Hari Sir Kathmandu
Hari Sir Kathmandu
  • 19
  • 30 706
राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले ईलन मस्कबारे के भने ? Donald Trump on Elon Musk
What was Donald Trump's Remarks on Elon Musk on his Victory Speech?
This is Nepali translation of his speech.
Video/Pictures Credit:
This video of President Elect Donald Trump was taken from live stream sources as he was delivering his victory speech. The rocket video was taken from internet source, and the source is mentioned in the video itself. The pictures are taken from an internet source. Therefore all the credits of video clips/pictures go to their rightful owners.
*If you feel, it needs credit, please feel free to reach out to me.
มุมมอง: 28

วีดีโอ

आहा थारु नाच, कति राम्रो संस्कृति ! 'पित्रहुवा' को रमाइलो माहोल । Pitrahuwa and Tharu Dance
มุมมอง 37821 วันที่ผ่านมา
थारु संस्कृतिमा बडादशैँको महानवमीमा मनाइने पित्रहुवा को छुट्टै महत्व र पहिचान रहेको छ ।
पाँच वर्षे गढीमाई मेलामा भक्तजनको घुइँचो । The Crowd of Devotees at Gadhimai Festival 2024
มุมมอง 3.8Kหลายเดือนก่อน
बारा जिल्लामा रहेको गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा हुने मेला यही २०८१ को घटस्थापनादेखि शुरु भएको छ । यो मेला एक महिनासम्म लाग्नेछ ।
शैक्षिक प्रमाणपत्र कसरी सच्याउने ? Correcting SEE, SLC and Plus 2 Documents
มุมมอง 760หลายเดือนก่อน
शैक्षिक प्रमाणपत्र र अन्य कागजातहरुमा विवरण फरक पर्यो भने शैक्षिक प्रमाणपत्र सच्याउन सकिने व्यवस्था रहेको छ । There is a legal provision to correct education related documents, especially of SEE, SLC and Plus 2
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कुन सेवा कहाँ पाइन्छ ?District Administration Office, Kathmandu
มุมมอง 579หลายเดือนก่อน
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शाखागत हिसाबले प्रवाह गरिने सेवाको विवरण यस भिडियोमा प्रस्तुत गरिएको छ । कार्यालयमा आउनु अघि यो भिडियो हेर्नुभयो भने पक्कै पनि सहज हुनेछ ।
नागरिकताको विवरण नागरिक एपमा देखिएन, के गर्ने ? / Nagarik App ma nagariktako bibaran kina aaudaina?
มุมมอง 3.2K2 หลายเดือนก่อน
नागरिकताको विवरण नागरिक एपमा किन आउँदैन ?"के नागरिक एपबाट विवरण सच्याउनको लागि अनुरोध गर्न सकिन्छ ?
नयाँ प्रक्रियाबाट नागरिकता कसरी बनाउने ?/ Naya prakriyabata nagarikta banaun k k chahinxa?
มุมมอง 7842 หลายเดือนก่อน
प्रतिलिपि नागरिकता बनाउन जाँदा वा अन्य कुनै कारणले आफ्नो नागरिकताको अभिले खोज्न जाँदा यदि आफ्नो नागरिकताको अभिले कार्यालयमा भेटिएन भने नयाँ प्रकृयाबाट नागरिकता बनाउनु पर्छ । विशेषत: वृद्ध वृ्द्धाको अभिले धेरै भेटिँदैन ।
नागरिकताको प्रतिलिपि कसरी बनाउने ? / Nagariktako pratilipi kasari banaune?
มุมมอง 4.2K2 หลายเดือนก่อน
नागरिकताको प्रतिलिपि बनाउने प्रक्रिया र आवश्यक कागजातहरु । प्रतिलिपि नागरिकतासँग सम्बन्धित समस्याहरु र समाधानका उपायहरु । pratilipi nagarikta banauna k k chahinxa?
कर्मचारी परिवारको नाताले नागरिकता कसरी प्राप्त गर्ने?Karmachari pariwarle kasari nagarikta line?
มุมมอง 5482 หลายเดือนก่อน
कर्मचारी परिवारको नाताले नागरिकता कसरी प्राप्त गर्ने? Karmachari pariwar ko natale nagarikta kasari paune?
अंगीकृत नागरिकता कसरी बनाउने ? Angikrit nagarikta kasari banaune?
มุมมอง 6382 หลายเดือนก่อน
नेपालको अंगीकृत नागरिकता बनाउने प्रकृया । The process of making naturalized citizenship of Nepal / Angikrit nagarikta banaune tarika/ Angikrit nagarikta banauna k k chahinxa ?
नागरिकता बनाउन चाहिने कागजातहरु । Nepali Nagarikta Kasari Banaune? । Nagarikta banauna k k chahixa?
มุมมอง 7K2 หลายเดือนก่อน
नागरिकता बनाउन चाहिने कागजातहरु The documents required to make citizenship in Nepal. Nagarikta banauna chahine kagjatharu. Nagrikta banauna k k chahinx. Nagarikta banauna ke garnu parxa. By Hari Sharma
नेपालको नागरिकता प्रमाणपत्र परित्याग गर्ने प्रक्रिया । Nepali nagarikta parityag garna k garnuparxa?
มุมมอง 1.1K2 หลายเดือนก่อน
How to renounce Nepali Citizenship ? The process of renouncing Nepali citizenship
आमाको नामबाट नागरिकता कसरी बनाउने? Aamako naam bata nagarikta kasari banaune ?
มุมมอง 1.7K2 หลายเดือนก่อน
आमाको नामबाट नागरिकता कसरी बनाउने? Aamako naam bata nagarikta kasari banaune ?
गैर आवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने ? Gair awasiya nagarikta kasari banaune? Hari Sharma
มุมมอง 3.2K3 หลายเดือนก่อน
गैर आवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने ? Gair awasiya nagarikta kasari banaune? Hari Sharma
स्वस्थ रहने नि:शुल्क उपाय / Free remedy to stay healthy
มุมมอง 5033 หลายเดือนก่อน
स्वस्थ रहने नि:शुल्क उपाय / Free remedy to stay healthy

