पुर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको तरंग, अर्थ र चर्चा-परिचर्चा (Part-2)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2023

ความคิดเห็น • 32

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 6 ชั่วโมงที่ผ่านมา +3

    जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤

  • @labkushthapa7992
    @labkushthapa7992 7 ชั่วโมงที่ผ่านมา +3

    राजा जनता एक हौ गणतंत्र बहेस्कार

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 10 ชั่วโมงที่ผ่านมา +6

    तालु खुइले गाेपाल फटाहा र बिदेशीकाे बिचारकाे भारी बाेक्नेलाई बहसमा किन बाेलाएकाे?

  • @labkushthapa7992
    @labkushthapa7992 7 ชั่วโมงที่ผ่านมา +2

    यो पत्रकारलाई कसले पत्रकार बनाए प्रशन सोधने तरिका नै छैन जे सोध छ आक्रोश भयर प्रशन गर्छन राजा त नेपाली जनताले ल्याउने हो

  • @shyamgautam410
    @shyamgautam410 8 ชั่วโมงที่ผ่านมา +2

    जेसन सर र देवप्रकाश सरका विचार हरु असाध्यै मूल्यवान छ्न।प्रचण्ड को हनुमान पत्रुकार लाई उपेन्द्र यादवजि ले ठिक पार्नुभएको स्मरण गर्नु जरुरिछ?जेसन सरको विचार स्पष्ट सून्नपाउनु परयोन जनताले? अनि कमाउनिष्ट गञ्जु का खुट्टि पनि हेरिरहेका छ्न जनताले धेरैसमय नलाग्ला।

  • @HstHst-x9u
    @HstHst-x9u 11 ชั่วโมงที่ผ่านมา +3

    यो पत्रकार लाई उपेन्द्र यादव ले तैसैठोकेको होइन

  • @KarmaFaircrafts
    @KarmaFaircrafts 6 ชั่วโมงที่ผ่านมา +1

    यो सुशील ठीक lagtheo तर यो त पार्टीको झोले रैच

  • @kajigajmer4154
    @kajigajmer4154 10 ชั่วโมงที่ผ่านมา +3

    Yo desh bachauna ko lagi Pani raja ko atiawasyakxa sano dukhale arjeko muluk haina

  • @durgaprasadaryal3951
    @durgaprasadaryal3951 8 ชั่วโมงที่ผ่านมา

    झोले पत्रकारलाई पनि के अन्तरवार्ता दिनु भा को होला जेसन जी र वेद प्रकाश जीहरु पनि

  • @rajmanandhar4136
    @rajmanandhar4136 ชั่วโมงที่ผ่านมา

    जय देश जय नरेश !!!!!

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 ชั่วโมงที่ผ่านมา

    Jay Raja shree5sarkar ❤❤❤

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 10 ชั่วโมงที่ผ่านมา

    हजारौँ राजाका पुजारीहरुले वास्तविकराजालाइ पुर्वराजा भन्छ्न,राजापनी पुर्व र पश्चिम हुन्छर?यो पत्रकारले अरुको बिचार लिएकोकी आफ्नो बिचार ब्यक्तगर्न वाहाँहरुलाइ बोलाएको?

  • @rajukhatri3654
    @rajukhatri3654 9 ชั่วโมงที่ผ่านมา

    जेसन सर लाई क दर्सक बनाउन ल्याको हो पत्रकार महोदय

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 9 ชั่วโมงที่ผ่านมา

    Nice interview

  • @ghanlimbu9063
    @ghanlimbu9063 12 ชั่วโมงที่ผ่านมา

    Very nice talk show ❤❤❤

  • @sanjay12345656
    @sanjay12345656 2 ชั่วโมงที่ผ่านมา

    Patrakaar Jee,Please don’t interrupt wrong places, let them talk !

  • @vijaykhadka2619
    @vijaykhadka2619 3 ชั่วโมงที่ผ่านมา

    साउन्ड अाएन।

  • @devrajjoshi9236
    @devrajjoshi9236 10 ชั่วโมงที่ผ่านมา

    यी लाजपचेका नेता भनाउदाहरु , यक रतिपनि नेेतिकता छकि ?

  • @deepakpaudel6923
    @deepakpaudel6923 9 ชั่วโมงที่ผ่านมา

    Black coat guy is shocked!

  • @KrishnaDhojKarki
    @KrishnaDhojKarki 10 ชั่วโมงที่ผ่านมา

    P

  • @VV-vo6xm
    @VV-vo6xm 4 ชั่วโมงที่ผ่านมา

    Baidya‘S analysis is extreme and unnecessary . Out of topic

  • @KingShahi-w9x
    @KingShahi-w9x 2 ชั่วโมงที่ผ่านมา

    झोले पर्ताकार तेरो बाउ नेताहरुले देश देश डुबाइसके देशको अस्ति त्यो मेटाउन लागिसकेँ। अझै पनि नेताको झोले बन्न लाज लाग्दैन

  • @Murari-dv8mg
    @Murari-dv8mg ชั่วโมงที่ผ่านมา

    राज संस्था नेपाल र नेपाली जनता को लागि आबश्यक छ

  • @bodhbirshakya3209
    @bodhbirshakya3209 7 ชั่วโมงที่ผ่านมา

    a खबर तंपाई यो अर्थ बुझ्नुस् प्रत्रकार भाई

  • @KarmaFaircrafts
    @KarmaFaircrafts 6 ชั่วโมงที่ผ่านมา

    दलको झोले लाई किन ल्यायेको?

  • @gunjathapa-4318
    @gunjathapa-4318 9 ชั่วโมงที่ผ่านมา

    अब तपाईंको बहसमा भु- राजनीति बिज्ञ जेसन बैधलाई धेरै अपमान गरेको महसुस भयो।मान्छे धेरै बोल्दैमा बाठो हुँदैन र बोल्न समय नदिने भए किन बहसमा बोलाएको ?सायद तपाईंलाई थाहा रहेनछ जेसन बैधको कति भ्यु र लाइक आउँछ भनेर अरु बहसमा।आज देखि तपाईंको बहस हेर्न आवश्यक मानेन मलाइ धन्यवाद ।

  • @JentayuResidencesManagement
    @JentayuResidencesManagement 5 ชั่วโมงที่ผ่านมา

    Rishi dhamala vanda pani anpad gaye gurje ko bidesiko charo khara bhuk ne garxa

  • @NilLama-lb1ln
    @NilLama-lb1ln 10 ชั่วโมงที่ผ่านมา

    कस्तो खाते विश्लेषण र झोले पत्रकार

  • @babakedar-mx7dl
    @babakedar-mx7dl 10 ชั่วโมงที่ผ่านมา

    Rajtentra jindabad

  • @deepakkhadka7534
    @deepakkhadka7534 3 ชั่วโมงที่ผ่านมา

    कातीपुर झोले पतीकार