माओवादीले आफ्नो बुबाको हत्या गरेको समय सम्झिदै गायिका प्रतिमा अर्याल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • My Journey is a podcast where we talk about a journey of different people involved in various professional sectors.
    About Host
    Anit Bista is working as host / emcee for various event’s from 7 years.
    About Guest
    Pratima Aryal is a popular folk and duet singer of Nepali Musical Industry. She is mainly known for Kathe Songs . She is working on Nepali Musical Industry from more than a decade.
    Guest - Pratima Aryal
    Host - Anit Bista
    Camera & Edit - Ganesh Bishwokarma
    Audio Technical support - Prakash Kharel
    IT Support - Rajendra Aryal
    Listen to us on :
    Spotify : spotifyanchor-...
    Apple Podcasts : podcasts.apple...
    Google Podcast : podcasts.googl...
    Follow us on Facebook - / hostanit
    Follow us on Instagram - / anit.bista
    Join us on Tiktok - / myjourneypodcast
    For Any queries / suggestion please write or please contact us on pwa.in001@gmail.com or Call (9810271487)

ความคิดเห็น • 141

  • @prakashshah5370
    @prakashshah5370 4 วันที่ผ่านมา +24

    आतङ्ककारीहरूले कम पीडा दिएका थिएत जनतालाई?अहिले हिंसा भन्दा बाह्र हात उफ्रिन्छन् जंगलीहरू।

    • @dilprasadkumaki6672
      @dilprasadkumaki6672 3 วันที่ผ่านมา

      आतङ्कारी ले मात्रै पिडा दियकाे थियान सरकार ले पनि पीडा दिय काे थियाे त मुजि लाई के थाहा

  • @Lokendra5950
    @Lokendra5950 3 วันที่ผ่านมา +7

    यो नै थियो माओवादीको जनआन्दोलन , हजारौं ठाँउमा यस्तै घटनाहरु घटाएका थिए , यस्ता हत्याराहरुलाई मिर्तकका आत्माले कहिलै शान्ति दिने छैन ।

  • @UddimKunwar
    @UddimKunwar 5 วันที่ผ่านมา +19

    मावबादिले दिएको यथार्थ पिडा

  • @dineshthapa766
    @dineshthapa766 5 วันที่ผ่านมา +12

    मावोबादिले दियकाेपिडा कसरिभुल्नसकिन्छर।

  • @maxisku896
    @maxisku896 5 วันที่ผ่านมา +19

    मेरो चै आँसु रोकिएन कति मजबुरी पिडादायी मा परेको नि यिनी चेली कठै हाम्रो देश 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 วันที่ผ่านมา +9

    आतंककारीहरुले दिनुसम्म दुख दिएका हुन।अझै हिँसा होइन भन्छन।

  • @rajendraneupane1640
    @rajendraneupane1640 2 วันที่ผ่านมา +5

    मेरो र हजुरको सेम अबस्था रैछ दिदी यथार्थ कुरो भन्नू भयो यी अपराधी हुन

  • @binodkhulal
    @binodkhulal 5 วันที่ผ่านมา +14

    अझ भन्छन हिसा हैन माओवादि झोलेहरु

  • @ShovaPoudel-r2s
    @ShovaPoudel-r2s 4 วันที่ผ่านมา +4

    धेरैलाई यस्तै पिडा दिने हरु अहिले राम्रो मानिस कहलिएका छन् देश र जनताको दुर्वाग्य😢😢

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 3 วันที่ผ่านมา +2

    यो पिडाले ती हत्यारा हरू आतंककारीहरू पापले बरबरायरका छन

  • @sajangoley6284
    @sajangoley6284 6 วันที่ผ่านมา +16

    पिडादायिक साह्रै दु:खद लाग्ने कुरा

  • @maiyaadhikari4449
    @maiyaadhikari4449 2 วันที่ผ่านมา +2

    दिदी हजुरकाे र हाम्रो उस्तै भयकाे रैछ हाम्रो बुबा पनि टिचर नैहुनुहुन्थ्याे अहिले पनि मावाेबादि भनाेकि राक्षस हुन भन्ने लाग्छ 😂😂😂😂

