Bhagyale Thageko Manchhe by Mina Bishowkarma | Ft. Gaurisha Nepali & Chitreli Saila |New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.พ. 2022
  • Presenting new Nepali song Bhagyale Thageko Manchhe by Mina Bishowkarma featuring Gaurisha Nepali & Chitreli Saila only on Baba Entertainment TV's official TH-cam channel.
    Baba Entertainment TV Presents:- New Nepali Song 2078
    #MinaBishowkarma
    #GaurishaNepali
    #ChitreliSaila
    #NewNepaliSong
    #BabaEntertainmentTV
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Bhagyale Thageko Manchhe
    भाग्यले ठगेको मान्छे
    ♪ Vocal:-
    Mina Bishowkarma
    ♪ Lyrics/Music:-
    Laxmi Bishowkarma
    Chitreli Saila
    ♪ Arranger:-
    LB Pun
    ♪ Studio:-
    Pun Digital
    ♪ Mixing:-
    Samit Pariyar
    ♪ Audio/Video:-
    Baba Entertainment TV
    00977-9847773404
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Chitreli Saila
    🎬️ Artists:-
    Gaurisha Nepali
    Chitreli Saila
    🎬️ Supporting Artists:-
    Fulmaya BK
    Pune BK
    Parbati Lamichhane
    Purna Sunar
    Devi Pariyar
    Buddhiman Sunar
    Dil Kumar BK
    Jamuna BK
    Rajkumar BK
    Mankumari Sunar
    Krishna Gurung
    Kalawati Gurung
    🎬️ Child Artists:-
    Sapana
    Rasmi Samarpan
    Bishwash
    Bibisha
    🎬️ Cinematographer & Editor:-
    Kamal Alex
    🎬️ Drone:-
    SF Media, Parbat
    🎬️ Color:-
    Kamal Alex
    🎬️ MUA:-
    Pradip Bohora
    🎬️ Video Production:-
    BMP TV, Baglung
    🎬️ Special Thanks:-
    Tilu Sharma
    © Baba Entertainment TV. All Rights Reserved.
    -------------------------------------------------------
    Technical Advisor- Durga Pangeni
    ----------------------------------------------------
    हामी संग सहकार्य गर्न तथा कुनै जिज्ञासा भए
    00974-55347957
    00977-9847773404
    मा फोन/Whatsapp म्यासेज गर्नु सक्नु हुनेछ l
    वा Divas.agam14@gmail.com मा इमेल गर्नु होला l
    -------------------------------------------------------------------
    You may subscribe this channel for new entertaining videos .Your valuable suggestion is always highly appreciated.
    / babaentertainmenttv
    ---------------------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED.
    ----------------------------------------------------------
    Like Our Channel Page At: / babaentertainmentnepal
    Like Me At Facebook: / tilu.sharma.pdl
    / tilu.sharma
    At Twitter: / tilupdl
    At Instagram: / tilu.baba
    Website: www.tilusharma.com.np/
  • บันเทิง

ความคิดเห็น • 284

  • @BabaEntertainmenttv
    @BabaEntertainmenttv  2 ปีที่แล้ว +44

    Baba Entertainment TV को नयाँ प्रस्तुति "भाग्यले ठगेको मान्छे" मिना विश्वकर्माको स्वरमा गौरिशा नेपाली र चित्रेली साइँलाको अभिनयसहित सार्वजनिक गरेका छौ, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।

  • @bishnubahadurrijal7210
    @bishnubahadurrijal7210 2 ปีที่แล้ว +3

    हार्दिक बधाई अल टिमलाई लाइ ।साथै थप प्रगतिको शुभकामना कमल मेरो भाइ।

  • @kalpit_minu_karki
    @kalpit_minu_karki 2 ปีที่แล้ว +11

    कस्तो मनै च्वास्स भयो, बधाइ छ चित्रेली साइला, गौरिशा , आवाजमा मिना बिश्वकर्मा जि लगायतको टिमलाइ थप कार्य सफलताको धेरै धेरै शुभकामना 👏
    ❤️ Parbat Lover❤️

  • @YamPrasadNiure
    @YamPrasadNiure 2 ปีที่แล้ว +3

    गीत पुरै सुने गीतको भिउज कमै जाओस तर कालान्तर सम्म जिबित रहने गीत हो यो बधाइ संगै सफलता को शुभकामना टिमलाइ

