पहिलो चोटी गाए सुनिता र इस्वरले शिरफूल शिरको | Sunita Bagdas VS Ishwor Singh | New Live Dohori 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • पहिलो चोटी गाए सुनिता र इश्वोरले शिरफूल शिरको | Sunita Bagdas VS Ishwor Singh | New Live Dohori 2079
    ---------------------------------------------------------------------
    🎼 Original Song by: Shirphool Shirako | शिरफूल शिरको
    ------------------------------------------------------------------------
    ► VocaL : Ishwor Singh & Shanta Rani Pariyar
    ► Lyrics : Rabin Lamichhane
    ► Music : Ishwor Singh
    ► Song Link :- • Shirphool Shirako by I...
    ==========================
    🎼 Padheri Rodhi Ghar : Part- 16
    =======================================
    Lead Singer:
    🎤 Sunita Bagdas
    VS
    🎤 Ishwor Singh
    #NewPancheBajaSong
    #Sunitabagdas
    #ishworsingh
    #newlivedohori
    =======================================
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Oli
    🎥 Krishna BC
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Audio Mix : Samit pariyar
    Padheri Rodhi Ghar Official 2022
    Gangabu Chowk
    =======================================
    ✌ Managment- Nabaraj Basnet
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2022

ความคิดเห็น • 348

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 ปีที่แล้ว +213

    नमस्कार म यसै गित को लाइभ दोहोरि गाउने गाइका हजुर हजुरलाइ हामि ले गाएको दोहोरि कस्तो लाग्यो ? ?

    • @ambikapoudel2016
      @ambikapoudel2016 2 ปีที่แล้ว +10

      सारै राम्रो स्वर

    • @jagatmalla6891
      @jagatmalla6891 2 ปีที่แล้ว +3

      Wow

    • @neerubista356
      @neerubista356 2 ปีที่แล้ว +3

      Sarai ramro gaunu vako xaa

    • @shibam12
      @shibam12 2 ปีที่แล้ว +4

      दामिछ सिस अनि हजुर ले गायको हरेक सोङ हरु नछुताइ हेर्छौ अनि हजुर को हस्बेन जि लाई पनि तेतिकै मिस गरिरहन्छौ सिस

    • @ganeshbahadurgurung3027
      @ganeshbahadurgurung3027 2 ปีที่แล้ว +1

      Dami lagyo madam

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 2 ปีที่แล้ว +38

    आहा सार्है मन परेको गित सुन्न पाइयो दोहोरी मा पनि...

    • @sujanadhikari3554
      @sujanadhikari3554 2 ปีที่แล้ว +1

      geet ramro tehi mathi hjur kai budile gako man naparunita kurai vayenani

    • @laxmiprasad3236
      @laxmiprasad3236 2 ปีที่แล้ว

      😍😍😍

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 ปีที่แล้ว +28

    नमस्कार सम्पूर्णलाई शिरफुल शिरको लाइभ दोहोरि पनि आयो

    • @omprakashkc8054
      @omprakashkc8054 2 ปีที่แล้ว +1

      dhari ramro xa daju

    • @Nosv896
      @Nosv896 2 ปีที่แล้ว

      लाैसि खासि यई लार नाच्छु गाठे😁😁गल्कोट मल्म देखि म ,,,प्रशान्त ब्रदर कता अाजकल ईश्वर ब्रो?🙏🙏🙏

    • @bindagurung5307
      @bindagurung5307 2 ปีที่แล้ว

      Wow wow dami 💪👍🙏Kati

  • @dadiram7563
    @dadiram7563 2 ปีที่แล้ว +1

    आहा सारै मीठो शप्द बधाई अनि शुभकामना छ

  • @krishnashahi3253
    @krishnashahi3253 2 ปีที่แล้ว +2

    धन्यवाद टक्र्याउन चाहन्छु 10दिनमा सुन्छु ठकुरी समाज पंजाब जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 2 ปีที่แล้ว +4

    तिम्लाई हेरी उफ्रिन्थे झन जोसले भन्दा चाहिँ सार्है मन रमायो ।।यस्तै हुन्थियो मलाई पनि।जीवन सँग अति मेल खायो त हो।

