Syamunanilai (स्यामुनानीलाई) | Badri Sapkota | Sunita Budha | Ft. Karishma Dhakal, Arjun Sapkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 279

  • @badrisapkotaofficial
    @badrisapkotaofficial  ปีที่แล้ว +67

    गोरखा धादिङ्ग तनहु लमजुंङ्ग लगायत गण्डक क्षेत्र मा सुनिने गित हो #स्यमुनानिलाई
    गाउघर मा आम हजुरआमा हरुले गाउने नाच्ने गित हो #स्यमुनानिलाई
    मैले थोरै आफ्नो पन मिसाएर तयार पारेको छु यस कर्म मा जोडिने हुने सबै व्यक्तित्वहरु प्रति आभारी छु कस्तो लाग्छ प्रतिक्रिया को पर्खाइ मा छु साथै च्यानल लाइ सस्क्राइब गरिदिनुहोला ❤️🙏#स्यामुनानिलाई ❤️

    • @dipramientertainments2186
      @dipramientertainments2186 ปีที่แล้ว +3

      बद्री लगायत सम्पूर्ण टिम प्रति हामी धेरै आभारी छाै । आफ्नाे गाउँ घर गाेरखा फुजेलकाे पहिचान संसारभर रहेका नेपाीहरुमा जानकारी गराउनमा बद्री सापकोटाकाे भूमिका अग्रणि स्थानमा रहेकाे हामी सबैलाई अबगत नै छ । अझै उत्तर उत्तर प्रगतिकाे हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉

    • @dipramientertainments2186
      @dipramientertainments2186 ปีที่แล้ว +1

      बद्री लगायत सम्पूर्ण टिम प्रति हामी धेरै आभारी छाै । आफ्नाे गाउँ घर गाेरखा फुजेलकाे पहिचान संसारभर रहेका नेपाीहरुमा जानकारी गराउनमा बद्री सापकोटाकाे भूमिका अग्रणि स्थानमा रहेकाे हामी सबैलाई अबगत नै छ । अझै उत्तर उत्तर प्रगतिकाे हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉

    • @LaxmanNeupaneNP
      @LaxmanNeupaneNP ปีที่แล้ว +1

      ❤❤❤

    • @RolpaliKale
      @RolpaliKale ปีที่แล้ว +2

      रोल्पा तिर पनि अर्ग्यानिक तीज गित हो यो

    • @jennyadhikari4610
      @jennyadhikari4610 ปีที่แล้ว

      Ramro chha vai. Keep it up.❤

  • @SumitraRana-i3v
    @SumitraRana-i3v 2 หลายเดือนก่อน +1

    सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ❤❤❤❤अरजुन सापकोटा ,पल शाहकाे एउटै स्टेसमा नृत्य हेर्न पाऊँ ❤❤❤❤

  • @sagarbcofficial
    @sagarbcofficial ปีที่แล้ว +3

    आहा हाम्रो तिर पनि निकै गाइने पुरानो मौलिक गीत नया पन नया तरिका बाट बजारमा ल्याउनुहुने प्रीय मित्र मीठो आवाजका धनी बद्री सापकोटा आत्मिय मित्र रोशन जि अर्जुन भाइ सुनिता बैनी करिश्मा बैनी आदरणीय आमा सबैलाइ सफलताको शुभकामना

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale ปีที่แล้ว +4

    wow कति मीठो गित
    लेकै सल्लो पछि कैले आउला बद्री सापकोटाको गित भनेर बसेको थिए 😍😍🙏

  • @kamalathapa7288
    @kamalathapa7288 ปีที่แล้ว +1

    स्यामुनानिलाई भन्नि शब्द कति राम्रो nic song❤️❤️❤️❤️❤️

  • @rachanasapkota2314
    @rachanasapkota2314 ปีที่แล้ว +7

    अब त झन धेरै माया पाउनु हुन्छ यति मिठो गीत छ ♥️♥️🥰

  • @dipramientertainments2186
    @dipramientertainments2186 ปีที่แล้ว +5

    बद्री लगायत सम्पूर्ण टिम प्रति हामी धेरै आभारी छाै । आफ्नाे गाउँ घर गाेरखा फुजेलकाे पहिचान संसारभर रहेका नेपाीहरुमा जानकारी गराउनमा बद्री सापकोटाकाे भूमिका अग्रणि स्थानमा रहेकाे हामी सबैलाई अबगत नै छ । अझै उत्तर उत्तर प्रगतिकाे हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉

