ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

इन्द्रेणी र म्याकुरिको काण्ड नसकिदै हामि केटि बाटै लुटियौ भन्दै आय ६ जना कलाकारहरु | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2024
  • सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    #suman_pariyar
    #indragc
    #shyamrana
    #sagarbc
    #yanprasadneupane
    #balchandra_baral
    #livedohori
    ______________________________________________________________
    Official Song:- • New Lok Dohori 2075/20...
    Mato Kati Chapari
    ➤ Singer - Sonu Singh & Santosh BC
    ➤ Lyrics - Sonu Singh
    ➤ Music - Santosh BC
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Indra Gc
    ♬ Suman Pariyar
    ♬ Shyam Rana
    ♬ Yan Prasad Neupane
    ♬ Sagar Bc
    ♬ Balchandra Baral
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Bhuwan Sunar - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Prabin Gharti Magar - Madal
    ♬ Madan Regmi - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Shyam Bk - Oct Pad
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    ♬ Pawan Bishwo
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Suman Pariyar, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 439

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  5 หลายเดือนก่อน +216

    सबै सबै भगवानरुपि दर्सक अनि मेरो सुभचिन्तक हरुमा मेरो नमस्कार आज धेरै समय पछि रमाईलो दोहोरि लिएर आएको छु। अलि फरक दोहोरि अहिले पछिल्लो समय यस्तो खालको काण्ड हरु धेरै नै आईरहेको छ। हामिले तेस्तै घटनालाई उतार्ने प्रयास गरेका छौ। सबैले माया गर्दिनु होला अनि सल्लाह सुझाब पनि दिनुहोला हैत।

    • @susilasilwal7962
      @susilasilwal7962 5 หลายเดือนก่อน +5

      सफलताको लागी शुभकामना सुमन भाइ 😊

    • @pitampradhan7265
      @pitampradhan7265 5 หลายเดือนก่อน +4

      धेरै राम्रो छ दाजु?

    • @ishaqueen-kp5ou
      @ishaqueen-kp5ou 5 หลายเดือนก่อน

      Nakkali pitai parera hola haso aaeko, seconde partma really rudai gaune lagan juros. 5 bhai cobra gang lai yahi shaubha kamana aaja ko sangeetko lagi.😅😅😅😅😅😅

    • @fzre5di300
      @fzre5di300 5 หลายเดือนก่อน

      Mero anurodha hjr haru kasaiko pane testa khalka video dekhna na paros Ra kalakar dherai jogiyara hednu hola

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 5 หลายเดือนก่อน +36

    सारै रमाइलो दोहोरी धेरै समयपछि सुमन को च्यानल बाट अहिले को घटना सम्सामुहिक बिसयलाई उठएर गित बाट दर्साउनु भयो सबै कलाकार लाई धेरै धेरै सुभकामना👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💖💖💖

