आहा कति मिठो देउसी गीत ! हिन्दु धर्ममा आधारित चाडबाडहरुले सबैलाई एक अर्कामा सद्भाव माया प्रेम टाढा टाढा भए पनि परिवार अनि समाज जोड्न एउटा माध्यम बनी आएको छ । हाम्रो कला संस्कृति धर्म विश्वमै उत्कृष्ट लाग्छ । तिहारको सबैमा शुभकामना ।
भाई मुझे बहुत अच्छा लगा...इतना सुंदर आप लोग गाते हैं और नाचते हैं.. जिसका कोई जवाब नहीं... मुझे इस तरह के गाने पहुत पसंद हैं... मुझे समझ मे नही आता पर यह धुन ओर नाच बहुत अच्छा लगता है...👍👍👌👌
mlae ysto lagxa lokgit bhaneko jewanko ak sarthi angaho I love this video nabin dae pustaka sis aste git gaerahnu r afuni khusi rahnu r arulaeni romantik yo videyo Verne sampurna lae 2074 salko suvkamna
साच्चिकै अरुण उपत्यका स्वर्गको मुटु नै रहेछ। आफ्नो सस्कृति परम्परा र संस्कारलाइ मरिमेटेर जोगाउन खोज्ने सर्जक कलाकार अन्य सम्बद्ध महानुभावहरुमा कोटी कोटी नमन नगरी रहन सकिंदैन। जहाँ सम्म यो द्यौशीको कुरा छ यसले बोकेको महिमा बयान नै गर्न नसकिने खालको छ। अगुवाइ गर्ने कलाकार श्री नविन कुमार खड्काजी, अन्य कलाकारहरु र सम्बद्ध सबैको जति प्रशंसा गरे पनि पुग्दैन। कुनै कुरा पनि नखट्किने किसीमले यसरी संयोजन गर्न सक्नु अदभूत क्षमता हो। यसको मीठो सुमधुर र सुन्दरपन साच्चिकै मोहित तुल्याउने खालको छ। सबैमा लाख लाख अभिवादन र शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना। सबैको उत्तरोतर प्रगति र जय होस।
अरुण उपत्यका + का लोकगीतहरू म बराबर सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ मैले त्यति थाहा पाइन l
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
साह्रै मिठो सुमधुर र सुन्दर । कोरोनाले मन धमिलो बनाइ रहेको बेलामा यो देउसी गीतले साच्चिकै मन बिभोर भयो । त्यसै पनि मलाई यो अति मन पर्ने देउसीको उपहार हो । आपसी सद्भाव मेलमिलाप र भाइचारा बढाउने हाम्रो संस्कृति र संस्कारले हामीलाई धेरै धनी बनाएको छ । हाम्रा पुर्बजहरु धन्य हुनु हुन्छ । यसलाई आज सम्म जीवन्तता दिई राख्नु हुने साधक र कलाकर्मीहरुमा लाख लाख नमन पनि ।
सारई मिठो सङ्गीत अब यो भन्दा राम्रो देउसी गित नबनला सायद यो पालिनी धित मेटायर हेरे। एकदमै रमाइलो आनन्द अनि आफु नेपालमाई भाको फिल भयो नबिन जी र सम्पूर्ण हजुर को टिमलाई धन्यबाद साथै समस्त नेपालीहरु मा ह्याप्पी तिहार 2081
Arun Upatya's songs We have all favourite every moment ...हाम्रो तिहार गित सधैं बाची रहोस् हाम्रो सस्कृत र परम्परालाई संरक्षण गर्यौ सबैले लोप नहोस् .. We have respect to all who had composed this song really heart touching 💕💕
Kati mitho deusi geet jati sune pani sunirahu lagne. man ananda vayo. Sampurna yo deusire teamlai muri muri dhanyabad. Laxmi matale sadhaibhari bharipurna pari rahun. Jai hos sabaiko
आहा कति मीठो देउसे गित, याे गितकाे भिडियो र गित सुनेको पनि धेरै बर्ष भई सकेछ तर कमेन्ट चाहिँ आज २०८१ साल कार्तिक ८ गते बिहिवारकाे दिन धनकुटाबाट गर्दैछु। अब तिहार आउन पनि आठै दिन मात्रै रहेछ, ल है तपाईहरु पनि याे देउसे गित बजाएर आउदाे तिहारहरुमा रमाइलो गर्नु हाेला। सबैलाई तिहारकाे शुभकामना छ।
आज २०८१/७/१८ गते बिहान ११:४० बजे तिहारको दिन पनि मैले यो गित सुन्दैछु । मलाइ धेरै मन पर्ने देउसुरे ❤ सम्पूर्णमा नमन ढोग 🙏🙏🙏♥️♥️♥️ को को हुनुहुन्छ आज पनि यो गित सुन्नु हुने??
