Rajan dherai raamro vayexa khushi laagyo ,manawa sewa aashramle dherai mahaan kaam garnu vayekoma dherai dherai dhanyawad sampurna teamlai saathai Bhagya Neupane sir ra wahako teamlai pani , sadhai niswartha bhawale ashal karma gardai januhosh hai ,Thank you so much 🙏
भाग्य भाइ यो राजन को बारेमा सधै सबै कुरा हरु अपडेट गराइ रहनु ल सारै राम्रो लाग्छ यो भाइ बोलेको धेरै धेरै धन्यवाद भगवान रुपि भाग्य भाइ लाइ सधै येस्तै राम्रो काम हरु गर्दै जानू होला ❤🙏🤗
नमस्कार भागय सर हजुर लाई धेरै धेरै धन्यबाद यस्तो मान्छेको उद्घार गर्नु भयो अब राजन को चेतना बुद्धि बिबेक अनुसार उन्नती र प्रगती हुँदै गएको देख्न पाँउ सुभकामना।
पहिला त भाग्य न्यौपाने भाई को टिमलाई धेरै धेरै शुभकामना छ राजनको सु स्वास्थ्य को कामना छ बावु कति मिठो बोल्नथाले छन सारै खुशी लाग्यो कल्याण होस भगबान रक्षा होस 🙏🏻🙏🏻🙏🏻🙏🏻
यस्तो कोक फ्यान्टा स्प्राइट जस्ता चिजहरु अलि कम गराउदै जानुभए राम्रो हुन्थ्यो ,धेरै ले स्वास्थ लाई समस्या ल्याउछ भाइलाई ,स्वास्थ मा सुधार आएको देख्दा खुशी लाग्यो🙏
क्रमिक सुधार हुँदै गयको रहेछ आशा छ भगवान सधै कृपा दृष्टि राख्नु हुने छ 👏 भाग्य भाइ सधै यसरीनै गरिब , दुखी र अप्ठेरोमा परेकोलाई सधै साथ सहयोग दिनु हुने छ भनेर भगवान सङ सधै प्राथना गर्द्छु , भगवान सधै दाहिना भैदिउन भाग्य भाइलाई 👏
सुरुमा त यो टिमलाई धेरै धेरै शुभकामना छ🎉❤ राजन दाईको हिजो भन्दा आज स्वास्थ्यमा सुधार आको छ😊 दाइको बोली एकदम राम्रो लाग्छ कति मिठो बोल्नु हुन्छ दाईले😍 एकदम धेरै खुसी लाएको छ दाईको सुधार भएको देख्दा ❤हाम्रो भाग्य दाइलाई धेरै धेरै बदाई तथा शुभकामना छ ❤❤अब आउने आगामी दिनहरूमा पनि राम्रो काम गर्दै जानू होला हामीबाट हजुरलाई एकदम धेरै support छ ❤अनि राजन दाइ छिटोभन्दा छिटो सन्चो भएको देख्न पाईओस❤ भगवानले मानव सेवाको आश्रम सम्पुर्णलाई रक्षा गरुन् ❤❤❤
मैले पनि लगातार हेरिरहेछु यी राजन श्रेष्ठ बारे भिडियो र विशेष राजनमा सुधार त आएको छ र उनले सही बस्ने गाउं पाएका छन्......अब उनलाई व्यवहारिक कूरोहरु सिकाउन , बोलीमा सुधार ल्याउन , दिदी-बहिनीहरुलाई सम्मान गर्न सिकाउन जरुरी छ जस्तो लाग्यो। किनकि सबैकूरो सुन्दा राजन बुद्धि भयेका छन् तर किन उनी यसरी बोल्ने भये भन्दा उनीलाई पारिवारिक परिस्थितिले दुष्प्रभाव पारेको छ , उनलाई वाल्यकालमा सही दिशा र व्यवहार सिकाउने मान्छे या अभिभावक भयेनछ बन्ने पनि भान भयो। राजनलाई सुन्दर र स्वच्छ र सफल जीवन को शुभकामना छ , अनि यी उद्धार टोलीमा नमन 🙏🙏 र शुभकामनाहरु 🙏💐❤️ भारतबाट
धेरै धेरै धन्यवाद भाग्य सर,🙏, राजनकाे नर्क हुन लागेको जीवन स्वार्गमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु भयाे,सुधार पनि हुदैरहेछ खुसी लाग्याे,राजन पुर्णरूपमा ठिक भएको हेर्न पाउ हामी सबैको कामना👍️🙏
Rajan bhaiko health ma dherai progress dekhe sarai khushi laagyo. Guru hajur, Rajan lai chhittai niko banaidinu hos bhani sadhai pray gari rahanechhu. Jai Prem 🙏
भारी भारी धन्यवाद भाग्यजी, हिलो भित्र गाडीएको एउटा सुसुप्त चेतनालाई माझ्ने अथक मेहनतलाई सलाम छ, मलाई लाग्छ यो राजनभाई लाई प्रयाप्त उपचार र रेखदेख पुग्यो भने केहि अदभुत कार्य गर्न सक्षम हुनसक्छ जस्तो लाग्छ!
