अब यस्तो सँस्था बन्नु परो कि नेपाल सरकारमा दर्ता भएको होस् अनि छोराछोरी भएर पनि बाबुआमाले यसरी सहयोग लिन पर्ने अवस्था आएमा छोराछोरीलाई कडा कानुनी कार्वाही गर्न सकोस्
बाबुराम भाई हजुर लाई धेरै धेरै राम्रो हुनेछ असाय बुबा अामा को अाशिर्बाद ले अामा बुबाको यो हालत हेर्ने छोरा लाई कस्तो होला बुबा रुदा त अझ धेरै दुख लाग्यो
कठै बिचरा ई बाबा आमा ति छोरा भनौदा हरू लाई कहिलै पनी राम्रो हुँदैन बुढा बा आमा को आँसुले god bless you aama baba buwa ko upachar xito vayeko dekhana paius,सबैले जती सक्नु हुन्छ उती भए पनी सयोग gardinu hola please 🙏🙏🙏 koi pani manxi azambari hudaina yo duniyama voli ko din ma teni xora haru ko din pani esatai hunxa tyo din aauna dheri time lagdaina
धेरै धेरै धन्यवाद यो पुर्ण्य कार्य गर्नु भएकोमा तपाईहरु लाई । तर जंगल मा वरीपरी छरछिमेक कोही छैनन् कुनै पापी आएर चोर्देलान् , वा केही दर्लान् तेसैले सक्नु हुन्छ भने सुरक्षित ठाउँमा सारीदिने व्यवस्था गरिदिनु न है ? सारै ठुलो धर्म मिल्नेछ तपाईं हरु लाई
थुक्क एस्ता कुलङगार छोरा हुनु भन्दा त जन्मने बितिकै मरेर जानुनि मान्छेले यो कुरा किन बिर्सन्छ आज बाबा आमा बुढाे हुनुभएको छ भोलि छोरा पनि बढो हुनुपर्छ भन्ने सोच किन हुन्न बाउ आमा लाई हेला गर्ने छोराहरुको कैले भलो हुदैन एस्ता छोराहरु लै मान्छेको जन्म कैले भग्वान ले जन्म नदिउन
हरे कस्तो छोरा बुहारी हाेला आफ्नो जन्म दिने बाबुको यस्तो हालतमा , आमा पनि यति बुडी अवस्थामा पनि घरमा एक्लै घरमा कस्तो निर्दयीहरू कति दु:ख गरेर हुर्काएको रहेछन्। आमाको छोराहरू हाे...आमा बाबु हिँडेको बाटोमा आफु पनि हिँडन पर्छ। त्यस्तो बृद्ध आमा बाबुलाई त्यस्तो कष्टमा जीवन विताइ रहेको देखेर पनि मन नपग्लिने कस्तो निर्दयीहरू रहेछन् छि:😡
सुत्केरी अबस्थामा ढुङ्गा माटो बोकेर छोराछोरी पाल्नु भयो , अहिले बुढेसकालमा दुख पाउनु भयो , जिन्दगीको लास्टैमा मात्र फोन गर्नु भन्ने छोराहरुलाइ भन्ने सब्द पनि भेटिन मैले त 😏
धेरै धेरै धन्यवाद दादा र साथ साथै सहयोग गरिदिनुहुने लाई पनि मनै देखि धरै धरै धन्नेबाद। हजुर हरु हुनुहुन्छ र पो बेसहारा भएका बाबाआमालाई बाँच्ने सहारा मिलेको छ❤️ जब आमा बाबाले सन्तान लाई जन्म दिन्छन् , सन्तान को लागि हरेक दिन दुःख कष्ट गरी रहन्छन् । सन्तानलाई के होला कि भनेर हरेक दिन, हरेक रात आफ्नो निन्द्रालाई ,भोकलाई मारेर सन्तानकै रेख देख गरिरहन्छन् । जब आमाले सन्तानलाई जन्म दिन्छन् तब सन्तानलाई आमा बाबाको आवश्यकता हुन्छ। तब आमाबाबा सन्तानको साथ मा हुन्छन्। छोरा छोरीलाई केही कमी हुन्छ कि भनेर सोची रहनु हुन्छ र कैको कमी पनि हुन दिनु हुदैन। जब छोरा छोरी हुर्किदै जान्छन् तब आमा बाबाको को माया ममता लाई बिर्सेदै जान्छन्। आमा बाबाले गरेको दुःख लाई बुज्दैनन्। आमा बाबाले कै गर्न नसक्ने उमेरमा छोराछोरीहरुले आमाबाबा लाई साथ दिनु पर्यो । बुढा बुढी भको आमा बाबा ले कति नै त खानु हुन्छ र , उहाँ हरु लाई कै पनि चाइदैन सिर्फ एकछाक खाना,मिठो बोली वचन ,अनि हामीहरू हजुर को साथ मा