ความคิดเห็น

  • @pizwho
    @pizwho 10 ชั่วโมงที่ผ่านมา

    👏👏

  • @SaneeshaBaidha
    @SaneeshaBaidha 15 ชั่วโมงที่ผ่านมา

    Namaskar sirr mero baini ko 2064 date of birth ma 2063 vaya xa soo yesko lagii k k document chainxa sir

  • @DeepakMahar-d1z
    @DeepakMahar-d1z วันที่ผ่านมา

    Sir mero janm darta harayo mero umer 17 bhyo ab 1 mhina pachi 18 hunxh kya mero nagrikta bhnxh janm darta naya banaun milxh ki nai please reply sir

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      @@DeepakMahar-d1z जन्मदर्ताको प्रतिलिपि बनाउन मिल्छ

  • @GITA12310
    @GITA12310 วันที่ผ่านมา

    nagarikta app kin khuldaina

  • @kirangyawali2078
    @kirangyawali2078 วันที่ผ่านมา

    Could you please tell us what are the benefits of taking dual citizenship.

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      @@kirangyawali2078 Basically, this video is about facilitating the process of taking NRN citizenship. As per the constitution and legal provisions, general benefits like social, economic and cultural rights have beeen mentioned. But they have to be more specialized through specific legal provisions

  • @Karunasays0
    @Karunasays0 4 วันที่ผ่านมา

    Sir mero birth certificate chai gorkha ma banko cha since thats my birthplace tara ahiley hami Kathmandu ma baschau dherai barsha vayo ani ghar Pani cha mommy ki name ma tara basaisarai patra chai chaina aba mlai nagarikta banaunu cha k mailey ktm batai banauna milcha hola ta??

    • @harisirkathmandu
      @harisirkathmandu 4 วันที่ผ่านมา

      @@Karunasays0 बसाइँसराइ छ भने काठमाडौं बाट बनाउन मिल्छ, छैन भने गोर्खाबाट बनाउनुपर्छ

  • @chanduali1478
    @chanduali1478 4 วันที่ผ่านมา

    Sir ma chai Indian nagrik ho tara 3 pusta dekhi Nepal mai basobaas gariraxau, maile Bsc complete gareko xu, mero angikrit nagirta banney sambhauna katiko xa???

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      @@chanduali1478 please watch the video carefully and locate which category you fall in for taking angikrit nagarikta. As per your status as you have mentioned, I think you have to follow the provision of at least fifteen years staying in Nepal...... Just watch the video carefully

    • @chanduali1478
      @chanduali1478 16 ชั่วโมงที่ผ่านมา

      Yes sir I had watched it but my ward chairman said there is no any provision to provide Nepali citizenshio in constitution of Nepal....

  • @Sangam-l8r
    @Sangam-l8r 6 วันที่ผ่านมา

    सर मैले 2073 मा see देको हो । मेरो certificate मा मम्मी को थर फरक हुनु पर्ने मा बाबा को थर नै भएछ (कोइराला छ नागरिकता मा तर सर्टिफिकेट मा निरौला छ)। मैले character मा मम्मी को थर को सट्टा बाबा को थर छ sir यसलाई परिवर्तन गर्न सकिन्छ की सकिँदैन ? अनि मेरो नागरिकता पनि छ सर्टिफिकेट मा नी एउटै नाम छ तर birth सर्टिफिकेट मा फरक नाम छ अब नागरिकता र markseet को आधार मा नयाँ जन्मदर्ता बनाउन मिल्छ sir?

