@@krishnashrestha1990तिरेको छैन रे भनेर नभन्नुस् तपाईंले तपाईँले पनि यसरी सरकारबाट ऋण लिएर व्यवसाय गर्नुस् त्यो व्यवसायबाट रोजगार दिलाइदिनुस् न त। तपाईंको दम छ भने अरुले ऋण लिएर होस् या जेसुकै गरेर होस् उसले ब्याज तिरिरहेको छ। अरबौँ ऋण लिएपनि ब्याज तिर्न छोड्नुहुन्न त्यति बुझ्नुभएको छ
Ye machekney buja ra bol 20k salary padni student haru lai nai ho paddai pani garxan ani pratical ne hunxa lamo jasto 20000 thori vanaxas nepal ma mugi
अरुमा ७००० देखि दिन्छ हो सरकारी मा मात्र ३०००० बढी दिन्छ नत्र मेरै बैनी स्टाफ नर्स पन्द्र हजार खादै थियो अहिले कोरिया गको छ बिचरा याहा त बीस हजार दिएकै हो तलब
@@krishnabahadurbista6278 हैन बि एन्ड सि हस्पिटल धेरै सुबिधा सम्पन्न छ अरु भन्दा धेरै राम्रो छ अलि महङ्गो छ तर बिदेशी हस्पिटल को फिल दिन्छ तलब पनि दिएकै होला बि एन्ड सि को अगाडि कन्काइ मनमोहन त गाई गोठ जस्तो छ सरसफाइ पनि छैन यो बि एन्ड सि मा सरसफाइ पनि धेरै राम्रो छ!
हस्पिटल हरु मा नर्स डाक्टर हरु झर्किन्छ नजानेको कुरा बुझ्नु चाहादा झर्किन्छ रिसाउछ। अनि कत्ति मान्छे हस्पिटल जानु मन गर्दैन । त्यो कुरा हरु बुझिदिए हुनेथियो डाक्टर ले ।
मिनिमम स्यालरि 35 thousand हुनु पर्छ जस्तो लाग्छ मलाई starting salary 35 thousand भयो भने जिवन यापन गर्न पनि सहज हुन्छ नर्स भन्या छ स्यालरि 13 14 हजार छ त्यो घर खर्च चलाउनु कि सेभिङ्ग गर्नु कि बाबा ममि लाई दिनु कि येदि starting salary 35 thousand भयो भने केहि रकम बचत पनि गर्न सकिन्छ नेपाल मा ground level को staff हरु लाई धेरै गारो छ nepal government ले येउटा नियेम नै बनायेर minimum salary 35 thousand बनायो भने अलिक सहज हुन्छ जस्तो लाग्छ अहिले को जमना मा 12 15 हजार ले के गर्नु महङ्गि ले डाडा काटि सकेको छ
जे जस्तो भए पनि आज आएर राम्रो लाग्न थाल्यो है सरकारी हस्पितल मा जादा तेहा को बाताबरण र थोरै महगो भए पनि privaet हस्पिटल मा जादा तेहा को हेरचाह बिमारिको priveta हस्पितल नै राम्रो हुन्छ
दुर्गा सर को धेरै राम्रो काम छ एसै गरि सबै नेपालि हरु को मन मुटु म बस्नु होला good luck
No good
@@surakdinn😮😮😮
५अरव लोन लिखा , र गोविन्द के.सी. यी दुवै जना गलत छन एउटै खाल्डोमा गल्याम्मै पुर्दिय हुन्छ ।
hospital ramro dekhera hunxara upachar ramro hunu paryo tei pni nurse ko salary 20k dekhi re xixi bdesh ma gayo vane kamtimani lakh dekhi mathi hunxa
पछिल्लो समयमा मलाई मन पर्ने मान्छे हुनुहुन्छ दुर्गा प्रशाई
नेपाल बिगार्ने मा सबैभन्दा ठुलो हात पत्रकार हरुको पनि छ
Yo durga parsai oani chor nai ho sarkarko rin aajhai tireko xaina re
Right
@@krishnashrestha1990तिरेको छैन रे भनेर नभन्नुस् तपाईंले तपाईँले पनि यसरी सरकारबाट ऋण लिएर व्यवसाय गर्नुस् त्यो व्यवसायबाट रोजगार दिलाइदिनुस् न त। तपाईंको दम छ भने अरुले ऋण लिएर होस् या जेसुकै गरेर होस् उसले ब्याज तिरिरहेको छ। अरबौँ ऋण लिएपनि ब्याज तिर्न छोड्नुहुन्न त्यति बुझ्नुभएको छ
अत्यन्तै राम्रो दुर्गा सर को काम र बिचार❤❤
दुर्गम सरको साच्चै राम्रो काम ❤❤❤🙏🙏🙏
Durham le ke kam ramro lagecha dess lay ke diycha he jangali ho.
