New Teej Song 2077 Bhinajuko Chhadke Tal । भिनाजुको छड्के ताल ।Harimaya & Bishal & Sarmila & Alina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 4K

  • @SantoshDai
    @SantoshDai 4 ปีที่แล้ว +8

    ल बधाई छ सबैलाई अती राम्रो गित नक्कले भेनाजु पछि यो गित राम्रो लाग्यो बधाई छ विशाल जि एलिना शर्मिला हरिमाया जि 4 जानालाई

  • @anzee989
    @anzee989 4 ปีที่แล้ว +40

    अबिस्यक अनोमल भन्दा कम छैन😋💞💞💞

  • @subashbabuofficialchannel2960
    @subashbabuofficialchannel2960 4 ปีที่แล้ว +75

    नक्कले भेनाजु ले त रेकर्ड नै तोड्ने भयो साल्सालै trending मा परेर बधाइ छ सम्पुर्ण रायमाझी परिवार लाई।।

  • @mingmartamang88
    @mingmartamang88 4 ปีที่แล้ว +1

    Congratulations बिसाल रायमाझी परिवार यति मिठो सिर्जना को लगि र अझै पनि यो भन्दा मिठो र राम्रो राम्रो सिर्जना हरु को साथ अगाडी बढ्नु होला 👍👍👍👍👌👌

  • @vijaybasel3317
    @vijaybasel3317 4 ปีที่แล้ว +42

    नक्कले भिनाजु ४ चार को पर्खाइ मा
    अहिले आज सम्म बल्ल आयो हजुर
    सबै नक्कले भिनाजु एक देखी चार सम्म आउनु हुने
    सबै कलाकार ज्यु हरुमा नमन साथै धन्यवाद साथै अग्रिम
    शुभ कामना तिज २०७७ को कती बेला आउछ हजुर हेर्न हतार भै सक्यो.!!

  • @arjunkunwar79
    @arjunkunwar79 4 ปีที่แล้ว +36

    आहा कति मिठो गित बधाई मेरा प्यारा मान्छेहरुलाई।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +11

    सारै मीठो तिज गित राइमाजी परिवार लाई बधाइ छ है लु

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +6

    बधाई छ रायमाझी परिवार १ नं मै पर्यो finally.

  • @pritampokhrel6149
    @pritampokhrel6149 4 ปีที่แล้ว +12

    आहा निकै राम्रो लाग्यो ,बधाइ छ टिम लाई।

  • @kopilashrestha9325
    @kopilashrestha9325 4 ปีที่แล้ว +14

    अाहा कति राम्रो गित सुनिरहम जस्तो बिशाल भाई लगाएत तिनै बहिनीलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु प्र गति र सफलताको शुभकामना ❤️❤️🌷🌷

  • @sunitamagar7380
    @sunitamagar7380 4 ปีที่แล้ว +11

    जस्तो गीत उस्तै राम्रा मोडलहरू सारै मन पर्यो ❤️❤️❤️

  • @sangamlama123
    @sangamlama123 4 ปีที่แล้ว +3

    ६/७ पटक भन्दा नि धेरै हेरे यो भिडियो मैले एकदम मन पर्यो नक्काले भेनाजु खै त मलाई जाले रुमाल 😘😘😘😘😘

  • @bhimbistabistabhim9496
    @bhimbistabistabhim9496 4 ปีที่แล้ว +23

    आहा क्या दामी गित नक्कले भेना 4 ले तहल्कै पित्ने भयो यो चोती तेज यस्कै राज हुनि भयो

  • @haminepali8436
    @haminepali8436 4 ปีที่แล้ว +45

    यति राम्रो गित लाई हामी सबै ले like गरौ

  • @timrosandhya3643
    @timrosandhya3643 4 ปีที่แล้ว +17

    दामी छ हाम्रो अर्घाखाँची को भाइ बैनी गीत राम्रो चलोस सशु भकामना छ

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो छ रायमाझी को परीवारलाई शु भ कामना गर्दछु ❤😂❤❤❤😂❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @aavashdevkota1671
    @aavashdevkota1671 4 ปีที่แล้ว +8