छम है आमा बाबा कै चिन्ता नलिनु भनेर हौसला मात्र दिए पूग्छ। मरी लानु के नै छ र , जन्मेपछि मोर्नुनै पर्छ यो प्रकृतिको नियम हो। यो सोच्नु की हाम्रो पनि पालो आउँछ भनेर । जस्तो कर्म गर्नु हुन्छ ,तस्कै आदर मा फल पाउनु हुन्छ । अबो हेर्नु न सधैँ गर्मी त हुँदैन नि, र जाडो पनि त हुँदैन। जसरी आमा बाबा लाई रुआउनु भको छ नि तसरीनै हजुर हरु को छोरा छोरीले नि तसरी नै रुआउँछ नआतिनुस्स। पालो सबै को आउँछ।
सहि भन्नू भयो हजुरले हाम्रो नेपाली हरुको आइउ किन छोतो हुन्छ सानो छदा मोर्छकी भन्ने दर थुला भएसि मार्छकी भन्ने दर र बाबा आमालाई छोरा छोरी लगाएत इस्त मित्र सबै बात माया साथ पाउनु पर्छ र पाउने हो भनी आइउ पनि लामो हुन्छ र रोग पनि लाग्दैन लागेनी सबैको माया पाउने हो भनी छितै सन्चो हुन्छ पिलिज कोहि कसैलेनी आफ्नो बाबा आमा लाई घिरा नगरौ र एकलो पारेर ताधा नराख्नु बाबा आमा भनेको हाम्रो भगवान हो नौ नौ महिन पेतमा बोकि हिदालेको बिर्सेउ दस धारा दूध चुसेको बिर्सेउ बाबाले चराले जसरी चारो लिएर खुवाएको भुलेउ
ती अपराधी छाेराहरुकाे अनुहार मिडिया मार्फत हेर्न पाए हुने।यस्ता अपराधी छाेराहरु जन्मिनु भन्दा त काेखै बाँझो भएको वेश।ती अपराधीकाे पनि छाेराहरु हाेलान् याे भन्दा चौबर दुख दिएको हाेस्।
Babu yo baba royako daykhera mero maro man ekdam royako cha yo baba ama ko sayog ko lagi dayrai hoina ali ali baya pani sayog garnu man cha timro bank A-C NO bar pathai dinu hai🙏
Bacha janme dekhi xora xori ko lagi khai nakhai hurkauni badhauni padhauni garxan tar xora xorile paxi herdaina na yo desma xora xorile baba aama lai sarkarle Bata Deko ghai mahinako yahi hajar dinu parni vanera niyam raxnu parni bau aamko sampatima hak lagni bauaama napalni kasto niyam xa hamro desma
अब यस्तो सँस्था बन्नु परो कि नेपाल सरकारमा दर्ता भएको होस् अनि छोराछोरी भएर पनि बाबुआमाले यसरी सहयोग लिन पर्ने अवस्था आएमा छोराछोरीलाई कडा कानुनी कार्वाही गर्न सकोस्
हाे म नि यहि भन्छु
छोरा हरुको फोटो सार्वजनिक गर्दिन परो सर ताकि ई नर पिचास हरुको ताकि दुनियाले थुकोश
P
Right
Sahi kura
♥️♥️आमा आमा आमा ♥️♥️
त्यो वडा गाऊँ पालिकाले सिफारिश गराइदिए पछि र कुनै डाक्टर सँग कुरो राखेमा बिपन्न मान्छेको निशुल्क उपचार हुन्छ तपाइहरुले यो वातावरण मिलाइदिन पर्यो
यो आमा बा को आँसु लाग्ने छ पक्कै😌😌😌
बाबुराम भाई हजुर लाई धेरै धेरै राम्रो हुनेछ असाय बुबा अामा को अाशिर्बाद ले अामा बुबाको यो हालत हेर्ने छोरा लाई कस्तो होला बुबा रुदा त अझ धेरै दुख लाग्यो
q--😅llpf😊😊
Yeti thulo dukha ama bubalai sahayog garnuhunelai dherai dherai dhanyabad
नमस्ते आमा🙏🏻❤️ god bless you 🙏🏻
Ygg
Y
G
Gg
Babù ram sir hajur lai dherai dhany bada
God bless you aama buwa dherai dhanebadha daju lai
बुवा रुदा मेरो मन रुयोआखा बाट आसु थामियन हे भगवान बुवा लाइ छिटो निको होस
Dherai ramaro kam garnu vako xa babule dherai khusi lakxa.bichara budes kalma bijok he vagawan.