Hu hu huu
सफा, विशाल, ठूला मसिन , standard ठाउँ देखेसी महंगो भन्ने चलन छ नेपालमा !
Ak choti jaa birami vayara bnc tha pauxs kati mahago xa vanara
यो एउटा छ नी कन्दक्टर गोबिंदे,, नेपाल कै अभिसाप हो । सक्छ्स भने दुर्गा सर ले जस्तै रोजगार creat गर ।
Exactly.
यस्तो भन्नु भयो भने तपाईं कै विरुद्ध अनसन बस्लान नि फेरि
दूर्गा सर धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको योगदानको लागी धन्यवाद
सरकार नै बेकामे भयपछि यस्तै हो । लगानि लगाउ भन्छ अनि काम गर्न पनि दिदैन ।
बि एन्ड सि अस्पताल राम्रो छ❤दुर्गा सर ❤❤
नेपालीले दुर्गा पर्साइलाइ कसैले नचिनेकै हो।।यति राम्रो कार्य।
त्यहि नै हो गरिब र धनि बिचको भेदभाव । सबै स्वर्थि र अबसर बादिहरु देसद्रोहि नेपालमा छ्यास छ्यासदि छ।
नेपालमा नर्सको तलब धेरै धेरै भनेको २०००० हो वहाले त तलब त सारै राम्रो पो दिनु भएको रहिछ 😅
Padhna Kati kharcha layo talab Chahi 20,000 hajar re hait😂😂😂😂😂😂
Ye machekney buja ra bol 20k salary padni student haru lai nai ho paddai pani garxan ani pratical ne hunxa lamo jasto 20000 thori vanaxas nepal ma mugi
अरुमा ७००० देखि दिन्छ हो सरकारी मा मात्र ३०००० बढी दिन्छ नत्र मेरै बैनी स्टाफ नर्स पन्द्र हजार खादै थियो अहिले कोरिया गको छ बिचरा याहा त बीस हजार दिएकै हो तलब
नहुनपनी सक्छ के थाहा😊😊😊😊😊
@@krishnabahadurbista6278 हैन बि एन्ड सि हस्पिटल धेरै सुबिधा सम्पन्न छ अरु भन्दा धेरै राम्रो छ अलि महङ्गो छ तर बिदेशी हस्पिटल को फिल दिन्छ तलब पनि दिएकै होला बि एन्ड सि को अगाडि कन्काइ मनमोहन त गाई गोठ जस्तो छ सरसफाइ पनि छैन यो बि एन्ड सि मा सरसफाइ पनि धेरै राम्रो छ!
महिनामा २२ लाख खाने डाक्टर साप लाई पनि स्क्रिनमा ल्याउनु पर्यो।
😂😂
Mahinako 22 lakh ho barsako hoina
😂😂😂😂😂😂😂😂😂😂
😋😋😋😋
22 lakh thaha vayena 1840000 khane chahi Hamro hospital ma x hai.. sotang hospital solukhumbu DR bikesh shresth🙏♥️
अत्यन्तै राम्रो दुर्गा सर ❤❤❤❤❤
Durga Prasai is outstanding leader man in Nepal 🇳🇵 salut 👌👌👌👌👌🙏
भगवानको rupp ❤❤❤ho दुर्गा माताको सकती भएको भगवान 🥰🥰
गुर्गा सर सहि छ❤❤❤❤
दुर्गाप्रसाद सरलाई म हिर्दय देखि सलाम गर्छु good lock sir 🙏🙏👍️
येस्तो सबैको मन भये
यदि यो न्युज सत्य हो भने दुर्गा प्रसाईं देशले चाहेको प्रधानमन्त्री हो✔️
नेपालको महङ्गो भनेको नेपाल मेडिसिटी हो। जो उपेन्द्र महतोको हो।
sab indian ko raaj ani big bigi cha!
