अध्यात्म के हो ? (पूर्णपाठ) With Binu Pokharel ft Chintamani Yogi
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- GUEST: Chintamani yogi
HOST : Binu Pokhrel
CAMERA/EDIT: Rakesh buyo
भिडियो भित्र :
Samyak samwad about spirituality With Binu pokhrel, ft.Amod Acharya
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)
आहा ! बडो श्रवणीय, दर्शनीय र मननीय सम्यक् शृङ्खला, बिनु जी ! यस्तै सातत्य तपाईंबाट अपेक्षा गरेँ ! संवादका यस्ता सुन्दर अनुष्ठानहरूले सर्वप्रथम स्वयं सङ्लिँदै क्रमशः अरूलाई निर्मल बनाउने सबैको सत्प्रयासलाई झनै घनीभूत ढङ्गले अनुप्राणित गर्ने नै छन् ! आध्यात्मिक बोध, जागरण र रूपान्तरण हेतु यसरी समर्पित तपाईंको ऊर्जा अक्षय बनोस्, शुभकामना...!!! 🌺🙏
सिक्दैछु । यसैगरी सिक्ने सिलसिला मिलीरहोस् यही प्राथना छ । अभार प्रभु । सुझावको अपेक्षा सधै रहिरहनेछ ।
साह्रै सुन्दर बिनु माता जि र याेगी जि काे बडाे सुन्दर सुमधुर यथार्थ सत्य वचन सुन्ने अवसर प्रदान भयाे जय हाेस् सम्पुर्ण नेपाली जनकाे सद्बबुद्धि प्रदान हाेस् नेपाल र नेपाली बन्न सकाैं🙏🙏🙏
अंग्रजी को अलवा संस्कृत मा किन नबोल्ने गुरु ज्यू
Congrat Binu jee. It is indeed a nice interview. The only thing that I wish to see is that the interview should be more host-guided so that the context would stay in the intended context consistently. Moreover, I would love to see you asking couple of questions seriously. I salute the wisdom of Chintamani Guru and his efforts in the path of promoting spiritualism in Nepal. Looking at the way Guru jee used "English language" so many times and mentioned his activities/ achievements (although he was not asked for the same), I realize 'Gyan' must be accompanied by 'Bhakti' for a person to be a simple and inspiring personality with full of spiritualism. My respect 🙏to Guru jee and you for the wonderful session.
म पनि यस क्षेत्रको एक बच्ची हुँ । सिक्दैछु । लाग्छ म एक एक पाठशाला सबेर निस्कदैछु । सिक्ने क्रम जारी छ । यसैगरी सिक्ने सिलसिला मिलीरहोस् यही प्राथना छ । अभार प्रभु । सुझावको अपेक्षा सधै रहिरहनेछ । 🙏🙏
को-आनन्दम् ,को--आनन्दम् क्वाण्टमम को क्वाण्टमम ,नेपालम नै आनन्दम ,चन्द्रम्_सूर्यम् नेपालम्,,नेपालम नै आनन्दम ।।।
जय गुरु देव!
जय गुरु गोरखनाथ!
जय नेपाल!
जय श्री पशुपिनाथ!!❤❤🙏🙏
डा . योगी जी,आजको सत्संग सुने। श्रीकृष्णको पंचांगयोग भनेको पंचतत्वले बनेका हॉम्रो नसवर सरीरका ५ ज्ञानेन्द्रीय ले ५ कर्मेन्द्रयको सहारा लीयर जुन नाच नचाइराखेका छन ति ५ लाइ मनको सुन्दर सिंहासनमा बसेको भगवानको अंस आत्मलाइ यसको मूलरुप परमात्म संग जोडने बिधा नै पंचांग योग हो । यसपछिको मानव एकांगी हुन्छ र संसारका प्राणी र ब्रह्मांड का सबै नक्षेत्र हरुलाइ एकै ईस्वरको काखमा पायर अद्वेत बन्दछन । बिनुपगचले सुने बिनुकाना । कर बिनु करमकरे बिधि नाना ॥ आनन धन सकलरस भोगी । बिनुबॉणी बकता बडजोगी ॥ नम ॐकार ।
सिक्ने क्रम जारी छ । यसैगरी सिक्ने सिलसिला मिलीरहोस् यही प्राथना छ । अभार प्रभु । सुझावको अपेक्षा सधै रहिरहनेछ ।
गूरू किन पटक पटक विदेसी भाषामा बोल्नू हून्छ?
गुरुले नेपाली भाषाकै मात्र प्रयोग गरिदिनुभऐ हुन्थ्यो !
धन्यवाद!