    रोल्पाली हु यस्तै यस्तै तीजको गीत साह्रै पन पराउने म म म रायमाझी परिवारको यत्रो प्रगति वाह बधाई छ

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 ปีที่แล้ว +53

    हजुर हरुको टीम ले धेरै नै राम्रो गीत लेराउँनु हुन्छं राम्रो👌👍💞🌹

    • @soomyrai5798
      @soomyrai5798 4 ปีที่แล้ว

      👌👌❤️❤️

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 ปีที่แล้ว +22

    बल पो आको रेहेछ गित त धेरै राम्रो छ है बधाई छ दिदिबहिनी र भाइ लाई करोडौं को भियुज जावस सुभकामना छ मेरो👌👌💖💖

  • @premthapa1614
    @premthapa1614 4 ปีที่แล้ว +2

    Good अती राम्रो छ

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 4 ปีที่แล้ว +6

    बधाई छ याे टिमलाई ❤️❤️🙏

  • @nareshbc4137
    @nareshbc4137 4 ปีที่แล้ว +8

    आहा चर्तीकला नक्क्ले हेर्ने जतिले यता हाजिर हुम त्❤️❤️बधाई छ रायमाझी परिवार प्रती।।

  • @SanjipThapaMagar
    @SanjipThapaMagar 4 ปีที่แล้ว +267

    अलिना दिजु र विशाल सर को Fan जति मेरो तिर नि आउनु है त। गित सुन्नलाई ❤️😹😹❤️❤️❤️❤️🙏

  • @bishwokarma864
    @bishwokarma864 4 ปีที่แล้ว +4

    विशाल भाइ र हरिमाया दिदिको गीत धेरै मन पर्छ बिसाल भाईले आफ्नो सबै म्युजिक भिडिमा मोडल अबिसे लाई नि राख्नु होला मान्छे पनि धेरै राम्रो अबिन्य पनि अति उतम सेम अन्मोल केसि

  • @Fastnepal
    @Fastnepal 4 ปีที่แล้ว +15

    धेरै राम्रो छ तिज गित ।।। रायमाझी परिवार बधाई छ ।।। Very Good Editing/And beautiful Color🙏🙏🙏🙏

  • @BishalRayamajhi
    @BishalRayamajhi  4 ปีที่แล้ว +305

    नमस्कार म तपाइ हरु ले छोटो समयमा धेरै मया गरेको मान्छे बिशाल रायमाझी (नक्कले भिनाजु)। पोहोर परार को तिज मा जस्तै यो बर्ष पनि नक्कले भिनाजु4 लियर आयका छौ। कठिन त धेरै भयो यो कोरोना को समयमा तर पनि हजुर हरुको आशा लाइ पुरागर्ने जमर्को गरेका छौ। आशा छ नक्कले भिनाजु1/2/3 लाइ जस्तै नक्कले भिनाजु4 लाइ पनि धेरै मया र शेयर गर्दिनुहुने छ। र सल्लाह सुजाब को पनि अपेक्षा राख्दछु। Thank you...

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 ปีที่แล้ว +4

      राम्रो छ विशाल जि

    • @kumarkhadka7491
      @kumarkhadka7491 4 ปีที่แล้ว +2

      Every thing is👌👌👌👌i like it this song👏👏👏👏

    • @himalsartungemagar7064
      @himalsartungemagar7064 4 ปีที่แล้ว +3

      असाध्यै राम्रो छ!
      सलाम छ! रायमाझी परिवर लाई

    • @haribhujel9534
      @haribhujel9534 4 ปีที่แล้ว +3

      अभिशेक लाई अनमोल केसी भनेर झुक्किय पुर्बै धरानमा ‌‌राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ

    • @ganeshchudali7240
      @ganeshchudali7240 4 ปีที่แล้ว +3

      एकदमै राम्रो छ् होई

  • @damberlamichhane9591
    @damberlamichhane9591 4 ปีที่แล้ว +8

    नमस्ते आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 4 ปีที่แล้ว +3

    निकै उत्कृष्ट तिज गित बधाई तथा सफलता को शुभकामना छ All Team❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️🙏🙏🙏👍️👍️🙏🙏🙏👍️👍️👍️🙏👍️👍️👍️🙏👍️

  • @numarambishta9520
    @numarambishta9520 4 ปีที่แล้ว +56

    ल आज १ नम्बरमा पुग्न सफल
    बधाई रायमाझी परिवारलाई 🇳🇵🇳🇵🇳🇵

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +9

    सफलताको शुभकामना रायमाझी परिवारलाई।।

  • @hsdogra7818
    @hsdogra7818 4 ปีที่แล้ว +18

    आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई आगामि सालमा यस्तै गित सुन पाईयोस💑💑💞💞💕🌹

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 ปีที่แล้ว +9

    बिशाल रायमाझी को गित हरु सबै मन पर्छ मलाई धन्यबाद्

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 ปีที่แล้ว +12

    यस्तै हुनुपर्छ तिज गित अर्गानिक

  • @manojmahatara955
    @manojmahatara955 4 ปีที่แล้ว +7

    धेरै धेरै राम्रो छ रायमाझी परीवारलाई शुभकामना

  • @jennygurung6389
    @jennygurung6389 4 ปีที่แล้ว +7

    अति राम्रो बधाई छ राइमाझी परिबार लाई 🌹🌹🌹

  • @haribasnet2775
    @haribasnet2775 4 ปีที่แล้ว

    रायमाझी परिवारको चार भाइ बैनीहरुको साङेगेतिक र कला यत्रा सुखमय र सफल रहोस भन्ने कामना गर्दछु ।

  • @babukhim4585
    @babukhim4585 4 ปีที่แล้ว +34

    युटुबमा सबैभन्दा दाेर्यायर याे भिडियाे हेर्ने मा मात्रै हाेकि अरुपनि काेहिछन

    • @redxxxxxxxxx9999
      @redxxxxxxxxx9999 4 ปีที่แล้ว +1

      ma pani xu jatti hero teti heru heru xa yo git ta ho👌👌👌

    • @naresh.boharanaresh.bohara9919
      @naresh.boharanaresh.bohara9919 4 ปีที่แล้ว +1

      Wow

    • @babukhim4585
      @babukhim4585 4 ปีที่แล้ว

      यकचाेटि अनलायन अायाेकि पहिले याेभिडियाे हेरेर अनि अरुहेर्नमनलाउछ निहाे

  • @shankarsunar5205
    @shankarsunar5205 4 ปีที่แล้ว +11

    मलाई खुप मन पर्यो❤️❤️

  • @tigerkc2979
    @tigerkc2979 4 ปีที่แล้ว +13

    यो होनि त तीज को सङ क्या दामी छ के

  • @devmagar6713
    @devmagar6713 4 ปีที่แล้ว +91

    ट्रेन्डिङ 1 मा पर्न सफल भएकोमा रायमाझी परिवार लाई हार्दिक बधाई

  • @lovelyprashant3824
    @lovelyprashant3824 4 ปีที่แล้ว +8

    रायमाझी परिवारलाई धेरै बधाई छ राम्रो बनेको छ गित ।गित ले धेरै views पाअोस्

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว +37

    विशाल राईमाजि को सबै दिदी बईनि लाई सुबकामाना दामि गित

  • @naranathpaudel532
    @naranathpaudel532 4 ปีที่แล้ว +20

    मोडलहरु नम्बरी ! शब्द- संगीत सुपर्ब !! जय होस् , it's all about 'Rayamajhis' ...🤗😋😍

  • @laxman2745
    @laxman2745 4 ปีที่แล้ว +2

    रायमाझी परिवार लाई सधैं भरी यस्तै प्रगति गर्दै जानू मिस यु लब यु नक्क्ले भिनाजु बिशाल लाई