  • @dkchannel46
    @dkchannel46 ปีที่แล้ว +11

    अाधुनिक लोकगितकार परिचित नवयुवक गायक बद्री साबकोटालाई भित्री मन देखि माया गर्नेहरु यता हाजिरी हुमत❤❤

  • @dhakalraju
    @dhakalraju ปีที่แล้ว +1

    हुन त सर्जक गायक सबैको धेरै राम्रो कोसेली बधाई छ तर गाउँ घरको जोडियका कतिपय कुराहरु भिडियोमा देख्न पाइयन मादल झुर्मा परालमा बसेर मादल ठोक्दै झुर्मा बजाउदै केटि केटा भयको भैदिय स्यामुनानिलाइ अझ राम्रो हुने थियो कि!!!!

  • @drpujanpathak
    @drpujanpathak ปีที่แล้ว +1

    आहा निकै राम्रो शिर्जना, स्वर उस्तै मीठो। शुभकामना 😍

  • @kisanbabudhakal8589
    @kisanbabudhakal8589 ปีที่แล้ว

    आहा कति मिठाे गित ❤❤टिकटकमा छाेटाे सुनेकाे थियँ पुरै सुन्दा आनन्द लाग्याे बधाई छ🎉❤

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial ปีที่แล้ว +7

    Sabaile hernu hai ani maya gardinus hai❤❤

  • @rakshyapandey2246
    @rakshyapandey2246 ปีที่แล้ว +1

    All the best badri daju 🙏🙏 Kati mitho ramro song ❤️❤️❤️❤️

  • @sandipbaram4909
    @sandipbaram4909 ปีที่แล้ว +4

    पुरानो मौलिक लोक भाका मेरो स्वर्गिय ठुलि आमाले धेरै गाउनु हुन्थ्यो । गित सार्है मिठो छ सफलताको शुभकामना बद्री भाइ अनि सम्पुर्ण टिमलाइ ।

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 ปีที่แล้ว +1

    आहा आफ्नै गाउँ ठाँउको बारेमा बर्णन गरेको कति मिठो गित बधाई छ राजा

  • @kanchigurung715
    @kanchigurung715 ปีที่แล้ว

    धेरै धेरै बधाई छ भाईमिठाे मिठाे गित लियर अाउनु भयाे❤❤❤❤❤👌👌👌👌🌹🌹🌹🌹

  • @ArjunNeupane189
    @ArjunNeupane189 ปีที่แล้ว +1

    Aahai chaitt roshan ji❤🎉

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 ปีที่แล้ว

    आहा कला भनेको एस्तो पो होता बधाइ तथा प्रगति. को सुभकामना❤❤❤🎉🎉🎉

  • @saraswatishrestha2068
    @saraswatishrestha2068 ปีที่แล้ว

    हिड घुम्न जाउ गोरखा फुजेल गाउ ❤❤आहा कति राम्रो

  • @chijgurung
    @chijgurung ปีที่แล้ว +1

    आहा सारै मिठो गीत सफलताको शुभकामना ❤

  • @krishnapaudel7089
    @krishnapaudel7089 ปีที่แล้ว

    यति राम्रो गितले भिउ पाउदैन भिउ पाउनको लागि उत्ताउलोमा प्रस्तुति हुनैपर्ने रहेछ भन्ने प्रमाण हो यो

  • @nandupariyar6175
    @nandupariyar6175 ปีที่แล้ว +2

    आहा सारै मिठो गीत सफलताको शुभकामना बद्री जि❤❤

  • @sunilbhatta6273
    @sunilbhatta6273 ปีที่แล้ว

    🙏🙏🙏❤️❤️❤️आफ्नो गाउँ काे अर्गानिक र बिशेष अहिले सम्मकै उत्कृष्ट गित ल्याउनु भएकोमा

