INDIRA || इन्दिरा || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Kamal Parajuli || Achyut Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 62

  • @harisharanneupane843
    @harisharanneupane843 26 วันที่ผ่านมา +30

    अझै बाकि होला इन्दिरा को पनि बाध्यता हरुले छोडेको होला फेरि भेट होला जस्तो लाग्दै थियो सकियछ अलि अपुरो लाग्यो तैपनि राम्रो छ लेखक अनि बाचक दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।।।। हाल साउथ कोरिया बाट्।।।

  • @PrakashBasyal-c6z
    @PrakashBasyal-c6z 12 วันที่ผ่านมา +5

    सृष्टि सँग को प्रेम को सुरुवात र सृष्टि को मृत्यु अस्वभाविक जस्तो लाग्छ हुन त सबै कथा सत्य घटना हुनुपर्छ भन्ने छैन यदि यो सत्य घटना हो भने यसमा सामान्य मानिसको आँखाबाट हेर्दा असत्य लाग्ने धेरै कुराहरु छन् र तथ्य सँग न मिल्ने कुराहरु पनि छन् वाचन त सदैव उत्कृष्ट नै छ अच्युत घिमिरेको आवाज को फ्यान नै छु।।।❤❤

  • @saritarai7827
    @saritarai7827 19 วันที่ผ่านมา +6

    यो उपन्यासलाई इन्दिरा नाम दिइनु न्यायोचित लागेन ।

    • @saritarai7827
      @saritarai7827 19 วันที่ผ่านมา +1

      इन्दिरा सॅगको कथा पनि निक्कै कमजोर थियो ।

  • @surajthapa9832
    @surajthapa9832 24 วันที่ผ่านมา +4

    धेरै ठाउमा भाबबिबल बनायो।कति सम्म दु:ख पर्ने रैछ मान्छेहरुलाइ।मनमा निकै कुरा खेल्यो।आँसु झरेको पत्तै भयन।धन्यवाद अच्युत ज्युलाइ।

  • @sukadevnepal6152
    @sukadevnepal6152 22 วันที่ผ่านมา +8

    So sad ..........😢😢😢😢😢यो उपन्यास सुरु भएको देखि नरोकिएको आँसु अन्त्यमा पनि रुहाएर नै सकियो .......हार माथिको पनि हार यो उपन्यास अनि संसार बाट पनि हारेको पात्र कमल.......

  • @AnGeL.122
    @AnGeL.122 18 วันที่ผ่านมา +8

    हैइट सुन्दा सुन्दै रात छर्लङ्गै बित्यो उपन्यास धेरै राम्रो छ तर पर्बप्रथम यो उपन्यास को नाम mach गरेन अनि अर्को कुरा कथाबस्तु धेरै पात्र धेरै भयो कमलको काहानी दोस्रो केटि सम्मको यात्रामा अक्दम ठिक थियो तर तेस्रो पात्र नभैदियको भय उचित हुने थियो बिचरा उस्को भाबना कत्ती ठाउमा पोखियको छ साचो माया भाकोले यकैजनाको कथाबस्तु काफी हुन्छ फेरि बाध्यता बिबशले गर्दा उस्को छोरी सुमिनाको लागी दोस्रो सम्म ठिक थियो त्यो कमल पनि मर्नुपर्ने मान्छे हो तेस्रो।पात्रसङ्ग केहि सुन्न मन नलाग्ने भयो उपन्यास सुरुवात यत्ती राम्रो थियो बिच सम्म तर अन्त्यानुप्रयास पटक्कै राम्रो लागेन अरु ठिकै छ्❤️❤️❤️Novel Lover Angel

  • @prakriti107
    @prakriti107 26 วันที่ผ่านมา +7

    इन्दिरा संग को स्टोरी खासै मन परेन,
    अगाडी को चाही राम्रो लाग्यो❤️

    • @TIMILSINABIMAL-i6q
      @TIMILSINABIMAL-i6q 19 วันที่ผ่านมา +1

      Dheraii ramro kura vannu vayo indira ta kunai pani halat ma thik xaina

  • @DebusapkotaDeb
    @DebusapkotaDeb 27 วันที่ผ่านมา +4

    अच्युत घिमिरेले बाचन गरेपछि जस्तोसुकै कथा/उपन्यास पनि राम्रो सुनिन्छ , झन् यो उपन्यास त एकदमै राम्रो रहेछ ,धेरै ठाउँमा आँसु झर्ने त कति ठाउमा हासो पनि लगाउने बिषयबस्तु रहेछ उपन्यास पुरै सुनियो तर अच्युत जि ले बाचन गर्ने उपन्यासमा ब्याकराउन्ड गित भनेको पुरानै श्रुतिसम्बेग मा बज्ने हिन्दिका गिति गजल हरुले नै कथालाई अझ मार्मिक र रोचक बनाउदो रहेछ कृपया मिल्छ भने आगामि बाचनहरुमा तिनै म्युजिक हरु राखेर बाचन गर्नुभए धेरै राम्रो हुनेथियो । अहिले बाचन भैरहेको कथा उपन्यास कता कता नुन नभएको तरकारी सङ्ग जबर्जस्ति खाना खाएजस्तो भयो । बाकी आफैं बुझ्नुहोला ।