धन्यबाद छ भाग्य न्यौपाने भाई लाई सबै दुःखी गरीब दुःख पाएका असाहय व्यक्ति र गरिबहरू को भगवान हुनुन्छ सबै लाई सहयोग सबै गर्नु हुन्छ राजन भाई को पनि सुधार भएछ खुसी लाग्यो
😅😊 सर्व प्रथम त! सौभाग्य भनूँ वा भाग्य न्यौपाने!!भाई लाई साधु वाद!बधाई, धन्या बाद न दिई कन् बस्नै सकिन।उपचारको विधि पनि धेरै हुँदा रहेछन्।वास्तवमा रोगीको औषधि रोगी संग मात्र हुने रहेछ।....... अब!यो राजन भाई लाई फिजिकल,शारीरिक कसरत पनि गराउनु पर्ने देखिएको छ।किन कि !उहाँको दुर्घटना भएको क्षण र चेतना शक्ति फिर्ता आउँछ जस्तो छ।😅😊
जुन दिन राजनले गफ गर्दा आखा जुदाएर बोल्छ योनै ठिक भएको प्रमाण हो, किन कि नर्मलहरु हुनुको प्रमाण नै आखा जुदाएर बोल्नु हो । तपाईं हामी गफ गरिउ भने आखा जुदाएर बोल्छौ ।
Rajan ji chadai niko hunu hai vagya sir hjr vagwan nai ho rajan kati tyalent k kasam nepal ko mantri chai rajan nai hunu jasto manxe nai hunu parne ho good luck vagye sir?
धेरै सुधार आएछ राजन भाइलाई अझै सिघ्र स्वास्थ्य लाभको कामाना विशेष विशेष धन्यवाद भाग्य भाइको सम्पुर्ण टिम लाई भग्य भाइले गरिब दुखी असाय लाई सेवा गर्नु भएको मा नमन म ओअनि हजुर लाई खोजी राखे को छु
धेरै सुधार आएछ राजन भाइको, खुशी लाग्यो, धन्यवाद भागि न्यौपाने सर, सबै गरिब दुखिको मसिहा.....
Rajan good afternoon
Rajan Shrestha Ramro chadaii hernu pauu Dheraii change bhako cha salute Bhagya Newpane ris 🤲🤲🫶🫶🫶
सबै जनालाई सेवा गर्ने मन जागोस।राजनको चाडैं सुधार भयर सरल जीवन बिताको हेर्न पाउ।
Rajan dherai raamro vayexa khushi laagyo ,manawa sewa aashramle dherai mahaan kaam garnu vayekoma dherai dherai dhanyawad sampurna teamlai saathai Bhagya Neupane sir ra wahako teamlai pani , sadhai niswartha bhawale ashal karma gardai januhosh hai ,Thank you so much 🙏
राजन भाईलाई पुर्ण स्वास्थ्य लाभको कामना ! 😊 भाग्य न्यौपाने भाईको उच्च सर्हानिय कार्य 😊
धेरै राम्रो हुदैछ यो भाइ लाई अबो धामीझाँक्री पनि एक छोटी देखाउदा झन राम्रो हुन्थियो कि किन कि मसान घाट्मा बसेर भुतपेरेत पनि लागेको हुन सक्छ
वउ कति रामो सोच हजुर हरुलाई धनदाबात छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏
स्वास्थ्य लाभकेा कामना राजन भाई
यो भाइ बोलेको साच्चिकै राम्रो लाग्छ, कति मिठो बोली हेर्दै कति माया लाग्दो। जय होस् हजुरको 🙏
Tehi ta ❤
स्वस्थ लाभ को कामना राजन लाई धेरै राम्रो काम गर्नु भयो भाग्य सर ले छिटो भन्दा छिटो निको भाको देख्न पाउ 🙏🙏🙏🙏🙏🙏🙏
भाग्य भाइ यो राजन को बारेमा सधै सबै कुरा हरु अपडेट गराइ रहनु ल सारै राम्रो लाग्छ यो भाइ बोलेको
धेरै धेरै धन्यवाद भगवान रुपि भाग्य भाइ लाइ सधै येस्तै राम्रो काम हरु गर्दै जानू होला ❤🙏🤗
बधाई छ भाग्य सर लाई, एक्दम राम्रो काम गर्नु भको छ 🙏🇳🇵❤️
नमस्कार भागय सर हजुर लाई धेरै धेरै धन्यबाद यस्तो मान्छेको उद्घार गर्नु भयो अब राजन को चेतना बुद्धि बिबेक अनुसार उन्नती र प्रगती हुँदै गएको देख्न पाँउ सुभकामना।
