श्यामेलाई ठुलै रोग लाग्यो , अब श्यामे बाच्दैना , खुस्किने भो अब , Rile Live Dohori, By Suman pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Present :- श्यामेलाई ठुलै रोग लाग्यो , अब श्यामे बाच्दैना , खुस्किने भो अब , Rile Live Dohori, By Suman pariyar
    ...................................................
    #suman_pariyar #sagar_bc #shyam_rana #shila_ale
    🎙गायक/Singer
    Indra Gc
    Raju pariyar
    Balchandra Baral
    Sagar Bc
    Surya Pariyar
    Shyam Rana
    Suman Pariyar
    🎙गायिका/Singer
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    Suman thapa
    Janaki TaramiMgar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Ganesh GC

ความคิดเห็น • 333

  • @ruplaltamata548
    @ruplaltamata548 2 ปีที่แล้ว +2

    धेरै हासियो syam को comedi ले यो टिम को दोहोरी नहेरी निद्रा आउदैन ।।।

  • @KumarKumar-fg1gc
    @KumarKumar-fg1gc 2 ปีที่แล้ว +9

    श्याम राना नै दर्शकको माझ लोकप्रिय कलाकार हुनुहुन्छ। उहाँ बीनाको लाईभ दोहोरी राम्रो लाग्दैन।

  • @ikathapa9008
    @ikathapa9008 2 ปีที่แล้ว +18

    सुमन दाइ बबाल छ है --

  • @gitatimalsina1885
    @gitatimalsina1885 2 ปีที่แล้ว +2

    अहिले त सुमन सागर तारा शिला बालचन्द्र इन्द्रा दाइ स्याम राना कालिका मिना ।सबै जनालाई लास्ट मा जि है😀😀 हजुर हरु नभएको लाइभ दोहोरी हेर्नै मन लाउन बाइ क्यार्नी हो का😀😀

  • @safalrana325
    @safalrana325 2 ปีที่แล้ว +22

    श्याम्को कमेडी सब्धरुले साह्रै मन प्रफुल्ल बनाउछ एस्तै गरि अगाडि बढ्नुहोला।।।

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +17

    हा ... सेण्ट छर्केको एकदमै बसायो,
    कोब्रा ग्याङ्गको दोहोरीले हँसायो बोले हुन्थ्यो बरु मुख खोलेर,मुसुमुसु नहाँस मायाले खुसुखुसु दिलमात्रै चोरेर।

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 2 ปีที่แล้ว +13

    हजुर हरुले कहिले रुवाउनु हुन्छ कहिले हसाउनु हुन्छ धेरै धेरै धन्यवाद छ सबै लाई नमस्कार ❤️❤️❤️❤️❤️❤️❤️

  • @subashghale3971
    @subashghale3971 2 ปีที่แล้ว +2

    यो श्याम राना को दोहोरीमा टुक्का पनि कस्तो खालको हो श्याम राना र इन्द्र जिसिको पेनसन पाकेको जस्तो लाग्यो घर बस्दा हुन्छ कि ।

  • @sitabhandari8853
    @sitabhandari8853 2 ปีที่แล้ว +14

    धेरै राम्रो लाग्छ हजुरको दोहोरी सुमन दाइ धेरै सफलता को कामना छ हजुर हरु लाइ सम्पुर्ण टिमलाइ सुभकामना 🙏❤️❤️❤️❤️

  • @rambahadurkhadka3300
    @rambahadurkhadka3300 2 ปีที่แล้ว +36

    कोब्रा ग्याङ लाइ धेरै धेरै बधाई छ साथै सुमन जि को टुक्रा

  • @netrathapa9204
    @netrathapa9204 2 ปีที่แล้ว +5

    बिशेश गरि आज बाबा को मुख हेर्नी दीन को सम्पुण मा श्याम दाजु को TH-cam बाट आखा भरी टहटह आशु गराउदै हास्न को लागी यता पनी उपस्तित भै सकेको छु सम्पुण टिम मा सुभकामना 🎉🎉🎉🙏🙏🎊❤️🎈🎈🎈🎊🎤🎤🎶🎶

