एक्कासी प्रचण्डले सरकार फेर्नुको मुख्य कारण - टीआसी विधयक के हो ? Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มี.ค. 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

ความคิดเห็น • 300

  • @narendramalla8795
    @narendramalla8795 4 หลายเดือนก่อน +34

    भ्रष्टाचारको खेती ढलोस या मरोस हामी गरिब जनता लाई वालै फररर 😡😡😡

  • @madhavlamichhane
    @madhavlamichhane 4 หลายเดือนก่อน +50

    यस्ता जन चासोका बिषयहरु बारे जानकारी गराउनु भएकोमा धन्यवाद , यसक्रमलाई निरन्तरता दिनु हुन पनि आग्रह छ ।

  • @journeyjunction5
    @journeyjunction5 4 หลายเดือนก่อน +40

    रवि को पार्टी रास्वपा कुनै पनि गठबन्धनमा मिल्नु हुदैन। नत्र रवि जिरो अहिले सम्मको मेहनत खोलामा जान्छ।।प्रतीक्षामा नै बस्नु उचित हुन्छ रास्वपा लाई

    • @sharadkesi
      @sharadkesi 4 หลายเดือนก่อน +5

      Zero भै सके

    • @iamawesomeVlogs007
      @iamawesomeVlogs007 4 หลายเดือนก่อน +6

      Kun bhram ma ho tapai?
      Rabi le nai prachanda lai PM banauna aafno party ko biswas ko mat deko haina ra aafu grihamantri vhako haina😂
      Congress lai makkha parna ram Chandra poudel lai rastrapati ma biswas ko mat diyo.
      Kp oli ko sukumbasi case ma karyakarta lai bachako haina balen bata?
      Mcc pass garaune prabakta congress ko swarnim wagle lai aafno party ma entry garako haina?
      3 ota party kai aarko roop ho rabi. Bhram ma naparum.

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 4 หลายเดือนก่อน +5

      रविलाई धेरै असल र निस्वार्थी नेता सोचेर भ्रममा नपर्नु होला।

    • @HP_Dogra
      @HP_Dogra 4 หลายเดือนก่อน +1

      Zero nai thiyo. Gawar haru le tesai hero vaneka hun. Aba hero zero hoina, home minister huna paya afu biruddha ka pramad haru nasta garne, paya thulo bhrastachar garne espasta niyat ho. Natra jail jane pakka pakki xa.

    • @sherpadai3076
      @sherpadai3076 4 หลายเดือนก่อน

      Waiting ma basda ta zan (-) ma zanxa hola.

  • @tejendrapun5537
    @tejendrapun5537 4 หลายเดือนก่อน +21

    जति चाेर शरकार फेरेपनि मिलीजुलि लुतिखाने मात्रै हुन अरू कुनै फरक अानेछैन

  • @gyankc4949
    @gyankc4949 4 หลายเดือนก่อน +5

    सुभाष जी राम्रो हुदैछ । तपाईं को प्रगति

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 หลายเดือนก่อน +11

    Justice for सालीन पोख्रेल 😔
    १,२,३ यो घीनलाग्दो व्यवस्थाको अन्त्य निश्चित छ🙏🇳🇵🇳🇵

  • @Mingmarification
    @Mingmarification 4 หลายเดือนก่อน +4

    नो नट अगेन भन्ने बोकाछाने, प्रचण्डको पाउमा अगेन एण्ड अगेन तेल लगाउदै ।

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 3 หลายเดือนก่อน

    राम्रो बिसलेशण धनयबाद ।

  • @user-br6ut7lu5f
    @user-br6ut7lu5f 4 หลายเดือนก่อน +1

    सबैभन्दा पहिलो कुरा कुनै पनि हालतमा निर्दोश ले न्याय पाएको हुनू पर्छ किनकि तेती बेला काँचो खरमा आगो लगाएर जनता लाइ दुख दिने काम हुनेथियो र गर्ने गरिन्थ्यो तेसैले बिचार पुराएर मात्र सन्सोधन गर्नु पर्छ

  • @ratnamaharjan3116
    @ratnamaharjan3116 4 หลายเดือนก่อน +8

    यदि यस्तो हो भने जनतालाई खोइ त न्याय।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 4 หลายเดือนก่อน

    सर्त सहित जादा हुन्छ रवी जी घुसखोरी को धुवाँ निकाल्नेगरि !तर अदालत निष्पक्ष हुन जरुरी छ ! गृह + कानुन 👍️👍️

  • @Naagarjun4
    @Naagarjun4 4 หลายเดือนก่อน +5

    Thank you for your analytical explanation Subhas Karki ji💐🙏

  • @bhairabchaudhary6794
    @bhairabchaudhary6794 4 หลายเดือนก่อน +3

    Ow hoo....so dangers game.... Big pressure to PRACHAND...