बेलाबेलामा अपडेट गर्दै गर्नुस् बाबुको सुधार आएको रहेछ खुशी लाग्यो
स्वास्थ लाभको कामना राजन भाई । दुखी गरिबको सेवा गर्नुहुन्छ भाग्य सर धेरै धन्यवाद 🙏
❤
राजनको दिमाग कम्प्युटर बराबर छ,,,सिघ्र स्वास्थ्यलाभको कामना,, भाग्य भाई धेरै धेरै आशीर्वाद ।
Rajan bhai lai sighra swatha labh ko kamana l bhagya neupane lai salam
होनि है भगवती माया❤
पहिला त भाग्य न्यौपाने भाई को टिमलाई धेरै धेरै शुभकामना छ राजनको सु स्वास्थ्य को कामना छ बावु कति मिठो बोल्नथाले छन सारै खुशी लाग्यो कल्याण होस भगबान रक्षा होस 🙏🏻🙏🏻🙏🏻🙏🏻
यस्तो कोक फ्यान्टा स्प्राइट जस्ता चिजहरु अलि कम गराउदै जानुभए राम्रो हुन्थ्यो ,धेरै ले स्वास्थ लाई समस्या ल्याउछ भाइलाई ,स्वास्थ मा सुधार आएको देख्दा खुशी लाग्यो🙏
भाग्य भाई लाई धेरै धेरै धन्यबाद ❤
राजनले सहि मानिस भाग्य नेउपाने काे मानबता ले सुधार भएको देखि याे ।यथासिघ्र शधार हाेस।मानव सेवा केन्द्र लाई हार्दिक धन्यवाद ।
भाग्गे भाइ सधैं येसरी दिन दयालु दुखी लाई येसरि उदार गर्नु जये हो....!
Bhagya ji tapaile ekdam ramro garnu bhayo Rajan shrestha lai asram lagera
मानव सेवामा समर्पित यि पाइलाहरु सधैं अगाडी बढिरहुन्।राजन जस्ता थुप्रै दिन दुखिहरुको उद्दार होस्।शुभकामना भाग्य सरलाई।
काका भए त नागरिकता पाउने व्यवस्था मिलाउन ु होला राजन भाइ
20:00
धेरै धेरै राम्रो लाग्यो। राजनका बारेमा अझै राम्रा कुराहरू सुन्न र देख्न पाउॅं। ❤❤
विचारा भाग्य सर पुगे पछी कति खुशी भएको हजुरलाई भेट्न कति आतुर भएको रैछन भेट्न जादै गर्नु होला है भाग्य दादा❤🙏🙏🙏
Bhagge neupane Bhai yestai Kam garnu hosh tapai Lai bhagawan le shath dincha tapai Lai dherai gari dhukhi ko aasirbat lagcha tapai Lai mero shalam Cha
यो राजेन दाइको बोली नै सुनिरहु लागछ सारै राम्रो सुदार भयेछ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤ xittai Niko होस् राजन दाई लाई धेरै राम्राे मान्छे हुनुहुन्छ।बोली कति मिठो।। बिचरा 🙏🙏🙏🌺
भाग्य न्यउपाने दुखीकाे गरिवकाे भाग्य बनाउने काम गर्नुभाछ ❤️❤️Great work !!keep it u p 👍️👏👏👏👏
यो काम चै अति मन पर्यो भाग्य जिको।
राजनलाई कोक कति मन परेको❤❤
Great work🙏bhagye dai😊राजन दाइको स्वास्थ मा अझै राम्रो सुधार होस् 🙏❤️
प्रतिक्षा काे घडी सकियो राजन दाईको सस्थ्य लाभको कामना गर्दै भाग्य दाजु लाई नमन् मनै देखि ❤❤❤
Bhagya bhai 🎉 yasari nai dukhi haru ko masiha bhannu bhako cha all the best
क्रमिक सुधार हुँदै गयको रहेछ आशा छ भगवान सधै कृपा दृष्टि राख्नु हुने छ 👏 भाग्य भाइ सधै यसरीनै गरिब , दुखी र अप्ठेरोमा परेकोलाई सधै साथ सहयोग दिनु हुने छ भनेर भगवान सङ सधै प्राथना गर्द्छु , भगवान सधै दाहिना भैदिउन भाग्य भाइलाई 👏
yesari nai dukhi haru ko udar gardai janu hola vagge sir .dhannebadh
राजन भाइ को सुधार भए छ खुशी लाग्यो स्वास्थ लाभ को कामना ।भाग्री भाइ लाई धन्यवाद ।