  • @bhaktathapa263
    @bhaktathapa263 4 วันที่ผ่านมา +2

    हत्यारालाई यसरी नै आँशुको भेल आजिवन चलिरहोस।

  • @yatrimina3684
    @yatrimina3684 4 วันที่ผ่านมา +4

    हो त्यसैले म खावोवादी चोर भन्छु ।अहिले प्रचण्डे गफ हाँक्छ। तर अन्य लाई प्रयोग गरेर अनगन्ती मारे प्रचन्डेको हात रङ्गिएन योजनाकार मात्र हुन

  • @birbasnet2197
    @birbasnet2197 4 วันที่ผ่านมา +4

    कति धेरै दुख भाेग्नु परेछ बहिनी बिचरा।

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 5 วันที่ผ่านมา +3

    पिडादायी कथाब्यथा सुनाउनुभो एस्तै गर्थे अपराधिहरुले

  • @pabitrabhattrai5815
    @pabitrabhattrai5815 6 วันที่ผ่านมา +7

    रुहाउनु भयो बैनी 😭😭😭

  • @kumbhatamang702
    @kumbhatamang702 วันที่ผ่านมา +1

    यतिको खुबी हुनुमा माओवादीमा लागेर हो । बाउ मारेको झै कारण होलान् आफुले बुझेन कि?🤔 जे होस अब खुशी हुनुपर्छ है त !🤔

  • @PritiPriti-y7v
    @PritiPriti-y7v 3 วันที่ผ่านมา +1

    यो मावबादि भन्ने जन्तुले धेरैलाई मारेको छ यसरि, 😢😢त्यो मावबादी भन्ने जन्तुको सर्वनाश होस

  • @sushil7567
    @sushil7567 3 วันที่ผ่านมา +1

    आखीर केनैरछर दीनलाई रात रातलाई दीनबनाउछहै भनेकोता गाठोन फुस्सा।गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दावाद जय नेपाल ।तेहीपापले ईसबैसकीदैगय छीटैनीमीट्यान होस जय पशुपतिनाथ मुक्तिनाथ जय भगवान ❤❤❤❤

    • @devkalapanta7919
      @devkalapanta7919 2 วันที่ผ่านมา

      तिनीहरूलाई जनताको श्राप लागेर मर्ने बेलामा किरा परेर मरून

  • @spsmom7857
    @spsmom7857 5 วันที่ผ่านมา +1

    साला अपराधि हो माओवादी, दिएका पिडा एक एक गरि लिनुछ तर कसरी? बैनि नरुनु

  • @rajendrashrestha5052
    @rajendrashrestha5052 5 วันที่ผ่านมา +4

    जे जसरी मारेपनि यि ंककारिलाइ हिंसा गरेको नभन्नुहै हजुर ।

    • @tukrana935
      @tukrana935 5 ชั่วโมงที่ผ่านมา

      Bujhe anusar heensanai bhannu parxa

  • @dirghachhetri9009
    @dirghachhetri9009 5 วันที่ผ่านมา +3

    . पिडादायी कुरा

  • @BidurSilwal-o7t
    @BidurSilwal-o7t 3 วันที่ผ่านมา +1

    यसरी नै परिबर्तन भयाे नेपाल तर भनेझै भएर😢

  • @laxmibista6687
    @laxmibista6687 4 วันที่ผ่านมา +2

    पीडा हजुरलाई कति सहन गरन नसकिने भए छ सिस
    😰😰

  • @BabariBaral
    @BabariBaral 2 นาทีที่ผ่านมา

    कस्तो एथारत बाताएउ पर्तिमा बैनी तिमलाइ मैले चिन्छु दु:खद सुन्दा इआखा भट आँसु आयो

  • @rajendrasapkota-f5m
    @rajendrasapkota-f5m ชั่วโมงที่ผ่านมา

    यसरी मावोवादीले यस्तो गरे ,सेनाले यस्तो गरे काङ्ग्रेस एमालेले यसो गरे भनेर फेरी द्वन्द लाई बल्झाउदा कस्को स्वार्थ पुरा हुन्छ?

