विपत्तिले विजोग पार्दा जागे इन्जिनियर, पुनःनिर्माणमा यसरी सक्रिय ! NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • गएको शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण काठमाडौं उपत्यका लगायत देशका थुप्रै भू-भागमा सडक पूर्वाधारका साथै अन्य भौतिक संरचनामा क्षति पुग्यो । क्षति भएका यि संरचना पुनःनिर्माणका लागि राज्यकोषको अर्बौं रकम खर्च हुने सरकारले बताइसकेको छ । यसरी हेर्दा मनसुनजन्य यो विपत्तिले २०७२ सालमा आएको भूकम्पले जत्तिकै र सोही प्रकृतिको क्षति पु¥याएको छ । तर, न त उद्दार प्रशंसा योग्य छ न त पुनःनिर्माणले गति लिने देखिएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 2

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 3 ชั่วโมงที่ผ่านมา

    बिपदको बेला सबै एकजुट हौँ।धन्यवाद

  • @kryptonide
    @kryptonide 3 ชั่วโมงที่ผ่านมา

    सारै छिटो जागेछ तनी।। बल्ल training रे कति दिन पछि अनि फिल्ड।। देखाउन मात्र जाने होर अब।। 🤣🤣