बगानको कथा | Baganko Katha - Herne Katha EP92 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 679

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh 2 ปีที่แล้ว +4

    उहाँहरुलाइ अघिकृत नागरिताको ब्यबस्था गर्नुपर्छ ।

  • @shyamdawadi4031
    @shyamdawadi4031 2 ปีที่แล้ว +99

    हाम्रै एरियाकाे बुधकरण चिया बगानकाे कथा अनि व्यथाहरु समेटिएकाे उत्कृष्ट छायाङ्कन रहेछ....
    हेरेर सार्है खुशी लाग्याे......❤️❤️❤️ नेपालमा
    पाँच पुस्ता बिताएका यी गरिब मजुदुरहरुले नागरिकता विहिन भएर बाँच्नुपर्दा काे पीडा देखेर मन अमिलाे भएर आयाे.......😢😢😢

    • @samuhikkhabar8769
      @samuhikkhabar8769 2 ปีที่แล้ว +2

      एक्दम सहि भन्नू भो ।आज नि गरिब हरु र गरिबी हरु एकता नागरिक बिहिन त्येस माथी गरिब को चपेटामा बसेको देख्दा मन कटक्क दुख्यो

    • @ratneshkarmacharya1578
      @ratneshkarmacharya1578 2 หลายเดือนก่อน

      😢😢😢😢

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +92

    सर्वप्रथम त दशैँ को शुभकामना,, हेर्ने कथा तथा सम्पूर्ण नेपाली जनहरुलाई ।। साथै यस वर्ष दशैँ छुटेका नेपाली जनहरुलाई ईष्वरलेसुख शान्ति देउन ।।। 🏝️🌐🇳🇵

  • @prabintimalsina4042
    @prabintimalsina4042 2 ปีที่แล้ว +3

    अरु त ठिकै हो जब हेर्दै जादा त्यहाँ पाटिको झन्डा देखे मलाई यति रिस उठ्यो 😮

  • @maheshmardi9624
    @maheshmardi9624 2 ปีที่แล้ว +9

    बाँसको मचान माथि बसेको सेतै कपाल फुलेको उराव बाजे मेरो असल साथी जसलाई मैले मेचि अञ्चल अस्पताल भद्रपुरमा ०६९ सालमा ओजिटिए गर्दा साथि बनाएको । उनले स्थानीय तरिकाले ताजा पत्तिको चिया बनाएर खुवाएको याद आयो। अनि बिशेष गरी हेर्न कथा लाइ धेरै धेरै धन्यवाद हामी सन्थालहरुले बोल्न नसकेको नागरिकता समस्या समाधानको आवाज बोलिदिने भएकोमा । जसरि बगानको सन्थाल झागडहरु मजदुरी गराउनको लागि नेपाल ल्याएर उनिहरुको सन्तानलाई राज्य विहिन बनाइएको छ। त्यसरी नै मेरो पुर्खा पनि राणा कालिन शासनमा मोरङ जिल्लाको झोडा फडानि गर्न झारखण्ड राज्य (तत्कालीन बिहार) को गाउ गाउमा जङ्गल फाडि बसोबास गर्न पाइन्छ भनि ब्रिटिश सरकारले उर्दि गरि श्री ३ सरकारको सहयोग को लागि पठाउदा आएको हुन ।मेरो जिजुबा नेपाल आउदाको उमेर बाजेको उमेर र नेपालमा जन्मेका मेरो बुबाको उमेर हिसाब गर्दा करिब १०० बर्ष हुन आउँछ तर हाम्रो परिवार छैठौं पुस्तामा आइ पुगेर नागरिकता विहिन भएको छौ।

    • @munalpumaRai
      @munalpumaRai 27 วันที่ผ่านมา

      नागरिकता पाउन अब के गर्नु पर्छ होला

  • @rajukshetri2995
    @rajukshetri2995 2 ปีที่แล้ว +26

    नागरिकता बारे सुन्दा मन गरुङ्गो भएर आयो,कथा ले जिवन को सङ्घर्षलाइ जोडेको छ। हेर्ने कथा टिम लाइ धन्यबाद।।।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +32

    मजदुरलाई सधै यसरी नै सम्मान गरौ जय नेपाल 🇳🇵🇲🇾

  • @gmdipudependra
    @gmdipudependra 2 ปีที่แล้ว +4

    आफ्नै देश हो र पनि आफ्नै देश हो भनेर प्राउड गर्न सकिदैन । So heart touched...💔💔

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 2 ปีที่แล้ว +11

    आजको कथा ले मेरो मन रोयो😭😭😭बिचरा यी बगान का निरीह मजदुर हरु कठै मेरो देस पहिचान गरेर नागरिकता दिनुनी🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @dipakgurung9054
      @dipakgurung9054 2 ปีที่แล้ว