Yo babu lai vagawan ko sadai aasirbat le sadai kalyan garn sakne sakti diyos thanks bhai😍❤
Ramro kam garnu vako xa vai
Mahan manko dhani sahayogi man dilmaya didi lai salutxa 😍😍🙏🙏sakinxa vane upachar ko bebastha gardinuhosna vai 🙏🙏
Great job👍 brother God bless u aap Jaise Insan bahut Kam Hai Is Duniya Me🙏🙏🙏🙏🙏🙏🙏
Bicharaa buba aama sabai le sahayoga garau plz
कस्ता छोरा बुहारि छि भगवान ले छोरा बुहारि लाइ पक्कै माफ गर्ने छैनन
कठै बिचरा ई बाबा आमा ति छोरा भनौदा हरू लाई कहिलै पनी राम्रो हुँदैन बुढा बा आमा को आँसुले god bless you aama baba buwa ko upachar xito vayeko dekhana paius,सबैले जती सक्नु हुन्छ उती भए पनी सयोग gardinu hola please 🙏🙏🙏 koi pani manxi azambari hudaina yo duniyama voli ko din ma teni xora haru ko din pani esatai hunxa tyo din aauna dheri time lagdaina
नमस्ते आमा हजुरको पीडा देख्दा आखाबाट आसु आऐ😭😭😭😭😭😭😭😭😭😭
उपचारको ब्यवस्था मिलाई दिनु भए राम्रो हुन्थ्यो पत्रकारज्यू।
कति दुख है अामा बाबा लाई छाेरा छाेरि भयर पनि नभय जसताे बिचरा अामा बाबा
Bau aama lai hela garne lai jibanvar khusi namilos valo nahos . Kasta aaparadhi xora buhari hun . Uniharulaini xora xorile yestai garun .
विचरा बुबा रआमा दुःख पाउनुभएको रहे छ
धेरै धेरै धन्यवाद यो पुर्ण्य कार्य गर्नु भएकोमा तपाईहरु लाई ।
तर जंगल मा वरीपरी छरछिमेक कोही छैनन् कुनै पापी आएर चोर्देलान् , वा केही दर्लान् तेसैले सक्नु हुन्छ भने सुरक्षित ठाउँमा सारीदिने व्यवस्था गरिदिनु न है ?
सारै ठुलो धर्म मिल्नेछ तपाईं हरु लाई
salam xa vai hjr lai
यस्ता नालायक छोरा छोरी हुनुभन्दा त ति आमा को कोख बांझै रहेको भएनी धन्य हुन्थ्यो भगवान्।
शुभ आशिर्वाद छ Epic Nepal
थुक्क एस्ता कुलङगार छोरा हुनु भन्दा त जन्मने बितिकै मरेर जानुनि मान्छेले यो कुरा किन बिर्सन्छ आज बाबा आमा बुढाे हुनुभएको छ भोलि छोरा पनि बढो हुनुपर्छ भन्ने सोच किन हुन्न बाउ आमा लाई हेला गर्ने छोराहरुको कैले भलो हुदैन एस्ता छोराहरु लै मान्छेको जन्म कैले भग्वान ले जन्म नदिउन
😭😭sarai dhukha lagdo Sabai jana
Paisa uthayera sahayog garum
Babu ram ji mohon ji tapai haru le kati ramro kam garnu vax
God bless u Aama baba 🙏🙏
उपचारको ब्यबस्था गरिदिनु पर्यो सर जसरी भए पनि
Namste ama chinta na manu hola hae chora haru poni kati nisthuri ho
Yesto chora haru hunu vanda ta navako ny ramro.
धेरै धेरै धनेवाद दायलू मन्हरू लाई 🙏🙏🙏🙏🙏❤❤❤❤❤😭😭
God bless u grandma n grandpa FROM HONGKONG.