    • @sunilbhatta6273
      @sunilbhatta6273 ปีที่แล้ว

      🙏🙏🙏🙏❤️❤️❤️आफ्नो गाउँ काे अर्गानिक र अहिले सम्मकै उत्कृष्ट गित ल्याउनु भएकोमा बिशेष धन्यवाद छ भाइ हजुर लाइ ❤️❤️❤️🙏🙏🙏🙏

  • @fujelekancha22
    @fujelekancha22 ปีที่แล้ว

    गाउँ घरमा तिज नजिकिदै गर्दा मन देखि मुख सम्म यहि स्यामुनानि को झल्को ओइरिन्थ्यो ,तिजको माहोल नसकुन्जेल गाउघरमा स्यामुनानिलाइ सम्झिदै खुब गित गाइन्थ्यो ,मादल पनि यहि स्यामुनानिलाइ सम्झदै जोड सङ्ग बजाउन मन लाग्थ्यो ,आज त्यही स्यामुनानि बिरलै गाउमा मात्र नभइ नेपाल भरी स्यामुनानिको नाम चर्चित हुने अबसर सिर्जना भएको छ ।।आज प्रदेश मा बसेर पनि स्यामुनानी कै नाम सुन्न पाउँदा साच्चै नै गाउमा नै छु जस्तो लाग्यो।।यस्ता धेरै मौलिक गित मध्य स्यामुनानी पनि एक उत्कृष्ट गित हो।यसरी गाउँ घरमा रुचाइएको गितलाइ गाउँ कै झल्को झकाउने गरि दर्शक सामु ल्याउनु हुने शब्द लेखन मेरो आदरणिय दाजु कृष्ण लामिछाने ,लय र मलाइ अति नै मन पर्ने स्वर को खानी ,चक्लेटी गायक दाजु बद्री सापकोटा ,सुनिता दिदी लगायत गित मा आबद्द सम्पुर्ण लाई मेरो हृदय देखि नै नमन ब्यक्त गर्न चाहन्छु ,आगामी दिनहरुमा पनि यस्तै मौलिक तथा दर्शकहरुले कस्तो खालको सङ्गीत रुचाउन थालेका छन त्यस्तै त्यस्तै सिर्जना गर्नु हुन्छ भन्नी आश राखेको छु र सम्पुर्णलाई एकपटक यो गित हेरिदिनु पनि अनुरोध गर्दछु र हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनु होला।।धन्यवाद🙏🙏

  • @bharatdhakal7674
    @bharatdhakal7674 ปีที่แล้ว +2

    आहा मिठो संगीत ,उत्कृष्ट सब्द अनि हर पल ,आनन्द आउने उत्कृष्ट अनि अब्बल प्रस्तुति 🎉🎉🎉सदैब धेरै धेरै सुभकामना सम्पुर्णमा ❣️❣️🎉🎉🙏🙏🙏🎊🎊🎊🙏🙏🙏🎤🎤🤗🤗❣️🙏🙏

  • @dipasapkota4568
    @dipasapkota4568 ปีที่แล้ว +1

    आहा कती राम्रो गीत

  • @durgakc716
    @durgakc716 ปีที่แล้ว

    Aaha kati meto geet ho hamro gorkhali bhai ko 🎀🎀🌺🌺

  • @roshandevkota6419
    @roshandevkota6419 ปีที่แล้ว

    Sunita budha vanesi jastosukai git hos hit hune pakka ho badhaix all team

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 ปีที่แล้ว +3

    सफ्ल्ता को धेरै धेरै सुभकामना बद्री दाइ लगाएत सम्पुर्ण टिमलाइ

  • @anishapokhrel8522
    @anishapokhrel8522 ปีที่แล้ว +1

    आहा मिठो संगीत अति उत्कृष्ट शब्द हरपल आन्नद आउने उत्कृष्ट प्रस्तुती सदैब धेरै धेरै शुभकामना साथै प्रगतीको कामना बद्रीभाई लगायत सम्पूर्ण टिमलाई 🎉❤❤❤❤

