पुरञ्जन आचार्यको खुलासा: ओलीलाई देउवा-शेखर-गगनले प्रधानमन्त्री बनाउने, प्रचण्ड-रविलाई सिध्याउने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Puranjan Acharya
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #puranjanacharya #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 107

  • @krishnapaneru5066
    @krishnapaneru5066 5 วันที่ผ่านมา +40

    नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन।
    आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो
    सबै जनता सचेत हौ

    • @chhabilalpun8282
      @chhabilalpun8282 5 วันที่ผ่านมา +2

      सहकारी र पासपोर्ट तथा क्यान्टोनमेन को भ्रष्टाचारको पनि कुरा छानमिन होला नि कि कसो ?

    • @mukundagautam235
      @mukundagautam235 5 วันที่ผ่านมา

      ए भाइ तिमीले गर्देउ त छानबिन,,

  • @mallok3425
    @mallok3425 5 วันที่ผ่านมา +7

    लोकतन्त्र जोगाउने भनेको घुमारो भाषामा भ्रष्टाचारलाइ निरंतरता दिदै जोगाउने हो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา +9

    भनेपछि शेरबहादुरको परिवार केपि ओलि भ्रष्टाचारको मुद्दामा जेल जाने सम्भावना देखेपछि यो सहमति भएको हल्ला पुष्टि भयो यो जिम्मा सिङ्गो कंग्रेस र सिङ्गो एमाले किन लिने ? कंग्रेसले शेरबहादुर एमालेले केपि ओलि बोक्नु भ्रष्टलाई बोक्नु जस्तै होम

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา +7

    मध्य रातमा दुई ठुला भ्रष्ट पार्टी एउटा ब्यापारीको घरमा सहमति भएको छ त्यो जनताको माझ सार्बजनिक हुनु पार्‍यो ।

  • @user-rp5je6zi1t
    @user-rp5je6zi1t 5 วันที่ผ่านมา +4

    यो मान्छे सहि विश्लेषक होइन काङ्ग्रेसको हली हो ।

  • @padamloppa9539
    @padamloppa9539 5 วันที่ผ่านมา +3

    सबै भन्दा गृहमन्त्री रबि को गल्ती काम गर्नु पर्थो लुसुक्क ता कि यो गर्दै त्यो गर्दै भ्रष्टाचार को फाइल खुल्दै छु भनेर बोल्नु हुन्थेन

  • @chakrachand1410
    @chakrachand1410 5 วันที่ผ่านมา +3

    Finally, you talked the truth: बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

    • @mukundagautam235
      @mukundagautam235 5 วันที่ผ่านมา

      सहकारी ठगी कान्ड पास्पोट नागरिकता कान्ड केन्टोनमेन्ट कान्डहरु पनि छन्नी हैन,,,मानसिक दरिद्रता प्रकट नगर्नु होला😂😂

  • @rishiramdangi1736
    @rishiramdangi1736 5 วันที่ผ่านมา

    यत्तिको ग्राउण्ड रियालिटी सहितको बिष्लेषण यस अघि कसैबाट सुन्न पाइएको थिएन ! ऋषिजीलाइ धन्यबाद ।

  • @rajarijal441
    @rajarijal441 5 วันที่ผ่านมา +2

    जे गरेपनि जसो गरेपनि रवि चाहिँ सिद्धिँदैन अरुको मलाई थाहा भएन। अरु सबै नेताहरु सिद्धिन्छन् रवि नै हो एक नम्बरमा आउने अब चाहिँ

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา +2

    केपि ओलि फेरि संसद विघटन गर्दैन भन्ने कुरा के ग्यारेन्टी छ ?

  • @user-vb9cz2bm8h
    @user-vb9cz2bm8h 5 วันที่ผ่านมา +2

    एस्ता उरन्ठेउला पत्रकारसँग आचार्य जस्तो बौद्धिक ब्याक्तित्व ले अन्तरबार्ता दिएको सुहाउँदैन ।

  • @Pagal_Ump_7_
    @Pagal_Ump_7_ 5 วันที่ผ่านมา

    बास्तब मा सहि कुरो गर्नुभयो ,आचार्य जि ले सरकार को अर्थतन्त्र भन्दा जनता मन्त्री ,सा
    सद भेट्ने हो ? भने येकै जगामा राखेर आगो लगाउनु पर्छ ,भन्नेहरू थुप्रै छन।।।।।।।।

