचाहो😂😂

  • @ragavrajushrestha12
    @ragavrajushrestha12 2 ชั่วโมงที่ผ่านมา +2

    सत्य तन्थ नबुझेरै न्युज बनाएको जस्तो लायो।

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 ชั่วโมงที่ผ่านมา

    जे गर्यो सहि गर्यो चितवन् बासी ले। बधाई तथा शुभकामना

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 ชั่วโมงที่ผ่านมา +4

    Nepali congress ra amale ko karya karta ho

  • @krishnaojha7924
    @krishnaojha7924 2 ชั่วโมงที่ผ่านมา +1

    congressर एमाले का झोले हरु जाठा हो पैले तिम्रा बाउ लाई समाउ

  • @rakeshcreationnepal2752
    @rakeshcreationnepal2752 2 ชั่วโมงที่ผ่านมา +1

    न्युज24 छोडेकोले प्रतोसोध वाला समाचार

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 ชั่วโมงที่ผ่านมา +4

    Rabi lai khedne wastabma sahakari thagiyeko pidid nabhai amale ra congress ko bhatuwa haru hun

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 2 ชั่วโมงที่ผ่านมา +1

    यिनि हरु सबै झोले हुन

  • @kailashkhatri9199
    @kailashkhatri9199 2 ชั่วโมงที่ผ่านมา +1

    उल्टो हेडलाईन

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस एमालेका झोलेहरुको कर्तुत हो वास्तविक पिडित होइनन काठमाडौ म बालेनलाई अवरोध गर्नेहरु झुन्डहरु नै हुन यिनिहरुलाई पनि प्रतिकार गर्नैपर्छ रास्वपाले

  • @ishworirijal6251
    @ishworirijal6251 2 ชั่วโมงที่ผ่านมา +1

    good

  • @Riyallimbu872
    @Riyallimbu872 2 ชั่วโมงที่ผ่านมา +1

    काङ्ग्रेस एमालेको झोलेहरु हो😂😂😂😂

  • @Santoshchams
    @Santoshchams 20 นาทีที่ผ่านมา

    काम गर्छु भन्दै छ गर्न देउन हौ किन नहुने समाचार बनाएर बेइज्जत गर्छौ

  • @TulasiNeupane-b2q
    @TulasiNeupane-b2q ชั่วโมงที่ผ่านมา

    पत्रुकार होइन पत्रकार बन्ने कोसिस गर्नु होला महासय।कांग्रेस एमलेका खेतालाहरु हुन् सहकारी पिडिड बन्नेहरु

  • @hariprasadpandey409
    @hariprasadpandey409 47 นาทีที่ผ่านมา

    पत्रुकारहरु अलि वुझेर मात्रै समाचार बनाउने गराओ

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 2 ชั่วโมงที่ผ่านมา

    लुटेराहरुले लुट्नपाउन पर्छ भन्दा नौलोकुरा होईन

  • @dakshikakarki5769
    @dakshikakarki5769 ชั่วโมงที่ผ่านมา +2

    Yesto mediya unfollow garum hai

  • @sujusth7
    @sujusth7 2 ชั่วโมงที่ผ่านมา +3

    तुरि समाचार

  • @YamPaudel-fv2lo
    @YamPaudel-fv2lo 2 ชั่วโมงที่ผ่านมา

    बिरोध गरेर हुनिवाला केही छैन

  • @dilipsah3111
    @dilipsah3111 2 ชั่วโมงที่ผ่านมา +2

    News 24 lae chinawne rabilamichane ho tesko paxi n lag timiharu?

  • @pradipraj9388
    @pradipraj9388 ชั่วโมงที่ผ่านมา

    अन्न खाए पछि अलिकति सरम मान जाठा झोले पत्रुकार 😡😡

  • @rameshchaulagai2585
    @rameshchaulagai2585 2 ชั่วโมงที่ผ่านมา +1

    news 24 ko caption herana🤣🤣🤣🤣

  • @ShankarMayalti-he3jz
    @ShankarMayalti-he3jz ชั่วโมงที่ผ่านมา

    चितवन मा रबि लाई ढुङ्गा हान्ने चितवन वासि हाेईन काङ्ग्रेस र एमाले का झाेले हुन जाठा हरु