राजनको धेरै सुधार आएछ खुसी लाग्यो अब छिटो निको भको देख्न पाउ❤
सुरुमा त यो टिमलाई धेरै धेरै शुभकामना छ🎉❤ राजन दाईको हिजो भन्दा आज स्वास्थ्यमा सुधार आको छ😊 दाइको बोली एकदम राम्रो लाग्छ कति मिठो बोल्नु हुन्छ दाईले😍 एकदम धेरै खुसी लाएको छ दाईको सुधार भएको देख्दा ❤हाम्रो भाग्य दाइलाई धेरै धेरै बदाई तथा शुभकामना छ ❤❤अब आउने आगामी दिनहरूमा पनि राम्रो काम गर्दै जानू होला हामीबाट हजुरलाई एकदम धेरै support छ ❤अनि राजन दाइ छिटोभन्दा छिटो सन्चो भएको देख्न पाईओस❤ भगवानले मानव सेवाको आश्रम सम्पुर्णलाई रक्षा गरुन् ❤❤❤
Yestai yestai garib dukhi ashaay haru ko sewa gardai janu ho laaa thankssir, 🙏🙏🙏🙏
कस्तो माया लाग्दो कुरा गरेको राजन दाइले बिचरा दाइ लाई छिटो निको होस् भगवान ♥️♥️🙏
होनि माया ❤
अति राम्रो काम सेवा नाइँ धर्म हो
मलाइ त चिन्ता लागिराथ्यो...बिचरा अन्तिममा,मलाइ छोडेर नजानु है,२दिनपछि मलाइ भेटन आउनु है भाग्यदाइ भनेको बोलि दिनरात झलझलि आयेकोथ्यो...
यो भिडियोपछि कत्ति आन्नद लाग्यो यार!!
शिग्र श्वास्थयलाभको कामना प्यारो राजन😍😍
❤❤❤
मैले पनि लगातार हेरिरहेछु यी राजन श्रेष्ठ बारे भिडियो र विशेष राजनमा सुधार त आएको छ र उनले सही बस्ने गाउं पाएका छन्......अब उनलाई व्यवहारिक कूरोहरु सिकाउन , बोलीमा सुधार ल्याउन , दिदी-बहिनीहरुलाई सम्मान गर्न सिकाउन जरुरी छ जस्तो लाग्यो। किनकि सबैकूरो सुन्दा राजन बुद्धि भयेका छन् तर किन उनी यसरी बोल्ने भये भन्दा उनीलाई पारिवारिक परिस्थितिले दुष्प्रभाव पारेको छ , उनलाई वाल्यकालमा सही दिशा र व्यवहार सिकाउने मान्छे या अभिभावक भयेनछ बन्ने पनि भान भयो। राजनलाई सुन्दर र स्वच्छ र सफल जीवन को शुभकामना छ , अनि यी उद्धार टोलीमा नमन 🙏🙏 र शुभकामनाहरु 🙏💐❤️ भारतबाट
शीघ्र स्वास्थ्य लाभको कामना चाँडै निको होस् भगवानसँग प्राथना गर्दछु ॐॐ 🙏 तपाईंको दिन शुभ रहोस् 🙏 सधैभरी 😢
Dherai ramro kamgarnu vayo bhai
मानव सेवा आश्रम धेरै राम्रो काम गरेको छ। अझै उन्नति प्रगति को कामना❤❤🎉🎉
धेरै शुधार भएको देखियो खुशी लाग्यो
राजन दाइ को बोल्ने शैली कुरा गर्ने तरिका सारई राम्रो लागयो उहाँलाई छिटो निको भयर राम्रो मानिस बनेको देख्न पाइयोस् ❤❤❤❤🎉🎉🎉🎉
ई राजन ले सोचने सैलि ठूलो,छ धन्यवाद भाज्ञे भाई धेरैको आशिर्वाद सदा निरोगी भै रहनु
धेरै धेरै धन्यवाद भाग्य सर,🙏, राजनकाे नर्क हुन लागेको जीवन स्वार्गमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु भयाे,सुधार पनि हुदैरहेछ खुसी लाग्याे,राजन पुर्णरूपमा ठिक भएको हेर्न पाउ हामी सबैको कामना👍️🙏
हजुर हरू लाई धेरै धेरै शुभकामना आशिर्वाद छः भाग्य न्यूपाने जीउ हरेक दुखी हरू को उधार गर्नु भाको छ
स्वास्थ्य लाभको कामना राजन । ओहोर धन्यवाद भाग्य न्यौपानी जि।
Vagya sir thank you herna paiyo Rajan ko video.aru Pani aaudae garos video 📷 txq sir Salam tapae lae❤❤❤
यत्रतत्र सर्वत्र सबैको जयजयहोस! भाग्य जीलाइ हार्दिक शुभकामना !!