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 5 วันที่ผ่านมา

    शेखरको हलिया पुन्रजन आचार्य

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 5 วันที่ผ่านมา

    अन्तर अन्तर्वार्तामा एउटा कुरा हुन्छ ऋषि धमलाले चाहिँ शीर्षक अर्कै राख्छ।

  • @chakrachand1410
    @chakrachand1410 5 วันที่ผ่านมา +1

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 5 วันที่ผ่านมา +1

    माओवादी को समर्थन बिना रास्ट्रिय सभामा सम्विधान संसोधन पास हुन्न भन्ने स्पष्ट हुदाहुदै जनतालाइ उल्लु बनाउनु ओलि र आर्जु जोगाउने खेल मात्र हो।

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 5 วันที่ผ่านมา

    जो जसले जे भनेपनि नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबंधन ३ महिना वा बढीमा १०० भित्र डामाडोल वा छेतबिछेद हुने पक्का छ। यता गर्यो उता गर्यो अन्तिममा नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली काङ्ग्रेस लाई भित्तामा पुर्याउने पक्का छ। सबैले नोट गरिराखे हुन्छ। धन्यवाद

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 5 วันที่ผ่านมา

    अब नेपालि कांग्रेस को राजनीति मा कोइरलाहरुको के हैसियत छ र शेखर यो गठबन्धनको मेन मानिस भयो यार शेखरको गोठालो दाइ पुरन्जन आचार्य

  • @user-rs1qv8dq4b
    @user-rs1qv8dq4b 5 วันที่ผ่านมา

    भ्रष्टाचार काे सजाय बाट बच्नकाे लागि नै केपि र सर बाहादुर एक जुट भएकै हुन।

  • @bharatdahal4908
    @bharatdahal4908 5 วันที่ผ่านมา +1

    याे धमला भारतिय सुराकि नै रहिछ भन्ने त झन 100% सहि भयाे, यसलाई परै थाहा रहिछ त, कुपि वलिलाई छाडेर शेर ब. सग मिलेर सरकार बनाउनु भने माेदिले भनेकाे रहिछ त तर याे धमलाले किन भन्न सकेन, याे देशकाे भारतपय दलाल रहिछ भन्ने 100% जनताले बुझ्नैपर्छ, यस्ता सुराकि पत्रकार के पत्रकार, भारातमा भएकाे कुरा यसले किन भनेन त ?

  • @muktisharma6067
    @muktisharma6067 5 วันที่ผ่านมา

    भरस्टाचार गर्नु नै लोकतन्त्र को मर्म हो भन्ने कुरा नेपाल ले बिश्व लाई पर्माणि त गरेर देखाइ दियेको मा हाम्रा पार्टी लाई धन्न्यबाद।

  • @ArtofLivingLife
    @ArtofLivingLife 5 วันที่ผ่านมา

    नेताहरुको जीवनशैली कसरी बिलासीपुर्ण छ? यत्रो खर्च काहाबाट आऊ छ?

  • @arjunadhikari1294
    @arjunadhikari1294 5 วันที่ผ่านมา

    पुरन्जय सर लाई बाेल्न देन कति पर्पर बाेल्छ।

  • @santoshganesh6413
    @santoshganesh6413 5 วันที่ผ่านมา

    साना दलहरुलाई सरकारमा सामेल गराउनु हुदैन।सरकार र सम्बिधान संशोधनमा उनीहरुको समर्थन लिनुपर्छ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 5 วันที่ผ่านมา

    💯💯💯

  • @abhimanbista9635
    @abhimanbista9635 5 วันที่ผ่านมา

    यिनि बुढा असली कांग्रेसी बिश्लेषक रहेछन ! टिका लाए जस्तै गर्दै अछिता छदै गर्छन् यिनकाे काम यही हाेल बस्तुनिष्ट बिश्लेषन खै ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 5 วันที่ผ่านมา

    यीनी बाहिर चही बालेन ले ठीक गरेको छ भन्ने भित्र कांग्रेसलाईं सहयोग र सपोर्ट गर्ने काला नाग कला कांग्रेस हुन ,…..।। देश सकियो “””””””