  • @sabinasapkota.936
    @sabinasapkota.936 ปีที่แล้ว

    दामि छ बद्रि भाइ लगायत सम्पूर्ण टिम लाई बधाई 🎉🎉🎉🎉🎉 छ म सबिना सापकोटा

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 ปีที่แล้ว +2

    ❤❤आहा बधाई छ राजा

  • @dhakalashish29
    @dhakalashish29 ปีที่แล้ว +1

    गीत अति राम्रो छ 10 चोटि हेरिसके चित्त नै बुज्दैन । धन्देवाद सम्पुर्ण टीमलाई💓💓💓

  • @kamalshrestha2217
    @kamalshrestha2217 ปีที่แล้ว +1

    आहा !!! भीषण शुभकामना सम्पूर्ण लाई🫰🫶🫶🫶

  • @ReshamGm-cf3ll
    @ReshamGm-cf3ll ปีที่แล้ว

    Yo purano moulik teej song ahile sunna pauda ekdm aavari xau best of luck

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 ปีที่แล้ว +1

    अति राम्रो भाई बधाई छ ।

  • @ramchandrashrestha3191
    @ramchandrashrestha3191 ปีที่แล้ว +1

    मेरो गाउँघर जन्मभुमिलाई चिनारी गरिने गीत सबै टिमलाई धैरै बधाई छ ल 🙏🌹💘🌷

  • @anjukadhamala3219
    @anjukadhamala3219 ปีที่แล้ว +2

    अाहा कती मीठो स्वर बद्री दाई सफलताको शुभकामना ❤❤

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial ปีที่แล้ว

    Aahaa kati mitho 🎉❤
    Syamunanilai ,safaltako subhakamana Badri g lagayet sampurna lai 🙏😍

  • @dhuruptiwari2705
    @dhuruptiwari2705 ปีที่แล้ว +1

    Roshan dai La kati ramro dance garnu vako tw ne congratulations dai and all tiem💕🥰🥰🥰🥰🥰

  • @saraswatibk2759
    @saraswatibk2759 ปีที่แล้ว

    आहा कति राम्रो गित धेरै राम्रो छ 🎉❤

  • @samjhanashrestha9484
    @samjhanashrestha9484 ปีที่แล้ว +1

    धेरै धेरै शुभकामना।।धेरै सफलता मिलोस हाम्रो गोर्खाली भाइ र सम्पुर्ण टिमलाई

  • @premnepali2186
    @premnepali2186 ปีที่แล้ว +2

    अहिलेसम्म सुनेका गितहरु मध्ये सबैभन्दा उत्कृष्ट मनै देखि हार्दिक नमन बद्री दाजु लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 ปีที่แล้ว

    आहा जति सुन्यो उति सुनौ सुनौ लाज्ञो🎉🎉🎉❤❤❤❤

  • @gitatamang1677
    @gitatamang1677 ปีที่แล้ว

    🥰आहा कति मीठो गित सगितमा ::हेरेरआँखा✍️नथाक्ने💅लेखेर✍️शब्दमा✍️नअटाउने💓बोलेर व्यक्तगर्न🙏नसकिने💓हजुरका💓हरेक प्रस्तुति💓लाई🙏सम्मानछ🥰