  • @sumankharel4099
    @sumankharel4099 4 ปีที่แล้ว +17

    ​सायद गित र भिडियाे राम्राे छ जस्ताे लाछ मेराे बिचारमा, कत्तिकाे मन छुन्छ, हेराैं ।

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 4 ปีที่แล้ว +31

    दामी छ दिदि भाइ गित गाउने बहिनी मोडल कस्तो राम्रो परिवार अनि गित सुपर छ यर

  • @dhanpun6675
    @dhanpun6675 4 ปีที่แล้ว +13

    हरिमाया ,सर्निला ,विशाल, एलिना सबै रायमाझी परिवारलाइ बधाइ अनि सुभकामना छ नया हरितालिका तिज अति राम्रो मार्मिक छ सबैले मन पराउने छ सबैले अबस्य सुन्ने छ

  • @vikashofgaming8024
    @vikashofgaming8024 4 ปีที่แล้ว +1

    अती सुमधुर स्वर मा सजीएको गीत राम्रो छ अझै राम्रो गर्दै जानुहोला सफल्ताको शुभ कामना राईमाझी परीवारलाई।

  • @rajakorani274
    @rajakorani274 4 ปีที่แล้ว +6

    कति राम्रो गीत सफलताको शुभकामना 😍😍💞💞💕सबै जनालाई

  • @sumimagar2462
    @sumimagar2462 4 ปีที่แล้ว +10

    hajurharuko teyo emotinal interview herda kati roymat hai love you all💖💖⚘💗🎤🎶🎵best of luck your incoming future is sucessful

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +7

    नकले भिनाजुकाे प्रखाईमा म पनि छु।

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว

    यही बर्षको उत्कृष्त तिज गित धेरै राम्रो
    wish you all the best

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 4 ปีที่แล้ว +9

    धेरै राम्रो गीत विशाल भाई मलाई धेरै राम्रो लाग्यो यस्तै प्रगति गर्दै जानु

  • @shivabhusal6940
    @shivabhusal6940 4 ปีที่แล้ว +9

    हाम्रो अर्घाखाचि को सान हो नि त दामि दामि सफलताको शुभकामना दादा दिजु😍😍😍

  • @evanzelinapoudel30
    @evanzelinapoudel30 4 ปีที่แล้ว +65

    भिनाजु कस्तो राम्रो हो 😍😋
    झट्ट हेर्दा अनमोल केसी जस्तै तर अनमोल भन्दा राम्रो😋

    • @bimlaparii5903
      @bimlaparii5903 4 ปีที่แล้ว +4

      Malai ni same tesstai laggyo derai handsome k 🤩😁

    • @sitakunwar9904
      @sitakunwar9904 4 ปีที่แล้ว +3

      Hahahahahaha Anmol jastai nai raixa 😀😀😀

    • @patalpatal3927
      @patalpatal3927 4 ปีที่แล้ว +1

      Umm k hoi

    • @sitakhanal5268
      @sitakhanal5268 4 ปีที่แล้ว +1

      G

    • @jenishagm9871
      @jenishagm9871 4 ปีที่แล้ว +1

      usko naam abhishek shrestha ho☺☺

  • @sabuutiwari
    @sabuutiwari 4 ปีที่แล้ว +3

    Sabai vanda malai tw venaju ko chadke tal 4 song nai man pryo👌😉❤

  • @premkumal2342
    @premkumal2342 4 ปีที่แล้ว +7

    धेरै राम्रो तिज को गित बधाई छ सम्पुर्ण टिम लाइ

  • @bishnuadhikari5
    @bishnuadhikari5 4 ปีที่แล้ว +9

    भिनाजुको छड्के ताल,,, सार्ह्रै राम्रो छ "नक्क्ले भिनाजु४" | 'All The Best'