  • @user-uv3im2me6h
    @user-uv3im2me6h 5 หลายเดือนก่อน +9

    भाले भाइ भको भय रमाइलो हुने थियोे ❤❤❤❤राम्रो लग्यो ❤❤❤❤❤

  • @bishalgurung9263
    @bishalgurung9263 5 หลายเดือนก่อน +8

    श्याम राना को टाउको मात्र राखेको भए पनि दोहोरी हेर्न आइहल्छु आफू त❤❤❤❤

  • @shreeram90743
    @shreeram90743 5 หลายเดือนก่อน +28

    अति मन पर्ने कलाकार हरु सबै जना ताजाताजा दोहोरी हेर्नु पाउदा खुशी लाग्यो 👉️🙏🙏🙏

  • @amritsunar404
    @amritsunar404 5 หลายเดือนก่อน +25

    भाले दाइ छुट्नुभएछ,हुनुभएको भए झन बबाल हुनेथियो। ❤

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +17

    आहा कति राम्रो गित स्वरका धनी सबै लगायत सुमन भाइ शुभ कामनाछ❤️❤️

  • @sersingmgr7970
    @sersingmgr7970 5 หลายเดือนก่อน +10

    बल्ल आयो है केटा हरु को लागि गित 😀😀 केटा हरु एक जुत हुनि बेला हुन्त्😀

  • @Dikshasharma890
    @Dikshasharma890 5 หลายเดือนก่อน +11

    अर्को भाग मा girl friend पनि ल्याउनु होला

  • @belkumarisunar690
    @belkumarisunar690 5 หลายเดือนก่อน +12

    आज छ भाइको दोहोरी उधुम रमाइलो होला जस्तो छ 🎉🎉🎉❤❤❤धन्यवाद सबै लाई

  • @BharathMogar
    @BharathMogar 5 หลายเดือนก่อน +5

    धेरै धेरै बदाइ तथा शुभकामना सम्पुर्ण टीम लाई बिसे गरि सुमन दाजू लाई यतीमिठो दोहोरी लीयर आउनु भयकोमा❤❤❤❤❤❤

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 5 หลายเดือนก่อน +9

    धेरै राम्रो कुरा उठयो गित बाट ।
    सलुट छ कलाकार मित्र हरु लाइ

  • @arjunshahasankar6761
    @arjunshahasankar6761 5 หลายเดือนก่อน +6

    सारै समय सान्दर्भिक गित अब पार्ट 2 पनि बनाउनु परेउ

  • @Snau918
    @Snau918 5 หลายเดือนก่อน +3

    गित अनुसार भाका भयेन गित त सारै राम्रो छ संबै जना लाई मनैदेखि धन्यवाद छ 🙏🇳🇵🇳🇵

  • @user-ee2ws3ct4x
    @user-ee2ws3ct4x 5 หลายเดือนก่อน +5

    सफलता को शूभकामना सुमन सरलाई👍💐🤣

  • @sarmilaghimire6311
    @sarmilaghimire6311 5 หลายเดือนก่อน +4

    आबुइ नि मलाइ त फेरि यो दोहोरी पनि बिवादमा पार्लान भन्ने पो पिर लागो त
    तर पनि दोहोरी भने एकदम समय सान्दर्भिक र वास्तविक घटना क्रममा आधारित छ है सबै कलाकार ज्यु हरुलाइ उच्च सम्मान छ।

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 5 หลายเดือนก่อน +7

    हजुर हरु मापनि अाउलानि झटाराे कलाकार दाजु भाइ दिदी बहिनी हरु ❤

  • @saritabishwakarma1836
    @saritabishwakarma1836 5 หลายเดือนก่อน +5

    छोरी मान्छे नि हुनुपर्थ्यो के यो दोहोरिमा अझ बेस्ट हुन्थ्यो 🙏😊

  • @user-xg5ws8ec7s
    @user-xg5ws8ec7s 5 หลายเดือนก่อน +1

    आहा कति रामाइलो गित हजुर हरुको गुरुप सारै राम्रो लागछ 🙏🙏🙏

  • @guddupant
    @guddupant 5 หลายเดือนก่อน +2

    धेरै पछि आउनु भयो त सुमन दाजु शुभकामना ❤❤💕💕

  • @binuneupane937
    @binuneupane937 5 หลายเดือนก่อน +4

    पढ्नु छोडेर यसरि दोहोरी हेरेर कसरि लोकसेवा मा नाम निकाल्नु कति मन परेको हो यो टिम सफलता को शुभकामना

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน +8

    आहा अति नै मिठो रमाइलो दोहोरी आहा बिग फ्यान श्याम दाजु❤❤❤❤

  • @user-bc9sy3cq2u
    @user-bc9sy3cq2u 5 หลายเดือนก่อน +3

    धेरै रमाइलो छ दाजु हरु ❤️🎉🎉 भाग 2 पनि चायो है

  • @indiraoli6919
    @indiraoli6919 5 หลายเดือนก่อน +4

    वाउ कति रमाइलो 🤗
    सबै टिमलाई सफलताको शुभकामना 💐💐😊

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @misscallr.m9628
    @misscallr.m9628 5 หลายเดือนก่อน +3

