नमस्कार 🙏 बिस्तारै तिजको गितहरु पनि आउन थालिसकेको छन। यसपालि asmita dallakoti youtube channel बाट हाम्रो पनि २ वटा तिज गित आउने पक्का भैसकेको छ। हजुरहरुको मायालाइ आत्मासाथ गर्दै अहिलेलाई भने हामी श्रीमान श्रीमतीको गन्थन मन्थन सहितको नयाँ दोहोरी आएको छ कृपया पूरा दोहोरी हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला है♥️🙏
नमस्कार सम्पुर्णमा ❤🙏 हजुरहरुले हामीलाइ गर्नुभएको माया अथाह छ। यहि मायालाइ संगाल्दै अघि बढिरहेको छौ। आशा छ भोलिको दिन अझै धेरै साथ दिनुहुनेछ। आज फेरि हामी श्रीमान श्रीमतीको अर्को दोहोरी आएको छ। मलाइ पुर्ण बिश्वास छ हजुरले मनभरिको माया दिनुहुनेछ। त्यही पनि भन्नू मन लाग्यो एक पटक हेरेर आफ्नो प्रतिक्रिया सहित हजुरहरुको साथीभाइ सम्म Share गरेर पुर्याइदिनुस है ❤️🙏
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
बिबाह पछि अस्मिता को TH-cam channel लाई शक्ति जी संग को सहकार्य ले औंधी फापेछ किनकि म पूर्व को भए पनि दोहोरि धेरै को धेरै channel बाट हेर्ने गर्छु।यो video Uploaded भएको करीब एक घण्टा पछाडी मैले हेर्दा 1.3k अर्थात करीब १५०० लाईक आइसकेको थियो जबकि अरु TH-cam channel को त कुरो छोड़ों सायद ईन्द्रेणी को पनि यति छोटो समय मा यतिको लाईक सायदै न आउला। मैंले बिबाह पूर्व अस्मिता को channel मा एउटा कमेण्ट गरेको थिए कार्यक्रम संन्चालन गर्नु अगाड़ी केही भुमिका बाधेर कार्यक्रम संन्चालन गर्दा राम्रो भनेर। अहिले शक्ति जी ले राम्ररी भुमिका बाधेर कार्यक्रम संन्चालन गर्नु हुन्छ।अझ प्रगति को शुभकामना।
So good song asmit baini ra my famous media sakthi sir you have left sir sing is so good you can also don't left the media sakthi sir happy marriage both couples
खै काहा बाट सुरु गरम मैले म आफैलाई थाहा छैन जति हेरेर पनि नथाक्ने हजुरहरुको दोहोरी यसै गरि सधै भरी हजुरहरुलाई सम्मान गर्न पाइयोस र दोहोरी हेर्न पाईयोस भन्ने आस गर्छु र अबको भागमा रेनुका सिस र अस्मिता सिसाको दोहोरी हेर्न पाइयोस भन्ने ठूलो आस राखेको छु। 🙏🙏🙏 best luck asmita sis r shakti dailai❤️❤️🙏🙏
नमस्कार 🙏
बिस्तारै तिजको गितहरु पनि आउन थालिसकेको छन। यसपालि asmita dallakoti youtube channel बाट हाम्रो पनि २ वटा तिज गित आउने पक्का भैसकेको छ। हजुरहरुको मायालाइ आत्मासाथ गर्दै अहिलेलाई भने हामी श्रीमान श्रीमतीको गन्थन मन्थन सहितको नयाँ दोहोरी आएको छ कृपया पूरा दोहोरी हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला है♥️🙏
अाहा कति राम्रो ❤❤❤
Very nice song♥️♥️♥️
❤❤❤
Wow nice song❤❤❤❤❤❤dada dd ko sarai man parne jodii😊
Kahile aaux
नमस्कार सम्पुर्णमा ❤🙏
हजुरहरुले हामीलाइ गर्नुभएको माया अथाह छ। यहि मायालाइ संगाल्दै अघि बढिरहेको छौ। आशा छ भोलिको दिन अझै धेरै साथ दिनुहुनेछ। आज फेरि हामी श्रीमान श्रीमतीको अर्को दोहोरी आएको छ। मलाइ पुर्ण बिश्वास छ हजुरले मनभरिको माया दिनुहुनेछ। त्यही पनि भन्नू मन लाग्यो एक पटक हेरेर आफ्नो प्रतिक्रिया सहित हजुरहरुको साथीभाइ सम्म Share गरेर पुर्याइदिनुस है ❤️🙏
Dai hjr haru ko vido yauta naxutai harxu big frn hjr and astima boine ko dubai jana lai dharai maya Ane dharai samjana yo apsara boine ko❤❤❤
