INDIRA || इन्दिरा || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Kamal Parajuli || Achyut Ghimire
ฝัง
- เผยแพร่เมื่อ 27 ม.ค. 2025
- #AchyutGhimireBulbul #KamalParajuli #indira #NepaliNovel #AudioBook
कमल पराजुलीको उपन्यास "इन्दिरा" को श्रव्य संस्करण [INDIRA] FULL NOVEL AUDIO.
Vocal By - Achyut Ghimire Bulbul
Intro Voice: Karuna Sharma
Thumbnail Image Designer: Sushil Sapkota
Writer - Kamal Parajuli
Produced by: Bulbul Commnication
==========================================================
We are thankful to the background music creator team.
Tabala : Jagannath Dhaugoda
Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel
Harmonium : Kundan Pathak
Esraj : Santosh Bhakta Shrestha
Sarod : Rupa Neupane
Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory
Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc
=======================================================
Social media link to contact the writer Kamal Parajuli:
/ parajuli.kamal.75
Social media link to contact the reciter Mr. Achyut Ghimire:
/ bulbuleachyut
==========================================================
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
Main producer of the both TH-cam channels - Bulbul Communication & Shruti Sambeg is Mr. Achyut Ghimire 'Bulbul'. All contents and musics used in these channels are solely his production.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com
Malaita radha upaneyas vandapani marmik lagyo.dherai choti aasu khasyo dhanybat axut sar.ani lekhak lai badhai xa🤗🤗
मेरो जन्मगाउ गुल्मी सिमीचैर ❤अनि नजिकका धेरै ठाउहरु सुनिरहदा आन्नद आयो 😊 धैरे राम्रो
इन्दिरा संग को स्टोरी खासै मन परेन,
अगाडी को चाही राम्रो लाग्यो❤️
Dheraii ramro kura vannu vayo indira ta kunai pani halat ma thik xaina
इन्दिरालाइ उभ्याउनु लेखकको बाध्यता थियो।नत्र यो इन्दिरा उपन्यास पुरा हुनै सक्दैनथ्यो।
धेरै ठाउमा भाबबिबल बनायो।कति सम्म दु:ख पर्ने रैछ मान्छेहरुलाइ।मनमा निकै कुरा खेल्यो।आँसु झरेको पत्तै भयन।धन्यवाद अच्युत ज्युलाइ।
एउटा प्रेमिल कथालाई कथाकारले रोचक र मार्मिक ढङ्गले गर्नुभएको प्रस्तुतीकरण अति नै मन छुने लाग्यो । यस्ता अधुरा प्रेम कथा नेपाली समाजमा अनगिन्ती छन् तर अलिखित नै छन् । प्रेम र वियोगको कथा जसले भोगेको छ उसलाई नै हृदय भारी हुनेगरी छुन्छ । मलाई पनि छोयो मनै अमिलो हुनेगरी । कथाकारलाई साधुवाद।
हाल म प्रबासबाट सुन्दैछु इन्दिरा उपन्यास। अत्यन्तै मीठो सरल भाषा साथै देश छोडी गएका प्रदेशिहरुको पिडा बोकेको मार्मिक उपन्यास रहेछ। आज अच्युत सरको आवाजमा सुन्ने मौका पाए साथै लेखक सरलाई पनि धेरै धेरै धन्यवाद।❤
कति मार्मिक 😢 रुन्न भन्दापनि नसक्ने रहेछ।ढिलै भए पनि हार्दिक बधाई साथी कमल
यो उपन्यासलाई इन्दिरा नाम दिईनु न्यायोचित भएन उपन्यास मा इन्दिराको कथा खल्लो छ जुन नभएर दोस्रो पात्र सम्म भएको भए अझै राम्रो हुन्थ्यो ।
Malai Pani testai lageko thiyo
हैइट सुन्दा सुन्दै रात छर्लङ्गै बित्यो उपन्यास धेरै राम्रो छ तर पर्बप्रथम यो उपन्यास को नाम mach गरेन अनि अर्को कुरा कथाबस्तु धेरै पात्र धेरै भयो कमलको काहानी दोस्रो केटि सम्मको यात्रामा अक्दम ठिक थियो तर तेस्रो पात्र नभैदियको भय उचित हुने थियो बिचरा उस्को भाबना कत्ती ठाउमा पोखियको छ साचो माया भाकोले यकैजनाको कथाबस्तु काफी हुन्छ फेरि बाध्यता बिबशले गर्दा उस्को छोरी सुमिनाको लागी दोस्रो सम्म ठिक थियो त्यो कमल पनि मर्नुपर्ने मान्छे हो तेस्रो।पात्रसङ्ग केहि सुन्न मन नलाग्ने भयो उपन्यास सुरुवात यत्ती राम्रो थियो बिच सम्म तर अन्त्यानुप्रयास पटक्कै राम्रो लागेन अरु ठिकै छ्❤️❤️❤️Novel Lover Angel
किताब नै पढेको थियो केही बर्ष अगाडि पढ्दै गर्दा धेरै रोएको पनि थियो । धेरै प्रेमिल छ उपन्यास ❤❤❤
आज को रात पनि इन्दिरा संगै बित्यो आँखा बाट निर्दोस आशु हरुको बर्सात रोकिएन....