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      नागरिकता नै बनिसकेपछि पुन: सच्याएर जन्मदर्ता बनाउन नपर्ला कि ।

  • @sanihangrai3852
    @sanihangrai3852 8 วันที่ผ่านมา

    Sir,mero slc 2069 ko certificate ko cast ra nagarikta ko cast ma mistake x, Jastae:slc ko certificate maa name-Bibika Malla x,ra nagariktama name-Bibika Malla Thakuri x,yasto awasythama kasari nagarikta sachyauna sakinx hola, thank you🙏🏻

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      एकपटक सबै कागजात सहित जिल्ला प्रशासन कार्यालयमा गएर सुझाव लिई काम गर्दा उपयुक्त होला किन कि नागरिकतामा ससाना त्रुटि सच्याउन पाउने कानूनी प्रावधान छ

  • @Amitchamaling
    @Amitchamaling 8 วันที่ผ่านมา

    सर मेरो बुबा को पहिलेको नागरिकता मा नाम अरकहिछ बाबू को नाम पलटन को नाम सचाएर बनाउनु भए को छ हामरो पहिले को नाम छ अब बाबू को पलटन को नाम बनाउनु के गरनु परछ सर

    • @harisirkathmandu
      @harisirkathmandu วันที่ผ่านมา

      त्यसो गर्न त नमिल्ने देखिन्छ, जन्मदर्ताको आधारमा बनेको नागरिकतालाई पल्टनको नामको आधारमा सच्याउन नमिल्ने देखिन्छ। एकपटक जिल्ला प्रशासन कार्यालयमा कागजात सहित उपस्थित भएर राय लिनुहोला है

  • @RamsharanTimalsina-rf3ip
    @RamsharanTimalsina-rf3ip 9 วันที่ผ่านมา

    2066/02/05 vayeko le banauna milxa sir?

    • @harisirkathmandu
      @harisirkathmandu 9 วันที่ผ่านมา

      @@RamsharanTimalsina-rf3ip प्रश्न स्पष्ट भएन

    • @RamsharanTimalsina-rf3ip
      @RamsharanTimalsina-rf3ip 9 วันที่ผ่านมา

      @@harisirkathmandu 2065/02/05 umer vayeko le nagarikta banauna milxa ?

    • @harisirkathmandu
      @harisirkathmandu 9 วันที่ผ่านมา

      @@RamsharanTimalsina-rf3ip milxa, 16 barsa pugnuparxa

    • @RamsharanTimalsina-rf3ip
      @RamsharanTimalsina-rf3ip 9 วันที่ผ่านมา

      @@harisirkathmandu aaba maile milxa hola hai sir?

    • @harisirkathmandu
      @harisirkathmandu 9 วันที่ผ่านมา

      @RamsharanTimalsina-rf3ip milxa

  • @AryanKumarGupta-ve1sj
    @AryanKumarGupta-ve1sj 9 วันที่ผ่านมา

    नागरिकता को फोटो मा sign र stamp मेटेको छ भने केइ फरक पर्दैन नी.

    • @harisirkathmandu
      @harisirkathmandu 9 วันที่ผ่านมา

      भएको राम्रो हो । प्रतिलिपि बनाउँदा हुन्छ ।

    • @AryanKumarGupta-ve1sj
      @AryanKumarGupta-ve1sj 9 วันที่ผ่านมา

      @@harisirkathmandu kunai kaam ma badha puryaudaina ni pachadi chai sign ra stamp cha agaadi ko chai metieko cha photo ma ko

  • @Bhupenshah1
    @Bhupenshah1 11 วันที่ผ่านมา

    नमस्ते सर, मेरो मामा को कुमारी नागरिकता छ र बुवाको भारतीय नागरिकता छ, तर बुवा नेपालमै सानैदेखि बस्दै आउनुभएको छ र हामी पनि नेपालमै बस्दै आएका छौं। म अहिले कक्षा ९ मा पढ्छु। आमा को नाममा जग्गा पनि रहेको छ। मेरो नागरिकता बन्छ कि बन्दैन् सर?