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 4 หลายเดือนก่อน +25

    मलाई त्यो संसद भवन भित्र गएर सबै लाई पेट्रोल छर्केर जिउँदै आगो लगाई दिन मन छ। चितवन मा सनी नानी लाई रेप गरेर झुड्न्याएर मारे को छ र त्यो अपराधी हरु लाई समाईए को छैन उल्टो पीडित हरु समातेर थुने का छन् न्याय खै न्याय खै न्याय खै...???

    • @iamawesomeVlogs007
      @iamawesomeVlogs007 4 หลายเดือนก่อน +2

      Khai rabi tya ko sansad hun..tesko nak ko daadi bachana

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน

    खरानीहउन है गणतन्त्र सङ्घीय सम्बीधान भस्महोस

  • @rakeshgurung4118
    @rakeshgurung4118 4 หลายเดือนก่อน +1

    कानुन, सत्य निरुपण यी सब खुद्रे विषय हुन्... मुल कुरा प्रचण्ड आफ्नो प्रधानमन्त्रीकाल लाई पुन: नविकरण गर्न चाहान्छ्न र एमाले जती छिटो गठवन्धन भत्काएर सरकारमा जान चाहन्छ्न !!! अरु कुराहरु भनेको आफ्नो face saving गर्नलाई मात्र हो यिनिहरुको !! किनकी यिनिहरुलाई राम्ररी थाहा छ यो देशमा कानुन भन्दा हामी माथी छौं भनेर !!

  • @sitakhatiwada7251
    @sitakhatiwada7251 4 หลายเดือนก่อน +1

    याे बिषयमा सुरक्षा निकाय बाहेक तत्कालीन सरक र पदाधिकारीलाई कारबाही गरिनुपर्छ किनकि सरकारकाे अादेश अनुसार सुरक्षा निकायले फाैज परिचालन गरेकाे हुन्छ ।यी नालायक हरुले अाफुलाई असर नपर्ने गरि कानुन बनाउने छ्न गरिब जनताको लागि होइन । यी नालायक हरुलाइ देश बाटै जनताले नलखेटेसम्म जनताले न्याय पाउदैनन् ।

  • @user-cr9uj8rb2d
    @user-cr9uj8rb2d 4 หลายเดือนก่อน +1

    La badhai xa..

  • @chhabikarki1570
    @chhabikarki1570 3 หลายเดือนก่อน

    Great analysis.

  • @jitendradangi8979
    @jitendradangi8979 3 หลายเดือนก่อน

    मलाई सहि लाग्याे समाचार दुई दिन अघि सुने अनि हेरेकाे थिए।

  • @haminepali5269
    @haminepali5269 4 หลายเดือนก่อน +2

    जय होस् मेरो देशका नेताहरुको।

  • @toyanathghimire5075
    @toyanathghimire5075 4 หลายเดือนก่อน

    जे जे अवस्था देखापरेपनी माओवादी लाइ सबैमिलेर नष्टपार्नुपर्छ !!

  • @Kishnya_vai
    @Kishnya_vai 4 หลายเดือนก่อน +1

    Ramro lagyo ❤

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 4 หลายเดือนก่อน +6

    अरु जे जस्तो भए पनि यो हालको सम्पुर्ण व्यबस्था नै परिवर्तन नभएसम्म नेपालको कुनै पनि प्रगति उन्नति र नेपाली जनता ले सुसासन को अनुभुती पाउने छैनन् ।

  • @nepsehungama
    @nepsehungama 4 หลายเดือนก่อน +1

    विषयलाई खुलस्त गरिदिनुभएको मूरी मूरी धन्यवाद ! के भन्ने र खोई यस्तो गम्भीर विषयमा समेत पदको मोलमोलाई गरेर समाजमा अन्याय र दण्डहिनता बढावा दिने देखियो अझै यस गठवन्धनले तर काङ्ग्रेस मात्र स्वच्छ त छैनन् ।