कस्ता कस्ता छाेरा छाेरि पनि हुन्छन् ।अफुले जन्मायकाे छाेरि पनि यस्ताे हुदाे रहेछन्😪😪
हरे कस्तो छोरा बुहारी हाेला आफ्नो जन्म दिने बाबुको यस्तो हालतमा , आमा पनि यति बुडी अवस्थामा पनि घरमा एक्लै घरमा कस्तो निर्दयीहरू कति दु:ख गरेर हुर्काएको रहेछन्। आमाको छोराहरू हाे...आमा बाबु हिँडेको बाटोमा आफु पनि हिँडन पर्छ। त्यस्तो बृद्ध आमा बाबुलाई त्यस्तो कष्टमा जीवन विताइ रहेको देखेर पनि मन नपग्लिने कस्तो निर्दयीहरू रहेछन् छि:😡
सुत्केरी अबस्थामा ढुङ्गा माटो बोकेर छोराछोरी पाल्नु भयो , अहिले बुढेसकालमा दुख पाउनु भयो , जिन्दगीको लास्टैमा मात्र फोन गर्नु भन्ने छोराहरुलाइ भन्ने सब्द पनि भेटिन मैले त 😏
God bless you Aama Baba
Hey prabhu !!
धेरै धेरै धन्यवाद दादा र साथ साथै सहयोग गरिदिनुहुने लाई पनि मनै देखि धरै धरै धन्नेबाद। हजुर हरु हुनुहुन्छ र पो बेसहारा भएका बाबाआमालाई बाँच्ने सहारा मिलेको छ❤️ जब आमा बाबाले सन्तान लाई जन्म दिन्छन् , सन्तान को लागि हरेक दिन दुःख कष्ट गरी रहन्छन् । सन्तानलाई के होला कि भनेर हरेक दिन, हरेक रात आफ्नो निन्द्रालाई ,भोकलाई मारेर सन्तानकै रेख देख गरिरहन्छन् । जब आमाले सन्तानलाई जन्म दिन्छन् तब सन्तानलाई आमा बाबाको आवश्यकता हुन्छ। तब आमाबाबा सन्तानको साथ मा हुन्छन्। छोरा छोरीलाई केही कमी हुन्छ कि भनेर सोची रहनु हुन्छ र कैको कमी पनि हुन दिनु हुदैन। जब छोरा छोरी हुर्किदै जान्छन् तब आमा बाबाको को माया ममता लाई बिर्सेदै जान्छन्। आमा बाबाले गरेको दुःख लाई बुज्दैनन्। आमा बाबाले कै गर्न नसक्ने उमेरमा छोराछोरीहरुले आमाबाबा लाई साथ दिनु पर्यो । बुढा बुढी भको आमा बाबा ले कति नै त खानु हुन्छ र , उहाँ हरु लाई कै पनि चाइदैन सिर्फ एकछाक खाना,मिठो बोली वचन ,अनि हामीहरू हजुर को साथ मा छम है आमा बाबा कै चिन्ता नलिनु भनेर हौसला मात्र दिए पूग्छ। मरी लानु के नै छ र , जन्मेपछि मोर्नुनै पर्छ यो प्रकृतिको नियम हो। यो सोच्नु की हाम्रो पनि पालो आउँछ भनेर । जस्तो कर्म गर्नु हुन्छ ,तस्कै आदर मा फल पाउनु हुन्छ । अबो हेर्नु न सधैँ गर्मी त हुँदैन नि, र जाडो पनि त हुँदैन। जसरी आमा बाबा लाई रुआउनु भको छ नि तसरीनै हजुर हरु को छोरा छोरीले नि तसरी नै रुआउँछ नआतिनुस्स। पालो सबै को आउँछ।
सहि भन्नू भयो हजुरले हाम्रो नेपाली हरुको आइउ किन छोतो हुन्छ सानो छदा मोर्छकी भन्ने दर थुला भएसि मार्छकी भन्ने दर र बाबा आमालाई छोरा छोरी लगाएत इस्त मित्र सबै बात माया साथ पाउनु पर्छ र पाउने हो भनी आइउ पनि लामो हुन्छ र रोग पनि लाग्दैन लागेनी सबैको माया पाउने हो भनी छितै सन्चो हुन्छ पिलिज कोहि कसैलेनी आफ्नो बाबा आमा लाई घिरा नगरौ र एकलो पारेर ताधा नराख्नु बाबा आमा भनेको हाम्रो भगवान हो नौ नौ महिन पेतमा बोकि हिदालेको बिर्सेउ दस धारा दूध चुसेको बिर्सेउ बाबाले चराले जसरी चारो लिएर खुवाएको भुलेउ
धेरै दुःख लाग्यो
god bless u buwa aama❤
पिर नलिनु आमा उनिहरु को पनि दिन आरु छ कुरन मात्र हो गारु 😭😭😭
😢😢😢😢🙏🙏👨👨👦👦👨👨👦👦👨👨👦👦👈️
Bichara buba aama 🙏🏼❤❤😥😥
Aama
ती अपराधी छाेराहरुकाे अनुहार मिडिया मार्फत हेर्न पाए हुने।यस्ता अपराधी छाेराहरु जन्मिनु भन्दा त काेखै बाँझो भएको वेश।ती अपराधीकाे पनि छाेराहरु हाेलान् याे भन्दा चौबर दुख दिएको हाेस्।
God bless you aama buwa😭😭😭😭
Yo buwa Lai upachar gari dinu dada
Bichari ama ani buba.tyo xoro bhanaudo moro hru kari nisthuri ho hou..
