बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * वर्षा रोकिएपछि कैलाली र कन्चनपुरमा बाढी र डुबानको जोखिम घट्दै/ केही विस्थापित घर फर्किए/ अरुलाई पनि घर फर्काउने प्रयास जारी ।
    * नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय/ आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै/ ४० लाख डोज खोप डिस्पोज गर्न समस्या ।
    * सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारले पनि स्वास्थ्य सुविधा पाउने/ दुर्घटना उपचार सुविधालाई १ लाखबाट सात लाख पुर्याइयो ।
    * युद्धविराम समझौतालाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहु दबाबमा/ युद्ध रोक्न सहमति जनाए सरकार छोड्ने सत्तारुढ दुई दलको चेतावनी ।
    * होल्गर रुनलाई हराउँदै नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा/ महिला एकलतर्फ कोलिन्सलाई पराजित गर्दै क्रेज्सिकोभा शीर्ष आठमा ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 2

  • @maniyaraut8753
    @maniyaraut8753 13 วันที่ผ่านมา +3

    बिपत बेबस्थापन समिति ले केहेरेर बसेक‍ोछ
    खालि पदमात्र ग्रहणगरेर बस्न भयन कामगरौ

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l 13 วันที่ผ่านมา

    khop ko kam xaina