बहुप्रतिभासाली आदरणीय हरिवंश आचार्य को बारे मलाई जति थाहा थियो यो उपन्यासले अझै धेरै थाहा पाए ! यो उपन्यासले धेरै कुरा सिकायो 😢 दुःख ले आतिएको मनलाई धेरै राहत मिल्यो ! हजुर महान् हुनुहुन्छ ! हजुर यो देशको अमूल्य गहना हुनुहुन्छ 🙏
अत्यन्तै मार्मिक आत्मकथा रहेछ ! दुनियाँलाई सधैं हसाउने मान्छेको आत्मकथा सुन्दा नरुने कोही हुँदैन होला ! म त पटकपटक रोए | सुमधुर स्वरका धनी अच्युत घिमिरेको आवाजले कथालाई जति सुनेपनि नअघाउने बनाएको छ |
संघर्ष के हो जीवन के हो मानवता के हो र हामीले गर्नुपर्ने के हो धेरै शिक्षा र ज्ञानले भरिपुर्ण भएको हरिवंश आचार्य ज्युको जिवनी कथा सुन्दा र पढ्न पाउँदा मेरो जीवन नै धन्य भएको छ । धन्यवाद हरि दाइ ❤🙏
चिना हरायको मान्छे प्रत्येक नेपाली ले हेर्न जरुरी छ ,यदि समाजमा साच्चिकै सकारात्मक परिवर्तन गर्नु छ भने ,मह जोडी लाल सलाम,मह जोडी सधैं नेपाली को मन मस्तिष्क अमर रहने छ ।
यो सबै सुनेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रति झनै सम्मान बढेर आयो। बिच बिचमा कति हराउनुभयो भने कति ठाउँतिर रुने पनि बनाउनुभयो। मैले बरिष्ठ हाँस्यव्यंग्य कलाकार भनेर मात्र चिनेको थिएँ गलत रहेछु। परिचय धेरै रहेछ फैलिएको रहेछ। जनचेतना मुलक कार्यक्रम होस वा सामाजिक कार्य योगदान अपार रहेछ। बिस्तृतमा बुझ्न पाएँ खुशी लाग्यो। अब "महको म" बाट मदनकृष्ण श्रेष्ठ जि लाइ अलिक ब्यापक भएर बुझ्न मनलाग्यो। लाग्छ यो पनि तपाइँहरुको मित्रता र सहकार्यकै उपज हो। छुट्टिएको हेर्न मनले मान्दैन।🙂🤗
Sano Huda mahajodi vanera thorai Katha padhiyeko thiyo RW yeah ahile sampurna kura suniyo. Khusi lagyo Mann Ananda vayo,sikne Kura haru ni dherai xan❤❤❤❤much respect for Mahajodi. Aba Baki rahayo tw matra aba vethuna. And I hope I will..🥰🥰😚
Dai You made me cry................................... Legend !!!! may the lord give you long and happy life !! and MEEra bhauju I am confirmed that you are there in Goloka Dham !!!
Oh ho Jivan ma kahile har khanu Hudaina Jivan sangarsa ho murtikar le Hajar chot diyara dhunga lai murti banauxan ho tyai murti jastai hunu hunxa hamro Haribansa Acharya jiuuuu
Ati lamo upnyash kahile sunthina but yo china haraeko manchhe sunna suru gare nasaki roknai sakina sabai sune kati bela rudai katibela hasdai sune sarai man paryo
i guess im asking randomly but does anybody know of a method to log back into an Instagram account? I somehow forgot the account password. I would love any tricks you can offer me.
पूरा सुने आफैं त्यो ठाउँमा रहे झ्यै आँसु आयो t😞 भोगाइ अरुले देखे भन्दा धेरै फरक हुन्छ मान्छेको तर ठाँउमा जन्मिनु तपाईँको भाग्य थियो। नत्र यहाँ सम्म पुग्न धेरै गाह्रो हुन्थ्यो। तपाईँको त्यती दुःखमा साथ दिने बिन्दु दिदी काे कथा अपुरो लाग्यो मलाई।
Voice ali fast jasto cha tara ramro nai cha sir. Malai padna man lageko book ho tapaiko voice bata sunna pauda padeko saraha nai bhayo sir. Thanks for this.