  • @krishnakumarghartimagar2025
    @krishnakumarghartimagar2025 2 วันที่ผ่านมา

    मैले पनि आँसु थाम्न सकिन 😢😢सारै मार्मिक भाबुक बनायो

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 24 วันที่ผ่านมา +2

    अत्यन्तै मार्मिक कथाको संग्रह रहेछ।

  • @Nirmalwaiba-v8g
    @Nirmalwaiba-v8g 6 วันที่ผ่านมา +1

    अहिले आएर यो श्रुति सम्बेग सुन्न मन लागेन।पहिला बिज्ञापन आउदैन थियो। अति लामो उपन्यास मा बिज्ञापन भएपछि कति लामो होला 😢

  • @nischwl-r4e
    @nischwl-r4e 7 วันที่ผ่านมา +2

    3:34:05 😢

  • @rushumdahal1751
    @rushumdahal1751 24 วันที่ผ่านมา +3

    इन्दिरा चै नहुनु पर्थीयो यसको कितावको नाम।

  • @KrrishnaKhatri
    @KrrishnaKhatri 24 วันที่ผ่านมา +1

    दोस्रो पटक प्रदेश गएपछि कथालाई समाप्त गरेको‌ भए अझ राम्रो थियो ❤❤

  • @moktanutv2941
    @moktanutv2941 26 วันที่ผ่านมา +1

    लेखक अलिक निर्दहि र क्रुर लागियो । पुरूष पात्राको जिवनमा आउने सबै नारी पात्राको क्रुरताका साथ हत्य गरियो ।

  • @birkhabahadurlohar2404
    @birkhabahadurlohar2404 22 วันที่ผ่านมา +1

    yo katha le rat var ruwayo. afnai jiwan jasto lagyo nice novel.

  • @bikashkhaling8975
    @bikashkhaling8975 13 วันที่ผ่านมา +1

    अर्को भाग पक्कै अउनु पर्छ है

  • @dipakpanday7361
    @dipakpanday7361 16 วันที่ผ่านมา +1

    फिरररे सुन्ने रहर छ सर 🙏

  • @jyankaji3434
    @jyankaji3434 3 วันที่ผ่านมา

    ❤️❤️🙏

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 26 วันที่ผ่านมา +2

    दुखैदुखको संगालो ।♥️

  • @merokatha8339
    @merokatha8339 13 วันที่ผ่านมา +1

    कमल पराजुली र इन्दिरा पाण्डे कसरी तल्लो जात भयो नबुझेको कुरा😅 जे होस् कथा रमाइलो नै हो तर इन्दिराको कहानी ननिकाली बिदेश उडेसंगै सकिएको भए यो भन्दा धेरै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो 🙏

  • @santoshacharya6660
    @santoshacharya6660 25 วันที่ผ่านมา +1

    बुद्धि सागरको फिरफिरे सुन्ने साह्रै मन छ कृपया वाचन गरिदिनु हुन अनुरोध गर्दछु।🙏

  • @sandipjoshi7524
    @sandipjoshi7524 6 วันที่ผ่านมา +1

    Novel thakai lageyo But Auta kta manxa ko Afno old Dad Mom parti khasai k e responsibility naveyako Jasto dakheyo . Real Story ho vane auta kt ko lagi Sani xori rw old dad mom lai birsena manxa khasai ramro lagana .

  • @BalKumari-m5o
    @BalKumari-m5o 15 วันที่ผ่านมา +1

    काम गर्दै सुन्दै मलेसिया बाट

  • @dipakkhadka216
    @dipakkhadka216 11 ชั่วโมงที่ผ่านมา

    Japan baat

  • @lokbahadurmaski8580
    @lokbahadurmaski8580 11 วันที่ผ่านมา +1

    ❤❤❤राम्रो अति राम्रो।

  • @routinofkids
    @routinofkids 3 วันที่ผ่านมา

    sabai ramrooo attty sundar. purai sundai xu. but tyo bic bic ko dhun chai allli xotoo vayea huntheoo jasto lageoo

  • @pradiprana355
    @pradiprana355 26 วันที่ผ่านมา +2

    धेरै राम्रो लाग्यो तर अन्तमा अलि लम्बाको भयो झन् राम्रो हुन्थ्यो कि ❤

  • @himalraskoti
    @himalraskoti 3 วันที่ผ่านมา

    सुन्दासुन्दै कतिबेला रुन पुगेछु। थाहि भएन।

  • @Ayanmummy
    @Ayanmummy 17 วันที่ผ่านมา +2

    yo bastabik jiwan katha hor sir

  • @munnababu1436
    @munnababu1436 7 วันที่ผ่านมา +2

    I don't know jun kt ko kunai impact nai thiyena.. jun kt ko storyline nai boring thiyo, tehi kt ko naam maa story kin.. starting and middle was good but after Indira its getting boring..