    • @harisirkathmandu
      @harisirkathmandu 10 วันที่ผ่านมา

      बाबुको भारतीय भएको प्रमाण छ भने आमाको नामबाट अंगीकृत नागरिकता बनाउनको लागि आवेदन दिन सकिन्छ ।भिडियो राम्रोसँग हेर्नुहोला ।

  • @Bhupenshah1
    @Bhupenshah1 11 วันที่ผ่านมา

    Hello sir Mero mama ko kumari nagrikata xa r buwako indian nagrikta xa but buwa Nepal ma nai sanai dekhi basdai aaunu vyeko ra hami pni nepal ma basdai aako. Ma ahi class 9 ma padhxu. Aamo ko nam ma jagga pani rheko xa. Mero nagrikta banxa ki nai sir

    • @harisirkathmandu
      @harisirkathmandu 10 วันที่ผ่านมา

      बाबुको भारतीय भएको प्रमाण छ भने आमाको नामबाट अंगीकृत नागरिकता बनाउनको लागि आवेदन दिन सकिन्छ ।

  • @visit.sarfraj
    @visit.sarfraj 11 วันที่ผ่านมา

    एक जना नेपाली आमाको छोरा हो बाबु चाहिँ भारतीय नागरिक हो अनि छोरा जन्मिए देखि बाबु चाहिँ आमाको सम्पर्कमा नरहेको, उता बुबा भारतमा अर्कै बिहे गरेको अवस्था छ, आमाको कुमारी नागरिकता छ, छोरा चाहिँ कक्षा १० सम्म नेपालमा मै बसेर पढेको हो, भारत जाने कुरै छैन यस्तो अवस्थामा के गर्ने होला सर ?

    • @harisirkathmandu
      @harisirkathmandu 11 วันที่ผ่านมา

      @@visit.sarfraj भिडियो राम्रोसँग हेर्नुहोस् । बाबू भारतीय भएको प्रमाण चाहिँ पेश गर्नुपर्छ । उहाँले आमाको नामबाट अंगिकृत नागरिकताको लागि आवेदन दिनुपर्छ, जिल्ला प्रशासन कार्यालयमा । निर्णय चाहिँ गृह मन्त्रालयबाट हुन्छ

  • @anushayakha311
    @anushayakha311 11 วันที่ผ่านมา

    नमस्कार सर 🙏🙏 जन्म दर्ता छैन उमेर पनि 30 बर्षा काटी सकेको खण्डमा नागरिकका कसरी बनाउने यो कुरालाई पस्ट पारिदुनुहोस सर्🙏🙏🙏🙏

    • @harisirkathmandu
      @harisirkathmandu 11 วันที่ผ่านมา

      जन्मदर्ताका लागि वडा कार्यालयको सुझाव अनुसार गर्नुहोला। नागरिकता पनि वडा कार्यालयको सिफारिस अनुसार बन्छ ।

    • @anushayakha311
      @anushayakha311 11 วันที่ผ่านมา

      @@harisirkathmandu thank you sir

  • @davidking132
    @davidking132 13 วันที่ผ่านมา

    Sir mero bibah vaesakyo maitako nagrita xa ahile bihe darta banaun buwale nagritako photo copy dinu vyko xin kasari bihe darta banaun sakinxa

    • @harisirkathmandu
      @harisirkathmandu 12 วันที่ผ่านมา

      बिहेदर्ताको लागि पति पत्नी दुवैको नागरिकता अनिवार्य चाहिन्छ । नागरिकता नम्बर र जारी मिति थाहा छ भने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख लिन सकिन्छ ।

  • @TheMuglanBhaktapur
    @TheMuglanBhaktapur 13 วันที่ผ่านมา

    2069 ma slc sakeko thyo tara certificate ma janma miti 1 year le farak xa nagarikta sanga. tyo milauna sakiyela ??

    • @harisirkathmandu
      @harisirkathmandu 12 วันที่ผ่านมา

      नागरिकताको सानातिना त्रुटी मात्र सच्याउन सकिने कानूनी व्यवस्था छ । आफ्ना सबै कागजात सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरि राय लिँदा उपयुक्त होला ।

    • @SaneeshaBaidha
      @SaneeshaBaidha 15 ชั่วโมงที่ผ่านมา

      Namaskar sirr mero baini ko see date of birth bigriyaxa soo k k documents chainxa sir

  • @bhupengiri56
    @bhupengiri56 13 วันที่ผ่านมา

    सर नमस्कार, नागरिक एप प्रोफाईल मा जन्ममिती कसरी सच्याउने?

    • @harisirkathmandu
      @harisirkathmandu 13 วันที่ผ่านมา

      नागरिकतामा हो ?