  • @thakurkoirala388
    @thakurkoirala388 4 หลายเดือนก่อน +3

    अपराधी समुहलाई संरक्षण गर्न नै गणतन्त्रको चाहना गरिएको रहेछ, सिधा सादा जनतालाई परेको पीरमर्का बारेमा काम गर्ने यिनीहरुको उद्देश्य नै थिएन।

  • @Bankingtry
    @Bankingtry 4 หลายเดือนก่อน

    घण्टि गठबन्धन भयो भनि राम्रो मानिन

  • @kamalpanthi6101
    @kamalpanthi6101 4 หลายเดือนก่อน +2

    जति चेनज भय पनि केही हुनिवाला छैन
    यनिहरु दलालहरु हुन जनता लाई केही छैन

  • @chandrakantaneupane4999
    @chandrakantaneupane4999 4 หลายเดือนก่อน

    रबि जी यसैे नाथे प्रधानमन्त्री काे अन्डरमा रहेर कुनै काम हुदैन किनकि यी ज्यान मारा हुन तपाईले गर्छु भनेका कुनै पनि काम र अपराधका फायल छुन दिदैनन्।क्यान्टेनमेनकाे छुटकारा का लागि तपाईं समेत लाई कालाे धब्बा लगाउन पछि पर्दैनन् ।प्रधान मन्त्री नै भएर अपराधिका फायल फुकाउन लाग्नुभएकाे खण्डमा सहमति नै छाेडिदिने काम नगर्लान भन्न सकिन्न ,त्येसैले बिबेक लगाउनु हाेला ,नत्र यी नै अपराधिका कारण पछुताउनु पर्ने हाेला है !

  • @gyankc4949
    @gyankc4949 4 หลายเดือนก่อน +3

    नेपालमा राजनीतिक भैलो न मेसो न जनताको भलो । के नेपाली जनता भेंडै हुन त ? जाग हो नेपाली हो

  • @followme9056
    @followme9056 4 หลายเดือนก่อน

    Great information ❤

  • @rujanpoudel
    @rujanpoudel 4 หลายเดือนก่อน +1

    thank you 🙏 for information

  • @Lokraj-lw8lc
    @Lokraj-lw8lc 4 หลายเดือนก่อน +1

    सबैलाई कुर्सीचाहीयकोछ।

  • @nijannadapoudel3382
    @nijannadapoudel3382 4 หลายเดือนก่อน +1

    यो बिषयमा टाउके मिलेर बनाएको नितिले मान्य हुदैन जनताको सापेक्ष मत आवश्यक हुन्छ ।।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 4 หลายเดือนก่อน

    देउवा ओलि र प्रचण्ड ले राजनीति बाट बिदा नलिय सम्म देश र जनता ले केहि पाउने छैन ।

  • @iiiinnnn
    @iiiinnnn 4 หลายเดือนก่อน

    गगन थापाले गर्दा हो , गठबन्धन चाहिदैन्न्भन्दै ।

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 หลายเดือนก่อน

    Dherai ramro bishleshan

  • @freedompower414
    @freedompower414 4 หลายเดือนก่อน

    दुई छिमेकी मुलुकहरु अति बिकासको शिखरमा पुगिसक्यो ,हाम्रो देश भने यहि साला चोर नेताहरुको कुर्सी जोगाउने अभ्यास भन्दा अरु केही छैन।यो देशले कहिले बिकासको बाटो पक्डिनेहोला भगवान ।

  • @padamgurung5430
    @padamgurung5430 4 หลายเดือนก่อน +1

    Namaskar sathai dhanyawad Sir 🌹🙏🇳🇵 Jai Nepal 🇳🇵

  • @user-dr1dt3gw1m
    @user-dr1dt3gw1m 4 หลายเดือนก่อน

    अब जन्ताले एउटै पाटी अत्याधिक मत एक माना सरकार दिनु पर्छ । ८४मा

  • @user-iw1qc7rm8e
    @user-iw1qc7rm8e 4 หลายเดือนก่อน

    लाज छ राजनित नेपाल को सब लुटेरा छ्न

  • @kalyanthapa7609
    @kalyanthapa7609 4 หลายเดือนก่อน

    बालेन सहले ठिक भने नयाँ पुराना सबै चाेर हुन् ।

  • @Magarthita
    @Magarthita 4 หลายเดือนก่อน +4

    Subas ji, I am your regular viewer, commenting first time, Your analysis and methods of presentation are absolutely magnet to me. The reah you have is fantastic, you got total of 80k followers and you reached 55k views within 6 hours. This means, you have the talents I mentioned at the start. keep it up, God bless you.