  • @RamRai-xp3gh
    @RamRai-xp3gh วันที่ผ่านมา

    Nepal Lai Ashanti,Garibiko khaldoma halna Mao Badhi ko 10 Barse Lut tantra ko Uddesya Nepali Janatako Hattya hingsa nai Mul Uddesya thiyo. Yo Mao Badhi ma sanglagna haruko 100 Pusta Samma Bhalo Nahosh.

  • @Mr.Torryent
    @Mr.Torryent 4 วันที่ผ่านมา +1

    यो त प्रतिनिधि मुलक घटना हाे,यस्ता दर्जनौ कुकृतिहरु गरेका छन ।यसको परिणाम निकटभविस्यमा भोग्नेछन।

  • @chinikc
    @chinikc 5 วันที่ผ่านมา +1

    Baini Tapai Le Hami sabai Lai Ruwanu Bhayo Bhagawan Le Tapai Lai Rachha Garun.

  • @chhatranathdhakal4299
    @chhatranathdhakal4299 2 ชั่วโมงที่ผ่านมา

    यि चोरहरुलाई पनिदैबले यसैगरि रुन पारोस्,हामि त निरिह भैयो।कठै त्यो नानिको के गल्ति थियो र रुन पारे हत्याराहरुले।

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 วันที่ผ่านมา

    यस्तो सम्म मावाेबादीले गर्दा पनि अहिले नेपाली जनताहरुले मावाेबादि नै भनेर मावाेबादिकाे पछि लागछन यस्तो देखदा दुख लागछ 😢😢😢

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 วันที่ผ่านมา

    म त सोचेको थिएँ बहिनी त धेरै खुसी छन् धेरै सुखी वाला मान्छे होलान् भने त्यस्तो पीडा सुनाउँदा त मनै अर्कै भएर

  • @rameshacharya779
    @rameshacharya779 วันที่ผ่านมา

    माओबादिको कामै त्यो बेला गाउमा १/२ ओटा हत्या गर्ने अनि त्यही आतंकको बलमा त्यो गाउँ र आसपासका गाउँ लुट्ने गर्दथे !

  • @Delje960
    @Delje960 วันที่ผ่านมา

    बहिनीको कुरा सुन्दा सारै आत्मा रोयो, हत्याराहरुले त्यसरि जनता मारे, २८ सालमा झापामा एमाले ले काटेर मारे त्यो चांहि अराजक भएन तर गणतन्रं भनेको देशमा अहिले दुर्गा प्रसाई जस्तो महान सत्य बोल्ने गरिबहरुको अभिभाबकलाई चांहि बोल्दा पनि अराजक भनेर जेलमा हाल्ने कस्तो हाम्रो देश.

  • @thapabhimsen
    @thapabhimsen 3 วันที่ผ่านมา

    आतंककारी प्रचण्डेले धेरै खायो नानी अब ऐले चोरहरुलाई उत्तर दिन हुन्थ्यो !

  • @kaushalyathapa1975
    @kaushalyathapa1975 14 ชั่วโมงที่ผ่านมา

    😭😭😭😭😭😭😭😭😭😭😭kasto roye hau ma bichara geet gauda kati lhushi bhayer gana gauchin pida bhane kati rahicha pratima ma

  • @devkalapanta7919
    @devkalapanta7919 2 วันที่ผ่านมา

    आतङ्क कारीहरूले कती पीडा दिन्थे जनतालाई अझ अहिले हिम्सा भन्न नपाइने मान्छे मार्ने पाटीलाई के भन्ने???