आज मिति २०७९/7/25 रात को 11.28 बजे फेरी नि यो कालजयी गीत सुन्दै छु अनि यो comment यही छोड्दै छु, कूनै दिन हजुर हरुले यो comment मा like या reply गर्नु भयो भने मलाई माया स्वरूप notification आउने छ अनि मलाई फेरि यो कालजयी गीतको झल्झलको आउने छ 🙏🙏🙏🙏
पुर्बेली देउसी भैली गीत जति राम्रो त कुनै हुदैन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
-
Yjftshhfhalnnbvx m
Good
Deusibhailo duekonotchachari
Has hajur
आहा आहा कत्तीरमाईलो हाम्रो परमपरा पर्वचाहड वाच्नुमानै यसैमा छ जिवन जोगाउ हाम्रा कलासंस्कृती सबैवाई शुभकामना जय बुढासुब्बा जय शिव गोरख 🎉❤
सारै नै मिठो देउसीरे गित। धन्न्यबाद अरुण उपत्यका लाई। नेपालीको शान अरुण उपत्यका।
99999999999999999
पुर्बेली देउसी भैली अनि नबिन खड्का सर को देउसी भैलो गित बजेको सुन्दा मात्र तिहार आको आभास हुन्छ, Thank you Nabin Khadka Sir and Music Nepal
आहा कति मिठो देउसी गीत ! हिन्दु धर्ममा आधारित चाडबाडहरुले सबैलाई एक अर्कामा सद्भाव माया प्रेम टाढा टाढा भए पनि परिवार अनि समाज जोड्न एउटा माध्यम बनी आएको छ । हाम्रो कला संस्कृति धर्म विश्वमै उत्कृष्ट लाग्छ । तिहारको सबैमा शुभकामना ।
के गर्नु विदेश देखि यति रमाइलो देउसी भैलो सुन्दा हेर्दा सुन्दा हेर्दा मनै छिया छिया हुन्छ हजुर 😢😢
नविन खड्का ज्यु को टिम प्रति आभारी छु 💐🙏
aaha kati mitho song 💋💋💋💋💕❤❤❤❤❤❤❤❤❤
हो हजुर सारै मन छुने😢 कमेन्ट गर्नु भयछ हजुरलाई सदै भगवानले रक्षा गरुङ ❤❤❤
सबसे बेस्ट पुर्वैली कि के को देवसी हो । नबीन जी हरु टीमलाई बधाई ।
करण भाई दार्जिलिङ
हामी पनि दार्जीलिङ तिरै देउसी खेल्दैछौ!!
नवीन दाई हजुरका कालजयी लोक थुंगाहरू जति सुने पनि धित नमर्ने। लाख लाख नमन हजुरलाई।
म आज 2081/07/13 गते 12 बजेर 37 मिनेट मा यो लोकगीत सुन्दै छु । शुभ दिपावली ❤सबै नेपलिजनहरुमा
नवीन कुमार खड्काजीका गितहरु अनुपम लाग्छ, त्यसमाथी यो गित त असाध्यै मन पर्छ। कति शालिन, सुमधुर, र सौम्य छ यो गित।
टाडा छ माईति घर जान नपाउदा सारै मन रुन्छ झन यो देउसि सुन्दा त❤❤❤❤❤❤
भाई मुझे बहुत अच्छा लगा...इतना सुंदर आप लोग गाते हैं और नाचते हैं.. जिसका कोई जवाब नहीं... मुझे इस तरह के गाने पहुत पसंद हैं... मुझे समझ मे नही आता पर यह धुन ओर नाच बहुत अच्छा लगता है...👍👍👌👌
तपाईंलाई धेरै धेरै धन्यवाद। नेपाली सिक्नु होला। सजिलो भाषा हो। आप का बहुत बहुत धन्यवाद।
पुरबेलि देऊसि भैलाेकाे भाका सारै मिठाे छ । सम्पुर्ण टिमलाई बधाई🙏🙏🙏🙏
यति मीठो देउसी wow धेरै माया यति मीठो गीत बनाउने मान्छे लाई 😍😍व्हाअ😥कति मिठो
Ho ni hajur paila ko nai ramro huncha aaha
सारै राम्रो पुर्बेलि देउसि आज फेरि याद🌹🌹🌹 आयो गाऊ,घर साथि संगिको साथै🌹🌹 अरुण उपत्यका सम्पुर्ण मा धेरै-धेरै🌹🌹🌹 धन्यबाद 🌹🌹🌹🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Happy diwali to you
हाम्रो पूर्व राम्रो पूर्व ❤❤👍👍👌👌
🙏👍️ईतिहास जोगाउन अतिधेरै मदतगरेको छ येस्तागित हरुले🙏👍️🇳🇵
mlae ysto lagxa lokgit bhaneko jewanko ak sarthi angaho I love this video nabin dae pustaka sis aste git gaerahnu r afuni khusi rahnu r arulaeni romantik yo videyo Verne sampurna lae 2074 salko suvkamna
Jay Jay diusi veeli jay God beless to get all time excellent
लु ......, यो बर्षको तिहार (देउसी -भैलोको )शुभ- कामना अरुण उपत्यका समुह का साथ साथै सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा !!!
