नेपाली नागरिकता // NEPALI NAGARIKTA KASARI BANAUNE // नागरिकताको लागी आवश्यक कागजात

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • नेपाली नागरिकता बनाउने क्रममा विविध कारणले सेवाग्राहीले दुःख पाईरहेको अवस्थामा नागरिकता सम्बन्धी सम्पुर्ण ज्ञान हजुरहरुमा पनी रहोस र आगामी दिनमा नागरिकता सम्बन्धी कार्यमा हजुरहरुलाई थप सहज होस भन्ने उद्येश्यका साथ नागरिकता सम्बन्धी सम्पुर्ण ज्ञान लिएर हामी हजुरहरु सामु उपस्थीत भएका छौँ ।
    यस भिडियोमा देहायका प्रश्नहरु समाधान गर्नेछौँ ।
    १. नेपाली नागरिकताको प्राप्तीका लागी के के कागजातहरू आवश्यक पदर्छन ?
    २. नेपालमा नागरिकता कति किसिमका छन् ?
    ३. नागरिकता प्रमाणपत्रको हिफाजत कसरी गर्ने ? खोल हाल्ने की लेमिनेशन गर्ने ?
    ४. नागरिकता कहिले बनाउने ? कति उमेर चाहिन्छ ?
    ५. कागजपत्र सक्कलै पेश गर्नुपर्ने हो कि फोटोकपी मात्रले पनि हुन्छ ?
    ६. नागरिकता बनाउन कस्तो फोटो चाहिन्छ ?
    ७. नागरिकता लिन कति समय लाग्छ ?
    ८. नागरिकता लिने प्रकृया के हुन्छ ?
    ९. नागरिकता बनाउँन कति शुल्क लाग्दछ ?
    १०. नेपाली नागरिकता बनाउन कहाँ जाने ?
    ११. नागरिकता बनाउन को-को आउनु पर्छ ?
    १२. सनाखत के हो ? सनाखत कस्ले गर्नुपर्छ ? कहाँ र कसरी गर्नु पर्छ ?
    १३. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक-फरक छ भने के हुन्छ ?
    १४. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा नाम फरक-फरक छ भने के हुन्छ ?
    १५. कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन ?
    १६. बंशजको आधारमा नागरिकता लिन के के कागजपत्र पेश गर्नुपर्छ ?
    १७. आमाको नागरिकता पेश नगरी नागरिकता बनाउन मिल्दैन र ?
    १८. बाबु आमाको नागरिकता नवनाएको तर हजुरबुबा हजुरआमा वा काका ठूलाबाको नागरिकता भएको अवस्थामा नागरिकता बनाउन मिल्छ ?
    १९. बाबु आमाको ठेगान नभएको व्यक्तिले नागरिकता पाउन सक्छ ?
    २०. सर्जमिन मूचुल्का कस्तो अवस्थामा गर्नुपर्छ ?
    २१. जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र दुवै चाहिन्छ की एक मात्र भए हुन्छ ?
    २२. यस जिल्लाका नागरिकसँग विवाह भएकी नेपाली महिलाले नागरिकता कहाँवाट लिने के कागजात चाहिन्छ ?
    २३. विवाह गरेकी महिलाले नागरिकतामा माइतिपट्टि वा घरपट्टिको थर राख्नुपर्छ ?
    २४. अन्यत्र जिल्लाबाट यस जिल्लामा बसाइ सराइ गरी आएकाले नागरिकता प्रमाणपत्र बनाउन के कागजात चाहिन्छ ?
    २५. नेपाली नागरिकसँग विवाह गरेकी बिदेशी महिलाले नागरिकता लिन मिल्छ की मिल्दैन ?
    २६. यसै जिल्लामा कार्यरत कर्मचारीको परिवारले कसरी नागरिकता वनाउने ?
    २७. नागरिकताको प्रयोजनका लागि कर्मचारी भनेको को हो, परिवार अन्तर्गत को-को पर्दछन ?
    २८. नेपाली नागरिकता त्याग गर्न सकिन्छ ?
    २९. नागरिकता त्याग गरेपछि फेरी नेपाली नागरिकता कायम गर्न सकिन्छ ?
    ३०. नागरिकता रद्द हुने, कायम नरहने वा नागरिकबाट हटाउने पनि हुन सक्छ ?
    ३१. कुनै व्यक्तिले झुठ्ठा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता प्रमाणपत्र लिएको रहेछ भने के हुन्छ ?
    ३२. झुठो विवरण दिई नागरिकता प्राप्त गरेमा के हुन्छ ?