स्वास्थ लाभ को कामना धन्यवाद भाग्गे नेउपाने सर लाइ
सिघ्र स्वास्थ्य लाभको कामना राजन बाबु केही गर्न सक्ने क्षमता छ राजनमा ❤❤
धेरै राम्रो काम गरनु भऐको छ भाग्य न्यैापाने दाईलाई धेरै धेरै धन्यवाद ❤❤❤
अरु केही थाहा छैन तर भाग्य नेउपाने is gret and like भगवान ❤❤❤❤❤
राजन श्रेष्ठ भाई लाईआर्य घाट बाट यहाँ सम्म ल्याउने भाग्य नेउपाने लाई सम्मान का साथ धरै धेरै मुरि मुरि धन्यबाद
धेरै धेरै धन्यवाद भाग्य भाई भगवान् ले तपाई को सधै कल्याण गरु न राजन को उद्दार गरेर आज यो अवस्था मा देखदा कति खुशी लाग्यो
Rajan babu ekdam ramro hudai xa God bless u
शुभकामना छ भाइ स्वास्थ्य राम्रो भए काे देख्न पाउ
Rajan bhaiko health ma dherai progress dekhe sarai khushi laagyo. Guru hajur, Rajan lai chhittai niko banaidinu hos bhani sadhai pray gari rahanechhu.
Jai Prem 🙏
happy to see him being improved .....salute to you bhagya ji..
भारी भारी धन्यवाद भाग्यजी, हिलो भित्र गाडीएको एउटा सुसुप्त चेतनालाई माझ्ने अथक मेहनतलाई सलाम छ, मलाई लाग्छ यो राजनभाई लाई प्रयाप्त उपचार र रेखदेख पुग्यो भने केहि अदभुत कार्य गर्न सक्षम हुनसक्छ जस्तो लाग्छ!
धन्यबाद छ भाग्य न्यौपाने भाई लाई सबै दुःखी गरीब दुःख पाएका असाहय व्यक्ति र गरिबहरू को भगवान हुनुन्छ सबै लाई सहयोग सबै गर्नु हुन्छ राजन भाई को पनि सुधार भएछ खुसी लाग्यो
कति मिठो कुरा गर्नुभयो babu ले खुसी लाग्याे babu लै देखि रा भागे Vai hjr लै धन्यवाद मेरो मन देखि नै हजार लेइ धन्यवाद 🙏🙏🙏❤️🙏
भाग्य सर लाई सलाम छ❤❤❤
धेरै सुधार भएछ राजन भाई लाई धेरै खुशी लाग्यो
Get well soon, rajan Vai ❤❤❤❤
बुद्ध भगवान को अर्को रुप लाग्छ भाग्य सर । दिन दुखि को घाउ मा मलम लगाइ रहेको देख्ना पाउ । भाग्य नेउपाने real हिरो
भाग्य न्यौपाने दाईले यति राम्रो काम गर्नु भाछ भगवानले सधैं भरी रक्षा गरुनु दाईको
धेरै राम्रो काम गर्नु भयो भाग्य सर दुखी गरिब अलपत्र परेको हरुलाइ उद्दार गर्नु हुन्छ best of luck 🙏🙏🙏🙏
राजन लाइ धेरै सुधार आको छ बिचरा राजनको को र भाग्ये सरको भिडियो जति हेरे तेति नै हेर्न मन लाग्छ मलाइ 🙏🙏🙏🙏🙏👌👌👌👌👌
भाग्य सर हजुरलाई जिन्दगीमा घटेको सबै कुरा मिलोस 🙏 राजन लाई छिट्टै ठिक भएर आफ्नो सबै कुरा याद गरेर आफूलाई सक्षम भएको देख्न पाउ
Yesto talent manxe kaseri yesto huna pugyo? Janta jannaa chahanxan❤😊
😅😊
