यदि न्यायमुर्ति साच्चिकै भगवान मानिएको हो भने वा न्यायमुर्ति नै जनताको अन्तिम आस्था मान्ने हो भने यी अधिबक्ताले व्यक्त भएका कानुनी र तथ्य गत यथार्थ तर्क खण्डन हूने अवस्था न्यायका मान्य सिद्धान्तले दिंदैन, निस्पक्ष र स्वक्ष न्याय पर्ने गरी फैसला हूने हो भने पक्कै पनि जनताको आस्था न्यायालय प्रति पूर्ण रुपले रहने छ, आशा गरौं, न्यायालयले आफ्नो आस्था बरकरार राख्ने नै छ.
रवि ले सहकारी को रुपैयाँ ठगी गरेको प्रमाण भेटिएन ओके छ।तर जनता हरु को बचत जिबि ले सहकारी बाट रुपैयाँ लिएर गोर्खा मिडिया नेट्वोर्क मा लगानी गरे रवि लाई म्यानेजर बनाए।त्यही जनता को बचत रवि ले महिना को पाँच छ लाख अरु कर्मचारी ले कति महिनाको कति लाख तलब खाएको हो नि त।रवि गोर्खा नेट्वोर्क को कर्मचारी भएर जनता को बचत तलब भत्ता खाको देखिए को छ।त्यसैले रवि देखि हाम्रो बचत खाने भन्दै जनता हरु रिसाए को हुनुपर्छ।
यो रास्ट्रिय ठगको भतुवा भक्तहरु अझै भुक्दैछ। भक्त हुन् त यस्ता। ठग संगै सति जान तयार। बज्रस्वाँठ तोर्पेहरु। - म चितवनमा घंटिमा १ पटक (पैलो चै) भोट हालेर चेतेको मान्छे।
रबिको उदय भएसङ्गै पुरानो पर्टी भनाउदो एमाले काङ्ग्रेस आतेकै हुन इनिहरु रबिको पार्टी नयाँ हो र उनले मिसन 84 भन्नू सहि नै होला किन कि नया पर्टी हुन भन्छ र भोलि गर्छ गर्दैन त्यो हेर्न बाकी नै छ तर इ पुरानो मै हु भन्ने चोर पर्टिको नेताले पनि मिसन 84 भन्नू के सहि होर यतिको बर्षा के हेरेर बसेको थियो र मिसन 84 भनेको लाज नभएकोहरु अहिले रबि आयो चोरहरुको निन्दहराम भयो
सहकारी बाट सिधै खाए पनि galaxy बाट खाए पनि धेरै तलब आफै तोकेर खाए पनि ससुरा लाई पेश्की दिएर खाए पनि खाएको लाई ठग भन्न मिल्ने हो भने ठग प्रमाणित हो।बाँकी कुरा ओकील विश्लेषक ले बुट्टा भरेर बोल्ने उनी हरुको धर्म हो। GB सरह रवि लाई हुनु पर्ने भनेको यो ओकील को अल्प ज्ञान हो।किन भने GB धनराज हरुलाई कसैले भविष्यका प्रधानमन्त्री बनाउने सपना देखेको छैन।रवि ले जनता को छारो हालेर आर्थिक अपचलन गर्ने वेकती बेलैमा थाहा नपाएको भए यस्ता ठगी मा संलग्न हरु झण्डै दुई तिहाई को प्रधानमन्त्री भएको।hait
Kehi praman nahuda pani chor vrasta harule khedna naxodeko dekhda ta inihaaru kati samma nic rahexan bhanni kura janatale bugenan bhane dhikkar xa iniharulai
तेसै डाक्टर भएको होईन साथी हो सारै राम्रो बख्यान सलुट Sir ।
रास्वपा धरापमा परेकाे छैन छैन छैन ! रबि लामिछाने देखेर हामीलाइ मायाँ लागेर आएकाे छ चुनाव आओस न यदि मिल्ने भए घण्टीलाई सात पटक भाेट हाल्दिन्थें !