    ३३. नागरिकता कार्डमा आफैले केरमेट वा थप घट गर्न हुन्छ की हुदैन ?
    ३४. प्रचलित कानून विपरीत नागरिकता लिने वा मद्दत गर्ने व्यक्तिलाई के सजाय हुन्छ ?
    १. नेपाली नागरिकताको प्राप्तीका लागी के के कागजातहरू आवश्यक पदर्छन ?
    नेपाली नागरिकताको किसिम अनुसार फरक कागजातहरू आवश्यक पर्दछन ।
    वँशजको नागरिकता प्राप्त गर्नका लागी आवश्यक कागजात
    जन्मदर्ता
    बुवाको नागरिकता
    आमाको नागरिकता
    बुवा वा आमाको सनाखत, सो नभए तीन पुस्ता भित्रको नाता भिडने व्यक्तिको नागरिकता र सनाखत (आवश्यक भएमा निवेदकसँगको नाता प्रमाणीत)
    विवाह भएको व्यक्तिको हकमा विवाहदर्ता
    विवाहीत महिला भए पतिको नागरिकता
    अनुसुची १ फारम (वडा अध्यक्ष को सिफारीस सहितको )
    जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र
    नाबालक परिचयपत्र बनाएको व्यक्तिको हकमा सक्कलै नाबालक परिचयपत्र
    पाँच प्रति फोटो (वडामा ३ प्रति र जिल्ला प्रशासनमा २ प्रति)
    अन्य जिल्लाबाट वसाईसराई भईआएको हकमा बसाईसराईदर्ता प्रमाणपत्र
    माग हुन सक्ने थप कागजातहरु
    सक्कल जग्गाधनी प्रमाणपूर्जा वा घर निर्माण सम्पन्न प्रमाणपत्र
    घरको नक्सापास प्रमाणपत्र वा सक्कल एकीकृत सम्पतिकर तिरेको प्रमाण
    बसाई सरी आएको जिल्लाबाट बाबु, आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको
    अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।
    आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।
    वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि) प्राप्त गर्नका लागी आवश्यक कागजात
    १. वडा अध्यक्षको सिफारिस सहितको अनूसुची- ७ को फारम
    २. पतिको नागरिकता
    ३. विवाहदर्ता प्रमाणपत्र
    ४. विदेशी नागरिकता परित्याग गरेको / गर्न कारवाही चलाएको प्रमाण
    ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत
    ६. अटो साइजको फोटो ५ प्रति (वडामा ३ प्रति र जिल्ला प्रशासनमा २ प्रति)
    ७. भिसा लाग्ने देशको महिला भए नेपाल आएको देखिने राहदानी सहित मान्य अवधिको भिसा
    कर्मचारी परिवारको नागरिकता प्राप्त गर्नका लागी आवश्यक कागजात
    १. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भएमा सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारी परिचयपत्रको फोटोकपी
    २. स्थानीय तहको सिफारिस सहित वंशजको हकमा अनुसूची-१ र वैवाहिक अंगीकृतको हकमा अनुसूची-७ फारम
    ३. अटो साइजको फोटो ५ प्रति (वंशज), ६ प्रति (वैवाहिक अंगीकृतका लागि)
    ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहितको सनाखत
    ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, नाबालिक परिचयपत्र
    ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकता प्रमाणपत्र ।
    वंशजको नागरिकता प्रतिलिपि प्राप्त गर्नका लागी आवश्यक कागजात
    १. सम्बन्धित स्थानीय तहबाट सिफारिस गरेको अनुसूची-२ फारम र फोटो ५ प्रति
    २. साबिक नागरिकता / प्रतिलिपि / नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुल्ने प्रमाण र सोको प्रतिलिपि ।
    अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि लिनु परेमा
    १. बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि

ความคิดเห็น • 56

  • @bimalchauhan2082
    @bimalchauhan2082 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @priyagurung7493
    @priyagurung7493 3 หลายเดือนก่อน +1

    Sir, actually i have a question regarding how to obtain the nepali citizenship. I am 21 years old was born in India and living in India but I want to obtain nepali citizen and want to shift back in nepal with my family but don't know how to apply for it. My parents were not that much educated and aware about the citizenship. And because of the new law it's more difficult to make the citizenship. Could you make a video for the kids of immigrant nepali who want to obtain nepali citizenship rather than other country citizenship.

  • @purnimamagar3399
    @purnimamagar3399 4 หลายเดือนก่อน

    सर मेरो मामा को लाल्पुरजा हराको छ अनि लाल्पुर्जा नभए नागरिकता बनाउन अरु उपाए के हला

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      lalpurja harako xa vannu khi pharak pardaina nagrikta banxa

  • @aashishthapa4701
    @aashishthapa4701 ปีที่แล้ว +1

  • @rajathapa8127
    @rajathapa8127 2 หลายเดือนก่อน +1

    raju video program

  • @theemextorier8735
    @theemextorier8735 3 หลายเดือนก่อน +1

    Sir mero budhako kehi xaina janma Dada nam xa bihe darta xaina kasari banaunu Sarai garho bhayo

    • @besmart2047
      @besmart2047  3 หลายเดือนก่อน

      for more info contact 9860816003

  • @fireelsa4699
    @fireelsa4699 หลายเดือนก่อน

    Sir parichayapatrama mummy thar change garna milxa mero nagritama mummy ko name xaina

  • @Milanxettri10
    @Milanxettri10 7 หลายเดือนก่อน +2

    यदि डकुमेन्ट्मा माइती पट्टिको थर छ नागरिकतामा माइती र पोइली दुबै पट्टटिको थर छ भने जागीर खान खोज्दा केइ असर पर्छ कि। लौ न भन्दिनु पर्यो प्रभु🙏

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน +1

      testo ho vane dubai thar vayako bekti eutai ho vanne pramanit banai sangai pesh garnu parxa. aru problem hudaina.

    • @Milanxettri10
      @Milanxettri10 6 หลายเดือนก่อน +1

      @@besmart2047 यो कता पेस गर्ने हो? जागिर फम भर्दा कि? जि प्र का मा?

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      आवश्यक परेको ठाऊमा

  • @BipanaPun-rs5bd
    @BipanaPun-rs5bd 4 หลายเดือนก่อน +1

    Sir mero budha bidesh hunuhunxa dherai barsa bhayo ghara na aayako tar malai nagrikta ko aabasyak xa maiti bata banauda kei samasya ta hudaina plz riply dinu na

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      maiti bata banauna mildaina
      sasura sasu le pani ghar bata nai banaidina milxa

    • @BipanaPun-rs5bd
      @BipanaPun-rs5bd 4 หลายเดือนก่อน

      Sasu sasurale pani banauna chahanu hunna k garne hola

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      bibaha darta garnu vako xa ki xaina

  • @adgaming3885
    @adgaming3885 5 หลายเดือนก่อน +1

    See ko character certificate le hunxa real ceetificate ahile real ohoto kei availabl xoina?

  • @__khajum07
    @__khajum07 ปีที่แล้ว +2

    Loksewa second paper chai banaunu na.

  • @RameshRai-ls9gz
    @RameshRai-ls9gz 6 หลายเดือนก่อน +1

    मेरो बुबाको चाहिँ नागरिकतामा हजुर बुबाको नाम हुनुपर्ने तर हजुर बुबा को नाम नभई ठूलो बडा को नाम छ यसले हाम्रो जन्म दरता, नागरिकता सबै भएको अहिलेसम्म कुनै अप्ठ्यारो आएको छैन, अब को दिनमा कुनै अप्ठ्यारो हुन्छ कि हुँदैन बताइदिए आभारी हुन्थे ❤❤😢

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      hajurbuwa sang nata vidne kunai kam garda problem huna sakxa

  • @sunitakumariyadav6673
    @sunitakumariyadav6673 ปีที่แล้ว +2

    thank you so much sir

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      heartily welcome to you

  • @storieswithnitesh.
    @storieswithnitesh. 3 หลายเดือนก่อน

    sir, ma aile 22 barsa ko chu ani ma 2.5 barsa dekhi India basera padeko, occasionally hami Nepal jane gar theu, tara aba mero yo saal degree sakiyo ra aba hami Nepal basne gari jaana aateko, mero janma darta cha, aama, buwa ko nagarikta pani xa
    tara padeko certificate haru chai India ko cha, mero Nagarikta baninxa ki banidaina vani dinu hola sir, ani age le ta kunai faraq padxa ki pardaina, vani dinu hola

    • @besmart2047
      @besmart2047  3 หลายเดือนก่อน

      BUWA AAMA KO NAGARIKTA RA JANMA DARTA VAYA PAXI NAGARIKTA BANXA AGE LE KHASAI ASAR GARDAINA .