  • @RajkumarSherpali
    @RajkumarSherpali วันที่ผ่านมา

    त्यो बेला कतिपय राम्रा मान्छेको ज्यान गयो कोहि खराब मान्छेको ज्यान गयो समय , प्रस्थितीनै त्यस्तै थियो ।

  • @RatnaDhakal-k7s
    @RatnaDhakal-k7s วันที่ผ่านมา

    दिदि आतंककारी ज्यान माराहरु ले हाम्रो परिवार सके लुटे अहिले राजाको भन्दा माथिल्लो स्थरमा मोज गरि रछन

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 4 วันที่ผ่านมา +1

    😭😭😭😭😭😭😭

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q วันที่ผ่านมา

    Yehi Andolan ma mariyeko teachers ,athaba Nepal government employees Haru KO sarap lageko hola Ra yo Nepal ko education system kaile uubho lagena.papi Haru le aile tyo din samjindai cha hola papiz haru😢😢😢 7:02

  • @UddimKunwar
    @UddimKunwar 5 วันที่ผ่านมา +1

    बिचरा आँसु आयो यो दुख हेरेर

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 2 วันที่ผ่านมา

    निहत्था नागरिक लाई यसरी आततायी ढ्ङ्ग बाट हत्या गरिनु को पीडा कसरी सहन गर्नु ? बास्तवमा यो कार्य हिंसा नै थियो ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 วันที่ผ่านมา

    तत् समयको यथार्थ पीडा सुनाएर रूवाउनुभयाे बैनी😢😢

  • @gaulamaila9504
    @gaulamaila9504 วันที่ผ่านมา

    यो चेलीको आसु,पिडा हेर है आतकंकारी खाओबादी हो।

  • @IndraThapa-b2e
    @IndraThapa-b2e 15 ชั่วโมงที่ผ่านมา

    Maobadi ta Chor daka hatyara ho ani feri janata kin maobadi ramro vaner paxi parx

  • @BegamBahadurDarlami
    @BegamBahadurDarlami 2 วันที่ผ่านมา

    Yo.maobadi.bhanne.jatlai.yo.sansarma.kina.dekhana.pardo.ho.baini

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 วันที่ผ่านมา

    बुबाकाे अन्तिम अवस्थातिर केही त बिराम थिषाे नै हाेला नि ? नत्र ज्यान त्यतिकै त नासिन्न थ्याे कि ?

  • @shashilama4036
    @shashilama4036 5 วันที่ผ่านมา +1

    येस्तो निर्मम हत्या कति भोगेको छ नि जनता ले अहिले ठुलो लाई चैन भको छ

  • @thapabhimsen
    @thapabhimsen 3 วันที่ผ่านมา

    ऐले सरकार भन्नेले दिंदैन ब्यबस्था गर्न हुन्थ्यो !

  • @OmSitaula-w1s
    @OmSitaula-w1s วันที่ผ่านมา

    Esto dukhad (emotional) interview nalinu please.
    Hansne maanxe vitra rodhanko kathaa.

  • @narawarajpoudel7149
    @narawarajpoudel7149 2 วันที่ผ่านมา

    Maobadiko manxai marnai kam lai kati din rajniti garxn???

  • @sanjeepkumar-f3g
    @sanjeepkumar-f3g 4 วันที่ผ่านมา +1

    दुः खबर

  • @sitapaudel2667
    @sitapaudel2667 2 วันที่ผ่านมา

    अातङककारि लुटेरा हरुले गरनेनै ऐसतैहो

  • @RajeshPaudeel
    @RajeshPaudeel วันที่ผ่านมา

    याे कुरात झुटलागाे बाउ मारे पछि माअाे बादी ले लगेकाे कुरनत झुट

  • @khagendrabudha3688
    @khagendrabudha3688 4 วันที่ผ่านมา +1

    यो कठा र ब्यथा मलाइ पनि भएको थियो यो देशमा।

  • @adhikariratnahari5819
    @adhikariratnahari5819 4 วันที่ผ่านมา +1

    सेम मेरो केस मिल्दो रैछ मनै भक्कानियो बैनी

  • @humlalthapa6776
    @humlalthapa6776 3 วันที่ผ่านมา

    Bepatta pariyeka pariwar ma Bichalli dekhda Dukh lagxa.