बहुप्रतिभासाली आदरणीय हरिवंश आचार्य को बारे मलाई जति थाहा थियो यो उपन्यासले अझै धेरै थाहा पाए ! यो उपन्यासले धेरै कुरा सिकायो 😢 दुःख ले आतिएको मनलाई धेरै राहत मिल्यो ! हजुर महान् हुनुहुन्छ ! हजुर यो देशको अमूल्य गहना हुनुहुन्छ 🙏
अत्यन्तै मार्मिक आत्मकथा रहेछ ! दुनियाँलाई सधैं हसाउने मान्छेको आत्मकथा सुन्दा नरुने कोही हुँदैन होला ! म त पटकपटक रोए | सुमधुर स्वरका धनी अच्युत घिमिरेको आवाजले कथालाई जति सुनेपनि नअघाउने बनाएको छ |
रसले भरिपुर्ण कोसेली जस्तै शब्दको माला❤❤#setoheadphone#
संघर्ष के हो जीवन के हो मानवता के हो र हामीले गर्नुपर्ने के हो धेरै शिक्षा र ज्ञानले भरिपुर्ण भएको हरिवंश आचार्य ज्युको जिवनी कथा सुन्दा र पढ्न पाउँदा मेरो जीवन नै धन्य भएको छ ।
धन्यवाद हरि दाइ ❤🙏
हरिबंस आचार्य सर र प्रस्तोत कर्ता प्रतिआभार ब्क्त गर्दछु
चिना हरायको मान्छे प्रत्येक नेपाली ले हेर्न जरुरी छ ,यदि समाजमा साच्चिकै सकारात्मक परिवर्तन गर्नु छ भने ,मह जोडी लाल सलाम,मह जोडी सधैं नेपाली को मन मस्तिष्क अमर रहने छ ।
भोगाई सबैको हुन्छ तर कसैले लेख्छन् कथा, जिबनी हुन्छ कसैले लेख्दैन्न व्यथा हुन्छ । अत्यान्तै भावरहित, मार्मिक उपन्यास❤❤❤❤❤
धेरै अगाडी सानै हुदा पढेको थिएँ...सुन्न पाउदा मन नै आन्नदित भयो❤️
आशु नै आयो 😢😢
धेरै धेरै धन्यावाद हरिवंश सरलाई🙏🙏🙏❤️
अच्युत घिमिरे सरलाई नी धेरै धेरै धन्यवाद🙏🙏❤️
मिठो सधिएको आवाजको साथ चिना हराएको मान्छे सुनमा सुगन्ध 👌👍️👍️👏👏
B
मेरो lockdown अच्युत sir कै आबाजमा बित्यो😍😍
Tesmaa ni summer love and saya ali beses ❤❤❤
Well spent 😊❤
second time listening legend हरिवंश आचार्य'स awesome novel.
Huge respect & thanks to legendary mahajodi's "ह"🙏
यो सबै सुनेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रति झनै सम्मान बढेर आयो। बिच बिचमा कति हराउनुभयो भने कति ठाउँतिर रुने पनि बनाउनुभयो। मैले बरिष्ठ हाँस्यव्यंग्य कलाकार भनेर मात्र चिनेको थिएँ गलत रहेछु। परिचय धेरै रहेछ फैलिएको रहेछ। जनचेतना मुलक कार्यक्रम होस वा सामाजिक कार्य योगदान अपार रहेछ। बिस्तृतमा बुझ्न पाएँ खुशी लाग्यो। अब "महको म" बाट मदनकृष्ण श्रेष्ठ जि लाइ अलिक ब्यापक भएर बुझ्न मनलाग्यो। लाग्छ यो पनि तपाइँहरुको मित्रता र सहकार्यकै उपज हो। छुट्टिएको हेर्न मनले मान्दैन।🙂🤗
यो book मैले पहिलै पढिसकेको थिए
अहिले गितिकथा जस्तै सुन्नुपाउदा पनि रमाइलो भाबुक लाग्यो
thanks सुशील ढकाल शर
नमस्कार! धन्यवाद यो अडियोको लागि, हरिवंश आचर्यको बारेमा धेरै जानकारी पाइयो।
Purai keetaab sune … saaarai man chhune story … hari zee ko dukha sangarsh sabai charlnagai sunna paaye
नमस्कार म कथा बाचक अमित भण्डारी । मैले बाचन गरेका उपन्यास हरूपनि शुनेर पर्तिकृया दिनु हाेला 🙏❤️🙏
Alik ramro gari bachan gara Vai pandit paday jasari hoina
@@bayernfctv1879 huss thank you for your suggestions
❤❤❤❤
सारै मन पर्छ हजुरको voice ❤❤❤❤🙏🙏
यो स्वर त कर्णप्रिय छ❤️❤️❤️Love you dai
सारै मन पर्यो बेला बेला रुदै बेला बेला एक्लै हास्दै मजाले सकियो।
बाहिर बाट हेर्दा जे देखिन्छ,तर त्यो वास्तविकता हिदैन ,त्येस्तै हरिवंश जि को पनि जीवनका वास्तविकताहरु धेरै फरक रहेछ।
बबाल दामी लाग्यो,,,यथार्थमा जिन्दगिको परिभाषित साहित्य हो चिना हरायको मान्छे,,,मार्मिक
Owhuuu Kati ramro kahani . Dyrai dukha paxi sukha paunu vayko rayx.I like ❤️❤️❤️😍😍🥰🥰🤩🤩❤️👍