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस एमालेहरुको दादागिरी धेरैभो अब ढुङ्गामुडा भाटा प्रयोग नगरी यिनिहरुको ज्यादती रोकिन्न

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo ชั่วโมงที่ผ่านมา

    सबै केपीका झोलेहरु हुन् त्यहाँ लफडा गर्न त्यहाँ गएका केपीका झोले खाते चोरहरु हुन्थे। त्यहाँ सहकारी पीडित थोरै थिए। केपीका चम्चाले उचालेका मान्छे थिए त्यहाँ

  • @laxmanbista342
    @laxmanbista342 ชั่วโมงที่ผ่านมา

    कति पैसा खायर यो समाचार बनाको झोले पत्रकार झोले र सहकारी पिडित चिनिदैन कस्तो खोक्रो पत्रकारित हो

  • @dineshbista946
    @dineshbista946 ชั่วโมงที่ผ่านมา

    घण्टी चही धन्न फालेनन सहकारी पिणित लाइ

  • @danbahadurrai100
    @danbahadurrai100 2 ชั่วโมงที่ผ่านมา

    Jay ghanti jay Rabi King 👑👑👑

  • @NunaStha
    @NunaStha ชั่วโมงที่ผ่านมา

    झोके मिडिया पनि धेरै नेपाल मा
    काग्रेस एमाले को छन मिडिया ?????? जय घन्टि 🔔🔔🔔

  • @krishnapoudel3695
    @krishnapoudel3695 ชั่วโมงที่ผ่านมา

    बिरोध गर्ने पियोर काङ्ग्रेस का झोले हुन यी कहिले सुधृन्न

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 2 ชั่วโมงที่ผ่านมา

    Rabi is clean person.

  • @AnupKandel
    @AnupKandel 2 ชั่วโมงที่ผ่านมา +1

    Yo rajnitik bidhyathi sangathan KO gadha chahi kina gako ho ..

  • @HariPoudel-g1b
    @HariPoudel-g1b ชั่วโมงที่ผ่านมา

    Good luck rabai sir Jay ganti

  • @lilalamichhane1756
    @lilalamichhane1756 56 นาทีที่ผ่านมา +1

    Yastata chha midia jhole midia hoki Kay ho

  • @nirmalgharti2497
    @nirmalgharti2497 13 นาทีที่ผ่านมา

    सहिहाे काग्रेस यमाले का झाेले हरु हुन

  • @ramshyam7367
    @ramshyam7367 2 ชั่วโมงที่ผ่านมา +1

    Ravi Sir ko karan le po yo desh ko bikash ra janta harule sukha napayeko rahexa. aba Ravi Sir lai desh batai lakhete paxi yo desh ma byapak bikash hune xa ra Nepali janta harule lastai shukha paune xan

  • @rajukharel_.
    @rajukharel_. 2 ชั่วโมงที่ผ่านมา +1

    News 24 pani amale ko ho

  • @dineshmandip8201
    @dineshmandip8201 2 ชั่วโมงที่ผ่านมา +1

    Karyakarta kangress ra amale ko xa yo media khate

  • @nirajtamang7434
    @nirajtamang7434 2 ชั่วโมงที่ผ่านมา

    गजब छ बा 😂

  • @RekhaThapa-g3r
    @RekhaThapa-g3r ชั่วโมงที่ผ่านมา

    यो चोर जस्तो अनुहार गरेको खातेले कतिचोटि चि चि चि चि भन्छ?

  • @jituthapa3530
    @jituthapa3530 2 ชั่วโมงที่ผ่านมา

    Good luck 👍️🔔🔔

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 2 ชั่วโมงที่ผ่านมา

    Good luck rabi sir

  • @TikaramKatuwal-w5z
    @TikaramKatuwal-w5z 2 ชั่วโมงที่ผ่านมา +1

    Sahakari pidit nara garne pakkei hoinanan, eta kunei partika krte karta hun

  • @karnaShrestha.Official321
    @karnaShrestha.Official321 6 นาทีที่ผ่านมา

    एमाले र काङ्ग्रेसको झोलेहरु हो त्यो सबै

  • @kapurgurung8895
    @kapurgurung8895 ชั่วโมงที่ผ่านมา

    Jay rabi ❤ bell

  • @महेन्द्रथापामगर
    @महेन्द्रथापामगर 2 ชั่วโมงที่ผ่านมา +1

    Yo banawat news khate gimu rabi vaneko ravi ho

  • @harikhadka4081
    @harikhadka4081 2 ชั่วโมงที่ผ่านมา +1

    Fake hokati rabi KO malijuli khawo kanunma paworko chalcha rabi sahit aarju share kp GAGAN .......aaru bhrastchari jil hanu parx