  • @laxmiprasad3236
    @laxmiprasad3236 2 ปีที่แล้ว +8

    आहा आहा!!! राम्रो अति राम्रो!!!
    यहि भाका मा आशा बिसि सग पनि सुन्न मन छ इश्वर सिह सग!!🙏🙏

  • @ashokkhadka5576
    @ashokkhadka5576 2 ปีที่แล้ว +5

    अति राम्रो दोहोरी सधै यस्तै गाउनु है सुनिता सिस म हजुर को ठुलो फेन

  • @neetumalla2241
    @neetumalla2241 2 ปีที่แล้ว +6

    सारै मीठो लाईब दोहोरी गित😘😘
    शिरफुल शिराको हामि पनि बागलुङ तिराको😘

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +4

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण लाई👌👌👌👌👌👌

  • @krishnapariyar4418
    @krishnapariyar4418 2 ปีที่แล้ว +3

    Sarai ramro live dohori tyo pani panxe baja ma sarai man paryo malai dubai jana gayak gayika sor asaadhya ramro tehi mathi sabda ko prahar jhanai ramro hjr haru ko aba ko kalakarita jiwan ajai agadi bodos

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +6

    अत्तिनै सान्दर्भिक गित

  • @rusff_oo1646
    @rusff_oo1646 2 ปีที่แล้ว +1

    अती राम्राे छ भाइ बैनीकाे साेर लय धेरै मन पर्याे अरुपनी एस्तै लेर अाउनु हाेला

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    सारै राम्रो लय ईश्र्व सिङ भाईको बयान गरेर सादे छैन वाहात ऐक बरीस्ट गाऐक हुनुहुन्छ रसम्पुण टिमलाई शुभ कमना छ👌🇳🇵

  • @chandrathilak7244
    @chandrathilak7244 2 ปีที่แล้ว +5

    आहा सारै राम्रो गित गाउनु भएकोछ। तस्तै तस्तै राम्रो दोहोरो गाउनु है।

  • @ghartisangita2328
    @ghartisangita2328 2 ปีที่แล้ว +11

    सुनिता के स्वर को भ्यान के को हाजिर हुम है

    • @yekendramahat5002
      @yekendramahat5002 2 ปีที่แล้ว

      Sunita ko sor ko hu mani fyan pani. Geet sunda janna kahi dhyan pani.

  • @bindagurung5307
    @bindagurung5307 2 ปีที่แล้ว +1

    Wow wow कती मिठो के सुनिता बहिनिको स्वार ❤️🙏

  • @tekbahadur105
    @tekbahadur105 ปีที่แล้ว

    बहिनी सुनिता को उज्वल भविष्यको लागि कामना गर्दछु। पहिलो दोहोरि मै मेरो तर्फ बाट स्वर्ण पदक पाउनु भयो।

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 2 ปีที่แล้ว +10

    मिठो स्वर का धनी, इश्वर जी,, लाखौं लाख शूभकामना ,,, सँगसँगै गायिका सुनीता बैनी लगायत सम्पुर्ण टिम लाई हृदय देखि साङ्गीतिक अभिवादन,,,,,,

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 2 ปีที่แล้ว +2

    अति मिथो गाउनु भको छ सुनिता सिस अल तिम ला ई धन्यबाध from धादिङ बेसि

  • @anilkhatri9027
    @anilkhatri9027 2 ปีที่แล้ว +7

    गुल्मी is दामी
    दामी is हामी 😝
    गुल्मी जिल्ला चिनाएको यो गीत धेरै धेरै शुभकामना सहित रविना ब्रो अनि सबै होल यूनिट लाई सलाम 🇳🇵

    • @rameshpanthi8934
      @rameshpanthi8934 2 ปีที่แล้ว +2

      सलाम मेरो पनि हामी गुल्मेलि दामि

    • @madhabkunwar3128
      @madhabkunwar3128 2 ปีที่แล้ว +1

      ❤️❤️ गुल्मी

  • @PadheriRodhiGhar
    @PadheriRodhiGhar  2 ปีที่แล้ว +14

    हाम्रो पधेरि रोधि घरमा आएको लाइभ दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है ह्जुर...