  • @Treatknot
    @Treatknot 14 วันที่ผ่านมา

    Sir ma 10 class ma padxu Tara Mero 8 class ko certificate le Kam garx

    • @harisirkathmandu
      @harisirkathmandu 14 วันที่ผ่านมา

      नागरिकता बनाउनको लागि हो भने बाबू आमाको नागरिकता र आफ्नो जन्मदर्ता अनिवार्य कागजात हुन । शैक्षिक प्रमाणपत्र सहयोगी र महत्वपूर्ण कागजात हो । आफूसँग जति कक्षाको प्रमाणपत्र छ सो सहित आवेदन दिन सकिन्छ

    • @Treatknot
      @Treatknot 14 วันที่ผ่านมา

      @@harisirkathmandu thank you sir

    • @DeepakMahar-d1z
      @DeepakMahar-d1z วันที่ผ่านมา

      Sir mero janm darta harayo mero umer 17 bhyo ab 1 mhina pachi 18 hunxh kya mero nagrikta bhnxh janm darta naya banaun milxh ki nai please reply sir

    • @Treatknot
      @Treatknot วันที่ผ่านมา

      @@DeepakMahar-d1z moile banai sak sathy janma darta certificate baba mummy ko nagarita ra sanakhat garne ko nagarita ra oda ko sifarice vaye pugx new janma darta banaun pani milchh tesko lagi certificate liyer oda janu parx

  • @MunaPariyar-z7h
    @MunaPariyar-z7h 15 วันที่ผ่านมา

    Namastae sir mero xore ko nagrita banauda k k document haru chainxa

    • @harisirkathmandu
      @harisirkathmandu 15 วันที่ผ่านมา

      @@MunaPariyar-z7h एकपटक भिडियो हेर्नुहोला राम्रोसँग सबै भनेको छ । केही कन्फ्युजन भएमा सोध्नुहोला, रेस्पोन्स आउनेछ ।

  • @sumitshrestha8304
    @sumitshrestha8304 15 วันที่ผ่านมา

    Nagrikta ma vako photo kina nadekhako?

    • @harisirkathmandu
      @harisirkathmandu 15 วันที่ผ่านมา

      Computer system ma details matra xa photo xaina tehi bhaera

  • @anantadevkota6195
    @anantadevkota6195 15 วันที่ผ่านมา

    Hi Hari ji Mr zigassa cha. Mero bahini Japanese citizen sanga bibaha garera u bata euta chora cha. Kura ke bhane bahini ko margarita ajhai Pani Nepali nai cha ra u Japan ma legal status bhaera tehi bas cha yesto abastha ma tyo bhanja le me kasari Nepali nagrikta or NRN card kasari prapta garna sak cha. Bhanja babu KO pita bhane Japanese Hun. Can you be kind to explain how is it possible to produce Nepalese citizenship for him. Thank You

    • @harisirkathmandu
      @harisirkathmandu 15 วันที่ผ่านมา

      @anantadevkota6195 Your bhanja can get NRN citizenship on the basis of mother's Nepali citizenship.pls watch the video that will clarify everythingth-cam.com/video/hARPvZW0h10/w-d-xo.htmlsi=n4GkkU5jflGabqvy

  • @pramodsha5329
    @pramodsha5329 16 วันที่ผ่านมา

    Sir mero 26 year hunu Lago nagarikta baniyeko chaina mw Nepal mai janmiyeko ho Baba KO nagarikta chaina Baba Indian ho but 40 years dekhi Nepal mai basnu vako ho Tara Nepal KO nagarikta banaunu saknu vayena mummy Nepali ho mummy KO banshaj nagarikta cha Kumari maile dherai choti kosis gare Tara banaunu sakina SLC pass certificate cha janma darta cha mero bamcha ki nai

    • @harisirkathmandu
      @harisirkathmandu 15 วันที่ผ่านมา

      बाबू भारतीय नागरिक भएको प्रमाण छ भने आमाको नममबाट अंगीकृत नागरिकता का लागि आवेदन दिन सकिन्छ

    • @pramodsha5329
      @pramodsha5329 15 วันที่ผ่านมา

      @@harisirkathmandu babu Bharatiya ho but hami sanghai basnu Huncha 40 year vayo Nepal ma baseko

    • @pramodsha5329
      @pramodsha5329 15 วันที่ผ่านมา

      @@harisirkathmandu yen lagu vako.chaina vancha woda ma k garnu hola

    • @pramodsha5329
      @pramodsha5329 15 วันที่ผ่านมา

      @@harisirkathmandu angakrit nagarikta KO khuleko cha ra sir ???