धेरै राम्रो छर्लङ्ग प्रष्ट परिदिनु भएकोमा डाक्टर सहेब लाई धेरै धन्यवाद छ ,❤❤❤❤❤
निष्पक्ष विश्लेषण भनेको यस्तो हुनुपर्छ ।
पत्रकार साथी हो कृपया रवि दाई लखेट्न बन्दगर्नु, याे देशकाे भविष्य रवि हो। हामीले सबै कुरा बुझिसकेका छौं।
रबि एक नेपाली जनता को आशाका किरण हुन रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो!
हो यस्तो हुनुपर्छ निष्पक्ष बिष्लेशण धेरै राम्रो कुरा गर्नुभयो
डा. सापकाे यकदमै राम्रो विश्लेषण
जन नेता रबि सर जिन्दावाद जय घण्टी ❤❤❤❤
रबि आगो हो राजनीतिक रङ्ग देखाएर षड्यन्त्र गरे करोडौं जनता सडकमा आउछ्न । एक एक भ्रष्टको अन्त्य हुन्छ ।विश्लेषण यस्तो हुनुपर्छ ।
करोड त आउदैन, त्यही झोले हरु जो नेता बन्न तयार थिए हरु चाहिँ आउलान्
रबिलाइ कारबाइ गर्न खोज्ने ठुला पाटीका सबै भष्ट नेताका एकएक कर्तुतको छानबिन समिति बनाउन रासोपाले छाडन हुन्न
रवि देखेर दरारकै हुन पुराना पार्टी rsp बाट
निष्पक्ष विश्लेषण सरकाे देखियो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤सलुट सरकाे लागि
राम्रो सहि तथ्य सत्य कुरा भन्नुभयो
यसरि निस्पछ भयर वकालत र बिस्लेसण गरीनु पर्छ अरु वकील र अधिवक्ताहरुले सिक्नु
प्रचार गर्दीएका छन् चीन्ता लीनू पर्ने केही छैन
अह कस्तो राम्रो चित्तबुझ्दो कुरा भन्नुभयो , जय होस ❤❤❤
यस्तो हुनु पर्यो बिस्लेशण
ओकिल साहब को सबै कुरा सङ सहमत 🎉
पुराना पार्टी राम्रो पटक्कै हाेईन,तर रबिलाई अनुसन्धान गरे अरुलाई पनि गरनु पर्छ भनेर अहिले नै बार्गेनिङ गरनि कस्ता वकिल हुन
यदि न्यायमुर्ति साच्चिकै भगवान मानिएको हो भने वा न्यायमुर्ति नै जनताको अन्तिम आस्था मान्ने हो भने यी अधिबक्ताले व्यक्त भएका कानुनी र तथ्य गत यथार्थ तर्क खण्डन हूने अवस्था न्यायका मान्य सिद्धान्तले दिंदैन, निस्पक्ष र स्वक्ष न्याय पर्ने गरी फैसला हूने हो भने पक्कै पनि जनताको आस्था न्यायालय प्रति पूर्ण रुपले रहने छ, आशा गरौं, न्यायालयले आफ्नो आस्था बरकरार राख्ने नै छ.
Great analysis. Jai GHANTI 🙏🔔🙏
रवि ले सहकारी को रुपैयाँ ठगी गरेको प्रमाण भेटिएन ओके छ।तर जनता हरु को बचत जिबि ले सहकारी बाट रुपैयाँ लिएर गोर्खा मिडिया नेट्वोर्क मा लगानी गरे रवि लाई म्यानेजर बनाए।त्यही जनता को बचत रवि ले महिना को पाँच छ लाख अरु कर्मचारी ले कति महिनाको कति लाख तलब खाएको हो नि त।रवि गोर्खा नेट्वोर्क को कर्मचारी भएर जनता को बचत तलब भत्ता खाको देखिए को छ।त्यसैले रवि देखि हाम्रो बचत खाने भन्दै जनता हरु रिसाए को हुनुपर्छ।
अती मन पर्यो नारायण सर 🙏
Good luck 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Sai ho. बिश्लेशण
Yo jhole patrakar Lai Ramro saga answer denu vayako ma salam cha Hajur Lai
Dr sap should be in investigation committee absolutely right analysis 👏 👍 ❤❤
प्रतिसोध बिनाको बिस्लेषण र तथ्यको सम्बाद भनेको यस्तो हुन्छ ❤
good point
सहि विश्लेषण अधिवक्ता ज्यु को
Gread spech dr sir
Jay Ghanti
Jay Rabi (God bless you ).