  • @deepaknepali8750
    @deepaknepali8750 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ बधाई छ सवैलाई

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +2

    मनछुने गित शब्द भाका सारै मीठो लाग्यो ,

  • @crazygamer758
    @crazygamer758 2 ปีที่แล้ว +2

    Bagdas di koo vanda keta ko sor ramro x.....

  • @maya1397
    @maya1397 2 ปีที่แล้ว +5

    बागलुङ गल्काेट हरियाे बन चाेखाे जवान सफाछ याेमन शिर्र फुल शिरकाे जल्काे अाईरनछ गाउँ घर तिराकाे दर्शन नमस्ते नमस्कार नम सम्पूर्ण मा सफल ता काे शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +2

    कति मिठो गीत गाउनु भएको सुनी रम जस्तो शुभकामना दुवै लाई

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 ปีที่แล้ว +3

    कस्तो राम्रो गाउनु भएको ल बधाई छ शुभकामना पनि

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 ปีที่แล้ว +3

    तपाइकाे आवाज दामि छ

  • @Gitagaire120
    @Gitagaire120 2 ปีที่แล้ว +3

    आहा!❣️❣️❣️
    साह्रै मिठो गित😘😘😘
    लाइभदोहोरी पनि उत्तिकै उत्कृष्ट दुबैजनाको 🥰🥰🥰

  • @indrahitang
    @indrahitang 7 หลายเดือนก่อน +1

    एकदम राम्रो दुबै जना को शब्द र स्वर अनि त्यो बाजा ताल
    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏🙏 मौलिक झल्काउने गीत त बाजा

  • @sukraghimire3092
    @sukraghimire3092 2 ปีที่แล้ว +5

    राम्राे छ दोहोरी ( इटाली बाट)

  • @xuchiranjita2531
    @xuchiranjita2531 2 ปีที่แล้ว +7

    यो गित सुनेर त कस्तो बिहे गरम गरम जस्तो लागो मलाई त्😜😜😜

    • @bishuyogi
      @bishuyogi 2 ปีที่แล้ว +1

      हो र नानी कहिले गर्छौ म नि जन्ती जानू पर्ने मन छ

    • @xuchiranjita2531
      @xuchiranjita2531 2 ปีที่แล้ว +2

      @@bishuyogi मेरो बिहेमा त जन्ती होइन नि दाइजो दिनि मात्र हो मलाइ बरु तपाईं को बिहेमा जानु हुन्थे सुटुक्क लेराउनु भयो🤣🤣🤣🤣

    • @sonusood3395
      @sonusood3395 2 ปีที่แล้ว +2

      @@xuchiranjita2531 तिमी र म गरम के बिहे ।म पनि गुल्मीको हो तिमी कहाँ को हो ?गित पनि मिल्छ 😃

    • @tulbadur9671
      @tulbadur9671 2 ปีที่แล้ว

      होलकी

    • @luksonbardewa3507
      @luksonbardewa3507 2 ปีที่แล้ว

      Ma khali xu ta

  • @shibam12
    @shibam12 2 ปีที่แล้ว +3

    आहा कति बिरह को सोङ अनि दुबैको दम्दार प्रस्तुती फेरि फेरि यस्तै सोङ सुन्न पाइयोस

  • @premkatuwal8836
    @premkatuwal8836 2 ปีที่แล้ว +1

    सिरफुल सिरको मेरो मायालु बाग्लुङ तिरको धेरै मार्मिक गित छ अनि गायक गायिका को उत्तिनै मार्मिक लय सब्द स्वर टुक्का असाध्यै सुनि रहन मन आउने यहाहरु दुबै जनालाइ मेरो लगायत सम्पुर्ण लोकप्रेमि मनमुटु हरुको तर्फबाट बधाइ तथा अग्रीम सुभ कामना छ 🙏