जय हाे दुर्गा सर,,,,❤❤❤
राम्रो काम दुर्गा सरको ❤❤❤
देश मै पढाउनु पर्यो कृपया
हस्पिटल हरु मा नर्स डाक्टर हरु झर्किन्छ नजानेको कुरा बुझ्नु चाहादा झर्किन्छ रिसाउछ। अनि कत्ति मान्छे हस्पिटल जानु मन गर्दैन । त्यो कुरा हरु बुझिदिए हुनेथियो डाक्टर ले ।
22अलीक कम भएन ५०दिनु पर्यो सर😀😀😀😀😀
कसरी दिने यार? आम्दानी खै त ?
बोलीमा दिदैमा के जान्छ😂😂😂
गोबिन्दे भारतको मतियार हो
गोनिन्द के सि कसरी भए भारतको मतियार
पस्सिमाको भतुवा हो।
प्रधानमन्त्री र गाेबिन्दकेसिदुबैमितलगायहुन्छ,।
Kura garda ta durga sir always clear soch kya dami kura garnu huncha yar love you sir ❤
याे पत्रुकार हावा कुरा गर्दा दुर्गा जि झापड दिनु हाेला यस्ता हावा पत्रुकारलाई।
Solta कुरा बुझ न । यो पत्रकार लाई दुर्गा ले ल्यायेको हो । पत्रकार , दुर्गा दुई जना viral हुन यी प्रस्न गरेको ho
दुर्गा दाजु नमस्कार छ
100% सहि कुरा हो ! देश माफियाहरुले बिगारे दुर्गा दाजु
साढे दुई महिनाको तलब पैँतीस हजार होला
Hoina hoina
Jay durga prasai jindabaad
दुर्गा प्रसाईं सहिछ्न ।
दुर्गेले शोषण चै गरेको छ ।
Jay Nepal jay Durga prasai sir good luck ❤❤❤❤❤
Salam cha Durga Sir Hajur 🙏 ❤❤❤❤❤❤
Sahi ho sarkar le help garnu paryo good Durga sir satya ko jit huncha
durga parsahd namaste xa sahr
गोबिन्दा के सि ले बिकट ठाउँमा अस्पताल खोल्नु पर्छ भन्ने कुरा हो।
दुर्गा जी तपाई लाई जन्ता को आसा छ जन्ता को मनमनमा बस्न सफाल हुनु हुन्छ
दुर्गा दाईको कुरा ठिक छ ।
शूभकामनाछ दूर्गा पर्साई सर ❤
22 Lakh Month Salary Vayako
Dr lai Interview Ma Leaunu na, Interview KO lagi
Sir lai hamle Airport mai veteko ekdam ramro manxe respect ful manxe hun ☺☺
दुर्गा जीकाे अस्पताल त दक्षिण एसिया कै महगो भन्छन् त ??