    • @harisirkathmandu
      @harisirkathmandu 15 วันที่ผ่านมา

      @@pramodsha5329 yes and many have applied

  • @reshmonshrestha4311
    @reshmonshrestha4311 16 วันที่ผ่านมา

    Sir maile hijo bhkr nagrita banako aja nagrik app ma kina login hudaina

    • @harisirkathmandu
      @harisirkathmandu 16 วันที่ผ่านมา

      Data synchronize hudai hola. Wait for a week

  • @newarsongv8343
    @newarsongv8343 16 วันที่ผ่านมา

    Sir mero kina details do no match vanxa....nagarikta maa j xa tahi haneko xu tahi nii details match garena vanxa...bt paila ek choti log in vako thiyana haptaa din jati unistall garii download garera same aafnai nagarikta bata nikalekai sim le garda niiii kina hunna paila pani same sim no.bata open gareko thiya aile match garena kina vaneko hola????

    • @harisirkathmandu
      @harisirkathmandu 16 วันที่ผ่านมา

      @@newarsongv8343 3/4 ota device bata log in bhaera hola, aru device bata hataunu wa 1101 ma phone gari sujhab linu

    • @newarsongv8343
      @newarsongv8343 16 วันที่ผ่านมา

      Huss dhanyabad.log in ta eauta device maa matra ho ...1101 maa bujxu log in vako xaina

  • @SujataSharma-w5t
    @SujataSharma-w5t 16 วันที่ผ่านมา

    सर मेरो स्कूल कलेज को प्रवेश पत्र मा नाम सुजता शर्मा छ तर मेरो नागरिकत मा सुजाता शर्मा छ यसले lokesewa ko exam dida kei farak hunxa ki hudaina ? certificate haru sabbai English ma xan English ma sujata xa sabbai ma maile aaba prabesh patra ma भएको नाम सुजता शर्मा लाई सुजाता शर्मा बनाउन परxa ki nai

    • @harisirkathmandu
      @harisirkathmandu 16 วันที่ผ่านมา

      यो technical mistake जस्तो देखिन्छ । शैक्षिक प्रमाणपत्र र नागरिकताको नाम मिल्छ भने त्यसले काम गर्छ । वडा कार्यालयबाट दुवै नाम एकै भएको सिफारिस पनि बनाउन सकिन्छ । तर प्रवेशपत्र लोकसेवा परीक्षामा फर्म भर्दा राख्नुपर्दैन होला।

    • @SujataSharma-w5t
      @SujataSharma-w5t 15 วันที่ผ่านมา

      @@harisirkathmanduमैले रजिस्ट्रेसन फर्म भर्दा सुजता शर्मा होला भनेर सुजता शर्मा नै भोरे तर नागरिकत मा सुजाता शर्मा रैछ अब यसले केहि फरक होला कि नहोला सर भन् दिनुहोस न

  • @shresthapraveen1866
    @shresthapraveen1866 17 วันที่ผ่านมา

    Mero sabai thok xa sir mummy daddy ko bihe dharta chai xaina kai problem aauxa rw?

    • @harisirkathmandu
      @harisirkathmandu 16 วันที่ผ่านมา

      बिहे दर्ता सहयोगी कागजात हो, एकपटक जिल्ला प्रशासन कार्यालयमा आफ्ना सबै कागजात सहित उपस्थित हुनुहोला । विश्वासिलो आधार भए समस्या आउँदैन ।

    • @shresthapraveen1866
      @shresthapraveen1866 16 วันที่ผ่านมา

      @@harisirkathmandu okay thank you sir❤️

  • @SujataSharma-w5t
    @SujataSharma-w5t 17 วันที่ผ่านมา

    Mero prabesh patra ma name thorai mistake xa sir certificate ma same cha sichauna parxa ki pardaina

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      सर्टिफिकेट र जन्मदर्तामा उही छ भने फरक पर्दैन

    • @SujataSharma-w5t
      @SujataSharma-w5t 16 วันที่ผ่านมา

      @@harisirkathmandu सुजाता हुनुपने सुजता हुन्छ सर केही हुन्छ कि हुँदैन लोकसेवाको परीक्षा दिँदा नागरिकता मा सुजाता छ।

  • @Boharasumi
    @Boharasumi 17 วันที่ผ่านมา

    सर मेरो सबै शैक्षिक प्रमाणप्रत्र र जन्म दर्ता मा जन्म मिति सबै मिलेको छ तर नागरिकतामा 1 दिनको misket छ यसलाई कसरी सचाउने होला भनिदिनुन plz sir

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      यसका लागि नागरिकता प्रतिलिपि बनाई सच्याउनुपर्छ । यससँग सम्बन्धित मेरो भिडियो हेर्नुहोला