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
Dai pane aamala
Music Nepal ķk
ganesh jogi kk kll
nice
साच्चिकै अरुण उपत्यका स्वर्गको मुटु नै रहेछ। आफ्नो सस्कृति परम्परा र संस्कारलाइ मरिमेटेर जोगाउन खोज्ने सर्जक कलाकार अन्य सम्बद्ध महानुभावहरुमा कोटी कोटी नमन नगरी रहन सकिंदैन। जहाँ सम्म यो द्यौशीको कुरा छ यसले बोकेको महिमा बयान नै गर्न नसकिने खालको छ। अगुवाइ गर्ने कलाकार श्री नविन कुमार खड्काजी, अन्य कलाकारहरु र सम्बद्ध सबैको जति प्रशंसा गरे पनि पुग्दैन। कुनै कुरा पनि नखट्किने किसीमले यसरी संयोजन गर्न सक्नु अदभूत क्षमता हो। यसको मीठो सुमधुर र सुन्दरपन साच्चिकै मोहित तुल्याउने खालको छ। सबैमा लाख लाख अभिवादन र शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना। सबैको उत्तरोतर प्रगति र जय होस।
Super song
हाम्रो जिल्ला वासीले खेलेको देउसी सारै राम्रो छ है।
अहिले सम्मको एकदमै उत्कृषट
2079 आउने नेपालीहरुको महान चाडपर्व दसैं तिहार देस तथा बिदेश मा रहनु हुने नेपालीआमा बुबा दाजुभाइ तथा दिदिबहिनी धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️
धन्यबाद ।
tysm n sme to you❤️😍
फेरि पनि यो दिन आयो अब सबैले सेयर गरुम है 👍️
कति राम्रो हाम्रो संस्कृति आजीवन अमर रहोस् है।
I am proud to have been born and brought up in this culture, and we are always ready to preserve this tradition in the future 🎉😢❤
जे होस पुर्बेली गितहरुले नेपाललाई नै हल्लाएकोमा खुशी लाग्छ।❤️
❤
होनि साथि हाम्रो पुर्वेलि गित भाका अती मन छुने छ 👌👌👌
अस्ति मरेका मान्छेहरुको जिम्मा लिनु पर्छ, एै हल्लाउनाले भु कम्पन गएको हो..😀😀🙈
@@chitrabhanugiri6142i?jhkv
R
Jkp
सधैं जिवित रहोस यी तिहारको देउसी भैलो परम्परा❤️❤️
This is the original culture of all Nepalese people. Let us try to promote it. Very Good.
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
नवीन खडका ज्युलाई हार्दिक बधाई !सधै तिहारमा यस्तै राम्रो देउसी तपाईंको नेतृत्वमा खेलेर बिस्वका नेपालीहरुलाई मनोरञ्जन दिन सक्नुहोस !!