      शहि कुरा भनुभाे निलम जि

  • @khulanabin4700
    @khulanabin4700 2 ปีที่แล้ว +23

    हेर्ने कथा टिम अनि कथाका पात्रलाई बडा दशै को शुभकामना 🙏

  • @Targetpsc2081
    @Targetpsc2081 2 ปีที่แล้ว +11

    नागरिकताको समस्या सुन्दा आँखा भरिएर आयो।

  • @dahalcp
    @dahalcp 2 ปีที่แล้ว +1

    राज्यले आफ्ना जन्मसिद्ध नागरिकलाई रुवाएको देख्ता लाज लाग्यो । ब्यक्तिलाई असल नागरिक बनाउनु पर्नेमा अनागरिक हुन बाध्य पारिनु राज्यको ठूलो कमजोरी हो ।

  • @राजनबुढाथोकी-प3न
    @राजनबुढाथोकी-प3न 2 ปีที่แล้ว +2

    देश बेच्ने फुर्सद छ हाम्रो देशको नेता हरुलाई ।
    यस्तो गरिबको कुरा सुन्ने फुर्सद कहाँ छर ।
    सारै मन दुख्यो हो नागरिताको कुराले 🙄😳🥺

  • @sitatiwari2694
    @sitatiwari2694 2 ปีที่แล้ว +2

    विघ्या दिदी अनि कमल दाजु नमस्कार, बगानकाे कथा हेर्दा खुब रमाइलाे लाग्याे त्यसमा हजुरहरूकाे आवाजले सुनमा सुगन्ध 🌹🌹

  • @ranjitkulungrai780
    @ranjitkulungrai780 2 ปีที่แล้ว +2

    नागरिक्ता को कुरा निस्केकै पिच्छे मन खिन्न भो कथा उत्कृष्ट छ।

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 2 ปีที่แล้ว +2

    '…आफू भन्दा पूरानो चियाको बोटहरू…'
    एउटी नानी चाहिँ बाठी रहिछन् है । रिपोर्टर हो भने हाम्रो नागरिकता आवाजलाई सम्बोधन गरिदिनुपर्ने आग्रह मार्मिक लाग्यो ।

  • @phalewas7708
    @phalewas7708 2 ปีที่แล้ว +1

    यसरी यही धर्तीमा जन्मेर यही धर्तीलाई आफ्नो रगत पसीनाले उर्वर बनाएका कर्मठ जीवनलाई पहिचान बिहिन बनाएर आफ्नो राजनितिकि स्वार्थ पुरा गर्नेहरु प्रतिको घृणा बढेर अन्यो ।
    निमुखा हरुको कथाले अनायस आँखा रसायो ।

  • @shankardhami3441
    @shankardhami3441 2 ปีที่แล้ว +1

    कथा मीठो, गरिबको पीडा झन झन पीडा।
    पीडा माथी थपिएको बगानको कथा।
    हेर्ने परिवार अनि बगान बासिलाइ दशैको सुभकामना।।
    अर्को चोटि को बगानको कथा फेरिएको,दुख भुलेको हेर्न पाऔ।

  • @eakrajbasnet3510
    @eakrajbasnet3510 2 ปีที่แล้ว +4

    झापा मै जन्मेर चिया बगानको रमाइलो मा हुर्केका हामी। तर यहाँका मानिसका दुख देख्दा चै मन नै कस्तो कस्तो भयो।यो मिठो कथा का लागि धन्यवाद।

  • @Younghang313
    @Younghang313 2 ปีที่แล้ว +4

    हाम्रो झापामा आउनुभयो र यस्तो राम्रो प्रस्तुति हामिमाझ राखिदिनु भएकोमा हेर्ने कथा टिम लाई हृदयबाट नै धेरै धेरै धन्यवाद छ। हजुर हरलाई भेट्न मन थियो तर थाहा नै भएन त्यसमा दु:ख पनि लाग्यो।

  • @msnmatrika3258
    @msnmatrika3258 2 ปีที่แล้ว +7

    देशको ओजेलको खबरलाई खोजी गरी नागरिकलाई भिडियोबाट एक सबैसामु पुर्याउने एक मात्र माध्यम दिदी तपाईँको धन्यवाद म पनि हेर्दै छि

  • @buddhirai5200
    @buddhirai5200 2 ปีที่แล้ว +1

    हेर्ने कथाले मन नै रुवाउंछ । दु:खी नेपालमा, महादु:खी नेपाली । ठाउं अनुसारको सबैलाई दु:ख छ । यहांका
    मज़दूरहरुलाई विना शर्त नागरिकता नेपाल सरकार दिए हुने ।

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +3

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली अामाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा वडादशैं २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कुमार थापा ( क्षेत्री ) दोहा कतार ।

  • @sumanlimbu4551
    @sumanlimbu4551 2 ปีที่แล้ว +44

    It’s very sad to know that these people can’t get the citizenship. Thank you Herne Katha team for bringing this story.

    • @bhadrabist3967
      @bhadrabist3967 2 ปีที่แล้ว +1

      Impressive.