  • @anilkhadka7896
    @anilkhadka7896 2 ปีที่แล้ว +6

    ऊष्कृष्ट प्रस्तुति दिनु भयो डियर बोरऊ ईश्वर सर र सुनिता मिस लाई हार्दिक बधाई को साथमा अग्रिम शुभकामना👏👏👏👏👏👏🙌🙌🙌🙌🙌

  • @darshanghimire6033
    @darshanghimire6033 2 ปีที่แล้ว +4

    साह्रै मिठो स्वरमा दोहोरी सुन्न पाईयो दुबैलाई प्रगतिको शुभकामना।

    • @lilagiri2833
      @lilagiri2833 2 ปีที่แล้ว

      सारै राम्रो दुबै जनाकाे

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 2 ปีที่แล้ว +3

    लो बधाई छ ईश्वर जी अनि सुनीता जी😊

  • @tejkumar4916
    @tejkumar4916 2 ปีที่แล้ว

    कति राम्रो सोर छ के गायिका ज्यु पनि बधाई छ सम्पुर्ण तिम लाई

  • @binodtiwari4011
    @binodtiwari4011 2 ปีที่แล้ว +4

    सारै नै मन पर्यो स्वर कति मीठो हो

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 ปีที่แล้ว +21

    सार्है राम्रो लय स्वर । वास्तविक गायक ईश्वर सिंह लाई प्रगतिको कामना ।

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว

    सिर्फुल सिरको गित भाका shanta rani pariyarle नै दोहोरी गाएको जस्तो महसुस भयो मलाई सुनिता साप्कोटाले गाउदा पनि सेम शोर छ सुनिता जि को पनि दोहोरी हेर्दाहेर्दै सकिगोनी 👌🙏🙏❤️❤️

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 2 ปีที่แล้ว +3

    लाईफ दोहोरिमा पनि यक्दम राम्रो पछिल्लो समयको को यतेन्तै मन परेको गित

  • @yambahadurthapa7267
    @yambahadurthapa7267 2 ปีที่แล้ว +1

    अति मार्मिक गित अनि दुबै जनाको सुरिलो स्वोर जति सुनेपनी उतिनै सुनिरहन मन लाग्ने गित मन नै छोयो मेरो त अझै प्रगती गर्दै जानू !!

  • @rempun8264
    @rempun8264 2 ปีที่แล้ว +2

    Mitho soor xa sister 0r brooo
    MA baglung hugdisir dekhi

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +1

    दामी छ है।।

  • @wanemmadan3666
    @wanemmadan3666 2 ปีที่แล้ว +3

    बैनी गित सारै राम्रो लाग्यो आशा गरौ अब फेरि पनि एस्तै राम्रो राम्रो दोहोरी गितहरु सुनाउनु हुने छ 🙏🙏

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว +3

    सुपर राम्रो छ गित बैनी र भाइ को दुबै जनालाई बधाई प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना

  • @bishuyogi
    @bishuyogi 2 ปีที่แล้ว +3

    Aahaaa धेरै रमाइलो दोहोरि

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว +3

    Aaha kati mitho dohori 💕💕

  • @indrapoudel6203
    @indrapoudel6203 2 ปีที่แล้ว +3

    राम्रो छ दोहोरी गित ,बधाइ छ

  • @aitatamang4051
    @aitatamang4051 2 ปีที่แล้ว

    अति राम्रो शब्द अनि दुबै जना भाइ बैनिको स्वर को त फ्यानै हो म धेरै उच्चस्तरीय दोहोरी सुन्न पयो भाइ र बैनी उज्ज्वल भबिश्यको शुभकामना छ

