धुर्मुस सुन्तली टेलि सिरियल बाट पनि चर्चित हुनु भो ।आज समाजको अगाडि सरकारले न गरेको काम गरि सारा नेपाली जनताको मन खुसि पार्नु भयो ।जै होस धुर्मुस सुन्तली भगवान्ले सधैं रक्षा गरून् ।।
धुर्मुस र सुन्तलीकाे यस्ताे उदाहरणीय कामले सम्पुर्ण नेपालीकाे मन जित्न सफल हुनु भएकाे छ र यी दुई दम्पतीले गरेकाे काम काे जति नै प्रशंसा गरे पनि थाेरै भए जस्ताे लाग्छ। नयाँ बर्षले धुर्मुस र सुन्तलीकाे सु-स्वास्थ्य र दिर्घायु अनि सुख,सम्बृद्दि तथा उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु ।
धुर्मुश दाई सुन्तली दिदी हजुरलाई नमस्कार छ।हजुरहरुको कामले र गरिब प्रतिको मोह देखेर दलित हरु प्रतिको सदभाब देखेर मेरो अाखाबाट खुसिका अाशु झरे मेरो अाखाबाट,,र म पनि दलित भएको कारणले म धेरै हर्शित भए, हाम्रो जिल्ला उदयपुर मा पनि धेरै दलित बस्ति र गरिब दलित छन,एकचोटि हजुरहरुले,अाखा लगाए देखि ,हामी अाभारि हुन्थियौ।,,,,
Sayad Dhurmus suntali g haru jasatai hamro Nepal kaa kukur neta haru soch bhabana vako vaya hami jasata Nepali haru bides maa ragat pasina banauna pardaina thiyo hola ..Dhurmus suntali g Always great

Congratulation धुर्मुस and सुन्तलि जि!!!God bless both of you...!!! we are proud of you!!!!
सलाम छ मेरो धुर्मुस सुन्तली लाइ धेरै धेरै बधाइ अनि सुभुकामना।।।
ramila bhusal मेरो पनि है अनि हजुर लाई नि कति राम्री के तिमी त
Dhurmus g यसरी नै अगाडी बढ्नुस ३ करोड नेपाली जनता तपाईहरुको साथमा छन्
NarRoyal family of nepal Bahadur
हजुर हरुलाइ धेरै धेरै बधाइ अनि सुभुकामना।।।.....
you have very good mind.salam chha daju tapaiko vabhana prati
dhurmus g hamro nepalko dharara hajur le banaunu paryo
हृदय देखि हजुर लाई सलाम छ धुर्मुस र सुन्तली दिदी लाई
शिताराम जि अब धरहरा बनाउने हाेकि नेता ले सकेनन
देशको सपूत भनेको हो यो मान्छे जस्तो हुनुपर्छ । सलाम छ मेरो।।
साच्चै नेपाली जगतमा २ तारा बनेको छन धुर्मुश सुन्तली ह्र्दय देखि नै धन्यवाद ,
बधाई छ हजुरहरुलाइ र अग्रिम शुभकामना
Great man ...
Salam chha Dhurmush@Suntali lai Harek Nepali ko manasikta Uhaahuko jasto hos
धुर्मुश दाई सुन्तली दिदी हजुरलाई नमस्कार छ।हजुरहरुको कामले र गरिब प्रतिको मोह देखेर दलित हरु प्रतिको सदभाब देखेर मेरो अाखाबाट खुसिका अाशु झरे मेरो अाखाबाट,,र म पनि दलित भएको कारणले म धेरै हर्शित भए, हाम्रो जिल्ला उदयपुर मा पनि धेरै दलित बस्ति र गरिब दलित छन,एकचोटि हजुरहरुले,अाखा लगाए देखि ,हामी अाभारि हुन्थियौ।,,,,
हजुरकाे दिमागलाई धेरै धेरै बधाई अनि धनय बाद
धुर्मुस दाइ तपाईं यताउता नेताहरूको बारेमा सोच्नु पर्दैन तपाई नै हो यो देशको नेता 3 करोड जनताको आवाज हो
its great dhurmus .n suntali.
I salute dhurmus and suntali.proud to be a nepali
great job hats off
don't worry brother wee are help you all people
Dhana chhaina mama 6 great!
congratulation sitaram and kunjanaa g lai best of lock .
good job
good job dhurumus suntali
Ramro sandes Nepal ko lagi bikes ko bato dinu vakox thanku
salam xa dai
राजनिति मा अाउनुपरो अब नयाँ सोच को पार्टी को अबधारणा लिनेसँग सँगै अघि बढ्नुपरो ...
durga ghimire nice movi b
Dhurmus suntali is great#@
forever.
saalaam xa !!! saamaan sabda tapain haruko lai baneko ho
Dhana chhaina maan 6 great!
what a pure heart!
nice
अाट र साहसकाे पर्याबाचि
wow
omg dharara nai banayeta netaharu pukluk pukluk dhalxa hola yar
aba nepal banauna ko lagi durmush ko abasayk tw xa yak choti nepali jantale ramro sagga sochera satha dinu jaruri xa...
Sayad Dhurmus suntali g haru jasatai hamro Nepal kaa kukur neta haru soch bhabana vako vaya hami jasata Nepali haru bides maa ragat pasina banauna pardaina thiyo hola ..Dhurmus suntali g Always great
unlike garne parchandaka ra indaika pharaute haru hun asma dhuka xaina bujnelai sirikhanda nabujnelai khurpako bid bhane ta ukhanai xani
greet thapai jasto nepali nai dehsh banauxan
unlike garne parchandaka ra indaika pharaute haru hun asma dhuka xaina bujnelai sirikhanda nabujnelai khurpako bid bhane ta ukhanai xani