  • @surendralalshrestha4926
    @surendralalshrestha4926 4 หลายเดือนก่อน

    यो रबि भनेको मान्छे भर लाग्दो होइन येस्तै पद को लोभी हो

  • @bimalyaksho9695
    @bimalyaksho9695 4 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉🎉thank you

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 4 หลายเดือนก่อน +2

    Damii Rabi da Good job abo mero desh bancha Raparpa pani hunu parcha jai Gorkha jai Nepal AMA 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🫶🏻🫶🏻🫶🏻🫶🏻🫶🏻

    • @Sacrisoo7
      @Sacrisoo7 4 หลายเดือนก่อน +1

      Rajniti nabujne manxe hau kya ho timi.
      Aafnu sabai kartut lukauna rabi home minister takdai baseko ho

    • @user-zn2bs5kf3w
      @user-zn2bs5kf3w 4 หลายเดือนก่อน

      @@Sacrisoo7 ta jasto Indian ko gulami lai k tha ho

    • @SanjayTamang-tm7rt
      @SanjayTamang-tm7rt 4 หลายเดือนก่อน

      Tei pm sanga milesi k bujne hamile aba...desh jhan bigrina khojdai xa

    • @Sacrisoo7
      @Sacrisoo7 4 หลายเดือนก่อน

      @@SanjayTamang-tm7rt Ho maile vaneko pani teiho yo ghanti le jhan desh barbad banayera xodxa.
      Sojo janta lai ullu banayera media trail garera cybersena le support garejasto gardai garne. Kp oli ko dharmaputra ho rabi thagikhane

    • @poojabhattarai9696
      @poojabhattarai9696 4 หลายเดือนก่อน

      Kun sochma xas hau 😂😂😂😂

  • @bpsshrestha
    @bpsshrestha 4 หลายเดือนก่อน +1

    Sir ko news sahi ho sateye samachar parti thanks

  • @jangarajbasnet1994
    @jangarajbasnet1994 4 หลายเดือนก่อน

    रबि दाई प्रधानमन्त्री हुनुपर्छ होइन भने सरकारमा जानु हुदैन मेरो विचारमा

  • @krishnakumarlamalama2201
    @krishnakumarlamalama2201 4 หลายเดือนก่อน

    शुभाष जी,हजुरले गर्नुभएको यो राजनीतिक विश्लेषण असाध्यै राम्रो छ् हजुरलाइ धेरै धेरै धन्यवाद ।

  • @gurungjamansing7322
    @gurungjamansing7322 4 หลายเดือนก่อน

    रा स्व पा कुनै पनि हालत मा सरकार मा जान हुदैन 84 कुरेर बस्नु पर्छ

  • @user-hy2bz3ok2n
    @user-hy2bz3ok2n 4 หลายเดือนก่อน +1

    होईन ई दमन हरु लाई दिन आउ दैन रे राति राति हिन्नु पर्ने

  • @Rajan-thapa6Rate
    @Rajan-thapa6Rate 3 หลายเดือนก่อน

    Sai kuro dai❤

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 หลายเดือนก่อน

    जुन पार्टी ले TRC काे नाममा ल्याउन लगेको हत्याप्रवर्द्धन ऐन बनाउन सहयोग पुर्‍याउनेछ -त्यो पार्टी लाई बहुसंख्यक नेपाली जनताले कदापि माफ गर्ने छैनन्।।

  • @bishnuthapa5843
    @bishnuthapa5843 4 หลายเดือนก่อน

    Sir very good correct analysis.

  • @deepakupadhyay6743
    @deepakupadhyay6743 4 หลายเดือนก่อน

    सहि हो।मिलीजुली लुट्ने अर्को नाटक, गणतन् टिकाउने अर्को उपाय पनि हो कि

  • @bhimacharya7680
    @bhimacharya7680 29 วันที่ผ่านมา

    मन्त्री प्रधानको, कुर्सीमा टेको, हाल्न उत्तानो पाटि जन्तरमन्तरपाटिले,सहयोग गरेको कारण,मासमीसपारेर, मन्त्री थपथाप, पार्ने भएछन, मन्त्री नबनाए समर्थन फिर्ता लिए भने बल्लतल्ल पाएको पद,चगांचैट, हुन्छ नी त।

  • @chandrathapa6316
    @chandrathapa6316 4 หลายเดือนก่อน

    Thank you.