सर्व प्रथम त! सौभाग्य भनूँ वा भाग्य न्यौपाने!!भाई लाई साधु वाद!बधाई, धन्या बाद न दिई कन् बस्नै सकिन।उपचारको विधि पनि धेरै हुँदा रहेछन्।वास्तवमा रोगीको औषधि रोगी संग मात्र हुने रहेछ।....... अब!यो राजन भाई लाई फिजिकल,शारीरिक कसरत पनि गराउनु पर्ने देखिएको छ।किन कि !उहाँको दुर्घटना भएको क्षण र चेतना शक्ति फिर्ता आउँछ जस्तो छ।😅😊
राजन दाइ को हातमा राम्रा राम्र ज्ञान गुन का किताब हरु पढ्न दिनुहोला उहाँलाई ❤
Rajan ko video daily herna man lagx.God bless Him❤
Bagya newpane Bhai le Rajan Bhai Lai dherai ramro kam garidenus vo danyabad Bhai hjr lai
धेरै राम्रो काम भाग्य सर हजुर को जय होस,अझै केही दिन पछि पुर्न सुधार भएको भिडियो पनि हेर्ने अपेक्षा राख्द छु।धन्यवाद 🙏🙏
भाग्य सरलाई धेरै धेरै धन्यवाद र राजन भाइ छिटो निकाे भयेकाे देख्न पाउ
राजनको हिजो भन्दा आज यति धेरै सुधार भएको देख्दा धेरै खुसी लाग्यो। शीघ्र स्वास्थ्य लाभको कामना 🙏🙏
बिचर
@@prembahadurghising457497
सुधार भैरहेकाे छ भाग्य न्यौपाने जी लाई धन्यबाद राजन लाई राम्रे भएपछि तेहि काम मा लगाउनुहाेला मान्छे धेरै राम्राे पनिछ भबिश्य बनाई दीनुहाेला ।
I am very happy to see such a positive change in Rajan. Thank you so much Bhagya sir.
जुन दिन राजनले गफ गर्दा आखा जुदाएर बोल्छ योनै ठिक भएको प्रमाण हो, किन कि नर्मलहरु हुनुको प्रमाण नै आखा जुदाएर बोल्नु हो । तपाईं हामी गफ गरिउ भने आखा जुदाएर बोल्छौ ।
धेरै राम्रो काम पुण्य सर 🙏❤️
कति राम्रो भएछ। भाग्य नेउपाने भाईलाई धन्यबाद।
गरिबका भगवान भाग्य न्यौपाने सरलाई सलाम..
नयाँ जीवन दिनुभ❤️❤️एकोलाई धन्यवाद।❤❤❤
Rajan ji chadai niko hunu hai vagya sir hjr vagwan nai ho rajan kati tyalent k kasam nepal ko mantri chai rajan nai hunu jasto manxe nai hunu parne ho good luck vagye sir?
great work bhagya sir🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
महान कार्य भाग्य न्यौपाने सरको
😊❤
😊❤
Great job sir 👏 Rajan you get well soon ❤❤❤❤❤
Good job Bhagya Neupane ji❤❤
Great work!!
Bhagya Sir 🙏🙏
धेरै सुधार आएछ राजन भाइलाई अझै सिघ्र स्वास्थ्य लाभको कामाना विशेष विशेष धन्यवाद भाग्य भाइको सम्पुर्ण टिम लाई भग्य भाइले गरिब दुखी असाय लाई सेवा गर्नु भएको मा नमन म ओअनि हजुर लाई खोजी राखे को छु
धेरै सुधार आएछ राजन भाइ मा।
लु बधाई अनि धन्यवाद भाग्य न्येउपाने भाइ लाई।।
Keep up the good work may gods always protect you ♥️🙏🙏🙏🙏
धेरै धन्यवाद छ 🙏भाग्य भाई हजुरु लाई