Thank you sir 😘
Get well soon ❤ baje
नालायक छोरा बुहारी को फोटो मिडीया हाल्नु पर्छ।
god bless u buwAa
Get well soon 🌺🌺👏👏
He vagwan kasto hola 😭😭😭😭
Bichara aama baba
Bichara babaama kasto bacha haru afno janma dine babaamalai pani naherne manxele kasto karma garxhan !afsoch !sahayog ko lagi thank you!🙏🙏🙏
God bless you baba aama🙏🙏❤❤
Bichar aamaa buba 🙏🏼😭🙏🏼🙏🏼
Bichara baba aama ❤️😭
So sad Kati dukha lagdo x hai hamro hami garibko jindagi kathai bara aama buwako Sahara koi xain
इन्का छोरा हरु लाई कोरा हान्नुस मेरो हात परुस अनि थाहा हुन्छ ।धिक्कार छ ।
Bixipta paryo man yo vidiyo le kathei mero desh 😭😭😭😭
नमस्ते आमा न बोलाउनु तो पापि हरुलाई जे हो ल होला आमा
Babu ram sir jasari ni yo buba aamalai tyo xora haru sang kura garayer kasari hunxa tihako manxe haru sang kuro garer upachar tir lakdake kaso hola,
Vai namaste 🙏 yo screen ma dekhe ko phone no ma viper contact garna mildaina hola
God bless you aama buwa😥😥
हे भगवान केदारनाथ के देखन परयो कसता छोरा हून
Get well soon baba❤❤
God bleas you
Babu yo baba royako daykhera mero maro man ekdam royako cha yo baba ama ko sayog ko lagi dayrai hoina ali ali baya pani sayog garnu man cha
timro bank A-C NO bar pathai dinu hai🙏
Budeskalma xorale vanda xorily sayrsusar garxa Tara yo papi sansarma xoraii matra vanxa😭😭😭😭😭
Bichara buwa hospital lage thikk hune thiyo hospital lane bandobast gardinu vayako vaya😓😓
यहाँ बुबा आमा लाई केही सहयोग गर्न चाहान्छु
Get well soon sir
Good job
Patrakar bhai🙏hajurko daya hos
yo baba lai upachar gardinis ekchoti😭
Miss you ama🙏🙏
छोराहरु मोरेको जस्तो भयो यो त
yo baba aama ko kura sunyara mero man sarahie royo kina xora vayara pani baba aama runu parne
कसताे पापि हरु छाेरा हुन यासता छाेरा हुना भनदा नभकाे रामराे बुजनमा दिनि बा अामा यासताे बिजाेग हुदा पनि नहेरनि कसताे छाेरा भाेलि अाफु पनि बुडाे हुना परछा नि अलिकति माया गरनु नि बा अामा काे छिछि यासता छाेरा नमरदा
Kasto k chhora chhori aafno aama Buwa lai maya nagarne chhora chhoti papi nai hun 🥹
बिचरा धेरै राम्राे कम गर्नु भ्यो 🙏🙏🙏
thank you sayogi man hunu vaeko ma
Your grade bai
Bichara buwa
Plz sabai le sahayoga garau
हुनेले मदत गर्नुस न पिलीज
Bacha janme dekhi xora xori ko lagi khai nakhai hurkauni badhauni padhauni garxan tar xora xorile paxi herdaina na yo desma xora xorile baba aama lai sarkarle Bata Deko ghai mahinako yahi hajar dinu parni vanera niyam raxnu parni bau aamko sampatima hak lagni bauaama napalni kasto niyam xa hamro desma
Ti buwa lai hospital lagi upchar gare ta ramro huntheo
🙏🙏❤️❤️
Kasto din ma janmeko Santan yasto nirdahi hunnxn re papi Santan
Get well soon buwa..
Kasto xora ho la ni bichara aamaa
Bichara ba ama kasto papi xora xori
Tinko pani budeskal aaux aama k garnu bhogna garoo bhayo aile hajurli
Good 👍👍👍👍👍
❤❤❤❤❤❤
🙄😪😪😄kasto papi xora raii xan🙄😪😪😪🙄😭
U ha aaunu Hunchha bhane ma pal u mero aasram cha hjr d sodhnu Hola ma palchu