  • @vijaymgautam6639
    @vijaymgautam6639 2 ปีที่แล้ว +7

    दामि गित दुइ पटक हेरि सके बधाई छ राजा सम्पुर्ण टिम लाइ सफलता को शुभकामना

  • @nakuldhurba
    @nakuldhurba 2 ปีที่แล้ว +7

    सुन्दै छु राम्रो लाग्दै छ । लोक गित हो भिउ नजाला जिबन्त बन्छ ।

  • @BikramSharma
    @BikramSharma 2 ปีที่แล้ว +5

    आहा कति मर्मिक शब्द हरु अनि उस्तै अभिनय​॥ मन छोयो। मन देखि शुभकमना सम्पुर्ण लाइ॥

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 ปีที่แล้ว +2

    शब्दले मन रूवायाे।🙏😭❤️🌹🌺सफलताको शुभ।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 ปีที่แล้ว +3

    तिलु भाई रिसाएपनि गीत चाहि बबाल लाग्यो यो भिडियोमा मेरो लगानी परेको रैछ गज्जब लाग्यो ल बधाई छ उत्कृष्ट सृजना अनि भिडियो वाओ 🙏🙏❤️❤️🎉🎉

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +14

    आहा धेरै मार्मिक गित 😢

  • @khagarajdahal92
    @khagarajdahal92 2 ปีที่แล้ว +6

    ल बधाई छ सम्पुर्ण टिमलाई ।बिशेर गरि हाम्रो आदरणीय भाइ चित्रेली साइलालाइ बधाई दिन चाहन्छु ।सफलता को शुभकामना छ है ,गित एकदम मन छुने र मार्मिक तथा पिडादायी भाअवनाको रहेछ ।

  • @bhubansaud6458
    @bhubansaud6458 2 ปีที่แล้ว +4

    बधाइ छ ।
    सारै मार्मिक गित

  • @DurgaPangeni
    @DurgaPangeni 2 ปีที่แล้ว +5

    ल गित राम्रो छ है😍

  • @nischalmayalu5538
    @nischalmayalu5538 2 ปีที่แล้ว +5

    आहा निकै उत्कृष्ट अभिनय सफलताकाे शुभकामना सबै जनालाई 💐💐

  • @kamalasharma636
    @kamalasharma636 2 ปีที่แล้ว +5

    आहा यर्थात घटनामा आधारित निकै नै मार्मिक गित सम्पुर्ण टिमलाई अग्रिम सुभकामना हाम्रो चित्रे गाउ राम्रो चित्रे गाउँ 😘😍😍😍

  • @Sup_ERS_Tar
    @Sup_ERS_Tar 2 ปีที่แล้ว +9

    अति राम्रो लाग्यो यसरी नै अगिबड्नु होला दादा धेरै धेरै सुभकामना 🙏🙏🙏💕❤️❤️❤️❤️💓

  • @santoshgautam3650
    @santoshgautam3650 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ सफलता को शुभकामना सबै जनालाई

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 ปีที่แล้ว +3

    आहा क्या शब्दमा मार्मिक छन हाम्रो पर्बत चित्रे मेरो गाउँ 🙏♥️

  • @rabilalsharma2063
    @rabilalsharma2063 2 ปีที่แล้ว +4

    बधाई छ सम्पुर्ण टिमलाई ,भाइ चित्रेली साइलालाइ शुभकामना !!!

  • @sandiplamsal6650
    @sandiplamsal6650 2 ปีที่แล้ว +5

    एकदमै राम्रो छ,थप सफलताको शुभकामना

  • @riteshbaniya4935
    @riteshbaniya4935 2 ปีที่แล้ว +3

    फरक खालको मार्मिक गीत धेरै राम्रो

  • @tikalamichhane2245
    @tikalamichhane2245 2 ปีที่แล้ว +7

    सारै मार्मिक गित सार्है राम्रो लाग्यो ,हाम्रो गाउँको पहिचान बढाउने दाइलाई उत्तर उत्तर प्रगतिको कामाना गर्द्छु।😍😍