  • @RolpaliKale
    @RolpaliKale ปีที่แล้ว

    गाउको थेत भागा तीज को रेकर्डिङ भएछ खुसि लाग्यो स्यामु नानिलाइ

  • @anjushrestha8264
    @anjushrestha8264 ปีที่แล้ว

    Ekdam bbl ❤️ xa daju good 😊

  • @tekbahadurgharti2882
    @tekbahadurgharti2882 ปีที่แล้ว

    धोरैई रामो 🎉गाना सुनुको मजा बेलैई छ

  • @grajan3
    @grajan3 ปีที่แล้ว +1

    Dherai ramro ❤
    Khusi lagyo aafno gauko geet sunna pauda ❤

  • @AmbikaPaudel-f7i
    @AmbikaPaudel-f7i ปีที่แล้ว

    Wow nic song.... best of luck all of u❤❤❤❤

  • @prabashthapa4183
    @prabashthapa4183 ปีที่แล้ว

    सफल यसको शुभकामना ❤❤❤❤❤

  • @rudrapariyar5380
    @rudrapariyar5380 ปีที่แล้ว

    Damii daju ajha chinaudaii jaanu hamro gorkha fujel lai ❤❤❤❤❤❤

  • @rcsankalpa
    @rcsankalpa ปีที่แล้ว +1

    दिल खुस भान्जा, बेस्ट विशेष यार ❤️

  • @gakulpanta3683
    @gakulpanta3683 ปีที่แล้ว +1

    आहा कती मीठो स्वर बद्री भाईको अनीऊस्तै मीठो शब्द ❤❤

  • @sitaramdhakal2716
    @sitaramdhakal2716 ปีที่แล้ว +1

    आहा कति मिठो बधाई छ मेरो भाई🎉❤😂

  • @menukaadhikari763
    @menukaadhikari763 ปีที่แล้ว

    राम्रो छ शुभकामना बधाई छ है।

  • @sahasbhatt7197
    @sahasbhatt7197 ปีที่แล้ว +1

    हाम्रोतिर अत्यधिक रुचाइने र गायिने मौलीक गित स्यामुनानीलाइमा उत्कृस्ट आवाज, मौलिक शब्द रचनाको फ्युजन देश तथा विदेशको जुनसुकै भु-भागमा रहनु भएका आम मान्छेको मन मनमा बस्न सफल होस। गितसङ्ग अनुबन्धित सम्पुर्ण कलाकारहरुलाइ उच्च सफलतको कामना!!

  • @MilanSubedi
    @MilanSubedi ปีที่แล้ว

    सारै मिठो गित का साथै सुन्दर नृत्य प्रस्तुति सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना ❤

  • @ambikabhattarai-sq3pk
    @ambikabhattarai-sq3pk ปีที่แล้ว

    कति मिठाे हाे धन्नेबाद बाबू

  • @nirajanpaudel98
    @nirajanpaudel98 ปีที่แล้ว +2

    सफलताको शुभकामना दाई🎉

  • @amritdindukhi3167
    @amritdindukhi3167 ปีที่แล้ว

    nice xa sir song badhai xa pargatiko kamana

  • @prabinpudasaini7276
    @prabinpudasaini7276 ปีที่แล้ว

    सारै राम्रो दाजु❤😊

  • @kalpanagurung7035
    @kalpanagurung7035 ปีที่แล้ว

    Hamro gorkha ma derai chaleko purano bhakako geet ho sano huda yo geet ma derai nachiyo. Feri aaja sano bela ko yad aayo.

  • @rajanPaudel-ze2gn
    @rajanPaudel-ze2gn ปีที่แล้ว

    Dherai ramro lagyo sir geet

  • @kalpanaadhikaridhakal8737
    @kalpanaadhikaridhakal8737 ปีที่แล้ว

    Derai ramro cha vai all the best❤

  • @SirMaya-j3o
    @SirMaya-j3o ปีที่แล้ว

    Nikae nai marmik get ayo la phujel KO lagi oani❤❤❤

  • @sanjitapudasaini
    @sanjitapudasaini ปีที่แล้ว

    Aaha sarai ramroo geet ❤😍 ratyauli type ko geet sunirahu jasto lagni nacham nacham lagni☺️😍 Safalatako subhakamana hole team lai 💐🙏😘❤️

  • @renorenu239
    @renorenu239 2 หลายเดือนก่อน

    गोर्खा बहुवा घर्कै सिन होकि बर्द्री सर 🙏🙏❤❤

  • @SanamGurung-hh6hc
    @SanamGurung-hh6hc ปีที่แล้ว +1

    सफलताको अग्रिम शुभकामना ❤❤❤

  • @azmitapoudel7570
    @azmitapoudel7570 ปีที่แล้ว +1

    Kati mitho ra ekdamai organic swor cha badri dai hajurko❤keep singing, best wishes! Dherai ramro maulik vaka😍😍😍