    • @Boharasumi
      @Boharasumi 17 วันที่ผ่านมา

      @@harisirkathmandu tq sir

  • @AryanKumarGupta-ve1sj
    @AryanKumarGupta-ve1sj 17 วันที่ผ่านมา

    Nagrikta ra nagrikta ko pratilipi ma k farak cha? Sabai kaam grna paucha pahila jsto pratilipi le

  • @BuddhaKirati
    @BuddhaKirati 17 วันที่ผ่านมา

    Mero ta jati banaya ni asep gardaina

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      @@BuddhaKirati 1101 ma samparka garnus ta phone bata

  • @yubarajkhanal5927
    @yubarajkhanal5927 17 วันที่ผ่านมา

    अमूल्य जानकारीका लागि धन्यवाद ! गैह्र आवासीय नागरिकता लिने क्रममा पुलिस रिपोर्टको पनि चर्चा गरिन्छ? पुलिस रिपोर्टको आवश्यकता नेपाली वंशज नागरिकता त्याग्ने प्रकृयाका लागि हो कि गैह्र आवासीय नेपाली नागरिकता लिने प्रकृयाका लागि हो ? अर्को प्रश्न, सानैमा विदेश, खासगरी अमेरिका गएका बाल-बालिकाहरू उनीहरूका आमा वुवा अमेरिकि नागरिक भएमा स्वतः अमेरिकि नागरिक भै अमेरिकि पासपोर्ट पाउँछन्, उनीहरूसँग अमेरिकि नागरिकताको प्रमाणपत्र हुँदैन । यस्तो अवस्थमा अमेरिकि पासपोर्टबाट मात्रै पनि गैह्र आवासीय नागरिकता लिन सम्भव छ कि छैन ?

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      नेपाली नागरिकता प्रमाणपत्र त्याग गर्ने क्रममा प्रहरी प्रतिवेदन माग गर्ने गरिन्छ । नागरिकता जारी गर्ने क्रममा नागरिकताको सफ्टवेयरमा विदेशी नागरिकता र पासपोर्टको विवरण भर्नु पर्ने भएकाले दुवै कागजात माग्ने गरिन्छ

  • @MuskanSubedi-o1p
    @MuskanSubedi-o1p 18 วันที่ผ่านมา

    सर मैले 2072 साल मा slc दियको त्रर मैले अहिले सम्म सटिपिकेट लेको छैन मेरो नागरिकता र सटिपिकेट मा नाम फरक छ ? कसरी सटिपेकेट मा नेम चेन्ज गर्ने मिल्छ

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      तपाइँको पाँच वर्ष अवधि कटिसकेको कारण चेन्ज गर्न मिल्ने देखिँदैन । एकपटक जिल्ला प्रशासन कार्यालयमा गएर थप बुझ्नुहोला ।

  • @MuskanSubedi-o1p
    @MuskanSubedi-o1p 18 วันที่ผ่านมา

    सर म दाङ्ग बाट हो मेरो slc को सटिपिकेट कसरी सच्चाउन सकिन्छ काहा सम्पर्क गर्ने सर

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      भिडियो राम्रोसँग हेर्नुहोला, सबै भनेको छु । वा, जिल्ला प्रशासन कार्यालयमा गएर समेत बुझ्न सक्नुहुन्छ ।

  • @Renchen2264
    @Renchen2264 18 วันที่ผ่านมา

    Very interesting video sir 🙏

  • @Renchen2264
    @Renchen2264 18 วันที่ผ่านมา

    Jai jai Gadhai Mai🙏🙏🙏🙏🙏🙏

  • @harashkalwar3799
    @harashkalwar3799 18 วันที่ผ่านมา

    Jay Mata di vaishno gadhi kaali Durga MAA

  • @RoshaniXettri-rr5gq
    @RoshaniXettri-rr5gq 19 วันที่ผ่านมา

    Sir mali 17 barsa vayo ma hal ktm ma xu yata kasari passport banaune ki aafnai district janu parxa

    • @harisirkathmandu
      @harisirkathmandu 18 วันที่ผ่านมา

      Urgent ko laagi Department of passport janu parxa, normal ko lagi sambandhit jilla prashashan karyalayama janu parxa

  • @View-t3j
    @View-t3j 20 วันที่ผ่านมา

    Sir mero namber ma ngarik bibaran xaina vanxa sambandit prasan ma kasari sampark garne??