राम्रो मान्छे दुर्गा सर
दुर्गा प्रसाईं सर सहि हुनुहुन्छ
जति खोके पनि उपचार फि अति महङ्गो छ । खास भन्ने हो भने अस्पताल र शिक्षा सरकारी हुनुपर्छ । गोबिन्द केसि को माग पनि सहि छ
Dhari Ramro kam durga sir ❤🙏
दुर्गा सर को कुरा 100% जायज छ
Good job
Durga sir lai na chineko matra ho nepali harule
याे मिडियामा हेडिङ हालने पिचास नै रहेछ । यश लाई यसरिनै तडिपयर खान पराेस।
Dherai ramro kam garnu vako xa durga parsai lai sabai lai jagir dinu va xa hospital mahango ni xaina
दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ गणतन्त्र खारेज गरौ
अहिले नरसहरुलाइ चरम सोसन गर्ने हस्पिटल बल्खु को बयोधाे हस्पिटल ले गरिरहेको छ।
सङै राखेर अन्तरवार्ता लिन नहुने
यो हस्पिटल गएको छु एकदम राम्रो छ
Jaya nepal ❤🎉❤🎉
उसैको चम्चे मिडिया
हेरन टाइटल के राखेको अझै 🤣🤣🤣
Durga sir jindabad 🙏🇳🇵🙏 Ramro kaam Gardai hunuhuncha
एकदम सही काम गर्नुभएको छ दुर्गा प्रसाई सर
Support Durga prasai
मेरो छोरि धनगढी को ठुलो अस्पताल मा काम गर्छिन यक बर्ष भयो १६००० पायको चार हजार बढि रहेछ। यता पनि आउनु पर्यो धनगढीमा पत्रकार सर
दुर्गा प्रसाईं धेरै राम्रो मान्छे हो 👍️👍️👍️🙏🙏💟💟
मिनिमम स्यालरि 35 thousand हुनु पर्छ जस्तो लाग्छ मलाई starting salary 35 thousand भयो भने जिवन यापन गर्न पनि सहज हुन्छ नर्स भन्या छ स्यालरि 13 14 हजार छ त्यो घर खर्च चलाउनु कि सेभिङ्ग गर्नु कि बाबा ममि लाई दिनु कि येदि starting salary 35 thousand भयो भने केहि रकम बचत पनि गर्न सकिन्छ नेपाल मा ground level को staff हरु लाई धेरै गारो छ nepal government ले येउटा नियेम नै बनायेर minimum salary 35 thousand बनायो भने अलिक सहज हुन्छ जस्तो लाग्छ अहिले को जमना मा 12 15 हजार ले के गर्नु महङ्गि ले डाडा काटि सकेको छ
सबै नसहरूलाई बाेलाउनु परेयाे अनि मात्रै रहस्य खुल्छ
सबै नर्सहरु उफ्रिनु पर्यो गोबिन्द केशीको बिरुद्धमा।
Good job 👍
यहि पनि बन्द गराउन लागिपरेका छन दलालहरु ।
भिउ कमाउनेय लागि उताेसाेनु हुनछ य मिलिया हजुरलाइ केय भनवाेउ हजुर साेनेय काे पनि तरिका हुनछनि
हो हो दुरगा दादन कुरा ❤❤❤❤❤❤❤❤❤❤❤अब
खाते TH-cam सिर्षक सहि राख
दुर्गा को जय
hospital dami xa sirr❤❤❤
कुरो खास उचित होइन नेपाल सरकार मातहतमा रहेको सरकारी मेडिकल कलेज राम्रो चलाउनु पर्यो नि
दुर्गाको कुरा सुन्दा त गोविन्द केसी नै jpt बोल्ने र गर्ने रहेछ्न ।
नर्स र डाक्टर अभाव हुन जाने खतरा नेपालमा बढेको छ ।
Durga sir 🙏💐
यो चै गफ भयो है हामी लाई पनि थाहाछ बि एन सि कस्तो छ है बिरामिलाई के सम्मा गर्छार कति महँगो छ भन्ने हामी लाई थाहाछ दुर्गा प्रशाईले न भुक्दा हुन्छा
सारै राम्रो काम को शुभकामना छ
देखाय काे छन दु्ग पसाइले सहि भनु भयाे छन
धुर्वे एकछिन चुप्लाग्नु नि प्यार प्यार अरुको जवाफ आफै दिनुनी
दुर्गा प्रशाईले सिङ्गो देशको ठेक्का लिल्नुपर्छ भने राजनीतिक दल र सरकार खारेज गरौ।
Great Durga sir
Very good❤❤🎉🎉
सुन्दा गोबिंदा केसी ठीक लागेन मलाई
Very good man and hospital
Good job Durga jii
Salute Durga sir
❤ JAI DURGA PRASAI 🎉
Good job Durga sar
Support Durga sir
sahi ho sarkar chor nai ho❤❤❤
जे जस्तो भए पनि आज आएर राम्रो लाग्न थाल्यो है सरकारी हस्पितल मा जादा तेहा को बाताबरण र थोरै महगो भए पनि privaet हस्पिटल मा जादा तेहा को हेरचाह बिमारिको priveta हस्पितल नै राम्रो हुन्छ
Great person ❤❤
दुर्गा प्रसाईं पनि किलेर मान्छेत हैन अरु बाहुन भन्दा दुर्गा अलि राम्रै लाग्छ
दिर्गा प्रसाईं जिन्दाबात