  • @reshambabustha4946
    @reshambabustha4946 ปีที่แล้ว

    बद्री भाइलाई सबैले साथ र सपोर्ट गर्नु हौसला बढ्ने छ

  • @ritamagar8514
    @ritamagar8514 ปีที่แล้ว

    Dherai Ramro Xa git❤❤

  • @amritshresthashrestha6808
    @amritshresthashrestha6808 ปีที่แล้ว +2

    सफलताको शुभकामना दाई ❤

  • @kanxabhujelkanxa5561
    @kanxabhujelkanxa5561 ปีที่แล้ว

    Wow very nice 👍👍 best of luck 👍👍👍

  • @अप्सुखनाल
    @अप्सुखनाल ปีที่แล้ว

    Congratulations sarai mitho geet

  • @ramprasadamgai5660
    @ramprasadamgai5660 ปีที่แล้ว

    Aaha kati mitho song daju❤

  • @dipasapkota4568
    @dipasapkota4568 ปีที่แล้ว

    Congratulations dear brother go ahead

  • @Nepali-man123
    @Nepali-man123 ปีที่แล้ว

    धेरै राम्रो छ धन्यवाद सम्पुर्ण टिमलाई

  • @babugorkhali1271
    @babugorkhali1271 ปีที่แล้ว

    आहा मिठो गित❤❤❤

  • @mscouplevlogs6667
    @mscouplevlogs6667 ปีที่แล้ว

    Beautiful song

  • @devbdrdevkotadevkota9475
    @devbdrdevkotadevkota9475 ปีที่แล้ว

    🎉🎉❤❤❤ अती राम्रो छ

  • @bishnudevkota8731
    @bishnudevkota8731 ปีที่แล้ว

    No comment I want say thank you for Meir vai . For tipacel song and repanjsntoce is our place

  • @BhagwatiBudha-yh3my
    @BhagwatiBudha-yh3my ปีที่แล้ว

    Congratulation badri sir ❤🎉

  • @dajubahiniofficial4221
    @dajubahiniofficial4221 ปีที่แล้ว

    आहा यो हो नि त तिज भनेको

  • @AnushaPanta
    @AnushaPanta 5 หลายเดือนก่อน

    Kati ramro❤️

  • @sujansapkota1815
    @sujansapkota1815 ปีที่แล้ว +1

    Aaha❤

  • @tejoli6195
    @tejoli6195 ปีที่แล้ว

    राम्रो तिज गित त्यै माथि सुनिता बुडा क्षत्री को स्वरमा

  • @dineshlamichhaneofficially
    @dineshlamichhaneofficially ปีที่แล้ว

    Dami chha geet

  • @ranjudahal9405
    @ranjudahal9405 ปีที่แล้ว

    Sarai ramro xa ❤

  • @nishanprj
    @nishanprj ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर गित!

  • @yuriashim
    @yuriashim ปีที่แล้ว

    Aaha kati ramro git

  • @pratiklamichhane-g4p
    @pratiklamichhane-g4p ปีที่แล้ว

    Ati Ramro Geet

  • @puspabk7248
    @puspabk7248 ปีที่แล้ว

    धेरै धेरै बधाई छ 🎉🎉🎉🎉❤आदरणिय दाई आमा लगाएत सम्पुर्ण टिमलाई साथै सफलताको शुभकामना।

  • @KalimayaBk-wm5zv
    @KalimayaBk-wm5zv ปีที่แล้ว

    Congratulation phj ko hallauxa aba

  • @gitatamang1677
    @gitatamang1677 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤sarai mitho song❤❤❤❤❤❤

  • @sujitasapkota2059
    @sujitasapkota2059 ปีที่แล้ว +1

    सफलता को शुभकामना दाई❤️

  • @amitsunar
    @amitsunar ปีที่แล้ว

    aaha❤

  • @rajubhatta3965
    @rajubhatta3965 ปีที่แล้ว

    आहा साह्रै मीठो गित सफलताको शुभकामना ❤❤

  • @prithivibikramshahi3315
    @prithivibikramshahi3315 ปีที่แล้ว

    बधाई छ मित्र !❤

  • @amritaregmi7217
    @amritaregmi7217 ปีที่แล้ว

    आहा गित बदाई छ भान्जा बाबु❤❤❤❤❤❤❤ र दिदिलाई❤❤