    • @prakashbhattarai7682
      @prakashbhattarai7682 4 ปีที่แล้ว

      Abhishek vai lai kati ramro deshiyako .anomal kc jasto aakash shertha jasto

  • @helloshuman
    @helloshuman 4 ปีที่แล้ว +7

    Bishal dai lai man parauney sabai hajur garam ta❤️🥰

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +1

    यो लकडाउन मा नक्ले भिनाजु हेरेर टाईम पास गरर्ने जति यता हाजिर गरम है साथि हरु

  • @sharmilachamling8365
    @sharmilachamling8365 4 ปีที่แล้ว +134

    हैट अनमोल केसि जस्तो देखेर हेरेको त अर्कै केटो रहेछ । कति हेन्ड्सम हो मान्छेहरु पनि

    • @REMwithFam
      @REMwithFam 4 ปีที่แล้ว +8

      Actor Aakash shrestha ko bhai ho

    • @durgalamichhane6260
      @durgalamichhane6260 4 ปีที่แล้ว +2

      @@REMwithFam ho ra?

    • @REMwithFam
      @REMwithFam 4 ปีที่แล้ว +2

      @@durgalamichhane6260 ho sis/bro🙏😊.

    • @nanu7790
      @nanu7790 4 ปีที่แล้ว +2

      सेम म पनि झुकिए सेम अनमोल केसि😍

    • @purnimakhadka1068
      @purnimakhadka1068 4 ปีที่แล้ว +1

      @@durgalamichhane6260 😂😂🌹

  • @anitagurung9529
    @anitagurung9529 4 ปีที่แล้ว +7

    बिशल सर को लाईभ सरै राम्रो मलाई मन पर्छ लय र शब्दा राम्रो छ बधाई छ सबै टिमलाई

  • @mpnepal3280
    @mpnepal3280 4 ปีที่แล้ว +77

    बिसाल राईमाझि र यलिना राईमाझि र हरिमाया राईमाझि लाई को को माया गर्नु हुन्छ नक्ले भिना 4❤️❤️❤️👌🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @alinarayamajhi3147
    @alinarayamajhi3147 4 ปีที่แล้ว +78

    नमस्कार सम्पुण मा म एलीना रायमाझी यो लकडाउनको समयमा हामी रायमाझी परीवार ले दुखम शुखम गरी गरेको यो नक्कले भेनाजु चार ले यती धेरै माया पाउला भनेर सोचेका पनी थीएनम 🙏🙏🙏🙏यो माया को म कसरी बयान गरू भगवान रुपी दर्शक मा मेरो दुई हात जोडेर नमन् 🙏🙏🙏यो माया साथ सपोट को सधै आशा राखेको छु 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-xw9ze9tk3y
      @user-xw9ze9tk3y 4 ปีที่แล้ว +2

      Superb...nakkale venaju१/२/३/४ like u Alina..love u

    • @sujanthapa7635
      @sujanthapa7635 4 ปีที่แล้ว

      Wow nice teej song jati hereyo tetinai ramro

    • @anantashyangtan2953
      @anantashyangtan2953 4 ปีที่แล้ว

      Geet ra video ni sarai nai ramra lageyo Alina ji......
      luckdown le garda morning walk chai yo geet ma nachera nai hudai xaa mero....😍😍😍😍👍️👍️👍️👍️👌👌🙏🙏🙏🙏🙏

    • @dipendrabista
      @dipendrabista 4 ปีที่แล้ว +1

      म त तपाईको परिवारको ठुलो फ्यान हु समय मिले यकपटक भेट्ने धोको छ ।

    • @ruchanarana5476
      @ruchanarana5476 3 ปีที่แล้ว

      @@anantashyangtan2953 bi

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 ปีที่แล้ว +11

    🤪🤪🤪सुन भन्दा कम छैन हराय नी डर छैन 👌👌😜😍😍आलु घडी 🤪🤪राम्रो बने छ नक्कले भिनाजु ४ पनी 👌👌

  • @gchongs52
    @gchongs52 4 ปีที่แล้ว +7

    दाज्यू र दिदीहरुको मिठो स्वरको गितमा कान्छी को दामि नाच...👌👌👌💜

  • @redxxxxxxxxx9999
    @redxxxxxxxxx9999 4 ปีที่แล้ว +7

    Nakkale vinaju 4 ko sampurna timlae dhannedat xa yati ramro git banaunu vaykoma😍😍❣️❣️❣️❣️🇳🇵🇳🇵