@@SushilDhakal Kati dyrai ramro
Sano Huda mahajodi vanera thorai Katha padhiyeko thiyo RW yeah ahile sampurna kura suniyo. Khusi lagyo Mann Ananda vayo,sikne Kura haru ni dherai xan❤❤❤❤much respect for Mahajodi. Aba Baki rahayo tw matra aba vethuna. And I hope I will..🥰🥰😚
Tapaile katha dachk sunda aannd aaux tapaiko harek dachk ramro lagx👍👍
Aja tha vayo jo manxe le dherai aru lai hasaux uhi manxe ko ziban ma kati pida hunx vaner 😢hjur ko ziban kathale malai poni dherai prerana milyo ❤️🙏
Jate ramaelo lageko tho suru ma tyo vnda dherai naramaelo lago😥😥dherai roya😥dherai samman Haribamsa Acharya dada god blessed u always 🙏❤️🤗
सुन्दै छु दिनको 30 minutes,,,samaya mildaina ekaipalta tw ekdam ramro rahexa 💞
मार्मिक सान्दर्बिक र भाबुक अनि सत्य पनि धन्यवाद ।
अच्युत जि उ मरेकी छैन नाटक सुन्ने ठूलो धोको छ हजुरको आवाज मा
आदरणीय हरिवंस आचार्याज्युको जिबनी सुनेर म हाँसे पनि ठाँउ ठाँउमा रुए पनि र धेरै खुसि पनि भए धेरै दुखि पनि भए एकदम राम्रो लाग्यो ।🙏🙏😢😏😁❤❤❤❤❤❤❤
आसु नै आयो😢❤❤दु:ख कति❤❤❤😢
Dherai patak bhakanea ani roye😭😭 sarai marmik... मह जस्तो महान kohi xaina
Dai You made me cry...................................
Legend !!!! may the lord give you long and happy life !! and MEEra bhauju I am confirmed that you are there in Goloka Dham !!!
सुन्दै छु समय मिल्दा परदेशको ठाउँ गाह्रो छ हो
Ma pani
2 दिन भैसको यो सुनेर सकेको छुइन कारण समय मिल्दैन समय मिले बेला सुन्दै छु तपाईंले जस्तै
आज “चिना हराएको मान्छे” उपन्यास सुन्ने मौका पाए धेरै धेरै राम्रो लाग्यो अब किताब किन्ने छु🙏🙏
Padhne thulo ikshya thyo, thankyou so much
Sahi xa voice hamile suneko raixau, swar yaad ayo . Best wishes sir
Achut ji यहाकाे अावाजमा सुन्न पाउँदा सारै खुसि लाग्यो
Voice dene hjurli ni hardik dhanyabad🙏🙏
Oh ho Jivan ma kahile har khanu Hudaina Jivan sangarsa ho murtikar le Hajar chot diyara dhunga lai murti banauxan ho tyai murti jastai hunu hunxa hamro Haribansa Acharya jiuuuu
great.. great.. respect from the bottom of my heart mr. Haribansa sir
रुवायो उहाको कथा ले 🥺
Huge respect 😢❤❤haribansa
Katti mitho story jati sene Pani napugne 🙏🙏🙏
हरिवंश ज्यूको यो लेखन् पढेर सांच्चिकै "प्रतिक्षा गर मेरी ,,,,,,, आंसू र हाँसो को संगम् पनि गरायो।❤
😭😭😭😭😭😭😭😭😭😭😭 मिरा सङ को पार्टले सारै रुवायो 😭😭😭😭
कति खेर ओठ मा हाँसो आयो र हाँसे,कति खेर आँखा भरी आँसु भरिए थाहा भएन 😥😥
Thank u for uploading
Listening this voice is a therapy .❤
Ati marmik....from 🇲🇲🇲🇲🇲🇲MYANMAR
मैले पढें यो पुस्तक तर खास परिपक्कता भने पाईन।
What an amazing life story ❤
Ati lamo upnyash kahile sunthina but yo china haraeko manchhe sunna suru gare nasaki roknai sakina sabai sune kati bela rudai katibela hasdai sune sarai man paryo
Thank you for this♥️
पनजाबि (सरदार) भने जात सबै भन्दा राम्रो लाग्छ मलाई नि सहयोगि हातहरु आफ्नै जस्तो भारतको देश मा
मिठो लाग्यो प्रस्तुति
Man chhoyo, haribansha acharya jyu prati ajha dherai samman ❤
हास्नु भयो भने Like गर्नुहोला ।।। 1:26:51
मन छुयो,, हजुर
Thank you so much. Your voice is so awesome. God bless you!