  • @Santosh084
    @Santosh084 4 หลายเดือนก่อน +2

    तपाईं पनि कान्तिपुर मा काम गर्नु हुन्छ नि 🤔

  • @binayyadav9425
    @binayyadav9425 4 หลายเดือนก่อน +2

    हाम्रो देशको लागि यो कुनै ठुलो र नौलो कुरा होइन

  • @jayaanaj345
    @jayaanaj345 4 หลายเดือนก่อน

    रबि नेतृत्व यो सत्ता समीकरणमा कुनै पनि हालमा सहभागी हुनू हुँदैन.....
    यदि भएछन् भने 084 त सम्झिने पनी छम्किने मात्रै हुन्छ।

  • @user-bc6go6kh4y
    @user-bc6go6kh4y 4 หลายเดือนก่อน

    प्रचण्ड को कुर्सी टिकाउने खेल हो अरु केही होइन ।

  • @govindabasyal6248
    @govindabasyal6248 3 หลายเดือนก่อน

    ईनि नेता काे खालि आफ्नाे स्वार्थ भन्दा अरु केही छैन

  • @user-si8be5gq1o
    @user-si8be5gq1o 4 หลายเดือนก่อน +1

    हो भने खुसी को कुरा; सबै भन्दा राम्रो भनी प्रचार गरियको गृह मन्त्री जति बदमाश अरु कोइ छैन।

  • @nepaliserophero8581
    @nepaliserophero8581 4 หลายเดือนก่อน

    कानुनमन्त्री सेर वहादुर तामागं कि धनराज गुरुगं सच्याउन पर्यो मैले सुन्दा सेर वहादुर तामागं सुने

  • @eirosgame8701
    @eirosgame8701 4 หลายเดือนก่อน

    Thank you for sharing hot information

  • @rampathak4177
    @rampathak4177 4 หลายเดือนก่อน +2

    अहिलेको कानुन मन्त्री धनराज गुरुङ हुन।

  • @ranjanshrestha2786
    @ranjanshrestha2786 4 หลายเดือนก่อน

    नेताले जनतालाई जे गरे पनि हुने
    जनताले नेताले जती दुस्कर्म गरे पनि क्रान्ति गरे भन्ने😂😂

  • @YamKumari-cg2qt
    @YamKumari-cg2qt 4 หลายเดือนก่อน

    कसरी हुन्छ रबिलाइपनी पद चाहिएको छ मिलि जुलि खान न त परो

  • @bhandarigopal916
    @bhandarigopal916 4 หลายเดือนก่อน

    Sahi ho 👍🙏

  • @asmitagorkhali9773
    @asmitagorkhali9773 4 หลายเดือนก่อน +1

    Thank u

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 4 หลายเดือนก่อน +1

    Good ❤

  • @MaxDog-ro8ce
    @MaxDog-ro8ce 4 หลายเดือนก่อน +2

    फटाहाहरु खाली व्यक्ती गत स्वार्थमा केन्द्रित देश र जनताको हितमा कहिले

  • @manojchhetri8773
    @manojchhetri8773 4 หลายเดือนก่อน +2

    जता बाट भएपनी मिलेर खाने देश सक्काउने जनता मार्ने आफू अझ शक्तिशाली बन्ने रणनीति हो यो यो भन्दा पहिले नै जनताले राजनीति मा पुरै उथल्पुथल पारेर उल्टाउनु जरुरी छ नफाले सम्म यो माओवादी काङ्ग्रेस एमाले कुनै पनि नेतृत्व मा रहनु हुदैन इनिहरुले डुबाउछ्न देश यो कुरा त बिगत ले स्पष्ट पारेको छ त

  • @toypandey6866
    @toypandey6866 4 หลายเดือนก่อน

    जानकारी को लागि धन्यवाद सर कानुन मन्त्री शेर ब तामाङ होइनन् अहिले काङ्ग्रेस का हुन धन ब तामाङ हुन अहिले , झुक्किएर भन्नु भाको होला ।

  • @kesharkunwar1706
    @kesharkunwar1706 4 หลายเดือนก่อน

    Congratulations GAGN THAPA.