सारै राम्रो चित्तबुझ्दो कुरा भन्नुभयो
इवकिल् भन्छन् राज्यसम्यत्रसङ्ग केहि चल्दैभन्छन् केभनेकोइन्ले योराज्य कस्को जन्ताकोहोइन इचोर डाका हरुले जेगर्नपनिपाउछन् लुगरुन्त जन्तलाइजान कारीनगराइ इनको येक् येक् गरेर चोक्टा गनिन्छ लुत पापिस्टहो रबिलाइयेहिचै बि सयेमा जेल् हालत तेस्पछिथाहापाउछौ जन्ताभनेकाहामिहरुहौ पैलोआक्रमक् सुर्जेथापा र दोस्रो गगने इदुइलाइचै माटामाथिहि ड्न दिइदैन यदरहोस् कुकुरहो तिमेर्को म नपरी जेलचैहालत जन्ताकोखुन्चुस्न पल्के का लुटाहा चोरहो तेस्पछि थाहा होला केहुदोरैछ गगनेले बख्रापाल्ने भनेरलियेको रीण चुक्तागरो धरानको घोपामागरेको भ्रष्टचार सत्ते तत्थे होकिहैन योपनि रास्वपाले राम्रो सङ्ग खोज्नुपरो यो सुर्जे कोपनि खोज्नुपरो८
अब यो पत्रकार ले के भन्लान् अर्को चोटि यति प्रष्ट मुद्दा परेकै छैन भनी सके डा साबले कठै देश को स्थिति
अत्ति राम्रो विश्लेषण गर्नु भो डाक्टर ... कानुन बिद्धले ।।जय रास्वपा जय रबि।।
Ramro Kura garnu bhayo
Sahi2 kura garnubho hajurle
Jaya ghanti
एकदम सहि निष्पक्ष बिश्लेषण
Rabi. 👍👍💔❤❤🙏🙏
एकदम निष्पक्ष विश्लेषण🙏🙏🙏✔️🔔🔔🔔🔔
रबि जि को जय होस❤❤❤❤❤
Ekdam ramro soch bichar vako ra ekdam sahi kura pardes kina chahiyo ❤❤❤
वा निस्पक्ष् बिस्लेशन ।
Good vannuuvo sir laaa
यो रास्ट्रिय ठगको भतुवा भक्तहरु अझै भुक्दैछ।
भक्त हुन् त यस्ता। ठग संगै सति जान तयार।
बज्रस्वाँठ तोर्पेहरु।
- म चितवनमा घंटिमा १ पटक (पैलो चै) भोट हालेर चेतेको मान्छे।
Timile vote auta haaleko xainau ravi laai timi congress ko jhole hau...ravi laaai vote haaleko manxe raix aile chitwan kaa janta paxutaako xan vanni vram naxara
Rabi maha Sagar ho sano nathnnus jay ghanti
Always with Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
६५ करोड को रबि लमिछाने मात्र होइन
८६अर्ब ३५ करोड कस्ले कस्ले खाको छ
तेस्को पनि अनुसन्धान गरि
समाचार बनाउनु पर्यो
पार्टी को झोले मिडिया हरु
Kati ramro kura garnubhyo sir
❤गुड नारायण सर।
यो देस सब रबिकै होके अरुको नाम आउदहिन
Very good analysis 👍
Vary good sir🙏🏻🙏🏻
रबिको उदय भएसङ्गै पुरानो पर्टी भनाउदो एमाले काङ्ग्रेस आतेकै हुन इनिहरु रबिको पार्टी नयाँ हो र उनले मिसन 84 भन्नू सहि नै होला किन कि नया पर्टी हुन भन्छ र भोलि गर्छ गर्दैन त्यो हेर्न बाकी नै छ तर इ पुरानो मै हु भन्ने चोर पर्टिको नेताले पनि मिसन 84 भन्नू के सहि होर यतिको बर्षा के हेरेर बसेको थियो र मिसन 84 भनेको लाज नभएकोहरु अहिले रबि आयो चोरहरुको निन्दहराम भयो
सहि तर्क
राम्रो बिचार
RABI JEE GREAT ❤❤❤❤❤❤❤❤❤