अत्यन्त सकरात्मक उर्जा संचार गर्ने याे कार्यक्रम सुन्ने माहाेल जुराइदिनु भएकाेमा हार्दिक सादुभाब दिज्यु अनि हार्दिक नमन गुरु ,हजुरका दिव्य बाणिलाई पनि 🙏🙏
योगि चिन्तामणी र बिनु पोखरेल को पनि जय होस !🎉
नागरिकतामा पहिला अनिवार्य थियाे ।अचेल हट्याे त।
राजनीति मा आऊनुप्रयो गुरु
Salute.yougi nara hariko barema pani bolnus na 😊guru.
याेगि चिन्तामणि न भै अानन्द मणि शाश्वत दिव्य मछिन्द्रनाथका भक्त रहेछन् ।
🙏🙏❣️
❤❤
जय जय पशुपतिनाथ !!, जय जय जय श्री गोरखनाथ !!!
अत्यन्तै सारगर्भित संवाद । ❤️❤️। बिनुलाई धन्यवाद ।।
सिक्दैछु । सुझावको अपेक्षा सधै रहिरहनेछ ।
🙏
Raj yog bhaneko ni Yo sansar ko Raj thaha paunu .aro kura sabai university ma manche le padhauchhan sabai banaunan saklan tar Raja banne Raj kul ma janm hune guhya raj dina sakdainan .yo ta bhagwan Shiva nirakar jyoti bindu pashupati nath le nai Raj yog sikai rahnu bhayechha .isworia biswo bidhyalaya ma .Raj yog sahaj yog sikhn jaam hai .uha nai satyam shivam sundaram hoibaksinchha. Prabhu teri lila aparampar chha .bihan 4 baje uther 5 baje samma ni ma aatma hu mero pita param atma suprim soul .dukh harta shukh karta ho bhani ekai thaiuma na chali ekagrah man suddha chitta liyer basnu .suddha bhojan suddha bichar suddha byohar suddha man liyer basnu .yehi rajyog ho
म हेर्नु सुरु गरे दिदि
🥰🥰
❤❤
Yo show hernu ta man lakx tar saro lamo video hunhux ho 😂
namaskar mam .hjr ko dhrai ram ramx hjr vedio.thanku mam.
Very good point guru , topi nikalera passport ma photo
Om 🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा बिनुजी, पुज्य गुरु थिन्तमडी जिउ 🙏🙏🙏 सारै राम्रो प्रोग्राम...
🙏🙏
🙏🙏
जय गुरु देव 🙏❤️🇳🇵🕉सान्ती
Happiest feeling ,thankyou
🙏🏼🌸
🙏🙏
..अति ज्ञानउपयोगी सम्बाद !
dibya
🙏🙏
अत्ती सन्दर वार्तालाप।
गद्दारहरूले नेपालीको टोपी निकाल्न पठाएको कुरा सुन्दा मुटु चसक्क भयो
योगिजीले दिनु भएको ज्ञानको कुरा त ठिकै छ ।तर भाषा र प्रदर्शन राम्रो भएन ।ब्यत्तित्वको बढी व्याख्या भयो ।
अति सुन्दर❤
अति सुन्दर कार्यक्रम
Wonderful conversation . Guru Chantamani is able to draw the attention of the crowd. I would also like to know about the classes for the kids. When is it starting?
Thank you.
सुझावको अपेक्षा सधै रहिरहनेछ ।
म को हु प्रश्न को उत्तर ले हजुर को गरिमा लाई बुज्ने मौका पाइयो ॐ शान्ति गुरु ज्यु,
मेरा अनन्यय मित्र... 🌹🙏🌹
🙏🙏🌸🌸
Jay hos ma pani yo karyakrama mero chhoro laai pathauna cahanxu khha samparka garne hola .
👍️👍️🌸
Jay gurudab🙏🙏
हरि ओम
Ramraoo parstuti.
आहा आभारी छु बिनु जि प्रती 🙏
यति मिठो सम्बाद हामी हरु माज पुराउनु भयो !