    • @sumanlimbu4551
      @sumanlimbu4551 2 ปีที่แล้ว

      @@BRAVO_GORKHA_FATHER Chill dude. Don’t be so arrogant. As a Nepali, All I’m saying is, it’s sad to see these younger generation suffering. It’s not their fault to be in this situation. They were born and brought up in Nepal and equally Nepali like us.

  • @devmagar5508
    @devmagar5508 2 ปีที่แล้ว +6

    यो पत्रकार दाजु कत्ति मिठो बोल्नु हुन्छ 🙏🙏🙏🙏🙏

  • @shortstoryshorts
    @shortstoryshorts 2 ปีที่แล้ว

    उहाँहरु नागरिकता विहिन भएको देखेर एकदम नरमाइलो लाग्यो। नागरिकता विधायक पास भएको भए उहाहरु जस्ता कयौ अहिले नागरिकता बिहिन भएर बस्न पर्ने थिएन। देशको विडमबना खालि खोक्रो देशभक्तिको नारा फुक्यो बस्यो।

  • @sugamlama9627
    @sugamlama9627 2 ปีที่แล้ว +1

    धेरै दुख लाग्छ नेपाल सरकारको नियम देखेर पनि बिदेशी मान्छे लाइ चाइ नागरिकता सजिलै दिने आफ्नै भूमिमा जन्म्यो बस्यो बाचुन्जेल सम्म पनि मा नेपाली हो भनेर गर्वका साथ भन्न नपाउने.धिकार छ नेपाल सरकार.

  • @rajsubba42
    @rajsubba42 2 ปีที่แล้ว +1

    भारत र नेपाल मा चिया बगान श्रमिक लाई अति नै कठिन छ यसमा सुधार गर्नु जरुरी छ।।।।।

  • @ykyogindra6658
    @ykyogindra6658 2 ปีที่แล้ว +1

    के गर्नु नागरिकता नभएर सबै काम काज ठप्प भएको कुरा ले सारै मन दुख्यो कि नागरिकता दे कि यो देश को नागरिक होइन भन्दे अन्धो सरकार यो व्यवस्था र सरकार चलाउने भ्रस्ट हरु तिमि हरु मर्ने बेला किरा परेर मर्ने छौ जता हेर्यो उतै बिजोग god bless them 🙏🙏

  • @kamalbhatt8579
    @kamalbhatt8579 2 ปีที่แล้ว +2

    यो कथा सुनेर हेरेर खुसी पनि लाग्यो, धेरै दुखी पनि भएको छु , यो नया पुस्ता लाई नागरिकता दिने वातावरण मिलाइ दिए सुन मा सुगन्ध हुने थियो,

  • @somgaire8584
    @somgaire8584 2 ปีที่แล้ว +1

    सर्बप्रथम त नेपाली को महान चाड बडा दशै को शुभकामना अाज त बिधा दिदी लाई देख्न पाईएन

  • @sarumagar1275
    @sarumagar1275 2 ปีที่แล้ว +1

    कति पीडा दाई छ जिन्दगी। असली रूपमा नागरिकता पाउनु पर्ने इनी हरुले हुन तर विडम्बना यहाँ पैसा हुने हरुको मात्र राज्य चल्ने गर्दछ 😭😢

  • @rajansilwal3638
    @rajansilwal3638 11 หลายเดือนก่อน

    हेर्ने कथा हेरियो । आदिदेखि अन्त्यसम्म । निकै मन पराइयो । उमम । नागरकिता नपाएको कुराले मन नरमाइलो भयो ।

  • @rajivbhujel2261
    @rajivbhujel2261 2 ปีที่แล้ว +1

    sarai ramro lagyo yo video hayrda tra man kata kata aamilo pni vayo yaha ko majdur haru lai daykhayra

  • @narayangharti7914
    @narayangharti7914 2 ปีที่แล้ว

    साच्चिकै यति मेहनत ग्रदा खेरी कहिले समृद्ध हुने हामी नेपाली अनि हाम्रो नेपाल ????

  • @prakashban3631
    @prakashban3631 2 ปีที่แล้ว

    आफ्नै घर अगाडिको चिया बगानको कथा हेर्दा सार्है खुसी लागो। येहि बगानमा घास काटेर आसपास खेलेर गाइबस्स्तु चरायेर हाम्रो बाल्यकाल बित्यो। यो सन्सारमा जहाँ पुगे पनि येहि परिवेशको याद सधै आइरहन्छ। तर बिदम्बना तेहि काम गर्ने मानिसको कथा थिएन ।। बेनागरिक भयेर बसेका रहेछन। मन रोयो। संबंधित निकयको ध्यान पुगोस।।

  • @saibalsengupta6643
    @saibalsengupta6643 2 ปีที่แล้ว +1

    यसपाली भने बल्ल हेर्ने कथाका विज्ञ सदस्यहरु पुर्व नेपालको सिमाना नजिकै पुगेछन..... हुन त सिँहलीला देखि अलिक मुनतिर माई मझुवा- माबुको गोठ नजिक त पहिलेनै पुगेकै हो.... लेखाली सिमाना भन्दा औल तिरकेै नाकाले प्रसिद्धी पाउने चलन धेरै अघाडि देखि प्रचलित छदैंछ।
    आफु मध्य पहाडि क्षेत्र....इलाम पारि दार्जिलिङ्ग तिर बसोबास गर्ने हुनाले पहाड-तराई दुवै क्षेत्रका चिया बगानहरु नजिकबाट देखेको हुनाले...रमाइलो त लाग्यो नै...... Sense of belonging पनि उभ्रेर् आयो.