  • @madhusapkota3556
    @madhusapkota3556 2 ปีที่แล้ว +15

    आहा कस्तो मिठो गाउनु भएको दुबै जनाले मन छोयो

  • @premdatta2154
    @premdatta2154 2 ปีที่แล้ว +2

    Nice song

  • @sunilrtoche8897
    @sunilrtoche8897 2 ปีที่แล้ว +1

    Aaha sarai ramro lageyo

  • @manojbc7246
    @manojbc7246 2 ปีที่แล้ว +2

    Wowo super nice song

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +2

    दुबै जना को आवाज लाई मान्नु पर्छ !!सलाम छ दुबै जनालाइ

  • @nabarajkapri3295
    @nabarajkapri3295 2 ปีที่แล้ว +5

    शब्द, स्वर र शैली सबै उत्कृष्ट छ सफलताको शुभकामना।

    • @bhimbk4213
      @bhimbk4213 2 ปีที่แล้ว

      Wow aati ramro xa hajur hajur haru ko soor dubaili safaltako kamana

  • @ganeshmagar9446
    @ganeshmagar9446 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गायक गायिका यो गित मेरो जीवन को एक मात्र छन मा आधारित छ कसम मेरो जीवन को उत्कृष्ट हो भलिबल खेल हल्का खेल्ने भएर होला❤️❤️❤️

  • @gamerik1707
    @gamerik1707 7 หลายเดือนก่อน +1

    उत्कृष्ट भाका,लय,शब्द,स्वर,सबैलाई धन्यवाद ,बधाई छ्❤️❤️

  • @laladai7629
    @laladai7629 2 ปีที่แล้ว +3

    खाउली सानू धोरपतन स्याउ आलु
    घुमन जाउ बाग्लुङ तिर मयालु
    सिरफुल सिरको

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว +3

    Mitho dohori
    Congratulations both of you

  • @Aasish391
    @Aasish391 2 ปีที่แล้ว +2

    दामि छ बोहिनि भाइ को सोर चै रेसम को जसतै छ लामि छ

  • @KathaSuru-Official
    @KathaSuru-Official 2 ปีที่แล้ว +4

    Kasto ramro swor raichha Sunitako ❤️

  • @lallimbu2457
    @lallimbu2457 2 ปีที่แล้ว +1

    आहा त्यो जवानाको याद आयो जहॅा गाऊघरको मेलामा मलाइ नी यस्तै भाको थियो भर्खर मुया पिरती मा हुदा धन्यबाद छ संपूर्ण टिमलाइ सुनिता जी को म ठुलो फ्यान Thank you so much I remembered my back on teenage days 😅.

  • @ramdeuba5220
    @ramdeuba5220 ปีที่แล้ว +2

    आहा कति मिठो भाका!! सुमधुर आवाज क्या आनन्दित मन भयो दोहरी सुनेर हार्दिक बधाई तथा शुभकामना!!

  • @bishalrasaily3758
    @bishalrasaily3758 2 ปีที่แล้ว +2

    आति राम्रो गीत miss गर्दै छु सबै जाना लाई

  • @ambarsuryabanshi1333
    @ambarsuryabanshi1333 2 ปีที่แล้ว +1

    Sarai ramro x diju

  • @sitarammagrati197
    @sitarammagrati197 2 ปีที่แล้ว +1

    Yakdam dami dubei janalai best of luck

  • @ambarbahadur4235
    @ambarbahadur4235 2 ปีที่แล้ว +2

    Veyri nice sang aba sirful siraiko meromayLu lamjung tirako Vanna parye sar

  • @gmsantosh55
    @gmsantosh55 2 ปีที่แล้ว +4

    पछिल्नो समयमा एकदमै चर्चामा आएको पन्चे बाजा गीत "सिरफुल सिरको"🌺 मेरो मायालु गुल्मी तिरको" 🥰 अति नै मन मुटुमा बस्न सफल गीत हो.❤️🙏आज यहाँ पनि सुन्न पाइयो सारै मन छोयो सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना❤️🥰🙏🙏

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 ปีที่แล้ว +1

    ईस्वर जि यो गीतको ओरिजनल गायक त यस्ता गीतमा उहाको भ्वाइस सुट हुन्छ तर सुनिता जिलाई रिप्लाई 100% दिन नसकेको जस्तो लाग्यो ।बाकी लाईभ दोहोरी बबाल छ

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +2

    Aaha kati ramailo dohori ati mitho sor 💜💜💜💜💜

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो आहा

  • @khemkhanal416
    @khemkhanal416 2 ปีที่แล้ว +1

    Sunita sister mero Sarai man parne kalakar testai ishwar Singh Pani khub ramro git gaunu bhayo salut