  • @rajendrabk6802
    @rajendrabk6802 2 ปีที่แล้ว +4

    धेरै राम्रो गीत । सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।

  • @krishnadarlami2832
    @krishnadarlami2832 2 ปีที่แล้ว +7

    आहा वास्तविक समाज को घटना ।।सफलताको शुभकामना सम्पुर्ण मा राम्रो गर्दै जानू साइलो भाइ जय लोक दोहोरी ❤️🇳🇵

  • @santoshsunar8608
    @santoshsunar8608 2 ปีที่แล้ว +3

    धेरै राम्रो गीत बधाई छ ।

  • @ajitsunar8162
    @ajitsunar8162 2 ปีที่แล้ว +3

    साइला भाइ लाई सफलताको शुभकामना ।

  • @PratiphalFilms
    @PratiphalFilms 2 ปีที่แล้ว +12

    आहा अति राम्रो प्रस्तुति, अतिनै राम्रो संगीत, मिठो स्वर । बधाई र सुभकामना छ चित्रेली साहिला/महेन्द्र भाई लगाएत सम्पुर्ण टिमलाई नै । सधै अगाडी बढ्दै जानु 👍️

  • @newupdatevlog7127
    @newupdatevlog7127 2 ปีที่แล้ว +6

    गीत अत्यन्तै मीठो बनेको रहेछ मलाई मनपर्ने कलाकार गौरीशा नेपाली

  • @prakashchunara9734
    @prakashchunara9734 2 ปีที่แล้ว +4

    अत्यन्तै मिठो छ गित सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना

  • @samirbhaju3392
    @samirbhaju3392 2 ปีที่แล้ว +4

    एकदम राम्रो बनेको छ सम्पुर्ण जनालाई बधाई छ

  • @karunarghalimagar
    @karunarghalimagar 2 ปีที่แล้ว +3

    यति मीठो मार्मिक गीतलाई सबैले हेरेर माया गरिदिनु है । सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।

  • @sushiladevigurung7888
    @sushiladevigurung7888 2 ปีที่แล้ว +1

    सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद ।गीत धेरै मार्मिक छ । यसैगरी अगाडी बढ्दै जानू । शुभकामना ।।।।।

  • @hamalraju
    @hamalraju 2 ปีที่แล้ว

    निकै मार्मिक गीत फरक सैलीमा निकै मन छोयो बधाई छ चीत्रेली साइँला भाइ लगायत पुरा टिम लाई सथै सरस्वती बैनी लै पनि

  • @susilasunar6524
    @susilasunar6524 2 ปีที่แล้ว +1

    मार्मिक शब्द सुभ कामना सम्पूर्ण टीम लाई🙏🙏

  • @artistsworld8812
    @artistsworld8812 2 ปีที่แล้ว +1

    0ne 0f the versatile d.....Best wishes Laxmi D ....
    Keep g0in............!

  • @govindaking8069
    @govindaking8069 2 ปีที่แล้ว +2

    आह्❤️❤️❤️❤️सम्पुर्ण टिमलाई शुभकामना

  • @user-kl3hy1ly4x
    @user-kl3hy1ly4x ปีที่แล้ว

    अति मार्मिक गित ,यथार्थमा आधारित 🙏गित वनाउने सबै टिम प्रति आभार 🙏🙏पुन:सफलताको शुभकामना

  • @baishsunar6799
    @baishsunar6799 2 ปีที่แล้ว +1

    आह सारै मन्छुनी गित मेरो ससुराली गाउको कलाका हरुले प्रस्तुति गरेको यो गित ले मनै छोयो साइला साला बाबुलाइ सार्ङ्गिमा अति सुहायेको छ सोरमा पनि उतिकै मिठसपन छ र सब्द पनि मन्छुनी छन विशेष धन्यवाद छ सम्पुर्ण लोक पाराखी मन ज्यु हरुलाइ साङ्गितिक यात्रामा सफलताको अग्रिम शुभकामना 👌