  • @anjanthakuri3208
    @anjanthakuri3208 2 ปีที่แล้ว

    देश लुटनेे गिरोहको सदस्य हुनुपर्छ नागरिकता प्राप्त गर्न लाइ

  • @suryapk4631
    @suryapk4631 2 ปีที่แล้ว

    फेरी एउटा सुन्दर एपिसोड हेरियो... बिहानीको सुरुवात चियाबाट हुन्छ तर त्यहि चियामा पसीना बगाउनेहरुका अनेकन पीडामा राज्य ले न्याय गर्न सकेन.. आशा गरौ भविस्य मा उनिहरुले न्याय पाउछन...

  • @omsyangbo2955
    @omsyangbo2955 2 ปีที่แล้ว

    चिया पिउदै , बिद्या जी को यो कथा हेर्न सुरु गरे । आहा कति मीठो चिया भन्दै थिए , ती चिया बगान को कथा ले मन एकोहोरो बनायो । जिवन को रङ्ग अनेक । त्यही चिया आजा बिश्व भरि लोकप्रिय भयो । त्यही चिया ले कति मेरो देश का नेपाली हरु लाइ परदेशी बनायो र कति परदेशी भारतीय लाइ नेपाली बनाएको रहेछ ।
    नागरिकता को विषय लाइ त मीठो तरिका ले बुझाउनु भो ।
    मेरो पनि जन्म भारत मा भएको । तर मैले बंश को आधार मा नागरिकता पाएको रहेछु। तर कति पै मेरो नेपाली साथी दाजु भाइ हरु अहिले भारत मा छ्न जस्ले जन्मसिद्ध को आधार मा उतै को नागरिक भएको छ । नागरिकता भनेको भोट को लागी मात्रै होइन , यो त अस्तित्व को कुरा हो । बंश नै नागरिकता को आधार हुदैन , जन्मसिद्ध पनि एउटा आधार हो ।
    तसर्थ बिना कुनै राजनीतिक स्वार्थ राखी बा आमा को नागरिकता भए पछी छोरा छोरी लाइ स्वत नागरिकता प्रदान गर्नु पर्छ । नागरिकता विधेयक को अरु article मा मेरो असहमति होला , तर बंश र जन्मसिद्ध को मा मेरो समर्थन दुबै लाइ छ ।

  • @harriee8264
    @harriee8264 2 ปีที่แล้ว +1

    आज हाम्रै गाउँ ठाँउ को कथा हेर्न पाइयो।खुसी अनि दुखी दुबई भैयो।आश छ वहाँ हरुको समस्या संबंधित निकाय ले चाडैं हल गर्दियोस।

  • @beghadhankumar5505
    @beghadhankumar5505 5 หลายเดือนก่อน +2

    नागरिकता भन्ने चिज सजिलो गरि पाइने त होइन तर जन्मसिद्ध नागरिकता पाउने अधिकार र मापदण्ड पुग्नेहरुलाई दिनु राम्रो होला। र इ बच्चाहरूलाई जन्मदर्ता नै नभएको कारण शिक्षाबाट बञ्चित बनाउन त अपराध हो स्थानीय सरकारल्रे नै पनि ब्यावस्था मिलाउन सक्नुपर्ने हो

  • @jyotiip.chhetri
    @jyotiip.chhetri ปีที่แล้ว

    दु:ख लाग्छ सच्चा नेपालीपन र मन हुदा पनि नेपाली हु भन्ने प्रमाण नहुँदा 😢टाठाबाठा फटाहा हरुले हो नेपालमा नागरिकता पाउने.. देशलाई माया गर्ने सोझासाझा ले कहिले पाउनु..