Thanks for listening💚
Achyut Ghimire ko voice ho yo
That’s not his voice. It’s Achyut Ghimire’s.
heart touching ♥️
Sarhai ramro ❤
I love your voice, from very earlier (FM radio), incredible. From your incredible voice, the novel richest and wonderful.
Thank you so much for this audio book🙏
मलाइ उपन्यास धेरै मन पर्छ। समय भयसम्म सुन्छु
हास्ने हसाउने मान्छेको जीवन 😢😢😢😢आज पुरै रोय
Akdam ramro xa
Congratulations hari बश
katai hasiyo katai rudai suniyo. jiban ho j parxa vognai parne rahexa.
Haribansa Aachaya ko bare ma dheri kura tha paya dhanna vaya 😊
Wow ❤❤❤
मन छुने जीवनी 🙏🙏
kada voice mero dai❤️
धेरै चोटि रुवाउनु भयो अनि त्यो भन्दा धेरै हसाउनु भयो! हामीलाई हसाउने मान्छेले आफै कति दुख लुकाउनु भएको रहेछ यो आत्मकथा सुनेर मात्रै थाहा भयो।
🙏🙏सहि भन्नू भयो!
i guess im asking randomly but does anybody know of a method to log back into an Instagram account?
I somehow forgot the account password. I would love any tricks you can offer me.
❤❤
Malai dharai man pryo tqqq so much
हाम्रा देश का नेता ले केही गर्न न सकेको र भारत को गुलाम आज मात्र हैन पोहिले देखि नै हामी हेपियका नेपाली हाम्रो नेपाल् 😢😢😢😢😢😢
sarai ramro ❤❤
Ek damai sumudur bachan..❤
प्रस्तोता अच्युत घिमिरे को आवाज मा इजोरिया हाल्नु पर्यो
I am listening now 😊🔥
Sundai xuu ma pnii
Wow Great 👍❤🙏
Super
आज २०८०/४/१९ गते शुक्रबार सुन्दै छु
Jay hos
1 din mai nonstop sop sunea saro ramro khatha raixa
inspiration ❤❤❤❤
पूरा सुने आफैं त्यो ठाउँमा रहे झ्यै आँसु आयो t😞 भोगाइ अरुले देखे भन्दा धेरै फरक हुन्छ मान्छेको तर ठाँउमा जन्मिनु तपाईँको भाग्य थियो। नत्र यहाँ सम्म पुग्न धेरै गाह्रो हुन्थ्यो। तपाईँको त्यती दुःखमा साथ दिने बिन्दु दिदी काे कथा अपुरो लाग्यो मलाई।
ramro
what a struggle 😍😍
Maha jodi ko taaumaa ,jati tapsya gare pani kohi aauna sakdain ,maha jodi amar rahos.
Wow nice
Voice ali fast jasto cha tara ramro nai cha sir. Malai padna man lageko book ho tapaiko voice bata sunna pauda padeko saraha nai bhayo sir. Thanks for this.
मिरा दिदि को जति patk प्रसङ्ग आयो तेति नै पत्क रोय
❤❤❤
अचुत आवज आहा❤❤❤❤❤
Very nice
सुनिरहेको छौ
I love maha jodi ❤marte dum tak
Ma tw sundai xu ghar khar 2024 maa tikapur bata
💛💛💛
Wow awesome voice 👏 👌 😍 👍
Ani yo novel lay rastriya bhawana paida garauxa..salute xa maha jodilai..
Lots of love 💘 💕 ❤ 💗 💖 💓 💘