  • @ChandraChandraBudal
    @ChandraChandraBudal 5 วันที่ผ่านมา

    भरसटाचार फाईल जले पायाे तयसै ले खाेलने हाे कि कुनै निकाएले जिम्मेवार हाेलानि

  • @KritamGyan
    @KritamGyan 5 วันที่ผ่านมา +1

    तेसिमा चिनी चियापत्ती

  • @premskimagar7283
    @premskimagar7283 5 วันที่ผ่านมา +3

    देशमा संकट त छैन तर देउबा र ओली को घरमा संकट आउने भएकोले यो गठबन्धन भएको हो।

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 5 วันที่ผ่านมา

    सहकारी र हत्या आरोपीलाई सकिन्छ भने सिद्द्याउनु नै पर्छ।

  • @mukundagautam235
    @mukundagautam235 5 วันที่ผ่านมา

    यी दुबै मानसिक दरिद्रता भएको बौद्धिक ब्यक्तिहरु हुन्

  • @shivakumarrai9027
    @shivakumarrai9027 5 วันที่ผ่านมา

    १०० % सही बिसलेसन पुरण जन जी को । बाटो पुल भवन सबै बाहुनको नाम लेख्छन

    • @rajeshlamichhane3210
      @rajeshlamichhane3210 5 วันที่ผ่านมา

      Ta tero jat lekh. Bahun le banaye pachhi k tero bau ko nam lekhnu paryo? Waiyat. Jat ko Kura garera Nepali bich fato nalera.

  • @dhananjaykumarshrestha2956
    @dhananjaykumarshrestha2956 5 วันที่ผ่านมา

    यो ऋषि धमलाको कार्यक्रममा नेताहरु किन जान्छन होला? अरुलाई बोल्नै दिन्नन ।

  • @sagarpandey5207
    @sagarpandey5207 4 วันที่ผ่านมา

    प्रचण्डले फ़ेरि उथलपुथल पार्ने भासण गरे भने फ़ेरि यिनका केही मान्छेलाई सर्बदलिय सरकारमा सामेल गर्न बेर छैन।

  • @shivakumarrai9027
    @shivakumarrai9027 5 วันที่ผ่านมา

    नेपाली नागरिकनै भ्रष्ट्रचारिको मतियार छन हुन कारण धेरै भन्दा धेरै पुरन्जन आचार्य जस्ता बिसलेसकले र पत्रकारले भ्रष्ट्रचारीको फर्दा फास गरेकै छन । तर पनि यीनै भ्रष्ट्रचारि भोट दिन्छन जानेर नजानेर भोट दिन्छन । गलत यही छ । अनि खोज्छन सुसासन, बिकास भोगटे रोपेर सुन्ताला फल्छ ?

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq 5 วันที่ผ่านมา

    let us stay together

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 5 วันที่ผ่านมา

    षड्यन्त्रजीवी इन्डाे पश्चिमी शक्ति आफ्नो स्वार्थपूर्ण गर्न नेपालमा लगातार अस्थिरता र अराजकता मच्चाउन कटिबद्ध छ।अतः उनलेे आफ्नो चाहना भन्दा फरक किसिमको संविधान संशोधन गर्न कदापि दिने छैनन् ।यो यथार्थतालाई हरेक पार्टीको नेतृत्वले राम्रोसँग बुझेकाे छ।तसर्थ भ्रष्ट नेताहरूकाे आकस्मिक मिलन आफ्नो आफ्नो भ्रष्टाचार र भ्रष्टाचार शृङ्खलाहरुलाई ढाकछोप गर्न कै लागि मात्रै गरिएको हो ।

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 5 วันที่ผ่านมา

    अब दुई पार्टी मिलेर देश लुटने भए।

  • @bishnupaudel6047
    @bishnupaudel6047 5 วันที่ผ่านมา +5

    कहिले देखि यो चाेर कंग्रेसकाे हलि राजनीति बिश्लेशक भयो काजु काका अलि बुझेर राम्रो मान्छे ल्याउन सक्दैन भनी तेराे जन्ता जान्न चाहान्छ दाेकान बन्द गर

  • @prakashsaru1906
    @prakashsaru1906 5 วันที่ผ่านมา

    यि दावि मा पुरञ्जन आचार्य फेल हुन्छन कि पास ?

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 5 วันที่ผ่านมา

    भ्रष्टका गुरु बा नै देउवा ओली हुन।
    अनि यीनैले भ्रष्टाचार विरुद्ध काम गर्छन् ?
    मान्छेलाई थाङ्गना सुताउन काङ्ग्रेस नेता कार्यकर्ता ले राम्रै जनेका छन।

  • @bharatdahal4908
    @bharatdahal4908 5 วันที่ผ่านมา

    याे रबि लामिछाने भन्नेलाई जनताले बिश्वास गरेका थिए अब गर्नेवाला छैनन, राे रबि त प्रचण्डकाे पुच्छर पाे भएकाे छ, खुरुक्क राजिनामा नदिएर लिप्साे झै पाे टास्सिएर बसेकाे छ, लाजकाे पसाराे रहिछ याे रबि भन्ने पार्टि, लाज मर्नु भयाे याे रबिकाे पार्टि त