Nabin khadka dai you are genius.. Thank you Arun Upatyaka Sangh for restoring our pride and glories.. Much love from Darjeeling
V
अहा कति मिठो गित कति राम्रो चाडपर्ब हामि नेपालिहरुको ।
पुर्बिली हरु को जस्तो देउसी भैलो अरु कसैको छैन सारै राम्रो लाग्यो
Binita Lama 5 by
@@RajanKumar-ye9vs ĺ
sahi ho hrjko kura
Dheroi ramro
Sarai ramro purbeli deushi vailo aru kailai huna sakdaena yeti ramro
आहा कति रमाइलो तिहार सबै लाई शुभ कामना छ है देउसि भैलि हजुर हरु लाइ❤❤❤❤❤
याे देउशी गित सुन्दा त मनै सिरिङ सिरिङ भाे के गर्नु प्रदेशी को जिन्दगी छ र पनि भिडियो हेरेर भए नि मन बुजाकाे छु हजुर
Sachi
Hjr KO jindagi ramailo bitos
आहा कति राम्रो देउसे भिडियो यो सुन्दा चाहिँ तिहार आए जस्तो महसुस हुन्छ ❤❤❤❤ तिहार को शुभकामना सबै मा
अरुण उपत्यका + का लोकगीतहरू म बराबर सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ मैले त्यति थाहा पाइन l
Nabin khaka ko Deusi song ‘ sabai bhanda best Deusi song lagxa 👌👌 wow awesome!!! Very Nice 👌👌
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस ♥️
Kati hyre Pani dhita namarne to deushi vailo Nepal record ⏺️ rakheko xa ❤❤❤❤
यो अरूण उपत्यकाको देउसी भैलो गीत सुनेपछि तिहारको रमाइलो मनैबाट आउँछ नवीन खडका पुस्तका खडका संम्पुर्ण टिमलाई धेरैधेरै शुभकामना
धन्यवाद ।
म पुर्बेली त होइन त पुर्बेली जति राम्रो देउसे गित काहिको पनि हुदैन मलाई सारै मन पर्छ एक्लै सुने भने अँखा बाटा आसु आउँछ मेरो
O .M G
🎉
Yo honta tihar ko deusi vailo song vaneko ta wow supop arun upateka tnq
आहा!कति रमाईलो पुर्वेली लोक देउसी भैली गित। अनि२०७९सालमा हेर्ने को को हुनुहुन्छ ?हाजिर गरौँ है यता।
यो हो नि त देउसी भैलो भनेको 👌👌 ❤❤
मिठोभाका पुर्बेली लय ! सलाम छ नबीन दाजु बैनिलाई !!
ramro xa nabin & pustaka khadka lai badhai Khotang ko trfabaat sangit maa jamnu vako ma best of luck
Khotang Hain sankhuwa sava
पुर्बेलीभाषागुञ्जाउने कलाकारप्यारा नेपाली दाजु भाइ दिदी बैनीका गन्दर्पगानले रृदयरसायो धन्यहो पुर्बेलीभाषा
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
C(
@@Suneetagamer
0
Kati nramailo laagyo yo deusi video herer ufff yo Pradeshi jiban....
एकदमै राम्रो
यो होनी त पुर्वेली देउसी जति नुने पनि सुनुम सुनुम लग्ने धेरै मीठो सोर हामी पुर्वेली युवा युएई बाट हेरीरहेको छौ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dherai dherai danyabad hamro sanskriti bachayera rakhi nepali vanera sansar ma chinayeko uplakshya ma
साह्रै मिठो सुमधुर र सुन्दर । कोरोनाले मन धमिलो बनाइ रहेको बेलामा यो देउसी गीतले साच्चिकै मन बिभोर भयो । त्यसै पनि मलाई यो अति मन पर्ने देउसीको उपहार हो । आपसी सद्भाव मेलमिलाप र भाइचारा बढाउने हाम्रो संस्कृति र संस्कारले हामीलाई धेरै धनी बनाएको छ । हाम्रा पुर्बजहरु धन्य हुनु हुन्छ । यसलाई आज सम्म जीवन्तता दिई राख्नु हुने साधक र कलाकर्मीहरुमा लाख लाख नमन पनि ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
जिन्दगीमा यति रमाइलो फेरि गर्न पाउला कि नपाउला । सारै रमाइलो देउसी गित वाव (उरुण उपत्यका टिम) गित सुनेर आँसु झार्ने यता हाजिर गरुम त ✋✌🌹🌹🌹🌹
By up
धन्न्यबाद अरुण उपत्यका लाई श्री नविन कुमार खड्काजी,लाई
Well done our arun upatyaka culturl team lai superb duper onces again well done
सारई मिठो सङ्गीत अब यो भन्दा राम्रो देउसी गित नबनला सायद यो पालिनी धित मेटायर हेरे। एकदमै रमाइलो आनन्द अनि आफु नेपालमाई भाको फिल भयो नबिन जी र सम्पूर्ण हजुर को टिमलाई धन्यबाद साथै समस्त नेपालीहरु मा ह्याप्पी तिहार 2081
धन्यबाद ।
यो देउसी गित सुनेर माइत जान नपाउदा सारै मन रुन्छ❤
आज गाउको धेरै याद आएको छ । काहा गए होला ती साथिभाइ जो सग यसरी देउसी खेलिन्थ्यो
Aaha kati ramro git ❤❤ purbeli logita le ta aasune aauxa hu
Such a beautiful festival with songs ,dance and blessings
सलाम छ हजुरहरु प्रती सरै मर्मिक पुर्बेली देउसी गीत 😭😭😭😭😭😭पर्देसमा बसेर यो गीत सुन्दा आँखा बाट आँसु बगेको पत्तै पयेन ।
देउसि गित सारै राम्रो बधाई छ हजुरहरु लाइ ।
धन्यबाद ।
Yo dhun ani geet sunera sarai man royera aauxa.😢
आहा कति राम्रो पुर्बेली देउसी गीत धन्यवाद नवीन खड्का सर ।
Thankyou for your valuable comment.