    • @harisirkathmandu
      @harisirkathmandu 18 วันที่ผ่านมา

      आफै उपस्थित भएर निवेदन दिँदा सहज हुन्छ, विवरण नहुनुको कारण पनि थाहा हुन्छ ।

  • @the_menrk_show
    @the_menrk_show 20 วันที่ผ่านมา

    नमस्ते सर मेराे जन्मदर्ता र 10 ,11 को certificate मा जन्म मिति को year different छ । अब नागरिकता बनाउँदा के गर्ने। Please help me

    • @harisirkathmandu
      @harisirkathmandu 18 วันที่ผ่านมา

      जन्मदर्ताको आधारमा नागरिकताको विवरण राख्ने गरिन्छ, शैक्षिक प्रमाणपत्र सच्याउन पनि सकिन्छ । एकपटक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा राम्रो हो ।

  • @arunpradhan7644
    @arunpradhan7644 20 วันที่ผ่านมา

    Sir I have done my slc in 2067 can I remove my middle name..

    • @harisirkathmandu
      @harisirkathmandu 17 วันที่ผ่านมา

      नागरिकताका सामान्य विवरण संशोधन गर्न मिल्छ तर आधार र कागज प्रमाण चाहिन्छ । जिल्ला वा इलाका प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोला ।

  • @salinavlogs
    @salinavlogs 21 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏

  • @sureshthakuri
    @sureshthakuri 21 วันที่ผ่านมา

    Yesi maiti tirako manxe sabai aboard xa vane yesto condition ma certificate ko adharma janma darta banauna milxa sir ?

  • @Simple-v1d
    @Simple-v1d 22 วันที่ผ่านมา

    Sir basai sarai gare pxi yekjana manxe aje thapnu parne xa ani purano Basai sarai ko kagaj ma add garda hunxa ki naya banauna parxa

    • @harisirkathmandu
      @harisirkathmandu 22 วันที่ผ่านมา

      Naya banaunu parxa jasto xa, ward office ma samparka garnuhola ra thap sujhab linu hola

  • @sureshthakuri
    @sureshthakuri 22 วันที่ผ่านมา

    Good morning sir, Yedi janma darta namileko case ma slc ko janma miti khulne kunai documents le kaam garxa ki ni sir ?

    • @harisirkathmandu
      @harisirkathmandu 22 วันที่ผ่านมา

      @@sureshthakuri नागरिकताका लागि जन्मदर्ता महत्वपूर्ण हुन्छ र त्यसकै आधारमा बन्छ, बाँकी विषयमा जिल्ला वा इलाका प्रशासन कार्यालयमा उपस्थित भई कागजात देखाएर कर्मचारीको राय अनुसार काम गर्दा सजिलो होला ।

    • @sureshthakuri
      @sureshthakuri 21 วันที่ผ่านมา

      Thanks sir for suggestions 🙏🙏🙏

  • @lama.pramila
    @lama.pramila 23 วันที่ผ่านมา

    Suru kaele vako ho

    • @harisirkathmandu
      @harisirkathmandu 22 วันที่ผ่านมา

      Ghatasthapanadekhi bidhibat rupma suru bhayo. Bishesh mela mangsirma xa

    • @Renchen2264
      @Renchen2264 17 วันที่ผ่านมา

      ​​​@@harisirkathmanduगढीमाई मेला घटस्थापनाबाट सुरु भई मङ्सिरसम्म चल्छ होला, होइन सर ??

    • @harisirkathmandu
      @harisirkathmandu 14 วันที่ผ่านมา

      Yes bishesh mela mangsir ma lage pani bidhibat rupma ghatasthapanadekhi shuru bhaisakyo

    • @Renchen2264
      @Renchen2264 14 วันที่ผ่านมา

      धन्यवाद सर 🙏

    • @TGRYRZ970
      @TGRYRZ970 10 วันที่ผ่านมา

      Mansir kati gate dekhi ho mela sir​@@harisirkathmandu

  • @himanshujha9567
    @himanshujha9567 23 วันที่ผ่านมา

    Sir, nagrikta Lai CCIMS ma update garauna kati din lagxa? Ani 1101 ma wrong number bhanxa

    • @harisirkathmandu
      @harisirkathmandu 22 วันที่ผ่านมา

      1101 samparka garnuhola, utxa.

  • @suznmagar5066
    @suznmagar5066 24 วันที่ผ่านมา

    नमस्कार बिवाह दर्ता गरेँको कति दिन भित्र नागरिता बनाइसक्नु पर्ने हो? कहिले बाटा कार्यलय हरु खुल्ने हो दसै को बिदा पछि? भन्दिनु भएँ आभारी हुने थिए ।🙏🙏🙏

    • @harisirkathmandu
      @harisirkathmandu 23 วันที่ผ่านมา

      @@suznmagar5066 कार्यालय २९ गतेबाट खुल्छन्, बिबाह दर्ता गरेपछि हुन्छ, यति दिन भन्ने छैन

  • @tilakacharya2982
    @tilakacharya2982 24 วันที่ผ่านมา

    Ramro xa mama ❤❤