    सर्वप्रथम आज को टिमलाई शुभकामना छ।
    सुमन सर मेरो अनरोध छ। दमाई 🆚कामी सागर सर र तपाईंको दोहोरी चाहियो कहिलेसम्म आउछ । भाका पहिलाको नै छ्याज्यालो झोर्ले मा धन्यवाद 🙏

  • @harisipai1899
    @harisipai1899 5 หลายเดือนก่อน

    Shyam rana heran aako ma ,shyam rana bhaya ko live dohori sarai ramro lagachh

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o 5 หลายเดือนก่อน +6

    सारै रमाइलो छ सफलताको सुभकामना सुमन भाई❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Biyog123
    @Biyog123 5 หลายเดือนก่อน +2

    आहा कति रमाइलो हो 😂😂🙏आफु सहिसलामत भएर बस्नु पर्यो श्यामराजा निशाफ त मिलिहाल्छनी😂😂😂😂😂

  • @SaritaDc-jb1nz
    @SaritaDc-jb1nz 5 หลายเดือนก่อน +12

    कति मिठो दोहोरी गाउँन भएको छ

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 5 หลายเดือนก่อน +8

    समय सानदरभिक गित रैछ राम्रो छ याे टिमलाई धेरै धेरैले धनयबाद ॥🙏

  • @kishorghimire5318
    @kishorghimire5318 5 หลายเดือนก่อน +1

    ❤❤भाले चाइयो येस्मा

  • @sarunp6662
    @sarunp6662 5 หลายเดือนก่อน +1

    भाले र शङ्खर नहुदा नमजा लाग्यो ❤

  • @ShreedharaBhusal
    @ShreedharaBhusal 5 หลายเดือนก่อน +3

    सारै राम्रो सुमन जी ❤
    ढिलो आउछ राम्रो आउछ❤️❤️

  • @duckhamsdevkota5886
    @duckhamsdevkota5886 5 หลายเดือนก่อน

    @suman ra @sagar daju ko duo cahi best lagxa, nepal aauda bhet huni sarai maan xa🤗🤗

  • @Crazy-sanu22
    @Crazy-sanu22 5 หลายเดือนก่อน +3

    आहा कति रमाइलो दोहोरी सम्पुर्ण मा बधाई छ 🙏🙏

  • @user-te6rh8xw8o
    @user-te6rh8xw8o 5 หลายเดือนก่อน +2

    एकदम सहि हाे दाइ यहाँ पत्रकारले नै महिला अझै बिग्रेका छन ईज्जत् भएन पैसाकाे लागि जे पनि गर्ने भए

  • @user-eq3bh6ge5q
    @user-eq3bh6ge5q 5 หลายเดือนก่อน +1

    Dai namaskar yo ta yk dam ramro lagyo ❤❤❤aba swasni haru le pani yastai gauna paro 6Jana ko budi haru ko pida ni sunnaparo hai
    हामी आछम प्रमाण लेखायर
    लोग्ने गाछन मुखमा दाग देखायर
    हाम्रै ईज्जत् गाकाछन लुटेर
    भन्दै जान्छन स्वस्निले कुटेर
    कि लोग्ने लाई प्रमाण नै बन्दैन
    घरमा आफ्नै घर स्वास्नी छ भन्दैन।।
    यस्तै यस्तै गाउन भन्नू न हओ❤❤❤❤

  • @Lamsal_Queen_444
    @Lamsal_Queen_444 5 หลายเดือนก่อน +1

    Dherai ramro xa ajhai pargati gardai janus ❤❤😮😮

  • @gangamahatara622
    @gangamahatara622 5 หลายเดือนก่อน +3

    सबै बुडि पिडितलाई सफलताको सुभकामना🙏😍😍😂

  • @gamingby8964
    @gamingby8964 5 หลายเดือนก่อน +2

    हजुरहरुले गाएको एक एक टुका अती नै सहि हो महिलाहरुलाई हक अती नै बढि भयो सबैलाई बरा बरि हुनु पर्छ