  • @Gafadi_hawa_gang-st8qt
    @Gafadi_hawa_gang-st8qt 5 วันที่ผ่านมา

    Sahi kuro

  • @krishnalama1607
    @krishnalama1607 5 วันที่ผ่านมา

    Yo rajnitik bislesak hoina.Bhrastachari haru ko matiyar ho

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot 5 วันที่ผ่านมา +1

    Chor chor ek vaisake npli janata ho hosiyar yo budo pani kalo congresh
    Ko jhole ho

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา +1

    संविधान जस्तो महत्त्वपूर्ण कुरालाई एमाले कंग्रेसले चलाउन खोजे आगो बाल्छु।

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 5 วันที่ผ่านมา

      Haha joke nagara na
      Sambhidhan ta samsodhan hunxa
      Afno chulo ma ago baldai gara😂

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5z 5 วันที่ผ่านมา

    कसरी पर्छ नेपालको संविधान ? काङ्ग्रेस एमाले सबैभन्दा खराव राजनीतिक दल हुन ।

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 5 วันที่ผ่านมา +1

    ❤❤ 💯💯 राइट तर्क 👍👍

  • @PuspNepal-no8ei
    @PuspNepal-no8ei 5 วันที่ผ่านมา

    माेदि काे चाहाना काँग्रेस र माअाेवादि काे हाेस भन्ने तर सरकार बन्याे अमेरिकी चाहाना अनुसार

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 5 วันที่ผ่านมา

    भ्रष्टाचारको सजाय बाट बच्न केपि झापाली र सेरे एकजुट भएको देखिन्छ ।

  • @kajigajmer4154
    @kajigajmer4154 5 วันที่ผ่านมา

    ❤❤❤❤❤❤sahi vannuvo rata rat oli and arju milnuko reasons vutani ra giribandhuko Milan ho hami lato janatalai ni knowledge xa

  • @kalkalphe5960
    @kalkalphe5960 5 วันที่ผ่านมา

    अज पनि यस्तो भ्रष्टाचारी लाई पताऊने यस्तो मूर्ख कूरा नगरौ

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 วันที่ผ่านมา +2

    अस्थिरताको मुख्य जड संसदीय ब्यबस्था भएको अबस्था संसदीय ब्यबस्था फेल भैसक्यो अब दायाँबायाँ नगरी प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ पाँच बर्ष ढुक्क सङ्ग एउटा पार्टीले सत्ता संचालन गर्नुपर्छ च्याउसरी उम्रेका खुतुर्के पार्टी पत्तासाफ हुनुपर्छ

  • @mukeshratna1589
    @mukeshratna1589 5 วันที่ผ่านมา

    Yo jholay ho congress ko

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 2 วันที่ผ่านมา

    2\3 na pacheko sade lai Kati Choti hernu .desh KO dhamira lai jara sahit belaima fala

  • @user-od3fk3hw9d
    @user-od3fk3hw9d 4 วันที่ผ่านมา

    Rabi sakito

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 5 วันที่ผ่านมา

    गिरिवन्धु र नक्कली भुटानी शरणार्थीको फाइल खोलेर बेचन झा समातिए पछि आफु फस्ने भएपछि काग्रेस र एमालेको ठगबन्धन र भ्रष्टाचारी बचाउने ठगबन्धन बन्यो। आशा उत्साह केहि छैन। यिनले दिने ल्याउने केहि पनि होइन।बोतल नयाँ रक्सि उहि पुरानो खमिरा हालेको धमिराले खाने

  • @premskimagar7283
    @premskimagar7283 5 วันที่ผ่านมา

    आफ्नो आफ्नो स्वार्थ पुरा गर्न कुकुर र बिरालो पनि एकै ठाउमा मिलेर बस्दो रहेछ।

  • @biplovcharisma
    @biplovcharisma 5 วันที่ผ่านมา

    😂

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา +1

    कंग्रेसको नेता हो विश्लेषका होईन ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 วันที่ผ่านมา

    Indo american पावरले बनाउदै छ यी देश द्रोहिहरुलाइ मन्त्री

    • @mukundagautam235
      @mukundagautam235 5 วันที่ผ่านมา

      के गर्छौत तिमी यिनीहरुका गुलाम हौ क्यार

  • @rajrawal1379
    @rajrawal1379 4 วันที่ผ่านมา

    One of the worst analyst of this topic

  • @GopalJBista
    @GopalJBista 5 วันที่ผ่านมา +2

    दुइ ठुला दल मिल्नुको औचित्य पुष्टि गर्नुपर्छ ।

  • @tulalimbu2081
    @tulalimbu2081 5 วันที่ผ่านมา

    प्रचण्ड ले नपढेको. होकी तिमीले नपढेको. हो एक दुई दिन पछि थाहा हुन्छ तेस पछि फेरी कमेन्ट गराउला l तिमि कांग्रेसको langauti हौ भन्ने हामीलाई राम्रो संग थाहा छ l