नबिनखडका
दामि छ
Rabin basnet
Music Nepal bb
बिदेश तिर पनि देखाउनुपर्ने यस्तो राम्रो गीत र नाच ।
एकदम राम्राे जसले दुखमा रहेकाे नेपालीलार्इ याे भिडियाे हेरेर सुखकाे अनुभुति गर्दछ ।।।
यो नवीन खड्का को को देउसि गित जस्तो कसैको देउसि गित छैन सारै मन पर्छ
बल्ल नेपालीपन भएको देउसी आयो ,,, अति नै उत्कृष्ट भनेजस्तै .....यस टिम का सबै कलाकारहरुलाई सुभदिपावलीको अवसरमा मंगलमय शुभकामना !!!!!!!
prakash hari Dahal
prakash hari Dahal 9989
9861606019
J
Arun Upatya's songs We have all favourite every moment ...हाम्रो तिहार गित सधैं बाची रहोस् हाम्रो सस्कृत र परम्परालाई संरक्षण गर्यौ सबैले लोप नहोस् .. We have respect to all who had composed this song really heart touching 💕💕
फेरी पनि आयो है साथि हो तिहार देउसी खेलम है
सबैले देउसुरे भन्नु होला है २०७८ प्रदेशी साथीहरू मा तिहार को शुभकामना
It is heart touch deousi song nd v nice keep it up our gorkha culture, thanks,
Hmaro saskrti jogauna nabin badaba jasto agrag haruko abasyak chha soche bhanda dherai maya
हामी प्रदेसि कति अभागि न दशै न तिहा चाड बाड अाउदा त कति मन दुख्छ बाल पन केा याद छउछ धिकार छ प्रदेशिकाे जिन्दकि 💘💘💘💘💘💘💘
k
Vijay Kwt ho ni hajur kgarnu ho hami pardesi ho jiban yaha baser man dukhayo baso
+Ali Ali pardesi vaeyo k garnu
हाम्रोपरमपरा नासहुन नदिनेशक्ती झल्काउने नवीन सहित सम्पुर्ण कलाकार साच्चा नेपाली साहसिला हुन गर्व गर्नपर्छ नेपालीत एस्तोपो हुनुपर्नेहो
मनपराई दिनु भएको मा धन्यबाद ।
Aahaaaa dherai ramailo dheusi bhailo
Hererai man khusi bhayo
Badhai tatha subhakamana sampurna team lai ❤❤
हाम्रो कला संस्कृति जगेर्ना गर्नुभएको सम्पुर्ण अग्रज कलाकारहरु लाई हृदय देखि नै उच्च संमान 🇳🇵💓💓🙏🙏🙏
Kati mitho deusi geet jati sune pani sunirahu lagne. man ananda vayo. Sampurna yo deusire teamlai muri muri dhanyabad. Laxmi matale sadhaibhari bharipurna pari rahun. Jai hos sabaiko
धन्यबाद ।
आफनो त दिदीबहिनी पनि छैन तिहार आयो कि जैले पनि आसुको भेलमा डुबछ जिन्दगी थुकक यसतो पनि जिन्दगी कठै ।
कस्तो राम्रो गीत यो गीत सुन्दा त नेपाल औन मन लागो 💕💕💕💕💕
Kina testo vndai hunu hunxa dai, afno dd baini xaina bhndaima yesto vannu hunna ni.. ma Xu Ni baini hjur Ko😊
यस्तै हो के गर्नु हुने हामी दीदी बहिनीको भाइलाई वास्ता गर्दैनन् नहुनेलाई कहाँ पाऊ😢
same as me
Mero ni daju vai hunuhunnna. Sadai na ramailo lagxa bt aaba bistarai man bujhna thaleko xa
तपाई हरू को देउसी खिले को प्रोगराम एक दम
रामरो लागेयो जय नेपाल🌹🌹🌹🌹🌹
Outstanding deusi song really. . . . I love this song too much.