  • @rambdrauji8259
    @rambdrauji8259 5 หลายเดือนก่อน +2

    बल्ल आयो मनले खोजेको गित❤समान छ सबैलाई ❤🙏❣️🇳🇵

  • @manjuregmi3680
    @manjuregmi3680 5 หลายเดือนก่อน +1

    अाहा कति राम्रो गित समय अनुसारको सबै लाई बधाई यस्तै रमाइलो गित लिएर अाउनु हाेला ❤️❤️❤️❤️❤️❤️❤️

  • @ramaghimire8757
    @ramaghimire8757 5 หลายเดือนก่อน +16

    तपाईंको गितकाे पर्खाईमा छु सारै मनपर्छ धेरै धेरै शुभकामना छ सम्पुर्ण लाई ❤❤❤❤❤

  • @nishapariyar7519
    @nishapariyar7519 4 หลายเดือนก่อน

    My best suman pariyar❤️

  • @emmaline-mk8xj
    @emmaline-mk8xj 5 หลายเดือนก่อน

    सुमन परियार सारै मन पर्छ

  • @MakuLama
    @MakuLama 5 หลายเดือนก่อน +1

    Je xa thikai bhannu vayo bhai haru🎉🎉🎉🎉🎉

  • @rojansunuwar9474
    @rojansunuwar9474 5 หลายเดือนก่อน +3

    सबै प्रत्यक्ष दोहोरी का प्रतिभाशाली कलाकार लाई सँगै देख्न पाउँदा खुसी लाग्यो मेरो सबैभन्दा मन पर्ने कलाकार सागर ब्रो हो है 🙏🙌

  • @minashah6276
    @minashah6276 5 หลายเดือนก่อน +1

    गित बबाल छ🎉🎉🎉🎉

  • @sanjitakarki083
    @sanjitakarki083 5 หลายเดือนก่อน +3

    अनि तेता पनि आइपुगेको होर वाइबा दिदी सबैलाई कोतार्दिनु भए छ त 😂😂😂😂😂😂😂😂

  • @user-im1lb1ye8b
    @user-im1lb1ye8b 5 หลายเดือนก่อน +1

    सफलता को शूभकामना

  • @user-kq9mg8ob8c
    @user-kq9mg8ob8c 5 หลายเดือนก่อน +2

    सारै रमाईलाे सुमन सर

  • @kamalakapri
    @kamalakapri 5 หลายเดือนก่อน +2

    समयसान्दर्भिक गित राम्राे छ ,बधाई छ सम्पुर्ण टिमलाइ।।।।।

  • @Karnalinetwork
    @Karnalinetwork 5 หลายเดือนก่อน +2

    Aaha aaja pani ramailo hola jasto xa ma suman daiko big fan ho 🎉

  • @lalitapahari9392
    @lalitapahari9392 5 หลายเดือนก่อน

    सारै मन पर्याे हजुर मलाई दाेहाेरी❤❤❤

  • @besimplechannel4809
    @besimplechannel4809 5 หลายเดือนก่อน

    Dherai ramailo dohori

  • @balikagiri2757
    @balikagiri2757 5 หลายเดือนก่อน +1

    Bhale bhai ko kami lagyo malai❤❤

  • @user-ii4ss6gg3f
    @user-ii4ss6gg3f 5 หลายเดือนก่อน +8

    Waiting
    Sagar dai best best ❤

  • @Me_Mansa
    @Me_Mansa 5 หลายเดือนก่อน +2

    You tube vari kandai kanda yeta sagar sir ko room vitra mood nai fresh hune ramailo dohori ❤❤❤dami dami❤❤❤