  • @user-rb3jf9xp3y
    @user-rb3jf9xp3y 5 วันที่ผ่านมา

    Yo budho deuba jhole bishleshak ho

  • @rajanadhikari1556
    @rajanadhikari1556 5 วันที่ผ่านมา

    रिखी खाते मात्रै बोल्ने कार्यक्रम के हेर्नू !

  • @buddhamaharjan9108
    @buddhamaharjan9108 5 วันที่ผ่านมา

    Samidhan samsodhan euta jantalai xarohane sabda hun yo gadhbandhan ta afu bachanlai baneko thagbandhan ho

  • @36985216
    @36985216 5 วันที่ผ่านมา

    Pagal

  • @deepakbasyal2508
    @deepakbasyal2508 5 วันที่ผ่านมา

    yo mula dhaamala lai modi,amit sah , s, jayasankar lai vet garchhan holaa ta? Laajko pasaro??

  • @indiragyawaligautam
    @indiragyawaligautam 5 วันที่ผ่านมา

    Terima vut

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 5 วันที่ผ่านมา

    निन्द्रा हराम भारै हो के यार,,

  • @RupakBasnet-pp2yt
    @RupakBasnet-pp2yt 5 วันที่ผ่านมา

    Janta nai murkha Bhako desh ma kasko ke lagxa Hami nai murkha ho yasta chor haru Lai bhot halne ini ho haru lai tw yakai thah rakhera bhom hannu parne

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 5 วันที่ผ่านมา +1

    यो कांग्रेस होइन कम्युनिष्ट पनि होइन गिरिजा बाबु छ्हुन्जेल फाइदा लियको कांग्रेस जस्तै अहिले नुवाकोट को बिश्णु रिजाल य मा ले हो के पि सङ फाइदा लिउन्जेल पार्टी को काम नगर्ने फाइदा को लागि नेता को काम गर्ने

  • @user-ro7kc3jo4h
    @user-ro7kc3jo4h 5 วันที่ผ่านมา +2

    खाते धमला रबिलाइ हेपेर बोल्छ युवालाइ सहयोग गर्ने बेला सेरेको बुडिको साडिमा लुक

  • @HemRajRegmi-hu2vq
    @HemRajRegmi-hu2vq 5 วันที่ผ่านมา

    neta jati all dalal hun

  • @prakashlama7405
    @prakashlama7405 5 วันที่ผ่านมา

    he god sab chor buddi gb pani patrakar neta ta galiko kikur ho q

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 5 วันที่ผ่านมา +1

    बेचन पक्राउ पर्ने बित्यिकै यति ठूलो समजदारी सम्झौता हुनसक्छ सत्ता उलटपुलटको ? यो असम्भव जहिले देखि प्रचण्ड ले काङ्ग्रेस लाई लात हानेर बाहिर आयो त्यही देखि काङ्ग्रेस एमाले नितन्तर सम्पर्गमा थिए त्यसैले ओलि ले मन्त्री मन्त्रालयमा बारगेनिङ्ग गरेनन नि यिनिहरुमा नेतृत्व कस्कोमा मात्र कुरा मिलेको थिएन बजेट पास भए पछि अब १ वर्ष पछि परिने भयो भनेर काङ्ग्रेस ले ओलिको नेतृत्व पहिलो स्वोकार गर्यो ।

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal6713 5 วันที่ผ่านมา

    yo budo k vandai xa

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 วันที่ผ่านมา

    समबेश धर्मनिरपेक्ष गणतन्त्रलाई चलाउन खोजे शेरबहादुर र केपि ओलिको घरमा आगो बाल्छ।

  • @tankaaryal9180
    @tankaaryal9180 5 วันที่ผ่านมา

    mahakali bechhaa pani garaka xan hoina r

  • @tappersing3367
    @tappersing3367 5 วันที่ผ่านมา

    जे जस्तो भए कुरा गरे पनि विकल्प स्वतन्त्र पार्टी नै हो ।

    • @RupakBasnet-pp2yt
      @RupakBasnet-pp2yt 5 วันที่ผ่านมา

      Nepal ko chor party arko thapiyako matra ho Ravi jhan chor ho