  • @suresh4915
    @suresh4915 11 วันที่ผ่านมา +1

    Old Man and the Sea

  • @sushmabisunke2229
    @sushmabisunke2229 20 วันที่ผ่านมา +1

    ❤❤

  • @PetTales-1522
    @PetTales-1522 11 วันที่ผ่านมา +1

    दिन बितेको पत्तै भयेन🤗🤗
    समग्रमा राम्रो छ
    तर इन्दिराको कथाबस्तु नै झुर 😡😡😡

  • @arjuntiwari3096
    @arjuntiwari3096 25 วันที่ผ่านมา +1

    Ramro lagyo ❤️❤️

  • @IraneeHastee
    @IraneeHastee 5 วันที่ผ่านมา

    Maybe sequel lekhne hola lekhakle❤❤❤

  • @ajaybk4777
    @ajaybk4777 5 วันที่ผ่านมา

    कति अभागी लाग्यो कमल 😢

  • @NatureLoverB
    @NatureLoverB 26 วันที่ผ่านมา +1

    😢😢❤

  • @karanbhatt9021
    @karanbhatt9021 15 วันที่ผ่านมา +2

    Incompleted 😢

  • @KrrishnaKhatri
    @KrrishnaKhatri 24 วันที่ผ่านมา +2

    😢

  • @alexlama1740
    @alexlama1740 25 วันที่ผ่านมา +2

    Chori sumnima ko part sarai runu maan lagyo ending ma usko baba le nai muddha jitnu partho tyo AUstralia ma basne le hoina

  • @Rohianu45
    @Rohianu45 20 วันที่ผ่านมา +1

    So sad 😢

  • @shyampandey9596
    @shyampandey9596 18 วันที่ผ่านมา +1

    Yo upaniyasko name ta Indhira hoina Romita dinu parne thiyo any way jesukai hosha katha bahuta ramro lageyo

  • @nischwl-r4e
    @nischwl-r4e 7 วันที่ผ่านมา +1

    कस्तो भाबुक बनायो ylll😢

  • @GaneshSimpel
    @GaneshSimpel 25 วันที่ผ่านมา +1

    Yati saro utar chadap ta kasko life maa hunxa hola ra

  • @aingnascar4922
    @aingnascar4922 21 วันที่ผ่านมา +2

    Eati matrai hora paxi k Vayo sumnima kasti vayako xin

  • @Culturesanu
    @Culturesanu 27 วันที่ผ่านมา +1

    Sake ko po rayexa 😢

  • @thireshrawal3441
    @thireshrawal3441 25 วันที่ผ่านมา +1

    .

  • @bijaykhadka8807
    @bijaykhadka8807 22 วันที่ผ่านมา +1

    Hoina kasto khako katha ho jo ni mareko cha jasle ni chodeko cha yr suunda sundai optimist bhnada pasimistic po bhaiyo yr... 😂

  • @PradipTamang-z1l
    @PradipTamang-z1l 26 วันที่ผ่านมา +2

    मुजि अभागि कमल म भन्दा पनि धेरै अभागि

    • @KamalParajuli979
      @KamalParajuli979 25 วันที่ผ่านมา

      😊😊😊

    • @deepakpaudel-n1h
      @deepakpaudel-n1h 22 วันที่ผ่านมา +1

      Kasto bhasa ho yo ?

    • @PradipTamang-z1l
      @PradipTamang-z1l 22 วันที่ผ่านมา

      @@deepakpaudel-n1h🙏🙏if I make you hurt 😢I’m very sorry

  • @manishthakuri6852
    @manishthakuri6852 25 วันที่ผ่านมา +2

    Time waste vayo nobel padera yetiko kasaiko life ma hunna

  • @merokatha8339
    @merokatha8339 13 วันที่ผ่านมา +1

    कमल पराजुली र इन्दिरा पाण्डे कसरी तल्लो जात भयो नबुझेको कुरा😅 जे होस् कथा रमाइलो नै हो तर इन्दिराको कहानी ननिकाली बिदेश उडेसंगै सकिएको भए यो भन्दा धेरै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो 🙏

  • @SaanuLepcha
    @SaanuLepcha 26 วันที่ผ่านมา +1

    ❤❤