सहकारी बाट सिधै खाए पनि galaxy बाट खाए पनि धेरै तलब आफै तोकेर खाए पनि ससुरा लाई पेश्की दिएर खाए पनि खाएको लाई ठग भन्न मिल्ने हो भने ठग प्रमाणित हो।बाँकी कुरा ओकील विश्लेषक ले बुट्टा भरेर बोल्ने उनी हरुको धर्म हो। GB सरह रवि लाई हुनु पर्ने भनेको यो ओकील को अल्प ज्ञान हो।किन भने GB धनराज हरुलाई कसैले भविष्यका प्रधानमन्त्री बनाउने सपना देखेको छैन।रवि ले जनता को छारो हालेर आर्थिक अपचलन गर्ने वेकती बेलैमा थाहा नपाएको भए यस्ता ठगी मा संलग्न हरु झण्डै दुई तिहाई को प्रधानमन्त्री भएको।hait
Good luck sir good news
Good Dr sab
Absolutely right analysis ❤❤ law ko analysis
Good 👍🏻
जय रबि❤
सहि बिश्लेशन।
बिल्कुल सहि तर्क्👌
Asto hunuparxa adhibakta
Salute bro
छाडातन्त्रमा जस्ले जे गरे हुनेभयो 2017 साल पुस 1 गते खोजेको जस्तो छ यिनिहरुले
Sahi kura ho rabi sathya sathya ho sathya ko jit huncha desh ko lagi rabi want in Nepal
Rabi is best of best
Dherai ramro clearcut bujhne kura jai ghanti
होचो मान्छे अग्लो बन्न अग्लाको खुट्टा काट्ने रणनिती ?
Best analysis sir
तेरिमा आफ्नै पाटिको भयपछि बचाउ गरिहाल्छसनि रबिको
त खाते तेरो पार्टी कै गु खान 34/35 बर्ष बर्ष देस बेचेर खाइ सके देस खोक्रो बनाइसके उसैको फल खस्ला र खाउला र बस
Rabi Lamichaneji is honest, patriotic and dedicated leader of
Nepal 🇳🇵
He is clean and clearcut so that he doesn't need clean cheat 🎉🎉🎉🎉
Nispakshya ra tathyagat bislesan
Yo manxe sahiii raixa aru sabai chorr haruu ho
Dr Narayan sir your outstanding interview.
We all need to defeat political mafia’s. “RAVI IS SUN YOU CANNOT BLOCK WITH YOUR HAND “
right sir
मेरो देशमा राजनीति धेरै भयाे एक नयाँ पाटिमा
Good luck
We hope rabi we hope ra so pa
Ho yo ho kamun padheko
❤❤
RABI SIR🙏❤️
Good luck Rabi sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सारै राम्रो बिश्लेषण
कुरा प्रस्ट बोल्ने मान्छे रहेछ न ।
🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️
Good luck rsp 🔔🔔🔔🔔🔔
Ajkaaal news24 pani laage pareyko xha rabi lai damna
Byakhya yasto po hunu parxa tathyama tekera.
Keto le ramro kura garyo.
Kehi praman nahuda pani chor vrasta harule khedna naxodeko dekhda ta inihaaru kati samma nic rahexan bhanni kura janatale bugenan bhane dhikkar xa iniharulai
Pratibedan le jhanai Rabi sahakari ko paisa hinamina nagareko vanne kura pramarit gareko cha.
पत्रकार भनेपसि यथाेपाे पनि करा र कानु नबुझेर हाेकि केहाे जनतार सुन्ने बेक्तिनै दिद्दनर हुनछ तर कुराे बुज्दैन्न याे केहाेला।
Guys Rabi ko Case lai deeply herni ho vane complicated xa adalat le safai diya pani no bibad 8 barsa jail hale pani no bibad...