Yakdam mon prax ❤❤
धेरै राम्रो छ दाइ । आगामी दिनहरुमा पनि रमाइला दोहोरी सुन्न पाइयोस्
My favourite couple ❤❤ हजुरहरुको दोहोरी धेरै मनपर्छ ।सधै रमाइलो रमाइलो दोहोरी हेर्न पाइयोस
अर्को दोहोरी छिटो ल्याउनु ल
अस्मिता दिज्जु र शक्ति दाईको दोहोरी आउदा छुट्टै आनन्द हुन्छ। my best couple❤️💖🤗🤗🤗
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
भगवानलेनै मिलाको जोडीहो यतिसुन्दर मिठोस्वर यस्तै हॉंसि खुसिबितोस आजिवन ❤❤
छोटो भयो दोहोरि अर्को भाग छिट्टै ल्याउनु पर्खाइमा छौ अति रमाइलो दोहोरी अग्रिम शुभकामना यो बेस्ट जोडि लाइ 🥰🥰🥰🥰
कति रमाइलो हो के अस्मिता र सक्ति दाइ लाइ धेरै धेरै सुभकामना छ ❤❤
दुबै जोडिलाई शुभकामना आउने दिनहरुमा अझ राम्रो हुने छ भन्ने आशा लिएको छु यस्तै प्रगति र राम्रो होस् भनि पशुपतिनाथ सँग कामना गर्दछु प्यारो दाई भाउजु ❤❤
म आफु पनि धादिङको भएर होकी अस्मिता बहिनीको प्राए सबै दोहोरी हेर्छु❤झनै ज्वाईसाव पनि उस्तै 🙏दुवै जनालाई उत्तोर उत्तर प्रगतिको शुभ-कामना🎉
कति रमाइलो दोहोरी दाजु भाउजुको सबै यो वास्तविकता होकि के हो मलाई असाध्यै मनमा खुल्दुली लाग्यो वास्तविकता भयत यस्तोपो होत माया❤
अति नै मिठो रमाइलो दोहोरी बुढा बुढी को आहा❤❤❤❤
आउने दिनहरुमा अझै धेरै प्रगति साथै यस्तै मीठो मीठो दोहोरी सुन्न पाउँ शुभकामना:)❤
Tahita ❤❤❤❤
अस्मी सिस को र शक्ति को दोहोरि मात्र राम्रो लाग्ने
बैनि जुवाई को दोहोरि ❤❤❤❤❤❤❤❤
Man pary ko jodi wow dami chh❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤
बिबाह पछि अस्मिता को TH-cam channel लाई शक्ति जी संग को सहकार्य ले औंधी फापेछ किनकि म पूर्व को भए पनि दोहोरि धेरै को धेरै channel बाट हेर्ने गर्छु।यो video Uploaded भएको करीब एक घण्टा पछाडी मैले हेर्दा 1.3k अर्थात करीब १५०० लाईक आइसकेको थियो जबकि अरु TH-cam channel को त कुरो छोड़ों सायद ईन्द्रेणी को पनि यति छोटो समय मा यतिको लाईक सायदै न आउला। मैंले बिबाह पूर्व अस्मिता को channel मा एउटा कमेण्ट गरेको थिए कार्यक्रम संन्चालन गर्नु अगाड़ी केही भुमिका बाधेर कार्यक्रम संन्चालन गर्दा राम्रो भनेर। अहिले शक्ति जी ले राम्ररी भुमिका बाधेर कार्यक्रम संन्चालन गर्नु हुन्छ।अझ प्रगति को शुभकामना।
उत्कृष्ट शब्द शक्तिजीको
आहा कति मिठो गित❤❤❤❤ beautiful couple 💖💖💖
How sweet n best of song as a beautiful....my dear sister's n da ...nice couple both of u
Wow kati ramro dohori ho k dee venako safaltako suvakamana xa dee hjrr
Wow nice Aasmit ra suman ko dohori dherai man parxa parkhaii ma xu❤❤🥰🥰👌👌
So good song asmit baini ra my famous media sakthi sir you have left sir sing is so good you can also don't left the media sakthi sir happy marriage both couples
धेरै धेरै शुभकामना हजुर हरुकाे गित नछुटाइ हेरेकाछाै best of luck
Wow khas ma estaii hjur haru ko story song sunnw man thiyoo sunnw payarw dheari happy chhu 🙏 beautiful Singer couple ❤️ shaas 👩❤️💋👨👌🙏❤️🎧🎧
Hahahaha , kati mitho Sowor Tatha utkrist Sabda Xa, Dubai Jana ko.yo Jody Lai Dherai Dherai Suvakamana Xa.