  • @dhirajpun2009
    @dhirajpun2009 2 ปีที่แล้ว +39

    Wot a powerful discourse you guys raised up this time👏i wish all those hard working Tea labors able to get their citizenship as soon as possible,my eyes were leaked listening those young generation’s legal status where they born,dedicated their whole life but still deprived from citizenship.Thanx guys for at least raising such a burning issues of our real citizens who works hard for the country everyday but still denied to be recognized by the state.Thanx once again for whole crew members for such a great documentary 👏👏👏

  • @birbist7819
    @birbist7819 2 ปีที่แล้ว

    यो देशमा अचम्मछ पांच पुस्ता नेपालमा बसेकालाई कुनै न कुनै किसिमको नागरिता दिनु पर्ने किन बंशजको बखेडा अडकाको होला
    सबैलाई बडादशैको मंगलमय शुभकामना।

  • @Brsir999
    @Brsir999 2 ปีที่แล้ว +15

    Heart touching episode ..its very sad seeing people not getting citizenship bcz of government .
    Huge respect to these hardworking labors

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 ปีที่แล้ว +5

    one of the finest story telling !
    👏👏👏👏👏👏
    पसिनाका थोपासंगै जोखिएका सपनाका पोकाहरु ! 🙏

  • @ajitsunar8162
    @ajitsunar8162 2 ปีที่แล้ว

    तपाइहरु रिपोर्टर हो । उम्म रिपोर्टर जस्तै हो तेसो हो भने येहा त नागरिकता नै बन्दैन नि। कस्तो मन नै भारी भयो । यथार्थ जिन्दगी को परिभाषा नजिक बाट बुझ्न पाइयो खुशी लायो । हेर्ने कथा टिम लाई धेरै शुभकामना ।।

  • @devmagar5508
    @devmagar5508 2 ปีที่แล้ว +1

    सबैभन्दा दुख लाग्यो आज पैसा मिल्दैन भन्दा 😭😭😭आमा हरु हो नि भरे के खाने हो भोलि के खानेहो भनेर ❤️❤️❤️❤️❤️❤️❤️😭

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 2 ปีที่แล้ว +1

    नागरिकता पाउनु पर्ने हो जस्तो लाग्छ मलाइ किनभने चार पुस्ता भैसकेको छ् भन्छ तेइ भएर प्रतिक्छाका फल मिठो हुन्छ ❤️🇳🇵🙏

  • @birajmanandhar2432
    @birajmanandhar2432 2 ปีที่แล้ว +3

    अबको पुस्ताले यो अनुभव गर्न पाउँदैनन् बेलैमा सँगालेर राखिदिनु भएकोमा हेर्नेकथा टिमलाई हार्दिक नमन🙏😊

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 ปีที่แล้ว +1

    सम्पुर्ण टिमलाई विजया दशमी को शुभकामना ।
    हामी नेपाली हरु ईन्डिया तिर जान्छौ तर ईन्डिया बिहार उडिसा र क्षार खण्ड तिरका मान्छे हरु नेपाल तिर अायर कति खुसियाली छ उनिहरुको मुहार हेरेर थाहा हुन्छ ।

  • @bhagimanlaksamba5665
    @bhagimanlaksamba5665 2 ปีที่แล้ว +1

    जिन्दगिनै सङ्घर्ष हो जीवन मा कैले हरेस नखानु ... सबैमा शुभ विजयादशमिको शुभकामना ....

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 2 ปีที่แล้ว

    28:20 पढेको यसरी काम लाग्छ। रिपोर्टर मार्फत आफ्नो कुरो त राखिन बहिनी ले। सारै मन छोयो। माफ गर्नुहोस नेपाली को नाता ले आज मेरो शिर लाजले निहुरिएको छ। 🥹😣😣😢🙏

  • @shovatamang1161
    @shovatamang1161 2 ปีที่แล้ว

    हामी नेपाली हो तर नागरिता छैन भन्ने शब्द ले सारै मन खिन्न भयो 🥺🥺🥺

  • @newgeneration5462
    @newgeneration5462 2 ปีที่แล้ว

    फेरि पनि सोध्न मन् लाग्यो के देश भौगोलिक सिमाले मात्रै परिभाषित गर्न सक्छ ? सुन्दर कथा

  • @Vlog-yb
    @Vlog-yb 2 ปีที่แล้ว +2

    हाम्रो नेपालमा के विज्नेस गर्ने धोतिहरुले मात्र नागरिकता पाउन्छ, हैन भने चार पाँच पुस्तासम्म वसोवास गर्नेहरुले किन पाएन्न नागरिकता मन दुख्यो

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 2 ปีที่แล้ว

    आज को हेर्ने कथा को 25 मिनट को पार्ट चि संसद को प्रतिनिधि सभा मा देखाउनु पर्ने पार्ट रैछ नागरिकताको कथा पो भो त आजको हेर्ने कथा पिडा भएनी कति खुसीसाथ अस्फ्नो पिढा पोखिराका छन्

  • @shambhurai1171
    @shambhurai1171 2 ปีที่แล้ว +2

    सबैनै बाच्नु पर्ने तर बाच्ने तरिका फरक फरक । बिजय दशमीको शुभकामना "हेर्ने कथा" टिम लगाएत सम्पुर्ण मज्दुरहरुलाई ।💖💖💖💖💖💖