  • @ParidhiMedia
    @ParidhiMedia 4 ปีที่แล้ว

    Badhai ch hjr all

  • @rameshdangali3530
    @rameshdangali3530 4 ปีที่แล้ว +7

    राइमाझी परिवार को सबै गित ए वान हुन्छन्

  • @haribhujel9534
    @haribhujel9534 4 ปีที่แล้ว +13

    रायमाझी परिवारलाई बधाई छ आसा गरौ राम्रो छ गित ्््

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +10

    बल पो आको रहिछ यो गित सारै राम्रो रहिछ मोडल नि कति मिलेको जति हेरेनी हेरु हुनि एकदम राम्रो छ सबै टिम लाई शुभकामना छ आगामी दिन येस्तै येस्तै भिडियो गित सुन हेर्न पाइयोस्

  • @mukeswarshah918
    @mukeswarshah918 4 ปีที่แล้ว +3

    La haai aayo ta gajaab ko teej ko song.. ❤️

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +7

    कति खेर हो के यो गित सुन्न र हेर्न पाउने हेर्दा हेर्दा तिन चार घन्टा भै सको

  • @anandachha1135
    @anandachha1135 4 ปีที่แล้ว +499

    अन्मोल केसि को जस्तो अनुहार देखेर आउने म मात्रै त होइन होला???

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 4 ปีที่แล้ว +11

    अत्यन्तै राम्रो छ गीत बधाई छ 💐💐💐🌹🌹🌹

  • @shiyonsubbaofficial7202
    @shiyonsubbaofficial7202 4 ปีที่แล้ว +4

    धेरै राम्रो भको छ म्युजिक भोडियो।हजु👏👏👏👏👌

  • @binodsunar8868
    @binodsunar8868 4 ปีที่แล้ว +44

    दारीबालाई पनि राखेको भए झनै राम्रो हुन्थ्यो 😊😊

  • @shitalmgrshitalmgr3719
    @shitalmgrshitalmgr3719 4 ปีที่แล้ว +28

    हरितालिका तिजको अवसरमा सम्पूर्ण रायमाझी परिवारलाई धेरै धेरै शुभकामना पोहोर साल जस्तै अहिलेको नक्कले भिनाजु ४ पनि सुपरहिट बनोस यहिँ शुभकामना।।।।।
    ....bishal bro video dharai ramro baneko xa...
    .... best of luck.....🕺🕺🕺🕺👏👏🎧🎵🎵🎵🎵🎵🎵🤙🤜🤛🙏🏼🙏🏼

  • @user-tv3zg1tz6c
    @user-tv3zg1tz6c 4 ปีที่แล้ว +10

    रायमाझी परिवार बधाई तथा शुभकामना छिट्टै मिलियन भिउज पुगोस अति राम्रो गीत बनेको रैच दर्शक श्रोता को मन जित्नु भको छ ।।

  • @krishnashrestha7727
    @krishnashrestha7727 4 ปีที่แล้ว +4

    Atti sukhi family ani ramaailo ni ustai ysree nai maya mmta bddai jaayou didi ra vai bahini hruko😍😍😍😍

  • @bhimkarki10
    @bhimkarki10 4 ปีที่แล้ว +12

    One of the best vocalists and model/actress Rayamajhi group. मोबाइल डाटा किनेर पनि यो गित युट्युबमा हेरिरने म मात्र हो? मजा छुट्टै छ, नहेरौ पनि कसरी।❤❤❤

  • @rudrakumarishrestha1805
    @rudrakumarishrestha1805 4 ปีที่แล้ว +8

    बधाई छ रायमाझी परिवारलाई.... धेरै राम्राे छ

  • @gitapaudyal3750
    @gitapaudyal3750 4 ปีที่แล้ว +13

    अभिषेकको अभिनय यक्दमै राम्रो छ 💞💞💞💞

    • @marlonzayne8325
      @marlonzayne8325 3 ปีที่แล้ว

      i know im asking the wrong place but does anyone know a trick to get back into an instagram account..?
      I was dumb forgot my account password. I would appreciate any tricks you can offer me