    • @storieswithnitesh.
      @storieswithnitesh. 3 หลายเดือนก่อน

      ​@@besmart2047 padeko certificate haru chai india ko vako hunale kei asar garcha sir?​

    • @besmart2047
      @besmart2047  3 หลายเดือนก่อน

      India ko educational documents valid hudaina
      Tyo valid garauna ko Lagi equivalent garauna parxa

    • @storieswithnitesh.
      @storieswithnitesh. 3 หลายเดือนก่อน

      @@besmart2047 equivalent nagari nagarikta paudaina sir?

    • @besmart2047
      @besmart2047  3 หลายเดือนก่อน

      Pauxa

  • @omgorkha7911
    @omgorkha7911 4 หลายเดือนก่อน

    Sir mero baba ko nagarikata xa tara aama ko xoina.....daju ko xa ......mero ra vaiko banauna k garnu porxa

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      baba ko ra daiko nagarikta liyara januhola banxa. khi farak pardaina.

  • @sudichchhapyakurel5965
    @sudichchhapyakurel5965 4 หลายเดือนก่อน

    16 barsa ko banauda 10 ra 11 ko matra vaye hunxa ki 8 pani chainxa?

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      10 ko matra vaya hunxa

  • @dipakkurmi7799
    @dipakkurmi7799 7 หลายเดือนก่อน

    सर मेरो जन्म दर्तामा दिपक प्रसाद कुर्मी छ अनी सर्टिफिकेटमा दिपक कुमार कुर्मी छ नागरिकता बनाउदा समस्या हुन्छ कि हुन्न भन्दिनुन

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      problem hudaina but ward bat budai bekti eutai ho vanne thap sifarish laijanu parxa

  • @sabibasnet3
    @sabibasnet3 8 หลายเดือนก่อน

    Husband le arko wife lera rakheko xa Tara first wife lai citizenship banai didaina usang bihe darta pani x aba usle nagarita banauna k garnu parx 😢 please answer dinu Na?

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      bibaha darta xa vane sasu sasura dewar jethaju kohi 1 jana ko sanakhat ma nagarikta banauna sakinxa husband le rokna mildaina
      for more details contact 9860816003

    • @LaxmanChaudhari28
      @LaxmanChaudhari28 2 หลายเดือนก่อน

      Uniharu ksaile le pani banai didaina toh awsatha ma k garne ​@@besmart2047

  • @Kopila_Tamang
    @Kopila_Tamang 6 หลายเดือนก่อน

    डिभोर्स पछि पुनः माइतीबाट नागरिकता प्राप्त गर्न सकिन्छ

  • @DristiPal-kv6xw
    @DristiPal-kv6xw 5 หลายเดือนก่อน

    Aama buba ko presence ni hunu parxa ra sir?

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      1 jana hunu parxa aama wa buba
      present huna nasake aru najikjo nata khulne present hunuparxa

  • @britothapa3738
    @britothapa3738 5 หลายเดือนก่อน

    Anjanma nagarikta ma bhul bhayema k hunacha

    • @besmart2047
      @besmart2047  4 หลายเดือนก่อน

      correction garna milxa
      Thank you so much

  • @Arjun-jt1tg
    @Arjun-jt1tg 11 หลายเดือนก่อน

    Sir hjr ko face book I'd ke hola bhanu na

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      keshab raj paudyal

  • @theparadox9337
    @theparadox9337 6 หลายเดือนก่อน

    10th certificate Pani lagxa ki lagdaina

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      lagxa

    • @theparadox9337
      @theparadox9337 6 หลายเดือนก่อน +1

      @@besmart2047 chaina bhane hudaina ya hunxa

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      xaina vane pani hunxa . napadeko manxe ko pani banxa.

    • @theparadox9337
      @theparadox9337 6 หลายเดือนก่อน

      @@besmart2047 tapai afno insta id dinu ya phone number dinu

    • @theparadox9337
      @theparadox9337 6 หลายเดือนก่อน

      @@besmart2047 kehi fark padxa

  • @sumitakhanal702
    @sumitakhanal702 ปีที่แล้ว +1

    ❤❤❤❤❤