मेरो खासै समय मिल्दैन तर पनि आज ३दिन लगायर भय पनि हेरि सुने धेरै कुरा मनन गरे
यो 1:44 मिनेट को हेराइ सुनाइ मा धेरै जीवन सुधार्ने मौका मिलो❤
❤❤❤
🙏🙏🙏
जय गुरुदेव
❤❤❤
❤❤❤❤
🙏🙏🌹🌹🌼🌈
Om 🎉
गुरु नमस्कार ,अति सुन्दर कार्यक्रम
Wow excellent sis
जय गुरु गोरखनाथ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
gyan ra anubhuti bhayo dhanyabad
❤Yogi ji ma sadar pranam🙏🙏🙏🙏
राधे राधे गुरुदेव 🙏
❤ Thanks, Proud both you ❤
🙏🙏
Excellent excellent excellent
🙏🙏🌹🌹आनन्दं गुरु आनन्दं गरु आनन्दं गिरु
Oho.keep continue
🥰🥰🙏🙏
Jaya hindu rastrya nepal
गुरुदेव नमन ❤❤❤ अति सुन्दर कार्यक्रम
Ma ek chaitanai jyoti atma hu .bhrikuti ko madhya bhagma awasthit chhu. Ma kasaidwara soul bhaninchhu. Kasaidwara ruh .ra kasai dwara energy .ma ek battery hu ma engin hu jasle yo sharir rupi gadi chalaune ek shakti hu .yo param atma le hami bachcha haru lai timi ko hau ma chinauchhu bhaner aaj biswo bhari brahm kumari isworiya bishobidyalaya ma aatma ra parmatma ko bishaye ma padhai hunchha .hjr haru pani ek patak tyo om shanti asram ma gai baksela .
Jaya
कुनै कमेन्ट नै छैन, आभार छ !
जय गुरुदेब्🙏
आहा! कति आनन्द !!
सत्यम शिवमं सुन्दरम।।
Hari om 🕉 kati सुन्दर
जय श्री योगिजी !!
🥰🥰
जय जय होस्।
वैदिक सनातन हिन्दू राष्ट्रको जय जय होस्।
🙏🙏
Jaya guru gorakhnath
🙏🙏🙏🙏🙏
जय गुरूदेव
आहा ❤❤❤❤
जय हो❤
🙏🙏
Very nice mam
💐💐🌼🙏🌼💐💐
🙏🙏❣️
हजुरका यो कार्यक्रमले हरेक मानबलाई मानव बन्न सिकाएको छ। हजुरलाई परमपिता परमात्माले सधै कल्याण गरुन ....
🙏🙏❣️❣️
योगी नाम राख्दैमा योगी हुने होइन। योग को वास्तविक सत्यअर्थ र परिभाषा भक्ति का कुनै शास्त्र पुराण उपनिषद् वेदवेदान्त ग्रन्थहरू ले दिन सकेको छैन। यो हो भक्ति अर्थ को योगी जसलाई ज्ञान अर्थ ले भोगी भन्दछ। भक्ति ले योगेश्वर नाम दिएका श्रीकृष्ण पनि भोगी रहेको कथा दिदै आए। यसैले चेतना भया
वहाँ नाथ सम्प्रदायको हो, योगी वहाँ को थर हो।
@@arunkumarsubedi8874 तमसभक्ति द्वारा विभाजित सम्प्रदाय हो, योगी थर नै भएपनि योग नै गर्न असमर्थी ले थर राख्नु पनि ठिक होइन, झन योग के हो भन्ने जानकारी राख्नु वहाँको बाध्यता बन्न पुग्यो। योगी बनेर घाटा पनि होइन झन उच्चमानव बन्न पुग्ने हो। गीता ले हरेक मानवलाई योग गर्ने योगी बनि कर्मयोगी बन्न श्रीमत दिए। चेतना भया
अखंडे सचिदानंदे निर्बिकल्प रुपीन । स्थिते द्वितीयभावेस मीन कथंपूजा बिधियत्य ॥पूर्णस्यावाहनम कुत्र सर्बाधारस्यचाशनम।स्वच्छस्य पाद्यअर्घ्यम च सुद्दस्याचमनम कृत॥निर्मलस्य कुतस्नानम बस्त्रम बिस्वदरस्यच अगोत्रस्य त्वबर्णस्य कुतस्तस्यो पबितरम ॥निर्लेपस्य कुतोगन्ध पुस्पम निर्बासनस्यच।निर्बिशेषस्यकाभुषा कोलंकारो निराकृत्य ।नमःॐकार
🙏🙏
हे फरमातमा कि गहीरो जिवन प्रकास
भयो निबेन गरौ डाक्टर कमल मान स्रेस्ट र ईन्दु डाक्टरको पनि पोडकास्ट
कृपया ल्याई दिनु हुन्छ जाॅहा रसैरस
त्त्व नै प्रस्ट छ।
एकदम सुखद बार्तालाप, धन्यवाद, साधुवाद
प्रस्तोताले "म को हु, थाहा हुनेले बताई दिनु" भन्नू भएको रहेछ,
"त्यो" प्रश्न बाहिर आयो, जसको उत्तर भित्रै छ 😊😊
जय सङत दुबै पुन्य आत्माहरुलाइ।।
Namastay