  • @soniyasoniya648
    @soniyasoniya648 2 ปีที่แล้ว +72

    आहा साच्चै नै रमाइलो दोहोरो 👌👌💯💯💯श्याम दाजुको जुन गीतमा पनि कमेडी हुन्छ। ।सुमन दाजु र सागर दाजुको त झन् कुरै छोडम यकदमै राम्रो गाउनु हुन्छ। ।

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +12

    सुमन भाइ नै भने ल मलाई एउटा भाकाम दोहोरी सुन्न धोको छ त्यो गित हो सुन्तला गुलियो भयो नखाउकी अमिलो भोगटे ज्यनदिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे

    • @BhimaKhanal-br9xk
      @BhimaKhanal-br9xk 3 หลายเดือนก่อน

      😅😊😊😊😊😊😊

  • @parugurung19
    @parugurung19 2 ปีที่แล้ว +1

    shyam rana bhai ko tukkale hasda hasda petnai dukhyo hau

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +4

    Shyame 😂😂😂😂

  • @ikathapa9008
    @ikathapa9008 2 ปีที่แล้ว +5

    हसायो श्यामे डाकाले🤣😃🤣

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 2 ปีที่แล้ว +6

    यो श्याम ब्रो ले आज भोलि लास्तै हसाउनु लाए. म़ त हासेर मर्न लाए उफ्फ 🙏🙏🙏🥰😄😄😄

  • @gangasubedi7548
    @gangasubedi7548 ปีที่แล้ว

    Kati ramro ho hajurharuko gohori yekdamai manparyo haserai marne vay hajuraharu 🤣🤣🤣🤣🤣🤣🥰🥰🥰🥰👌🏿👌🏿👌🏿🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @manishadevkota1135
    @manishadevkota1135 2 ปีที่แล้ว +1

    shyam brother dengo dengo😀😀😀😀wow babal Kati hasnu shyam brother ko TH-cam channel bata ruwaunuvax ani suman brother ko ma hasaunuva xa hjur haru ko kala ani gala lai herdaya dhekhi nai samman xa🙏🙏🙏👌💕💕💕💕💕

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 ปีที่แล้ว +17

    पहिलो कुसेऔंसी हेर्दा हेर्दै कति धेरै आँसु पुछ्दै हेरी यो। अहिले हाँस्दा हाँस्दा पेट नै दुखो। सबैभन्दा बढी स्याम भाई ले हसाउनु भयो। सबै कलाकार लाई धेरै धेरै शुभकामना छ।

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 ปีที่แล้ว +1

    😁😁😁💕♥️♥️🙏🙏🦋🌹🥀🌺♥️💕🦋

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +4

    श्यामे दाजु कति हास्नु बरै मेरा मन मा बस्नु सफल 🎤गायक/गायिका सदावहर ईन्द दाजु, बाल चन्द्र, श्याम राना ,सुमन परिवार, सागर बिक,शिला दिजु,कालिका राेका,जानकि तारमी मगर ,सुमन थापा मगर ,तारा थापा मिना लामा पनि अाउनु भहेछ उहाँको पनि गित हरु धेरै मन पर्छ उहाँ पनि पुरानाे कलाकार हुनुहुन्छ सम्मान छ। याे जाेडि ग्रुप सधैं हाेस साथै सम्पूर्ण कलाकार सम्मान गर्छु सफलताको शुभकामना 🙏🙏

  • @amarale4720
    @amarale4720 2 ปีที่แล้ว +4

    श्याम राना दाई मान्छे नै unique हुनुहुन्छ।
    गीत पनि रमाईलो, मान्छे पनि रमाईलो हुनुहुन्छ।
    सम्पूर्ण टिम पनि उत्तिकै मन पर्छ, सम्पूर्ण टिमलाई नै न्यानो माया ❤️❤️

  • @rabinshahi187
    @rabinshahi187 2 ปีที่แล้ว +2

    लास्टै हसाए श्याम रानाले ओहो आमा कती हास्नु।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +3

    बास्तबमा शयाम राना ले प्रेत्येक यपिसाेड मा धेरै धेरै हसाउछन भने यिनीलाई मल्टीेट्याल्नट रूपमा लिन सकिन्छ । शयाम नभएको गुरूपमा खल्लो हुन्छ । याे टिम सारै मिलेको छ सबै जना लाई धन्यवाद ।।

  • @jayasapkota6656
    @jayasapkota6656 2 ปีที่แล้ว

    हाहा ... अमेरिकाको नर्स पनि आरैछ, कोब्रा ग्यॉगलाई लवरिया भॉरैछ !!