  • @ishanismritigrg5923
    @ishanismritigrg5923 2 ปีที่แล้ว +1

    सारै राम्रो गीत अनि तेस्तै राम्रो अभिनय सम्पुर्ण टिम लाई सफलताकाे शुभकामना 💐🏆️🏅

  • @sarswotibk78
    @sarswotibk78 2 ปีที่แล้ว +1

    सफलता को शुभकामना 😘

  • @rabinabhandari1491
    @rabinabhandari1491 2 ปีที่แล้ว +1

    Saraie mitho geet congratulations team

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว

    आहा धेरै मारमिक गित समपुरण टिमलाई सफलताको शुभकामना छ 👌❤️🙏

  • @sandip7167
    @sandip7167 2 ปีที่แล้ว +3

    सफलताको शुभकामना मेराे भाइ अति मार्मिक
    अाशु अायाे 😭😭💖💖 यस्तै यस्तै मार्मिक भिडियो बनाउनु सफलताको शुभकामना सम्पूर्ण टिम लाइ😭😭😭💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏

  • @bkb2418
    @bkb2418 2 ปีที่แล้ว +2

    धेरै राम्रो भाइ सफलता को शुभ कामना

  • @sitashrestha457
    @sitashrestha457 8 หลายเดือนก่อน +3

    यति राम्रो गित गाउने सब्द लय बनाउने बैनि लाई हिर्दय देखि नमन छ तर यो गित लेख्ने गाउने सरस्वति बिस्वकर्मा हो तर किन त्यो बैनि को केहि मा पनि नाम गयको लिप्सिङ मा पनि फोतो देखियन किन यसरि अर्काको नाम राखेको हो ?

  • @chetanmuktan4508
    @chetanmuktan4508 2 ปีที่แล้ว +1

    दिदि हजुरको यो कला एकदमै राम्रो र धेरै मन छुने छ हजुरको हरेक सफलता को यात्रा कहिले नटुटोस र हजुरको बाकि गित हरु यसरी नै हेर्न पाउ हजुरलाई उत्तर उतर प्रगतिको कामना गर्दछु हजुरको आगामी दिन सफल रहोस् दिदि 💘💘🙏🙏💕💕💕❣️❣️❣️

  • @abiskarl.c6652
    @abiskarl.c6652 2 ปีที่แล้ว +2

    मन छुने गित रहेछ साईला दाई सवै टिमलाई शुभकामना

  • @pradipbohora5831
    @pradipbohora5831 2 ปีที่แล้ว +9

    यो टिम सँग जोडिएर काम गर्दा निकै आनन्द लागेको थियो सुटिङमै पटकपटक म आफै पनि रोएको थिएँ सबैले सक्दो मेहनत गरेर गितलाई राम्रो बनाउने प्रयास गरेका थियौँ भिडियो हेरेर मनमा लागेका जिज्ञासा हरु लेख्नुहोला साथै भिडियोलाइ शेयर गरेर साथ दिनुहोला

  • @rambk3652
    @rambk3652 2 ปีที่แล้ว

    अाहा!
    कति पिडादायि गीत जति सुन्याे उतिनै सुन्न मनलाग्ने मनै चसक्क पार्ने।
    कतिपय ठाउँमा यस्तो पीडादायि तितो सत्य यथार्थ हुन्छ। याे गीत गाउने मीना बहिनिको अावाज (स्वर) अति मिठाे छ।
    साथसाथै याे गीतमा अभिनय गर्ने गाैरिशा बहिनीले पनि साच्चिकै १००% हुबहु अभिनय गरेकिछिन।
    गाैरिशाकाे धेरै भिडियो हेरेकाे छु साच्चिकै मनछुने अभिनय गर्छिन फिलमा डुबेर मनै देखि राम्रो गर्छिन् ।
    मीना, गाैरीशा लगायत याे भिडियोमा साथदिने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुलाई लाखौंलाख शुभकामना छ। अझै यस्तै यस्तै भिडियो बनाउनु अग्रिम शुभकामना छ।
    याे गीत करिव २० पटक भन्दा माथि हेरेँ हाेला।
    हाल मँ समुन्द्री किनार खाडी मुलुक🙏

  • @haribsaud1698
    @haribsaud1698 2 ปีที่แล้ว +2

    अति मार्मिक ♥️♥️

  • @rajendravfxcreationtrick4161
    @rajendravfxcreationtrick4161 2 ปีที่แล้ว +2

    मन छुने गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😍

  • @bikramgurung2942
    @bikramgurung2942 2 ปีที่แล้ว +2

    Good job👍️ ramro cha best wishes hope so viral hos dherai vanda dherai🤘👍️

  • @anjanakc7130
    @anjanakc7130 2 ปีที่แล้ว +2

    बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💖💖

  • @Kbkunwar._
    @Kbkunwar._ 2 ปีที่แล้ว +1

    Very nice sentimental song congratulations 🎊 team & keep it up.