निकै रमाइलो अझै यस्तै शृङ्खला सुन्न हेर्न पाइयोस ❤
खै काहा बाट सुरु गरम मैले म आफैलाई थाहा छैन जति हेरेर पनि नथाक्ने हजुरहरुको दोहोरी यसै गरि सधै भरी हजुरहरुलाई सम्मान गर्न पाइयोस र दोहोरी हेर्न पाईयोस भन्ने आस गर्छु र अबको भागमा रेनुका सिस र अस्मिता सिसाको दोहोरी हेर्न पाइयोस भन्ने ठूलो आस राखेको छु। 🙏🙏🙏 best luck asmita sis r shakti dailai❤️❤️🙏🙏
Kati ramro k jati kherw ni sunirau jasto ❤❤
Kaileni naside jasto lagxa malaitw hajurharuko dohori tw😢❤
Big fan of both of you❤❤😍
Kati mitho gati ❤❤❤
धेरै राम्रो छ यो दोहोरी अरु पनि यस्तै अाउन है दाइ& दिदि
Sarai ramro
धेरै धेरै शुभकामना हजुर हरुको गित नछुटाइ हेरेको छ धेरै मन पर्छ
आहा कतिराम्राे दाेहाेरि दुबेेेेेजनाकाे❤️
आहा ❤❤❤
धेरई mitho दोहोरी
Nice jodi❤❤❤
Asmita ko big fan ❤❤❤aaha kate ramailo dhori🎉
आहा कति रमाइलो गित ।🎋🎋🙏🍎🍎🍎🇳🇵🇳🇵
Tyaso navan ❤❤🎉🎉
Waooo❤❤❤❤supop dohori
आहा कती मीठो दोहोरी ❤❤
कति मिठाे दाेहाेरी ❤❤❤❤
उत्कृष्ट दोहोरी जोडि लाई सफलताको सुभकामना❤🎉
मुसिको गीत आयसी हेर्न हतार हुने म मात्र होकी अरुनी हुनु हुन्छ❤😂
म पनि हो कति बेला आउछ भनेर बस्ने
Beautiful sag ❤️♥️❤️♥️❤️♥️❤️♥️ saflta Ko suvkamana cha babu nani lai ♥️♥️♥️
एकदम राम्रो दोहोरी हजुरहरु दुई जनाको. यस्तो गीत सुन्न पाइराखियोस् ।
आहा कति रमाइलो दोहोरी हो
निकै रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤
कति मिट्ठो दोहोरी दादा दिदिको
अस्मिता को कारनैले चर्चा मा आय शक्ति नि❤
Wow sister Salam xa hajurko prativalai miss you ❤️❤️😘
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै शुभकामना छ दुबै नब जोडी लाई ❤❤❤❤
आहा कति मिठो दोहोरी
aahaaa kati ramailo
दामि छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
अस्मिता शक्ति काे जाेडी उत्तम ,बधाई
उत्कृष्ट दोहोरी ❤❤❤
Very nice Asmita nanu
Sarai man parchha asmi dii❤❤❤❤❤❤
राम्राे छ
राम्राे लाग्याे जयहाेस याेजाेडिलाइ
Wow दादा दिदिको दोहोरि दामि😊😊
Wow! Kati ramro ho sound big fan both of you
राम्रो छ
कति राम्रो दोहोरी मेरो दाइ अनि दिदी को सुभकामना
Aaahani kati ramro ❤❤
आती सुन्दर दोहोरि सारै मन पर्यो सम्पुन कलाकार हरु मा नमस्कार 😢😢
Wow dherai ramro❤❤❤❤
सबैले मुसि भनेर चिने पनि मेरो तर्फबाट उपनाम मसिनि राखे है बैनि 🙏😁❣️😍
अाहा कति रमाइलो पास्तुति❤❤❤🙏🙏🙏
Best of luck 🎉🎉
Wow so excited yo sunnw chahi man thiyoo ❤❤❤❤👩❤️💋👨
Wow so nice song congratulations both of you
Aaha kiti ramro dohori ni ❤❤❤❤❤❤
Aahaa kati ramailo dohori
Ramro chha
Ati ramro ❤❤
Kati mitho geet
प्रेरणादायी ।(भाष्य)
❤❤❤❤❤❤❤❤ beautiful coupel nice songe
दामि छ गित बधाई छ 🎉❤दुबै जाना लाई बुनु 👌🙏
दामी छ❤❤❤❤❤❤
दामि छ❤❤❤❤❤❤
Yo jodi ma kasai ko aakha nalagos .....love story sunna man lagyo ❤❤
Aaha kati ramailo ❤❤
लौ आनन्द आयो ❤😅
Dai vauju❤❤
Best dohori❤❤❤❤
कति मिठो दोहोरी ❤
Nice jodi and song
dherai ramro lagyo geet maile 5 patak here
आहा कति राम्रो दोहोरी सफलताको सुभकामना दुइजनालाइ नै सधैं भरी यो जोडी हासी खुशी देख्न पाइरहुम
Very 2 nice song both of you ❤❤❤❤❤
Nice song
Man parne jodi❤❤❤❤❤❤
Daily ek geet aauna paro bhanja bhanji ko la
Saraiii ramroo dohori❤❤❤❤
I am from nuwakot and you❤❤
My favourite couple ❤❤❤
यो दोहोरिले कुनै दिनकोयाद आयो