  • @Aayushaaaa24
    @Aayushaaaa24 2 ปีที่แล้ว +1

    दशै,तिहार तथा छठ को शुभकामना छ,यहाँहरुलाई।चिया बगानका मजदुरहरुको पारिश्रमिक उचित छ या छैन,अनि उनिहरुको नागरिकता को समस्या का बारेमा विशेष ध्यान जावस्।

  • @samuelsubba7865
    @samuelsubba7865 2 ปีที่แล้ว +1

    गजबको कहानी देखाउँनु भयो हजुर , हाम्रो दार्जिलिंगको कथाहरू यस्तै यस्तै छन् आहिलेसम्मै हामीपनि रिफ्यूजी नै छौ 🤔

  • @Mani-tn5kk
    @Mani-tn5kk ปีที่แล้ว

    दुखले भरिएको कथा हेर्दा रमाइलो लाग्यो ।हाल कतार बाट

  • @FUNNY_VIDEOS_NEPAL
    @FUNNY_VIDEOS_NEPAL 2 ปีที่แล้ว

    यो नागरिकता को कुरा ले सधै मन चिसो हुन्छ। सायद यहि समाज सग घुलमिल हुँदै हुर्केको भएर होला झन हाम्रो तिर त चार कुसे झाडी खैर घारी फाडेर तराई का सुन्दर फाट बनाउने योद्धा हरु नै यिनी हरु हुन जो मन तन ले आफुलाई नेपाली ठान्छन तर दुख लाग्छ मेरो देश किन आनाकानी गरिरहेको छ नागरिक भै स-सम्मान जिउने अधिकार दिन लाई

  • @Darjee2000
    @Darjee2000 2 ปีที่แล้ว

    सबैको आ आफ्नै कथा कसै को पनि कसै सङ्ग नमिल्ने कथा कस्तो अनौठो छ दुनिया,यहि ठाउँ मा उहिले मैले पनि २ महिना सम्म घाँस काटेको थिए !जय होस हेर्ने कथा को टिम सबै को ❤️

  • @arjunpariyar9470
    @arjunpariyar9470 2 ปีที่แล้ว +1

    हाम्रो गाउघर तिरको भिडियो हेर्नु पाइयो खुसी लाग्यो . हेर्ने टिमलाई धेरै धेरै धन्यवाद... बिषेश धन्यवाद बिध्या दिदि लाइ

  • @anantaghimire5483
    @anantaghimire5483 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ । हेर्ने कथा का टिम हरु लाई यति धेरै राम्रो भिडियो बनाउनु भएको मा ।।। नागरिक्ता को कुरा ले मन अलि गरुङो बनायो सहि छानबिन गरेर नागरिक्ता बिहिन हरु लाई सरकारले नागरिक्ता दिनु पर्छ ।।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 ปีที่แล้ว

    सारै राम्रो कथा हेर्न पाइयो बिचरा गरिब दुखी लाई त सारै गाह्रो रहेछ कथा हेर्दा दुख लाग्यो।।।

  • @Bishnuniroula07
    @Bishnuniroula07 2 ปีที่แล้ว +3

    हाम्रै गाउँ छेउको कथा रहेछ, धेरै धन्बाद साथै आगामी दिनको शुभकामना हेर्ने कथा टीम लाई

  • @travel12128
    @travel12128 2 ปีที่แล้ว

    हेर्द रमाइलो लाग्ने कथा भित्रको दुःख । सबै कुरा राम्रो लाग्यो तर नेपाली हो भन्ने आधार केही छैन र जन्म दर्ट नहुँद शिक्षाबाट वञ्चित हुँद सरै दुःख लाग्यो। नेपाल सरकारको ध्यान केन्द्रित होस्।जय नेपाल ✊✊।

  • @subbasaheb8780
    @subbasaheb8780 2 ปีที่แล้ว

    मेरो देश खोई? भात सँग पसीनाको सैदा गर्न टाडा कतै बाट ल्याइयेका बाजे हरुलाई सोध्नुकी, भोट माग्न आउनेहरूलाई सोध्नु या सोध्नु आफ्नै उमेर भन्दा पुराना चियाका बोटहारूलाई….😢
    कमल सरका शब्दहरू कती मीठा ❤

  • @chewangtamangsurya5410
    @chewangtamangsurya5410 2 ปีที่แล้ว +1

    बिजय दशमिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दै कार्यक्रमलाई उत्तर उत्तर प्रगतीको शुभकामना हेर्ने कथाको शुभ चिन्तक हाल अष्ट्रिया देखी अहीले सम्म कुनैपनी कार्यक्रम नछुटाई हेर्ने गरेको छु । बिध्या दिदी हजुरको शुभचिन्तक

  • @sudarshanroka5062
    @sudarshanroka5062 2 ปีที่แล้ว

    kishor जि केा बेालीकेा लवज ठिक लागेन ...एएएएए हेाररररररर जस्ता गला तनेर बेाल्ने सैली मन परेन ... तेस्रेा लिङ्गीकेा जस्तेा भयेा ...येा मेरेा बिचार हेा ... अन्य समुदाय प्रति लक्षित पटक्कै हेाईन ...धन्यवाद

  • @harkabahadurrai2794
    @harkabahadurrai2794 2 ปีที่แล้ว +48

    Really touched by Citizenship issue of our young citizens. Hope concerned authorities will look into this issue without looking their political benefit.