  • @talmayaale9257
    @talmayaale9257 2 ปีที่แล้ว +9

    अत्यन्तै रमाइलो दोहोरी, keep it up all team members❤️

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 2 ปีที่แล้ว

    बालु दाई त राति सपनामा पनि हासिरहनु हुन्छ हाेला है 😁😁😁😁😁😁😁😁😁

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 2 ปีที่แล้ว

    Tiktomma ak tukka suneko tiy kati khoje hernlai balla balla vetay ramro dohori कालो नर्स रे कति हसाऊन सकेको

  • @anilrana9161
    @anilrana9161 2 ปีที่แล้ว

    आफू भन्दा अलि नाम कमाएको कलाकारलाई हेपेर गित गाउनु राम्रो होईन कालिका दिदिलाई कालो भनेर हेप्छ्न यो राम्रो भएन

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +17

    श्याम रानाको प्रत्येक शब्दमा कमेडी घुसेको एकदमै जम्छ, यस्तै प्रगतिशील पाइलाहरु अगाडि बढदै जओन हाम्रो कामना छ🙏🙏

    • @ankitchapagainbimalchapaga8867
      @ankitchapagainbimalchapaga8867 2 ปีที่แล้ว +2

      श्याम राणा होइन राना हो 😆😆🇳🇵🇳🇵👨‍❤️‍👨🤹👨‍👦🍞🎂

    • @ghanshyamrijal5011
      @ghanshyamrijal5011 2 ปีที่แล้ว +1

      राणा🤣

    • @mailibabuji2238
      @mailibabuji2238 2 ปีที่แล้ว

      @@ghanshyamrijal5011हो हजुर उहाँ श्याम राना हो , तर दोहोरीको त जङ्ग बहादुर जस्तै लागेर राणा लेखेको😆😆

  • @bhabanamagar4169
    @bhabanamagar4169 2 ปีที่แล้ว

    रमाइलो छ है एकदमै तर शिला अाले र राजु परियारकाे जाेडि नहुदा खासै रमाइलो भए जस्तो लागेन 😔

  • @suchitrasapkota7537
    @suchitrasapkota7537 ปีที่แล้ว

    hasda hasda mare houu ma t fast ma tyo dd haseko dekhyera😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 ปีที่แล้ว +4

    कोब्रा ग्याङ्ग मा बैनी मिना लामा को आगमन ले सुन मा सुहाग थपिने छ भन्ने मलाई लागेको छ बधाई छ सम्पुर्ण टीम लाई साच्चिकै रमाइलो टीम बनेको छ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 2 ปีที่แล้ว +1

    babal xa babal

  • @manjugautam8994
    @manjugautam8994 ปีที่แล้ว

    ajha ko dohori chai sachhikai hasayerai marne shyam rsja le surumai thaharai paryeko sarai ramro prstuti suman pariyarvlagayet sampurdna team🙏🙏🙏🙏🙏🙏🙏

  • @arjunpoudel5541
    @arjunpoudel5541 2 ปีที่แล้ว +6

    आहा कति सार्है रमाइलो आज चाहिँ खुब हसाउनु भयेछ सम्पुर्ण कलाकार हरुलाइ उच्च सम्मान बधाई तथा अग्रिम शुभकामना साथै हरितालिका तिजको पनि शुभकामना सम्पुर्ण कलाकार हरुलाइ🙏🙏🙏

  • @jenimarai5807
    @jenimarai5807 ปีที่แล้ว

    Sabaile khub ramro gaunu vo.sabailai khushi parnu vo.ani sangit toli nirash hunuhunxa.thaker hola.