  • @Dil-Bahadur96
    @Dil-Bahadur96 5 หลายเดือนก่อน +2

    हजुरहरू को दोहोरी साह्रै रमाइलो लाग्छ मलाई खुब हँसाउनु हुन्छ ।

  • @anitatamang7883
    @anitatamang7883 5 หลายเดือนก่อน

    कडा छ दाजुहरु गित😮😮😮

  • @sumitrathapa6136
    @sumitrathapa6136 5 หลายเดือนก่อน +1

    धेरै राम्रो छ सुमन दादा❤❤❤❤

  • @shardashah3792
    @shardashah3792 5 หลายเดือนก่อน +1

    दाम्मि वाहा वाहा दाम्मि टिम लाई बधाई 😍😍😍😍😍👌

  • @namitapokharel
    @namitapokharel 5 หลายเดือนก่อน +5

    आहा कति राम्रो कति रमाइलो दोहोरि गीत शुभकामना छ दाजु🙏🙏❤️❤️🙏🙏

  • @sharmilabhujel9304
    @sharmilabhujel9304 5 หลายเดือนก่อน

    सारै रमाइलो ♥️😍

  • @user-un5tn8kt2o
    @user-un5tn8kt2o 5 หลายเดือนก่อน +1

    हजुरको र सागर दादाको दोहोरी त लत नै भैसकेको छ दादा सम्पूर्णलाई शुभकामना

  • @namratarai8943
    @namratarai8943 5 หลายเดือนก่อน +2

    😂😂😂😂 अहिले को घटना लाई सारै कमेडि तरिका ले गाउनु भयो सबै भाइ हरु सब्दको खानी राजा हुनुन्छ 😂😂😂😂हसायर मार्यो दामी थियो सुभकामना🎉❤🎉😂😂😂😂

  • @PravaChamling2430
    @PravaChamling2430 24 วันที่ผ่านมา

    अनि धेरै रमाइलो

  • @user-zs8vn4ou5f
    @user-zs8vn4ou5f 5 หลายเดือนก่อน +1

    समय सन्दर्भिक गीत रै छ मन पर्यो,,

  • @sohitabohara
    @sohitabohara 5 หลายเดือนก่อน +1

    अरुको जे हुन्छ तर तपाईंहरु यस्तो कान्ड कहिले नआओस् धेरै मन पर्ने एक मात्रै दोहोरी ❣️❣️

