नयाँ प्रक्रियाबाट नागरिकता कसरी बनाउने ?/ Naya prakriyabata nagarikta banaun k k chahinxa?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 23

  • @SemaKhna
    @SemaKhna หลายเดือนก่อน

    Thank you sir 🙏🙏

  • @prashantsharma6198
    @prashantsharma6198 2 หลายเดือนก่อน +1

    यस्ता अत्यावश्यक जानकारीको निरन्तरताको कामना 🙏

    • @harisirkathmandu
      @harisirkathmandu  2 หลายเดือนก่อน +1

      Thanks for your kind words hjr🙏🙏🙏

  • @SirjanaSharma23
    @SirjanaSharma23 2 หลายเดือนก่อน

    Great Raja,
    यसैगरी सेवा भाव र सत्कर्म बृहत बन्दै जाओस् शुभकामना! ❤️👍🎉

  • @mahivlogs7276
    @mahivlogs7276 2 หลายเดือนก่อน

    Akdam ramro kura sir Dhannbad hajur lai

  • @dherajlepcha7189
    @dherajlepcha7189 2 หลายเดือนก่อน

    सल्लाह सुजाबकाे लगि धेरै धन्यवाद ❤

  • @rkofficial7475
    @rkofficial7475 หลายเดือนก่อน

    सर एक वेकती कति पटक सम्म प्रतिलिपि लिन सक्छ। जानकारी पाउ

  • @dherajlepcha7189
    @dherajlepcha7189 2 หลายเดือนก่อน

    सर जय नेपाल ❤

    • @harisirkathmandu
      @harisirkathmandu  2 หลายเดือนก่อน +1

      @@dherajlepcha7189 जय नेपाल

  • @ShobhaLepcha
    @ShobhaLepcha หลายเดือนก่อน

    सर नमस्कार । मेरो नागरिकताको अभिलेखिकरण भेटिएन । हजुरले भनेजति प्रमाणहरु जुटाइसकेपछि अब बन्ने ना.न.चाहि नया हुन्छ कि पुरानै न. हुन्छ?

    • @harisirkathmandu
      @harisirkathmandu  หลายเดือนก่อน +2

      नम्बर नयाँ आउँछ तर पुरानो नागरिकताको नम्बर पनि राखिन्छ फुटनोटमा

  • @SujataSharma-w5t
    @SujataSharma-w5t 16 วันที่ผ่านมา

    सर मेरो स्कूल कलेज को प्रवेश पत्र मा नाम सुजता शर्मा छ तर मेरो नागरिकत मा सुजाता शर्मा छ यसले lokesewa ko exam dida kei farak hunxa ki hudaina ? certificate haru sabbai English ma xan English ma sujata xa sabbai ma maile aaba prabesh patra ma भएको नाम सुजता शर्मा लाई सुजाता शर्मा बनाउन परxa ki nai

    • @harisirkathmandu
      @harisirkathmandu  16 วันที่ผ่านมา +1

      यो technical mistake जस्तो देखिन्छ । शैक्षिक प्रमाणपत्र र नागरिकताको नाम मिल्छ भने त्यसले काम गर्छ । वडा कार्यालयबाट दुवै नाम एकै भएको सिफारिस पनि बनाउन सकिन्छ । तर प्रवेशपत्र लोकसेवा परीक्षामा फर्म भर्दा राख्नुपर्दैन होला।

    • @SujataSharma-w5t
      @SujataSharma-w5t 15 วันที่ผ่านมา

      @@harisirkathmanduमैले रजिस्ट्रेसन फर्म भर्दा सुजता शर्मा होला भनेर सुजता शर्मा नै भोरे तर नागरिकत मा सुजाता शर्मा रैछ अब यसले केहि फरक होला कि नहोला सर भन् दिनुहोस न

  • @SagunThapa-bt3qb
    @SagunThapa-bt3qb 2 หลายเดือนก่อน

    सर नमस्ते
    मेरो Auntee आमा को बहिनी हाल 45 yrs को hunu भयो तर हाल सम्म नागरिकता छैन उहाँ 17 18 बर्षको हुँदानै भागी विवाह गर्नुभएको हो अनि उहाँको श्रीमान् सँग पनि Nagarikta छैन उहाँको त झन् परिवार पनि अटो पट्टौ छैन र अहिलेसम्बन्ध राम्रो नभयकोle माइतीमै basnu हुन्छ।तर antiee को आमा बुवा त बिति सक्नु भयो तर दाजुहरू दिदीहरू हुनुहुन्छ।अहिले उहाँको छोरी पनि 17 बर्षको भनिसकेकी छिन् ।यस्तो अवस्थामा अव उहाँले कसरी Nagarikta प्राप्त गर्न सक्नुहुन्छ?

    • @harisirkathmandu
      @harisirkathmandu  2 หลายเดือนก่อน +3

      दाजुभाइ दिदी बहिनी हुनुहुन्छ भने उहाँहरुको आधारमा बन्न सक्छ

  • @AarjuNayak-n5w
    @AarjuNayak-n5w 2 หลายเดือนก่อน

    Sir mero janme darta r certificate farak xa tara bihe darta certificate anu sar xa certificate ma 2058/10/7. Xa janma darta ma 2057/1/7 xa aba certificate bata nagrita garauna k garnu parla batai dinuna plz sir k aba mero nagrita bandaina sir plz vannuna 😭

    • @Sampanna27
      @Sampanna27 2 หลายเดือนก่อน

      Sir maile nagarikta 2058 sal ma liyako r 2059 ma jumla jilla prasasan karyala mawobadi aakraman bata dhosta vayole mero nagarikta t x bt abhilekh xina aba abhilekh rakhna k garnu parla

    • @harisirkathmandu
      @harisirkathmandu  2 หลายเดือนก่อน +2

      @@Sampanna27 नयाँ प्रकृयाबाट नागरिकता बनाउनु पर्छ । मेरो च्यानलमा आज मात्र यस विषयमा भिडियो आको छ ।

    • @harisirkathmandu
      @harisirkathmandu  2 หลายเดือนก่อน +1

      @@AarjuNayak-n5w I think I have responded this query