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 2 วันที่ผ่านมา

    Bina galti mao badile manchhe mareko thiyena I Tesai karan mao badilai Atangkakari bhanna mildaina I

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 2 วันที่ผ่านมา

    Tiyo pida sahanu badhyatako karan ho Rajtantra congresska karan hun I

  • @manjushah6248
    @manjushah6248 วันที่ผ่านมา

    Malai dherai man parne baini usko kala ani gala sab thok❤️❤️👍

  • @DalbahadurTamang-g8b
    @DalbahadurTamang-g8b วันที่ผ่านมา

    Kaliyugma maaobadi nast Bharara janchha

  • @adhikariratnahari5819
    @adhikariratnahari5819 4 วันที่ผ่านมา +1

    आसु रोकिएन बैनी मेरो त

  • @DalbahadurTamang-g8b
    @DalbahadurTamang-g8b วันที่ผ่านมา

    Prachade apradhi papi sarkarma basna laj Sharma lagdaina

  • @Honest611
    @Honest611 4 วันที่ผ่านมา

    बास्तबमा माओबादिहरु बिदेशी दलालहरुले यस्तो पीडा हजाऔ लाखौलाइ दिएका छ्न 😢😢

  • @khadkapurnima7956
    @khadkapurnima7956 4 วันที่ผ่านมา +1

    Kati thulo himsa, thhka papi haru

  • @khadkapurnima7956
    @khadkapurnima7956 4 วันที่ผ่านมา +1

    Kati pida , Aasu Aayo

  • @saritachhetri2052
    @saritachhetri2052 7 ชั่วโมงที่ผ่านมา

    Sidko.kufa.sunda.aasu.aayo.

  • @ramadhungana1962
    @ramadhungana1962 วันที่ผ่านมา

    bichara kati pida yo nanilai😂😂😂😂

  • @krishnasoti7434
    @krishnasoti7434 5 วันที่ผ่านมา +1

    प्रचण्डे र बाबुराम आतङ्क कतिजनाले मनपराउनुभयो?

    • @binodkhulal
      @binodkhulal 5 วันที่ผ่านมา

      प्रचण्डलाई फेरि राजा चाहियो रे त!!
      हत्यारा लाई रबिन्द्र मिश्र ले पनि बोक्ने रे

    • @devkalapanta7919
      @devkalapanta7919 2 วันที่ผ่านมา

      हत्यारालाई हत्याराले नै मन पराउछ

  • @gayatrilamsal9379
    @gayatrilamsal9379 5 วันที่ผ่านมา +1

    Y0udha ko nam ma barbarta😮

  • @tikarammarasini4099
    @tikarammarasini4099 2 วันที่ผ่านมา

    माउबादी हत्याहिंसा पाटी हो

  • @devakirijal9714
    @devakirijal9714 4 วันที่ผ่านมา +1

    Yo pida sabailai thiyo

  • @MinprasadSurname
    @MinprasadSurname 4 วันที่ผ่านมา

    अझै माओवादीलाई भोट देउ जनता , यी बहीनीको आँशुले मुटु चिरा परेको छैन भने

  • @Snowgirl58
    @Snowgirl58 วันที่ผ่านมา

    Question kasari sodheko yo bhaile

  • @SovaMoktan-ls6qg
    @SovaMoktan-ls6qg 3 วันที่ผ่านมา

    Bicara Bunu m Pani cinxu Sala pacanda kukur tura banayo bainilai

  • @dilmayaaidi1410
    @dilmayaaidi1410 13 ชั่วโมงที่ผ่านมา

    didi mero aakha bat aasu jhareyo

  • @DhanbahadurLama-y1j
    @DhanbahadurLama-y1j 4 วันที่ผ่านมา

    दुख पाउनुको साथै संघर्ष पनि गर्नु भएको रहेछ!