  • @Binod-D22
    @Binod-D22 4 หลายเดือนก่อน +2

    होर हजुर 😁

  • @shreyanipokhrel6727
    @shreyanipokhrel6727 4 หลายเดือนก่อน

    Rabi geriya mnteri hunu parcha ghanti patiko jaihos jai rabi sar

  • @tkworld7399
    @tkworld7399 4 หลายเดือนก่อน

    राजनीति चल्दा चल्दै देश सकिनेभो 😥

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 4 หลายเดือนก่อน

    सरकार ढले टुटे पनि जनता ले पाउने उपलब्धि जिरो नै हो जो आए पनि उहीँ पुरानो नै चल हो

  • @neemkantadangi.
    @neemkantadangi. 4 หลายเดือนก่อน +6

    यो असम्भब हो जस्तो लाग्छ मलाई एका तिर देउवा तर्साउने र अर्को तिर वाम गठबन्धन मिल्न मिल्न खोज्ने होकी प्रचण्ड ज्यु को काम

    • @manojchhetri8773
      @manojchhetri8773 4 หลายเดือนก่อน +1

      संकेत एहि नै हो र पक्का पनि हो

  • @chandralaltamang3745
    @chandralaltamang3745 4 หลายเดือนก่อน +2

    Ramro

  • @ChumulungmaEntertainment
    @ChumulungmaEntertainment 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 4 หลายเดือนก่อน +1

    डाकाहरू मिलाई मिलाई छुट र लुटमा लागे देश र जनतामाथी खेलबाड।

    • @SanjayTamang-tm7rt
      @SanjayTamang-tm7rt 4 หลายเดือนก่อน

      Aba ta rabi pani milera desh lutna khojeko hoki kya ho

  • @pashanglama
    @pashanglama 4 หลายเดือนก่อน +1

    Jai Ravi sir

  • @Shamsherr158
    @Shamsherr158 4 หลายเดือนก่อน

    शेर बहादुर तामाङ एमालेका हुन सर not काँग्रेस ।।धन राज गुरुङ कानुन मन्त्री हालका( भुतर्पुव)

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 4 หลายเดือนก่อน +3

    याे नेताकाे काम यति मात्र हाे , कुर्सी चाहियाे देश जावस भाडमा

  • @jprakhal5365
    @jprakhal5365 3 หลายเดือนก่อน

    🙏

  • @thechaser2973
    @thechaser2973 3 หลายเดือนก่อน

    ठग बाहुन हरुको ठग बन्धन हो।भुत्रो को गठबन्धन!

  • @bhimlama6372
    @bhimlama6372 4 หลายเดือนก่อน +1

    👍👍👍👍👍

  • @krishnadeula97
    @krishnadeula97 4 หลายเดือนก่อน

    कागलाई बेल पाक्यो हर्ष न बिस्मात ,,पुरानो जोगि जान्छ नयाँ भोगी आउँछ !!

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 4 หลายเดือนก่อน +2

    जनतालाई ढोखा न्याय नपाउने पक्का देखियो ।

  • @ashishthapa943
    @ashishthapa943 4 หลายเดือนก่อน +3

    Balen was right sabi milerw desh luterw chuderw khane hun....To be honest, He is good leader who knows how to make Kathmandu. If he can make kathmandu he can make our nation.🇳🇵🇳🇵🇳🇵

  • @krishnathapa1346
    @krishnathapa1346 4 หลายเดือนก่อน

    याेटा डाका खायर जानछ अरकाे अाउछ रबि तेसते हाे

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 4 หลายเดือนก่อน

    ❤❤

  • @khukurinationx648
    @khukurinationx648 4 หลายเดือนก่อน +1

    Justice for Shalin Pokhrel!!! Please Investigate Sir!!!

  • @ukrproduction3127
    @ukrproduction3127 4 หลายเดือนก่อน +1

    गम्भिर विषय ।

  • @tanahuntarangamedia
    @tanahuntarangamedia 4 หลายเดือนก่อน +1

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 3 หลายเดือนก่อน +1

    Suresji..tapai.thik.ho.shabai..kamaunist..ne.ka..ka..puchhar.hun.kunao.dal.bata....nepalko.bikash.bhayena.ra.hudainan

  • @unique1shrestha280
    @unique1shrestha280 4 หลายเดือนก่อน +1

    🔔🔔🥳🥳

  • @sitakhatiwada7251
    @sitakhatiwada7251 4 หลายเดือนก่อน

    रबि यी नालायक काे फन्दामा परि अाफै बेकुब बन्नेछन् सरकारमा नजानु बेस गए फलामकाे चिउरा चपाउनु सरह हुनेछ ।