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 2 ปีที่แล้ว

    अति मार्मिक गित बनाऊनु भएको मा सम्पुर्ण तिम लाइ बधाई तथा सफल्ताको लागि हार्दिक सुभकामना

  • @haripoudel6937
    @haripoudel6937 2 ปีที่แล้ว +2

    Dame xa hamro dai li sabai li maya ghardunu paro hai

    • @rakhasunar5228
      @rakhasunar5228 2 ปีที่แล้ว

      dhirai ramro cha hajur song ni ani hajur haru ko aavinaye pani 🙏🙏🙏🙏🙏😭😭😭😭

  • @rinapokharel992
    @rinapokharel992 2 ปีที่แล้ว

    मनै रुवाउने शब्द छ भाईत किरण गजमेर जस्ताे हुनुहुन्छत

  • @pujantripathi432
    @pujantripathi432 2 ปีที่แล้ว +3

    कति राम्रो गित मन छोयो सफलता को शुभकामना बाबू

  • @nirajthapa8502
    @nirajthapa8502 2 ปีที่แล้ว +3

    Dhari ramro xa vai unati pargati garnu vai

  • @goldennepal8077
    @goldennepal8077 2 ปีที่แล้ว +2

    सफलता को सुभकामना! ! !

  • @madhusodhanadhikari8713
    @madhusodhanadhikari8713 2 ปีที่แล้ว

    मार्मिक ! प्रयास अनुकरणीय छ । शुभकामना ।

  • @smarttechchannels9655
    @smarttechchannels9655 2 ปีที่แล้ว +2

    ekdam ramro chha best of luck for future

  • @yagyaprasadpoudel8279
    @yagyaprasadpoudel8279 2 ปีที่แล้ว

    आहा कति मार्मिक गित सफलताको सुभकामना🙏🙏💕

  • @Efficint2001
    @Efficint2001 2 ปีที่แล้ว +4

    Best wish all team and chitreali sailo daju 🙏❤️

  • @ramukaka8912
    @ramukaka8912 2 ปีที่แล้ว

    यथार्थ घटना कति राम्रो बधाई छ सबैलाई

  • @skpsap2698
    @skpsap2698 2 ปีที่แล้ว

    म पनि त पर्बतकै हो,चित्रे नजिकैको गाउँको।सारै मिठो गित गाउँनु भयो,बिरही भाकामा।मन छोयो बिरहले ....

  • @sombahadur2911
    @sombahadur2911 2 ปีที่แล้ว +1

    सफलता को शुभकामना 🙏

  • @saritagole5039
    @saritagole5039 2 ปีที่แล้ว

    धेरै मन छुने गित सम्पुर्ण टिम लाई सफलता सुभकामना

  • @binagharti2378
    @binagharti2378 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सबै तिम लाई थुलाे पर्दामा देख्न मन थियाे याे भाइ र बैनि लाई तिकतकमा सधैं हेर्ने गर्थें

  • @amazingnepal9745
    @amazingnepal9745 2 ปีที่แล้ว +2

    Sarai ramro geet sunau sunau lagne.congratulation sabai team members haru lai

  • @pratimagurung5140
    @pratimagurung5140 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ भाइ प्रयास गदै जानु प्रगति को सिखरमा अबसे पुगिन्छ

  • @fuchhikti9984
    @fuchhikti9984 2 ปีที่แล้ว

    आहा !कति राम्रो कति मार्मिक गित्😍😍

  • @deepakpart2timilsina993
    @deepakpart2timilsina993 2 ปีที่แล้ว

    राम्रो छ साईला शुभकामना 👌👌

  • @rabinalc9068
    @rabinalc9068 2 ปีที่แล้ว +4

    Waa such a great work.....keep it up✨❤️

  • @BasyalKrishna512
    @BasyalKrishna512 2 ปีที่แล้ว +3

    सफलताको शुभकामना ❤️❤️

  • @bindhyakeccy939
    @bindhyakeccy939 2 ปีที่แล้ว +2

    Best wishes dai❤️❤️

  • @rajd.h.n1973
    @rajd.h.n1973 2 ปีที่แล้ว

    हेल्लो सर मैले आज सम्मा जति भिडियो हेरे तर कमेन्ट गरेको थिएन आज यो गितले मेराे जिन्दगी मा मेल खायो सफलता को सुभकामना,❤️❤️👌👌👌😞