  • @reshampoudel2867
    @reshampoudel2867 5 หลายเดือนก่อน +1

    आहा समय सन्दर्भ नै कै राम्रो

  • @BikramBhujel-rw5ln
    @BikramBhujel-rw5ln 5 หลายเดือนก่อน +1

    सहि हो खत्रा छन गित को टुक्क हरु 🎉🎉

  • @user-cz9wf7gr7y
    @user-cz9wf7gr7y 5 หลายเดือนก่อน +1

    धेरै राम्राे लाग्याे

  • @janakkhadka5597
    @janakkhadka5597 5 หลายเดือนก่อน +1

    रमाइलो छ लाइभ दोहोरी ❤❤

  • @khatiwada058
    @khatiwada058 5 หลายเดือนก่อน +1

    ल्या म्याकुरी दोहोरी त कडा आयो त

  • @Mirathapa0909
    @Mirathapa0909 5 หลายเดือนก่อน +1

    अति सुन्दर जय हाेस हजुर❣️🙏🙏🙏🙏❣️❣️❣️❣️

  • @laxmigiree3123
    @laxmigiree3123 5 หลายเดือนก่อน

    Suman dada ma hzrko haso ko fan ho la ❤

  • @AnilKumar-jf7bk
    @AnilKumar-jf7bk 5 หลายเดือนก่อน +1

    धेरै भन्दा धेरै राम्रो छ ❤❤❤

  • @bimalabhandari3099
    @bimalabhandari3099 5 หลายเดือนก่อน +1

    अहिलेको समय अनुसारको निकै रमाइलो दोहोरी सारै मन पर्यो🎉🎉🎉

  • @kedarpathak1998
    @kedarpathak1998 5 หลายเดือนก่อน +1

    🙏🙏आहा कति रमाइलो

  • @bijaykc14
    @bijaykc14 5 หลายเดือนก่อน +1

    धेरै राम्रो छ

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 5 หลายเดือนก่อน

    सारै मिल्दो जुल्दो गीत ल्याउनु भएछ

  • @user-sb1mo5ih7w
    @user-sb1mo5ih7w 5 หลายเดือนก่อน +1

    गित कडा छ बधाई छ सबैजना लाई

  • @_Ram_Sharan_adhikari
    @_Ram_Sharan_adhikari 5 หลายเดือนก่อน +1

    सारै राम्रो ❤❤❤❤❤

  • @RavinsonySony-ud4ho
    @RavinsonySony-ud4ho 5 หลายเดือนก่อน +1

    सबैजना खुङखार कलाकार ❤❤❤

  • @user-mg3kx2de9e
    @user-mg3kx2de9e 5 หลายเดือนก่อน +1

    धेरै रमाईलो छ।

  • @amirtamang3916
    @amirtamang3916 5 หลายเดือนก่อน

    big fan suman dai keep it up siru ddd saga ni gaaunu naaa dai

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 หลายเดือนก่อน +1

    सफलताको शुभकामना सुमन भाइ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 หลายเดือนก่อน +1

    nikai ramailo xa Dohori🙏👌👌♥️♥️♥️♥️😂😂😂

  • @bimalabishwokarma3998
    @bimalabishwokarma3998 5 หลายเดือนก่อน +1

    पुरुष पीडित संघ खोल्न पर्यो दाजु अब,,महिला भन्दै बढी अत्याचार गर्न थाले अब

  • @user-mi7th2gl9r
    @user-mi7th2gl9r 5 หลายเดือนก่อน

    Dherai ramro

  • @deepaaryal7756
    @deepaaryal7756 5 หลายเดือนก่อน +1

    सबै जनालाई शुभकामना सारै राम्रो ❤❤❤❤❤❤❤❤

  • @SamjhanaThapa-cs8rb
    @SamjhanaThapa-cs8rb 5 หลายเดือนก่อน

    Dherai ramro xa dohori pargati ko subhakamana ❤❤❤

  • @nepalisarita6117
    @nepalisarita6117 5 หลายเดือนก่อน +2

    😃😃😃😃😃 dherai ramro thank you all teem ❤❤❤❤❤

    • @Kubitirainy10k
      @Kubitirainy10k 5 หลายเดือนก่อน

      😂😂😂😂

  • @user-dq5jj1cz8m
    @user-dq5jj1cz8m 5 หลายเดือนก่อน

    सागर लगयत सबै कलकरहरु समन छ

  • @Josnagiree46
    @Josnagiree46 5 หลายเดือนก่อน

    Nice lokdohari❤

  • @sunitarana1255
    @sunitarana1255 5 หลายเดือนก่อน +1

    उत्कृष्ट प्रस्तुती छ ।

  • @user-cu6qw4rt9j
    @user-cu6qw4rt9j 5 หลายเดือนก่อน +2

    😂😂😂मत हासेर मरे जे भन्नू भयो ठिक भन्नू भयो आफ्न्नु बिजेत आफिले गरेको हुन्छ😢😢😢😢😢

  • @ChandaNeupane-vq2dv
    @ChandaNeupane-vq2dv 5 หลายเดือนก่อน

    Iam fan hjr ko

  • @sureshbc762
    @sureshbc762 5 หลายเดือนก่อน +4

    हजुर को दोहोरि दिन मा दुइ चार चोटी न हेरेर त मन ले मान्दैन सारै रमाइलो छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤️💞❤️💞❤️💞❤️💞