    • @himalkarki3078
      @himalkarki3078 2 ปีที่แล้ว

      Really touched 🥲🥲 by citizenship issue of young citizens. Maro Des ka nata haru

    • @MTB_Tik
      @MTB_Tik 2 ปีที่แล้ว +1

      This saga is all down to our political leaders politicizing citizenship for personal or party gains. It just breaks my heart when people who are eligible, have spent generations in Nepal haven't got one yet. It is time the government resolve this very important issue once and for all.

    • @harkabahadurrai2794
      @harkabahadurrai2794 2 ปีที่แล้ว

      @@MTB_Tik Totally agreed with you.

    • @merinarai8105
      @merinarai8105 2 ปีที่แล้ว

      Uniharuko purkha nai nepali ho vane uniharu le Nepali citizenship paunu parcha

  • @jogilokman
    @jogilokman 2 ปีที่แล้ว

    हेर्ने कथा हेर्न को लागि उपस्थित सबै लाई नेपाली हरु को महान चाड बडा दसै को सुभ कामना ।

  • @santoshpun5734
    @santoshpun5734 2 ปีที่แล้ว +1

    अब ई हाम्रै देश too much word 🙏 पानी वाली दिदी big respect 🙏 तर यो मजदूर हरुलाई नागरिकता दिनु पर्ने हो यो मान्छे हरु गद्दार होइनन र हुदैनन,

  • @Harish01055
    @Harish01055 2 ปีที่แล้ว +1

    "नागरिकताको कथा" बनाऊनुस,
    नेपाल बाहेक अहिलेसम्म कुनै देश नदेखेको मानिससँग पनि नेपाली नागरिकता छैन।

  • @tysonjungthapa
    @tysonjungthapa 2 ปีที่แล้ว +2

    म पहिलो कमेन्ट गर्ने मान्छे हुन कहीले पनी सकीन
    हेर्ने कथा ले सारै राम्रा पात्र हरु ल्याउनु हुन्छ खुसि लागेको छ ❣️🙏🇳🇵

  • @rupadixitjoshi
    @rupadixitjoshi 2 ปีที่แล้ว

    कस्तो मार्मिक र कति पाटा भएको कथा बगानको : "आफ्नो देश हो, तर आफ्नो देश भनेर हामी प्राउड फिल गर्न सक्दैनौ!" "हामी जिताउछौँ नेतहरूलाई..भोट माग्‍ने बेलामा चाँही घर घरै छिर्छन्, भान्छामा सब्जी चलाउन आउँछन् । अनि पछि क्यै पनि छैन । एक दिनपनि सोध्‍न आउँदैनन् के भको छ के भको छैन..."

  • @BISHNUMBA
    @BISHNUMBA 2 ปีที่แล้ว

    धेरै सकस पो रहेछ जिन्दगी बगानको । साह्रै दुख लाग्यो संसारी दुनिया देखेर ।

  • @bhupennembang227
    @bhupennembang227 2 ปีที่แล้ว

    धन्यबाद हेर्ने कथाको टिमलाई ।

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 2 ปีที่แล้ว

    जन्म सिद्ध नागरिकता दिनु पर्ने हो। इनिहरु को कुरा सुन्दा दुख लाग्यो।

  • @vimosgharti6610
    @vimosgharti6610 2 ปีที่แล้ว

    सर्वप्रथम हेर्ने कथा हेर्ने सबैलाई दशैँको शुभकामना । आज चाँई हेर्ने कथा हेर्दा दुख लागो नेपाली भएर पनि नागरिता नपाएको कुराले ।यो समस्या चाँई चाडै समाधान गर्ना परो सरकार।।।

  • @deshmanrai2532
    @deshmanrai2532 2 ปีที่แล้ว

    धन्यवाद हेर्ने कथा टीमलाई बगान भित्रको अलग्गै कथा हेर्न पाइयो ।

  • @ramkhadka6745
    @ramkhadka6745 2 ปีที่แล้ว +1

    नेपाली भएर पनि साँच्चीकै नेपाली हुँ भनेर गर्व गर्न नपाउनुको पिडा सुनेर साँच्चीकै मन छोयो ।😢😢❤❤❤

  • @sawrozdhimal7534
    @sawrozdhimal7534 2 ปีที่แล้ว

    साच्चै नै ज्याला न पाउने सुन्दा मेरो मन नी नमिठो भाको थ्यो, मैले नी भोगेको याद आयो ज्यालामा काम गर्दाको दिन सम्झे। तर अन्त्यमा खुसीको खबर हेर्ने र देख्न पाउँदा,यो मन अति नै फ्रुङ्गिएको थियो। हेर्न कथाको सम्पूर्ण टोलीलाई धेरै बधाई र साथै शुभकामना। आशा गर्छु हजुरहरुको कार्यक्रम पछि को पुस्ताले नी हेर्ने पाउन।