  • @laxmithakuri5285
    @laxmithakuri5285 2 ปีที่แล้ว +1

    Wow so nice dori

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +3

    Ramro lago dohori hajur haru ko ❤❤❤❤❤

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +3

    सार्है मिठो,उत्कृष्ट छ गित बधाई छ सम्पुर्ण टिमलाई

    • @amritdipjyulimbu4583
      @amritdipjyulimbu4583 2 ปีที่แล้ว

      सारै मिठो लयमा आधारित मार्मिक गित✓

  • @nainadevi5059
    @nainadevi5059 2 ปีที่แล้ว +2

    आहा कति मिठो सोर मा सबै कलाकार लै बधाई छ

  • @tulbhadur8895
    @tulbhadur8895 2 ปีที่แล้ว +2

    Aaha Kati sundar 💃💃💃🤸🤸🤸🤸🥀🥀🥀🥀🥀💕🌺🌺🙏🏻🙏🏻

  • @bharatkc4655
    @bharatkc4655 2 ปีที่แล้ว

    आह सार्है राम्रो गीत सुनेर निकै खुसी लाग्यो यति धेरै आयोजनामा बाध्य बादन तर्फ एउटा किसान परिवारलाई सहनाई को साथ मा भइदिए को भय अझै कस्तो हुन्थ्यो होला। ❤️❤️

  • @peoplechoice1221
    @peoplechoice1221 2 ปีที่แล้ว +1

    waoo sabaibvanda best dohori layoo sabda ani topice ma rahera gauda hai guys all the best ani keep going on sunita & ishowar👍️👍️👍️

  • @nathbhedi9738
    @nathbhedi9738 2 ปีที่แล้ว +1

    sarai ramro

  • @kxbbdnxbx2079
    @kxbbdnxbx2079 2 ปีที่แล้ว +1

    Ekdam dami,chwak geet.

  • @ambikabagdash4244
    @ambikabagdash4244 2 ปีที่แล้ว +1

    Aahaa
    💕💕💕

  • @kamalsenchuri1415
    @kamalsenchuri1415 2 ปีที่แล้ว

    joti suneponi Man vorin hjr ko geet dada & dd congratulations

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว +4

    Sunita jee ko voice audhi super xa dohori pani sarai ramro lagxa, Sunita jee yek patak Chij Grg sanga gayeko dekhna paiyos hai.

  • @marara3130
    @marara3130 2 ปีที่แล้ว

    सारै मिठो लाग्यो गित दुबैजानालाई धेरै धेरै बधाई छ

  • @goodjobpun3941
    @goodjobpun3941 2 ปีที่แล้ว +1

    sweet song both of you

  • @prasadkrishna3147
    @prasadkrishna3147 2 ปีที่แล้ว +1

    Sunita dd ko big fan ATA aaunus hoi supper dd

  • @khemkhanal416
    @khemkhanal416 2 ปีที่แล้ว +1

    Hait Sunita sister kasto ramro git gaunu bhayak ho charchit Lok dohori gayika Rastriya kalakar

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +1

    wow dami lagyo git

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 2 ปีที่แล้ว +2

    wow Kati Ramro live dohori

  • @dineshkarki14
    @dineshkarki14 2 ปีที่แล้ว +2

    babal dami

  • @ajayasunar2672
    @ajayasunar2672 2 ปีที่แล้ว +3

    दाजु अग्रिम शुभकामना

  • @Mumishwor
    @Mumishwor 2 ปีที่แล้ว +2

    आहा मन् छुनी शब्द !!

  • @sobitalemagar4136
    @sobitalemagar4136 2 ปีที่แล้ว +1

    Dami dohori yo daiko sor ta reshm nirdos daiko jasto xa

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว

    मत रेसाम दादाको voice भनेको त सेम voice आहा 💕💕

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 2 ปีที่แล้ว +1

    saharai ramro geet xa

  • @bhimmalla7297
    @bhimmalla7297 2 ปีที่แล้ว +2

    Malai man parne singar sunita