  • @induaryal6018
    @induaryal6018 2 ปีที่แล้ว +5

    सुमन भाइले गाएकाे सुन्न मन लाग्छ

  • @sanustha7903
    @sanustha7903 ปีที่แล้ว +1

    Hasda hasda pet nai dukhyo

  • @dewangurung3311
    @dewangurung3311 2 ปีที่แล้ว

    स्यामेको टुक्कामात्र फारवार्ड गरेर हेर्नमन लाउछ 🤣

  • @rsalepgaming3228
    @rsalepgaming3228 2 ปีที่แล้ว +4

    Shyam sir ko comedy ek dam man parxa

  • @amrita_om132
    @amrita_om132 2 ปีที่แล้ว

    दाङ्ग को गायक कैलाश के सि लाइ पनि बोलाउनु पर्यो के दाजु हरु🙏

  • @binodgaire2457
    @binodgaire2457 ปีที่แล้ว

    Kite hassanu k😆😆😆😆😀😀😀😄😄😄😃😃♥️♥️♥️♥️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 ปีที่แล้ว +2

    सबै टिम लाई आजै उच्ल प्रगति को शुभकामना

  • @gitatimalsina1885
    @gitatimalsina1885 2 ปีที่แล้ว

    कोब्रा ग्याङ्ग जिन्दावाद 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🙏🙏🙏🙏🙏🙏

  • @saraswatichalaune
    @saraswatichalaune ปีที่แล้ว

    All nice miss gare xu dherai suman dailai 💕💕💕💓❤️💘💘💗💗💞💞💞💞💞💞💞

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 2 ปีที่แล้ว +1

    Ramilo dhori

  • @bisa6207
    @bisa6207 2 ปีที่แล้ว

    sayam rana le kalo k chij dekhexa yar haa haa kaaaaalooo....... ha ha ha ha

  • @basanthapa6189
    @basanthapa6189 2 ปีที่แล้ว

    याे दाेहाेरिले मलाई हाँसेकाे हाँसै बनायाे मलाई 🤣🤣🤣🤣

  • @jemshchepang2563
    @jemshchepang2563 2 ปีที่แล้ว

    सुरुको तुक्कालेनै मार्यो स्याम्को बधाइ छ सबैलाइ

  • @dewakithapamagar679
    @dewakithapamagar679 ปีที่แล้ว +2

    🙏अति मिठो हँस्यौली ठट्यौली शैलीमा प्रस्तुत गर्नुभएको दोहोरी असाध्यै मिठो शुभकामना सुमन जी लगायत सम्पूर्ण टिमलाई 🎉🙏

  • @binathapa8650
    @binathapa8650 2 ปีที่แล้ว

    Sato gayo kaaaaalo nurse dekhera🤣🤣🤣🤣🤣

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    आहा सारै रमाईलो गित सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ कामना छ

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 2 ปีที่แล้ว

    सात्तो गयो का~~~~लो नर्स देखेर हाहाहहाहाहाहाहाहा कती हाँस्नु त्यस्का बाजे श्यामे

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +3

    अति रमाइलो दोहोरी सबैलाई नमस्कार 🙏🙏

  • @bikramsonami7457
    @bikramsonami7457 2 ปีที่แล้ว

    सुमन सर ले लास्ट मा यो टुक्का भन्नू पर्ने थियो
    हे यो नर्स सङग केही गरे सक्केन
    मेरो अझै तुर्तुरे रोक्केन