सृष्टि सँग को प्रेम को सुरुवात र सृष्टि को मृत्यु अस्वभाविक जस्तो लाग्छ हुन त सबै कथा सत्य घटना हुनुपर्छ भन्ने छैन यदि यो सत्य घटना हो भने यसमा सामान्य मानिसको आँखाबाट हेर्दा असत्य लाग्ने धेरै कुराहरु छन् र तथ्य सँग न मिल्ने कुराहरु पनि छन् वाचन त सदैव उत्कृष्ट नै छ अच्युत घिमिरेको आवाज को फ्यान नै छु।।।❤❤
मलाइ दोस्रो प्रेम भयको छ, बुलबुल❤
Ramro xa aasu jhareko tha nai vayana 😥
So sad ..........😢😢😢😢😢यो उपन्यास सुरु भएको देखि नरोकिएको आँसु अन्त्यमा पनि रुहाएर नै सकियो .......हार माथिको पनि हार यो उपन्यास अनि संसार बाट पनि हारेको पात्र कमल.......
मैले यो कथा पुरै सुने भावमा डुबेर तर इन्दिरा नामले यो कथालाई अलिक न्याय गरे जस्तो लागेन। असफल प्रेम, नटुङ्गिएको यात्रा, जीवनको तीता भोगाई सायद यस्तै यस्तै नाम राख्नुपर्थ्यो कि मेरो विचारमा
अझै बाकि होला इन्दिरा को पनि बाध्यता हरुले छोडेको होला फेरि भेट होला जस्तो लाग्दै थियो सकियछ अलि अपुरो लाग्यो तैपनि राम्रो छ लेखक अनि बाचक दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।।।। हाल साउथ कोरिया बाट्।।।
Ho ta hai
म त आज सुन्दैछु☺️
पुर सुन्दा कति ठाउँ आँसु झरे थाहै भएन ।।सारै राम्रो उपन्यास ❤
kina lekhxau yesto katha...... lekhne lai.. k tha sunney ko pida...? mann kati vareenxa... aba dekhi.....yesto upanayas sundena......... socheraxu...ati nai man dukhney...💔
यो उपन्यासलाई इन्दिरा नाम दिइनु न्यायोचित लागेन ।
इन्दिरा सॅगको कथा पनि निक्कै कमजोर थियो ।
Wow what a great story love feel emotion pain sadness everything 😢❤
आहा अति मार्मिक धेरै राम्रो लागेउ उपन्यास❤❤
😢❤
आहा😘😘❤पढदा कस्तो मज्जा आको थ्यो❤
अच्युत घिमिरेले बाचन गरेपछि जस्तोसुकै कथा/उपन्यास पनि राम्रो सुनिन्छ , झन् यो उपन्यास त एकदमै राम्रो रहेछ ,धेरै ठाउँमा आँसु झर्ने त कति ठाउमा हासो पनि लगाउने बिषयबस्तु रहेछ उपन्यास पुरै सुनियो तर अच्युत जि ले बाचन गर्ने उपन्यासमा ब्याकराउन्ड गित भनेको पुरानै श्रुतिसम्बेग मा बज्ने हिन्दिका गिति गजल हरुले नै कथालाई अझ मार्मिक र रोचक बनाउदो रहेछ कृपया मिल्छ भने आगामि बाचनहरुमा तिनै म्युजिक हरु राखेर बाचन गर्नुभए धेरै राम्रो हुनेथियो । अहिले बाचन भैरहेको कथा उपन्यास कता कता नुन नभएको तरकारी सङ्ग जबर्जस्ति खाना खाएजस्तो भयो । बाकी आफैं बुझ्नुहोला ।
आँसु नै रोक्न सकिन कति मर्मिक 😢 कमल पात्र सारै अभागी । निर्मला सम्म आइपुग्दा अलि आस लगेको थियो ...😢 अन्यत सारै खल्लो लाग्यो ❤ राम्रो लग्यो अनि तेस माथी अच्युत जी को आवज🙏
धेरै ठाँउ आशु झरेको पततै पाहियन अत्ति सुन्दर
3:38:57 सुने इन्दिरा नामको पात्र भेटिन ,,
tespaxi... xa hajur
Heart touching❤
अत्यन्तै मार्मिक कथाको संग्रह रहेछ।
मैले पनि आँसु थाम्न सकिन 😢😢सारै मार्मिक भाबुक बनायो
बुद्धि सागरको फिरफिरे सुन्ने साह्रै मन छ कृपया वाचन गरिदिनु हुन अनुरोध गर्दछु।🙏
हाल मलेसिया बाट सुन्दै छु। यो पात्र साह्रौ अभागि रहेछ बिचरा😢😢
yo katha le rat var ruwayo. afnai jiwan jasto lagyo nice novel.