  • @santoshrai8206
    @santoshrai8206 2 ปีที่แล้ว +5

    सून्दर चिया वगान भित्रको औंसीको रात झैं तितो दुःखद समस्या नागरिकता मसॅंग अरू शब्द नै छैन 😂

  • @kishorchhetri6099
    @kishorchhetri6099 2 ปีที่แล้ว

    नेपाल सरकार कृपया यि र यस्तै नेपालि हरुको पहिचान गरि नागरिकता उपलब्ध गरि दे जो ब्याक्ति हरुको ३/४ पुस्ता नेपालकै माटोमा बिलिन भयो तिनिहरुको बम्सजको आधारमा नागरिकता दिय ठुलो गुन गर्ने थिस सरकार यि ब्याक्ति हरु जो नागरिकता बिहिन छ उनि हरुको जिन्दगी एक पटक फर्केर हेरि दे।। यस्ता ब्याक्ति हरुलाइ एउटा नेपाल सरकार अभिभावक भएको महसुस गर्न दे।। ठुला दल हरुको राजनीतिक खेलमा यस्ता ब्याक्ति हरु पिल्सिनु परेको छ जो नेपालमै कतियौ पुस्ता बिति सके🙏

  • @dr.bhandari8633
    @dr.bhandari8633 2 ปีที่แล้ว

    दसै त निराशाजनक मै गयो तर हेर्ने कथाले मन सितल बनायो

  • @msnmatrika3258
    @msnmatrika3258 2 ปีที่แล้ว +4

    दर्शन नमस्ते सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आउँदै गरेको विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @dineshrokka5422
    @dineshrokka5422 2 ปีที่แล้ว

    तीन देखि चार पुस्ता सम्म यहि देश को त्यहि ठाउँ मा जहाँसुकै बाट आएर बसेको भए नि उनीहरूको देश यहि नै हो र भैसक्यो पनि।तसर्थ यस्ता नागरिकहरूको समस्या समाधान गर्न केहि अतिरिक्त व्यवस्था राखेर जन्मसिद्व नागरिकता दिने व्यवस्था गरिनुपर्दछ। नागरिकता प्राप्त गर्नु हरेक नागरिक को अधिकार हो।

  • @visitorsofficials9069
    @visitorsofficials9069 2 ปีที่แล้ว +1

    नेपाली जनताको आवाज बोल्नु हुन्छ धेरै खुसी लाग्छ यसरी नै भविष्यमा यस्तै विडियो सामग्री हेर्न पाउ धन्यवाद

  • @nabinagurung7806
    @nabinagurung7806 2 ปีที่แล้ว +2

    नगरिकता को बारेमा सुन्दा सारै मन गरुङ्हो भएर आयो 😥☹️

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job herne khatha pariwar thanks 4 video.

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว

    हाम्रो झापाको चिया बगान को बारेमा बृत्तचित्र बनाउनु भयो धन्यवाद र अझैसम्म पनि ती मजदुर को बेथा उस्तै छ जो सयौं बर्ष पहिले थियो 😥🇳🇵

  • @rajkumarrajbanshi1828
    @rajkumarrajbanshi1828 2 ปีที่แล้ว +7

    Herne Katha is doing a great job by capturing the stories of different places and peoples of Nepal. Really Appreciated !!

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 ปีที่แล้ว +1

    दुख सुख जे भए नि मुहारमा हासो छरेर बाच्नु को बाध्यता

  • @ganeshmagar7305
    @ganeshmagar7305 2 ปีที่แล้ว

    बिध्या दिदी धेरै धेरै धन्ध्याबाद यस्तो दुखी गरिब को कहानी बाहिर लेउनु भाको मा ।यदि मान्छे ले मान्छे लाई हेर्ने मन हरु भए सरोकार वाला हरु को ध्यान जाओस।

  • @gilaorang72
    @gilaorang72 2 ปีที่แล้ว

    sachai nai ekdam man chuyo, katti mehanat ani afno ghar chalauna lai kasto kasto kaam ani tyatti mattra navayera NAGARIK pani kura uthda ani haami NEPALI hoina ra vanne tyo sabda le jhanai man dukyo THANK YOU Bidhyaji and team.

  • @sarojmagar2076
    @sarojmagar2076 2 ปีที่แล้ว

    सुन्दर दृश्यमा .
    नमिठो कथा

  • @projectjwalamukhiNepal
    @projectjwalamukhiNepal 2 ปีที่แล้ว +11

    तपाईं रिपोर्टर होनि ...हजुर हामी हौ ...अनि हाम्रो नागरिता किन बन्दैन त । मुटु नै छोयो😥😥🙏🇳🇵