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 2 วันที่ผ่านมา

    सारै पिडादायिक खवर

  • @BisuSunar-ue3oh
    @BisuSunar-ue3oh วันที่ผ่านมา

    So sad😭😭😭

  • @KishorkumarBasnet-yr1wi
    @KishorkumarBasnet-yr1wi 2 วันที่ผ่านมา

    अपराधि माअोवादी

  • @लालतामाङ्ग
    @लालतामाङ्ग 4 วันที่ผ่านมา

    pratima bainiko pida
    Sunera dukhkha lagyo

  • @bishnumayashrestha6248
    @bishnumayashrestha6248 5 วันที่ผ่านมา

    सारै दुःख को कुरा यती त्यो बाबालाई मर्ने मान्छेलाई चिन्नुहुन्छ भने त्यस को पनी दुई ओटै हात ट्रका टुक्रा बनाइ दिनुनी।

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy 5 วันที่ผ่านมา

    Huntowmapanimaubadi ho Yokura sahiho vney xanbin garikarbaigarnuparxa meropani aasujharo

  • @homadhikari7988
    @homadhikari7988 2 วันที่ผ่านมา

    Bichara dherai pida vayaxa.

  • @ChhabuKarki
    @ChhabuKarki 3 วันที่ผ่านมา

    Meaning less jana aandolan

  • @RamKHADKA-dp3sf
    @RamKHADKA-dp3sf 3 วันที่ผ่านมา

    Daka. HaruLA. Garako. Barbarta

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy 5 วันที่ผ่านมา

    Sait babale k higaltipogarnuvykothoyoki baini

  • @gunarajgautam3031
    @gunarajgautam3031 2 วันที่ผ่านมา

    Dukhad

  • @SumanRuchal-pu6cz
    @SumanRuchal-pu6cz 8 ชั่วโมงที่ผ่านมา

    😂😂😂😂❤❤❤❤

  • @jayakumarirai199
    @jayakumarirai199 4 วันที่ผ่านมา

    hatyara lai nepalko Pradhan mantri bhannu parne. 😢
    kira parera maros bhagwan.

  • @neupanekulraj5632
    @neupanekulraj5632 5 วันที่ผ่านมา

    Aatankakari ley hamro parwar lai pani dinu samma dukha deye yeti kahali lagdo abastha thheyo teo din

  • @SeethaSeetha-sz3vp
    @SeethaSeetha-sz3vp 21 ชั่วโมงที่ผ่านมา

    😭😭😭😭😭😭

  • @NepNaranthan
    @NepNaranthan 4 วันที่ผ่านมา

    Yo prashnakarta MB birodhi rahechha, t yiniharule jiskine gardai chhan, raamro hoina.

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728 2 วันที่ผ่านมา

    😂😂😂😂😂😂😂

  • @sonammagar9760
    @sonammagar9760 วันที่ผ่านมา

    😢😢

  • @ManBahadurRai-p1o
    @ManBahadurRai-p1o 2 วันที่ผ่านมา

    🎉

  • @Lari123paul
    @Lari123paul 3 วันที่ผ่านมา

    😢😢😢❤❤❤

  • @NepNaranthan
    @NepNaranthan 4 วันที่ผ่านมา

    MB Le mareka maanisharuko uslaai maarnai parne avasthaa ra kaaran Pani Maobadile aba khulaudai jaanu parne ho . Natra binaakaran maareko hatyaataa nai hunchhan.