Saraii ramroo haso rodan maya samman 👍
प्रेमिल कथा आंशिक रूपमा जिन्दगि सङ्ग मेल खायो एउटा ब्रास्लेट छ अझै हातमा दिने मान्छे साथमा छैन ......कथा मा पात्र आफै भएको महसुस भयो🙏🙏🙏
साह्रै राम्रो लाग्यो उपन्यास❤
दुखैदुखको संगालो ।♥️
उत्कृष्ट
कति अभागी लाग्यो कमल 😢
अति नै मन मा रुमलिन सक्ने उपन्यास। तर यो इन्दिरा नाम राख्नु अन्याय भएको हो कि ,,, सिर्टी हुँदा अति राम्रो हुने थियो
(इन्दिरा)असफल प्रेम कथा 😢
कस्तो अन्त्यमा रमाइलो लागेन😢😢😢
मेरो जिवनसाथिको नाम इन्दिरा भएकोले म यो उपन्यास सुन्न आएको हुँ।
❤
अहिले आएर यो श्रुति सम्बेग सुन्न मन लागेन।पहिला बिज्ञापन आउदैन थियो। अति लामो उपन्यास मा बिज्ञापन भएपछि कति लामो होला 😢
सुन्दासुन्दै कतिखेर आशु झर्यो। थाहा नै पाएन...
❤❤❤राम्रो अति राम्रो।
वियोगान्त कथा साह्रै नमज्जा लाग्यो कयौंपटक आँखा रसाए 😢 दोस्रोपटक बिदेश गएपछि कथा समाप्त गरेर उपन्यास को नाम अर्कै केही हुनुपर्थ्यो तेस्रो कथा अलि खल्लो रह्यो 😢
Katti rammro
कति राम्रो
इन्दीरा नाम चै अली उचित भएन जस्तै लाग्यो
Ysto kabadi kitab lai prakasan garna dinu nai uchit bhayena
Lekhan ma ali aparipakkata dekhiyo bisaye bastu ramro lagyo
धन्यबाद, सुन्दर,कठोर,पिडैपिडा र त्यो समय परिस्थितिको बाध्यता मैले पनि आफुलाइ धेरैनि सम्मालेर सुने तर पत्तै नपाइ आखा रसाएछ।झन्नै साडे तिन घन्टा सुन्दा समेत इन्दिरा आइन अझै कौतुहल बढ्यो आखिर को हुन इन्दिरा कुन पात्रको भुमिकामा छे अन्तगतत्व आइ उजाड बनाएर गैइ।सायद लेखकको बाध्यता पनि हुनसक्छ उपन्यासलाइ सर्थक्त्ता बनाउन।तर अझै मलाइ लागेको उकुसमुकुस के लेखक कमल पराजुलिको भोगाइनै होत?के पात्रता मात्र हो।।
❤❤❤
कमल पराजुली र इन्दिरा पाण्डे कसरी तल्लो जात भयो नबुझेको कुरा😅 जे होस् कथा रमाइलो नै हो तर इन्दिराको कहानी ननिकाली बिदेश उडेसंगै सकिएको भए यो भन्दा धेरै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो 🙏
Sachai nepali purus ko man yo yetartha khai khai kasle bujidine rw aafno din nai kalo bhaye paxi kasko k nai lagdo raixa rw 😢
सुन्दैछु 🎉.