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +2

    Suman dai best singer sabda ko khani

  • @driyagothami1129
    @driyagothami1129 2 ปีที่แล้ว

    होईन स्सम भाईलैई काह बटा औउछ एस्तो गित

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 2 ปีที่แล้ว

    यी गुरूपले हसाउन अति जाने छन धाई छसबै जना लाई

  • @aryalsuresh6522
    @aryalsuresh6522 2 ปีที่แล้ว +2

    शब्द मा एक नम्बर =सागर
    दुई नम्बर =सुमन
    स्वरमा= मिना लामा ।

  • @chetanathparajuli4460
    @chetanathparajuli4460 2 ปีที่แล้ว

    Teti Kalo Norse ta hoina hola😁😁😁😀😀😀😃😃😃
    Anyway very nice

  • @gyanchhetri7722
    @gyanchhetri7722 2 ปีที่แล้ว +1

    छ पतक हेरियो यो दोरी छ चोतीनै हासो रोक्नु सकिन येती हासियो येती हासीयौ कुरै नगरौ ऊफ तेसैत मलै सीला दि हास्दै हासो आउँछ जहन आजो सेयम ब्रोको गित छेउमा सीला दि को हासो कतीहास्नु यो तिम नै मिलेको छ केया

  • @durgabhattarai5319
    @durgabhattarai5319 2 ปีที่แล้ว +7

    best episode is this ,,,all the best entire team,,,,shyam rana is the real hero for making fun.......हास्दा हास्दै गाला दुखिसक्यो🤣🤣🤣

    • @sanuthapa1149
      @sanuthapa1149 2 ปีที่แล้ว

      👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @radhikapariyar8308
    @radhikapariyar8308 ปีที่แล้ว

    🤭🤭🤭🤭😁😁😁😁😁😁😁😁❤️❤️❤️

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 2 ปีที่แล้ว

    हजुरहरु स्मपुर्ण टिमकाे दाेहाेरि यकदमै रामाे् हुन्छ सधैं मिलेर अगाडि बढनु हाेला

  • @jhangorkhali2963
    @jhangorkhali2963 2 ปีที่แล้ว

    Harek episode na chhutai herchhu sabai ko sabdda aati nai ramailo

  • @aayoushmagar5664
    @aayoushmagar5664 2 ปีที่แล้ว

    Yeti ramailo dohori hernalai ma jhandai xutexu barai

  • @bibashthakuri1468
    @bibashthakuri1468 2 ปีที่แล้ว

    Shyam bale sagar suman endra navayako timta khallohuntha sharai man payro

  • @sandhyathapa5051
    @sandhyathapa5051 2 ปีที่แล้ว

    Tara vay pachi sarai ramelo hunxa sabailai dhnbata

  • @Saurabshort888
    @Saurabshort888 2 ปีที่แล้ว +3

    Sarai ramailo hajur sanga Bhat na man Cha suman daju🙏😘😀😃🤩

  • @Aku_thakuri77
    @Aku_thakuri77 2 ปีที่แล้ว +9

    गीत गाउदा चाहिँ सागर मुस्कुराएको हेर्न मन लाग्छ ।सबै कलाकारको आ आफ्नै कला छ सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @khimapun4137
    @khimapun4137 2 ปีที่แล้ว +1

    गित राम्रै हो त्र खालि त्यहि तारा अनि कालिका लाई घोचेर मात्रै गाउने कति सुन्ने हो गाउने सब्द नै छैन रहेछ इनिहरुको अरु

    • @anitagrg1747
      @anitagrg1747 2 ปีที่แล้ว

      Tyo ta ho aafai aafai k vaneko hola hochyar bolne

  • @jenimarai5807
    @jenimarai5807 ปีที่แล้ว

    Khjako prabandh garidinu sangit tolilai plz.yati sundar dohori ta sangitle pani ho

  • @milangurung4854
    @milangurung4854 2 ปีที่แล้ว

    सिला दिदी को दिमाग लाई माननुपछ् गित कति छिटो तिपने

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว

    Suman je ko tukka man paryo

  • @khagendrasaud3042
    @khagendrasaud3042 2 ปีที่แล้ว +4

    Shayam is best comedy singer

  • @dineshkarki14
    @dineshkarki14 2 ปีที่แล้ว +1

    यस्तो हसाउने भिडियो हेर्ने बानी यो टीमको बाउको बारेमा आएको गित सुन्नै सकिएन

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 ปีที่แล้ว +2

    मलाई यो टीम एकदमै मन पर्छ। अलि अलि कमेडी शब्द हरू ले सारै हँसाएर मार्यो ।😀😀 साच्चै सुत्केरी बिराम ले छोयो जस्तो श्याम दाई लाई 🎤🎤🎤 बधाई कलाकार टिमलाई धन्यवाद 🙏🙏