  • @krishnasenchury4132
    @krishnasenchury4132 2 ปีที่แล้ว +2

    आहा सहरै मन छुने शब्द ❤️🙏🙏

  • @rameshlagun2092
    @rameshlagun2092 2 ปีที่แล้ว

    आहा मनै छुनि गित सफल्ताको सुभ कामना

  • @sanjoombc6754
    @sanjoombc6754 2 ปีที่แล้ว +3

    धेैपछि निकै मार्मिक गीत 🥰🥰❤️

  • @kandelmina199
    @kandelmina199 2 ปีที่แล้ว

    कती मीठो सोर गीत पनीसुनी राखु जै लाक्छ 🙏🏻🙏🏻❤️

  • @kalpanabist971
    @kalpanabist971 2 ปีที่แล้ว

    सारै मन रोयो आहा यसै गरि नै दुइ थोपा आसु झारेरै पनि हेर्न पाउ 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ombabu1763
    @ombabu1763 2 ปีที่แล้ว

    सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 2 ปีที่แล้ว +1

    छिमेकी गाउको गित अनि वास्तविक कथाबस्तुमा आधारित अभिनयले मन छोयो!!!सफलताको शुभकामना

  • @YaemanSingh
    @YaemanSingh 2 ปีที่แล้ว

    सारै मिठाे गित हाेल टिमलाई सफलताकाे शुभकामना ।

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว

    गितले भन्दा नि बहिनी को अभियन ले मन छुन्छ सबैलाई बधाई छ

  • @hasimrain6115
    @hasimrain6115 2 ปีที่แล้ว +2

    समाजको यतार्थ भाबुक चरीत्र चित्रण हृदयलाई घायल बनायो

  • @BudhaMusic
    @BudhaMusic 2 ปีที่แล้ว +5

    मार्मिक !

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +2

    मार्मिक

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว

    Mitho marmik git mitho vocal Sampurna team ra git lai safaltako suvakamana xa.

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 ปีที่แล้ว

    यी बहिनीको जिबन्त अभिनय देख्दा कसम आँसु नै आयो आँखा बाट बहिनी लाई धेरै सुभ कामना कलाकारिताको क्षेत्रमा धेरै अगाडि बढ्नु होला अनि गायिका बहिनी लाई पनि धेरै सुभ कामना जय गीत जय संगीत 🎵🎤🎶

  • @ashagrg869
    @ashagrg869 2 ปีที่แล้ว +2

    Nice song badhai Cha chiteli saila n whole team 💐👏👏👏👏❤️

  • @madhabkumarwaiba5326
    @madhabkumarwaiba5326 2 ปีที่แล้ว

    Gaurishako big fan hai ma chahi. Yo geetko sampurna timlai congratulation. Arko prastutiko pratikxyama xu hai.

  • @GulmiTelevision
    @GulmiTelevision 2 ปีที่แล้ว

    सफलताको शुभकामना

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 2 ปีที่แล้ว

    आहा😍

  • @bishalbk9897
    @bishalbk9897 2 ปีที่แล้ว +3

    congratulations all team 🎉

  • @rabindrapandey363
    @rabindrapandey363 2 ปีที่แล้ว

    बेस्ट of luck चित्रे bhai गौरिसा बहिनि अनि गायक मिना bc लगायत सम्पूर्ण team लाई

  • @krishnachhetri7646
    @krishnachhetri7646 2 ปีที่แล้ว

    Ati sumadhur sowar bastabik ma ghatit
    Katha ustai Abhinae le har kasaiko man
    Chhune geet baneko xa holl team lai utter utter pargati ko kamna keep it up

  • @susilvlog6281
    @susilvlog6281 2 ปีที่แล้ว +2

    Nice songs

  • @munathapa5234
    @munathapa5234 2 ปีที่แล้ว

    मर्म स्पर्शि शब्द.....सम्पुर्ण टिम लाई सफलता को शुभकामना..🙏🙏