फिरररे सुन्ने रहर छ सर 🙏
इन्दिरा चै नहुनु पर्थीयो यसको कितावको नाम।
धेरै राम्रो छ
Yo upanyas ko naam Indiraa rahanu uchit chaina, plus factual errors ni cha, lekhak le sabbai character lai maarera novel lai dukhale bhariyeko banauna khojeko dekhiyo. Tara pani ramrai lagyo, 6.5/10
Novel thakai lageyo But Auta kta manxa ko Afno old Dad Mom parti khasai k e responsibility naveyako Jasto dakheyo . Real Story ho vane auta kt ko lagi Sani xori rw old dad mom lai birsena manxa khasai ramro lagana .
कथा दमदार तर कथा लाइ जोड्नि कडि एकदमै कमजोर ।तापनि लेखकलाइ सम्मान्।।
सुन्दासुन्दै कतिबेला रुन पुगेछु। थाहि भएन।
Ramro lagyo ❤️❤️
3:34:05 😢
sabai ramrooo attty sundar. purai sundai xu. but tyo bic bic ko dhun chai allli xotoo vayea huntheoo jasto lageoo
राम्राे
Aafno nam pani indira 2 din lagayera sunee kati katha aafnai jasto katha sunisakera pani katai pura vayenaki vanera 2/4 patak sune jigyasa mai sakiyo❤
🙏🙏🙏
Maybe sequel lekhne hola lekhakle❤❤❤
लेखक अलिक निर्दहि र क्रुर लागियो । पुरूष पात्राको जिवनमा आउने सबै नारी पात्राको क्रुरताका साथ हत्य गरियो ।
Japan baat
काम गर्दै सुन्दै मलेसिया बाट
दोस्रो पटक प्रदेश गएपछि कथालाई समाप्त गरेको भए अझ राम्रो थियो ❤❤
रात भरी आसुमा सुतियो।😢
अर्को भाग पक्कै अउनु पर्छ है
❤️❤️🙏
धेरै राम्रो लाग्यो तर अन्तमा अलि लम्बाको भयो झन् राम्रो हुन्थ्यो कि ❤
😢😢😢❤❤❤❤
Bichara xori ko ke dosh 😩😩😭😭
I don't know jun kt ko kunai impact nai thiyena.. jun kt ko storyline nai boring thiyo, tehi kt ko naam maa story kin.. starting and middle was good but after Indira its getting boring..
नया लेखक हुनुन्छ होला प्रयास राम्रो सुन्दै गर्दा कति ठाउँमा त्रुटि पनि भएको छ प्रयास कायम नै राख्नुहोला बिषय बस्तु सङ पुस्तक को नाम मेल नखाएको भान भयो। र प्रेम सन्सारमा एक पटक बार बार हुदैन भयो भने त्यो सम्झौता हुनेछ। तर यहाँ 3 स्त्री सङ प्रेम सम्बन्ध समाबेश गरिएको छ। यति सम्म कि 2 खुट्टाले उभिएको स्त्री देखेसी प्रेम बसिहाल्ने जस्तो उल्लेख गरियो युवक लाई निर्दोष साबित गरियो। होइन भने साचो प्रेम गर्ने युवकले बेस्स्या पुरुषको जस्तो नियत कदापि देखाउदैन 🙏
yo bastabik jiwan katha hor sir
दिन बितेको पत्तै भयेन🤗🤗
समग्रमा राम्रो छ
तर इन्दिराको कथाबस्तु नै झुर 😡😡😡
46:32
धन्यबाद
background ko music pahilakai best thiyo ahilekoma tyo mithas patakkai chhaina.upanyas nai khallo vairachhan
Why title name Indira, there could be Shristi, Ramita or Sumina, my lovely characters or even Kamal itself
❤❤
Khotang bata aasu nai aayo😢😢😢
माया पनि एति धेरै चाेटि हुन्छ र??????😢
मायाले काही न कहिँ मुनाहाल्ने ठाउ भेट्ने रैछ आखिरमा जिन्दगीलाइ अन्त्य सम्म मायाले त डोहोर्र्याउने रैछ
Chori sumnima ko part sarai runu maan lagyo ending ma usko baba le nai muddha jitnu partho tyo AUstralia ma basne le hoina
Incompleted 😢
😢😢❤
जरुरत नहुदा अफलाइन
Old Man and the Sea
So sad 😢
कस्तो भाबुक बनायो ylll😢
Tallo jaat 🤔
Writer ko name ra yaha ulekhet patra ko name same cha..
Yo true story hola ki k hola 😊
🙏🙏🙏
Yo upaniyasko name ta Indhira hoina Romita dinu parne thiyo any way jesukai hosha katha bahuta ramro lageyo
😢😢😢😢😢sumina ko k vyo hola