  • @bimalkumar8141
    @bimalkumar8141 2 ปีที่แล้ว +1

    6:8 minutes ma omg shyam Rana Kati hasni

  • @roshankunwar249
    @roshankunwar249 ปีที่แล้ว

    sachae vanna parda sagar le jatiko ramaelo sabda arule nikalna sakdainan big fan suman ani sagar

  • @richagiri6886
    @richagiri6886 2 ปีที่แล้ว +2

    Suman bhai sagar bhai shyam bhai hajur haru ko kameti geet ley dherai ko man jhitna safal hunu bhayo ajhahi dherai pargati ko subhakamana cha
    Dherai man parcha hajur haru ko geet
    Sabai bhandha best chahi mero pyaro bhai suman ho ( miss you so much suman bhai
    Love you so much everyone 💖

  • @Jhammayapun
    @Jhammayapun 2 ปีที่แล้ว +1

    श्याम रानाको टुका रमाइलो ।

  • @awqden2345
    @awqden2345 2 ปีที่แล้ว

    Abo suman pariwar ra mena lama ko dohori sunna harna man xa tara 40/45 menat ko video banaunu hola

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 ปีที่แล้ว

    सुमन र सागर काे शब्द नै सुनिरहु लाग्ने याे के भाकाे

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 2 ปีที่แล้ว

    कमेडि सगै सुने लायक दाेहाेरि

  • @ankitchapagainbimalchapaga8867
    @ankitchapagainbimalchapaga8867 2 ปีที่แล้ว +3

    ल है हाम्रो उपमेयर को बुढा श्याम दाइ हाम्रो स्याङ्जाको मात्र नभई देश को हिरो र सबै लाई सुभकामना

  • @tbthada4519
    @tbthada4519 2 ปีที่แล้ว

    Best comedy song first wads ha ha super comedy syam dai

  • @pralhadwagle3342
    @pralhadwagle3342 2 ปีที่แล้ว

    Tara le sandraba bihin git gauche na gaya besh

  • @krishnabhandari7164
    @krishnabhandari7164 ปีที่แล้ว

    Hoina ho hasayera marni vaye gaikar haru 😂

  • @sandhaya4034
    @sandhaya4034 2 ปีที่แล้ว +1

    सुमन दाजु ऊधुमै रमाइलो छ है दोहोरि सफलताको शुभकामना सम्पुर्णलाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌

  • @jogindramehra339
    @jogindramehra339 2 ปีที่แล้ว

    Indra kaka sang kalika didi lai yo pahadi vai bata pranam ani shubhkamna pni 🙏❤️

  • @tukanathsharma3656
    @tukanathsharma3656 2 ปีที่แล้ว

    Kati hasnu,, yastai ramailo prastuti aru pani herna sunna paiyos,all the best,

  • @haarirai5319
    @haarirai5319 ปีที่แล้ว

    😁😁😁😁😁😁👍👍👍

  • @anjalithapa6581
    @anjalithapa6581 2 ปีที่แล้ว +3

    सुंदर छ हजुरहरू को dhori get suman ji ra Satma hune sab temle kamna cha 👌👌💟👏

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 2 ปีที่แล้ว +1

    लौन हाम्लाइ मार्न नै लायो
    ज्यान तन्काएर श्यामेले हसायो 🤣😂😂

  • @yuvrajgurung8296
    @yuvrajgurung8296 2 ปีที่แล้ว

    omg kaaaaaaaalo nurse 🤣🤣🤣🤣🤣syaam rocks

  • @bhupalgurung4978
    @bhupalgurung4978 2 ปีที่แล้ว

    Ramro xa dohori sabai lai badaix

  • @kalpanalama6001
    @kalpanalama6001 6 หลายเดือนก่อน

    Shyam rana ko geet le ma behos bhaye 🤣🤣🤣🤣

  • @laxmankhakural1981
    @laxmankhakural1981 ปีที่แล้ว

    Tara sis lai yeti na vannu na ha sagar ani suman bro plzz😓😓😢😢😭😭