Really ❤️....... love from siliguri
Opp0kul
यो गीत सुनेर बालापनमा देउसी खेलेको याद आएर सारै रुन मन लाग्यो अव त कहिले त्यो दिन फर्केर न आउने रहेछ😢😢😢😢😢😢😢😢😢
यो गित सुन्दा जहाँ भए नि तुरुन्त गाउघर गैहालौ जस्तो हुन्छ
बिदेश मा यहि हेरेर रमाउने गरेका छौ हामी गोर्खा ,सलाम बाचि बक्सियोस,जय नेपाल
हाम्रो संस्कृति हाम्रो धर्ममा छ । विदेशी धर्ममा होईन
Nice video deushi and bhailo songs❤❤❤❤❤❤❤
प्रदेशको जिन्दगी यस्तै हेर्दै चित्त बुझाउनु पर्छ
ठिक कुरा
Puspa Tamang पदेशिकाेजिदगि
Puspa Tamang n
आहा कति मीठो देउसे गित,
याे गितकाे भिडियो र गित सुनेको पनि धेरै बर्ष भई सकेछ तर कमेन्ट चाहिँ आज २०८१ साल कार्तिक ८ गते बिहिवारकाे दिन धनकुटाबाट गर्दैछु।
अब तिहार आउन पनि आठै दिन मात्रै रहेछ,
ल है तपाईहरु पनि याे देउसे गित बजाएर आउदाे तिहारहरुमा रमाइलो गर्नु हाेला।
सबैलाई तिहारकाे शुभकामना छ।
Harek tihar ma aasha hunxa tapai haru geet.sarai mitho...
आज २०८१/७/१८ गते बिहान ११:४० बजे तिहारको दिन पनि मैले यो गित सुन्दैछु । मलाइ धेरै मन पर्ने देउसुरे ❤ सम्पूर्णमा नमन ढोग 🙏🙏🙏♥️♥️♥️ को को हुनुहुन्छ आज पनि यो गित सुन्नु हुने??
Sarai man parxa hajur haruko deusevailo git
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
Sarai ramor git
Sarai mitho deusi bhailo 3 years vaio maila tiharma yo matrai suniko hajur sarai ramro
आज मिति २०७९/7/25 रात को 11.28 बजे फेरी नि यो कालजयी गीत सुन्दै छु अनि यो comment यही छोड्दै छु, कूनै दिन हजुर हरुले यो comment मा like या reply गर्नु भयो भने मलाई माया स्वरूप notification आउने छ अनि मलाई फेरि यो कालजयी गीतको झल्झलको आउने छ 🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow 😱 यो हो नि देउसी भैलो शब्द संगीत स्वार म्युजिक भिडियो। अतिनै मन पर्यो
Thankyou For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
Saraii ramro lageeu tihar ko gitt
आहा कति मिठो देउसे गित कलाकार भनेको यस्तो पो हनु र्पछ हजूर लाई बधाई एवं शुभकामना छ साथै आशिर्वाद मिली रहोस् भगवान बाट 🙏🙏🙏👍🇳🇪❤❤❤❤❤❤❤❤❤
पुर्वेली देउसी भैलीको सारै मिठो भाका धन्यवाद सबै जनालाई ❤❤
म पनि आज २०८१ कार्तिक १४ गते साँझ ७:०९ बजे हेरेर आनन्द लिदै छु,,,,
नवीन दाइ र उहाँकाे पुरै टिमकाे जय हाेस्,,,, ।
याे नै पुवेलीपन .........सारै मन छुने
Dherae dherae dhanyabad nabin ra pustaka lai