  • @dinesharyal9299
    @dinesharyal9299 2 ชั่วโมงที่ผ่านมา

    देस को धमिरा हरु

  • @mahendrapanta282
    @mahendrapanta282 2 ชั่วโมงที่ผ่านมา

    Jaye rabi

  • @manojdahal1424
    @manojdahal1424 16 นาทีที่ผ่านมา

    आब यो News 24 पनि…

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 2 ชั่วโมงที่ผ่านมา

    Paturkar KO headline daykhyara Pani purano party KO gholay ghamta Kati khusi Vaya hola 😂😂

  • @DevendharkumarNepali
    @DevendharkumarNepali ชั่วโมงที่ผ่านมา

    के खायर यस्तो कुरा गर्छ यार

  • @kamalgurung3104
    @kamalgurung3104 2 ชั่วโมงที่ผ่านมา

    पिडित होइनन् काँग्रेस एमाले का झोलेको झुन्डा हुन्

  • @lokmanibist5761
    @lokmanibist5761 2 ชั่วโมงที่ผ่านมา

    good luck ravi .. yo pani jhole nai raix

  • @mohanbabu5579
    @mohanbabu5579 2 ชั่วโมงที่ผ่านมา

    😊

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 2 ชั่วโมงที่ผ่านมา

    Jo gunda ho uslay aru Kai gunda nai daykh6 😂😂😂😂

  • @Debendra-v6u
    @Debendra-v6u ชั่วโมงที่ผ่านมา

    रबी का झोले हरुव बिचार गरेर मात्र उस्को सपोट गर्नुहोस सहकारीको पैसा ठगेको
    सबैलाइ थाहा छ झोले सालाहो

  • @dawachandra3495
    @dawachandra3495 2 ชั่วโมงที่ผ่านมา

    News24 pani १२ bhai bhitra pareko janakari garyeko xa

  • @HariPoudel-g1b
    @HariPoudel-g1b ชั่วโมงที่ผ่านมา

    News rip rip rip

  • @bikashkarki4179
    @bikashkarki4179 2 ชั่วโมงที่ผ่านมา

    Rip patrukar jhole haru hun tiniharu rabi is king

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 2 ชั่วโมงที่ผ่านมา

    रिप पत्रुकार

  • @BirTamang-bh3gq
    @BirTamang-bh3gq 2 ชั่วโมงที่ผ่านมา

    News 24 pani 12 Bhai ko jastai chatak dekhauna lagya xa.

  • @ushagautam802
    @ushagautam802 2 ชั่วโมงที่ผ่านมา

    बार भाइ झोले ।

  • @dayaramchapagain3585
    @dayaramchapagain3585 2 ชั่วโมงที่ผ่านมา

    Nepal ma Kunai Neta Janata ko Huna sakenan sabai afno swartha ko lagi

  • @abhishekkarmarcharya9812
    @abhishekkarmarcharya9812 49 นาทีที่ผ่านมา

    Sahakari pidit vayr mask lagayr janxu hola aandolan garnu

  • @ashokshrestha2611
    @ashokshrestha2611 28 นาทีที่ผ่านมา

    Ma kunai party ko jhole hoina Tara yo ho Nepal ko patrakarita ko level
    Jabaki fact lai ultayarw halidinxa

  • @anilctyl7059
    @anilctyl7059 2 ชั่วโมงที่ผ่านมา

    Rabi lamichane yahi bebastha thik xa vaneko haina thikai vairako raixa ta😂 😂😂

  • @arjunpandey9555
    @arjunpandey9555 2 ชั่วโมงที่ผ่านมา

    False

  • @manojdahal1424
    @manojdahal1424 18 นาทีที่ผ่านมา

    जय घण्टी

  • @ElinaSubedi-i1d
    @ElinaSubedi-i1d 2 ชั่วโมงที่ผ่านมา

    News24 le rabiko khedo kin khanxa thahaxa ktaho