  • @shankarkadel
    @shankarkadel 4 ปีที่แล้ว +4

    सम्पुर्ण टिमलाई धेरै शुभकामना 💐निकै मिठो गित ❤️

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 ปีที่แล้ว +9

    बधाई छ बिसाल राई माझि लगायद सबै दिदि बैनि लाई जे हाेस गत अति राम्रा छ

  • @kulendrag.c4866
    @kulendrag.c4866 4 ปีที่แล้ว +14

    रमाईलो लग्यो गीत शब्द मिठा छन
    सफलताको शुभकामना रमायाझि परिवार

  • @balkumarigiri6712
    @balkumarigiri6712 4 ปีที่แล้ว +7

    Wow ramro xa💕💕

  • @rameshpokharel8912
    @rameshpokharel8912 4 ปีที่แล้ว +4

    Derai Ramro cha new Actor Lai dekhnw pauda khusi chu

  • @amritaamrita3757
    @amritaamrita3757 4 ปีที่แล้ว +73

    मैले त अनमोल केसी नै भनेको थिए तर अभिषेक पो रहेछन

    • @santoshbishow3293
      @santoshbishow3293 4 ปีที่แล้ว

      Dance hera acting hera looks hoena, he is Abhishek, dont compeair with others

  • @mayapun6421
    @mayapun6421 4 ปีที่แล้ว +13

    भाइ र बहिनी हरुलाई नक्कले भेना गितको लागि शुबकामना छ है

  • @purnaghamal247
    @purnaghamal247 4 ปีที่แล้ว +2

    Bishal bhai mero man parne singer hunuhunxa...congratulations 🥳

  • @arjunlungeli6023
    @arjunlungeli6023 4 ปีที่แล้ว +80

    मत झुकिए अन्मोल होकि जस्तो ठानेर
    पछाडी नाच्ने साली हरु मन पर्यो हौ मलाई
    धन्यवाद सम्पुर्ण टीम लाई

  • @nimabasnet4833
    @nimabasnet4833 4 ปีที่แล้ว +16

    बधाई छ बिशाल रायमाझी को परिवारलाई लगायत सम्पुर्ण तिमलाई🌷🌷🌷❤❤❤❤

  • @sandeshbhusal4152
    @sandeshbhusal4152 4 ปีที่แล้ว +16

    विशाल दाजु सारै राम्रो❤️

  • @reshambasnet6993
    @reshambasnet6993 4 ปีที่แล้ว +2

    हजुरहरु को बोली र परीवार दामी लाग्यो

  • @redxxxxxxxxx9999
    @redxxxxxxxxx9999 4 ปีที่แล้ว +8

    Dami layo yo gitta ho mata hereko herae vay rarrr

  • @user-bq5bk1cw2y
    @user-bq5bk1cw2y 4 ปีที่แล้ว +12

    जति हेरेनी मन मान्दैन 💚❤️💛👍️🙏

  • @numarambishta9520
    @numarambishta9520 4 ปีที่แล้ว +13

    बधाई छ रायमाझी परिवारलाई terning ३ मा पुगेछ सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵

  • @laxmang.c3819
    @laxmang.c3819 4 ปีที่แล้ว +2

    मेरो तर्फबाट नमस्कार बिशाल रायमाझी हजुरलाई।।
    म लगायत मेरो परिवार हजुरको फयान हौ।
    हामीले हजुरका सबै गीत तथा इन्टरभ्युहरु नछुटाइ हेर्ने गर्छौ।
    हामी पनि अर्घाखाँची बासी हौ त्यहि भएर होला हजुरहरुको निकै मया लाग्छ।
    Best of luck..

  • @vesrajbelbase446
    @vesrajbelbase446 4 ปีที่แล้ว +10

    धेरै राम्रो गीत । जय अर्घाखाँची 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵। सम्पुर्ण कलाकारहरू लाई धन्यवाद